ठमेलमा तेस्रो लिंगीहरुको जात्रा: परि जस्तो बनेर सडकमा निस्किदा सारा परे चकित, देखियो रोचक दृश्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 283

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 2 หลายเดือนก่อน +118

    यीनीहरु पनि महिला र पुरुष जस्तै मानव नै हुन,माया गरौं,सम्मान गरौं र समान अवसर प्रदान गरौं।

    • @bull8prabinvlogs
      @bull8prabinvlogs 2 หลายเดือนก่อน +2

      Hajur KO comment ekdam man paro❤

    • @Jimmyjoy74
      @Jimmyjoy74 2 หลายเดือนก่อน +2

      यिनिहरु हैन उहाँहरुपनि🙏

  • @harirai588
    @harirai588 2 หลายเดือนก่อน +54

    यति राम्राे पहिरन नेपालमा पहिलाे चाेटि देख्दै छु कलालाई सम्मान गराै🙏❤️ आसध्यै खुशी लाग्यो यो अवाज सदनमा पगोस्🙏🙏🙏

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 หลายเดือนก่อน +6

    यो सन्सार मा जीव-जन्तुको त भाउ र मोल छ यार झन उहाँ हरु त .....एक अङ्ग नै हो यो समाज को यो देश को अनि योसन्सार को💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵सधैं सबैले जहाँ पनि जहिले पनि संमान गरौ

  • @madhavshrestha8677
    @madhavshrestha8677 2 หลายเดือนก่อน +31

    तेस्रो लिङ्गी हरु ले यति राम्राे गाई जात्रा निकालिदिएर गाई जात्रा मनाइदिएर नेपालको इज्जत राखिदिएको मा धेरै धेरै धन्यवाद तथा शुभ कामना

  • @honeymoktan7705
    @honeymoktan7705 2 หลายเดือนก่อน +47

    यति राम्राे पहिरन नेपालमा पहिलाे चाेटि देख्दै छु कलालाई सम्मान गराै

  • @TimePass-sv7hw
    @TimePass-sv7hw 2 หลายเดือนก่อน +12

    नेपाल मा हामी सबै नेपाली भएर बाँच्न पाउने अधिकार छ सबैंको सम्मान गर्नु पर्छ यही त हो नेपालको कला धर्म सस्कृति परम्परा नेपाल को जय होस

  • @netrabdrstha1823
    @netrabdrstha1823 2 หลายเดือนก่อน +12

    आअह्ह्ह्ह्हाआआ अति रमाईलो सम्पुर्ण मा शुभकामना उच्चसम्मान छ राम्रो बधाई छ।

  • @sitaghising4382
    @sitaghising4382 2 หลายเดือนก่อน +70

    यो होनि तरिका आसध्यै खुशी लाग्यो यो अवाज सदनमा पगोस्❤️

    • @SahibaKc
      @SahibaKc 2 หลายเดือนก่อน +1

      Tara yo sadanma pigadin puge pani yesalai wasta gardainan

    • @SulavSigdel-e8r
      @SulavSigdel-e8r 2 หลายเดือนก่อน

      3😊

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 หลายเดือนก่อน +8

    ठमेलमा तेस्रो लिंगीहरुको जात्रा: परि जस्तो बनेर सडकमा निस्किदा सारा परे चकित, देखियो रोचक दृश्य.... (भिडियो) th-cam.com/video/AndKH2Ia2M8/w-d-xo.html

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 หลายเดือนก่อน +5

    अहा ह ह आआ यस पाली को गाई जात्रा सारे चितबुझ्दो ,रमाइलो अनोठो परी कुइन ,बिश्व लाई नै चकित तुल्याउने मन महक दृश्य ,खुशी लाग्यो सम्पुर्ण महिला ,पुरुष मानव जीवन लाई माया गरो ,सम्मान गरो ।सम्मान अवसर प्रदान गरून् । जय नेपाल 🎉🎉❤❤✋

  • @AbhishekLamichhane-s2c
    @AbhishekLamichhane-s2c 2 หลายเดือนก่อน +14

    सहि हाे भनाईहरु

    • @gyanlama9721
      @gyanlama9721 2 หลายเดือนก่อน

      कला सँस्कृती जगेर्ना नेपालको पहिचान्🌺🌺🌺कलाकार सँग र तेस्रो लिङिहरुलाइ बधाई तथा शुभकामना 🌺🌺🌹💖🤟🤟💪💪🙏👌👌❤️

  • @सिकाईचौतारी
    @सिकाईचौतारी 2 หลายเดือนก่อน +17

    सबैले सम्मान गर्न सिकौं।

  • @balkumaribattarai4701
    @balkumaribattarai4701 2 หลายเดือนก่อน +36

    एकदम सहि भनाइ सम्सदमा पुग्नु पर्छ

  • @AadarshaTlt
    @AadarshaTlt 2 หลายเดือนก่อน

    एकदमै राम्रो लागयो यो भिडियो हेरेर। उहाहरुको भनाईहरु एकदमै जाएज छ। सबैले एक-अर्कालाई सम्मान गरौं

  • @shyamdongol5946
    @shyamdongol5946 2 หลายเดือนก่อน +1

    कला र प्रदर्शन असाध्य राम्रो लाग्यो, यसरी पहिलो पटक हेर्न पाऐ, चाह्यो भने के हुँदैन र को भन्दा के कम रहेछ त यिनिहरु पनि, अधिकार समान हुनु पर्छ ।

  • @rupeshrajkhadka8512
    @rupeshrajkhadka8512 2 หลายเดือนก่อน +8

    हरेकलाइ आफ्नै तरिका वा विचारमा बाच्ने अधिकार छ।।

  • @kanchigurung5640
    @kanchigurung5640 2 หลายเดือนก่อน +3

    वाउ कति राम्रो दाबी छ ,तेस्रो लिंगीले न्युय पाओस्,हातमा हात मिलायो भने नहुने केह यो छैन❤❤❤❤

  • @PremThapa-t9p
    @PremThapa-t9p 2 หลายเดือนก่อน +7

    तेस्रो लैङ्गीको सोच समजदार बोलि भाषा सारी राम्रो

  • @ramitamalla854
    @ramitamalla854 2 หลายเดือนก่อน +1

    उहाँ हरुलाइ सम्मान
    सम्लग्नता
    शशक्त्तिकरन
    सर्बमान्य स्थान मा पहुच गराउनु पर्छ।
    यो जात्रा अति उत्तम अति रोमान्टिक अति सौन्दर्य ताले भरिपुर्ण छ। धन्यवाद ।❤❤❤❤❤❤

  • @devrajtiwari2800
    @devrajtiwari2800 2 หลายเดือนก่อน

    सम्मानसहित बाँच्न पाउनु सबैको अधिकार हाे। सबैले स्विकार्नु पर्छ । मानव हौँ , मानव बनौँ । गाईजात्राकाे शुभकामना ।

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 2 หลายเดือนก่อน +6

    दाममि सोग बाट परि नै आए जस्तो स सम्मान छ, आफुले आफुलाई कहिले कमजोर सोच्नु हुँदैन,

  • @rudrakumarichapagain3595
    @rudrakumarichapagain3595 2 หลายเดือนก่อน

    हेर्दै स्वर्गको अनुभुति हुने तेस्रो लिंगीहरूको स्थाननै ठुलो रहेछ।

  • @mohanthapa1079
    @mohanthapa1079 2 หลายเดือนก่อน +2

    Well done very proud of you very good speech I wishing you all the very best and success for upcoming future journey

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 2 หลายเดือนก่อน +8

    Unik lagyo n khusi pani lagyo ❤

  • @dilgodar5900
    @dilgodar5900 2 หลายเดือนก่อน +1

    Geret Speech Pinki jee एलिना देखि एलिन सन्जिव देखि पिन्की देश भरिका सम्पुर्ण थर्ड जेन्डर एकै मैदानमा आफ्नै भेषभूषा पनि देख्न पाइयोस् ।।

  • @khadkatika8637
    @khadkatika8637 2 หลายเดือนก่อน +2

    Wow! Good decision to do this program. Respect all humanity. Thanks!

  • @Nabin-vloges
    @Nabin-vloges 2 หลายเดือนก่อน

    स्वर्गका परिहरु😍

  • @Ayushshah2024
    @Ayushshah2024 2 หลายเดือนก่อน +2

    स्वास्थ्य का कारण यति राम्रो दृश्य प्रत्यक्ष हेर्नजान नपाउँदा असाध्यै दुःख लागेको छ।

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 2 หลายเดือนก่อน +2

    सम्मान छ संसदमा गएर सम्झाउन पर्छ ,शुभकामना ,दस सीट हुनै पर्छ

  • @lokrajoli1107
    @lokrajoli1107 2 หลายเดือนก่อน +5

    Dherai dherai suvakamana

  • @thecreation272
    @thecreation272 2 หลายเดือนก่อน +14

    ब्राजिलकै स्टाइल छ त हाउ!

  • @yamroka39
    @yamroka39 2 หลายเดือนก่อน

    सबै सबैलाई सम्मन छ

  • @rambasnet5654
    @rambasnet5654 2 หลายเดือนก่อน

    आहा कति राम्री हरु ❤❤❤

  • @priyamagar9
    @priyamagar9 2 หลายเดือนก่อน +1

    सम्पुर्णमा उच्च सम्मान ❤❤❤

  • @anilshrestha6288
    @anilshrestha6288 2 หลายเดือนก่อน

    हजिर हरुको पनि हाम्रो जतिकै अधिकार छ आफ्नो देश मा ❤️🙏

  • @shreechandrakc9328
    @shreechandrakc9328 2 หลายเดือนก่อน +11

    Thats the great respect third gender

  • @amarghising8421
    @amarghising8421 2 หลายเดือนก่อน

    ॐ❤

  • @ashishrai-pw1sq
    @ashishrai-pw1sq 2 หลายเดือนก่อน +12

    हरेक क्षेत्रमा तेश्रो लिङ्गी ले नी सही स्तान पावनु पर्दछ

  • @kumarnshree3819
    @kumarnshree3819 2 หลายเดือนก่อน +3

    अरु ठिकै हो अर्धनग्न नभएको भए अझै उच्च सम्मान हुने थियो

  • @bimalthapa8576
    @bimalthapa8576 2 หลายเดือนก่อน +6

    समाजमा छी छी दुर दुर होला तर आफ्नो औकात नदेखाई राम्रो यस्तै समाजमा प्रभाव पार्ने तरिका ले चले तेस्रो होस या चौंठो लिङ्गी कला र बौद्धिकतालाई सम्मान गर्नु पर्छ खुशी लाग्यो

  • @Nabin-vloges
    @Nabin-vloges 2 หลายเดือนก่อน

    सबैको सम्मान गर्नुपर्छ्🤔

  • @subodhyadav6562
    @subodhyadav6562 2 หลายเดือนก่อน

    उच्च पदमा पुगेको महिलाहरु भन्दा त वहाँ हरुको विचार राम्रो छ।

  • @gyanendrakunwar9057
    @gyanendrakunwar9057 2 หลายเดือนก่อน +8

    We love thirdh lingi lae

  • @SamChhantyal-vj8fo
    @SamChhantyal-vj8fo 2 หลายเดือนก่อน

    Akdam Sahi ho

  • @shovarai8902
    @shovarai8902 2 หลายเดือนก่อน

    सबै हामि मान्छे हौ सबैलाई समान गरौ धेरै रामो् छ❤❤❤

  • @krishnatamang3144
    @krishnatamang3144 2 หลายเดือนก่อน

    अति राम्रो पोसाक, सबैको सम्मान गरौ!

  • @rujalthapa6395
    @rujalthapa6395 2 หลายเดือนก่อน

    तेस्रो लिग्गीहरुलाइ उतिकै सम्मान माया इज्जत गर्नु पर्छ ,video हेर्दा आउन नपाय पनि त्यही भाको जस्तो अनुभव भयो धन्यवाद ।।

  • @pandavshrestha5515
    @pandavshrestha5515 2 หลายเดือนก่อน +9

    Hardik hardik Mangalmaye shubhkamana ❤

  • @dipakkarki9785
    @dipakkarki9785 2 หลายเดือนก่อน +2

    nice ! your life you care, give respect and take respect , ENJOY THE LIFE GUYS ! JAY 2084 jay balen , jay rabi and jay nepali janataa

  • @GaneshKunwar-hs1si
    @GaneshKunwar-hs1si 2 หลายเดือนก่อน +3

    Tapai haru prati mero uchha samman xa ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉nepalgunj bata ho

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 2 หลายเดือนก่อน

    कुरा हरु सबै ठिक छ!

  • @KVKumar-u5s
    @KVKumar-u5s 2 หลายเดือนก่อน

    दोस्रोहरू त तेस्रो भन्दा पनि राम्री राम्री पो हुँदो रहेछन

  • @gurungprakash749
    @gurungprakash749 2 หลายเดือนก่อน +1

    Very good job thanks for all 👍🙏❤️

  • @nirmalabista5692
    @nirmalabista5692 2 หลายเดือนก่อน +1

    तेस्रो लिङ्गिहरुलाइ पनि हाम्रो सम्मान छ, तर पनि कसै कसैले, साच्चैनै गाइजात्रे अङ्ग प्रदर्सन नगरी दिनुहोला, तपाइहरु पनि, हाम्रो सत्य सनातनी सब्भ्यपरिवार ऋषि मुनिकै सन्तान हुनुहुन्छ, हामी उस्तै, दाजु भाइ, उस्तै परिवार्का सदस्य हौ, आ आफ्ना परिवार्को पनि इजत राख्नु पर्छ, तवन परिवार पनि खुसी रहन्छ त ❤

  • @rambalayar6730
    @rambalayar6730 2 หลายเดือนก่อน

    समाजमा एक अर्काको अस्तित्व स्वीकार गर्नु र आदर सम्मान गर्नु नै मानविय धर्म हो जसो लाग्छ।❤

  • @sherpa0079
    @sherpa0079 2 หลายเดือนก่อน

    धेरै धेरै शभकामना

  • @siddharthathapa4033
    @siddharthathapa4033 2 หลายเดือนก่อน +4

    Right

  • @dibyaghimire2839
    @dibyaghimire2839 2 หลายเดือนก่อน +1

    Jhakas procession 🎉
    God bless all of you 🙏

  • @pramh9828
    @pramh9828 2 หลายเดือนก่อน

    गाईजात्रा मनाउन नाङ्गै हिड्ने

  • @nilimalamsal2731
    @nilimalamsal2731 2 หลายเดือนก่อน

    मानवअधिकार सबैको हुनुपर्दछ यो दृश्य देखेर खुशी लाग्यो

  • @RajKumar-wk6zt
    @RajKumar-wk6zt 2 หลายเดือนก่อน +4

    बाजा बजाएको पनि सहि छ

  • @NamrataBayadi
    @NamrataBayadi 2 หลายเดือนก่อน +2

    Respect to all human and humanity is most needed in human life❤❤

  • @kumarbista6534
    @kumarbista6534 2 หลายเดือนก่อน

    सम्मानजनक नृत्य 💝💐

  • @Bhimmagar19
    @Bhimmagar19 2 หลายเดือนก่อน +1

    सबै जनाले सम्मान गरौ!🙏♥️💐💐👍️🥀

  • @DeadEvil-o6v
    @DeadEvil-o6v 2 หลายเดือนก่อน

    Wow kasto dami beautiful ❤️👍👌👌👌

  • @SanjuTamang-rw3tb
    @SanjuTamang-rw3tb 2 หลายเดือนก่อน

    Wow kati dherai ramri sorga bata jhareko abasar vanda kam xain pyari Mero Dede baini sabai Lai dherai dherai Maya ra Saman xa hi ❤❤❤❤❤

  • @GitaRai-g5b
    @GitaRai-g5b 2 หลายเดือนก่อน

    Wow bravo…❤

  • @KeshavThapamagar-m2c
    @KeshavThapamagar-m2c 2 หลายเดือนก่อน

    सब लाई सम्मान जनक व्यवहार गरम।

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 2 หลายเดือนก่อน +1

    My salute to the God's creation 🙏🙏🙏. Such a creative God's children ❤❤❤. Let's respect 🙏🙏🙏

  • @nikhilkumarbiswas7974
    @nikhilkumarbiswas7974 2 หลายเดือนก่อน

    all the best u all r real fighters

  • @santisa5401
    @santisa5401 2 หลายเดือนก่อน +2

    Kati ramri pyari Mero did baini ❤❤❤❤🙏🙏🙏🙏👍👍👍👍👍💋

  • @dbthapa778
    @dbthapa778 2 หลายเดือนก่อน

    हामी मानव हौ हामी एक हुनुपर्छ😞 🙏👍️👍️👍️💃🏃👯👨‍👩‍👧‍👦👨‍👩‍👧👭

  • @PrakashPande-x8f
    @PrakashPande-x8f 2 หลายเดือนก่อน

    Akdam ramro ❤❤❤❤

  • @VikramPasman-r5v
    @VikramPasman-r5v 2 หลายเดือนก่อน

    God bless you 🙏🙏❤️♥️

  • @jitubahadur7291
    @jitubahadur7291 2 หลายเดือนก่อน

    हाम्रो समाजमा सबैलाई बाच्ने अधिकार हुनु नै पर्छ तर आफनै नेपाली पहिरनमा सुसज्जित भएर र्‍याली निकालेको भए झन राम्रो हुन्थियो

  • @ramkrishnasen380
    @ramkrishnasen380 2 หลายเดือนก่อน

    तेस्रो लिङ्गीहरुलाइ विशेष व्यवस्था र खासमा हरेक क्षेत्रमा कोटा निर्धारण यो तपकालाइ गर्नुपर्छ।

  • @khadagakc7244
    @khadagakc7244 2 หลายเดือนก่อน

    बिचरा यिनी हरुकाे के दाेस भगवान ले येहि बनायेत अब यिनी हरु काे सममान गरनुस इज्जेत गर्नुस सबै जनाले❤❤❤

  • @TheValueOfTime701
    @TheValueOfTime701 2 หลายเดือนก่อน

    Hamro deshma yasto ramro design dress banayer lagayer hamro culture ma chardparbaa yasri dekhan paunu ekdamai ramro lageyo ❤❤❤

  • @manparichannel3786
    @manparichannel3786 2 หลายเดือนก่อน

    Love and respect 😊😍

  • @abinathdawadi2310
    @abinathdawadi2310 2 หลายเดือนก่อน

    Good afternoon everybody, i am respect everybody, excellent. Thank you, thank you, thank you everybody.

  • @rajtamang5153
    @rajtamang5153 2 หลายเดือนก่อน +1

    Very nice pofarmance third jendres

  • @danthapa746
    @danthapa746 2 หลายเดือนก่อน +4

    Yedi yeti ko public haru desh ko. Andolan ma ekjut bahyeko bahye koti ramro hunthiyo

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 2 หลายเดือนก่อน

    ..
    Good luck awaj

  • @bamji-jc9xr
    @bamji-jc9xr 2 หลายเดือนก่อน

    Sabai laai maaya chha hai

  • @saranyagurung4990
    @saranyagurung4990 2 หลายเดือนก่อน

    ❤️❤️❤️

  • @HarikumarGole
    @HarikumarGole 2 หลายเดือนก่อน

    Waw❤❤❤❤❤❤

  • @munatamang2669
    @munatamang2669 2 หลายเดือนก่อน +1

    WOW so beautiful dress love you all ♥️♥️🥰🥰👍👍💐

  • @Brana6270
    @Brana6270 2 หลายเดือนก่อน

    Kati ramri haru hoooo ❤❤❤❤

  • @chijroka6651
    @chijroka6651 2 หลายเดือนก่อน

    They are all so beautiful ❤

  • @SanamRai-fj3hc
    @SanamRai-fj3hc 2 หลายเดือนก่อน

    Yo yo

  • @alinashrestha6431
    @alinashrestha6431 2 หลายเดือนก่อน

    really i like it will pramote everyperson be agree with them .

  • @EL-ng2hq
    @EL-ng2hq 2 หลายเดือนก่อน

  • @herolama1005
    @herolama1005 2 หลายเดือนก่อน

    Hami sabai manav hou sabai le samman garau, very good 👍

  • @Karma19777
    @Karma19777 2 หลายเดือนก่อน

    👍

  • @PrakashBasnet-xc3ot
    @PrakashBasnet-xc3ot 2 หลายเดือนก่อน

    Wow

  • @bhupendraaryal8820
    @bhupendraaryal8820 2 หลายเดือนก่อน

    तेस्रो लिङ्गि हरु पनि नेपाली नागरिक नै हुन नेपाल सरकारले विशेष अबसर दिनु उचित ठान्दछु

  • @donaitahk8264
    @donaitahk8264 2 หลายเดือนก่อน

    मात्रै सन्तान उत्पादन क्षमताको कमि हुदैमा मान्छे नगनिनु दुखद कुरा हो समान पहुच समान अवसर दे सरकार

  • @rupachemjong4175
    @rupachemjong4175 2 หลายเดือนก่อน

    Huge respect 👍 to all❤

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 2 หลายเดือนก่อน

    सम्मान अवसर किन दिदैन राज्याले अचम्म लाग्छ विभेद किन गरिन्छ राज्य बाटै

  • @BhandanaKumar
    @BhandanaKumar 2 หลายเดือนก่อน

    खुसि लागाे