नेपाली गाँजाको झोला यूरोपमा बेच्ने गणेश दाईको कथा: यसरी बन्छ गाँजाकै जूत्ता देखि लुगासम्म | Hemp Bag
ฝัง
- เผยแพร่เมื่อ 15 ต.ค. 2024
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
Guest :
#Ganesh_Aidi_#Hemp_Products_#Hemp_Bag#Hemp_Shoes_#Hemp_Clothing
-------------------------------------------------------------------------------------------------
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
गाँऊघरको तितेपाती जापानमा बेच्ने युवाको कथा >> th-cam.com/video/D0YQEQwKqGk/w-d-xo.html
सर नमस्कार धेरै राम्रो लाग्यो 🇳🇵 मलाई फोन नम्बर चायो 🙏🙏
Fake
@@dilbahadurrajbanshi7026 i
Contact number pni chaeyo
This man is doing great job
अत्यन्तै राम्रो पेशा अनि बधाइ छ गणेश सर अझै प्रगती हुँदै जावस
अहा यस्तो कुरा लाई सरकार ले मान्यता दिनु पर्छ । बधाई छ गणेश दाजु ।।
हामी सबै मिली स्वदेशी सामान प्रयोग गरौ जय देश जय नरेश जय नेपाल ।
अति राम्रो म त नेपाल आउने साथ दाइको मा सामान किन्न आइहाल्छु सारै मन पर्यो
मलाई धेरै मन पार्यो मेरो घर बग्लुङ को बधिघात गाउँ पलिका मा पर्छ तर ताहा को गजा खेती भने प्रहरी गयर नस्त हुन्क्स तस्लाइ पनि उपयोग म लिन पर्यो हजुर
@Ashok Shiwakoti ठेगान फोन नं छ भने पाउन हजुर सर
धेरै राम्रो प्रयास।
नेपालको सतहत्तरै जिल्लामा यी सामान पुर्याउनु पर्यो।
अत्ति राम्रो भिडियो सलाम छ सम्पुर्ण टिम लाई।
Dherai ramro Lagyo Malai
अतिनै राम्रो काम🙏नेपाल सरकारले नेपालको उधधोगी हरूलाई साथ नै दीन चाहदै जता कमीशन तेताई दगुरछ
तपाईंले गर्नुभएको काम धेरै राम्रो छ!
Dheere dheere dhanyvad
अति राम्रो काम गर्नु भयेको रहेछ येस्तै उद्धमीहरुलाई प्रोत्साहन गर्दै लानु पर्छ अनि मात्र औधोगिक क्रान्ति आउछ
Wowww kasto ramro lagyo yo video herera
आज गर्व लाग्यो तपाईंको कामले मलाई पनि मन मोहक बनायो
First like 👍
Janata ko buddi xa nepal sarkar ko dimag xaina.
Wow great job 🙏🙏🙏
विशेष धन्यवाद पावर मिडिया। नयाँ खोजमूलक कार्यक्रम ल्याउनुभएकोमा
म पनि यस्को कच्चापदार्थ उपलब्ध गराउन सक्छु । हाम्रो बन जङ्गल मा प्रसस्त पाइन्छ
जानकारी धेरै राम्रो छ। यो दाइको संघर्षलाई देखेर म प्रभावित भएँ। यो च्यानलले यो भिडियो ल्याएकोमा धन्यवाद छ। यस्तो राम्रो कामको प्रचारप्रसारको लागि तँपाईको डिस्कृप्सन बक्समा उनको वेभसाइट तथा सम्पक् नम्बर, ठाउँ ठेगाना र लेोकेसन पनि राखिदिएको भए अझ उनको उध्ययोग बढुनुको साथै बिश्व बजारमा नेपाली प्रोडक्टको नाम र बिक्री अझ बढ्ने थियोे।
अति राम्रो काम गर्नु भएको छ❤❤❤❤❤
पत्रकार बहिनीकाे स्वर अावाज त बिबिसी कार्यक्रमकाे प्रस्ताेता बिधा चापागाइकाे जस्तै दुरूस्तै छ हाै ।
Aaha kati ramro eslai ajha protsahan dinu parcha
नेपाल अाएर किन अाउछु मन पर्यो
एकदम राम्रो । हजुरलाई धेरै धेरै सफलताको शुभकामना ।
Dherai ramro vídeo herna paeyo uhalai dherai dherai badhaix 🙏🙏🙏
गाँजालाइ सहि सदुपयोग गरेपछि कति फाइदा रहेछभन्ने एक उदाहरण दाइको बिजनेसबाट सिक नेपाल सरकार,अनि गाँजालाइ बन्द होइन,ब्राण्डेड गर।
मलाई पनि किन्नु मन प-यो गाजा बाट बनिएको ब्याग ,,👍
धेरै राम्रो काम गर्नु भएको रैछ दाजु हजुर को मन पनि धेरै ठुलो र सफा देखियो गर्ब लग्यो हजुर को माहान कार्य देखेर 🙏🙏
नेपाल सरकारको ध्यान जान जरुरी छ। करिब जनताले रोजगार पनि पाउने देसलाई पनि व्यापार घाटा बाट उकास्ने।
Sarai ramro lagyo ❤️❤️❤️
हाम्रो नेपाली दाई लाई धेरै धेरै धन्यवाद
Patkar nani lai ne dheri dheri dhanayabad xa hai KEEP IT UP
Sarai man paryo Saman ta
Manai khushi bhayo yo video herdha ta
Ramro lagyo gajaka kapada kunthau hola batao dinu vaye hunthyo.
धेरै धेरै धन्यबाद नेपाल मा मेहेनट गरेर देस बिकास मा टेवा पुराउनुभएकोमा
Ati man paryo daiko udpadan Bag
आहा कति प्रेरणादायी भिडियो 👌👌👌
मन छोयो एस कारखाना लाई बिश्व ब्यापी बनाउन सरकारले जिम्मेवारी भुमिका खेल्नुपर्छ तर quality high हुनुपर्छ है बुबा
सलाम छ दाजु कति खुसि लाग्याे दाजुका कुरा सुनेर
कुनठाउमा छ
शुभकामना छ अझै राम्रो गर्दै जानुहोला धन्यवाद 🙏
Bahit sundar kam he aap ka 🙏 Bharat Niraj from Oman
धेरै राम्रो काम।
उद्दमी दाइलाइ मेरो सलाम छ म पनि एक पटक अबस्यै भिजिट गर्न चहान्छु।
आदरणीय दाजु लाइ हार्दिक बधाई
Derai ramro xa safaltako subakamana
Maan ma akdam aananda aayo BIG SALUTE hajur lai
Gread work ganesh sir
Great job Good .
जाकेट टाउजर धेरै राम्रौ लाग्यौ
अति राम्रो
Sahi vannu vayo nepalma gaja kheti garna paunu parxa
On line ma hjr
धेर्रे राम्रो म्याडम् 👍🥰
Great work daju balla thah payo
आहा कति रामरो 👏
Very nice 👍
अत्ति राम्रो
Great great 🍀 wish you all the best 🙏🇳🇵😊
सारै राम्रो लाग्यो
Dherai ramro dai
good job power media...thank u..
Great news yo saman kinnu man paryo
Thank you reporter. You did bring this hidden ऊधोग to Nepali जनमानस. And thanks to the owner of this factory he is a very simple person Weldon to
म पनि तपाईंकोमा सपिङ्ग गर्न आउँछु।
Salute x uhalai made in nepal🇳🇵🇳🇵🇳🇵 vanera 70 country ma supply garera nepal ko brand ho vanera chinaunu dherai vanda dherai thulo kaam ho sadhai agrapantima tapai ko safalta milirahos
wa great
Good job
Wow 😍😍😍😍😍😍 great job 👍👍👏👏👍 Sir
Yo karkhana ya pasal kahan xa.hernu paro.badhai xa suvakamana hjr.
सलुत गरे सर हजुर लाई
Inspiration for every nepali young youth 🍁✌️ keep it up sir for your great job salute 🙏 One day i will definitely meet you!!
Hamro sarkarle yasta sana tatha gharelu udhyog lae sahayog gare kati ramro hunthyo
तपाईंलाई भेट्न् मन लाग्यो दाइ
Salam xa daju hajurlai yo 77 otai jillabat suru hunuparxa dherai khusi lagyo hamro nepal sarkharko yta xitto dhuan jaos
salute xha ganesh ji lai
Great job salam chha dai lai
Aha malaipani join hunaman lagyo. Nr vayeta callgarna hunthyo.
Thank you so much Ganesh dai
Salut
यक दमै बलियो हुन्नछहो
सारै राम्रो लागो
राम्रो काम गर्यो भने त खेल्ली उडाइ हाल्छ नि त्यही भर्ता हामी उबो लाग्न नसकेका हाम्रा जनता नै हामी मुर्ख छम।
Good luck
Wowoo
Make this video viral cause it is a game changer for legality gaya
Good job thank u dai lai
Dherai ramro xa 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow nice great work
गाजा पनि गाई जस्तै अमुल्य छ । बिदेशमा खुल्ला छा नेपालमा किन बन्द बिदेसि दलालर गुलामहरु
Ilove....
Ie ba lai mero salam …kati josh yo age ma pani …rato carpet ma ie ba lai rakhera samman garinu parxa…
Literally i am so happy and inspiring with this video ..it could boom the economy so far …
positive news should be boosted
Wao patrakar ra uddyami dubailai salam ra location pauna plz
So nice grateful 🇳🇵💐👏👏👏
dherai ramro xa dai🙏
Wowo
❤❤❤
Good
Dherai ramro video
Inspiring Gentlemen! Will visit your factory someday. 👌👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
l
i like brother