सार्है मजा आयो निकै अनुसासित ढङ्गबाट सम्पन्न भयो फेरी पनि छिट्टै यो जोडि लाइ ल्याउनु पर्यो। राजु परियार दाइको त कुरै नगरौं इब्सु बहिनी को पनि सार्है ठुलो फ्यान भाको छु पछिल्लो समयमा ❤ राम्रो हुदै जावोस इब्सु बहिनीको भविष्य शुभकामना छ।❤❤❤❤ इब्सु
आफूभन्दा धेरै अघि र यथेष्ठ अनुभव साथै उमेरको पनि धेरै फरक भएका व्यक्ति विशेषसित भिड्दा मान- मर्यादाका कुराको ख्याल राख्नपर्ने हुनछ।दोहोरी गीतमा प्रसंगले नै ठूलो भूमिका खेल्छ।दोहोरी गीतका सम्राट राजु परियारसित वेजोड ढंगमा ईब्सल संज्यालले गाउनसक्नु विशेष प्रतिभा हो। ईब्सललाई सहार्दिक साधुवाद।
आफुभन्दा सानोसग लाईभ दोहोरी गाउदा कुन तरिकाले गाउनी र कुन तरिका बाट प्रतिउत्तर फर्काउने भन्नी कुरा लोकदोहोरी का बरिस्ठ सबैको मन मुटुमा बस्न सफल लोक गायक राजु परियार सग सिके हुन्छ ।हरेक शब्द शब्दमा बहिनिलाई संमान गर्दै लोक दोहोरिको को नि मज्जा लिदै गाउदै यो पो त मज्जा🙏🙏🙏🙏🙏🙏
ईब्सल बहिनिले राजु सँग माया पिरतिकाे गित गाउन सुहाउदैन फरक प्रसङ मा दाइ बहिनी बाउ छाेरि अंकल छाेरि काे प्रसङ्ग मा गित गाउदा त्यसैमा भबिष्य छ।राजुले स्पेस दिएर नगाए तिमिले एक टुक्का देखि दुई टुक्का फर्काउन गाराे हुनेछ।

दाजु बहनी लाई धरै धरै बधाई छ कस्तो दामी दोहो रि 🌹🌹🙏🙏❤️❤️❤️❤️❤️❤️
आफुभन्दा सानोसग लाईभ दोहोरी गाउदा कुन तरिकाले गाउनी र कुन तरिका बाट प्रतिउत्तर फर्काउने भन्नी कुरा लोकदोहोरी का बरिस्ठ सबैको मन मुटुमा बस्न सफल लोक गायक राजु परियार सग सिके हुन्छ ।हरेक शब्द शब्दमा बहिनिलाई संमान गर्दै लोक दोहोरिको को नि मज्जा लिदै गाउदै यो पो त मज्जा🙏🙏🙏🙏🙏🙏
ओ09😊😊😊😊😊😊😊😊😊😊
😊
😊😊😊😊😅
ईब्सल बहिनिले राजु सँग माया पिरतिकाे गित गाउन सुहाउदैन फरक प्रसङ मा दाइ बहिनी बाउ छाेरि अंकल छाेरि काे प्रसङ्ग मा गित गाउदा त्यसैमा भबिष्य छ।राजुले स्पेस दिएर नगाए तिमिले एक टुक्का देखि दुई टुक्का फर्काउन गाराे हुनेछ।
Bhaka अनुसार gauna kunai गलती होइन
जति सुन्यो सुनम झै लाग्ने आदरणीय दाजु अनि बैनिको स्वरमा निकै राम्रो लाग्यो❤️❤️❤️❤️
Mitho Mohit Jadumaya Swar Ma Nikai Utkrista Prastuti Uchha Samman Xa 🙏 Aadarniye Lok Samrat Raju Pariyar Jiu Ra Gayika Baini Ibsal Sanjyal Prati 🙏.
गायक गाईकालाई सम्मान छ
Yo jodi ko dohori din ma euta aawosh❤❤❤❤❤❤❤
Wow raju ❤❤❤
Yo गीत ko million views aaunu parthyo तर 😢
इब्सल को मुस्कान नै काफि छ मलाई
Congratulations
राजुलाइ बाजेलाइ
सन्ज्याल नातिनिको आशिष् लागे लागोस नलागे गितैमा जाओस
😂😂😂😂😂😂
Maha gayak sor samrat raju pariyar.
Ibsal baini ko haso nai mitho ❤
Congratulations 👏💐💐
Congratulations daju
Maya jal bunxu ma pani😆😆😁😍😍dami
Congratulations ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤nice
Nice
Great ❤❤❤😊
यदि डबिंग ठीक ठाक bhayeko भय, कमतीमा 20 millions veiws hunthe
Waw😊💐💐
❤❤❤❤❤