खामेनीको घरमै नेतान्याहुको वार, काम फत्ते गरेर फर्कियो इजरेली सेना|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 179

  • @BabaBaba-i8h1v
    @BabaBaba-i8h1v 39 นาทีที่ผ่านมา

    Jaya Nepal

  • @vertexlove495
    @vertexlove495 12 ชั่วโมงที่ผ่านมา +24

    इरान सुरक्षीत छ।

    • @sagarbaraili5168
      @sagarbaraili5168 11 ชั่วโมงที่ผ่านมา

      @@vertexlove495 नापियो

    • @rvncinemas8356
      @rvncinemas8356 10 ชั่วโมงที่ผ่านมา +1

      इरानको मिसाइल अखडा मा इजरायलले बम हानेको हो।आर्मि र पब्लिक लाइ होइन

    • @sagarbaraili5168
      @sagarbaraili5168 5 ชั่วโมงที่ผ่านมา

      @@vertexlove495 नापियो इजरायलको लाइफ न्युज हेर्नु इजरायलले पब्लिक बसतिमा हानेको होर।इरान को सैनिक अखडामा हानेको हो।सैनिक अखडा कस्तो भाको छ हेर्नु।

  • @prashantb.k8847
    @prashantb.k8847 12 ชั่วโมงที่ผ่านมา +29

    कति कट्टर भएको मुस्लिमहरुको सन्सारमा 57 देश छ यहुदिको जमिन हो इज्राएल

    • @vertexlove495
      @vertexlove495 12 ชั่วโมงที่ผ่านมา +1

      आमेन😂😂😊

    • @arunlamanepal8203
      @arunlamanepal8203 12 ชั่วโมงที่ผ่านมา

      Sahi ho

    • @kanchanthapa230
      @kanchanthapa230 11 ชั่วโมงที่ผ่านมา

      Learn fuc…ing history n only pass comment. Tyo Palestinians ko land ho. After British left they divide in to Israel n Palestine. Pachi Israel killed lakhs Palestinians. Kati became refuge in Arab countries. Still people in Gaza live in open jail. Their basic needs are controlled by Israel, even rain water. Can u believe this? Little knowledge is dangerous they say. If u learn history timro akaha rasaucha, blood boil huncha. N see u support Israel ki Palestine? Yedi Arko desh ko jamin lutdai gayo, manche maryo vane. Timi fight back gardainau? Jun hamas le oct 7 ma gareko ho.

    • @TENSONPASA
      @TENSONPASA 11 ชั่วโมงที่ผ่านมา

      हालेर हल्लाउ आमेन 😂😂😂

    • @22WCLM10
      @22WCLM10 11 ชั่วโมงที่ผ่านมา

      जति पनि मुस्लिम र देशहरु वने सवै मुस्लिमहरुका जरा इज्रायल हुन मुस्लिमहरुका पुर्खा यहुदि नै भने यहुदिका भाईहरु हुन मुस्लिम । भने क्रिस्चसयन भनेका येहुदिका असलि रुप र मुटु हुन। र येहुदि सतिय देखि पीडा पनि भोगिरहेका छन लडाइ र युद्ध खेपिरहेका येहुदि आफ्न देश र घर सँसारवाट हराएर पनि वनाए यी सबै पर्मेस्वारका वचन अनुसार भइरहेका छन जुन वाइवलवाट भइरहेका छन। बाइवलमा जे लेखेका छन तेहि भइरहेका छन।

  • @kesharbahadur7873
    @kesharbahadur7873 4 ชั่วโมงที่ผ่านมา

    Good 👍 news

  • @loyemlimbu917
    @loyemlimbu917 9 ชั่วโมงที่ผ่านมา +15

    इज्राइल लाई सपोर्ट गर्ने कुन गु नेपाली हरु होला? सन्सार मा असान्त मचाउने अमेरिका
    मध्य पुर्ब मा इज्राइल हुन
    तेसैले सपोर्ट गर्नु कुनै आबस्यक छैन ।। लाखै नेपाली पाल्ने मुस्लिम देश हो ।

    • @dilliramgiri524
      @dilliramgiri524 9 ชั่วโมงที่ผ่านมา +1

      sahi kura ho

    • @damase8504
      @damase8504 8 ชั่วโมงที่ผ่านมา +1

      exactly ...bheda haru xan nepal ma ..history thaha xaina ....bichara aaja samma lakhau bachha mareko hola..aru desh lai kabja garera baseka xan ...nepali bheda haru lai thaha kehi xaina tettikai israel israel re

    • @SangpangRajan
      @SangpangRajan 8 ชั่วโมงที่ผ่านมา

      यदि अमेरिका नुहुनु भने सन्सार का साना देश हरुलाइ ठुला देश ले कब्जा गर्छ!

    • @gautambharat8622
      @gautambharat8622 8 ชั่วโมงที่ผ่านมา

      akdam sahi ho pasimma gulam harulai yo kura pachdaena

    • @ranjitgurung7889
      @ranjitgurung7889 8 ชั่วโมงที่ผ่านมา +1

      100% sahi kuro bro

  • @walanghangkirat8681
    @walanghangkirat8681 11 ชั่วโมงที่ผ่านมา +5

    अहिले चीन, उत्तर कोरिया, रुसको गुट बलियो हुँदै गइरहेको छ ।अमेरिका निकै डराइरहेको छ ।यो युद्ध ले अमेरिका को दबदबा पनि कम हुनेछ ।एकातिर हतियार सप्लाई मा भने मालमाल हुने छ ।

    • @sagarbaraili5168
      @sagarbaraili5168 5 ชั่วโมงที่ผ่านมา

      @@walanghangkirat8681 नापियो

    • @deepak655
      @deepak655 ชั่วโมงที่ผ่านมา

      Eo hoina Khai bujhako xenau USA la Sabi khetm pardi x

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 12 ชั่วโมงที่ผ่านมา +2

    हाबा कुरा।

  • @OmThapa-m2o
    @OmThapa-m2o 10 ชั่วโมงที่ผ่านมา +2

    I STAND WITH ISRAEL 🇮🇱 💯 ❤️ ✝️👑💐

  • @budhramy159
    @budhramy159 7 ชั่วโมงที่ผ่านมา +1

    We Stand with Israel

  • @edge-ji6ce
    @edge-ji6ce 10 ชั่วโมงที่ผ่านมา +2

    israel supper power को नाम दिय हुन्छ अब!इतिहास देखि यैले सम्म हेर्दा सुन्दा इज्राएल ले कैले कुनै देस माथी पहिलो हमला अर्थात युद्ध गर्दैन
    हमला गर्ने लाई ढिलो चाडो जबाफ दि हाल्छ र युद्ध सुरु गर्दैन युद्ध गर्नेको अन्त्य गर्छ!दुनियाँ ले सानो 90 लाख जनसंख्या भयको देस इज्राएल सग सिक्दा हुन्छ बदला लिन र युद्ध गर्नेको अन्त्य गर्न great job israel ❤🇮🇱❤️🇳🇵

    • @sagarbaraili5168
      @sagarbaraili5168 5 ชั่วโมงที่ผ่านมา

      @@edge-ji6ce सहि भन्नु भो।

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 8 ชั่วโมงที่ผ่านมา +2

    केहि नोक्सानी भएन इरानलाइ अझ संसारले इरानको air defense कति ससक्त रैछ भन्ने कुरा पाए

    • @sagarbaraili5168
      @sagarbaraili5168 5 ชั่วโมงที่ผ่านมา

      @@sanjayapaudel3878 नापियो ओछ्यान मा सुतेर सबै देखेको होलानि।

    • @Gorkhaliboy-c4t
      @Gorkhaliboy-c4t 3 ชั่วโมงที่ผ่านมา

      @@sanjayapaudel3878 euta chara panj marena🤣😅😂

  • @diwanraut1021
    @diwanraut1021 11 ชั่วโมงที่ผ่านมา +4

    एकले अर्कोको अस्तित्व नै स्वीकार नगरे पछि एउटा त सर्वनास हुनैपर्छ नि ! अन्तिममा जापानको दादागिरी जसरी अन्त्य भएको थियो त्यही हालत पुग्छ यो युद्ध पनि ।

  • @DineshDiyali-pf8vc
    @DineshDiyali-pf8vc 9 ชั่วโมงที่ผ่านมา

    यस्तै हुने हो भने विश्वयुद्ध सुरु हुन्छ...🙏😥

  • @pratishaLimbu-gk5nb
    @pratishaLimbu-gk5nb 12 ชั่วโมงที่ผ่านมา +3

    अब नेपाली फेसबुके बिज्ञ हरुको बहस नै हुने छ कोहि ईरान् तिर कोहि इज्राएली तिर। हेर्नू मजा आउछ😂😂

  • @sagarbaraili5168
    @sagarbaraili5168 12 ชั่วโมงที่ผ่านมา +21

    यदि कुनै देश ले इजरायल संग सिङ्ग जोडन खोज्छ भने त्यो सकिन्छ।इजरायल जिन्दाबाद। God bless इजरायल।

    • @rajlaoti8804
      @rajlaoti8804 12 ชั่วโมงที่ผ่านมา +2

      खुल्कियो! हेर्दै जाउँला न कस्को ताकत कति हो भनेर??

    • @SubinLimbu-t5g
      @SubinLimbu-t5g 11 ชั่วโมงที่ผ่านมา +3

      ISRIAL mula America bina musa ho musa 🦍🦍 IRAN vaneko 🦁🦁 hoo IRAN jindabad🇮🇷🇮🇷

    • @kanchanthapa230
      @kanchanthapa230 11 ชั่วโมงที่ผ่านมา +4

      Bro learn history at first? Yedi Nepal ko land lai india le occupy garcha, Nepal ko basic supplies control garcha, sexually Harassed, r…e garcha, puts u in open prison, everyday manche marcha. Atti vayera Nepal le oct 7 jastai attack garcha, india le 40k manche marcha in return. U still support india ki Nepal? Ho yehi situation cha Israel n Palestine ko. So don’t talk shit here without knowing facts. This war is not about religion, it is about freedom of Palestinians.

    • @kanchanthapa230
      @kanchanthapa230 11 ชั่วโมงที่ผ่านมา

      Bro learn history at first? Yedi Nepal ko land lai india le occupy garcha, Nepal ko basic supplies control garcha, sexually Harassed, r…e garcha, puts u in open prison, everyday manche marcha. Atti vayera Nepal le oct 7 jastai attack garcha, india le 40k manche marcha in return. U still support india ki Nepal? Ho yehi situation cha Israel n Palestine ko. So don’t talk shit here without knowing facts. This war is not about religion, it is about freedom of Palestinians.

    • @TENSONPASA
      @TENSONPASA 11 ชั่วโมงที่ผ่านมา +2

      खुलित्त इजरायल आज देखियो इज्राएली पावर 😂

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 11 ชั่วโมงที่ผ่านมา

    बिश्व ध्वास्त हुन पर्छ

  • @sangambist6212
    @sangambist6212 11 ชั่วโมงที่ผ่านมา +13

    इजराइल is great country

    • @jibanBomjan-xk5cl
      @jibanBomjan-xk5cl 10 ชั่วโมงที่ผ่านมา

      Aba herana feri Iran le k garxa kasto hunxa hera la aba

    • @sangambist6212
      @sangambist6212 10 ชั่วโมงที่ผ่านมา

      @@jibanBomjan-xk5cl chhod iran को हिस्ट्री देख्दा हुन्छं इजराइल की 🙏😊

    • @TharuKhabar2.0k
      @TharuKhabar2.0k 10 ชั่วโมงที่ผ่านมา +2

      ​@@jibanBomjan-xk5cl feri irani neta haru marxan palai pelo

  • @muktitv1304
    @muktitv1304 12 ชั่วโมงที่ผ่านมา +3

    Israel Lai chhunu vaneko Kal Lai chhunu ho

  • @Levozin-b8p
    @Levozin-b8p 11 ชั่วโมงที่ผ่านมา +1

    लड़ाई हुनु पर्छ।।

    • @SohailAliSeikh
      @SohailAliSeikh 11 ชั่วโมงที่ผ่านมา

      लडाई भयो भने पेट्रोल एवम् डीज़लको दाम अत्यन्तै वृद्धि हुन्छ।

  • @karnabahadurkc8108
    @karnabahadurkc8108 8 ชั่วโมงที่ผ่านมา +1

    इजरायल प्रमेश्वरको आँखाको नानी हो ' तसर्थ ' यो लडाईमा स्वर्गीय सेनाहरुको सहायता बाट सदोम र गोमारा नष्ट भए झैं गरी इजरायल विरुद्धका देशहरु नष्ट हुने त होइनन ' के यो लडाई बाइबल अनुसार छ ? हेरौ ।

  • @santoshpoudel256
    @santoshpoudel256 8 ชั่วโมงที่ผ่านมา

    इरान इरान इरान

  • @vertexlove495
    @vertexlove495 12 ชั่วโมงที่ผ่านมา +12

    इजरायल को दादागिरी U.N माथि आक्रमण गर्नु पतन हुनु हो।

    • @promisesirpali-dd7ks
      @promisesirpali-dd7ks 12 ชั่วโมงที่ผ่านมา

      Non state arm लाई केही गर्न नसक्ने un को के काम नेपाल मा माओवादी लाई त तत्काल हतियार बिसाउन लगाएको थियो त मुसल्ते हरु लाई चै छुत छ?

  • @LalbahadurGhalan-c2z
    @LalbahadurGhalan-c2z 11 ชั่วโมงที่ผ่านมา +9

    इरानले अब अत्याधुनिक बायुसेनामा ध्यान दिनुपर्छ !!अनि हार्छ इज्राएल

    • @edge-ji6ce
      @edge-ji6ce 10 ชั่วโมงที่ผ่านมา

      नेपर्यो😂

    • @abhiyantamang55555
      @abhiyantamang55555 10 ชั่วโมงที่ผ่านมา

      खाली अल्ला भन्दै बस्छ के बनाउला र अत्याधुनिक

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 6 ชั่วโมงที่ผ่านมา

      होर! त मुजीले भनेर हुन्छ

  • @Rock-4m
    @Rock-4m 7 ชั่วโมงที่ผ่านมา

    Free Palestine

  • @sohangotame405
    @sohangotame405 11 ชั่วโมงที่ผ่านมา

    धेरै नै ढिलो भयो यो समाचार, मैले बिहानै भारतीय समाचारबाट सुनि सके

  • @mamitabaral5674
    @mamitabaral5674 12 ชั่วโมงที่ผ่านมา +10

    अब इरानले हान्याे भने युद्व भड्कियाे🤔

  • @Raendra555
    @Raendra555 7 ชั่วโมงที่ผ่านมา

    हावा

  • @Anjali30304
    @Anjali30304 10 ชั่วโมงที่ผ่านมา +6

    इज्ज्रयल एक्लो देश भएर पनि एकै पटक गाजा, लेबानोन, ईरान ,सिरिया र हातियारधारी हरु सङ्ग लडिरहेको छ अब भन्नुस ईज्रायल कति दम रहेच all the best israel ❤🙏🇮🇱🇮🇱🇮🇱

    • @Kandangwa9844
      @Kandangwa9844 9 ชั่วโมงที่ผ่านมา +1

      युरोप र अमेरिकालेको भारी हतियार दिएसी एक बर्समा 23 बिलियान डलर us ले पैसा सहयोग दिएको छ । तागत त लेबनानको मैदानी युद्दमा देखि हाल्योनी इज्राएलिको अहिले सम्म लेब्नान छिन सकेको छैन एयर फ्रोस चाहिँ us को सहयोगमा आकासमा जाँदै असपताल बिध्यालय,सण्नाथी क्याममा बम खसाल्दै आउछ

    • @Anjali30304
      @Anjali30304 9 ชั่วโมงที่ผ่านมา

      @@Kandangwa9844 ईज्रारायलले गाजा धुलो पिठी पारिसकेर हामास र हिज्बुल्लाको शिर्ष नेताहारु मारिसके bank हरु ध्वस्त पारिसके म त इज्राएल मा रकेट र बम को धुलो धुवा आवाज हेरेर सुनेर बस्याछु

    • @barnatho8331
      @barnatho8331 9 ชั่วโมงที่ผ่านมา +1

      ​@@Kandangwa9844बुद्धि चहियो हतियार प्रयोग गर्न पनि। बुद्धि मा यहुदी संग संसार ले भेट्दैन।

    • @barnatho8331
      @barnatho8331 9 ชั่วโมงที่ผ่านมา

      ​@@Anjali30304तपाई तेहि होर

    • @bimollimbu668
      @bimollimbu668 2 ชั่วโมงที่ผ่านมา

      ​@@Kandangwa9844 isreal afai sakti xa

  • @edge-ji6ce
    @edge-ji6ce 10 ชั่วโมงที่ผ่านมา +1

    के को असफल हुनु र, ईरान् ले आफ्नै देस बाट मिसायल हान्यो इज्राएल मा केही उखारेन उल्टो प्यालेस्टानि यक जना मार्यो
    इज्राएल ले आफ्नो सेना र ड्रोन आफै इरान भित्र छिरेर उस्कै घर भित्र छिरेर धमाका मच्चाइदियो😂😂good job israel ❤🎉🇮🇱🇳🇵❤️🙏

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 10 ชั่วโมงที่ผ่านมา

    इज्राइल ले इरान माथि गरिएको आक्रमणलाई विभिन्न देशबाट आएको प्रतिक्रिया र सुझाव लाई इज्राइलले स्वीकार्नु पर्छ ।र इरानले पनि पुन बदलाको भावना राख्न हुदैन्।यसैमा देश र जनताको भलो होला ।यि दुबै देशको शासक मा चेतना भया ।

    • @yashinshekh-c7b
      @yashinshekh-c7b 9 ชั่วโมงที่ผ่านมา

      1 lakh Palestinian haru lai marna painxa yestai bhai

  • @Dontmesswithme....111
    @Dontmesswithme....111 10 ชั่วโมงที่ผ่านมา +1

    Nepal ko ajtak ho yo hawa news done 😂😂

  • @prembhujel9257
    @prembhujel9257 11 ชั่วโมงที่ผ่านมา

    पुर्ण रुपमा असफल

  • @roshanlama7882
    @roshanlama7882 11 ชั่วโมงที่ผ่านมา +1

    इरान पनि भुक्ने मात्रा रहेछ तेत्रो सयौ f35 जहाज म एउटा पनि रक्षाप्रणालि ले डोडेक्ट गर्न सकेन।

  • @epstopikcourse
    @epstopikcourse 7 ชั่วโมงที่ผ่านมา

    हावा गफ😂

  • @SherDhami-w7o
    @SherDhami-w7o 11 ชั่วโมงที่ผ่านมา +5

    Isereal is king🎉

  • @humsunar4724
    @humsunar4724 12 ชั่วโมงที่ผ่านมา

    दिदी तात्तातो खबर सुनाउने गर्नु बासी समाचार सधै सुन्नु पर्ने

  • @tikagaire-u8c
    @tikagaire-u8c 11 ชั่วโมงที่ผ่านมา +1

    🇮🇱🇮🇱🇮🇱🇮🇱

  • @sudarthalimbu
    @sudarthalimbu 9 ชั่วโมงที่ผ่านมา +4

    बिश्व को सानो हिरा इजरायल ले 5,6 वटा मुस्लिम देशहरुलाई धुलो चुटायो

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 8 ชั่วโมงที่ผ่านมา +10

    के समाचार प्रसारण गर्छौ हौ यो फर्जी हमला हो ईरान कै सहमती मा गरेको हो ईजराएल को नाक राख्न😂😂😂

    • @Reactionfunny0
      @Reactionfunny0 7 ชั่วโมงที่ผ่านมา

      Haha power of usa bro king of the world 🌍😅

    • @Rhydeem444
      @Rhydeem444 7 ชั่วโมงที่ผ่านมา

      Yasto dimag vako manxe haru ka pauxa ho.

    • @BasantaThapamagar-c7b
      @BasantaThapamagar-c7b 6 ชั่วโมงที่ผ่านมา

      😂😂 power vako haina butterre ho usa 😂😂​@@Reactionfunny0

  • @Reyabse
    @Reyabse 12 ชั่วโมงที่ผ่านมา +1

    Israel lai samapta parda ramro

  • @KamalPaudel-n1u
    @KamalPaudel-n1u 8 ชั่วโมงที่ผ่านมา

    Iran is the superpower country in middle east.

  • @ratand-dasgurung5157
    @ratand-dasgurung5157 8 ชั่วโมงที่ผ่านมา

    Iran 🇮🇷✊✊✊

  • @SimanSuresh
    @SimanSuresh 12 ชั่วโมงที่ผ่านมา

    बल्ल बोल्यो पात प्रवक्ताहरु

  • @rajbantawa2460
    @rajbantawa2460 10 ชั่วโมงที่ผ่านมา +1

    सलाम! इजरायल

  • @NombdTamang
    @NombdTamang 2 ชั่วโมงที่ผ่านมา

    नाम इजराइल 😂😂😂😂
    काम गर्ने अमेरिका,,,,,

  • @Babymark007
    @Babymark007 6 ชั่วโมงที่ผ่านมา +2

    इरान ध्वस्त भएपछि थाहा हुन्छ सबैलाई इजरायल काे हाे भनेर

    • @sagarbaraili5168
      @sagarbaraili5168 5 ชั่วโมงที่ผ่านมา

      @@Babymark007 good luck

    • @keshavbhattrai1402
      @keshavbhattrai1402 4 ชั่วโมงที่ผ่านมา

      😂😂😂 sapana ramrai dekhixas ...paile palestine mathi vako atyachaar her history thorai pad...tesai ho world ko iq 42 vako...Israel ko sabai attack fail vaiskyo....

    • @Babymark007
      @Babymark007 4 ชั่วโมงที่ผ่านมา

      @@keshavbhattrai1402 talai matra tha xa jatha bishow ko barema

    • @keshavbhattrai1402
      @keshavbhattrai1402 4 ชั่วโมงที่ผ่านมา

      @@Babymark007 alikati padeko vaye yasto vukthinas ...kamsekam bujera bol...kaag le kan lagyo vanera daudine veda ra godi media yeutai hun..kamsekam talai 10 years padaaidinxu history ...aile lai yati buj...

  • @krishnashrestha9353
    @krishnashrestha9353 ชั่วโมงที่ผ่านมา

    त्यत्रो नेपाली हरु काम गर्न गएका छन अरबमा त्यसको समाचार खोइ? अमेरिकी पश्चिमी दलाल मिडिया लाडिया हो

  • @skdk419
    @skdk419 12 ชั่วโมงที่ผ่านมา

    War garnu xa vane dil kholer war garnu hawa tarikale war nagarnu

  • @bishaljungkhadka8812
    @bishaljungkhadka8812 10 ชั่วโมงที่ผ่านมา

    Ago vayera matra huncha paila kosle suru garyo .Go on Israel Ittako jawaf dhunga le dinu parcha

  • @topazBtri
    @topazBtri 10 ชั่วโมงที่ผ่านมา

    इजरायल चाडै सकिन्छ

    • @barnatho8331
      @barnatho8331 9 ชั่วโมงที่ผ่านมา

      Tero india hora duniya ma buddi vayeko bekti haru ko khel ho yo

    • @sagarbaraili5168
      @sagarbaraili5168 5 ชั่วโมงที่ผ่านมา

      @@topazBtri नापियो

  • @LilaAnajghar
    @LilaAnajghar 10 ชั่วโมงที่ผ่านมา

    आलु जस्तो क्याप्शन सस्तो समाचार 😡😡😡

  • @RajkumarTamang-bg8dd
    @RajkumarTamang-bg8dd 8 ชั่วโมงที่ผ่านมา

    israel KO spot garniharu israeli

  • @Karkyiev
    @Karkyiev 4 ชั่วโมงที่ผ่านมา

    Yo muslim haru lai siddhau nai parxa

  • @naraniraula1149
    @naraniraula1149 8 ชั่วโมงที่ผ่านมา

    Aba Israel लाई sadhai ka lagi dharti bata sorga puryauchhsn 🎉🎉🎉

  • @BhimLimbu-co8xq
    @BhimLimbu-co8xq 10 ชั่วโมงที่ผ่านมา

    Iran le jawafi war garyo vane Isreal samapat hunx

  • @santistha7324
    @santistha7324 6 ชั่วโมงที่ผ่านมา

    😅😅 चल झुट्ठी

  • @shyamsunwar3885
    @shyamsunwar3885 25 นาทีที่ผ่านมา

    हावा समाचार

  • @NaushadAlam-qu6nc
    @NaushadAlam-qu6nc 10 ชั่วโมงที่ผ่านมา

    Jawa news na dinus madam ji kun marfaf news Paunu bhi BBC news sunnus ek choti

  • @alexkep7635
    @alexkep7635 7 ชั่วโมงที่ผ่านมา

    मिलोमतो मा आक्रमण भएको हो मरुभुमी मा😂

  • @MakRaiiiOfficial
    @MakRaiiiOfficial 10 ชั่วโมงที่ผ่านมา

    Aba iran le hannu parxa yo Israel lai dherai hero vako yo Israel

  • @dilliramgiri524
    @dilliramgiri524 9 ชั่วโมงที่ผ่านมา

    Hahaha news kha bata linu veo iran ma kahi pani vaen matra aawaj aayo surakxit xa iran

  • @SheelaMaharjan-g2c
    @SheelaMaharjan-g2c 9 ชั่วโมงที่ผ่านมา

    A

  • @ansubc5832
    @ansubc5832 11 ชั่วโมงที่ผ่านมา

    Yati dhilo kin hunx nepal times ma new prarsan

    • @TENSONPASA
      @TENSONPASA 11 ชั่วโมงที่ผ่านมา

      बिदेसी मिडिया को न्युज केलाउदा केलाउदा ढिला भको हो के कुरा बुझ्नु न 😂😂

  • @umeshpun4046
    @umeshpun4046 9 ชั่วโมงที่ผ่านมา

    Bigyaharu pani hawa ho israel le jhan purai noksan bako lukako xa .huthile kati noksan banko xa kati

  • @sanjaybaral537
    @sanjaybaral537 11 ชั่วโมงที่ผ่านมา

    kasto bakamfuse news deako ni hajur aaru news hami herdainau. news ta sabai bujhera po dinu parxa ta ho

  • @arjunnepali9278
    @arjunnepali9278 9 ชั่วโมงที่ผ่านมา +1

    इजरायल जिन्दावाद

  • @Reyabse
    @Reyabse 12 ชั่วโมงที่ผ่านมา

    Israel kharani hune jasto xa

  • @bijaymoktan3630
    @bijaymoktan3630 12 ชั่วโมงที่ผ่านมา +3

    Israel saknu parx

    • @nishRai-x9k
      @nishRai-x9k 11 ชั่วโมงที่ผ่านมา +1

      Tero bau Sinwar sakiyo aba tero Palo tero bau hamas le 10 nepali mareko xa

    • @jennex6740
      @jennex6740 11 ชั่วโมงที่ผ่านมา

      Bijaya moktan ta pani atankakari raixas

    • @sagarbaraili5168
      @sagarbaraili5168 11 ชั่วโมงที่ผ่านมา

      @@bijaymoktan3630 नापियो

  • @trynew2762
    @trynew2762 11 ชั่วโมงที่ผ่านมา

    Iran ma kei pani kshyeti vayeko xaina isarile ko pm aru neta ko anuhar herana photo ma iran yeti saktisali raixa maile aaja anuvab gare

  • @sakuntalathapa7444
    @sakuntalathapa7444 9 ชั่วโมงที่ผ่านมา

    Ab iserail vanne country world ko image bat nai metinexa

    • @sagarbaraili5168
      @sagarbaraili5168 5 ชั่วโมงที่ผ่านมา

      @@sakuntalathapa7444 नापियो

  • @Naresh-xi6tv
    @Naresh-xi6tv 11 ชั่วโมงที่ผ่านมา

    News ramari bujera lekhnu hola bistrai hawa news ma badlidaexa yo chenal

  • @NaushadAlam-qu6nc
    @NaushadAlam-qu6nc 10 ชั่วโมงที่ผ่านมา

    America le Israel lai bomb Ra hathiyar dinxa Ra Gaza lai khana dine kaam garxa

  • @DineshChemjong-m9w
    @DineshChemjong-m9w 4 ชั่วโมงที่ผ่านมา

    aba israel le iran lai kharani banauxa.

  • @indarBhadur-lc5dq
    @indarBhadur-lc5dq 11 ชั่วโมงที่ผ่านมา +2

    ईरान ले अति गरेको छ ईजरायल ले सकछ अब ईरान खारानि हुनछ

    • @TENSONPASA
      @TENSONPASA 11 ชั่วโมงที่ผ่านมา

      😂😂😂

  • @onlainsambadnepal1210
    @onlainsambadnepal1210 10 ชั่วโมงที่ผ่านมา

    Yo propogeda ra samachar KO tathya bhanda farak copy news ... Bakbasss

  • @arjunbaral5032
    @arjunbaral5032 5 ชั่วโมงที่ผ่านมา

    The world 🌍🌍 ,I wish aliens come on earth,so every country come sgaio

  • @Hariacharya025
    @Hariacharya025 11 ชั่วโมงที่ผ่านมา

    Fake news

  • @Gorkhaliboy-c4t
    @Gorkhaliboy-c4t 8 ชั่วโมงที่ผ่านมา

    🇷🇺🇨🇳🇰🇵🇮🇷🙏💪eti 4 country le America Natolai kattu maa mutai sakexan,yo Attack ta Israeli janatako laj saramle gareko aba esko hisab behorxa israel,America pani daraune iran lai Supppppper pooooowerfull putin Rus ko support xa,Tessai Hitler le 60 lakh yehudi marera desh nikala gare holan,ani Palestine le sarm dera aaja hero hune hota

    • @sagarbaraili5168
      @sagarbaraili5168 5 ชั่วโมงที่ผ่านมา

      @@Gorkhaliboy-c4t नापियो

  • @dadhiramghimire6144
    @dadhiramghimire6144 11 ชั่วโมงที่ผ่านมา

    खासमा पश्चिमाहरू इरानमा सत्ता परि्बर्तन चाहेकाे छ,।त्यसैले आम्दानिका स्राेतहरू नाेक्सान भए अर्काे सरकारलाइ गाह्राेहुने भएकाेले तिक्षेत्रहरू सुरक्षित राद्न चाहानछन।किनकि खासमा इरानि जनता प्रजातन्त्र मनाउंछन तानाशाहा हैन।

  • @SamirKhan-cl2fi
    @SamirKhan-cl2fi 12 ชั่วโมงที่ผ่านมา +5

    ईजरायली हमला बिफल अब पालाे ईरान काे🚀🚀🚀

    • @creater474
      @creater474 12 ชั่วโมงที่ผ่านมา

      इजरायलले न्युक्लियर हान्यो भने इरानलाई😂😂

    • @SamirKhan-cl2fi
      @SamirKhan-cl2fi 9 ชั่วโมงที่ผ่านมา

      @@creater474 ईरान ले तमाशा हेरेर बस्दैन तेसले पनि ईजरायलकाे नक्सा गएब गरने गरी न्युक्लियर हन छ टेनसन न लिनु promise 3

    • @creater474
      @creater474 9 ชั่วโมงที่ผ่านมา

      @@SamirKhan-cl2fi चिरानसँग न्युक्लियर छैन इजरायलसँग 92 वटा छ।🤣🤣

  • @yashinshekh-c7b
    @yashinshekh-c7b 9 ชั่วโมงที่ผ่านมา

    Nepali patrukar haru lai america ko chaak chatne bani parexa. Yo aaimai ni america Kai pithhu ho

  • @amensongurung311
    @amensongurung311 8 ชั่วโมงที่ผ่านมา

    total fake news 😢😢😢😢