रअका प्रमुख र ओलीको गोप्य भेटघाट खुल्यो रहस्य भरत दाहाल भन्छन हेर्दै जानुस अब के के हुन्छ Raw Chief

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 213

  • @kalpanagurung8880
    @kalpanagurung8880 4 ปีที่แล้ว +27

    भरत सरको एकदम सहि विश्लेषण ,धन्यवाद ।

  • @reshampurja6996
    @reshampurja6996 4 ปีที่แล้ว +15

    सान्दर्भिक विश्लेषण विश्लेषक श्री भरत दाहाल ज्यु को👍️👍️

  • @kamansinghthapa873
    @kamansinghthapa873 4 ปีที่แล้ว +16

    हामी सबै नेपालीले greater नेपाल बनाउन आन्दोलन गर्नु पर्छ

  • @khemgurung8589
    @khemgurung8589 4 ปีที่แล้ว +17

    एकदम सही बिश्लेषण भरत ज्यु को।

  • @rashtrapahilo
    @rashtrapahilo 4 ปีที่แล้ว +10

    अत्यन्तै सान्दर्भिक विश्लेषण ।

  • @manbahadurbk4326
    @manbahadurbk4326 4 ปีที่แล้ว +11

    भरतजि को कुरा सहिछ है अब पनि आम नेपाली सचेत नहुने हो भने नेपाल रहला या न रहला केही भन्न सकिन्न।

  • @gangathing1755
    @gangathing1755 4 ปีที่แล้ว +6

    भरत सर को भनाइ हरु एक्दम रास्ट्र र नेतृत्व अनि भित्री रहस्यको भणडार हो । सबै ले मुलुक बासी ले मनन गरौ ।

  • @देबआर्य
    @देबआर्य 4 ปีที่แล้ว +54

    NGO, INGO, युरोपेली युनियन, CIA, RAW, जस्तो साम्राज्यवादि हरु ले ल्याईदीएको गणतन्त्र अब नेपाल रास्ट्र को निम्ति ठूलो घातक भईसकेको छ

    • @pushkarthapa5965
      @pushkarthapa5965 4 ปีที่แล้ว +2

      ekdam sahi kura ho.

    • @tarabying6884
      @tarabying6884 4 ปีที่แล้ว +2

      Right

    • @Royal_Gaming360
      @Royal_Gaming360 4 ปีที่แล้ว +1

      ISI is taking advantage to do terrorist activities in Nepal.

    • @KhostaB
      @KhostaB 4 ปีที่แล้ว +1

      हाे हाे। नेपालकाे सब बाहुन क्षेत्री नेताहरु नमासिए सम्म नेपाल भारतीय सरकारको नियन्त्रणमा रहने छ।

  • @jaysomnath504
    @jaysomnath504 4 ปีที่แล้ว +1

    भरत दाहाल सर को बिचार तर्क महान छ 🇳🇵🇳🇵🇳🇵 जय नेपाल नेपाली 🇳🇵🇳🇵

  • @binoddhong
    @binoddhong 4 ปีที่แล้ว +1

    राजा बाहेकको अरु सबै फर्काउने ठिक हो

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 4 ปีที่แล้ว +9

    भरत दाहाल सर नमस्कार! अब काे बाटो तपाइँ कै भिजन बाट मात्र अगाडी बढ्नु उचित हुन्छ।

  • @yamkantapoudel2400
    @yamkantapoudel2400 4 ปีที่แล้ว +7

    यो सरकार ले देशलाई सिध्याउन ठिक्कछ दक्षिण तिरबाट मुख च्याँतेर अाँ गरिराखेको छ। येसला छिटो फ्याकेर राजालाई स्थापित गर्न पर्छ।

    • @anantamanandhar6101
      @anantamanandhar6101 4 ปีที่แล้ว +1

      यत्रो भुमरी मा राजालाइपनी हम्मे पर्छकी???????

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 4 ปีที่แล้ว +4

    सरको बिश्लेषण ठिक लाग्यो।
    तिब्बत भारतको सहयोगले स्वतन्त्र हुने हो।
    यदि त्यस्तो भयो भने "नेपालले बाध्य भएर सिक्किमको अवस्था स्वीकार्नु पर्ने पक्का छ"
    किन भने,स्वतन्त्र तिब्बत कम्तिमा पनि 20/25 वर्ष अस्थिर रहन्छ। र नेपालको असल छिमेकी हुने छैन,बदलाको भावना तिब्बतीहरूमा तिब्र हुन्छ। आजसम्म नेपाल एक चिन नितीमा उभिएकोछ।त्यसै अवस्थामा
    चीन नेपालको छिमेकि रहदैन ,उ आफै रक्षात्मक हुनेछ।त्यस्तो अवस्थामा भारत दक्षिण एशिया मै हावी हुने निस्चित छ।

  • @shristipunmagar2399
    @shristipunmagar2399 4 ปีที่แล้ว

    २००% सहि बिश्लेशण हामी कुरा बुज्न जरुरी छ

  • @shreekhaling8342
    @shreekhaling8342 4 ปีที่แล้ว +6

    100% sahi ho

  • @mahadevsharma6083
    @mahadevsharma6083 4 ปีที่แล้ว

    भरत दाहालले जे बाेले एक दम सहि विस्लेषण गरेर बाेलेका छन् !!!

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 ปีที่แล้ว +1

    !!यो भ्रमण राेकिनै पर्छ!
    नेपालकाे संसदले सर्वसम्मतिले आफ्नो देशको नयाँ नक्शा पास गर्नासाथ - भारतकाे भूमिलाई नेपालमा पारेको भनेर india का प्रधान सेनापति मनाेज मुकुन्द नरवाणेले नेपाललाई धम्की दिएका थिए।
    उनी नै प्र म ओलीकाे निमन्त्रणामा नेपाली सेनाको मानार्थ सेनापतिकाे सम्मान लिन आगामी १९ गते नेपाल आउने रे!
    उनले नेपाली जनतासित सार्वजनिक रूपमा आफ्नो उक्त बाेली फिर्ता नलिँदासम्म उनलाई उक्त सम्मान दिनु भनेको त हाम्रो लिम्पियाधुरा कालापानी भारत कै हो भनेर मान्यता दिनु नै हो ।यस्तो नकाम गर्नु अकल्पनीय अक्षम्य राष्ट्रद्राेह हो ।
    ओली प्रभृति धेरै नेताको राष्ट्रघाती चरित्र पटकपटक उदाङ्गिएकाे छ। नेकपा भित्रकै संघर्षले सरकार ढल्नै लाग्दा -
    उनले Rawकै खटनमा यस्तो षड्यन्त्र भएको भनी दाबी गरेर सत्ता जाेगाएका थिए। ।अहिले पुनः उस्तै खतरा आएकोले उक्त india विरोधी नाटक चटक्क छाेडेर उनी अहिले उसैलाई रिझाएर आफ्नो सत्ता जाेगाउन नाङ्गो रूपमा उभिएका छन् । नयाँ नक्शा अनुसारकाे पुस्तक बजारमा ल्याउन Rsw कै निर्देशनमा यो सरकारले राेकेकाे तथा ओलीको Raw का प्रमुखसितकाे हालैको भेटपछि उनीबाट दिइएकाे दशैंकाे शुभकामना पत्रमा नेपालकाे पुरानै नक्शा राखिए बाट पनि उनको दुराशय र दुश्चरित्र पूरै उदाङ्गिएकाे छ।
    यस्तै- उक्त ndia का प्रधान सेनापति सिक्किमीकरणलाई यथाशीघ्र सफल बनाउन तथा गाेर्खा भर्तीकेन्द्रकाे निरन्तरताकै लागि आउने हुन् !
    हाम्रा भ्रष्ट नेताहरू मध्ये केही Cia का तथा धेरै त Raw कै कारिन्दा रहेकोले त्यसबाट अथाह धन पाइरहेका छन् र उनको काम गर्न बाध्य छन् भन्ने धेरै विश्लेषकहरुकाे दाबी छ। त्यो गाेर्खाभर्ती सन्धि नेपालकाे लागि ऐतिहासिक कलङ्क हो।साे अनुसार हाम्रै भाइछाेराहरु हाम्रा मित्रहरुका विरुद्ध लडाइँ लड्न विवश छन् ।अतः त्यस्तो अपमानमय सन्धि खारेज हुनैपर्छ।
    नेपालमा उक्त इन्डेियन सेनापतिकाे घाेर विरोध हुने ठूलो अपेक्षा र सम्भावना छ।त्यसलाई पूरै राेक्न सरकारबाट काेराेनाकै नाममा कर्फ्यु सहित लकडाउन गरिन पनि सक्छ।त्यसबाट उनको यात्राकाे विराेध राेकियाे भने स्वाभिमानी नेपाली र नेपालकै गाैरव सधैंका लागि समाप्त हुनेछ र नेपाललाई भारतमा गाभ्न सक्छन् ।
    यदि नरबाणे नेपालमा आउँदा उनको ठूलो विरोध भयो भने नेपाल र india का बीचमा शत्रुता झन् बढ्नेछ।त्यसपछि अमेरिकी समर्थनमा Indiaबाट तराईलाई छुट्याउने ठूलो खतरा देखिन्छ ।
    सन् १९७१ मा साेभियत संघकाे सहयोगमा पाकिस्तान लाई टुक्रा पारेको, स्वतन्त्र देश भूटान लाई कब्जामा पारेको,सिक्किमलाई क्वाप्पै निलेकाे उसको कालो इतिहास छँदैछ।
    अहिले चीनलाई ध्वस्त पार्न अमेरिका दृढ छ।त्यसनिम्ति अमेरिकालाई नेपालकाे भूमि तथा India काे सहयोग र समर्थन अपरिहार्य छ ।अतः India ले उसका आफ्ना छिमेकी जतिलाई जति लुछे पनि अमेरिकाले उसको सहयोग गरिरहने छ।तसर्थ उनको यो भ्रमणलाई राेक्नु हाम्रो आजको तत्कालकाे ठूलो आवश्यकता हो ।
    यस्तै अमेरिका यो क्षेत्रमा आफ्नो एकाधिकार कायम राख्न mcc पास गराउन कटिबद्ध देखिन्छ ।कथञ्चित् हाम्रो संसदले त्यसलाई पास गरिदियो भने नेपालमा अभूतपूर्व जनविद्रोह हुनेछ। त्यसलाई दबाउन Mcc मार्फत अमेरिकी सेनाको प्रयोग भयो भने नेपाल इतिहासकाे पानामा सीमित हुन बेर लाग्ने छैन।
    पहिले यस्तै असजिलो अवस्था आउँदा स्व राजा वीरेन्द्रद्वारा अमेरिका बाट प्रयाेजित खम्पा विद्रोहकाे दमन गरेर यो देश जाेगाइएकाे थियो ।त्यसैगरी यो देशलाई जाेगाउन अब राष्ट्रनिर्माताका वंशज पूर्वराजाकाे नेतृत्व मात्र विश्वसनीय र समर्थ देखिन्छ। आफ्ना पुर्खाहरुले ज्यानको बाजी राखेर व्यापक जनसमर्थनमा आर्जेर जाेगाएकाे यो राष्ट्रलाई जाेगाउन उहाँको नैतिक कर्तव्य पनि हो ।उहाँले यस कठिनतम कार्यलाई सफलता पूर्वक सम्पन्न गर्न उहाँलाई देशभक्त अपार जनसमूहकाे तथा देशका सुरक्षा अङ्गहरुमा रहेका हरुमध्ये स्वच्छ छविका प्रमुख हरुकाे सहयोग अपरिहार्य हुनेछ ।
    नेपालमा २००७साल पछि देशद्राेहकाे लामो शृङ्खला नै चलिरहेको छ।यसका मुख्य कारणहरु निम्न छन्।ती हुन्
    -क-मेकाले शिक्षा पद्धति,
    ख-पश्चिमा संसदीय शासन प्रणाली ,
    ग-इसाई करण अभियान,
    घ-बहुराष्ट्रिय राज्य सिद्धान्त ।
    यस बारेमा यसभन्दा पहिलेका दुई आलेख (१-दाेषी काे ? नेतृत्व कि प्रणाली,? २-देवासुर संग्राम) मा विशेष प्रकाश पारिएको छ !

  • @narayankarki7950
    @narayankarki7950 4 ปีที่แล้ว +3

    तपाईले भनेको कुरा नेपाली jan jan le बुझ्नु पर्ने बेला आएको छ सबैभन्दा ठूलो कुरा हामीले हाम्रो देशको सत्ता हात नि अरुलाई पश्चिमा lov आजबाट हटाइए देशको लागि हित हुने काम गर्न लगाउनु छ

  • @anjanaghimire2803
    @anjanaghimire2803 4 ปีที่แล้ว +1

    एक दम सहि बिस्लेशन भरत सर को।

  • @bishnuprasadchapagain4961
    @bishnuprasadchapagain4961 4 ปีที่แล้ว +2

    Bharat sir I always respect you 🙏Great interview

  • @krishnapuri9537
    @krishnapuri9537 4 ปีที่แล้ว +10

    Good comment Bharat sir

  • @urmilaacharya7208
    @urmilaacharya7208 4 ปีที่แล้ว

    भरत सरकाे सधै सहि विश्लेषण हुनछ

  • @nepalnepal9975
    @nepalnepal9975 4 ปีที่แล้ว +5

    100% correct dahal sir...

  • @kaliparesaila6861
    @kaliparesaila6861 4 ปีที่แล้ว +1

    भरत सर को चोखो सत्या तथ्या

  • @indrarai4882
    @indrarai4882 4 ปีที่แล้ว +12

    Great analyst ...... keep awarding us Bharat dahal sir

  • @pangpungedhami7309
    @pangpungedhami7309 4 ปีที่แล้ว +2

    Right interview many many thanks dahal sir desh ko niti kejo ..tambor soch bichar ..bisletio dr kc sir r dahal sir kasta le ho desh hakne ....

  • @madankrukmeli1408
    @madankrukmeli1408 4 ปีที่แล้ว +3

    सही विश्लेषण गर्दै आउनु भएको छ , सलाम छ सर

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 ปีที่แล้ว +4

    100% good analysis bharat sir

  • @loknathadhikari7205
    @loknathadhikari7205 4 ปีที่แล้ว +22

    Right interview

    • @kalyanlamsal3270
      @kalyanlamsal3270 4 ปีที่แล้ว +1

      Bharat Dahal uttar ko lendup Dorje hobhanne ma kunai sanka. rahen.

  • @dineshgurung680
    @dineshgurung680 4 ปีที่แล้ว +7

    Bharat sir ko predictions 100% syee huna jan6

  • @yambarai1530
    @yambarai1530 4 ปีที่แล้ว

    ग्रेट भरत सरको बिस्लेक्षण 👍️👍️👍️

  • @kamalakunwar9953
    @kamalakunwar9953 4 ปีที่แล้ว +1

    You are 100%Right

  • @devikarki6424
    @devikarki6424 4 ปีที่แล้ว +2

    You have far foreseen Bharat sir
    Hajur ko jay hoss
    Thank you

  • @himalpahari6083
    @himalpahari6083 4 ปีที่แล้ว +1

    Good Sahi ho

  • @bimalarai2216
    @bimalarai2216 4 ปีที่แล้ว +5

    अस्ति मन्त्री नै इन्डियन जासुस भनेर भनिएको थियो तर केपिनै जासुसिको नाइके रहेछ

  • @dekkc247
    @dekkc247 4 ปีที่แล้ว

    भरत,दहाल,जि,काे,भनाई,धेरै,राम्राेछ,

  • @lalitamagar1147
    @lalitamagar1147 4 ปีที่แล้ว +4

    Good vhrt ji samysapech kura prstaunu vykoma dnnebad 🇳🇵🙏

  • @adhikarisaphal1246
    @adhikarisaphal1246 4 ปีที่แล้ว +1

    RAW को प्रमुख बराबर नेपालको प्रधानमन्त्री हा हा हा

  • @khumangiri1282
    @khumangiri1282 4 ปีที่แล้ว

    भरत शरकाे विचार यक दम सहि छ

  • @bhawanisanker6146
    @bhawanisanker6146 4 ปีที่แล้ว

    Bharat Sir Hajur Lai salute.you are great analytics . Jaya Nepal!

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 4 ปีที่แล้ว

    Thanks Bharat Dahal

  • @raiget2045
    @raiget2045 4 ปีที่แล้ว

    100% सहि भनाइ दाहाल सर को

  • @dibyarajneupane4989
    @dibyarajneupane4989 4 ปีที่แล้ว

    भरत जी ले शतप्रतिशत सत्य कुरा गर्नुभएको हो। यस्मा मेरो मत रत्ति भिन्न छैन...अब हामीले रास्ट्रहितको परिधिलाई ध्यानमा राखी अघि बड्ने हो।🙏🙏🙏

  • @tikaramdahal9094
    @tikaramdahal9094 4 ปีที่แล้ว

    सही विश्लेषण ।

  • @ashokkhadka2144
    @ashokkhadka2144 4 ปีที่แล้ว +7

    Really ho sir

  • @kshiti
    @kshiti 4 ปีที่แล้ว +2

    Great

  • @sandeepkc2250
    @sandeepkc2250 4 ปีที่แล้ว +7

    What you are saying is correct. Everyone should listen to you. Must understand.

  • @life68newar1
    @life68newar1 4 ปีที่แล้ว +2

    Shahi kura Sir.

  • @durgabhatt4323
    @durgabhatt4323 4 ปีที่แล้ว

    Yek dam sahi bisleshan ho bharat dai ko

  • @krishnathapa4626
    @krishnathapa4626 4 ปีที่แล้ว +3

    Sai ho sir

  • @HG-cy7wv
    @HG-cy7wv 4 ปีที่แล้ว +4

    Sahi bislesar sir! 🙏🙏🙏

  • @ravishakya7085
    @ravishakya7085 4 ปีที่แล้ว

    Bharat sir, u r absolutly right , salute to u !

  • @sherpadawa8563
    @sherpadawa8563 4 ปีที่แล้ว +4

    Bharat Dahaalko speech interview thamyai thahar durdristi sahi lagxa malai. Spatha xa wuhako bishworajniti speech.

  • @gyanibastola6729
    @gyanibastola6729 4 ปีที่แล้ว

    Sahi kura lagyo.

  • @SamsungJ-io6im
    @SamsungJ-io6im 4 ปีที่แล้ว

    सबै उथौ नेपाली हो देश ओरालो लाग्दै छ

  • @nareshdhami2759
    @nareshdhami2759 4 ปีที่แล้ว +3

    Good to see u sir.

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 4 ปีที่แล้ว +2

    Very meaningful interview sir thank you for your concern and information!

  • @yinoyo786
    @yinoyo786 4 ปีที่แล้ว +1

    हमि अब संसार को यस्तो देश साथ जानु पर्छ भन्नु भयो जसमा चिन , रसिया, पाकिस्तान, उत्तर कोरिया, इरान, टर्की ,बेनेजुला इत्यादि, कति हसाउनु हुन्छ,

    • @Royal_Gaming360
      @Royal_Gaming360 4 ปีที่แล้ว

      Nepal will change to hell if it goes with them. What he is saying is let's be Dushman Dhusman Dost. His ideology is communist. Such countries are not fit for allies of Nepal.

  • @Namastenepala2z
    @Namastenepala2z 4 ปีที่แล้ว +4

    Desh jateelta teer gayo Nikash dinu paryo Bharat sir ♥️🇳🇵✍️🙏

  • @ranjitasharma1530
    @ranjitasharma1530 4 ปีที่แล้ว

    Perfect vision & good evaluation. Such person should be in governent.

  • @dineshgurung680
    @dineshgurung680 4 ปีที่แล้ว +3

    Right sir

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 4 ปีที่แล้ว

    चिन र रुस मिलेर अमेरिका लाई छिटो हान्दा नेपाल लाई राम्रो हुन्छ।

  • @satrajgurung3694
    @satrajgurung3694 4 ปีที่แล้ว

    Bharat Dahal sir le dherai Gahan chintan rakhnu bhayo. Mero desh ma Hajur ko chintan sabaile manai dekhi bujhne din kahele aaula ?

  • @saurabraut1922
    @saurabraut1922 4 ปีที่แล้ว +2

    वास्तविक यथार्थपरक तर्क हरु

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 4 ปีที่แล้ว +1

    Sahi bislesan lagyo bharat sir

  • @bibekrjbaral441
    @bibekrjbaral441 4 ปีที่แล้ว

    right analysis, Bharat SIR.

  • @memoricagraphics2156
    @memoricagraphics2156 4 ปีที่แล้ว +2

    Every Nepali has to watch this interview...

  • @harikrishnadware4957
    @harikrishnadware4957 4 ปีที่แล้ว

    Bharat dahal ko kathan 100 percent thik ho.

  • @Ramailo_sansar
    @Ramailo_sansar 4 ปีที่แล้ว +2

    सही कुरो

  • @keshargurung3343
    @keshargurung3343 4 ปีที่แล้ว

    Kp oli immediately arrest

  • @littlewonder8641
    @littlewonder8641 4 ปีที่แล้ว +2

    Narendra Modi has not mention any country in Docklam confrontation because he is very tactful and generous. We should not always be opposite to western nations and India. Jay democracy. If we go against western nations and India, it means we are going against free democratic society. Let's understand it. Jay democracy, beauty of humanity.

  • @bipilama1819
    @bipilama1819 4 ปีที่แล้ว +2

    sahi ho..!

  • @ishorgm1741
    @ishorgm1741 4 ปีที่แล้ว

    good statement sir

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 4 ปีที่แล้ว

    Thank you Bharat sir good news

  • @dillipandey5698
    @dillipandey5698 4 ปีที่แล้ว

    Des vakta nepali ko aabaj bolnu vo sir you are great

  • @khadgabasnet7554
    @khadgabasnet7554 10 วันที่ผ่านมา

    अढाई कराेड नेपाली ले यश कुरालाई बुझ्न जरुरी छ । देश बचाउन छिमेकी सगका साना तिना मतभेद बिर्सेर अघि बढढौ ।

  • @kailashkawar9863
    @kailashkawar9863 4 ปีที่แล้ว +3

    Bharat dahal sir lai manparaune sathi haru hami sanga jodinu hola

  • @kamansinghthapa873
    @kamansinghthapa873 4 ปีที่แล้ว

    ओलि त नालायक मान्छे हो सबै पार्टीको नेता एकै हुन यसमा भरत sir को पनि ओलि मिल्दो छ है

  • @shivapandey1171
    @shivapandey1171 4 ปีที่แล้ว +3

    Nepal des ko sachha sapoot bharat sir, salam xa hjr lai, des ko ramro soch vako manxe ho bharat sir

  • @bou510
    @bou510 4 ปีที่แล้ว

    Sai ho

  • @baldebprasadjoshi7384
    @baldebprasadjoshi7384 4 ปีที่แล้ว

    Excellent

  • @girirajneupane2887
    @girirajneupane2887 4 ปีที่แล้ว

    Yes you are right ! I consent .

  • @pashupatibaral7756
    @pashupatibaral7756 4 ปีที่แล้ว +1

    100/.Grate Analais.

  • @bishnudangol8760
    @bishnudangol8760 4 ปีที่แล้ว

    Right saying...

  • @sanovaae7158
    @sanovaae7158 4 ปีที่แล้ว

    अाजकाे संवाद काे समय नै नसकियाेस झै भैरा छ।

  • @RuplalShrestha-p6l
    @RuplalShrestha-p6l 4 หลายเดือนก่อน

    Dhanyabad

  • @aaminthapa2883
    @aaminthapa2883 4 ปีที่แล้ว +1

    Lvly motivator dahaal......new gen fight more.......

  • @mohanpandey1775
    @mohanpandey1775 4 ปีที่แล้ว

    good point sir

  • @olikashi2355
    @olikashi2355 4 ปีที่แล้ว +6

    100%

  • @laxmibasnet1990
    @laxmibasnet1990 4 ปีที่แล้ว

    Sai.kura.ho

  • @khatripkc9240
    @khatripkc9240 4 ปีที่แล้ว +4

    This guy analysis is going to be very deeply

  • @surajmagar9162
    @surajmagar9162 4 ปีที่แล้ว

    The man with vision🙏

  • @purnabahadurpun7571
    @purnabahadurpun7571 4 ปีที่แล้ว

    Right analysis Bharat dahal sir

  • @kulanandagautam2272
    @kulanandagautam2272 4 ปีที่แล้ว

    Bharatjilai namaskar dherai ramro soch ra bichar hajurko6

  • @prakashsubedi490
    @prakashsubedi490 4 ปีที่แล้ว +1

    Goog sra

  • @bhojchapagain6009
    @bhojchapagain6009 4 ปีที่แล้ว

    MCC pass garnu bhaneko Muluk partiko ra Nepal aamako hitko biruddha Chha. Thanks to all.

  • @birkhaswar3472
    @birkhaswar3472 14 วันที่ผ่านมา

    इनडिया काे धाेति सरकार नृपाल का बिकाउ नेता भय कृ कारण सानेा देस नेपाल मा मात्र दादा गिरि गिरि देसका विभिन्न नदप नाफरला नागिकता किनि सकयाे चिन लाई दाेस लगाउने अपराधि काृ पाप धु,ि बाट कराइ सकयाे शक्ति छ भनृ चिन सग सिधृ युदद गरे भृगाे त कसलृ युदद नगने भनेकाे छ ठुलाे देस सग डिजाइन चाहिँ चिन घेरने नियत तअब खुलयाेनि डाइरेट युदद गने ताकत छेन नेपाल का बिकाउ सयाल नेताहुदा सयाल फयाउडाखरेद गन सजिलाे भयाे अपराधि नणता लाई नृपालि जनचा लाई नृ सिधयाउझरछन जय सतय नारायण भगबान धम रक्षित रक्षत

  • @yinoyo786
    @yinoyo786 4 ปีที่แล้ว

    हाम्रो देश सानु छ गरिब छ, कुनैपनि देशको पछ मा जानु हुदैन, जसले नेपालको भुमी मिचिएको छ, हामिले भन्नु सक्नुु पर्छ, भारत र चीन दुवैले हाम्रो भुमि मिचिएको छ, भारत सरले कसको बोलि बोल्नुभएको सबै ले थाहा छ,

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha หลายเดือนก่อน

    Greater नेपालको बारेमा शेरबहादुर प्रचन्ड बाबुराम ओली माधब रबिराष्टपती रामचन्द्र पुर्ब राष्टपती बिध्या भन्डारी पुर्बराजा ज्ञानेन्द्र शाहीखैत बोलेको।फडीन्द्र लाईमात्र चासोछ।

  • @rajchaudhary375
    @rajchaudhary375 4 ปีที่แล้ว

    Very right bhart sir