सडकमै असुली धन्दा चलाउँछन् बालेनका यी छिमेकी मेयर, यसकारण कहिल्यै नबन्ने भयो कलंकी नागढुंगा सडक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2022
  • #primetv #khabaranbasan #Dhirajbasnet #chandragiri
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Reporter : Dhiraj Basnet / Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #PrimeTimesHD #Khabaranbesan
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 64

  • @sushil7567
    @sushil7567 14 วันที่ผ่านมา +1

    जय नेपाल हेरकांङ्ग्रेस कालोहो या नीलोहो काङ्ग्रेस चारपाटेसुन

  • @krishnaaryal8018
    @krishnaaryal8018 ปีที่แล้ว +10

    थुक्क नालायक दलाल यो ठाँउको जनता पनि दलाल माफिया ठग को सन्जाल मा हुनुपर्छ

  • @krishnakc211

    सतिले सरापेको देश नेपाल अनि त्यसमा पनि खत्तम नगरपालिका चन्द्रागिरि

  • @hombhattrai356
    @hombhattrai356 ปีที่แล้ว +5

    कुनै दिन चन्द्रागिरिमा पनि अाउछन बालेन जस्ताे अाटिलाे मान्छे लु त्याहा मिचेर ब्यपार गर्नेलेत गरे लुटे अरु गाउलेर बुध्धिजिबि युबाले किनहेरेर बसेका मेयरलाइनै लखेटेभैगाेनि अबत बालेनकाे कामदेखेरनि युबार ताेठाउका गाउलेका अाखा खुलनु पर्नेत

  • @rameshsharma6411
    @rameshsharma6411 ปีที่แล้ว

    बालेन सरकाे ध्यान अब थानकाेट तिर जानुपर्छ

  • @rameshsharma6411
    @rameshsharma6411 ปีที่แล้ว +1

    बालेन सरकाे आँखा कहिले जान्छ याे ठाँउमा बालेन सर

  • @binashrestha4497
    @binashrestha4497 ปีที่แล้ว +1

    जनता अब जागरुक हुनुपर्छ

  • @rabindrashrestha9841
    @rabindrashrestha9841 ปีที่แล้ว

    सडक बिस्तार बिकाश होइन हेक्का रहोश पत्रकार ज्यु

  • @surajroyal8148
    @surajroyal8148 ปีที่แล้ว +2

    भोट हाल्ने बेला के hereko थे जनता ले पाटि पाटि बनेर पछी लागे पछि यस्तै हो ।भेडा जनता लाई ठिक भयो खाउ खाउ मोज गर नेता

  • @madandiswa2343
    @madandiswa2343 ปีที่แล้ว +4

    त्यो राम्रो हो , बिचरा लाई रिण होला पहिला उसको रिण तिर्न देउ, बल्ल उसले राम्रो गर्छ

  • @rabindrashrestha9841
    @rabindrashrestha9841 ปีที่แล้ว

    भ्रस्ताचारको अखडा हो महानगर र बालेन्द्र

  • @bimalshrestha4081
    @bimalshrestha4081 ปีที่แล้ว

    याे कार्यक्रमका संचालकले जे बाेले पनि हुने? मुआब्जा सरकारले दिने कि नगर पालिकाले दिने? मुआब्जा नदिएकाे निजी जग्गामा घर पनि बनाउछ टहरा पनि बनाउछ भन्ने कुरा याे पत्रुकारलाई थाहा छैन।याे TV च्यानललाई कलंकी नागढुङ्गा सडकका जनताले बहिस्कार गर्नुपर्छ।

  • @sumanbayalkoti6968
    @sumanbayalkoti6968 ปีที่แล้ว

    चन्दागिरी नगरपालिका जन्ता नै खतम छ्न।

  • @homnathbhatta1422
    @homnathbhatta1422 ปีที่แล้ว

    किनकि यो पाटिको मान्छे हो यो गिरि बालेन स्वतन्त्र हो त्यसैले सबैले लौरोमा भोट हालौ

  • @DAADDYSS
    @DAADDYSS ปีที่แล้ว

    भ्रष्ट राष्ट घाती कपुत् !-

  • @dineshmalla3651
    @dineshmalla3651 ปีที่แล้ว +1

    whenever land is acquired for roads or development activities proper compensation must be given. There are cases where residents in Kathmandu have been made homeless which is a crime on the part of the Government.

  • @nabinrana8915
    @nabinrana8915 ปีที่แล้ว

    त्यो थाउको जनता नै नालायक हुन यस्तो दलाल्लाइ त खेद्नु पर्छ उथ्नुश तेहाका जन्ताहरु अब त जाग्नुश यस्टा माफियाहरुलाइ लखेत्नु पर्छ

  • @srbkathmandu6576
    @srbkathmandu6576 ปีที่แล้ว +1

    Yesta daka lai jitaune tyaha ka bheda haru khusi bhayeka chhan ta.

  • @shyamtamang8091
    @shyamtamang8091 ปีที่แล้ว

    यो भ्रष्टाचारी अझैसम्म मामा घर पुगेको छैन

  • @balaramshyama7294
    @balaramshyama7294 ปีที่แล้ว

    Yesta neta lai kasale thik parne hola ? Nepal ko kanu daiba janu vancha