उद्धघोषण गर्दा शब्द छनौट कसरी गर्ने ? || उद्घोषण कसरी गर्ने ? || bhasan kasari garne ? ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • उद्धघोषण गर्दा शब्द छनौट कसरी गर्ने ? || उद्घोषण कसरी गर्ने ? || bhasan kasari garne ? ||
    भिडियोको बारेमा
    यस भिडियोमा उद्घोषण गर्दा शब्द छनौट कसरी गर्ने, उद्धोषक बन्न ध्यान दिनु पर्ने कुराहरु, औपचारिक कार्यक्रम सञ्चालन गर्ने महत्त्वपूर्ण विधिहरु उदाहरण सहित व्याख्या गरिएको छ । उद्घोषण कसरी गर्ने ? भाषण कसरी गर्ने भन्ने जिज्ञास रहेका साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ । व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
    Tags
    #udghoshan #bishnuprawasapkota #successsutra #anchoring #anchoringtips #bhasan
    उद्धघोषण गर्दा शब्द छनौट कसरी गर्ने, उद्घोषण कसरी गर्ने, bhasan kasari garne, udghosana garne tarika, उद्घोषण गर्ने तरिका, उद्घोषक तालीम, उद्धोषणकला PDF, उद्धोषक शायरी, udghoshak garne tarika, udghoshak talim, udghoshak training, udghoshak in nepali, udghoshana kasari garne, udghosan, master of ceremony, stage perfermance, anchoring, host on stage, stage conduct, formal programme, masters of ceremony, master of ceremonies

ความคิดเห็น • 219

  • @khagacharya9499
    @khagacharya9499 2 ปีที่แล้ว +66

    सहि विश्लेषण गर्नु भयो । तर वाचक - वाचिका , कवि - कवयित्री , नायक - नायिका ,गायक - गायिका नभन्ने हो भने त नायिकाले के भन्लिन , जस्तैः नायक गोैरी मल्ल आउनु भयो ... । सबै ठाउँमा लागू न होला तर यसको दीर्घकालीन असर भयावह हुन्छ , हाम्राे नेपाली भाषा लोप हुन्छ , हाम्रा सन्ततिले नेपाली भाषा भुल्न सक्ने अवस्था आउन सक्छ विदेशी भाषाको हस्तक्षेप हुन्छ , अन्ततः अदृश्य रुपमा विदेशी अधिपत्य हो । समय मै सजक हुन जरुरी छ ।

    • @SuccessSutranepal
      @SuccessSutranepal  2 ปีที่แล้ว +13

      नायक नायिका भन्ने शब्द प्रयोग नगर्ने। कलाकार गौरी मल्ल भन्ने नी । मिले सम्म सम्मान पूर्ण र समनता दर्शाउने शब्द अभ्यास गर्दै जानु राम्रो हो भनेको मात्र। सप्रेम टिप्पणी गर्नुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार। 🙏

    • @bhimpoudel4216
      @bhimpoudel4216 2 ปีที่แล้ว +2

      अहिले पनि अद्ध्यक्ष महोदय/महोदया भन्छन त कस्तो सुन्दर सुनिन्छ,,अङ्ग्रेजी भाषाको अनुसरण गर्दै जाने हो भने हाम्रो भाषाको मौलिकता,शुद्धता,दुरदर्शिता सबै हराउदै जाने छ,,,उपयुक्त शब्द चयन बाट लैङ्िगक विभेद हुन्छ भन्दा कस्तो कस्तो लागो ,,,,,,,

    • @keshabkandel1749
      @keshabkandel1749 ปีที่แล้ว

      agree.

    • @haribanshachaulagain6292
      @haribanshachaulagain6292 ปีที่แล้ว

      ््््

    • @ramprasadbhattarai3661
      @ramprasadbhattarai3661 ปีที่แล้ว

      समय सान्दर्भिक छ धन्यवाद

  • @bestnepal655
    @bestnepal655 2 ปีที่แล้ว +2

    सरासर गलत कुरा लेखक लिखिका भन्दा लैङ्गिक पहिचान हुन्छ लैङ्गिक विभेद होइन
    सन्सार को सबै ठाउँमा यहि हुन्छ र सबै ठाऊमा हुनुपर्छ।
    यि कुराहरूले समाजमा सकारात्मक प्रभाव नै पार्छ आजको भिडियो मलाई सरासर गलत लाग्यो इमोसन कुराले महिला महिला गर्नुको मतलब छैन यो कुरालाई महिलाले पनि सकारात्मक तरिकाले लिनुहुन्छ

    • @girirajatal9738
      @girirajatal9738 2 ปีที่แล้ว

      मेरो भनाई पनि यही हो महिला लेखकलाई लेखिका वा महिला कविलाई कवयित्री भन्दा के फरक पर्छ? व्याकरणले पनि त यही सिकाउँछ।

  • @chandragautam6708
    @chandragautam6708 ปีที่แล้ว +2

    महिलाकाे पहिचान गुमने शब्द नबाेलाैं । कुनै महिला कवियत्रीलाई कवि मात्र भनेर सम्बाेधन गरेर बाेल्ने हाे भने भाषामा उथलपुथल आउन सक्छ । कवि भने पछि नानीहरु पनि कवयत्री भइसकेकाछन्। कविले आफ्नु मीठाे कविता प्रस्तुत गरेर गइसकिन भन्ने कि? कविले आफ्नु मीठाे कविता प्रस्तुत गरेर गइसकेकाछन् भन्ने? त्यसै त बाेर्डिङ पढ्ने विद्याथ्रीहरुकाे नेपाली धेरै कमजाेर छ त्यही माथी हामीले बाेलिने भाषा स्टेन्डर देखाउने भएर भाषामा लैंगिक परिवर्तन गर्ने हाे भने आफ्नाे पहिचान खाेज्न कहाँ जाने सर ? भाषा शुद्ध बाेलाैं महिलालाई महिलाकै मान सम्मानमा राखेर बाेलाैं पुरुषलाई पुरुषकै मानसम्मानमा राखेर बाेलाैं । समलैंगिक भाषा बाेल्ने भएर अलि अलि भएकाे भाषा पनि स्वाहा नपाराैं नानीबाबुहरु काे भाषा कता जाँदैछ बिचनर पुर्याउँ सर । मलाई चाहिँ यस्तै लाग्छ साथीहाे हजुरहरुलाई के कस्ताे लाग्छ बिचार राखाैं सबैले।

  • @kamalsth5583
    @kamalsth5583 2 ปีที่แล้ว +3

    जब महिला पुरुष बराबर हो भने सम्बोधनमा महिलालाई पहिला भन्नू आफैमा लिङ्गभेदी र हास्यास्पद छ। जसलाई पहिला गरे पनि फरक पर्दैन भन्न किन नसकेको ?

    • @rohitdhaulakoti7002
      @rohitdhaulakoti7002 หลายเดือนก่อน

      पहिला सम्बोधन गरेन भने हेप्यो भनेर रोइलो गर्छन नि त

  • @damber6357
    @damber6357 ปีที่แล้ว +2

    भासा छनाेटमा पति भन्ने सब्दले पुरुस जनाउछ भने श्री भन्ने सब्दले नारि जनाउदैन र याे पाैराणिक सब्दकाे बिराेद मात्र हाे श्री मान भन्ने सब्दले पुरुस जनायाे भनेर बिराेद गरियाे तर श्री भनेकाे नारिलाइ अङकित गरेकाे शब्द हाे मान भनेकाे पदकाे अङकित गरिएकाे अाजकाे बिध्वनकाे बुध्धि छाेटाे भएकाे मात्र बुझियाे ।

  • @ताराउचा
    @ताराउचा 2 ปีที่แล้ว +1

    लिङ्ग भनेको के हो बोल्दैमा कसरी भेदभाव हुन्छ।वाईयात ।।शब्द मास्ने अपराधी काम बन्द गरौं ।।

  • @tilchanbhandari389
    @tilchanbhandari389 ปีที่แล้ว +6

    अत्यन्तै राम्रो मेराे अदरणीय सर धेरै खुसिग्लायाे हजुरकाे शब्द बाेल्ने तरीका । धन्यवाद हजुरलाई 🌺🙏🌼🌺🌼🙏🌼🌼🌼🙏🌺🌺

  • @narayanpoudel9748
    @narayanpoudel9748 ปีที่แล้ว +3

    उदघोषण गर्दा शब्द चयनमा ध्यान दिनुपर्ने कुरा;
    १) लैंगिक विभेद शब्दहरू प्रयोग नगर्ने,
    २) भावनामा ठेस पुर्याउने शब्दहरू प्रयोग नगर्ने,
    ३) दर्शक अनुसारको शब्दहरूको प्रयोग गर्ने,
    ४) अर्थ बुझेर मात्र शब्दको प्रयोग गर्ने,
    ५) सकेसम्म धेरै समानार्थी शब्दहरूको प्रयोग गर्ने,

  • @laxmirajmoon2688
    @laxmirajmoon2688 2 ปีที่แล้ว +5

    शुभ प्रभात ⛅
    निकै महत्वपूर्ण र समय शान्दर्भिक विषयमा रेकर्डिङ प्रस्तुत गर्नु भएको मा हार्दिक अभिवादन सहित धन्यवाद।
    शिक्षित समाजमा समन्वयात्मक सचेतना अभियान स्वरूप लघु एवम् स्मरणीय प्रस्तुतिको अपेक्षा सहित।
    धन्यवाद।

  • @kashibhattarai46
    @kashibhattarai46 2 ปีที่แล้ว +1

    अन्धो शब्दको अर्थ दुबै आँखा नभएको । आँखाले नदेख्ने मानिस । हो भने ।
    दृष्टिविहिन शब्दको अर्थ ......फरक हुन्छ र ।

  • @yashodakoirala6698
    @yashodakoirala6698 2 ปีที่แล้ว +4

    यति मिठासपूर्ण तरिकाले जानकारी दिनु भएकोमा आभार धन्यवाद 🙏

  • @SandeshSanwa
    @SandeshSanwa 3 วันที่ผ่านมา

    यो जानकारीमूलक भिडियो बनाएर पोस्ट गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद छ सर ❤️❤️

  • @bhaktamalla8985
    @bhaktamalla8985 ปีที่แล้ว

    मलाई लाग्छ सभापति भन्ने शब्दले पुरुष लिंग मात्र जनाउँदैन। सामान्यतया पुरुष अर्थ जनाएपनि पतिकाे सार अर्थ मालिक रेखदेख गर्ने अभिभावक जस्ताे लाग्छ।चाहे जुन सुकै लिंग बाट हाेस।

  • @indraprasadkhaitu2839
    @indraprasadkhaitu2839 2 ปีที่แล้ว +8

    Dear sir, thanks for sharing such meaningful information to us. I really appreciate your words of inspiration.

  • @ishworiprasadgaire1247
    @ishworiprasadgaire1247 ปีที่แล้ว

    राष्ट्रपति महिला हुनुहुन्थ्यो के उहाँलाई राष्ट्रपति नभन्ने त ??? पद लैङ्गकि बिभेद भित्र पर्दैन ।

  • @NarayanKrishnaSingh
    @NarayanKrishnaSingh ปีที่แล้ว +4

    Let me tell you that there is no difference between a chairman and a chairperson. Both of these words have man and son at the end. The man and the son denote masculine gender. People have the wrong notions about 'man' words at the end of any word. Do we write "huperson" in place of human? Do we say or write "woperson" in place of woman? So chairperson is also not a "correct" word. We should continue the "standard" chairman word!

    • @SuccessSutranepal
      @SuccessSutranepal  ปีที่แล้ว

      Thank you so much for your comment. We do have right to use word according to our wishes. What I mean hare is it does not sound good to utter gender bias words in public speaking as far as possible. for an example, In case of Nepali language, अध्यक्ष or सभाध्यक्ष is far more better than that of सभापती. Let's explore together and learn together. 💚💙

  • @premghimire9107
    @premghimire9107 ปีที่แล้ว

    राष्ट्रपति शब्द हटाएर राष्ट्र प्रमुख बनाउन पर्छ । न्यायाधिसलाई श्रीमान् किन भन्ने ? न्यायमूर्ति वा महाशय भने हुन्छ । ऐलेका फुटपाथे घुस्याहा न्यायाधिसलाई श्रीमान् भनिरहन आबश्यक छैन । अर्को कुरा संबोधन गर्दा ब्यक्तिको नाम उल्लेख गर्नु पर्दैन । सभाध्यक्षज्यू भनेपछि प्रमुख अतिथीज्यू,अतिथीज्यूहरु भनेर दर्शक र स्रोताहरुलाई संबोधन गर्ने हो । तपाईं पनि सिक्नोस् ।

  • @काव्यकुटी
    @काव्यकुटी ปีที่แล้ว

    यो अभिव्यक्तिले वर्तमानको सरकारी शिक्षण संस्थामा व्याकरणमा पनि चुनौती थपेको छ । यो भिडियो हेरे भने सिकाइ झन् असहज हुन्छ ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว

    स्त्रीलिंग र पुलिंग हाम्रो ब्याकरणको बिशेषता हो / बाॅगलामा स्त्रीलिंग पूलिंग प्राय छैन तर हिन्दीमा कठीन छ भारत त त अंगिरेज को थियो तर तपाईहरू स्वअस्तित्व गुमाउन यति आतुर किन ?. तपाईहरूको नागरिकतानाममा निर्भरशील नेपाली नाम यसै त समस्याजनक छ मदिसे पनि नेपालीपहाडे पनि नेपाली/ अब ब्यकरण पनि अंगंरेजी ढाॲचाको चाहिने ुभ छैन नेपालको लागि / आफ्नो त केही राख्नु होस / नेपाल दुरबल सिक्किम दूर्बल दार्जीलिंग दूरबल तब गोर्खाको असतित्व कसले राख्ने. तपाई बिदिवीन हुनु हुन्छ तर जातिप्रेमी होइन जस्तो लागि ो बंगाली हरूबीट सिक्न पर्छ जाति बचाउनु

  • @laxmanjnawali9442
    @laxmanjnawali9442 2 ปีที่แล้ว +1

    आसन ग्रहण गराउदा पनि संचालकले धेरै नै गल्ती गर्छन जस्तै मंचमा आसन ग्रहण गर्ने एकदमै ठुला बडा तर हामी तल भुइमा बस्ने चाहिँ झार पात । हामि जो दर्शक दिर्घामा बसेका हुन्छौ जस्को कुनै महत्त्व नै छैन भने जस्तो गरि प्रमुख अतिथि र मन्चमा बिराजमान अतिथि लाई उच्च सम्मान तर दर्शक चाहिँ उनिहरुको सेवक सस्तो अर्थ लाग्ने भासाले गर्दा म आम सभा,गोस्ठी ,सम्मेलन इत्यादीमा जानै छोडेको छु।

  • @birendrakumarrai8343
    @birendrakumarrai8343 ปีที่แล้ว

    यह मूर्खतापूर्ण विश्लेषण है। पुल्लिंग एवं स्त्रीलिंग दोनों एक दूसरे का पूरक हैं। इसमें कोई लेंगिक विभेद नहीं है। अब माँ शब्द से महिला का ही उच्चारण होता है तो मै माँ को माँ कहना छोड़ दूँ। भाषा में व्याकरण का सही प्रयोग ही उत्तम है। अधिकार एवं कर्तब्य सिर्फ मानव का होना चाहिये। महिला अधिकार,पुरुष अधिकार, बाल अधिकार सब एक सिरे से ही गलत है। व्याकरण विज्ञानं है और विज्ञानं सत्य एवं निरपेक्ष होता है। अगर सत्य को लेंगिक बिभेद मान कर आप आहत होते हैं तो हजार बार होये क्योंकि आप मानसिक रुप से उयूरोप के दास हैं।

  • @gopalprasadgaire8381
    @gopalprasadgaire8381 ปีที่แล้ว

    राष्ट्र्पतिलाई के भन्नुहुन्छ ? सभापति पनि पद हो तात्कालिक कार्यक्रम सम्पन्न नहुँदासम्म !

  • @LawrenceSherpa-fz6jt
    @LawrenceSherpa-fz6jt หลายเดือนก่อน

    मेरो चेत खोलिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद ❤🎉

  • @narbahadursaund92
    @narbahadursaund92 ปีที่แล้ว +1

    अध्यक्ष (पु.) अध्यक्षा (स्त्री)

  • @prashurampokharel819
    @prashurampokharel819 ปีที่แล้ว +1

    राम्राे लाग्याे यसै गरि नयाँ नयाँ सामाग्री प्राप्त भैरहुन हामी हजुरकाे प्रतीक्ष्यामा छाै !

  • @virenraii4821
    @virenraii4821 หลายเดือนก่อน

    यदि महिला पञ्चायत प्रेसिडेन्ट छ भने के भनेर सम्वोधन गरिन्छ ?

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 ปีที่แล้ว

    बोल्ने कुरा सिकाउनुस् तर नेपाली भाषाका शब्द लोप गराउने कामका लागी मानिसलाई नउक्साउनुस् है सर !

  • @pashupatirimal5610
    @pashupatirimal5610 ปีที่แล้ว

    त्यसो भए त पुलिंग स्त्रीलिंग व्याकरणमा किन राख्या त 🙄

  • @ganeshkhanal318
    @ganeshkhanal318 ปีที่แล้ว

    अध्यक्ष पनि पुल्लिङ्ग नै हाे । अध्यक्षा स्त्रीलिङ्ग हाे । बाबू र आमा काे साझा के हाे ?

  • @gangaangdembe401
    @gangaangdembe401 2 ปีที่แล้ว

    उसो भए महिलालाई नेता भन्ने कि नेतृ भन्ने ? राष्ट्रपति महिला भए के भन्ने ?

  • @durgaprasai2
    @durgaprasai2 ปีที่แล้ว

    पद नै सभापति हुँदा के भन्ने? कबि, लेखक, उद्घोषक, संचालक आदि सहि हो।

  • @bidenrai1657
    @bidenrai1657 ปีที่แล้ว

    श्रिमती लाई श्री भन्दा त स्रौताले लिगं सम्बन्धि ञान छैन भन्लान ।

  • @dsproduction6744
    @dsproduction6744 2 ปีที่แล้ว

    लैङ्िगक समानताको नाममा नेपाली शब्दकोषमा भएका अथा अहिले प्रग्योग्मा आएका शब्द बिर्सिदै जाने र अन्त्यमा ती शब्दहरु आगामी पिढिले पढ्न अनि प्रयोगगर्न नसक्ने अवस्थामा पुर्याउनु भनेको नेपाली भाषाको अपमान र अन्याय हो। लिङ्ग सास्वात सत्य हो। जसरी प्रकृतिले लिङ्ग फरक बनाएको छ त्यसरी नै भाषाले पनि फरक रुपमा हेर्नू विभेद होइन। पश्चिमी भाषामा यो गरेकाले हामिले पनि त्यही गर्नु पर्छ भन्नू पछौटे पन हो ।सभ्यता र भाषाको मामलामा हामी नै अगाडि छौं । पछिल्लो समय आर्थिक अवस्थालाइ बिकासको मानक मानिएकाले मात्र हामी पछि परेको जस्तो लागेको हो ।

  • @yuvarajluintel753
    @yuvarajluintel753 ปีที่แล้ว

    K nayika kabayitri lekhika aadi sabdale bived bujauxa ra?yo ta pahichan hoina ra?

  • @राजतामाङ-ङ2ल
    @राजतामाङ-ङ2ल 2 ปีที่แล้ว +1

    अब रास्ट्रपति लाई के भन्ने?

  • @jiyamshrestha6884
    @jiyamshrestha6884 ปีที่แล้ว

    wahiyat kura. Bhasale parampara dekhi Aayeko sabda laai tod matid garera hunchha? arko arko dristi bihin bhannu ra aankha nadekhne bhannu kasari farsk hunchha. bakbas

  • @navrajregmi8855
    @navrajregmi8855 ปีที่แล้ว

    farak chamata vanna pani paidina sir aajavoli.
    k aapangata vayekaa bykte le mukh ko sato naak le pani puxa ra?

  • @MrNaresh129
    @MrNaresh129 2 ปีที่แล้ว +1

    फरक छमता समेत भन्न मिल्दैन हो सर

  • @dillimbu5163
    @dillimbu5163 2 ปีที่แล้ว +4

    I am really impressed by this topic . thanks a lot .

  • @काव्यकुटी
    @काव्यकुटी ปีที่แล้ว

    अध्यक्ष पनि पुलिङ्गी शब्द नै हो ।

  • @reshamneupane6902
    @reshamneupane6902 2 ปีที่แล้ว +4

    Thanks a lot for this amazing and informative video sir !

  • @bimalsapkota2546
    @bimalsapkota2546 2 ปีที่แล้ว +8

    बाबू साह्रै मन छाेयाे । राम्रो लाग्याे । समाज परिवर्तनकाे लागि जानकारिमुलक छ । धन्यवाद

  • @SK.G176
    @SK.G176 ปีที่แล้ว

    महिला न्यायाधिशलाई किन श्रीमान भनिएको हो ?

  • @mujoklungasmr
    @mujoklungasmr ปีที่แล้ว

    Stage ma gayera bolne bela nai hola yo sab video haru khoji khoji herne ma jastai 😂😂

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 ปีที่แล้ว

    महिला लाइ राष्ट्रपति किन भनेको होला ?

  • @rajacharya6889
    @rajacharya6889 4 ชั่วโมงที่ผ่านมา

    महोदय
    भन्देउ कि महिला लाई

  • @sanjubaba6366
    @sanjubaba6366 2 ปีที่แล้ว

    सभापति भनेर सम्बोधन गर्दा कुनै किसिमको विभेद हुन्छ जस्तो लाग्दैन मलाई र सभापति भन्नाले सभाको मुख्य ब्यक्तिलाई जनाउँछ त्यो मुख्य ब्याक्ती पुरुष नै हुनुपर्छ भन्ने होईन।त्यो त महिला,पुरुष, बच्चा, बृद्ध जो पनि हुन सक्छ।जसरी राष्ट्रपति महिला छिन के उनलाई राष्ट्रपत्नी भन्ने? वा राष्ट्र अध्यक्षिका भन्ने ?

  • @nirajshrestha5343
    @nirajshrestha5343 8 หลายเดือนก่อน

    J paye tehi yyat kuro,savapati vanda chai purush lai janauxa hare teso vaye adakshya vanda chai kasari mahila bujincha savapati wa adakshya ta mahila purush sabai huna sakxan,pahila tapai chai ramrari sikera aunu ani bolnu

  • @BageshworiSangeetalaya
    @BageshworiSangeetalaya ปีที่แล้ว +1

    धन्यवाद हजुरलाई निकै राम्रो कुरा सिकाउनु भयो

  • @chhabilalkhadka7831
    @chhabilalkhadka7831 ปีที่แล้ว

    राष्ट्रपतिज्यू ? महिला छन त

  • @shyambishwakarma3093
    @shyambishwakarma3093 ปีที่แล้ว

    राष्ट्रपति लाई पनि त सुधार्ने होलान नि

  • @Devip-v8d
    @Devip-v8d ปีที่แล้ว +1

    सबै ठाउमा प्रयोग गर्न गाह्रो हुदो रहेछ।

  • @dhirazbhatta6918
    @dhirazbhatta6918 6 หลายเดือนก่อน

    timi jastai maanchheko aafno aafno soch ho

  • @suryashuvachintakofficial3567
    @suryashuvachintakofficial3567 หลายเดือนก่อน

    अब त फरक क्षमता भएका पनि भन्न पाइँदैन ।

  • @bhojrajadhikari8172
    @bhojrajadhikari8172 ปีที่แล้ว +1

    अनि राष्ट्रपति किन भनिरहेको त ?

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 ปีที่แล้ว

    संस्कृत भाषा प्रति बितृष्णा गर्ने बाट नेपाली भाषा आकर्षक,सुन्दर र मनमोहक रुपमा प्रस्तुत गर्न असम्भव प्राय: हुन्छ,किनकि नेपाली भाषाकी जननी संस्कृत भाषा हुन् यो कुरा न सरकारले बुझेको छ न बोल्ने - बोलाउने ,पढने -पढाउने ले नै बुझेका छन् ,कि कसो हो ??

  • @shambugahatraj
    @shambugahatraj 9 หลายเดือนก่อน +1

    जति सुनो त्यति सुनुम सुनुम लाग्छ हजुर

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 ปีที่แล้ว

    हजुरका कुरा भावनात्मक रुपले ठिकै होला तर पश्चिमाहरुको लहै लहैमा लागेर हाम्रा विद्वान पुर्वजले आर्जेका शब्द मासेर हाम्रो भाषा संस्कार बोल्ने तरीका लाई मास्ने मेसो हो यसतर्फ सचेत बनौँ ।

  • @All_game_animation
    @All_game_animation ปีที่แล้ว

    omg you are newpaeper56

  • @naraharipokharel2758
    @naraharipokharel2758 ปีที่แล้ว

    कार्यालयमा निवेदन लेख्दा श्रीमान् ---- ज्यू ! लेखिन्छ, तहाँ लेडिज का.प्र. पनि हुनसक्नु हुन्छ भने, तर श्रीमती --- ज्यू ! लेखिदैंन् । पाए र खाेज्दा भेटिएसम्म प्रयोग गर्ने हाेला ।

  • @ratnaprasadsarma6290
    @ratnaprasadsarma6290 ปีที่แล้ว

    भारतमा अचेलभरि Handicap हरुलाई दिव्यागं भनिन्छ৷नेपालमा पनि यो विशेषण प्रयोग गराउनुहोस৷

  • @sisu1041
    @sisu1041 4 วันที่ผ่านมา

    chitta bujhyo thanks sir❤

  • @RatnakarAdhikari
    @RatnakarAdhikari ปีที่แล้ว +1

    भाषा बिगार्ने मेसो ।

  • @prembahadur1343
    @prembahadur1343 ปีที่แล้ว

    हजुर को भावना सही छ, तर विचार ले भावना पूर्ति हुन्छ भन्नी मा शंका छ। जसरी महिला लाई पुरुष र पुरुष लाई महिला भन्न सकिन्न। कति ठांउ बैनी भने को राम्रो हो, तर कति ले टेढो आंखा ले हेर्न लाग्छन। आफ्नो-आफ्नो संस्कार र वातावरण को अनुसार विचार हुन्छ। यस कारण ले यो विचार जटिल छ।

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 2 ปีที่แล้ว

    ममान्दैन नेपालमा नयाभाशा बोलेको तीमीले नेपाली पण्डित पढेर आएकोहोर भारतमा नेशनल भाशा र छेत्रीय या मदर भाशाको पढाई भयकोलाई प्रथम नोकरी दीन्छ खालीभयकोपोष्टमा

  • @nirojgiri5660
    @nirojgiri5660 2 ปีที่แล้ว

    सारै राम्रो कन्टेन्ट तर फरक क्षमता भनेको अहिलेको बदलिएको परिवेशमा गलत शब्द हो | त्यसको साटो अपाङ्गता भएको व्यक्ति भन्नु पर्दछ |

  • @rajankc4489
    @rajankc4489 ปีที่แล้ว

    ज्ञानर्धक जानकारीको लागि धन्यबाद एउटै मन्चमा कसैलाई बोलाउ छु, कसैलाई आग्रह गर्दछु, कसैलाई आव्हान गर्दछु .......... भनेर सम्बोधन गर्दा विभेद गरिएको महशुस हुदैन र ?

  • @Happy_Deepak_Pokhrel
    @Happy_Deepak_Pokhrel 2 ปีที่แล้ว +2

    Wow ! मुरी मुरी धन्यवाद सर ! waiting next video....🙏❤️

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 2 ปีที่แล้ว

    म मान्दैन पूराना भाशानै वीश्वोले चलाउने रहेछ मैले धेरै वीचार गरे शूनेपनि एउटान एउटा शवैभाशा मीलेन्छ / ऐले को भाशा कूनै देशले चलाउदैन भारतमा शवै भाशामा पूरुष महीला नै भन्छ

  • @mountainhitssonghighqualit6529
    @mountainhitssonghighqualit6529 ปีที่แล้ว

    आफू कुनै कार्यलयबाट बिदाई हुदा आफ्नो मन्तव्य कसरी राख्ने सर भनिदिनुदिनुहोला।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 ปีที่แล้ว

    विभेदपूर्ण शब्द प्रयाेग नगरि सम्मान दिने खालका शब्द प्रयाेग गर्नु राम्राे हाे ।

  • @OMPL76
    @OMPL76 2 ปีที่แล้ว

    सभापति भन्दा लैङ्गिकता विभेद हुन्छ भने महिला राष्ट्रपति लाई के भन्ने त

  • @mamatarai6739
    @mamatarai6739 ปีที่แล้ว

    मलाई बोल्न धेरै इच्छुक लाग्छ तर बोल्दा बिग्रिन्छ की भनेर बोल्न डर लाग्छ

  • @gomadahal8286
    @gomadahal8286 2 ปีที่แล้ว

    उद्द्घोषण गर्दा मात्र हैन दैनिक ब्यबहार पनि यस्तै बोल्नु पर्छ।

  • @bestnepal655
    @bestnepal655 2 ปีที่แล้ว

    यो भिडियो सुधार वा डिलिट गरियोस् कानुनी लडाई लड्न बाध्य नबनाइयोस्

  • @gsmnepal
    @gsmnepal 4 หลายเดือนก่อน

    very good #gsmnepal

  • @krishnaprasadpoudyal1622
    @krishnaprasadpoudyal1622 ปีที่แล้ว

    राष्ट्रपति ?

  • @GanpaRatepa-xq9zl
    @GanpaRatepa-xq9zl ปีที่แล้ว

    समय सान्दर्भिक सुझाव सम्प्रेषण गर्नुभो सर 👍️

  • @ramsapkota1953
    @ramsapkota1953 ปีที่แล้ว

    यथार्थ यहि नै हो । समयसापेक्ष सब्दचएन गर्नुपर्नेहुन्छ 🙏🙏

  • @gitakumarimanandhar9316
    @gitakumarimanandhar9316 2 ปีที่แล้ว

    सर सारै राम्रो कुरा बुझ्यो शब्द बारेमा कसरि बोल्ने भन्ने कुरापनि थापइयो सर मततेति पड्ेकोछइन अलिक लेखन अाउदैन सर तरम कोशिस गरछु सर धन्यवाद सर जानकारी पाको मा

  • @vishaltamang1914
    @vishaltamang1914 2 ปีที่แล้ว +1

    अति उत्तम धेरै धेरै धन्यवाद

  • @montamang837
    @montamang837 ปีที่แล้ว

    Apanga ta formal ani utkrista word jasto lagyo malai baru lato, lathefro, andho navannu hola

  • @madantamang2670
    @madantamang2670 2 ปีที่แล้ว

    🙏🙏🙏सभको अध्यक्षले दिने मन्तव्य रे पनि भिडियो बनाउनुन।

  • @divyapriyamvada
    @divyapriyamvada 2 ปีที่แล้ว

    लिंगविवक्षा नहुँदा फरक पर्दैन!

  • @tejsbikarki7045
    @tejsbikarki7045 2 ปีที่แล้ว +1

    M.D lai nepali ma k bhanincha

  • @tamangshyam1068
    @tamangshyam1068 2 ปีที่แล้ว

    एकदम राम्रो सुझाव र एउटा मन्तव्य कसरी गर्ने यस विषय मा video बनाउन

  • @ranjanagurung1930
    @ranjanagurung1930 ปีที่แล้ว +1

    🙏

  • @umabhatta9735
    @umabhatta9735 2 ปีที่แล้ว +2

    ।आदरणीय सर धेरै राम्रो सुझाव को लागि धेरै धेरै धन्यवाद । तालिम वा अन्य बैठक औपचारिक रूपमा संचालन गर्दा कसरी गर्ने । एउटा भिडियो बनाइदिए म आभारी हुने थिये

  • @ranjanasubba8569
    @ranjanasubba8569 8 หลายเดือนก่อน

    Dherai ramro lagyo Thank you so much sir🙏🙏🙏♥️♥️♥️

  • @govinmajhi1921
    @govinmajhi1921 2 ปีที่แล้ว

    Please sir .. yo video ko background kasari change garne ho please ..euta video banaunuhos na

  • @choonveerrai2451
    @choonveerrai2451 ปีที่แล้ว

    Saarai ramro kura rakhnu bho hundai jaanexa sudhar sabaima chetana bhayaa

  • @rameshshrestha4787
    @rameshshrestha4787 2 ปีที่แล้ว +4

    Yes, many people don't have such knowledge. Thank you so much for awakening people for updates!

    • @bimalasunuwar5501
      @bimalasunuwar5501 2 ปีที่แล้ว

      राम्रो सुुझाव सल्लाह कोलागि धेरै धेरै धन्यवाद👏👏🙏

  • @shovabhagawoti132
    @shovabhagawoti132 ปีที่แล้ว

    उत्कृष्ट बिचार राख्नुभएको छ खुशी लाग्यो धन्यवाद

  • @aitesamba1636
    @aitesamba1636 หลายเดือนก่อน

    Khushi lagyo hajur karyakram harea dhanyabatat hajur🙏

  • @pashupatirimal5610
    @pashupatirimal5610 ปีที่แล้ว

    अनि किताबमै सभापति महोदय भन्या छ त 🤥

  • @ishachhetri9085
    @ishachhetri9085 2 ปีที่แล้ว +1

    nice sir ji

  • @pcsubedi390
    @pcsubedi390 ปีที่แล้ว +1

    very nice

  • @rishonsunuwar9902
    @rishonsunuwar9902 ปีที่แล้ว

    Ani nepali grammar ko exam ma pani lady poet ko kura kabi falano bhanda galti haina bhanne kura chalan ma aako chha ki chhaina hola? Paile ta hamro nepali byakaran sudharna parchha hola ki sudhaar bhai sakyo😊

  • @kashirokaya897
    @kashirokaya897 2 ปีที่แล้ว

    महिला राष्ट्रपति लाई के भन्ने होला त?

  • @bijaykhatiwada4320
    @bijaykhatiwada4320 ปีที่แล้ว

    अल्पज्ञानी कुरा ।

    • @bijaykhatiwada4320
      @bijaykhatiwada4320 ปีที่แล้ว

      नेपाली शब्द सबै अपशब्द बनाइने भयो ।