स्मितालाई डेटमा लान चाहान्छन मकर,पहिलोपटक Smita Pradhan र Makar Yonjan सङ्गै, मकर गाउदा स्मिता मक्ख।
ฝัง
- เผยแพร่เมื่อ 20 ม.ค. 2024
- #Rhythmonlinetv #smitapradhan #Makaryonja
Guest :-Makar Yonjon\Smita Pradhan
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
TH-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - บันเทิง
हजूरहरू सबैलाई यती धेरै मायाँ र सपोर्ट को लागी
धेरै धेरै धन्यवाद…🥰🙏🙏
❤❤❤
❤❤❤❤❤❤
मकर र स्मिता को बिहे होस भन्ने हाजिर हुनु त ❤❤❤❤
❤
Sahi vanyo
Hawa😂😂
नेपाली Tamang केटी लाई नै भाउज़ु बनाउदा राम्रो मकर दाजु🙏
Hunu ❤ parxa
Makar yonjan ko fan Koko hunuhunx??❤
मकर योञ्जन र गायिका मेलिना राईको गीत संगीत देखि जीवन साथी सम्म जोडी जमेको हेर्ने मन छ।❤❤❤❤
Melina rai po😂😂😂
Smita pradhan saga hola ho .melina saga bhanda makar ji ko 100% mileko jodi smita pradhan saga hunchha .
यो जोडी को बिहे होस singel ❤
राम्रो अन्तर्वार्ता अनि रमाईलो कुराकानी द्वय गाय/गायिका सितको 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
व्ग,ज्फे?य्ह्ग
उत्कृष्ट जोडी लाग्यो बाँकी निर्णय उहाँ हरुकै हातमा छ।यो जोडीको सुखद भविश्यको हार्दिक शुभकामना।
यि दुवै जना सङ्गितका महान हस्ति हरु हुन् भन्ने अहिलेनै लागिराछ । भविश्यमा त हो नै ❤❤❤
सारै रमाइलो लागो म पनि छु है यी दुइताको बिहे होस❤❤❤❤😊
दायाँबायाँ लप्पन छपन छैन भने दुबै जनाको मन मिले बिहे गर्दा हुन्छ है ❤❤😊😊
अत्ति खुसी लाग्छ तपाई हरुजस्तो लिम्बू समुदाय बाट चेली हरु अगाडि बडेको देखेर ❤
मैले संगीतिक छेत्रमा भबिस्य देखेको गायक गाएका स्मिता जि मकर जि! उज्ज्वल भबिस्यको र भाग्य अनी कर्ममा छ भने नंया जिबन साथिको पनि शुभकामना तपाईं हरुको जोडीले ब्यक्तिगत जिबनमा मात्र हैन सिङ्गो संगीत छेत्रलाई सुन्दर बनाउन सकिनेछ धन्यवाद !🙏🤝
Makar daju ra smita bainiko aawaj ma dherai git haru sunna man lageko. Aasha gardai xu bhabisyama sunna paune xu..
Very Beautiful Song nepali Singer .makar ra Essmita ko ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई मन पर्ने अति मीठो स्वरको धनी मक्कर बम्जन साथमा स्मिता प्रधान
Makkar ra smita ko man kati safa roixa I like this.frankli bolne ❤❤😊😊
सार्है रमाइलो 🎉🎉🎉 दुबै जना मीठो गाउने ,खुलेर रमाइलो गर्ने सांगीतिक जोडी लाग्यो । समय सकिएको पत्तै भएन। सार्है छोटो जस्तो लाग्यो । एसो समय मिलाएर फेरि पनि यो सांगीतिक जोडिको अन्तरबार्ता सुन्न हेर्न पाउ । दुबै जना लाई सांगीतिक उज्ज्वल भबिस्य को शुभकामना 🎉🎉🎉🎉
My favorite singers🙏🙏❤❤
मकर र स्मिताको बिहे हुनपर्छ
सारै राम्रो दुबै जना👏🙏👍😇👌
मकर मा एक प्रकारको साहित्य भन्डारण छ
स्मिता पनि singel मकर पनि singel रहिछ मन मिल्यो भनी बिहे गर्दा फरक पर्दैन सपोट मा हामी छु❤❤❤❤❤❤❤
स्मिता मलाई मन पर्ने गायिका हुन लेबल मिल्ने भए म स्मिता जी संग जिन्दगी बिताउने थिए तर के गर्नु उहाँ कलाकार म केही न केही ।
Best singer makkar
मकर किन यति बेला सम्म singel बसेको भनेको त स्मिती पाउन पो रहिछ ❤😂😂😂😂😂
Music journey पनि एउटै अविवाहित पनि जोडा मिल्छ ❤❤
wow makr nd smita best wise❤❤❤
हैत्त । Madam ले भिरौने नै भो । ल मकर जि र स्मिता जि तयार हुनुहोस् । हामी त खुशी छ ।
जे भए पनि सम्बन्ध राम्रो होस ❤🎉
Makar yonjan sir dherai romantic lagxa❤❤❤
दुइ जाना को जोडी त कस्तो दामि ❤❤❤❤❤💘💘💘💘💘💘💘💋💋💋💕💕💕💔💓
४५ मिनेटको भिडियो पनि ४५ सेकेन्डको जस्तो लाग्यो,, यहाहरु तिनै जनाको जिवन फलोस फुलोस ,,
सम्पदा मेरो मनपर्ने मुन्छे ❤
My Best makkar
Makar ra Smita ko Jodi mileko cha 🥳❤️
Makkar ❤❤ best ❤❤2
Very Beautiful And very Sweet nic won Singer makar ra Esmitako Jodi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अबको दिन म भाउजू भन्न पाउम दुई जोडी लाइ❤❤❤
लु है दुबै जनाले मिलेर झ्याइ पारे हुन्छ है जाेेडि मिलेकाे छ।
मकर जि र स्मिता जि को इन्ट्र्भ्यु सकेकै थाभएन दुबै जना लाई अग्रिम शुभकामना
स्मिता जि र मकर जि को दामी जोडी मिल्छ तपाइहरु दुई जना एक हुनुस।
My favourite singers ❤❤❤
Both are good singer.I really like both of you.
उहाँ हरुको जोडी रियल मा सुन्नमा देख्नु पाइयोस उ, अनि म, जस्तै म, अनि एस, को जोडी को भबिस्य निकै उज्यालो रहने छ अग्रिम शुभकामना ❤❤❤❤
You Boths are one of mine favorite singers and host also thanks.
दूबै राम्रो छ केही फरक पर्दैनन्
बिहे भन्देको मैले त दार्जीलिङ चेली नेपाली ठिटो हुन्छ
कति मीठो बोल्ने हो के मकर भाइ, मज्जा लाग्यो।
उहाँहरुको दोइट गीत सुन्न आट्टुर छु।🇳🇵🎶❣️🙏
So beautiful both of you and so beautiful conversation and entertainment thank you so much
Makar daile voice of jitn nasak pani esmitako man vne jitnuvyx tehi khusi lago ❤️❤️
अत्यन्तै राम्रो अन्तर्बार्ता नयाँ नयाँ गित सुन पाउ हजुर हरुको
Clear n melodious beautiful voice Smita Pradhan 🎉Manxe sarai pani sarai ramri
Hunxa makra dai ko bhea samita did saga❤❤
dubai ramro xa wow ❤
Ramailo programpo raxata
Kati mileko Jodi aabo yo Jodi jibnema jodeko Herne pam ❤❤❤❤
fantastic conversation beautiful both singers❤❤😊😊
Wow makar yonjan keep on rock 👏
Great interview guys, good luck for yours future journey….. looks something hidden plan..
Most beautiful singer Smita Pradhan ❤❤
Well trained singer Makar yonzan 🎉🎉
Best wishes for the upcoming musical journey both of you
Nice interview and looking great both of you guys.
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ भगवानले उहाको परिवार को कल्याण गरुन्..❤
यश पछि रिदम अन्लाइनमा Rojina basnet र makar yonjan को interview हेर्न मन छ
जोडि दामि छ छितो ऐक भयको देख्न मिलोस ❤ भगवान् संग दुई हात जोडछु
❤❤❤❤सुनिरौ लगानी भोईस दुई जना को
Great interview! You both have a beautiful pure soul. Wish you both very best! May your friendship be fruitful and happy one! ❤❤❤
Very good patrakar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very good interview both of you congratulations be forever ❤❤❤🎉🎉🎉
Yo Yo 🤘🤘
Katie ramri smita
Best program
nice couple ❤
Both are nice singer ❤❤
Best couple 🎉🎉
Wonderful.
Indeed impressive conversation l felt my dream came true because it was my burning desire to watch their on line interview....
Wow
जोडि सारै सुहाउदो हुने थियो❤❤❤
स्मिता जिको बिहे भएको छैन भने जोडी मिलाउदा हुन्छ मकर र स्मिता जि दामी सुहाउछ
Good luck makar ji
मकर जि राम्रो प्रबक्ता पनि हाे ।
Best of luck both of you wonderful voice.
Sweet couple and sweet voice both of you congratulation .
Kati ramailo
👌👌👌
So nice jodi❤❤
both great and talent ❤❤
मकर ल मौका यहि हो आटुम है ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤स्मितालाइ बिहे गरेर बस
Wow❤❤❤
nice couple साच्चिकै बिहे भएको हेर्न पाम ❤❤❤❤
Love this couple and interview ❤❤🙏🙏
रमाईलाे❤
Good😊
Yea, actually, you guys DO MATCH!!
Smita lai mero pani love you❤
Super and lovely both of you.❤❤
❤❤❤❤❤❤
Nice interview
🙏🙏❤️❤️
उहाँ जस्तो प्रतिभा राम्रीलाई नेपाल मै राखनु राम्रो।