प्रत्येक बर्ष आँप फलाउने तरीका || pratyek barsh aap mango kasari falaune || HN Thakur

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 23

  • @DipaBudha505
    @DipaBudha505 5 หลายเดือนก่อน

    कति राम्रो भनाइ कागती खेतिको बारेमा।लाइक ,सस्क्राइब र कमेन्ट सबै गरेको छु।🙏🙏

  • @NawarajKandel-g5o
    @NawarajKandel-g5o 3 หลายเดือนก่อน

    धेरै राम्रो जानकारी दिनु भो 🙏🙏🙏

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 7 หลายเดือนก่อน +1

    अत्यन्तै राम्रो जानकारी वैज्ञानिक ज्यु । धन्यवाद !

  • @sonyshortsmovie8127
    @sonyshortsmovie8127 7 หลายเดือนก่อน +1

    धेरै राम्रो जानकारी ।धन्यवाद

  • @Tulsi_dh
    @Tulsi_dh 2 หลายเดือนก่อน

    sir pranam anar kheti ka barema pani vdo halnuhos na

  • @khageshregmi8866
    @khageshregmi8866 5 หลายเดือนก่อน

    SirAll time jackfruit काे राेग किरा मल र फलाउने पर्विधि काे वारेमा वताइदिनुहुन अनुराेध गर्दछु ।

  • @Anuppaudel-z9q
    @Anuppaudel-z9q 5 หลายเดือนก่อน

    😮😮😮😮

  • @RaiAshok-d3w
    @RaiAshok-d3w 4 หลายเดือนก่อน

    हजुरले भन्नू भएको औषधि काहा कुन कस्तो पसलमा पाइन्छ ?

  • @khemaryal5914
    @khemaryal5914 ปีที่แล้ว +1

    लु

  • @dikbahadurkhatri3847
    @dikbahadurkhatri3847 10 หลายเดือนก่อน

    आप को बगान मा झार नियन्त्रण गर्न रासायनिक बिधि प्रयोग गर्न हुन्छ कि हुन हजुर

  • @narupun3480
    @narupun3480 9 หลายเดือนก่อน

    गुरु मलाई दश कट्ठामा लिच्ची र आँप लगाउने ईच्छा भएकोले हजुरको सम्पर्क न दिनुहुन अनुरोध गर्दछु।

  • @TulsiramGyawali
    @TulsiramGyawali 5 หลายเดือนก่อน

    ऐकबर्ष माफल्ने आपको बोट हुन्छ कि नाई सर घरको छतमा हुन्छ कि नाई आपको नाम भन्नु मेवाको बुटाको ईस्टबेरिको बोटबिरूवाको नाम बताई महिना पनि र पछि कुननामको औसघिले घेरै बुटाहरूकोकाम गर्छ सर पाल्पामा हो हजुरकोयुटुब च्यानल बताऊनु नत्र मेरो मेसेन्जर कि ह्वाट सबमा पठाई दिनु 💐💐🙏

  • @BidurBidur-h5c
    @BidurBidur-h5c 8 หลายเดือนก่อน

    Kaha pauchha planofix

  • @TulsiramGyawali
    @TulsiramGyawali 5 หลายเดือนก่อน +1

    खैत रिपलाई आको कुन जातको आप घरको छतमा रोप्दा राम्रो फल्छ

    • @welcometvnepal2554
      @welcometvnepal2554  4 หลายเดือนก่อน

      आम्रपाली जातको

  • @BidurBidur-h5c
    @BidurBidur-h5c 8 หลายเดือนก่อน

    Kaha pauchha

  • @neerajthapa3348
    @neerajthapa3348 ปีที่แล้ว +1

    Where are u at present ? And what are u doing?

  • @maheshpanta1718
    @maheshpanta1718 ปีที่แล้ว +1

    कहाँ पाउंछ प्लानाे फिक्स