"Life and Realization of Madan Rai" || Ost With Sudip Rai || Ep - 10 ||
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- #Rhythmonlinetv #madanrai #sudiprai
Guest :-Madan Rai
Host :- Sudip Rai
Camera/ Edit :- Namaraj Parajuli
OST with Madan Rai
Madan Rai is a prominent Agro-scientist in Nepal. He is mostly known to us for his significant role in shaping apple farming in Mustang. In this special episode, he has shared his life journey and recent realization about the purpose of life. Now, life has allowed him to discover a new path, according to him.
He has shared all his recent calling in life which he found after one and half years long isolation.
.
This podcast is for all those who like to contemplate the purpose of life in depth. Of course, it's worth listening to Madan sir.
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
TH-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridinepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
मदन सरलाई बुझ्नु नेपालीहरुले अझै दस हजार वर्ष लाग्छ।।।मदन सर यो युगको बुद्ध हुन्।।।मदन सर सेवा सेवान्ने❤❤❤
कति विकसित बिचार 😊येस्तो प्यारो मान्छे नै अक्सर झुटा अप्राकृतिक मान्छे को मन र जनता समाज धर्म देश राजनिति सबै को आँखा को तारो बन्छ यो प्यारो र प्राकृतिक बुद्धिमत्ता लाई शुली र आफू जस्तै अप्राकृतिक हरु को मतियार लाई सिंहासन दिने भिड ले आफ्नो खुट्टा मा अफै बन्चरो हान्ने मा सधै गर्दै आयको इतिहास साक्षि छ,बुद्ध जस्तो प्यरो मान्छे लाई तेस्तै परिसान गरे,सुकुरात लाई जहर पिलायर मारे,मोहमत लाई यातन दियर मारे,जिसस् लाई सुलि मै झुन्डियाय,हाम्रो भलो चहाने हरु लाई देखि सक्दैन तेसैले पनि हामी जस्तो देश येस्तो हाम्रो समाज येस्तो हामिले निर्माण गरेको दुनियाँ येस्तै😂
मदन राई झन्डै ८० वर्ष पुगेको एउटा प्राकृतिकबारे छार्लंग बुज्ने शिक्षित बृद्ध व्यक्तिलाई सम्मान गरौ। यौन चाहन सुकेको व्यक्तिले पछिको पिडितबारे भलाई ज्ञान दिएको छ। हाम्रो नेपाल जस्तो देशले यस्तो मदन राई जस्तो बैज्ञानिक पाउनु सौभाग्य हो, तर अनेकौ जाल भ्रम फिजाएर दोसी घोसरण गरेको ठान्छु। यतिका प्राकृतिक ज्ञान युक्त तथ नेपालमा यो उमेरको उहानै हुनु पर्छ। सिकौ, बुझौ, छलफल, गरौ, कुनै लाटो जमनामा पृथ्बी गोलो छ भन्ने बैज्ञानिकलाई धार्मिक शक्तिले यस्तै दुख दिएको थियो भने एस्तो सचेत युगमा मानव सुखको परिबर्तन आवस्यक छ।
Tero chori lai 10 barsha ma yo budo ley rape gareko vaye k garthis???? Sex ra child abuse farak ghatana hun
मदन राईलाई विज्ञताको आधारमा नसकिने भए पछिको साम दाम दण्ड भेड हो। कुरा छर्लंग छ।
Khatra diplomatic manxey xa yrr
Kam pani bigarxa kura pani milaidinxa 😂
I believe in 1 Nari bramachai ❤
मदन राई यथार्थ बोल्नुहुन्छ।❤❤
🙏🙏
Sex drugs and rock n roll but one thing god didn't create us we create the so called gods
यस्तो कुरा के उठाइ बस्नु ?? त्यो प्राकृति बिषय किरा फटेङ्ग्रा सम्मले जानेको हुन्छ
Yo budoko interview line manche worst,than madan.no need like this interview in our society
Bawai, khai k k sunnu paryo😢