हाम्रो नेपालको कतिपय मिडीयाँकर्मी पत्रकारहरु लाई थाहै छैन रहेछ कि भारत देशमा पर्ने दार्जीलिङ्ग कालिम्पोङ सिक्किममा 99% नेपाली भाषिहरु बसोबास गर्छन् भनेर र दार्जीलिङ्ग कालिम्पोङ सिक्किम तिर बिध्यालयमा मात्रै होइन सरकारी कार्यलहरु तिर पनि पुर्ण रुपले नेपाली भाषा नै लिखित र मौखीक रुपमा चल्ने गर्छ र चलाईन्छ पनि अझ भनौ भने दार्जीलिङ्ग कालिम्पोङ र सिक्किम तिर हिन्दी र बंगला भाषा नै खासै बोलिन्दैन धेरै भन्दा धेरै संख्यामा नेपाली भाषा नै बोलिन्छ र english language बोलिल्छ हाम्रो नेपालका सबै मिडीयाँ पत्रकारहरु त कतिपय मिडीयाँकर्मी हरुलाइ थाहा रहेन छ उनिहरुको लागि सुझाव है
भिडियो हेरेर प्रतिकृया दुनुहुने सम्पुर्णमा नमस्कार 🙏 यस्तै रमाइलो कुराकानि हेर्नकालागि भने Suchana station लाई subscribe गर्नुहोला !! धन्यवाद 🙏
राम्रो गायक गायिका जुरेछ अझ स्मिता त झन talent दुबै जनालाइ आगामी साङ्गितिक यात्रा झन राम्रो होस 🎉🎉❤❤
स्मितालाइ नेपाल्को बुहारि भको हेर्न चाहनेहरु को को हुनुन्छ्😆
Banaune mero man thiyo success vayena
@@bidhanrai4791 कोसिस गरम न फेरि
सकारात्मक सोचाइ प्रती स्मिता बैनी लाई हार्दिक धन्यवाद । दुबै जनालाई उत्तोरत्तर प्रगतिको शुभकामना ।
मिठो गित बनेछ बधाइ अनि शुभकामाना❤❤
सोनु बैनिको प्रगती देखेरे खुशी लाग्यो
Smita so swt nature❤
Wow sonu niraula lai Mashup song ma matra dekheko thiye aaja yaha pani dekhna paye khusi lagyo best of luck
Sahilko created song good lagyo voice both sweet
Good luck
सीधा मान्छे सीधा कुरा सा लिम्बू र धेरै राम्रो सोच विचार स्मिता सिस्टर
हारेर पनि दुनियाँको मन जित्न सफल दुबैजनालाई उज्वल भबिस्यको शुभकामना साहिल भाइ अनि स्मिता बहिनी लाई ❤❤❤
अनि साहिल लाई jpt नभन्नु होला उता रक्षा रिसाउलिन
Timi vanda chai Biond rai dherai ramro gauna sagne ni ho timro vandani sowar ramro❤ shael g shali j
स्मिता र मकर को जोडि बब्बाल जम्छ । दुई जान नै एकदम ट्यालेन्ट छन गाउनु मात्रा हैन ।जिबन के हो भनेर बुजिसकेको छ्न यिनि हरु ल्व
Good luck🎉❤
Both of best singer 👍👍🥰❤️❤️🙏🙏🇳🇵🇳🇵
Sarai dami smita g
हाम्रो नेपालको कतिपय मिडीयाँकर्मी पत्रकारहरु लाई थाहै छैन रहेछ कि भारत देशमा पर्ने दार्जीलिङ्ग कालिम्पोङ सिक्किममा 99% नेपाली भाषिहरु बसोबास गर्छन् भनेर र दार्जीलिङ्ग कालिम्पोङ सिक्किम तिर बिध्यालयमा मात्रै होइन सरकारी कार्यलहरु तिर पनि पुर्ण रुपले नेपाली भाषा नै लिखित र मौखीक रुपमा चल्ने गर्छ र चलाईन्छ पनि अझ भनौ भने दार्जीलिङ्ग कालिम्पोङ र सिक्किम तिर हिन्दी र बंगला भाषा नै खासै बोलिन्दैन धेरै भन्दा धेरै संख्यामा नेपाली भाषा नै बोलिन्छ र english language बोलिल्छ हाम्रो नेपालका सबै मिडीयाँ पत्रकारहरु त कतिपय मिडीयाँकर्मी हरुलाइ थाहा रहेन छ उनिहरुको लागि सुझाव है
नेपाली बोले पनि बेहेबीयर त धोती धोतिनी कै हुन्छ हामी नेपाल बाट टूर जादा दाजिंगको नेपाली धोती हरूको एटीट्यूट् 😅
नेपाल मा नेपाली भाषा बाेल्न पुर्व र पश्चिम काे अलिक फरक छ र कतिपय शब्द हरुमा ब्याकरण पनि कमजोर हुन्छ त्यै भएर
Both if u best of luck smita and shahil
Shail yo sangitik yatra nirantar rahos ani smitalai pani suvakamana❤
Congratulations baine ani bhai ❤❤❤❤❤
Woww❤
Sarai sahi kura garnu vo Sahil g hazurko honi sabai haraya CD g ko chai aairax .
दुवै जनालाई हार्दिक शुभकामना
अझ राम्रो राम्रो गर्दै जानु
❤❤
Aaha
साेजाे मान्छे पक्का बाेलि साहिल❤️🙏
Sahil ra smita ko dute voice ma dami hunx
स्मिता❤❤
Wow nice song 🙏
वाईयात
Good babu nani❤
Good luck ❤🎉😊 both
स्मिता लाई बिहे गर्ने मन छ्❣️❣️
Wow
Wow jodi suhauxa hai❤
❤️🙏
मलाई चाहिँ मकर योन्जन मनपर्छ है। कुनै नयाँ गीत छिटै सुन्न पाओस् भन्नेमा छु।
smitha pradhan mero voice KO favourite contestant...vlog banayer afno chhanel ma upload garnu
Good luck ❤ ❤❤😢❤
गितलाई कसरी मिठो भनिन्छ 😮
😂😂😂sarai tamailo kura kani
Kasto naya khal ko interview ramailo vayo sahil, asmita ra naya bahini host lai ni subhakamana chitai 1k suscrib pugos sabaile suscrib gardinu hola
Thumbnail ali ramro rakhidinus🙏
Hardik Budha cha🎉🎉
Remove this Thumbnail
सकारात्मक सोचाइ प्रती स्मिता बैनी लाई हार्दिक धन्यवाद । दुबै जनालाई उत्तोरत्तर प्रगतिको शुभकामना ।
Good luck
❤❤
❤❤