विजय कृष्णमूर्ति को हुन्, प्रहरी किन पछि लाग्यो ? || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 87

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 หลายเดือนก่อน +34

    जुनै धर्म भित्र यस्तै फटाहा हरु छन।यसमा धार्मिक पूजाहारी हरु सचेत रहनु पर्छ।

    • @jayachaudhary6802
      @jayachaudhary6802 2 หลายเดือนก่อน +4

      @@DiktelKhotang-el2cg :- absolutely 💯 right yesta guru lai dandale lakhatanu parcha

  • @devbaha4959
    @devbaha4959 2 หลายเดือนก่อน +7

    धर्मकाे नाममाअपराधिहरु पनि धार्मिक बनेर हिडेका छन😢

  • @manojregmi9376
    @manojregmi9376 2 หลายเดือนก่อน +9

    पछि अनुसन्धान गरे पनि त हुन्थ्यो नि

  • @ParashBudha2061
    @ParashBudha2061 2 หลายเดือนก่อน +3

    Respect for your work 💗🙏💗

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 2 หลายเดือนก่อน +16

    ठग र ढोगि लाई कसैले पनि धर्म गुरु मान्नु हुदैन

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 หลายเดือนก่อน +22

    यो बाबा पनि फटाहा रहेछ।

    • @sujeet4410
      @sujeet4410 2 หลายเดือนก่อน +1

      फटाहा नभएको कोही बाबा छ र?

  • @sherpun1858
    @sherpun1858 2 หลายเดือนก่อน +6

    एस्ता मान्छेहरुले गर्दा हिन्दु धर्ममाथी हमला भैरहेको छ। हिन्दु धर्म बाहिरी मान्छे ले भन्दा नि आफुलाइ धर्मको मतियार सम्झिने ढोङी , नक्कली बाबा माता हरुले गर्दा सकिने छ।

  • @kesharbahadur7873
    @kesharbahadur7873 2 หลายเดือนก่อน

    Good news

  • @chandralimbu2794
    @chandralimbu2794 2 หลายเดือนก่อน +12

    राम्रो गुरु भये भेडाहरुलाइ उचालेर भिड्न लाउछ

  • @isssmriti_b3020
    @isssmriti_b3020 2 หลายเดือนก่อน +3

    येस्तै येस्तै बेक्ती हरुले गर्दा हिन्दु धर्म पछाडि पर्दै गयकाेछ

  • @deepakmgr162
    @deepakmgr162 2 หลายเดือนก่อน +8

    जय पशुपतिनाथ🔱🔱🔱💐🙏

  • @tejendrasapkota9060
    @tejendrasapkota9060 2 หลายเดือนก่อน +3

    प्रहरीले पक्राउ नपरे को वली हो कि शेरे हो कि को चाहिँ चोखो छ प्रचण्ड आरोप नलागेको हो कि कुन चोखो छ र।

  • @binodkarki2013
    @binodkarki2013 2 หลายเดือนก่อน +1

    यो मान्छे शंकाको घेरामा देखिन्छ, धर्मगुरु यति छिटै आवेश मा आउदैनन। यति छिटै आत्तिनुपर्ने कारण छैन। राम्रोसँग छानबिन हुनुपर्दछ।

  • @तार्किक_मान्छे
    @तार्किक_मान्छे 2 หลายเดือนก่อน

    काल्पनिक ईश्वरको नाममा कोटीहोम चलाएर सर्वसाधारणलाई ठग्नु ठूलो अपराध हो।

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 2 หลายเดือนก่อน +5

    नेपाल को सरकार मा बस्ने जति प्राय कृचियेन छन ,अमेरिका बाट फर्केका हरु मिसन लियेर आयेका छन,,चोरेका होइन पुर्याउनु जान्छन् ,,सेवा मान्नु पर्छ ,

    • @babulalbaraili5360
      @babulalbaraili5360 2 หลายเดือนก่อน +2

      Dharmik ko nam ma aparadhi kaam garda ni samarthan ta garnu vayana ni 😡😡😡

    • @khagendraadhikari8957
      @khagendraadhikari8957 2 หลายเดือนก่อน

      @@babulalbaraili5360 के गर्ने हजुर नेपाली को बाध्यता छ,,

  • @sandipbk691
    @sandipbk691 2 หลายเดือนก่อน +1

    यदि कानुन बिपरित छ भने पुन पक्राउ गरी अनुसन्धान गरियोस!

  • @manishabista2495
    @manishabista2495 2 หลายเดือนก่อน +1

    Om

  • @AayushVlog02-d8n
    @AayushVlog02-d8n 2 หลายเดือนก่อน

    Jai Shee Ram

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 หลายเดือนก่อน +6

    बिजय ठग हो

  • @santosh8054
    @santosh8054 2 หลายเดือนก่อน

    Every one (GURUS) are disguise

  • @sagarbagale6433
    @sagarbagale6433 2 หลายเดือนก่อน

    हावा कुरा

  • @beautifulworld4039
    @beautifulworld4039 2 หลายเดือนก่อน

    एस्तो गनाऊने पनि गुरु

  • @khatrakhatri1104
    @khatrakhatri1104 2 หลายเดือนก่อน

    तेत्रो 1 महिना सम्म किन चुप बस्यो प्रहरि? समापनको दिन त्यो पनि रातको समयमा किन पुग्यो प्रहरि?
    यो सब पैसाको खेल हो। सावनको महिनामा मनग्य आम्दानि हुने पशुपतिमा यो बर्श कोटिहोमले गर्दा तेति राम्रो कमाइ नभएपछि, पशुपति दोहन गर्ने बरिष्टहरुको पारा तातिएर भएको घटना हो यो।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 2 หลายเดือนก่อน +1

    फटा गुरु रैछ्न

  • @kamalgautam3178
    @kamalgautam3178 2 หลายเดือนก่อน

    कमिसन मा कुराकानी न मिलेर होला । कति पैसा आयो मिलेर खाम न भन्ने पार्टी र प्रसासन को

  • @thirraut2074
    @thirraut2074 2 หลายเดือนก่อน

    🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪🙏

  • @basuneupane9190
    @basuneupane9190 2 หลายเดือนก่อน

    जे भने पनि गलत गरेकै हो , राति यस्तो कार्य गर्नु सरकारको कमजोरी हो, हरेक कुराको समय हुनुपर्छ कस्तो काम कहिले गर्ने भनेर। दिउसो पनि त गर्न सकिन्छ नि सोधपुछ

  • @hdhhhs3950
    @hdhhhs3950 2 หลายเดือนก่อน

    प्रहरीको तरिका अल्लि राम्रो भयन किनकी जाना जान निउखोज्न गय जस्तो भयो कमाण्डर को बुद्धि पुगेन कोटिहोम सक्कियपछी जे गर्दापनी भै हाल्थ्यो त बिबादपनी हुदैन थ्यो बेला बेला यो प्रहरी कि न झमला गर्न तम्सिम्छ तेसै त बदनाम भैरहेको छ

  • @CkRai-or5si
    @CkRai-or5si 2 หลายเดือนก่อน +3

    कुकुर खानेबेला लडाई गर्छ । त्यति पनि थाहा छैन ? पाकेकाे भातमा भाग नमिलेपछि टाेकाटाेक गर्नु त यिनीहरूका स्वभाव हाे नि त !

  • @diwanraut1021
    @diwanraut1021 2 หลายเดือนก่อน

    देवता अनुसारको पुजारी ठिकै हो ।

  • @sandipkatel1069
    @sandipkatel1069 2 หลายเดือนก่อน

    Fataha raixa

  • @mohandipkafle8091
    @mohandipkafle8091 2 หลายเดือนก่อน

    galat sahi tyo ta paxi thaha hola tara yesto belama police le khojnu rahasya x

  • @purnapariyar4464
    @purnapariyar4464 2 หลายเดือนก่อน

    सतीले सपारेको देश

  • @ganeshbist8172
    @ganeshbist8172 2 หลายเดือนก่อน +1

    सामान्य हुँदै होइन यो sp ले कुरा घुमायो

  • @BhimBudhathoki-i2i
    @BhimBudhathoki-i2i 2 หลายเดือนก่อน +2

    यो सारै फटा हो जनाता उस्तै भेडा हुन

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 2 หลายเดือนก่อน

    के यसै बेला बुझ्नुप्रछ

  • @villenbikash-ee9ij
    @villenbikash-ee9ij 2 หลายเดือนก่อน +3

    यो नेपालि हरुको हिन्दु धर्म मास्ने चलखेल हो। हिन्दु र हिन्दु धर्म को बिनास गर्न पश्चिम् मुलुक हरु लागि परेका छ्न।

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 2 หลายเดือนก่อน

    नारायण पोखरेल,राम ब बम्जन।सापकोटा ।भन्डरी ?किन ।🎉

  • @nisheshregmi6318
    @nisheshregmi6318 2 หลายเดือนก่อน +2

    व्यक्ति अपराधी भएको भए कुनैपनि ठाउँ बाट पक्राउ गर्नु उपयुक्त हुन्थ्यो 🙏🙏 मेशनरी दलालहरु , को हाहा र फु फु ले निको पार्छु भन्ने हरुलाई चाँहि के पक्राउ गर्छन😡😡 गरे पनि धार्मिक स्थल बाट गर्नु चाँहि अत्ति हो🙏🙏

    • @sankanxarana9297
      @sankanxarana9297 2 หลายเดือนก่อน +1

      Shirlanka banai dinxu dinxu vanna milxa ta khate

    • @nisheshregmi6318
      @nisheshregmi6318 2 หลายเดือนก่อน

      @@sankanxarana9297मुख सम्हालेर बोलौ bro🙏🙏 किन नेपाल देश कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा , लाशबेचुवा र तिनको झोले र भेडेहरु को राज्यमा श्रिंलका भन्दा पनि गैर गुज्रिएको भएको देश भएको था छैन 🙏🙏 युवायुवती लाई विदेश बेचेर ( पलायन ) जथाभावी सांसद को संख्या बढाएर देश टाट पल्टाएको था छैन र🙏🙏

    • @nisheshregmi6318
      @nisheshregmi6318 2 หลายเดือนก่อน

      @@sankanxarana9297 मुख सम्हालेर bro🙏🙏 किन कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा, र तिनका झोले, भेडे ले नेपाल लाई श्रिलंका भन्दा कम बनाका छन नेपाल देश🙏🙏 युवायुवती बेचेर भुडि भरेको देश छ🙏🙏 अनि जनता भेडे त्यसै छन🙏🙏

  • @manishtimalsina4407
    @manishtimalsina4407 2 หลายเดือนก่อน +3

    बाबा , साधु को भेष मा आफु बच्ने धेरै देखियो तर सोधपुछ , प्रकाउ पुर्जी गर्नु भनेको नितिनियम भित्र बसेर गर्नु पर्छ । चरीत्र हत्या र धार्मिक स्थल भन्दा बहिर गर्नु उचित हो। धर्म को नाम मा प्रकाउ गर्नु धर्मिक स्थल भन्दा बाहिर गर्नु नेपाल प्रहरी लाई बिनर्म अनुरोध छ। नत्र सोझा साझा जनता ले के सहि के गलत भन्ने छुट्टाउनन्न। धर्म र आस्था मा आच नपुर्‍याउन अनुरोध छ।🇳🇵🇳🇵♥️♥️

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 2 หลายเดือนก่อน +7

    चाेर विजयकृष्णमुर्ति भन्ने भण्डारि लाई कानुनि वमाेजिम हुनै पर्छ।यदि भयन भने पुर्व चाेर नाइके कसरी यज्ञमा गयाे।किन जनतालाइ झुकाउछन्।साले चाेर हाे।

  • @toplalkamal7669
    @toplalkamal7669 2 หลายเดือนก่อน +1

    नेपाल मां अति दादा गिरी मन परी
    बो सुरु मां नै सोढ़ पूछ किन नगरे को हिज को कुरा आज गर्नु किन ।।

  • @pawanrai4240
    @pawanrai4240 2 หลายเดือนก่อน +1

    Yahi hindudharma ho bhane malai chaahiyana ma baru christian hunxu Buddhist hunchhu
    पर्थ ! हे भागिरथ ! जो कम बोल्छ शान्त र सौम्य रहन्छ उ नै सत्त्व आत्मा हो । जो सरा प्राणीलाइ समान दृष्टिले हेर्छ जो कर्मयोगी हुन्छन् उनीहरु नै सत्त्व आत्मा हुन । But yaha ta raixa ek din hindu dharma haraayar janxa dhukkai huda hunchha yahi para ho bhane aafu ta ek udahariniya byakti bannu paryo ni khoi 😢

  • @lwangbal8397
    @lwangbal8397 2 หลายเดือนก่อน

    यस्तो खाते लाई पशुपतिनाथ भित्र छिर्न दिनु हुँदैन!

  • @ritraut6114
    @ritraut6114 2 หลายเดือนก่อน

    धर्म को आडमा भ्रष्टाचार

  • @gentleperson2000
    @gentleperson2000 2 หลายเดือนก่อน +1

    यो विजय फटाहा ठग हो, म साक्षी छु

  • @kamalrai55
    @kamalrai55 2 หลายเดือนก่อน

    लाडोको माला लगाइदिनु पर्ने😅😅😅

  • @anjanamainali6976
    @anjanamainali6976 2 หลายเดือนก่อน +1

    पुलिस प्रशासनले यो गलत गरिरहेको छ। उज्यालो हुँदैन सुरक्षा दिने ठाउँमा सुरक्षाको दिने हो त

  • @SomTmg-c9t
    @SomTmg-c9t 2 หลายเดือนก่อน +2

    Baba nai fata xa jhan bhakta jan lai kati thageko hola😂😂

  • @Yubrajkandel
    @Yubrajkandel 2 หลายเดือนก่อน +1

    अ्मेरिकाले खोजि खोजि सन्सार भरिको उत्कृष्ट बिधार्थि लान्छ र देश धनि समृद्ध बनाउछ, नेपालले भारत बाट नागा बाबा र माता येस्ता ढोङ्गी खोजि खोजि भित्राउछ अनि देश कङाल र स्वाहा बनाउछ !
    प्रजातान्त्रिक देशहरूमा हरेक दिन कहिं न कहिं हिंसा भड्किरहने अवस्था नरोकिने हो भने अब आउँदा दिनहरूमा विश्वका प्रजातान्त्रिक देशहरूले देश चलाउन चिनिया कम्युनिष्ट पार्टीसँग सिक्नुपर्ने अवस्था आउनसक्छ ।

  • @jack-g8m
    @jack-g8m 2 หลายเดือนก่อน

    Yasta fata baba lai karbai hos

  • @ordinarylayman9352
    @ordinarylayman9352 2 หลายเดือนก่อน

    Congratulations 👏 all Nepal's National immigrants politicians bureaucrat's people's Republic of Nation's 🇳🇵 overcrowdedly migrated in capital for the organised CHAO's amongst innocent People's.... Corruption based impunity...

  • @babushrestha8931
    @babushrestha8931 2 หลายเดือนก่อน

    Testo manxe lai xodnu nepal parahari ko kamjori ho paisa line xodne napalko neta parahari haru lai nai janma kaid ko sajaye hune kanun hos.

  • @binodthapa6853
    @binodthapa6853 2 หลายเดือนก่อน +2

    Sabi bahunu haru chora hoo

  • @sumankanwar9552
    @sumankanwar9552 2 หลายเดือนก่อน

    Another one😂😂😂

  • @shrutee3780
    @shrutee3780 2 หลายเดือนก่อน

    Laaj pachekoharu Pashupatima ragat bagaunii yo ko ho 😡😡😡
    Tmiharuko samasyaa xa vane bahira aayera milaa hamro pabitra thalo lai durghandhitt nabanaa 😡😡😡

  • @AshokRai-eh6ot
    @AshokRai-eh6ot 2 หลายเดือนก่อน

    Yo dharm ko nauma fataha haru Jhund nai hudaraixa ani andhovakta vayera lagne yo veda samaj !!!

  • @santeegurung952
    @santeegurung952 2 หลายเดือนก่อน

    Hinduism 😂😂😂😂😂😂❤❤

  • @kokilajuwa2736
    @kokilajuwa2736 2 หลายเดือนก่อน

  • @lachhanrajbanshi1137
    @lachhanrajbanshi1137 2 หลายเดือนก่อน

    Yo sodhpuch adhinai ki t paxi garnu parthayo warant notice dinu parthayo kina tyahi bela sodhpuch garnu paryo yo sab kharab niyatle gareko ho Hindu dharmama prahar garnalai

  • @muktitv1304
    @muktitv1304 2 หลายเดือนก่อน

    Yestai thag haru banne na ho dharmik guru

  • @rajkumarthapa6643
    @rajkumarthapa6643 2 หลายเดือนก่อน

    😂 dharam KO nam ma adharma garney manxey haru KO Kami xaina Nepal ma 😅

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 หลายเดือนก่อน

    Hunu parne nai yahi ho. Nepal yastai thug haru ko lagi ho. Kaha gayo hindu Dharma ka thekedaar Bhatuwa haru ? Yahi ho Nepal ko hindu Dharma ?

  • @ChandraTamang-i9v
    @ChandraTamang-i9v 2 หลายเดือนก่อน

    Police Lai ta kick out garnu parxa police haru ta Neetako bouncer ho

  • @RupakKarki-vd7sw
    @RupakKarki-vd7sw 2 หลายเดือนก่อน

    Bhartdekhiko Dlbl Liera ksko Lagi tyo hom edi thg hoinavane

  • @renukathing9567
    @renukathing9567 2 หลายเดือนก่อน

    Hindu dharma nai satendra kaari haru hun

  • @dineshchapagain8830
    @dineshchapagain8830 2 หลายเดือนก่อน

    Krischiyan ko khel

  • @mingmarlopcham
    @mingmarlopcham 2 หลายเดือนก่อน

    Hindu dharma ko name ma yauta thagilai jogaudai thiyo anta bhaktale samraxyan gareko thiyo tara gu khane harule kaha pachxara?

  • @kabitadhimal6142
    @kabitadhimal6142 2 หลายเดือนก่อน

    Lau hera dharma ko byapar

  • @lalitbogati6791
    @lalitbogati6791 2 หลายเดือนก่อน

    Samaya pani ahile nai payo

  • @avikhatiwada1731
    @avikhatiwada1731 2 หลายเดือนก่อน +1

    Nepal’s everyday script🤣
    1st day, People be like= Oh you are a god yourself , you are very helpful and very good to people. You are very kind
    2nd day, TikTok viral and TH-camy patrakars revolving around themself be like= how did you got this power and you have a great knowledge you have a great future ahead. We need more people like you🤣🤣
    3rd day, More people’s engagement and more public interaction.
    4rth day, Spread news whole over all the parts of the country and get positive reviews and response. And people wanted to meet the person and take selfies and posting Facebook and putting Instagram tagging the person.🤣🤣
    5th day, Mixed reviews and criticism starts coming and gradually slowly showing the motive and past deeds 🤣
    6th day, People started realizing the person was from negative intention and found they come to scam people and fool.
    7th day, When all thing is shown and public know the reality public🤡 started spitting the person and swearing them and declare them the worst person on the earth.🤣🤣🤣and it continues the cycle 🔃 and repeat with new characters.🤡🤡🤣🤣this is the bitter truth and cause of back-warding of country nepal.
    That’s why so some people say”Nepal ka janta bheda🐏” translation “nepal’s citizen are sheep 🐏🐑🐏” who follows one person and whole people follow.
    Advice for nepali citizens and youths Do your duty properly and don’t follow anyone randomly. And think positively that’s much.
    Otherwise the more increment of time for Nepal’s development and more increase the number of unemployment and foreign employment.