ज्ञानेन्द्र शाही र सुमना श्रेष्ठको चर्काचर्की: काम हेर्नुस लुगा हेर्दै नहिड्नुस Sumana vs gyanendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 2.5K

  • @Musu_020
    @Musu_020 7 หลายเดือนก่อน +205

    सुमना मन्त्री ज्यू ठीक लाग्छ🙏🇳🇵♥️♥️♥️

  • @buddhisagar5778
    @buddhisagar5778 7 หลายเดือนก่อน +499

    ज्ञानेन्द्र शाही भनेको बिराेध मात्र गर्न हाे सुमना क्षेष्ठ भनेको जनताको अपेक्षा काे मन्त्री हाे

    • @Suryastha171
      @Suryastha171 7 หลายเดือนก่อน +5

      100,%

    • @mespangrai5240
      @mespangrai5240 7 หลายเดือนก่อน +14

      ग्यानेंद्रजीको कुरा सुनेर धेरै दुखी मात्र हैन निरास पनि भएँ - कति संकीर्ण, पुरातनवादी सोंच! (२१सौ शताब्दीमा एस्तो सोंच!)
      नेपाल गजबको देशहो जहा ग्यानेंद्रजी जस्ता पनि सांसद हुनु हुन्छ!

    • @Chamlingvlog6421
      @Chamlingvlog6421 7 หลายเดือนก่อน +15

      ज्ञानेन्द्र शाही सर बिरोध गर्ने अरु केही पनि नपाएर अब पोशाक तिर लाग्नु भयो? पोशाक कै कुरा गर्दा पनि त्यस्तो हेर्नै नहुने, हेर्नै नसकिने पोशाक त लगाउनु भए जस्तो लाग्दैन। पोशाक हैन सर उहाको इमान्दारीता र काम लाई हेर्नुस। त्यसैले सल्लाह सुझाब नै दिनु हुन्छ भने अलिक गतिलो खालको दिनु होला।

    • @shyam3907
      @shyam3907 7 หลายเดือนก่อน +1

      👍️👍️👍️👍️👍️

    • @terrythapa7028
      @terrythapa7028 6 หลายเดือนก่อน +1

      @@mespangrai5240 He is allowed to do so because he is wearing Nepali attire.

  • @dipak.thapa2736
    @dipak.thapa2736 7 หลายเดือนก่อน +133

    यो राउटेको छोरो सधैं राउटे नै हुने भो।

  • @sajanPhuyal-yo7qb
    @sajanPhuyal-yo7qb 6 หลายเดือนก่อน +33

    ग्यानेन्द्र साही पहिला ठिक लाग्थ्यो आज बाट त्यागियो ग्यानिन्द्र साही no no again

  • @bibashpulami-vlog4711
    @bibashpulami-vlog4711 6 หลายเดือนก่อน +98

    ज्ञानेन्द्र शाही भाई तिम्रो गुरु हो सुमना केही सिक्ने गर।

  • @netrasunuwar2264
    @netrasunuwar2264 7 หลายเดือนก่อน +181

    नयाँ शिक्षा मन्त्री को प्रयास एकदम राम्रो छ

  • @sushilshrestha3082
    @sushilshrestha3082 7 หลายเดือนก่อน +129

    राउते भनेको बल्ल बुझियो,ज्ञानेन्द्र शाहीको पर्यायवाची शब्दपो रहेछ।

  • @shyamgautam7493
    @shyamgautam7493 7 หลายเดือนก่อน +384

    शिक्षा मन्त्री सुमना लाई हृदय देखि नमन छ्।

    • @krishnahamal1922
      @krishnahamal1922 7 หลายเดือนก่อน

      😂😂👎👎

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy 7 หลายเดือนก่อน +2

      Gyane ka fan le comments garlan no worries hai.

    • @nawarajlama7435
      @nawarajlama7435 7 หลายเดือนก่อน

      रिप​@@Mr.Jeeringboy

    • @infotainmentnepalizone7581
      @infotainmentnepalizone7581 7 หลายเดือนก่อน

      शिक्षा मन्त्रीले दिएको शिक्षा !
      साडिमा नारी हैन, अब कट्टु र गञ्जिमा हिड्ने हो । किनकी, काम हेर्ने हो, तिघ्राको साइज हैन नि ! हैन त ?
      हाम्रो संस्कार र संस्कृतिको बलात्कार गरेर काम हेर्नू भन्ने, तर आफू भने डेटिङ्गमा फिटिङ्ग भएर हिडे जसरी हिड्न त भएन नि ! सार्वजनिक ओहोदामा बसे पछी, त्यसको मानमर्दन पनि राख्न पर्छ ।

    • @sharadkarki991
      @sharadkarki991 7 หลายเดือนก่อน

      Right

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 6 หลายเดือนก่อน +83

    ज्ञानेन्द्र शाहि पहिला ठिक लागेको थियो तर सिमानाको बिरोध गर्न थाले पछि राजतन्त्र पनी चाहिएन तँ जस्तो खाते पनी चाहिएन।

    • @shambhushah2112
      @shambhushah2112 6 หลายเดือนก่อน

      America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag haru bat sabdhan sathi hoo

  • @chetbahadurrana7997
    @chetbahadurrana7997 6 หลายเดือนก่อน +45

    यस्तो शिक्षा मन्त्री एक कार्यकाल मात्र पनि नेपाली जनताले पाउने हो भने नेपालको शिक्षा पणाली मा कायापलत आउँछ।सलुत गर्दछु क्या गज्जबको शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु।

  • @BhimThapa-j8i
    @BhimThapa-j8i 7 หลายเดือนก่อน +98

    दौरा सुरुवाल लगाएर देश बेच्नेहरु भन्दा त यस्तै राम्रो छ ,,,,

    • @wochyu1
      @wochyu1 7 หลายเดือนก่อน +1

      हाे नि! यू एन् हेडक्वाटर मा सुकिलाे दाैरा सुवाल चुच्चाे ढाका टाेपी लगाएर देखा परे भने सँसार ले बुझ्ने भनेकाे सँसार मा सबै भन्दा भ्रष्टाचार हुने मुलुक का नेेता भनेर बुझ्दछन्, यस्तै हरु ले गर्दा!

  • @PratapRai-n2s
    @PratapRai-n2s 7 หลายเดือนก่อน +170

    पोसाक लगाउने ले देस को सबै कुरा बेचेरा खाएको बिर्सिएको होकि पोसाक होइना तनमन रास्ट्रबादी हुने हो ग्यानेन्द्र ज्यु

  • @kajimanrai746
    @kajimanrai746 7 หลายเดือนก่อน +294

    आफै नाङ्गो नदेख्ने संसद एक हो ज्ञानेन्द्र शाही राउटे

    • @bhaktalimbu5832
      @bhaktalimbu5832 7 หลายเดือนก่อน +1

      right

    • @karanbahadur5679
      @karanbahadur5679 7 หลายเดือนก่อน +2

      Yasko kura sunda acham lagchha galti kotale sabai kodos bhetinx

    • @punamshrestha4571
      @punamshrestha4571 7 หลายเดือนก่อน +1

      Correct

    • @luckyking6234
      @luckyking6234 7 หลายเดือนก่อน +6

      मन्त्री भनेको ABCD पनि जनेको हुनुपर्छ या राम्रो पढेको हुनुपर्छ जाबो बिदेश म गएर सामान्य english बोल्न नजानेर भ्यागुतो झै ट्वा् गरेर आउने मान्छे ले अब आएर द्रेस्स को कुरो गर्छ बा😅

  • @hariphiyal7258
    @hariphiyal7258 6 หลายเดือนก่อน +19

    अब चाहिँ ज्ञानेन्द्र शाही सांसद पद को लागि उपयुक्त मान्छे हो जस्तो लागेन

    • @mahendrapoudel4991
      @mahendrapoudel4991 6 หลายเดือนก่อน

      सामुदायिक र सरकारि बिद्यालय लाइ हेर्ने दृष्टिकोण कति चित्त बुझ्दो छ

  • @subasagarmalla
    @subasagarmalla 6 หลายเดือนก่อน +3

    आज सम्म हामीले देखे भोगेका सांसद र मन्त्रिहरु मध्यमा सुमना श्रेष्ठ निकै दमदार लाग्यो । बिरोध गर्नेहरु चिच्याउदै गर्छन, तपाई यसरि नै काम गर्दै जानुहोस मन्त्रि ज्यु , जनताको पुर्ण समर्थन छ ।

  • @kajipariyar5065
    @kajipariyar5065 7 หลายเดือนก่อน +80

    यो ज्ञानेद्र साही पहिला अलि ठिक लाग्थ्यो अहिले जनताको कर को तलब भत्ता खाएर अराजक सहिलिमा हुदो नहुदो बोल्छ काङ्ग्रेस को भाई हो शिक्षा मन्त्री ले कसैले नगरेको काम गर्नु भको छ सलाम छ

    • @ChandanPariyar-xy2bp
      @ChandanPariyar-xy2bp 7 หลายเดือนก่อน

      नेपालको पोसाक केहो थानहुनेलाई अरु के थाहा हुन्छ त

    • @sagarthakuri3003
      @sagarthakuri3003 7 หลายเดือนก่อน

      ​@@ChandanPariyar-xy2bpsumana great

    • @chandrasugam698
      @chandrasugam698 6 หลายเดือนก่อน +1

      युवराज सफल को मार्फत संचालित छ भन्ने लाग्थ्यो मलाई आज आएर थाहा भयो यो गधाको पार्टी बाट चलेको रहेछ केही नलागे पछि आफ्नो असली रुप देखाउन बाध्यता भयो बिचरा राउटे सम्धी

    • @user-cl8ms6iw5g
      @user-cl8ms6iw5g 6 หลายเดือนก่อน

      ​@@ChandanPariyar-xy2bpत्यो मुजि ग्यानेन्द्र साही चै jeans लाएर गेडा खान हिडेको

    • @theeasternwolf
      @theeasternwolf 6 หลายเดือนก่อน

      Neta NAI mandina thiye ra mandina bas baadbibad garna sakne xyamata,jiddipan,dambha matra xa!!Dimag ma Testo diplomacy, strategy xaina soltiko.Sumana Shrestha sanga ta tulanai garna mildaina level mildaina!!kapdama aljhiraxa solti,kaam chai garosna naked hide Pani farak pardaina!!

  • @kalibahadur8233
    @kalibahadur8233 7 หลายเดือนก่อน +219

    ज्ञानेन्द्र शर म हजुरकाे 100% समर्थन हाे ज्ञानेन्द्र शर काम गर्नेलाई गर्न दिनु न शर शिक्षा मन्त्री नाङ्गै हिडेकाे भए भन्नुहाेस आलाेचना गर्नुहाेस कपडाले देश परिवर्तन गर्ने हैन शर ब्यक्ति र दिमागले काम गर्ने हाे अनि हजुरलाई थाहा छ हाेला गत बर्षका किताबहरु अहिलेसम्म पनि पुगेका छैनन् हाेला कतै कतै तर परिक्षा भएर पनि रिजल्ट आईसकेकाे छ अनि अहिले हेर्नुभाकाे छ शैक्षिक सत्र सुरु भाकाे छैन सबै जिल्लामा किताबहरु पुगि सकेकाे छ अनि कुनै शिक्षकलाई राजनीति काे सदस्यता नलिने अनि लिएकाे फेला परेमा जागिरबाट बर्खास्त गर्ने भनेर सुचना प्रकासित भैसकेकाे झ याे काम पनि हेर्नू न शर शिक्षा मन्त्री सुमना श्रेष्ठ बाहेक अरुले यस्ताे 100 बर्ष सम्म पनि गर्दैनन् राम्रो कुरालाई साथ दिनुहाेस न शर , बिदेशमा यसरी काम हुन्छ शिक्षा मन्त्री गरेकाे जस्तै गरेर।गाडि आफै चलाउछन अझ अनि उनिहरुसँग साथमा एउटा ल्याक्टप हुन्छ अनि एउटा गाडि आफैले चलाउने हाे नेपालकाे जस्ताे डाईबर राखेर।म मन्त्री हुँ भनेर सान झार्दैन शर बिदेशमा याे कुरा पनि जान्न जरुरि छ साे अन्तमा शिक्षा मन्त्री सुमना श्रेष्ठलाई सलाम छ बिकसित राष्ट्रहरुकाे शैलिमा काम गर्नु भएकोमा 🙏🙏🙏🙏🙏🙏🙏

    • @jhapa_khabar
      @jhapa_khabar 7 หลายเดือนก่อน +1

      ्ुएमालेक‍ो भोटले यति खोक्न पाएकाहरुले फुर्ति नलगाएकै राम्रो

    • @Manish29206
      @Manish29206 7 หลายเดือนก่อน

      Yo mug ko pachi lagna chadhdiye huncha
      Paisa khayera khutta tanna ako gwach ho yo

    • @saru__rana
      @saru__rana 7 หลายเดือนก่อน

      sahi bhanai❤❤❤❤❤

    • @raajenthakuri6664
      @raajenthakuri6664 7 หลายเดือนก่อน

      कपडाले नै हो पहिचान देखाउने बुझाउने😏😡😍🇳🇵🙏

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy 7 หลายเดือนก่อน +1

      Gyane ko kura lai ni comments gardai basne ra vanya ignore.

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm 7 หลายเดือนก่อน +276

    हिन्दु हिन्दु भन्दाभन्दै तार खुस्केछ ज्ञानेन्द्र भाई को ।

    • @soonild5842
      @soonild5842 7 หลายเดือนก่อน +16

      धर्मको राजनीति गर्दागर्दै अबो कपडा तिर पुग्यो सोल्टी 😅😂

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 7 หลายเดือนก่อน +2

      @@soonild5842 होनी 😂😂😂

    • @HastaBahadurRai-k9w
      @HastaBahadurRai-k9w 7 หลายเดือนก่อน +10

      अब त्यहीँ नाङ्गा भएर पशुपतिमा बस्न मात्रै बाकी 😂😂

    • @shakarlimbusubba6360
      @shakarlimbusubba6360 7 หลายเดือนก่อน +2

      Ur right

    • @brajkarki
      @brajkarki 7 หลายเดือนก่อน +1

      Sahi ho k birod gareko hau yasari samradi aaucha

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 6 หลายเดือนก่อน +3

    पहिला मलाई यो मान्छे ठिक लाग्थ्यो अहिले एस्का कुरा हरु सुन्दा यो अन्डर सि ए भनेको रहेछ भन्ने थाहा भयो।

  • @girirajneupane5827
    @girirajneupane5827 7 หลายเดือนก่อน +26

    ज्ञानेन्द्र शाही को अधोगती सुरु।
    शिक्षामंत्री एकदम सहि।

  • @tappersing3367
    @tappersing3367 7 หลายเดือนก่อน +646

    पहिले भन्दै ज्ञ्यानेन्द्र साहि छ र २०० % समर्थन गर्थे अहिले हेर्दाहेर्दै गधा पो भएछ

    • @wochyu1
      @wochyu1 7 หลายเดือนก่อน +15

      यस्ता हरु लाई समर्थन् र भाउ दिएर नै हामी उठ्न नसकेकाे नी, डाेम्यास्टिस् पाेडक् वाला भारतीय सेना काे अडिटर लाई

    • @mamtachand6622
      @mamtachand6622 7 หลายเดือนก่อน +14

      Degree bina ko chartered accountant ko budhi yeti nai rahechha.

    • @GK-Digital-Wallet
      @GK-Digital-Wallet 7 หลายเดือนก่อน +4

      Really मलाई पनी त्यस्तै लाग्छ

    • @sharadkarki991
      @sharadkarki991 7 หลายเดือนก่อน +3

      Right

    • @RabinSundash-g5g
      @RabinSundash-g5g 7 หลายเดือนก่อน +3

      right

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 7 หลายเดือนก่อน +90

    यति सम्म माननिय ज्ञानेन्द्र शाहि को कुरा सहि लाग्थ्यो अब अरूको रिस गर्न थालेछ सबै एकै ड्यांका मुला भन्थे ठिक रहेछ हेर ज्ञानेन्द्र शाहि जि काम गर्नेलाई गर्न दिनु तिमी पनि खसै गतिलो रहेनछौ

    • @Manish29206
      @Manish29206 7 หลายเดือนก่อน

      Jata Bata paisa payo uskai taluwa chatne ho yo chor

    • @chandrasugam698
      @chandrasugam698 6 หลายเดือนก่อน

      युवराज सफल को मार्फत संचालित छ भन्ने लाग्थ्यो मलाई आज आएर थाहा भयो यो गधाको पार्टी बाट चलेको रहेछ केही नलागे पछि आफ्नो असली रुप देखाउन बाध्यता भयो बिचरा राउटे सम्धी

  • @subashbasnet7910
    @subashbasnet7910 7 หลายเดือนก่อน +34

    मलाई लाग्थ्यो ज्ञानेन्द्र शाही अलि फरक होला तोर्पे नै रछ।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 5 หลายเดือนก่อน +1

    ज्ञानेन्द्र शहि लाई उधोमतिले छोएछ अब

  • @limbulimbu7722
    @limbulimbu7722 7 หลายเดือนก่อน

    समनाकाे स्थानमा कहा ज्ञानेन्द्र शाहि हरेराम

  • @SubbaGhimire-yp5wq
    @SubbaGhimire-yp5wq 7 หลายเดือนก่อน +28

    यत्रो ३३ वर्ष पोशाक लाउनेले खोई शिक्षामा परिवर्तन ल्याएको, पोशाकले शिक्षा परिवर्तन हुने भए पहिले नै भइसक्थ्यो

  • @RamThapa-md1wl
    @RamThapa-md1wl 7 หลายเดือนก่อน +17

    नेपालकाे कुरा गर मुझि काम गरेकाे मान्छे लाई काम गन देन ।केहि नपाऐसि याे राउटे बैलाऐछ।राउटेकाे पाेसाक के हाे थाहा छ कि छैन।याे राउटे ढुङ्गे युगमै रमाउने रहेछ।याे ऐकाईसै सताब्दी हाे माननिय सर।काहा हुनुहुन्छ।तपाई

  • @KRIZAN-POON
    @KRIZAN-POON 7 หลายเดือนก่อน +59

    शिक्ष्या मन्त्री सुमना ज्युलाइ मनै देखि सलाम छ❤❤❤❤

  • @LokThakurathi
    @LokThakurathi 6 หลายเดือนก่อน +1

    मुकुन्दे र ज्ञानेन्द्र जी को कुरा एउटै जस्तो लाग्छ।

  • @lilanathpagenilila
    @lilanathpagenilila 6 หลายเดือนก่อน

    मन्त्री सुमनाज्यु लाई राम्रो काम गर्नुभएको मा धेरै धन्यवाद 🔔🔔🔔🔔🔔🔔

  • @KhesmanTamang
    @KhesmanTamang 7 หลายเดือนก่อน +102

    काम म हेर्नू कपडा म होइन राउते ज्ञनेन्द्रा शाही

    • @chakradhami8219
      @chakradhami8219 7 หลายเดือนก่อน +3

      सहि भनु भयो सर

    • @dionepal2313
      @dionepal2313 7 หลายเดือนก่อน +3

      hahaha good

    • @RaEni005
      @RaEni005 6 หลายเดือนก่อน

      Tightly agree brother😂😂😂

    • @bakhatShahi-o6r
      @bakhatShahi-o6r 5 หลายเดือนก่อน +1

      राउटे भन्ने बनमान्छे को आयो फेरि ! बात गरेर हुदैन परिमाण आउनु पर्छ ! गफाडी हरु कतिछन कति

  • @bhaktagautam7443
    @bhaktagautam7443 7 หลายเดือนก่อน +75

    जस्ताे बुध्दि छ त्यस्तै कमेन्ट आउँछ । म याे मान्छेकाे फ्यान थिय आजैबाट कट्टि भयाे ।

  • @karnasyangtan4016
    @karnasyangtan4016 7 หลายเดือนก่อน +36

    राउटे कसरी कराएको ? लुगा राम्रो लगाएर ठग्ने भन्दा लुगा जस्तो भएपनि काम राम्रो होस्🙏🙏🙏

    • @bimalabogati3809
      @bimalabogati3809 7 หลายเดือนก่อน

      Exactly

    • @rajrb593
      @rajrb593 4 หลายเดือนก่อน

      Ekdam Sahi vannu vayo..Simana ma'am KO dajo ma chaina raichha yo

  • @shovapariyar9948
    @shovapariyar9948 7 หลายเดือนก่อน

    तपाइले नैतिकताको कुरा गर्न सुहाउछर मान्नीनीय ज्यु

  • @bibasgauli1779
    @bibasgauli1779 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dawajangbusherpa7735
    @dawajangbusherpa7735 7 หลายเดือนก่อน +26

    ज्ञेनेन्द्रा शाही जी आफू मानन्री भएर पनि जिन पोईण्ट लगाउनु हुने शिक्षा मन्त्रीले लगाएको पोशकमा के आपती जनाउनु भएको जिन्स पोईन्ट पनि नेपालमा बनाएको त होईन बिरोध का लागि मात्र बिरोध नगर्नुस काम गर्न खोज्ने नयाँ र जोशिलो युवालाई साथ र समर्थन गर्नुस।

  • @prahladkc2166
    @prahladkc2166 7 หลายเดือนก่อน +102

    यस्तो पो मन्त्री, गर्व छ, राम्रो काम जरिरख्नु होला।

    • @infotainmentnepalizone7581
      @infotainmentnepalizone7581 7 หลายเดือนก่อน

      साडिमा नारी राम्रो देखिन्छ । यो हाम्रो पहिचान र संस्कृति हो । हैन भने, भोलि देखि कट्टु गन्जि लगाएर हिड्न भन्नू होला ! कामै त हेर्ने हो, थोडी तिघ्राको साइज हेर्ने हो र ?? हैन त ?

    • @veesalgurung2473
      @veesalgurung2473 7 หลายเดือนก่อน

      ​@@infotainmentnepalizone7581 पहिचान, जाति, धर्म, भुगोल को नाम मा राजनिति गर्न मुजिहरु सब आताङकारि हुन 😡😡

  • @Varrygoodsingh
    @Varrygoodsingh 7 หลายเดือนก่อน +49

    हुनत म ग्यानेन्र्द साहीको फ्यान हु तर यो कुरामा राउटे नै हो

  • @UpowerUpower-cy6by
    @UpowerUpower-cy6by 6 หลายเดือนก่อน +1

    याे ज्ञानेन्द्र शाही पहिला ठीक लाग्थ्यो आज भोली अरूको विरोध मात्र गरिरहे को छ

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 6 หลายเดือนก่อน +1

    शिक्षा मन्त्री ज्यू ग्रेट स्यालुट ❤❤❤❤❤

  • @suryadiyali4908
    @suryadiyali4908 7 หลายเดือนก่อน +101

    यो राउटे 100 जुनि लिएर आयो भने पनि एतिको बुद्धिजीवी हुने छैन ।
    जंगली मुला इन्डिया मा भाडा माझेर आएर ठुलो कुरा गर्छ 🤛

    • @mamtachand6622
      @mamtachand6622 7 หลายเดือนก่อน +1

      Absolutely right 👍

  • @HeartwellHub
    @HeartwellHub 7 หลายเดือนก่อน +100

    मैले अती मानेको मान्छे हो यो राउटे तर अहिले मलाई धिकार लाग्यो

    • @bhaktalimbu5832
      @bhaktalimbu5832 7 หลายเดือนก่อน

      100% right 🙏👍️🇳🇵

    • @Manish29206
      @Manish29206 7 หลายเดือนก่อน

      Kun chahiko paisa le chaleko Manche ho yo 100%

  • @KeshavKarki-d3x
    @KeshavKarki-d3x 7 หลายเดือนก่อน +10

    🔔🔔🔔 रास्वपा,,को सुमना श्रेष्ठ शिक्षा मन्त्रीले जे लाएनी हाम्रो समाज हाम्रो शिक्षाको लागि राम्रो गरे त भै हाल्यो नि,,,

  • @AnupJungAc
    @AnupJungAc 7 หลายเดือนก่อน

    Sai ho

  • @kiranbsanet6958
    @kiranbsanet6958 6 หลายเดือนก่อน +1

    आजसम्म म भ्रम मा परेर ग्यानेन्द्र साहिको समर्थन गरेछु ।थुइक्क तिम्रा सोच हिशटेरिया लागेछ

  • @santlama1892
    @santlama1892 7 หลายเดือนก่อน +32

    शिक्षा मन्त्री सुमन सङ दाजो मिल्दैन ज्ञानेन्द्र साहिको।

  • @bharatgurung2495
    @bharatgurung2495 7 หลายเดือนก่อน +13

    काम राम्रो गर्ने हो कपडा म जाने होइन मन्त्री सुमन ले काम राम्रो गर्नुभाको छ सलुट छ 🙏🙏

  • @mithuram9902
    @mithuram9902 7 หลายเดือนก่อน +23

    ज्ञानेन्द शाहि बाैलाएछ।

  • @ramgurung8516
    @ramgurung8516 7 หลายเดือนก่อน +15

    काम गरेको हुनुपर्यो दौरा सुरुवाल लगाएर मत्रै हुँदैन बिकास चाहिएको छ ज्ञानेद्र शाही जि। राजाको पाला यसरी बोल्न पाएको थियो? जेल नेल हुन्थ्यो। पहिला अभियान्त हुँदा ठिकै लाग्थ्यो आजकल धेरै नै खोकेक जस्तो लाग्यो मलाइ त। गठबन्द्गन हो सरकारमा जानुस मन्त्री हुनुस काम गरेर देखाउनु है त।😢

  • @aagyathetal171
    @aagyathetal171 7 หลายเดือนก่อน

    Sumana ❤❤❤🎉🎉

  • @villagerneplease
    @villagerneplease 7 หลายเดือนก่อน +22

    त्यसै राउटे भनेको रहेन्छ❤🎉

  • @kumarnepali6839
    @kumarnepali6839 7 หลายเดือนก่อน +89

    ज्ञान बाहादुर पागल भए छ शिक्षा मन्त्रीको खुट्टामा सुहाउदैन कुरा गराइ र शिक्षामा।सरकारी सत्ता भत्ता खाएर जनता माथी खेलवाड गर्ने राप्रपा अहिले भ्रष्टाचार को फाइल खोल्ने कुरामा डराएको छ।

    • @chakradhami8219
      @chakradhami8219 7 หลายเดือนก่อน +1

      Yo ta khata nai ho.j pani bolx yasko bau bajin lai ramro saskar deyako bha k bolna na boilantha pauna thio holaa. Naa layak manxi

    • @punamshrestha4571
      @punamshrestha4571 7 หลายเดือนก่อน +1

      यो भाषण बाज हरुको के कुरा गर्नु? छि छि

    • @brajkarki
      @brajkarki 7 หลายเดือนก่อน

      Ho ho

  • @KeshavGhimire-e7i
    @KeshavGhimire-e7i 7 หลายเดือนก่อน +29

    राउटे नै रहेछ gyanendra shahi.

  • @govindadhikari9138
    @govindadhikari9138 6 หลายเดือนก่อน

    बधाई छ मन्त्री ज्यु।।।
    देस्ले खोजेको एस्तै काम हो ।।।
    थोत्रा पाटिलाई फलो गर्न छोफिन्छ अब देखि।।।

  • @MekhPaija
    @MekhPaija 7 หลายเดือนก่อน +3

    ए भाई, के खाल्को कुरा गरेको हो?
    तिमिलाई धेरै उचाईमा राख्ने जनताको अगाडी हल्का हुदै छौ, है।
    काम हेर्ने बेला हो, लुगा हेर्ने बेला होइन।
    बिदेशी लुगा लगाको कुरा आयो। यस बारेमा हेर्दा त तिम्रो लुगा सबै नेपालमा बनेको हो? खाते कुरा गर्दै जाँदा खातेको खालमा पुगिन्छ, त्यहाँ भन्दा पर गइदैन।
    बिकास र भ्रष्टचार कम गर्ने कुरा गर, अरुले लगाको लुगाको कुरा गरेर अगाडि बढिदैन।
    न त तिमी अगाडि जान्छौ, न त देश नै अगाडि जान्छ।
    तुरुन्तै सोच्नु होस।

  • @Bikram1.0m
    @Bikram1.0m 7 หลายเดือนก่อน +39

    अरूको कुरा काट्ने अरु लाई नराम्रो देखने त्यो व्यक्ति जत्ति खराब कोही हुन्न त्यो व्यक्ति हो एक ज्ञानेन्द्र शाही हुनत सुमना म्याम जत्ति educated भए पो का सुमना श्रेठ चन्द्रमाको ज्योति ज्ञानेन्द्र शाही भाँग्रा को धोती😅😅

  • @tarajtaraj6239
    @tarajtaraj6239 7 หลายเดือนก่อน +10

    शिक्षा मन्त्री सुमना श्रेष्ठ को यो लाइभ हेर्यो कि हेरेन स्याल जस्तो कराउने ज्ञाने ले...

  • @kamalsingh4981
    @kamalsingh4981 7 หลายเดือนก่อน +38

    ज्ञानेन्द्र शाही को पनि दिमाग खुस्के छ कि क्या हो

  • @XETTRY-boy
    @XETTRY-boy 6 หลายเดือนก่อน

    सत्य कुरा तितो लाग्ला दुनियाँ बद्लन आएका आफै बद्ल नेपाली जस्तो भयर !!!

  • @Ngnepalipreasen8
    @Ngnepalipreasen8 6 หลายเดือนก่อน

    अब बैलाऊछ यो जुम्ली

  • @dineshbaniya3152
    @dineshbaniya3152 7 หลายเดือนก่อน +10

    राउटे को समर्थक थिए म अब मन परेन पोसाक छोड मुला देशको बारेमा सोच मुला ।दउरा सुरुवाल लगाको ले के ख्यस्यो ।तर दउरा सुरुवाल चै मलाई मन पर्छ है।जय नेपाल

  • @pramitapandey1268
    @pramitapandey1268 7 หลายเดือนก่อน +31

    ज्ञानेन्द्र शाहीको यस्तो निक्रिष्ट विचार सुन्दा दुःख लाग्यो । यो मान्छे चाहि राम्रै छ जस्तो लाग्थ्यो तर ......

  • @ganeshnepali9459
    @ganeshnepali9459 7 หลายเดือนก่อน +35

    सिङ्गल सिङ्गल लडाई गर्ने को वुद्धि हेरन अरुलाई संस्कार सिकाऊछ 😅😅

  • @menukapanthi7495
    @menukapanthi7495 6 หลายเดือนก่อน +2

    Sumana is best काम हेर मित्र पोशाक नहेर

  • @khagendradhital8702
    @khagendradhital8702 5 หลายเดือนก่อน +2

    यो राउटेले अब देशको मुहारमा खुसियाली ल्याउने छ भन्ने लाग्थ्यो सुरु सुरुमा।तर यो त बिरोधाभाष अभिब्यात्ती दिन मात्रै अग्र पँङ्तीमा देखिन थाल्यो गाँठे।

    • @rajrb593
      @rajrb593 4 หลายเดือนก่อน

      Asle arulai criticized garnu bahek k hi najane KO raichha ...baje haru le daura surwal lagara desh luteko dekhi dekhi aba kapada ma ayara bahas garchha tukkka nalayak

  • @basantapaudel8455
    @basantapaudel8455 7 หลายเดือนก่อน +49

    यो मान्छे आफू पढेको छैन अनि पढेको मान्छे देख्यो कि बिरोध मत्रै गर्छ।काम नलाग्ने रैछ यो ग्याने।

    • @mamtachand6622
      @mamtachand6622 7 หลายเดือนก่อน +2

      Yo,gyane pani ramro bhaneko ta dharti ko bojh aana ko nasta matra rahechha

  • @bikashrai7593
    @bikashrai7593 7 หลายเดือนก่อน +48

    सुमना भनेको देशको हिरा हो

    • @माइलीयुटुबच्यानल
      @माइलीयुटुबच्यानल 7 หลายเดือนก่อน

      yes100/,❤❤

    • @ChandraPardeep
      @ChandraPardeep 6 หลายเดือนก่อน

      देश मा राम्रो काम गर्नको लागि राम्रो ड्रेस लगानु र महङ्गो खाना खानै पर्ने हो र सर

  • @मैलेनचिनेकाेमान्छेतिमी
    @मैलेनचिनेकाेमान्छेतिमी 7 หลายเดือนก่อน +10

    लुगा पोसकले केही फरक पार्दैन काम गर्नु पर्छ ।

  • @dalthapa43
    @dalthapa43 6 หลายเดือนก่อน

    १००% सहि हो।

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 6 หลายเดือนก่อน

    हावादारी ज्ञानेन्द्र फत्तुर भएछन ।

  • @KiranBhai-cm3si
    @KiranBhai-cm3si 7 หลายเดือนก่อน +16

    वर्षौं देखि दौरा सुरुवाल लगाउने नेता मन्त्री ले देश को लागि के राम्रो काम गरेको छ यो पनि भन्दिए हुन्थ्यो नेपाली लाई

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 7 หลายเดือนก่อน +18

    मन्त्रीको पोसाकको खरो आलोचना गर्न उत्रीने गणतन्त्र ब्यवस्थाका साम्सद ज्ञानेन्द्र शाहि दुई ओटा P S O , गाडि , तलब सुबिधा सबै लिने तर गणतन्त्र स्विकार्य छैन देशमा राजतन्त्रात्मक साशन ब्यवस्था चाहिन्छ भन्दै सडकमा आन्दोललन गर्न कुन नैतिकताले दिन्छ ? ठिक छ ! राज सत्तात्मक ब्यवस्थाको अगुवाई गर्नुस राम्रो हो तर
    पहिले गणतन्त्र ब्यवस्थाको साम्सदबाट राजिनामा दिनुस , गणतन्त्रको यो ब्यवस्थाले प्रदानगर्ने कुनैपनि तलब, भत्ता, गाडि , सेवा , सुबिधा , P S O नलिनुस अनि भन्न सुहाउछ र जनताले बिस्वास गर्छन ।

  • @rolpali12
    @rolpali12 7 หลายเดือนก่อน +15

    यो राउते को काम भुके रै जाने भयो

  • @Naresh.Tulachan
    @Naresh.Tulachan 6 หลายเดือนก่อน

    शिक्षा मन्त्री सुमनाज्यू नमस्कार
    सहि काम गर्दै हुनुहुन्छ । अग्रिम बधाई छ । अन्य कुरा त .. फूलको आँखामा फूलै संसार.. काँडाको आँखामा काँडै संसार….🙏🙏🙏🙏🙏

  • @deeptichemjong-er4od
    @deeptichemjong-er4od 6 หลายเดือนก่อน +22

    महिला लाई हेर्ने दृस्ठिकोण नै खराब छ हो।।।। आफ्नो बुदि छोरी बुहारीलाई के लाउन दिने ?

  • @nagendrakarki8014
    @nagendrakarki8014 7 หลายเดือนก่อน +7

    अहमले ज्ञानेन्द्र साही सिद्दिदैछन

  • @KrishnaKc-mk2mc
    @KrishnaKc-mk2mc 7 หลายเดือนก่อน +6

    ज्ञानेन्द्रशाहि जि म राप्रपाको नेतामा तपाईलाई भन्दा पनि तपाईको बिचार र मुद्दालाई मनपराउने मान्छे हु,राप्रपाको केहि आन्दोलनलाई पनि निस्वार्थ सपोर्ट गरेको मान्छे म,तर तपाईले सुमना श्रेष्ठको बिरोध गरेको चाहि पटक्कै भएन है,राम्रोलाइ राम्रो भन्नु पर्दछ,शिक्षामन्त्री सुमना श्रेष्ठले अहिले गर्न थालेको ९५% काम राम्रो छ है।

  • @raimanu4254
    @raimanu4254 7 หลายเดือนก่อน +8

    मलाई एकदमै मन पर्ने मन्त्रीमा शिक्षा मन्त्री सुमना श्रेष्ठ हो।

  • @manbahadurbhandari6547
    @manbahadurbhandari6547 6 หลายเดือนก่อน

    ज्ञानेन्द्रा भनेको राम्रो मान्छे हो

  • @BB_Saud
    @BB_Saud 4 หลายเดือนก่อน +1

    दाउरा सुरुवाल लगाएर जतिका सबल देश समृद्ध बनाई सके अब सुमना ले लगाउन मात्र बाँकी रहयो, तेरी खाने राउटे, यो मान्छे विरोधका लागि मात्र जन्मिएको हो ।

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 7 หลายเดือนก่อน +12

    तिम्रा दौरा सुरूवाल लगाउनेहरूले अहिलेसम्म नापियो? देश बिगार्ने ती दौरा सुरूवाल र टोपी लगाउने नै होइन? आजको एकाइसौं शताब्दीमा पोषाक जे सुकै लगाऊन् हामी जनतालाई मतलब छैन। हामीलाई काम चाहिएको छ।

  • @HirasahayatriRai
    @HirasahayatriRai 7 หลายเดือนก่อน +29

    शिक्षा मन्त्रीलाई धेरै धेरै धन्यवाद यो कार्यको लागि। रह्यो ज्ञानेन्द्र शाही जी लाई एउटा सुझाव।लाउने पोशाकले होइन कामको हिसाबको कुरा गर्नुस्।तपाईँ काम भन्दा भुक्नु बढी गर्नु हुन्छ।मेरो पनि धारणा अनुसारको कुरा मन्त्री ज्यूले उठाउनुभको छ। विद्यार्थी पढाउने शिक्षकले राजनीति गर्नु हुन्न भन्नेनै हो।

  • @dkghale9713
    @dkghale9713 7 หลายเดือนก่อน

    मन्द्रीहरुले टाइ सुट लगाएर सांसद म भासन ठोक्छ के त्यो मण्द्रीको पोसक र रास्ट्रीया हो ?

  • @maheshbabu1836
    @maheshbabu1836 6 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाही सुरुसुरुमा त ठिकै लाग्थ्यो तर आजभोलि यसको कुरा सुन्दा मलाई त मनपर्ने छोड

  • @haddinetwork3638
    @haddinetwork3638 7 หลายเดือนก่อน +15

    आफुले एउटा काम गर्दैन अरुको खेदो खन्दै गयो जिन्दगी

    • @diprai9109
      @diprai9109 7 หลายเดือนก่อน +1

      sahii kura garnu vayo.

  • @bhimkuwar3158
    @bhimkuwar3158 7 หลายเดือนก่อน +9

    सानो सोच भाको ज्ञान शाही😮😮

  • @arjunchhetri4353
    @arjunchhetri4353 7 หลายเดือนก่อน +4

    विराेधकाे लागि विराेध नगर्नुि ज्ञानेन्द्र जी , काम हेरौ , नयाँ पुष्ता
    २१ सौ सताव्दी तर्फ लम्किदैछ र उहाँको पाेशाकमा कहाँ उत्ताउलो पन देख्नु भाे ?

  • @uttamgautam6056
    @uttamgautam6056 6 หลายเดือนก่อน

    अहिलेसम्मको बेस्ट शिक्षामन्री सुमना जी हो बट शाहिजिको बिचारपनि केही हदसम्म ठिक छ।

  • @shyammaharjan4238
    @shyammaharjan4238 7 หลายเดือนก่อน

    पहिला याे नेता मनपर्छ अहिले झुर लाग्याे

  • @pramodrana5978
    @pramodrana5978 7 หลายเดือนก่อน +17

    अर्काको खेदो गर्न छोडेर मिलेर एक अर्कोलाई सहयोग गर्न सिक ।होइन भने बिस्तारै पतन हुन बेर छैन।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 7 หลายเดือนก่อน +57

    ह‌‌ैन यो ज्ञानेन्द्र पागल भएछ कि क्याहो यस्लाई अब जुम्लाबाट पनि खेद्छन् होला ज्ञानेन्द्रलाई

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 7 หลายเดือนก่อน +40

    ईतिहासमा यति घटिया सोच भएको यो ज्ञानेन्द्र साही भन्ने रहेछ।

  • @bhusaldayaram2080
    @bhusaldayaram2080 5 หลายเดือนก่อน

    ❤❤ सहि भने । ज्ञानेन्द्र

  • @tantrichill192
    @tantrichill192 6 หลายเดือนก่อน +16

    Gyanendra Shahi is losing his coolness lately. He is gone from light bulb to loose wire.
    People of Kathmandu stands with Sumana no matter what.

  • @Yambdrkc-vg5se
    @Yambdrkc-vg5se 7 หลายเดือนก่อน +8

    थोत्रो आदर्श को कुरा गर्छ ज्ञानेन्द्रले

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 7 หลายเดือนก่อน +4

    ज्ञानेन्द्र साहि के भयो तिमी लाईआज भोली ❤❤❤

  • @chhetrithakulla116
    @chhetrithakulla116 7 หลายเดือนก่อน +40

    यो मुझीलाई पोसाको चिन्ता छ यार।

  • @gopudesh9712
    @gopudesh9712 7 หลายเดือนก่อน

    Sahe ho gyendra sir

  • @AmmarSinghrawat
    @AmmarSinghrawat 7 วันที่ผ่านมา

    हाम्रो सांसद अनादि अनन्त सम्म हार्नु हुँदैन ❤🎉🎉

  • @dineshkhadka-r4p
    @dineshkhadka-r4p 7 หลายเดือนก่อน +4

    सट पेन्ट सजिलाे पाेसाक हाे ,सारी लगायर हातले समाउदै हिड्नुपर्थाे ?साशिले 2:31 बालेकाे सुहाएन ।सुमनालाई सलाम छ ,चाहे सट पेन्ट लाउ चाहे सारी तर काम चाहिँ गर