नमस्कार🙏 यहाँहरू समक्ष मेरो एकल आवाजमा अर्को लोकगीत प्रस्तुत गरेका छौं । सधैं जस्तै तपाईंहरूको अपार मायाँको अपेक्षा गर्दछौं। कस्तो लाग्छ कृपया भिडियोको तल कमेन्ट गरिदिनुहोला🙏🙏
खै किन हो पहिला पहिला हजुर को यस्तै गितहरु सुन्ने बानी परेर होला यस्तै गित मन पर्छ धेरै पछि भगवान भण्डारी सर को गित सुनेको आभास भैरहेको छ सफलता को शुभकामना
हामिलाई दाजै को नामै काफी छ ,बेला बेला मन लाई आनन्द आउने कोशेली दिनुहुन्छ धन्यवाद हजुर लाई ,भिडियो तर गुराँस झै फुलेर गित देखि यता मिल्दा जुल्दा आईराछन है दाजु ख्याल गर्नु
धेरै दिन पछि सोर सम्राट आदरणीय दाजु भगवान भणडारि को कोसेली सुन्न पाईयो आनन्द आयो बनमा काडा छ फुल मा भमरा खैरेनी मा गेट लगाएत एस्तै एस्तै तपाईं का सबै स्रजना मलाई असाधै मन पर्छ बधाई छ सम्पुर्ण टिम लाई
Congratulations sushil sir....heart touching words and beautiful vedio ....All the best...got to hear Bhagwan bhandari sirs sound Best wishes sir...🙏🙏❤️❤️❤️🌷🌷🌷
भगवान दाई तपाईको ठुलो फ्यान म तपाईंको आवाज बहुत मिठो लाग्छ गीत ठीक छ दाई अझ अली गीत यो भन्दा अली फास्ट मिठो होस अर्को प्रस्तुती दिदा चाइ है यो सबैको माने यो गीत नमिठो भने हैन दामी छ तपाईको आवाज मा दामी अली फास्ट बिट को USA मै कोरियो ग्राफी शहीत सुटिङ्ग / सुटिङ्ग पनि पुरै समुन्द्र मा ठुलो बोट पानी जहाज मा गरेर निकाल्नु होला एउटा चाइ सानु मनको जिज्ञासा बेक्त गरेको मात्र गूड लक दाई
आहा धेरै लामो समयको अन्तराल पछि दाजुको मीठो सृजना सुन्न पाइयो हार्दिक बधाई तथा शुभकामना मेरो दाजु,,,दाजुको आवाज र दाजुको लय शब्द सुन्ने बित्तिकै झलक्कै त्यो अतीत नै मुटुमा बल्झिन्छ।।🙏💐🎊🎉🌺🎈गितले धेरै दर्शक श्रोताको माया पाउएछ बिस्वास्त छु।
मार्मिक गित सफलताको शुभकामना दाइ भगवान भण्डारी अनि टिमलाई 🙏🙏🙏
नमस्कार🙏 यहाँहरू समक्ष मेरो एकल आवाजमा अर्को लोकगीत प्रस्तुत गरेका छौं । सधैं जस्तै तपाईंहरूको अपार मायाँको अपेक्षा गर्दछौं। कस्तो लाग्छ कृपया भिडियोको तल कमेन्ट गरिदिनुहोला🙏🙏
हवस🙏🙏
Nice song daju….janma ghar xodi geet pani hajur kai voice ma record gari pheri upload garda ramro hunxa..
गज्जब छ दाजु
हार्दिक शुभकामना दाई
फुलमा भमरा, बनमा काडाछ गीतका वास्तविक गायक एव रचनाकारको अर्को निकै मीठो गीत।।।
खै किन हो पहिला पहिला हजुर को यस्तै गितहरु सुन्ने बानी परेर होला यस्तै गित मन पर्छ धेरै पछि भगवान भण्डारी सर को गित सुनेको आभास भैरहेको छ सफलता को शुभकामना
हामिलाई दाजै को नामै काफी छ ,बेला बेला मन लाई आनन्द आउने कोशेली दिनुहुन्छ धन्यवाद हजुर लाई ,भिडियो तर गुराँस झै फुलेर गित देखि यता मिल्दा जुल्दा आईराछन है दाजु ख्याल गर्नु
भगवान भन्डारी दाइको सायद सबैभन्दा ठूलो फ्यान म बाहेक अरु हुनै सक्दैन🙏❤️
मनि हु ठुलो प्यान दाजु 😅😅
लय मन परेन !
औधि मीठो लाग्यो ।भगवान दाजैको यो गीत।।।।सफलताको भब्य शुभकामना।।।।।।।।
Congratulations Bhagwan Bhandari daju n entire team
धेरै दिन पछि सोर सम्राट आदरणीय दाजु भगवान भणडारि को कोसेली सुन्न पाईयो आनन्द आयो बनमा काडा छ फुल मा भमरा खैरेनी मा गेट लगाएत एस्तै एस्तै तपाईं का सबै स्रजना मलाई असाधै मन पर्छ बधाई छ सम्पुर्ण टिम लाई
K ko swar samrat hau ...yinkaa geet sabai raju pariyar le gaako hun
आहा आज फेरि उइ पुरानो बालेकाल मा पुगे मत बधाई छ भगवान दाजु
Aaaha kate ramro avinaya😍
Best of luck sushil pangani🙏🌸
,😍😍😍😍😍 शधै भरि हजुर हरुको यस्तै मिठो लयमा सुन्न पाइयोस
सार्है राम्रो लाग्यो गित । भिडियो झन् राम्रो बनेरैछ । अभिनयको त कुरै छोड्दिम 😍॥
लाेक सस्कृति काे लागि माथि जान अर्को खुड्किला बन्नेमा अास छ ,।साह्रै राम्रो पस्तुति, जय भगवान दा जि
dherai ramro vayaxa.
-Lakshman bastola
Geet sarai man paryo dai bhagwan bhandari yestai geet nikaldai garnu hola ..
Congratulations 👏👏👏
अाहा धेरै राम्रो भिडियाे फेरि फेरि पनि देखन पाउ सफताकाे धेरै धेरै शुभकामना छ
Wow wow super video conferencing Sushil ji me garace ho la Emazing 👌👌👌🥰🥰 super duper video hajur 👍👍👍🤟🤟
तपाईको लय, शब्द र स्वरको त फ्यान हो म💕👍😍
आहा😍😍 दाइ सफलताकाे सुकामना🤗🤗
निकै राम्रो छ दाजु सफलता को शुभकामना ।
गित निकाई राम्रो छ सम्पुर्ण तिम्लाई शुभकामना है मिठो बनेको छ
फुलमा भँमरा, खैरेनीमा गेट, बनमा काँडा छ जस्ता गित त अब कहिले सुन्न पाइएला र दाजु।
धेरै प्रतिक्षा गरेको गित सफलता को शुभकामना दाइ।
राम्रो बनेछ सफलताको शुभकामना दाजु 🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
बधाई अनि सफलताको धेरै शुभकामना अन्कल
गित राम्रो छ दाइ।सफलताको शुभकामना !
Aaha vagwan daji keep it up kati mitho geet geet safaltako vabye suvakamana
दाजुको स्वर शव्द ! ! वाह! ! फेरि 16/17 कै दिन याद दिलाउनि! ! 🙏🏻🙏🏻
मीठो गित पस्किनु भएकोमा सादुबाद दाजु🙏
आहा कति राम्रो गीत हो दाई शुभकामना छ
गीत धेरै राम्रो लाग्यो कसम ढाँटेको होइन 🇳🇵🙏👌👍❤️🎶
आहा दाजु कति मिठो गीत सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई
अति मार्मिक गित सफलता को शुभकामना भगवान भण्डारि दाइ अनि जम्मै टिम लाइ नै 🎉🎉🎉🎉🎉
दाईको शब्द सङ्गीत र भ्वाईस काे फ्यान हाे म
Superb mero dai😍😍😍😍😍
Oraganic voice Dajuko 💞🙏🙏 20 barsa paila dekhi aja samma sundai xu.
गीत, संगीत भिडियो एकदमै राम्रो बनेको छ सम्पूर्ण टीमलाई शुभकामना
भगवान दाइ अझै राम्रो लय र शब्द को गित को प्रतीक्षा मा छु।
उत्तम अभिनय मिठो स्वर , मन पर्यो सार्है । बधाई
सफलताको शुभकामना प्यारो दाई❤️🙏
अादर्निय दाई सफलताकाे सुभ कामना ❤️💐🙏
अन्य गीतले जस्तै यो गीतले पनि सफलता पाओस दाई,, शुभ कामना
धेरै राम्रो छ अङ्कल जति सुने पनि सुनिरहु जस्ताे छ 😘😘
दाजु नमस्ते !
हजुरको आवाज निकै मिठो छ तर यो टोन त कुशल बेल्बासेलाइ एक्दम म्याच हुने खालको छ ।
धेरै मिठो कोसेली भगवान दाजु संगै सम्पूर्ण टिमलाई सफलता को शुभकामना .
Namaskar Sabai lai…..Mero direction ma raheko yo geet sabaile maya gardinuhola….all the best all team
Ati ramro 😍😍😍😍
राम्रो सृजना सफलता को शुभकामना दाजु🙏🙏🙏🙏
ल बधाइ छ भगवान जि🙏
सम्मान छ दाजी लाई❤️
aati ramro X daji
आहा मार्मिक छ
dammi xa
मिठो गीत ।🙏💜💜💜
सुशिल दाजी आफुले हारेर केही बिग्रेको छैन। साथमा नहुदैमा दिन रात रुनु पर्दैन। गीत, संगीत भिडियो एकदमै राम्रो बनेको छ सम्पूर्ण टीमलाई शुभकामना
🙏🙏🙏🙏🥰
Congratulations sushil sir....heart touching words and beautiful vedio ....All the best...got to hear Bhagwan bhandari sirs sound Best wishes sir...🙏🙏❤️❤️❤️🌷🌷🌷
Thankyou so much ❤❤
Respect u Always bhai😍😍👋👋
अती राम्रो भिडियो हजुर 🙏🙏🙏🙏🙏
एकदम राम्रो 👍sushil sir 👍superb act 👏👏👏👏
Thankyou ❤❤❤
भगवान दाई तपाईको ठुलो फ्यान म तपाईंको आवाज बहुत मिठो लाग्छ गीत ठीक छ दाई अझ अली गीत यो भन्दा अली फास्ट मिठो होस अर्को प्रस्तुती दिदा चाइ है यो सबैको माने यो गीत नमिठो भने हैन दामी छ तपाईको आवाज मा दामी अली फास्ट बिट को USA मै कोरियो ग्राफी शहीत सुटिङ्ग / सुटिङ्ग पनि पुरै समुन्द्र मा ठुलो बोट पानी जहाज मा गरेर निकाल्नु होला एउटा चाइ सानु मनको जिज्ञासा बेक्त गरेको मात्र गूड लक दाई
एकदमै राम्रो छ भगवान दाइको स्वर मा बधाइ तथा शुभकामना
Best of luck bhagawan dada साह्रै राम्रो गित हजुरजस्तो अग्रज बरिष्टलोकगाएकले गित निकाल्न भुल्न हुदैन
दामि छ
Woow💗💗💗💗💗💗
Ramro lageyo🥰🥰
गीत साह्रै राम्रो छ।सफलताको शुभकामना ।।
उत्कृष्ट अभिनय भेना😍😍😍
Thankyou ❤
Wowww beautiful song ❤❤🎉🎉🎉
Good to see new talents ❤
Wow♥️♥️
गित सारै राम्रो छ सुशील ब्रो लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना 💕💕💕
Thankyou so much brother ❤❤
Congratulations ❤️❤️❤️❤️❤️
भगवान दाजी evergreen 🌲 हो !!
मैले हारें अर्कैले जित्यो
आज पनि रोएरै रात बित्यो !! ❤️❤️
What a reality & truth song
Wow beautiful song dherai man paryo hjr
Nice song dai hajur
Babal 🙏
Susil daiko ekdam ramro acting.. mann xune geet ko lagi congratulations
Thankyou ❤❤
जय लोक संगीत 🙏🇳🇵
Best Lok Song Congrats Whole team ❤️❤️❤️❤️❤️
आहा धेरै लामो समयको अन्तराल पछि दाजुको मीठो सृजना सुन्न पाइयो हार्दिक बधाई तथा शुभकामना मेरो दाजु,,,दाजुको आवाज र दाजुको लय शब्द सुन्ने बित्तिकै झलक्कै त्यो अतीत नै मुटुमा बल्झिन्छ।।🙏💐🎊🎉🌺🎈गितले धेरै दर्शक श्रोताको माया पाउएछ बिस्वास्त छु।
मार्मिक लाग्यो भगवन दाइ 😍
all the best bhagwan dai dami song
कति मिठो गित
भगवान दाई लोक सगित को भगवान नै हुनुहुन्छ
best wishes all team
Congratulations 🎊 👏 💐 Vagwan dada lagayet sampurna team lai 👏 ♥ 💖 ❤ 💙 💕 👏
साह्रै मन छोएयो
hjr को नाम नै काफी छ दादा !!
गजब । गजब
reply like dine fursadh hunaa US ma hai Dai Soche Jati Gayanacha Yo Git
Dami congratulations 🚖🔑
Congratulations 🎉
Wowowo Dami xa sar
Waaaa nice song
Nice !
Dherai paxi sunna paiyo daai ko mitho aawaj ma.