सम्पुर्णमा दर्शन नमस्कार म सङ्घर्ष शील गायिका शुस्मा शाही ठकुरी 🙏 आजभन्दा २० औ बर्ष अगाडि दर्शक श्रोताहरुले अत्यधिक मन मनपराउनु भएको "दमौलिमा गेट" गीत फेरि नयाँ जोस जाँगरका साथ हामीले हजुरहरु माझ लिएर आएका छौँ ! ! हाम्रो टिमको क्षमताले भ्याएको जति राम्रो गर्ने प्रयत्न गरेका छौँ अब फुलाउने, फलाउने जिम्मा हजुरहरुको हातमा छोडीदिन्छौँ, आशा छ म लगायत हाम्रो यो टिमलाई माया गरिदिनुहुनेछ 💕🙏
"दमौलीमा गेट" अति मिठो चर्चित गीत को नयाँ भर्सन मा अति नै मिठो लाग्यो, शब्द, स्वर एकदम दम्दार छ, छायांकन पनि राम्रो लाग्यो समग्रमा धेरै राम्रो गीत बनेको छ, प्यारी माया शुस्मा शाही ठकुरी लगायत सम्पुर्ण युनिट लाई सफलता को शुभकामना !❤🙏🌹😘
पुरानो चर्चित भाका लाई अझ चर्चित अनि सुन्दर बनाएर फेरि ताजा बनाउनु हुने चर्चित गायक राजेन्द्र कुमार कार्की ज्यु र सम्पुर्ण समूह लाई सम्मान अनि बधाई दिन चाहान्छु।
चिउरिको बोट नजिकै सल्ला छ 🤗 हामिले सन्सार जितेको हल्ला छ 😍 ल है सन्सार जित्नुस, जित्नुस करोडौं क्लबको सुभकामना हाम्रो महिला सम्योजक सुस्मा शाही ठकुरी ज्यु लगाएत सम्पुर्ण टिमलाई ❤😋
दमौली मेरो गृहनगर हो र यो सुन्दर छ मादि सेती को संगम ,व्यास गुफा, चाइना ब्रिज, मानुकोट, पञ्चमन्दिर, कालिका मन्दिर, शुष्मा बहिनी सुटिङ दमौलीमा हुनु पर्ने थियो 🤔🤔सम्पूर्ण टिमलाई सफलताको शुभकामना
आदरणीय दाइ घमेश दुलाल र दिदी बिमा कुमारी दुरा प्रति उच्च सम्मान गर्दै उहाहरुले गाउनु भएको सुपरहिट लोक दोहोरी गीत "दमौलीमा गेट" को रिमेक भर्सन, राजेन्द्र कुमार कार्की, चन्द्र शर्मा, अमृत खाती ,सुस्मा शाही ठकुरी, सुनिता बागदास सापकोटा र मेरो आफ्नै आवाज, लोमश शर्मा र जुना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको मायाको अपेक्षा गर्दछौं।
गितको मिठासले जति सुने पनि धोको पुग्दैन. हजारौ एपिसोड हरु सुनियो तर यो गितको भाबले मन मुटु सबै छोयो. कुनै पनि याक्टीभिजका सस्पेन हरु तेस भित्रका मिठासका याङ्गल हरु र बोलेला आवाज र नयन हरु सुन्दा ढुङ्गां भित्र पनि बाटो भेटिन्छ जस्तो लाग्छ, जसरी धर्तिमा बहकि रहेको हावामा चलिरहेको धमनिको रेडिएसनले महत्तो बुज्न सकेन भने मुटुको एक एक भाग छिया छिया हुन्छ हो तेस्तै यो गितको भाबले पनि नसा नसामा मर्माहित पार्यो सम्पुर्ण टिम सर्जकलाई मेरो तर्फ बाट मुरि मुरि धन्यवाद 🙏🙏 साच्चैनै प्रतिभा भनेको एस्तो हुनु पर्छ कोटि कोटि नमन छ ❤️🌷
पैलाको जस्तै दुरुस्तै बनाउने कुरै हुदैन सर्जक राजेन्द्र कुमार कार्की दाईनै हो वहाँले थोरै परिमार्जन गर्नु भयको छ धन्यवाद गित दामी छ पैलेको जस्तै हेर्ने हो भने सर्छ गरेर उहीँ हेर्न सकिन्छ तर यो पनि मीठो छ👌👌👌👌👌👌👌
आदरणीय दाइ घमेश दुलाल दिदी बिमा कुमारी उच्च सम्मान गर्दै उहाहरुले गाउनु भएको सुपरहिट लोक दोहोरी गीत "दमौलीमा गेट" को रिमेक भर्सन, राजेन्द्र कुमार कार्की, चन्द्र शर्मा, मेरो, सुस्मा शाही ठकुरी, सुनिता बागदास सापकोटा र सीमा थापा क्षेत्रीको आवाज, लोमश शर्मा र जुना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको मायाको अपेक्षा गर्दछौं।❤❤
सम्पुर्णमा दर्शन नमस्कार म सङ्घर्ष शील गायिका शुस्मा शाही ठकुरी 🙏
आजभन्दा २० औ बर्ष अगाडि दर्शक श्रोताहरुले अत्यधिक मन मनपराउनु भएको "दमौलिमा गेट" गीत फेरि नयाँ जोस जाँगरका साथ हामीले हजुरहरु माझ लिएर आएका छौँ ! ! हाम्रो टिमको क्षमताले भ्याएको जति राम्रो गर्ने प्रयत्न गरेका छौँ अब फुलाउने, फलाउने जिम्मा हजुरहरुको हातमा छोडीदिन्छौँ, आशा छ म लगायत हाम्रो यो टिमलाई माया गरिदिनुहुनेछ 💕🙏
पुरानो सदाबहार गित फेरि नौलो स्वादको साथ प्रस्तुत गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना सुष्मा जी!
आहा सुभकामना सुस्मा दिदि❤
Good luck ❤
Best of luck dear sis❤❤❤
🙏❤️❤️❤️❤️
पुरानो सदाबहार गित फेरि नौलो पन बोकेर आएको छ।छिटै करोड क्लबमा प्रबेश गरोस! सफलताको धेरै धेरै शुभकामना सुष्मा जी लगायत संपूर्ण कलाकारहरूलाई।।
आहा अमृत दाइको आवज राम्रो सुनिएको छ। ❤❤❤शुभकामना ।
starting ma gaauni Jns Voice khallyo laayo अरु एक्दम सहि छ
आहा पुरानो याद आयो music थोरै चेन्ज भए पनि मौलिकता छ है यो गित मा सबै tim लाई सुभकामना।।❤❤❤❤
आहा मैले सुन्नि फेब्रेत सङ्ग होनि बधाई छ सम्पुर्ण तिम लाई 👏❤️💃💃💃💃
Ati ramailo video 👍❤️
जस्लेे जे भनेनि पुरानो नै राम्रो म्युजिक तेस्तै राम्रो अनि स्वर कति राम्रो छ ।
आहा सारै राम्रो गीत।अमृत खाती र सुस्मा ठकुरीको आवाजले मन जित्यो। सबैलाई धेरै शुभकामना
सम्पुर्ण टिमलाई बधाई तथा छिटोभन्दा छिटाे कराेड कल्ब मा पुगोस शुभकामना
"दमौलीमा गेट" अति मिठो चर्चित गीत को नयाँ भर्सन मा अति नै मिठो लाग्यो, शब्द, स्वर एकदम दम्दार छ, छायांकन पनि राम्रो लाग्यो समग्रमा धेरै राम्रो गीत बनेको छ, प्यारी माया शुस्मा शाही ठकुरी लगायत सम्पुर्ण युनिट लाई सफलता को शुभकामना !❤🙏🌹😘
पुरानो चर्चित भाका लाई अझ चर्चित अनि सुन्दर बनाएर फेरि ताजा बनाउनु हुने चर्चित गायक राजेन्द्र कुमार कार्की ज्यु र सम्पुर्ण समूह लाई सम्मान अनि बधाई दिन चाहान्छु।
आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒🎋🎋🇳🇵🇳🇵
चिउरिको बोट नजिकै सल्ला छ 🤗
हामिले सन्सार जितेको हल्ला छ 😍
ल है सन्सार जित्नुस, जित्नुस करोडौं क्लबको सुभकामना हाम्रो महिला सम्योजक सुस्मा शाही ठकुरी ज्यु लगाएत सम्पुर्ण टिमलाई ❤😋
वा धेरै धेरै मिठो अनि धेरै राम्रो धेरै मन पर्यो मेरो दाई आगामी दिनमा अर्को गीतको लागि पनि धेरै धेरै शुभकामना मेरो। राजेन्द्र कुमार दाइ।🎉🎉🎉🎉
धेरै राम्रो छ नेपाली सिरियल गीत बधाई छ तिम्लाई बधाई छ मेरो आशिर्वाद छ शुभकामना छ सबैजनालाई🙏🙏🙏
मलाई पनि असाध्यै मन पर्ने भाका आदरणीय दाइ राजेन्द्र कुमार कार्की चन्द्र शर्मा अमृत जि शुष्मा जि लगायत सम्पुर्ण लाई बधाई छ सफलता को शुभकामना पनि🎀🌹🌹🙏❤️💕
आहा सारै राम्रो दोलखा जिल्ला को गाएक अम्रित सरको सोरमा 👌👌👌👌👌👌
कति मिठो गित ❤
दमौली मेरो गृहनगर हो र यो सुन्दर छ
मादि सेती को संगम ,व्यास गुफा, चाइना ब्रिज, मानुकोट, पञ्चमन्दिर, कालिका मन्दिर, शुष्मा बहिनी सुटिङ दमौलीमा हुनु पर्ने थियो 🤔🤔सम्पूर्ण टिमलाई सफलताको शुभकामना
पुरानो सदाबहार गीत फेरी नयाँ स्वादमा आएछ, हार्दिक शुभकामना टीमलाई ॥
आदरणीय दाइ घमेश दुलाल र दिदी बिमा कुमारी दुरा प्रति उच्च सम्मान गर्दै उहाहरुले गाउनु भएको सुपरहिट लोक दोहोरी गीत "दमौलीमा गेट" को रिमेक भर्सन, राजेन्द्र कुमार कार्की, चन्द्र शर्मा, अमृत खाती ,सुस्मा शाही ठकुरी, सुनिता बागदास सापकोटा र मेरो आफ्नै आवाज, लोमश शर्मा र जुना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको मायाको अपेक्षा गर्दछौं।
आहा पुरानो गित फेरि नया जोस जागरका साथ आएछ मीठो लाग्यो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा करोड क्लबको सुभकामना❤🙏
सार्है राम्रो गीत अनि भिडियो बनेको छ सागर र सिमा सँगै भएको भए अझै राम्राे हुने थियो ❤🎉
वर संगै भए झै पिपल हाम्रो माया नहोस् है विफल
सिमा थापा
चिउरि को बोट छेवैमा सल्ला छ हाल्मे सन्सार जितेको हल्ला छ
सुस्मा❤
❤शब्द संगीत आवाज सबै राम्रो छ सम्पुर्ण टीमलाइ बधाई तथा सुभकामना ❤❤ ईन्द्र मगर (कालो बोको)
आहा धेरै राम्रो छ पहिला पनि धेरै सुनेको अब झन नया पन मिठो छ शुभकामना सम्पुर्ण टिम लाई
पुरानो गित तर नयाँ भर्सन अति मिठो छ राजेन्द्र दाइलाइ सुभकामना🎉🎉🎉🎉❤❤❤❤❤
सफलताको शुभकामना छ होल टिमलाइ
म त ईन्द्रेइ हेरेर आको हुम गित राम्रो छ सफलताको सुभकामना
पहिलेको घमेश दुलाल र बीमा दुराको स्वरमा कति राम्रो छ।अहिले बिगारेर पत्तुर बनाएछन्।
आहा कति मिठो गित अमृत दाइको❤
सदाबहार गित सङ्गीत दमोैलि मा गेट जति सुनेनि सुनिरहु लाग्ने❤❤❤
रिमेक पनि राम्रो लाग्यो👍️👍️शुभकामना👏👏
गितको मिठासले जति सुने पनि धोको पुग्दैन. हजारौ एपिसोड हरु सुनियो तर यो गितको भाबले मन मुटु सबै छोयो.
कुनै पनि याक्टीभिजका सस्पेन हरु तेस भित्रका मिठासका याङ्गल हरु र बोलेला आवाज र नयन हरु सुन्दा ढुङ्गां भित्र पनि बाटो भेटिन्छ जस्तो लाग्छ,
जसरी धर्तिमा बहकि रहेको हावामा चलिरहेको धमनिको रेडिएसनले महत्तो बुज्न सकेन भने मुटुको एक एक भाग छिया छिया हुन्छ हो तेस्तै यो गितको भाबले पनि नसा नसामा मर्माहित पार्यो
सम्पुर्ण टिम सर्जकलाई मेरो तर्फ बाट मुरि मुरि धन्यवाद 🙏🙏
साच्चैनै प्रतिभा भनेको एस्तो हुनु पर्छ कोटि कोटि नमन छ ❤️🌷
सबैको मनमा बसेको गितलाई पुन नयाँ बनाएर बजारमा ल्याउनुभएकोमा श्रष्टा सर्जक एवम् सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 💐
धेरै राम्रो गीत बधाई छ सम्पुर्ण कलाकार टिम लाई 🙏
अभिनय मा सब भन्दा उत्कृष्ट छोटो भए पनि सीमा थापा को जोडी को राम्रो देखियो। पूरा टीम लाई शुभकामना छ है त।
पैलाको जस्तै दुरुस्तै बनाउने कुरै हुदैन सर्जक राजेन्द्र कुमार कार्की दाईनै हो वहाँले थोरै परिमार्जन गर्नु भयको छ धन्यवाद गित दामी छ पैलेको जस्तै हेर्ने हो भने सर्छ गरेर उहीँ हेर्न सकिन्छ तर यो पनि मीठो छ👌👌👌👌👌👌👌
यो गीतको स्वर पनि राम्रो लागेन सङ्गीत पनि मलाइ त पुरानै गीत बेस्ट लाग्यो
राम्रो छैन भने आलु गर्न हेर्न आको त पुरानो भन्दा अबल राम्रो छ पुरानो बाजे
धेरै राम्रो छ गित सम्पूर्ण टीम लाई सफलताको शुभकामना
सुपरहिट लोक दोहोरीको ईतिहास राजेन्द्र दाई लगायत सम्पूर्ण टीमलाई गीत नमरोस् पुन करोडौं सफलताको हार्दिक शुभकामना🎼💜🎤💐
गित सरै नै मिठो छ, सम्पुर्ण टिम लाई बधाई तथा सफलता को शुभकामना ❤🎉🙏
अति मार्मिक शब्द रचारण गरेर बनाउनु भएको रैछ यो गीत सारै राम्रो लाग्यो गुड लक सबै जनालाई अझै यस्तै राम्रो गीत बजारमा उपलब्ध गराउन आग्रह गर्दछु धन्यबाद।
नयाँ नयाँ प्रतिभा देखेर खुसि लाग्छ धन्यवाद ❤❤❤
Aamama kati ❤ ramro git Naya prastutima❤❤❤👍👍👍
सुरमा सुनीता सीमाको गीत रामी छ❤❤❤
धेरै राम्रो छ गित सम्पूर्ण टीम लाई सफलताको शुभकामना ❤❤
आहा मिठाे गित ❤❤❤❤❤❤
Yo geet ta purano ho tar pani naya bhaya pani mitho xa❤❤❤
अहा कति मिठो गीत धेरै राम्रो छ
बधाइ छ सुस्मा बैनी ❤❤❤❤ थकुरिको इज्जत राख्नु इज्जत नफाल्नु ल सम्मान छ❤❤❤❤
जय होस जय होस सफलताको सुभकामना सुसु😅
मिठो गित हिजो पनि आज पनि बधाई छ सम्पुर्ण टिमलाई सफलता को शुभ कामना ❤️❤️
सफल्ताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
Nice xa hai 😊😊😊....purano srasta haru Lai dinu vaeko samman sahit....
Sushma & Sima & Sunita ❤❤❤SSS❤❤❤
अ्मृत खाती सर लगायत सबै लाई अनगिन्ति शुभकामना ❤❤❤ गीत उत्कृष्ट कछ।
Saphaltako subhakamana❤❤❤sampurna timlai
दामी छ है
Thank you so much music video 🎊💗🎊💗and beautiful song💗💗💗 🎊✅✅✅✅✅✅✅✅
खै किन हो पुरानो सुन्दा जस्तो मजा नै आयन
Congratulations ❤❤❤❤super 🕺🏼🕺🏼🕺🏼dhupar 🌹🌹🌹🌹hajur
nice song... congratulations to sushma G and Amrit G and team...... ❤❤
Nice song Congratulatoins🎉💐👏
ल है बधाई छ सबै जनालाइ❤❤❤❤❤❤❤❤❤
पुरानो गीत नयाँ स्वादमा उत्कृष्ट छ शुभकामना ❣️❣️❣️
Very nice song best of luck all team ❤🎉@@
Dami xa❤❤❤
गित धेरै राम्रो छ❤❤ Best of luck ❤
आहा ❤❤ क्या मिठो तीज गीत "दमौलीमा गेट" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Wow purano mitho lok layalai naya tarikale paskinu bhayeko ramro lagyo congrstulation
very nice song congratulations whole teams
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
Lahai badhai x sushma lai❤❤❤🎉
सम्पूर्णमा नमस्कार, “दमौलीमा गेट" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
बधाई छ सम्पुर्ण टिम लाइ ❤❤
❤❤❤❤❤ nice song new version
दमौलीमा गेट भन्ने बोल को नै बेईजेत गरे डाम्ना हरु ले😮😮😮😮
आदरणीय दाइ घमेश दुलाल दिदी बिमा कुमारी उच्च सम्मान गर्दै उहाहरुले गाउनु भएको सुपरहिट लोक दोहोरी गीत "दमौलीमा गेट" को रिमेक भर्सन, राजेन्द्र कुमार कार्की, चन्द्र शर्मा, मेरो, सुस्मा शाही ठकुरी, सुनिता बागदास सापकोटा र सीमा थापा क्षेत्रीको आवाज, लोमश शर्मा र जुना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको मायाको अपेक्षा गर्दछौं।❤❤
पूरा सुप्र हिट गित लाई फेरि पनि बिउँझाउनु भयाे सम्पूर्ण द्वर्शखहरू लाई।
Oho dami Song
पुरानो गित नै मीठो आवाज सङ्गीत कस्तो नराम्रो नयाँ गित मा
Best of luck sushma❤❤❤
गित राम्रो लाग्यो, पुन अर्को सिर्जना गर्नु होस, धन्यवाद❤❤😅😊
अहा सरै राम्रो गित ❤❤अमृत खाती र सुष्मा ठकुरीको सच्चा फ्यान जति यता हाजिर हुनु है ❤❤लाइक गरम त 🎉🎉🎉
😂😂
Ramro cha geet safaltako suvakamana sabai lai 👌👌👌❤️❤️❤️❤️❤️❤️🙏🙏👌❤️
Sarai ramro song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Purano vaka & naya sabda 👌👌👌
धेरै राम्रो
मीठो गीत्❤️❤️🌺🌺👏👏
राम्रो गीत सफलताको सुभकामना
पुरानै बेस्ट लाग्यो मलाई त
Sabi darask samma pugos safaltako suvakamana ❤❤
Amrit khati lagayata sabailai dherai dherai suvakamana❤❤❤
Wawawa aati ramro xa mo min tamang Qatar bata ❤❤❤
Sima sisko voice suni rakhako vayara hola yakdam ramro suniyako xa sima sisko ❤❤❤
Ramro xa ❤❤🎉
Geet naya tarikale banako bhanda original ramro lagyo prayas gareko xa esma subhakamana arulai kasto lagxa kunni❤❤
सदा सफलता को शुभकामना सम्पुर्णमा❤❤❤❤
Congratulations susma❤
Badhai chha ❤