GH 54 || नौ महिने सरकारको एकमात्र नायक || मनमोहन अधिकारी || Manmohan Adhikari ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.ค. 2021
  • Finally, King Birendra summoned Manmohan Adhikari, leader of UML parliaments to form the single-party minority cabinet. And Manmohan Adhikari took the oath of his office and secrecy. A fifteen-member Council of Ministers was formed under the heading of Manmohan Adhikari on 14th Mangsir, 2051 B.S...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 54 || नौ महिने सरकारको एकमात्र नायक || मनमोहन अधिकारी || Manmohan Adhikari ||
    नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
    हाम्रो सम्पर्क:
    Email: digibrary18@gmail.com
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Manmohan_Adhikari

ความคิดเห็น • 263

  • @cpadhikari4898
    @cpadhikari4898 2 ปีที่แล้ว +26

    हामी ले मनमोहन हजुरबुबा लाई कहिले पनि बिर्सनु हुदैन भाबपुर्न सर्धान्जलि

  • @limbusurendra3378
    @limbusurendra3378 หลายเดือนก่อน +3

    नेपालका एक मात्र ईमान्दार शालिन कम्युनिस्ट विचारधाराका प्रथम लोकप्रिय वामपन्थि प्रधानमन्त्री हुनु हुन्थ्यो स्वरर्गीय कमरेड मनमोहन अधिकारी ज्यु,प्रति श्रद्धा सुमन हार्दिक श्रद्धाञ्जली ।
    लालसलाम कमरेड ! ✊✊✊
    🙏💐🙏💞💝💞‼️

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +22

    वननायक लोक प्रिय मनमोहन पुर्व प्रधानमन्त्री प्रति हार्दिक श्रध्दान्जली

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 4 หลายเดือนก่อน +6

    धन्यबाद ऐतिहासिक बाेैदिक भबिस्यबाडि नेपालकाे ईतिहास काेर्न र बृर्दा बृदा हरुकाे पिता भगवान मनमाेनन बुबाकाे सम्झना मा ।

  • @anzum3621
    @anzum3621 2 ปีที่แล้ว +3

    माहाअभिभाबक मनमोहन अधिकारी अहिले देश र हामि जस्तो जनताले सम्झि रहेको छौँ हार्दिक श्रद्धाञ्जली अर्पण गरदछू

  • @user-zy9sp1ll4f
    @user-zy9sp1ll4f 2 ปีที่แล้ว +2

    यस्ता सहि र सत्ये कथा सुन्न र हेर्न मन छ हाम्रो नेपालको इतिहास जान्न मन अझै छ धन्यबाद च्यानल लाइ माहान नेता ने क पा एमालेका पुर्ब प्रधानमन्त्री श्रि मनमहोन अधिकारी ज्यु प्रती भाव पुर्ण हार्दिक श्रधाञ्जली अर्पण गर्दछौ ।नेपाललाइ उहाँ को खाँचो सधै रहि रहने छ । धन्यबाद च्यानल र प्रसाणक्रता लाइ आजै सस्क्रयाप गरिहालौ सबैले धन्यबाद

  • @NOOBGAMING-ho8bp
    @NOOBGAMING-ho8bp หลายเดือนก่อน +2

    जनताले सदैब सम्झी रहने, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री प्रती हार्दिक श्रद्धा सुमन !!

  • @MrDhukdhuki
    @MrDhukdhuki 2 ปีที่แล้ว +11

    अब यस्तो नेता कहाँ पाउनु ! सबै स्वार्थी लोभि मात्र छन !

  • @taramankunwar9253
    @taramankunwar9253 2 ปีที่แล้ว +18

    नेपालको इतिहासका एक महानायक प्रति हार्दिक श्रद्धासुमन !

    • @narayenikoirala9260
      @narayenikoirala9260 2 ปีที่แล้ว

      मनमाेहन अधिकारी अमर रहुन

  • @paraskoirala449
    @paraskoirala449 2 ปีที่แล้ว +18

    आज पनि एमाले मनमोहन को ब्याज खाइ रहेछ।

  • @shobhajoshi5232
    @shobhajoshi5232 4 หลายเดือนก่อน +3

    स्व मनमोहन अधिकारीको जिवनी र नौ महिने शासनकालको भिडियो सारै मन पर्यो संकलितलाई धन्यबाद दिन चाहे

  • @milanpun160
    @milanpun160 ปีที่แล้ว +4

    जननेता मनमोहन अधिकारी
    अफ्नो गाउँ आफै बनाऊ वृद्ध भत्ता
    लगाए जस्ता अनेक उहाँकै देन हो।

  • @jayabdrmahar206
    @jayabdrmahar206 3 หลายเดือนก่อน +1

    जनप्रिय राजनेता स्वर्गीय मनमोहन अधिकारी ज्यु सम्पुर्ण नेपालीको मनमनमा बस्नुभएको एक मात्रै सच्चा देशभक्त क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने ब्यक्ति हुनुहुन्छ।
    राजनेता स्वर्गीय मनमोहन अधिकारी ज्यु प्रति भावपूर्ण श्रद्धाञ्जली 🙏🙏
    तर अहिलेका सबै भ्रष्टाचारको चङगोलमा चुर्लुम्म डुबेका ढोङगी
    कम्युनिस्ट फटाहा मानसिक रोगी हरु मात्रै छन्।
    तिनीहरूको नर्कमा बास हुनेछ 😢😢

  • @kulprasadadhikari643
    @kulprasadadhikari643 7 หลายเดือนก่อน +3

    अति राम्रो कार्यक्रम मनोमहन अधिकारिको राजनीति इतिहास सबै जानकारी भयो

  • @yogmayagharti
    @yogmayagharti หลายเดือนก่อน +1

    मनमोहन अति राम्रो प्रधान मन्तृ हुनुहुन्थ्यो वाहाले जन्त्ताको लागि गरेका राम्रा कामहरु अहिले पनि अधारनिय छ्न , वाहा जन्त्ताको मन मुटुमा हुनुहुन्छ

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +3

    नेपालको इतिहासकार हुन एक मनमोहन अधिकारी असल ब्याक्तित्व ।।

  • @sikarurampoemchannel1339
    @sikarurampoemchannel1339 ปีที่แล้ว +3

    नौ महिना भन्नू भन्दा छ महिने भन्नू राम्रो हुन्छ पत्रकार महोदय ; किनकि दिल खोलेर निर्धक्क काम गरेको त जम्मा छ महिना मात्र हो । बाँकी तीन महिना त काम गर्न नपाएको , केवल कामचलाउ बनेर हात बाँधिएर बस्नुपरेको थियो ।

  • @maboo42
    @maboo42 ปีที่แล้ว +3

    राजा महाराजा हरुले सिरमा लगाउने श्रीपेचको निर्माण कसले र कसरी गरियो र यसमा कुन कुन धातु हरुको प्रयोग गरिएको छ ? यसबारेमा पनि एउटा छोटो मीठो भिडियो बनाउन अनुरोध गर्दछु । धन्यवाद

  • @RudraPPaudel
    @RudraPPaudel 4 หลายเดือนก่อน +2

    धन्य छ जीवन वृद्धले दियको आशीर्वाद ले स्वर्ग मा हुनुपर्छ ।

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 ปีที่แล้ว +6

    कम्युनिष्ट पार्टीका एक अशल नेताको रुपमा हेर्न लायक लाग्यो मलाई त बाकी सायदै कोहि छैनन् होला यस्तै दाजोका ❤️🙏🇳🇵

  • @birbahdur8703
    @birbahdur8703 ปีที่แล้ว +1

    अति राम्रो लाग्यो सुनेर नघाइने पृय नेता मनोमहनको इतिहास

  • @dpupadhyaya8686
    @dpupadhyaya8686 2 ปีที่แล้ว +2

    देशमा प्रशस्त मात्रामा पैसा छ,भ्रष्टाचार नहुने हो देश छिटोभन्दा भन्दा अगाडि बढन सक्छ भन्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुन्।

  • @sushil7567
    @sushil7567 5 หลายเดือนก่อน +1

    ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 ปีที่แล้ว

    वहाँ असल नेता र कम्युनिस्टको एक अमर उदाहरण हुनुहुन्थ्यो,वहाँ प्रती हार्दिक सलाम ।

  • @user-me5hu1vo9u
    @user-me5hu1vo9u หลายเดือนก่อน

    धन्नेबाद बौदिक भबिस्यबाणि नेपाल्कै १नम्बर इमान्दार नेता बुढा बुढिहरुको बुबा बन्नुभयो बालाई जतिधन्नेबाद दिएपनि कमैहुन्छ अैले वाको सम्झना मात्र

  • @sadhuramkhadka2939
    @sadhuramkhadka2939 2 ปีที่แล้ว

    नेपाली इतिहासमा एक हुनाहार महान कम्युनिस्ट नेतालाई हार्दिक श्रद्धाञ्जली ।
    धेरैले बुझ्न पर्ने , नेता जय होस् ,।

  • @kedaranjan8571
    @kedaranjan8571 2 ปีที่แล้ว +4

    आजको कार्यकरम झन एकदम राम्रो छ म यो च्यानल कहिले नि छुट्टाउने छैन

  • @rbbogati6236
    @rbbogati6236 2 ปีที่แล้ว +1

    महान ब्याक्तित्व प्रति हार्दिक श्रद्दा सुमन

  • @bishnukchetry4349
    @bishnukchetry4349 2 ปีที่แล้ว +1

    Ab Desh Le Kahile Paune Desh Ko Lagi Hamesha Sochane Mahan Neta Shree Mananiya Pradhanmantri Manmohan Adhikari Jiu Aaj Pani Hami Nepali Haru Ko Mann Ma Hunu Hunch .Jay Nepal

  • @ramakhadka668
    @ramakhadka668 2 ปีที่แล้ว +12

    Such priminister need now in Nepal.

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 หลายเดือนก่อน

    तपाईंको प्रस्तुति भनौ अथवा नेपालको समसामयिक राजनीतिक बारेमा जानकारी अति उत्तम लाग्यो

  • @roshankarki5377
    @roshankarki5377 2 ปีที่แล้ว +6

    Huge respect ✊

  • @hembahadur1233
    @hembahadur1233 2 ปีที่แล้ว

    युगान्तकारी एक महन सुपुत्र मनमोहन अधिकारीलाई उच्च सम्मान❤❤

  • @anuraagyakha1384
    @anuraagyakha1384 ปีที่แล้ว +2

    ०४७ पछी को एक मात्र पक्का कम्युनिस्ट नेता, मनमोहन अधिकारी।

  • @pradiptamang1550
    @pradiptamang1550 4 หลายเดือนก่อน +2

    Shree swargiye MANMOHAN ADHIKARI JYU LAI SADA SALUTE XA 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @prahaladthapa7961
    @prahaladthapa7961 4 หลายเดือนก่อน +8

    बिपी र मनमोहन ज्यूको नाम भजायर अहिलेका तस्करले ब्याज खायर देश र जनतालाई धरापमा पारेका छन ।

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 2 ปีที่แล้ว

    पुरानो पुस्ताका अगुवा मध्ये पुस्पलाल पछिका एक असल र इमान्दार मानिस! हामि साक्षी हुन पायौ मदन भण्डारीलाइ वहाले कति आत्मियता र प्रेमको भावनाले नेतृत्वको रुपमा हेर्नुहुन्थो र मदन भण्डारीले मनमोहनलाइ कति आदरभावको भावना थियो !! अहिलेको यो कटुता र निन्दाको ब्यबहारले वहाहरुको सम्झनालाइ ताजा बनाइरहेकोछ।

  • @hembahadur1233
    @hembahadur1233 3 หลายเดือนก่อน

    अति नि सम्मानित होनाहार जनप्रीय प्रधानमन्त्रीको दुखद निदान हुदा म 13/14 बर्सको थिए अति नै दुखी भएको थिए मा जहाँ भएनी स्वर्गमा बास होस कम्रेड 🙏🙏🙏🙏🙏

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu หลายเดือนก่อน +2

    Good

  • @tikarai1283
    @tikarai1283 2 ปีที่แล้ว +1

    जन नेता मदन भण्डारी जन प्रिय नेता मन मोहन अधिकारि लाई सलाम....

  • @khagrajgautam3627
    @khagrajgautam3627 4 หลายเดือนก่อน +2

    मनमोहन अधिकारी को आदर्श सबै कमिनिस्ट हुं भन्ने हरुले छाडिसके,सबै औसरबादी गुडगतका,कमिनिस्ट भैसके,अब सर्बहारा का नेता रहेनन् आफ्नै पेटभरा भये, येस्तै हुन अहिलेका नेताहरु?

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 ปีที่แล้ว +3

    नेपाल गन्ज मा तेल भरेर उ उ डे को हेलिकप्टर मन मोहन अधि कारी चढदा दुर्घटनाहुदा पछिल्लो भाग थे चारेर बचाहिका प्रधानमन्त्री मन मोहन अधिकारी लाई अस्पताल टिचीङ बाट राजिना मा मागेका थिहे जुन नेपाल टेलीभिजन प्र त क्ष हेर्ने म नै हु त्यो समय ॐ

  • @amarxinam
    @amarxinam 2 ปีที่แล้ว

    सारै जानकारी मुलक कार्याक्रम । अब रत्न बान्तावा को कहानी सुन्न पाए हुन्थ्यो ।

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 ปีที่แล้ว

    वन नायक पुर्ब प्र म मनमाेहन अधिकारी प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @MrHuofeng
    @MrHuofeng 2 ปีที่แล้ว +2

    Malai maan parne, samjhine bela nai respect aune nepali rajnitigyahun shree Manmohan Adhikari

  • @khadkagurung4283
    @khadkagurung4283 ปีที่แล้ว

    मेरो सबै भन्दा मन पर्ने नेता अधिकारि ज्यु ।

  • @sanamthapa9455
    @sanamthapa9455 2 ปีที่แล้ว +2

    Good news

  • @prs638praj
    @prs638praj 2 ปีที่แล้ว +3

    one of the best leaders in Nepal whom I respect.

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤legend. Respected.
    Thi Mahan. Mahan purbha. Sammaniya. P.m.ju.
    Manmohan adhikari.
    Shadhai .Shadhai mana. Mana mutuo ma rahanya chana ❤❤❤❤❤❤❤❤

  • @bhimrai6848
    @bhimrai6848 2 ปีที่แล้ว +2

    यस्तो नेता पाउन कठिन हुन्छ

  • @SurendraYadav-yg6rf
    @SurendraYadav-yg6rf 2 ปีที่แล้ว +5

    Perfect man for the
    Pm post

  • @dhanakcdhanakc5870
    @dhanakcdhanakc5870 2 ปีที่แล้ว +1

    महानायक पुव प्रधानमंत्री मनमोहन अधिकारी हादिक श्रद्धांजलि

  • @arentertainment180
    @arentertainment180 2 ปีที่แล้ว +3

    Superb narration of superbly excellent PM of Nepal ..!!

  • @deepakthapa8395
    @deepakthapa8395 8 หลายเดือนก่อน +5

    केपि ओलि मरे पछि कस्तो जीवन कथा बन्छ होला सुन्न आतुर छु ।

  • @laxmanbudha3628
    @laxmanbudha3628 5 หลายเดือนก่อน +1

    धेरै राम्रो कार्यक्रम

  • @uttamsapkota2282
    @uttamsapkota2282 ปีที่แล้ว

    राम्रो लाग्यो । बेलाबेलामा प्रसार गरिरहनु होला।🇳🇵🇳🇵

  • @hembahadur1233
    @hembahadur1233 2 ปีที่แล้ว

    बिगत्को ०५१ साल सबको सम्झना लायक क्षण भयो ईतिहास मै सेलुट क.मनमोहन ज्यु

  • @raazbhandari2350
    @raazbhandari2350 2 ปีที่แล้ว +3

    Wow sir I miss you now. Yesto Po ho desh ko political party team I salute you sir hjr jasto ho manxe ko khacho xa desh ma

  • @sadanandapokhrel2991
    @sadanandapokhrel2991 2 ปีที่แล้ว

    क मनमा्ेहन अधिकारी मात्र कम्युनिस्ट नेपाल मा देखेकाे , अरू सबै कमाउनिष्ट हुन् ।

  • @narendrabantawarai7299
    @narendrabantawarai7299 ปีที่แล้ว +1

    नेता भनेकाे यस्ता मानिस पाे नेता हुनु पर्छ तर अहिलेका नेताहरुलाई सामान्य रुघाखाेकी लागे पनि दिल्लीकाे एपाेलाे हस्पिटल र थाइल्यण्डका हस्पिटल जान्छन अनि राष्ट्रकाे ढिकुटी रित्याउछन अनि देश विकास कसरी हाेस !

  • @max7272
    @max7272 ปีที่แล้ว +1

    कुरात निकै मिठाई सुनियो तर इनि भारतीय हुनकी नेपाली? जो भारततमा ब्रिटिस्ट हस्तछेप बिरुद्द आन्दोलनमा उत्रिदा भारतीय पुलिसले समाएर जेल पनि हालेको रहेछ! लाग्छ इनि पनि भारत प्रेमी रहेछ. तर अहिलेका भन्दा थोरै राम्रो गुण चै थियो रहेछ तर राजलाई नेताहरु बाट देश शुरक्षित रहला भन्ने बिस्वास चै पटक्कै थिएन तेही भएर बारम्बार रजाले कुगर्नु परेको थियो र शुरक्षित रहदैन पनि सबै देखिसकियो.

  • @dasmaharjan8440
    @dasmaharjan8440 2 ปีที่แล้ว +1

    नेपालमा सबै दलका प्रधानमन्त्री भय ।तर दल पार्टी भन्दा माथी उथेर नेपाली जनताको प्रधानमन्त्री मनमोहन अधिकारि मात्र भय।सबैलाई बराबर गर्ने बानी ।कति राम्रो पार्टी AMaLe ।अहिले जनता को धार सेक्ने दलाल हर को पार्टी भयो ।९महिना स्वर्ण युगको याद आउछ ।त्यो ९महिना स्वर्ण युगको ब्याज खादैछअहिलेका नेताहरुले ?

  • @mathuraale7285
    @mathuraale7285 2 ปีที่แล้ว

    Histry kaa mahaan leader mamohan adhikari ko aashirbha nepal lai sadhaiba rahous god

  • @anilrai7041
    @anilrai7041 2 ปีที่แล้ว +1

    Miss you hjr adardiya mahan purba sworgiya prdan mantry man mohan adikari jiu 🥰🙏🙏🙏🙏

  • @xdxdxdxdxd1061
    @xdxdxdxdxd1061 2 ปีที่แล้ว +4

    Late pm Manamohan Adhikari was real patriotic Hero his simple leaving high thinking is an Universal example for to a real Nepalies peoples i respect you

  • @birgurung7076
    @birgurung7076 2 ปีที่แล้ว +2

    Excellent

  • @anilrai7041
    @anilrai7041 2 ปีที่แล้ว

    Salam n samman xa adardiya desh ko maha nayak purba mahan pardhan mantri manmohan adikari sir jiu miss you 🙏🙏🙏🙏💕💕💕💕

  • @yuvrajkharalkharalsharma5780
    @yuvrajkharalkharalsharma5780 2 ปีที่แล้ว

    Manmohan babuko barema aajasamma na janekakura jannapauda dherai khusi lagyo. Yastai gyanvardhak lekh pathai rahanu hola dherai 2 dhannayvad.

  • @cooldud1988
    @cooldud1988 2 ปีที่แล้ว

    I have never heard a single man or a women who berrates this man such a wholesome life this man led.

  • @rajankhatri2827
    @rajankhatri2827 2 ปีที่แล้ว +1

    Great leader

  • @ghanshyamraut46
    @ghanshyamraut46 2 ปีที่แล้ว

    Dherai raamro sir .yesathai kaarikram ko khacho xa tq .ajhai din haru maa yesthai video aaaawos

  • @bishalmagar7007
    @bishalmagar7007 2 ปีที่แล้ว +6

    rest in peace sir 🙏

  • @dilurai975
    @dilurai975 2 ปีที่แล้ว +1

    recepetful and legend leader of nation 👃👃👃✊✊✊

  • @tilakkhatri9211
    @tilakkhatri9211 2 ปีที่แล้ว

    respect nepali मनमहोन पुर्ब पिएम जि। बाकी पिएम त गेडा खेलौने बाहेक अरु केही बनेनान। रिस्पेक्ट मनमहोन अधिकारी जि।

  • @rambhushal9725
    @rambhushal9725 2 ปีที่แล้ว +2

    Kripaya Rup Chandra Bista ko barema euta video banauna anurodh gardachhu.

  • @chandralama8061
    @chandralama8061 2 ปีที่แล้ว

    धेरै राम्रो जानकारी👍😍👍

  • @BaburamKarki-if2ex
    @BaburamKarki-if2ex 23 วันที่ผ่านมา

    Thnak you

  • @yamtimilsina5327
    @yamtimilsina5327 ปีที่แล้ว

    सच्चा देशभक्त राजनेता सलाम

  • @Mankodeuta246
    @Mankodeuta246 3 หลายเดือนก่อน

    सलाम

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 2 ปีที่แล้ว

    हार्दिक श्रदासुमन स्वर्ग मा बास रहनु होस्

  • @satalrokaya592
    @satalrokaya592 2 ปีที่แล้ว

    महान नेता मनमोहन अधिकारि

  • @rameshsapkota7146
    @rameshsapkota7146 2 ปีที่แล้ว

    कम्युनिष्ट पार्टी कै असल नेता मनमोहन अधिकारी ! उच्च बिचारका धनी नेता ! तर अधिकारी पछिका नेता धनबादीमा ढल्किए।

  • @punnyaramsuwal8048
    @punnyaramsuwal8048 2 ปีที่แล้ว

    अती सुन्दर ,राम्रो ।धन्यबाद ।

  • @sanjitapradhan5643
    @sanjitapradhan5643 2 ปีที่แล้ว +2

    i like ur presentation..

  • @aisusharma9112
    @aisusharma9112 2 ปีที่แล้ว +2

    वर्दिया यात्रामा मनमोहन संग केपी ओली पनि थिए होला ।

  • @Orjun485
    @Orjun485 2 ปีที่แล้ว +1

    हार्दिक श्रद्धासुमन्🙏

  • @TGR-CURSED
    @TGR-CURSED หลายเดือนก่อน

    Desh kaa laagi sabbhandaa Uttam pradhaanmantri

  • @bheshrajbhattarai473
    @bheshrajbhattarai473 ปีที่แล้ว

    हार्दिक श्रद्धाञ्जली मनमोहन कामरेड 😥

  • @sujyanmaharjan2559
    @sujyanmaharjan2559 ปีที่แล้ว +1

    "जा मनं गुभाजु"को बारेमा पनि थाहाँ पाउन पाए हुन्थ्यो!

  • @southsidevlogs114
    @southsidevlogs114 2 ปีที่แล้ว

    Great

  • @narayanpoudal8839
    @narayanpoudal8839 ปีที่แล้ว +2

    याे डकुमेन्टि अरू के कस्ताे छ थाहा भएन तर प्रधानमन्त्री ज्युकाे हेलिकप्टर दुर्घटना वारे तयार पारेकाे जानकारि गलत छ ।

  • @sanjeevverma7762
    @sanjeevverma7762 2 ปีที่แล้ว

    Very useful information

  • @krishnadhakal2113
    @krishnadhakal2113 2 ปีที่แล้ว

    Sachcha neta manmohan ko sorgama bas hos,

  • @BabetTV
    @BabetTV 17 วันที่ผ่านมา

    Best

  • @YuwrajBhattarai
    @YuwrajBhattarai ปีที่แล้ว +2

    मदन भन्डारिको जिवनि र मृत्यु बारे भनिदिनुस ल सर 🙏

  • @topkatwal
    @topkatwal 3 หลายเดือนก่อน

    Great information ❤

  • @user-ni5hs9bv1p
    @user-ni5hs9bv1p 4 หลายเดือนก่อน

    ❤ examples

  • @sagarserma5081
    @sagarserma5081 ปีที่แล้ว

    Tq so much sir 🙏🙏

  • @birkhaswar3472
    @birkhaswar3472 3 หลายเดือนก่อน +1

    नेपाल मा असल नेता किन धेरृे बाचदेेनन राजा महेनद, पनि धृरेे बाचेनन किन जनता अभागि भय र हाेला असल नेचा जागेपछि कारने पनि यहि देसमा छन, असल बयाकतितव किन ,हदेेन के साचचे सति काे सा,प हाेला त जयहाेस मन काृहन अधिबारि जयु यसतानेता नेपाालि जनता ले पाउनमुिकिल किन सतिले सरापेकाे देस साचचे हाेला त

  • @YamBahadurGurung-zo3ii
    @YamBahadurGurung-zo3ii หลายเดือนก่อน

    Manmohan adhikari,ley,British,ka sasak,ley, Gurkhas,lei, gareko bhedbhau,ko,antey,hunu,parchha,,bhanera,sadan,ma,boley,pachhi,matra,antarastriya,jagat,ma ,Gurkhas,ko barey,ma charchha,pari-charchha,huna,thaleko ho.
    Manmohan, Adhikari,desh ra janta,ko lagi,chinta,garney,euta,asal,neta,hunu,hunthiyo!👍🙏