यस्लाई भन्छ कानुनको हात लामो हुन्छ, व्यत्ती जतीनै शत्तीशाली भएपनी गरिव जनताको पैसा खाएपछी नतिरी भरै छैन धन्यवाद न्यायमुर्तीलाई अब पैसा असुलउपुर पनी गरिदिनुपर्यो।😢
Naya bat suru vayo desh ka luterA ko chinabin taki Pura vanda aalag hou Naya Lai chhanne vanne nara nai galat vayo ki kp sere prachande le khane ma Rabi le kina nakhane.kathai bari mahile kaski bat kina matadan garechhu.
होइन पैसा कमायो भन्दैमा सहकारी ठग हुन्छ र रबि ले पहिला धेरै राम्रो काम गरेर सिधाकुरा चलाएको थियो सहयोग आयो होला अनि एमाले काङ्ग्रेस को सम्मप्ती छानबिन कसले गर्ने हो ।रबिको मात्र खेदो खनेको छ ।।
सहयोग त समाजसेवा परोपकार को लागि पो हुन्छ त निजि खर्च (डिभोर्स को लागि तिर्न नयाँ बिहे गर्न 5 स्टार होटलमा पार्टी दिन बिलासी गाडी चड्न....)होईन होला नि !
अब बोलन रबि का अन्धभक्त हरु किन भुक्दैनौ यसरी नै सबै नेता हरुको सम्पती चेक गर्नु पर्छ मुख ले चिप्लो बोल्ने अनि पैसा लुट्ने नेपाली नेताहरु नेपाल तेसै गरिब भको हैन नि🤔🤔
सम्पतिको स्रोत नै खोजन थाल्यो भनेत सम्पती भाका ९९% नेपालीहरुको स्रोत खुल्दैन।😁 अनि नागरिक्ता को छानबिन गर्यो भने ६०-७० लाख नागरिकक्ता किर्ते निस्किन्छ।
मिडिया देखि भएर भरका रबिलाई जसरी पनि डाम्ने तिर कम्मर कसेर लागेका छन् । अनुसन्धानको विषय सब यिनिहरुलाई कस्ले दिदो रहेछ यिनिहरुलाई कारबाही हुनु पर्दैन ?????
-सूर्य दर्शन सहकारी बाट gb राई को खाता बाट रविको खातामा ७५ लाख - सूर्य दर्शन सहकारी बाट रविको नाममा गोरखा मीडिया को खातामा ५० लाख - रवि shareholder भएको बेला सुर्यदशन सहकारी बाट गोरखा मिडियामा आएको २६ crore 14 लाख 44 हजार रुपैयाँ गरी total 27 crore 89 लाख रुपैयाँ।।। यसमा के को हिसाब देखाउन पर्यो र रबिले।। उसको direct खाता मा गाको गोरखा मीडिया बाट रैछ 75 लाख।। त्यो भन्दा बढी त salary नै भयो होला।
Oe hawa haru 1 crore ko jagga ko sarkari mulye 30-40 lakh vanda lekhdainan pass garda malpot ma . 1 crore ko kinni manxey ley usko paisa ko shrot khulaunw sakdainw teai pani bechinxa testo garda kinni ko 1 crore shrot khuldainw vaney bechni ko 30-40 lakh ko matrw khulxa raheko 60-70 lakh ko shrot khuldaina . Rabi dai Nepal ma matrw navaierw lamo samaye bahirw bidesh mai well settle vaierw feri nepal ma aayeka hun samanye sampati 2-3 crore huni ko ni 1-1.5 crore ko shrot khuldainw . K bujherw news banauxau k hey bhagwan nepal ko media k ho . Chappal padkaudai aayeka bhikari ley kathmandu ma rw chitwan darbar banai sakey desh luterw , aafu ley nai kamayerw pugerw aafnu life settle garerw aba desh ko lagi keai garxu vanerw niskeko lai sampatti suddhikaran 😂😂😂 Nepal ko kanun daiba ley janun
आठ बर्समा २८ करोड बचत र २७ करोड निकालेको कुरा सामान्य हो। एउटा साधारण ब्यबसायिक नेपालीको आठ बर्समा यतिको रकम कारोबार हुनु सामान्य हो। त्यसमा रवी पत्नी पनि एउटा खानन्दानी परिवारको मानिस हो उता रवीले पनि ४/५ लाख मासिक तलव लिएको हुनाले यो ठुलो कुरा हुदै होइन । हेरौं बार्ह भाइ र भ्रस्ट सरकारी संयन्त्र कसरी रवीलाई सडाउन सफल हुन्छ ??????????
28 crore मा पनि 27 crore रवि shareholder हुँदा सहकारी बाट गोरखा मीडिया मा आको पैसा रे, 50 लाख चाहिँ सहकारी बाट रविको नाम मा भौचर भरेर गोरखा मीडिया मा आको पैसा रे।। रविको खाता मा आएको चाहिँ 75 लाख रैछ त्यति त salary होला त्यहाँ काम गरिन्जेल
अमेरीका बाट कमायर आइसकेपछि देशको लागी पनि केहि गर्नुपर्यो भनेर आयका रबि लामीछाने संग सम्पति नहोलार आफु भ्रस्टाचारमा लिप्तभयका एमाले काँग्रेस हरू सोझा मान्छेलाई पनि चोर सम्झन छन क्याहो जय रबि❤🙏🇳🇵जय घन्टि❤🙏🇳🇵
bro congress amale ka neta haru ko xanbin hudaina rabi ko matra ho xanbin garne rajniti ma balen harkh aaye vhane rabi lai jastai balen harkh lai fasaune chalkhel suru hunx mayor vhayera matra bacheka xan tra pani balen harkh rajniti ma aaux ki vhanne dar le satayeko x kp gagane lai
नेपालको हरेक शासनकाललाई बिगार्नमा अन्धभक्त, कामचोर, राजा र नेतापरस्थ, भ्रष्टाचारी नेपालीहरुको भूमीका थियो, छ र रहने छ। नेपालको उदोगतिको कारक नै यहि हो।
if he is culprit he must get punishment but there are more political leader who are more corrupted than ravi hope one day they will also get punishment by supreme court ..🙂🙂🙂🙂🙂🙂🙂🙂
अब थाह भयो जति हाइट तेती घोटाला थाह छैन जो अति साधू banchha तेहि thulo अपराधी हो हेरदय जानू अझ कती खतरा पार्टी हो रासपा झोले हरु लाई रिस उठला सत्य यही हो हजूर
यस्लाई भन्छ कानुनको हात लामो हुन्छ, व्यत्ती जतीनै शत्तीशाली भएपनी गरिव जनताको पैसा खाएपछी नतिरी भरै छैन धन्यवाद न्यायमुर्तीलाई अब पैसा असुलउपुर पनी गरिदिनुपर्यो।😢
१२ भाई मिडिया का मालिककाे सम्पती सुद्दिकरण हुनु पर्छ
सबै नेताको सम्पत्ती छानबिन हुन पर्छ
देश लुट्ने लाई खोइ सम्पत्ति सुधिकरनको मुद्दा ???
Naya bat suru vayo desh ka luterA ko chinabin taki Pura vanda aalag hou Naya Lai chhanne vanne nara nai galat vayo ki kp sere prachande le khane ma Rabi le kina nakhane.kathai bari mahile kaski bat kina matadan garechhu.
असक्षमलाई गरेर बाईबाई, रास्वपा लाई दुई तिहाई। जय रवि लामिछाने, जय नेपाल। 🇳🇵🔔🙏
खुलित्त दुई तिहाई
Kerako 2 thihai
इलाम र अस्तिकाे उपचुनावले दुई तिहाईकाेे छनक दिस्क्याे त भाइ अझै कति २/३ हाे!?
lado kha kukurhantamang2225
Gayo ghhanti.rabi sakiyo.
Jaye Rabi dai❤❤❤
होइन पैसा कमायो भन्दैमा सहकारी ठग हुन्छ र रबि ले पहिला धेरै राम्रो काम गरेर सिधाकुरा चलाएको थियो सहयोग आयो होला अनि एमाले काङ्ग्रेस को सम्मप्ती छानबिन कसले गर्ने हो ।रबिको मात्र खेदो खनेको छ ।।
यो पापिहरु देश सकेरै छाड्ने भो।
सहयोग त समाजसेवा परोपकार को लागि पो हुन्छ त निजि खर्च (डिभोर्स को लागि तिर्न नयाँ बिहे गर्न 5 स्टार होटलमा पार्टी दिन बिलासी गाडी चड्न....)होईन होला नि !
Rabi le vannu paryo ki yo mero sampalti hoina vanera?
Such a foolish logic 😅😅
@@AnilThapaMagar-g5c😂😂😂😂👍👍👍👍👍
84 मा घण्टी लाई एकल बहुमत नदिइ सुखै छैन।।। जय घन्टी 84मा हेरौला।
😂😂😂😂😂😂.....
अब बोलन रबि का अन्धभक्त हरु किन भुक्दैनौ यसरी नै सबै नेता हरुको सम्पती चेक गर्नु पर्छ मुख ले चिप्लो बोल्ने अनि पैसा लुट्ने नेपाली नेताहरु नेपाल तेसै गरिब भको हैन नि🤔🤔
सम्पतिको स्रोत नै खोजन थाल्यो भनेत सम्पती भाका ९९% नेपालीहरुको स्रोत खुल्दैन।😁 अनि नागरिक्ता को छानबिन गर्यो भने ६०-७० लाख नागरिकक्ता किर्ते निस्किन्छ।
34 बर्ष देश जनता लुट्ने माफिया पैसा दानापानी खाएर जे पनि भुकछ
दुनियाँ भरका सबै भन्दा भरसट नैतिक विहिन चरित्र विहिन मिडिया जनता बुझनुपर्छ
मिडिया देखि भएर भरका रबिलाई जसरी पनि डाम्ने तिर कम्मर कसेर लागेका छन् । अनुसन्धानको विषय सब यिनिहरुलाई कस्ले दिदो रहेछ यिनिहरुलाई कारबाही हुनु पर्दैन ?????
रविलाई फसाउनलाई केपी ओलीले रविको account मा पैसा हालेको हुनु पर्छ है केपी ओली को सरकार जेपनि गर्न सक्छ जय रबि जय घण्टी🔔
अब चही रबि जि आउनु हुन्छ जस्तो आस नै हरायो😢😮
सहकारी ठगी गरी ल्याएको पैसाको स्रोत खुलोस पनी कसरी 😂
😀😀😀😀😀😀
जसरी भएपनी रबिलाई सिध्याउने भए १२ भाइ मिडियाले !!
मिडियाले हैन ओ सर, आफ्नै कर्मको फल हो
घन्टी लाइ मन्दिरको घण्टा भन्दा पनि बढी बजाउने भयो What a strange game.
यो सरकारले रबि लाई फसायो
केपि ओलि सेर बहादुर हरुको सम्पत्ति छानबिन गर त कति आउँछ सोर्त नखुलेको रकम दम छ
Jaya rasopaa,2084 jandabat,
Rabi is great leader ❤❤
अरे सबैखेल मात्र हो फसाउन स्रोत नखुलेको रकम देखाउनलाई उनीहरुले हालेको हो। उनीहरुले भन्ने हामीले पत्याईदिनुपर्ने ।
-सूर्य दर्शन सहकारी बाट gb राई को खाता बाट रविको खातामा ७५ लाख
- सूर्य दर्शन सहकारी बाट रविको नाममा गोरखा मीडिया को खातामा ५० लाख
- रवि shareholder भएको बेला सुर्यदशन सहकारी बाट गोरखा मिडियामा आएको २६ crore 14 लाख 44 हजार रुपैयाँ
गरी total 27 crore 89 लाख रुपैयाँ।।।
यसमा के को हिसाब देखाउन पर्यो र रबिले।। उसको direct खाता मा गाको गोरखा मीडिया बाट रैछ 75 लाख।। त्यो भन्दा बढी त salary नै भयो होला।
पैसा कमायाे भन्दैमा सबै सहकारि ठग हुने भय नेपालका यक मात्र अमिर बिनाेद चाैधरि पनि सहकारि ठग हुन त के??
हैट ४६ सालतिर चप्पल पड्काउनेहरुको अहिले करोडौको गाडी र अलिशान बङलाको बारेमा चै छानविन खोइ? यो उठ्न खोज्नेलाई दबाउने बाहेक केही होइन।
Oe hawa haru 1 crore ko jagga ko sarkari mulye 30-40 lakh vanda lekhdainan pass garda malpot ma . 1 crore ko kinni manxey ley usko paisa ko shrot khulaunw sakdainw teai pani bechinxa testo garda kinni ko 1 crore shrot khuldainw vaney bechni ko 30-40 lakh ko matrw khulxa raheko 60-70 lakh ko shrot khuldaina . Rabi dai Nepal ma matrw navaierw lamo samaye bahirw bidesh mai well settle vaierw feri nepal ma aayeka hun samanye sampati 2-3 crore huni ko ni 1-1.5 crore ko shrot khuldainw . K bujherw news banauxau k hey bhagwan nepal ko media k ho .
Chappal padkaudai aayeka bhikari ley kathmandu ma rw chitwan darbar banai sakey desh luterw , aafu ley nai kamayerw pugerw aafnu life settle garerw aba desh ko lagi keai garxu vanerw niskeko lai sampatti suddhikaran 😂😂😂 Nepal ko kanun daiba ley janun
आठ बर्समा २८ करोड बचत र २७ करोड निकालेको कुरा सामान्य हो। एउटा साधारण ब्यबसायिक नेपालीको आठ बर्समा यतिको रकम कारोबार हुनु सामान्य हो। त्यसमा रवी पत्नी पनि एउटा खानन्दानी परिवारको मानिस हो उता रवीले पनि ४/५ लाख मासिक तलव लिएको हुनाले यो ठुलो कुरा हुदै होइन । हेरौं बार्ह भाइ र भ्रस्ट सरकारी संयन्त्र कसरी रवीलाई सडाउन सफल हुन्छ ??????????
28 crore मा पनि 27 crore रवि shareholder हुँदा सहकारी बाट गोरखा मीडिया मा आको पैसा रे, 50 लाख चाहिँ सहकारी बाट रविको नाम मा भौचर भरेर गोरखा मीडिया मा आको पैसा रे।। रविको खाता मा आएको चाहिँ 75 लाख रैछ त्यति त salary होला त्यहाँ काम गरिन्जेल
Rabi dai lai Nepal fapena
अमेरीका बाट कमायर आइसकेपछि देशको लागी पनि केहि गर्नुपर्यो भनेर आयका रबि लामीछाने संग सम्पति नहोलार आफु भ्रस्टाचारमा लिप्तभयका एमाले काँग्रेस हरू सोझा मान्छेलाई पनि चोर सम्झन छन क्याहो जय रबि❤🙏🇳🇵जय घन्टि❤🙏🇳🇵
@@MohanSingh-nu9tq श्रोत खुलाउन सके केहि हुन्न
मिडिया ट्रयल न गरौ ल पछि अनस्बक्राईब गर्न नपरो स ल
लै खुल्कियाेस अब
Tesko Pothi lai pani thunnu parne ho
Yo ta derei ramro Kura ho yesari sabai neta KO chanbin garnu parchha
bro congress amale ka neta haru ko xanbin hudaina rabi ko matra ho xanbin garne rajniti ma balen harkh aaye vhane rabi lai jastai balen harkh lai fasaune chalkhel suru hunx mayor vhayera matra bacheka xan tra pani balen harkh rajniti ma aaux ki vhanne dar le satayeko x kp gagane lai
He has a own business
Xan bin hunu parxa poisa sabaiko pasina ho hjr
बाख्रा ब्यापारी kp गफाडी सेरे भुक्भुके आधी नेताहरुको कहिले हुन्छ सम्पत्ति सुधृकरण चै ।।।
Aru ko ni gara na
Anyhow ,,Fhasauu ho yo Saab 🤥
Yo samacher Yo bujnu paryo ki thula neta kp oli prachanda lagatar sabai thula netako kina sampathi sudhikaran gardaina
Yo rupaiya kina haleko ho, kasko ho yo, rabi ki media ma bopne ko
Aba sabai chor netako Pani xanbin garnu parxa
Jata bata vay pane jantako varosa lai veta ma purai deyxan
Srot tesko godfather G. B . Rai ho
Sabai neta lai chhanbin gar kp chor..kina rabi sanga matra pratisodh matra sadhxas???
🤔🤔🤔🤔🤔🤔🤭🤭🤭🤭
Jay rabi
sabai sahakari ravi le nai thageko vaner rajya lageko thiyo ta 87 arba khoi?
Moj gara neta haru. Paap lagcha ekdin nepal ama ko
Yo chor sarkar ani 12 vai media ko jholay natak
Ani kaha bata a aayo ta ? Ahileko jamanama Jo saga pani paisa huncha
नेपालको हरेक शासनकाललाई बिगार्नमा अन्धभक्त, कामचोर, राजा र नेतापरस्थ, भ्रष्टाचारी नेपालीहरुको भूमीका थियो, छ र रहने छ। नेपालको उदोगतिको कारक नै यहि हो।
media haru ko bau rabi ho rabi le 12 vai janme ko khulasa gareko thyo feri +1 vayxa khusi lagyo
Aba nasakina vayo
Nepal kai smart chor phata nai raix ni yo Rabi ta
Yestai vhanera chitta bujhau bro thagbandhan sarkar le dosi thahar garna nasakera mudda nai mudda lagaudaix kamsekam kunai euta aarop ma dosi thahar garema chitta nai bujhthiyo
चम्चा मूजी जाठा
if he is culprit he must get punishment but there are more political leader who are more corrupted than ravi hope one day they will also get punishment by supreme court ..🙂🙂🙂🙂🙂🙂🙂🙂
Sher bhadur deuba kp Oli sanga kati paisa chh ra kaha bata ayo tyo pani bhan NT news ??
Gayo aba Baagh🤣🤣🤣🤣🤣🤣
Mero लाड़ो खा जाठा
thukka 12 vai
अरुलाई प्रश्न गर्थेा लास्टमा आफै हिनामिना गर्दा रहेछ😮
अब थाह भयो जति हाइट तेती घोटाला थाह छैन जो अति साधू banchha तेहि thulo अपराधी हो हेरदय जानू अझ कती खतरा पार्टी हो रासपा झोले हरु लाई रिस उठला सत्य यही हो हजूर
Timi thag hau rabi
timi kp aputo ko daine gula ra gagane bakhra chor ko debre gula hau hari duwadi
timi kp aputo ko daine gula ra gagane bakhra chor ko debre gula hau hari duwadi
Chappale kp ra yamale comgrees k chai kaha bat ayo
झाेलिनि तेराे भाइ / dai कैलाश दलालकाे गरनु भन न हाबा हाबा बाेलछ