गैर कानुनी सम्पत्ति सबै नेताहरु को छानबिन गरिनुपर्छ।रबि होस वा केपि,सेर बहादुर प्रचण्ड लगायत सबै नेताहरु, कर्मचारी प्रहरी प्रमुख निष्पक्ष रुपमा छानबिन हुनैपर्छ यो जनताको खुन पसिना को पैसा हो।
यदि नेपालको संविधान मा लेखिएको कुरा लाई मान्नि हो भने रबि लामिछाने कहि कतै पनि दोषी देखिदैनन् यो महिले भनेको होइन् नेपालका सँबिधान ग्याता सँमबिधान बिद्द हरुले भनेको त्यसो होइन् भने सरकारले जबरजस्ती रुपमा कानुनमै उल्लेख नगरेको नभएको कुरालाइ आफै धामी आफैं झाक्री बनेर कानुन बनाउने हो भने कसैको केहि लागदैन
न पेशा,न कुनै व्यापार व्यवसाय न पैतृक सम्पत्ति चप्पल पटकाउने काठमाण्डौं छिरेका नेताहरु अहिले कसरी करौडाका घर,गाडी का मालिक भएका छन् तिनीहरुको सम्पत्तिको छानबिन हुनु पर्दैन।
प्रहरी सरकारी वकिल र केही न्यायपालिका का व्यक्ति हरु र केही पत्रुकार हरु रवि बिरुद्ध लागसपरेको जस्तो देखिन्छ सरकार त रवि बिरुद्ध छदै छ हेरौ अरु के के देख्नु पर्ने हो र के के सुन्नुपर्नेहो नेपाल मा
अदालतले सरकारको दबाबमा नपरि स्वतन्त्रता भएर रबि सरलाइ न्याय दिनु पर्छ यदि यसाे भएन न्यायाधीशले नजरअन्दाज गरियाे भने साेत जनता सडकमा अाउछन अान्दोलन साेचे जस्तो नहुन पनि सक्छ ठर्ग र भष्ठचारि लुकाएर निर्दाेष फसाउन पाउदैनन् ।
मैले 2065 मा 30 रुपैया नभयर 7 कछ्या को अर्धबार्सिक परिछ्या दिन पाइन 71 सालमा 10 हजार नभयर ब्याचलार मा नाम लेख्न पाइन 74 मा 350000 नभयर बिदेस जान सकिन तेस पछि इन्डिया गय 4 बर्स बसेपछिन 79 मा बिदेस आको 250000 तिरेर
चोरै चोर मिलेर रबिलाइ फसाउने सड्यन्त्र मात्रै गरेका हुन। खोज्दै जाने हो भने त अरुको के कुरा गर्नु तपाईंको ntnews मिडियाकै प्रस्तोता देखि ब्यवस्थापक सम्म्का ब्यक्तिहरुसङग कयौ श्रोत नखोलेका सम्पति भेटिन्छन।
#कलैया उप महानगर पालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल र प्रशासकीय अधिकृत नाथु साह ले आयुर्वेदको सबै बजेट जाली कागजात वनाएर ब्रह्मलुट मच्याउँदै छन् तर सरोकार राख्ने निकाय हरू मौन छन किन??? #एमाले #nepalsarkar #pradippaudel #सिआईबी #ciaanepal
विशेष अदालतबाट भ्रष्टाचारी कलंकित भएको व्यक्ति निलम्बित नभएर संसदमा बसेर कानून बनाइराको छ। सत्ताधारी मिडिया देखि कर्मचारीहरु अभियोग लागेकै भरमा निलम्बन भन्दै हल्ला गर्दैछन्। सर्वोच्च अदालतको त्यो नजिर जे जस्तो भए पनि सबैमा लागु होला के रे! कि कांग्रेस कै हुन पर्ने भन्या छ?😂😂
भ्रष्ट हरुले नै भ्रष्टाचार बिरोधि वकालत गर्ने र छानबिन गर्ने र फैसला गर्ने देश मा यस्तो हुनु कुनै ठुलो कुरा होइन।पत्रकारिता गर्दा त रबि खुब भ्रष्टाचार को वकालत गर्थो।राम्रेरि छानबिन गर्ने हो भने कालो सुर्य वाला भरत जंगम पनि भ्रष्टाचार मा फस्छ होला।
Bangaladesh ma unush mathi yesari nai chang ka chang jhuta mudda lagaiyeko thyo shekh hasina sarkar le aja herau desh bata lakhetinu pareko xa ,yo bholi congress emale ko niyeti hune prasta xa!!!
Kunai news ma 27cr Ani kunai news ma 30cr ko ho news Pani Exactly hudina Nepal ...xi Rabi ko dosh xa vhane jail haldey sarkar natra ..natra Janta dimag kharab nagar ..ghanta jasto xa ho Nepal ko politics kaile exact news Dina ...
Yo Sabai Sakuni Wagle ko Party Kabja Garne Khel ho........ Hajurbaa lay Kahi Natee lai Jail Halcha? Rabies Lamkane apradhee vaye pani Jail bashnu naa parne .......Tara Party maa chai Bashna Naa Milne ....kasto majak ko Rajneete nepal ko.... CIA head ho Sakunee wagle.....
गैर कानुनी सम्पत्ति सबै नेताहरु को छानबिन गरिनुपर्छ।रबि होस वा केपि,सेर बहादुर प्रचण्ड लगायत सबै नेताहरु, कर्मचारी प्रहरी प्रमुख निष्पक्ष रुपमा छानबिन हुनैपर्छ यो जनताको खुन पसिना को पैसा हो।
केपी सेरे माथी अनुसन्धान कहिले हुन्छ
Rabi ko party sarkar ma gayepaxi😂😂😂
रवी पनि Froude नै हाे तर सबै नेताहरुकाे सम्पत्ति छानविन हुनु पर्छ ।
सहि ढंगले छानबिन हुने हाे भने रविकाे २७कराेडकाे दस गुना बढि त यउटै नेताकाे सम्पति देखिन्छ।
अनि केपि को 32 खर्ब कम्बोडिया को कहिले छानवीन कहिले हुन्छ
Hudaina kahile pani.
आम्दानी स्रोत के होल र खै एउटा पत्रकारको नेता बन्ने बितिक्कै एति धेरै आम्दानी हुदो रहेछ
राजनिती कति खराब हो भन्ने कुरा बल्ल था भो यहाँ राम्रो मान्छे ले जाना अब 100 बर्श सोच्दैन
Atti bhayo ganayera, naak thunda thunda aba tah saas nai ferna gaaro bhaisakyo…..aba chhittai khulla saas linu parne bela aaudai chha., aba chai aauchhan Nepal aama ka asli santaan haru., saitaan haina aba….pugyo
यो देशमा ठग, भ्रष्ट, तस्कर, माफिया नै अभियान्ता र देशमा आमूल परिवर्तन गर्छु भनेर जनतामा भ्रम छरी राजनीतिमा आएका हुन्छन् ।
जे गरेपनी हुने रहेछ ?
अरवौँ लुटनेहरूलाई छानविन नहुने तर निर्दोषलाई आरोप लगाउन मिल्ने रहेछ ?
Ko nirdosh....Rabi....?????😂😂😂😂😂😂 Kati hasnu
यस्तो मुद्दा केपी र् शेरे लाइ लगाउनु पर्छ अनि हेरौ हामी पनि को कति नेताहरु सफा छन !
आमामामा 27 करोड
हैन कहाबाट आउँछ यत्रो
पैसो यहाँ 700 सय नभयर
गण्डकीको पाचौं तहको
फाराम छुटिगो 😂
मैले पनि यहि कमेन्ट गरु सोचिरहेको थिय😂😂
Pakkai pani shere Kp ko paltu raicha
बालेन भनेका छन् नयाँ पुराना सबै चोर भरसट छन।
के पी ओली सेरे देउबा आर्जु राणा को पनि सम्पति को अनुसन्दान हुनुपर्छ
यदि नेपालको संविधान मा लेखिएको कुरा लाई मान्नि हो भने रबि लामिछाने कहि कतै पनि दोषी देखिदैनन् यो महिले भनेको होइन् नेपालका सँबिधान ग्याता सँमबिधान बिद्द हरुले भनेको त्यसो होइन् भने सरकारले जबरजस्ती रुपमा कानुनमै उल्लेख नगरेको नभएको कुरालाइ आफै धामी आफैं झाक्री बनेर कानुन बनाउने हो भने कसैको केहि लागदैन
अब सबैको नेताहरूको पनि सम्पत्ति छानबिन होस।
केपी,शेरे,प्रचण्ड काे कहिले हुने हो सम्पति शुद्धिकरण।।।
न्यायलयको न्यायाधीश नै काङ्ग्रेस र एमालेको पार्टी बाट नियुक्त भयर गयका न्यायमुर्ति भयसि कस्को के लाग्छ र! शतिले श्ररापेको देश हो नेपाल
सबै नेता को सम्पत्ती सुदृढीकरण अनुसार छानबिन हुने बाटो खुलेको छ ।यो समाचार बनाऊ।
न पेशा,न कुनै व्यापार व्यवसाय न पैतृक सम्पत्ति चप्पल पटकाउने काठमाण्डौं छिरेका नेताहरु अहिले कसरी करौडाका घर,गाडी का मालिक भएका छन् तिनीहरुको सम्पत्तिको छानबिन हुनु पर्दैन।
अब रबि लामिछाने सडिने भयो जेल मा बिचारा
अब सबै सबै सहकारी पिडितले रकम फिर्ता पाउँछन् ।
US को नागरिकता त्यसै त्यग्छ ...
सबैको सम्पति छानविन हुनुपर्छ
सम्पत्ति सुधिकरनको छानबिन गर्नु भनी 80% नेताहरुको सम्पत्ति जफत हुने थियो तर कस्ले गर्ने तै चोर मै चोर। सबै नेता चोरै चोर
Desh ra jantako lagi kam garna gaharo xa Ravi Sir 🙏
Rajnitik pratisodh banda gar
अब मौका यही हो सब्बै नेता, सांसद, मंत्री को पनि सम्पति सुद्धिकरण गर्नु पर्छ
प्रहरी सरकारी वकिल र केही न्यायपालिका का व्यक्ति हरु र केही पत्रुकार हरु रवि बिरुद्ध लागसपरेको जस्तो देखिन्छ सरकार त रवि बिरुद्ध छदै छ हेरौ अरु के के देख्नु पर्ने हो र के के सुन्नुपर्नेहो नेपाल मा
यो रवि को मुद्दा सबै झूटा हो जनताले बुझेका छन् उतार चढाव को समाचार नबनाए हुन्छ
अदालतले सरकारको दबाबमा नपरि स्वतन्त्रता भएर रबि सरलाइ न्याय दिनु पर्छ यदि यसाे भएन न्यायाधीशले नजरअन्दाज गरियाे भने साेत जनता सडकमा अाउछन अान्दोलन साेचे जस्तो नहुन पनि सक्छ ठर्ग र भष्ठचारि लुकाएर निर्दाेष फसाउन पाउदैनन् ।
मैले 2065 मा 30 रुपैया नभयर 7 कछ्या को अर्धबार्सिक परिछ्या दिन पाइन 71 सालमा 10 हजार नभयर ब्याचलार मा नाम लेख्न पाइन 74 मा 350000 नभयर बिदेस जान सकिन तेस पछि इन्डिया गय 4 बर्स बसेपछिन 79 मा बिदेस आको 250000 तिरेर
चोरै चोर मिलेर रबिलाइ फसाउने सड्यन्त्र मात्रै गरेका हुन।
खोज्दै जाने हो भने त अरुको के कुरा गर्नु तपाईंको ntnews मिडियाकै प्रस्तोता देखि ब्यवस्थापक सम्म्का ब्यक्तिहरुसङग कयौ श्रोत नखोलेका सम्पति भेटिन्छन।
ठगहरु उम्किन नपाउन।
#कलैया उप महानगर पालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल र प्रशासकीय अधिकृत नाथु साह ले आयुर्वेदको सबै बजेट जाली कागजात वनाएर ब्रह्मलुट मच्याउँदै छन् तर सरोकार राख्ने निकाय हरू मौन छन किन??? #एमाले #nepalsarkar #pradippaudel #सिआईबी #ciaanepal
अन्य नेता हरुको चै सम्पति छानबिन गर्नु पर्दैन? विदेशमा लगानी गरेका छन् त देशका चोर हरू ओलि शेरे बाख्रा मालिक लगायत बुढा नेता हरुको छानबिन हुनुपर्दैन
अरु नेताको सम्पत्ति कैले छानबिन सुरु हुन्छ नि
Sahakari thag ko naike rabi lamichane ko pad chait, pidit janta lai kehi Rahat huni vayo.
विशेष अदालतबाट भ्रष्टाचारी कलंकित भएको व्यक्ति निलम्बित नभएर संसदमा बसेर कानून बनाइराको छ। सत्ताधारी मिडिया देखि कर्मचारीहरु अभियोग लागेकै भरमा निलम्बन भन्दै हल्ला गर्दैछन्।
सर्वोच्च अदालतको त्यो नजिर जे जस्तो भए पनि सबैमा लागु होला के रे! कि कांग्रेस कै हुन पर्ने भन्या छ?😂😂
नयाँलाई उम्रनै नदिने काम गर्छ।
😂😂😂😂😂 ए भगमान प्रगती देखी नसक्ने भए बाबु भैया 😂😂
Jay rabi❤
Rabi is good men...
सेरे को सेकेन्द हन्ड हावा जहाँ,केपि को गृबन्दु,भुटानी सरनार्थी,आरजु मन्छे तस्कर,गगन बख्रा कान्द कहिले छान्बिन होला???
होईन के पी आरजू शेरे लगाएत त्यसको आसेपासे को चाही खोजी कहीले हुने
Thagi ma kahi samlagna xaina vannne ani fare atro bigo dabi garne ????rajnitik pratisod dekhi aru khe hunai sakdaina ......
भ्रष्ट हरुले नै भ्रष्टाचार बिरोधि वकालत गर्ने र छानबिन गर्ने र फैसला गर्ने देश मा यस्तो हुनु कुनै ठुलो कुरा होइन।पत्रकारिता गर्दा त रबि खुब भ्रष्टाचार को वकालत गर्थो।राम्रेरि छानबिन गर्ने हो भने कालो सुर्य वाला भरत जंगम पनि भ्रष्टाचार मा फस्छ होला।
काङ्ग्रेस र एमाले को कहिले हुन्छ सम्पती छान बिन कहिले हुन्छ त ?
Sabai mantriko khantalashi garnu parxa
Without people's power,janta bata red aandolan bina Ravi jee hirasat bata riha garo xa
तलब लाई गैरकानुनी भनेर मुद!दाएर केहि नपाए तलब मा फसाउने भए छि छि
Jail halnu prx dubai lai.
Rabi ko ta chanmin vayo,aba sabai Neta ra karmachari ko chanmin garnu parxa
घन्टा जस्तो News 😢
Gayo jattho rabi pani
Rabi lai anaya vayo ,kp oli ra sheree lai khai investigation gareko thukka dhikkar xa congress ra yamale sarkar ,thukka👎
Abo dhajiya udx purano party ko
Rabi ko sabai sampati ra nikita ko sabai sampati kharej garnu parx
Dosi jo sukai hoss kanuni prakriya maa kanun anusar karbahi huai parchha kasailae chhut xoinaa ?
I like you yours attitude.... brother...
Yesai gari saab lai chanbin garni ho vane ta nepal ko sabai tallo taha ko neta dekhi mathillo sabai parxa
Rabi matrai Haina yo oli deuba prachandra Sabi ko anusadhan gornu parxa ...
Nepalma yestai ho jun jogi ayeni kan chiriyeko.aru mantri haru lai ni yesari chhanbin garne ho vane yesta black paisa kati vetinxa kati
बाह्र भाइको द्रौपदी जसरी नबोल न नानी । यो न्यूज बनाउने हरिहर नेपाल कुन पार्टीको झोले हो त्यो पनि प्रष्ट पारौँ त ।
Aba sabai mileko cha aba sarkar le jel nai halcha yo khatar cha
Paila suru tyo fori budo ra kori budo ko investigate garnu parxa
13/bhai midiya je payo tehi nabol kanun mareko xyna mudda chaliraheko xa adaalat naban
Dosi bhayo sajay hune nabhay anusandhan garne police dosi hune ki nahune jabapha pau
Bangaladesh ma unush mathi yesari nai chang ka chang jhuta mudda lagaiyeko thyo shekh hasina sarkar le aja herau desh bata lakhetinu pareko xa ,yo bholi congress emale ko niyeti hune prasta xa!!!
काङ्ग्रेस,एमाले,माओवादी,राप्रपा र मधेस बादी दलका ५00 जनाको सम्पत्तिको अनुसन्धान कहिले होला??
२७ करोड ७९ लाख
Chituwanma pheri nirbachan ko aaulata rabiko thauma
Haina rabi matra doshi hai
Koch koch mug haru 84 paxi tah haru ko palo ho tayar bhayar bas jatha haru
thu thu yo nepal ko chor kanun
Aja dherae ko hadi hasirako hola beses gari kantipureko. Aja thulo jit vayeko mahasus gari rako hola gagane ra kantipure. Satily sarapeko desh wa
pakhlaas yedi yo anusandhaan rabi ma matra simit vayo bhaney ramro hunexaina.
thagikhane
Kunai news ma 27cr Ani kunai news ma 30cr ko ho news Pani
Exactly hudina Nepal ...xi Rabi ko dosh xa vhane jail haldey sarkar natra ..natra Janta dimag kharab nagar ..ghanta jasto xa ho Nepal ko politics kaile exact news Dina ...
Yo Sabai Sakuni Wagle ko Party Kabja Garne Khel ho........
Hajurbaa lay Kahi Natee lai Jail Halcha?
Rabies Lamkane apradhee vaye pani Jail bashnu naa parne .......Tara Party maa chai Bashna Naa Milne ....kasto majak ko Rajneete nepal ko....
CIA head ho Sakunee wagle.....
yedi xaanbin garne ho vane dekhi kunai neta bachdaina jhan congress ra amaale ta arab lutya hola
Bhye sabai neta ko sampati sudhi karan hosh hoina bhane rabi lai matra kina
Yo kulangar aemai bolyo ki dimakh kaharab huncha jahile rabi ko birudaa bolcha
Bana news nabanaya k khane
aaba kati jholy haru lay parti manaune bhaya
Facke news
य दि केपि र सेरे काे अनुसनधान कहिले हुन बाेलने दम छ झाेलिनि
झाेलिनि नबाेल 12 भाई
Wait for the final coart
This is fake
Khate media
केपी सेरे माथी अनुसन्धान कहिले हुन्छ