नेपालमै बंगुर पाल्दै कोरियन नागरिक, यस्तो छ अनाकन्टर जंगल छेऊमा अत्याधूनिक बंगुर पालन | Pig Farming

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 1.3K

  • @POWERMEDIANETWORK
    @POWERMEDIANETWORK  4 ปีที่แล้ว +113

    कोरियन नागरिकको अर्को भिडियो हेर्नका लागि यो लिंकमा जानुहोस्> th-cam.com/video/MncHDS5vfos/w-d-xo.html

    • @playboys1433
      @playboys1433 4 ปีที่แล้ว +5

      Didi namaskar m Korea 5 years baser ahile Nepal ma kehi garnu parx bhaner baseko xu m ni sagai kam garne ichha hai please send me message address I wanna to come join their

    • @hemantalawati9780
      @hemantalawati9780 4 ปีที่แล้ว +1

      काभ्रे कुन ठाँउ होला ?

    • @hemantalawati9780
      @hemantalawati9780 4 ปีที่แล้ว

      काभ्रे कुन ठाँउ हो फार्म हेर्न जान मन लाग्यो ?

    • @visitvisauae1061
      @visitvisauae1061 4 ปีที่แล้ว

      पिलिज आहिन्दा किनै पनि भिडियो बनाउदा ध्यान पुराउन अनुरोध गर्द्छ किन कि फोन नम्बर राखी दिनु होला किन कि हामी युवाहरूलाई सजिलोसँग बेबसाही गर्न को लागि सजिलो होस

    • @prakashinfo10
      @prakashinfo10 4 ปีที่แล้ว +1

      Videos ali long vako vaya ramro hunthyo aba ni videos banaunu na hjr fari

  • @akcrolpa
    @akcrolpa 4 ปีที่แล้ว +33

    कोरियन नागरिकले हाम्रो देशमा गरेको कृषि परिश्रमले हामी नेपालीको प्रेरणाको स्रोत रहेछ धन्यावाद मिडिया

  • @gitakc3559
    @gitakc3559 4 ปีที่แล้ว +22

    कोरीयन भाई को भिडियो हेर्न पाऊदा खूसी लाग्यो कोरियन लाई सहयोग गर्ने बैनी लाई मूरी मूरी धन्यबाद भन्न चाहन्छू

    • @kancabepali7639
      @kancabepali7639 3 ปีที่แล้ว

      दिदी कुन ठाउँ होला कोरियन बाजेले फाराम गरि बसिराको परिचय ठेगाना पाउ पाय हेर्न आउने थियौ ❤️🙏

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 4 ปีที่แล้ว +13

    मान्छे ले जति काम गरियो उति मन मा सान्ती मिल्छ स्वस्थ हुन्छ लोप हुदैन मेहनत गर्नु धेरै राम्रो मान्छु साउदी बाट हेर्दै छु

    • @rajeshpant6511
      @rajeshpant6511 4 ปีที่แล้ว

      Ksa कुन ठाउँ हो म जेद्दा बाट

  • @mahendrabk3980
    @mahendrabk3980 4 ปีที่แล้ว

    उहाँ सबै नेपाली को लागि ठुलो प्रेरणा बन्नुहुने छ। महान कर्मयोद्दा हुनुन्छ, धेरै सम्मान छ। उहाको कुरा गरिरहदा यो गर्दो रहेछ त्यो गर्दो रहेछ भनेर त शब्दको सम्बोधन प्रयोग गरेको सुन्दा नमजा लायो।

  • @rajkumar_021
    @rajkumar_021 4 ปีที่แล้ว +45

    He's a great man. It's inspired to all Nepalese people.

    • @hiteshini6826
      @hiteshini6826 3 ปีที่แล้ว

      Yeah... Nepali peoples should use their lands in agricultural & farm Sector instead of going to foreign countries for earnings.

  • @roaryqueen7618
    @roaryqueen7618 4 ปีที่แล้ว +13

    म पनि जापानमा छु याहा वस्न एकदम जटिल छ सबै कुराको महङगि छ काम गरेर कमाएको पैसा को नि कर काटेर आउछ यस्तो भन्दा त बरु नेपाल मैं आफ्नै काम गर्नु राम्रो लाग्यो म पनि नेपाल मा कुनै लगानी गरेर वस्न चाहन्छु। एक अर्कालाई सव्सक्राइब गर्री अघि बढ्न याता आउनु होस् 🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @sudeepbasnet5014
      @sudeepbasnet5014 4 ปีที่แล้ว

      Chahana hamropani uhi x aunuhos milera kam garau

    • @sungzuk7
      @sungzuk7 4 ปีที่แล้ว

      I wanted to go to Japan but couldn't.

    • @rameshbhandari6117
      @rameshbhandari6117 4 ปีที่แล้ว

      खेत म सॅग छ तर लगानि गरने मानछे को खोजिमा छु हजुर संतरा कागति मौसमि को लागि राम्रो छ ।0977559280113

  • @evenssworth2108
    @evenssworth2108 4 ปีที่แล้ว +82

    He is the really appreciate guy support him everyone Nepalese guys

  • @pradippoudel4184
    @pradippoudel4184 3 ปีที่แล้ว +14

    저는 네팔 사람 있는데요. 아저씨 고생 많이 하시네요 .지금 나 한국에 있거든.저도 돼지 농장에 일 해봤어요. 네팔 가며는 한번 만나고 싶어요. 우리나라에 가서 아저씨는 돼지 농장 만들고 .네팔 말도 못하는데 일도 혼자 하시는 것 같아요. 진짜 대단한 놈요.🙏🏻🙏🏻🙏🏻🇳🇵♥️🇰🇷

  • @ranjema703
    @ranjema703 4 ปีที่แล้ว +14

    माइली दिदिको संघर्ष मन पर्यो अनि तपाईंको चाहिँ आवाज नै धेरै मिठो लाग्छ

    • @redstartv3421
      @redstartv3421 4 ปีที่แล้ว

      th-cam.com/video/UT5S1_0lf4Y/w-d-xo.html

    • @kancabepali7639
      @kancabepali7639 3 ปีที่แล้ว

      माइली दिदिको नाम ठेगाना पाउन सकिन्छ भने हेर्न जान हुने थियो कोरियन बाजेको फाराम कृपया ❤️🙏

    • @krishnaghimire6105
      @krishnaghimire6105 2 ปีที่แล้ว

      Malai dd ra korean uncle vetaunn please 🙏

  • @Deepen_lama_official
    @Deepen_lama_official 4 ปีที่แล้ว +17

    우리 나라에 와서 고생 많이 하셔서 너무 고맙습니다... 너무 사랑합니다.

  • @dhanbahadurghartimagar1948
    @dhanbahadurghartimagar1948 4 ปีที่แล้ว +7

    मैले पनि केहि दिन देखि यो च्यानल हेर्दै छु । निकै राम्रो लाग्यो नयाँ - नयाँ फार्म को बारेमा जानकारी दिदै गर्नु होला ।

    • @redstartv3421
      @redstartv3421 4 ปีที่แล้ว

      th-cam.com/video/UT5S1_0lf4Y/w-d-xo.html

  • @हेनन्दकुमारसुनुवार

    वार्तालाप एकदम राम्रो थियो तर साह्रै छोटो भयो। कतिपय जान्नुपर्ने र सिक्नुपर्ने कुराहरू आएन।
    युटुबेले भ्यु बढाउन गरेको नौटंकी भन्दा यस्तो जान्न र सिक्नुपर्ने भिडियोलाई दर्शकले पनि महत्त्वपूर्ण सामग्री सम्झेर यो च्यानललाई पहिलो सूचीमा राख्न आग्रह गर्दछु। अनि मेरो तर्फबाट हार्दिक बधाई र शुभकामना।
    धन्यवाद

  • @jitenderbaral3941
    @jitenderbaral3941 4 ปีที่แล้ว +13

    He is a great heart man , thanks you sis you are doing well. I'm watching from India.

  • @ArjunSingh-by2rf
    @ArjunSingh-by2rf 4 ปีที่แล้ว

    धेरै धेरै नै रामरो काम भबिषयमा नेपालि युवालाई एक नया सीक हो

  • @bihangaming1815
    @bihangaming1815 4 ปีที่แล้ว +8

    Wowow heart touching korean person are always be honest and charming inspire always jay korean people

  • @jamesjung9420
    @jamesjung9420 3 ปีที่แล้ว +8

    Media karmi lai ni bolna na aaune
    Anyway
    I m proud to be a Korean man :-)
    Good job :-))))))

  • @jeetendrabam7406
    @jeetendrabam7406 4 ปีที่แล้ว +24

    he is great man salute him

  • @phoolkumartharu9482
    @phoolkumartharu9482 2 ปีที่แล้ว

    Nepali naagrikko inspiration r nepal prati dekhayeko aastha r mamtale mn xoyo.. Great salute man..

  • @nrc9638
    @nrc9638 4 ปีที่แล้ว +4

    안녕하세요 사장님~~~!! 대단하시네요~~^^^
    너무너무 잘 사는 나라를 떠나서 이렇게 고생을 하시는데 정말 예상하지 못했던 일이네요 ~~^^. 이런 모습을 보고 깜짝 놀랐습니다. 그리고 저도 고국으로 돌아가면 어떤 일을 할까 고민을 많이 해왔는데~,이런 일을 한까하고 생각을 하게됩니다~~~ 가능하다면 좋은 아이디어를 배우기 위해 사장님께 한번 만나뵙고 싶습니다~~!
    마지막으로 사장님 항상 건강하게 오래오래 사세요~~^^^

  • @magar_soul6713
    @magar_soul6713 4 ปีที่แล้ว +2

    साच्चिकै उदाहरणीय काम छ एउटा देशमा कृषक भन्दा ठुलो र महान ब्याक्ती हुन्छ ।यस्तो कामको लागि सरकारले ध्यानाकर्षण गर्नु पर्छ

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 4 ปีที่แล้ว +9

    What a great inspiration video, Nepal government should invest huge amount in agriculture without any hesitation and doubt after recognized the real farmer.

    • @ManojGurung-nl1cj
      @ManojGurung-nl1cj ปีที่แล้ว

      Where is Nepal government anyway
      Nepal government is dead already fuckin dead

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 4 ปีที่แล้ว

    अत्यन्तै खुसी लाग्यो । नेपालीले कोरिया गएर कृषिमै रोजगार गरिरहेका बेला । नेपालमा आइ कोरियनले कृषिमै लगानी गरेको देख्दा खुसी लाग्यो ।
    उहाँ लाई सहयोग र हौसला प्रदान गरौं । उहाँ बाट धेरै सिकौं र उहाँजस्तै अरु बिदेशी लाई पनि नेपालमा लगानी गर्न प्रेरित गरौं ।

  • @manishjabegu1711
    @manishjabegu1711 4 ปีที่แล้ว +234

    यो फाम कता होर?
    म कोरियन ब्यक्ती सग काम गर्ने चाहान्छु? किनकी मलाई कोरियन भासा बोल्न पनि आउँछ । र कोरिय ब्यक्ती सग काम गरेर सिकेर हाम्रो देश म केही गर्न चाहान्छु।🙏

    • @happykhemraj8026
      @happykhemraj8026 4 ปีที่แล้ว +10

      पाचखाल मा र छ हौ सर जानु सहकार्य गर्नु 🤣

    • @manishjabegu1711
      @manishjabegu1711 4 ปีที่แล้ว +4

      @@happykhemraj8026 हुन्छ सर जानकारी को लागि धन्यवाद

    • @Dipeshlimboo362
      @Dipeshlimboo362 4 ปีที่แล้ว +4

      मलाइ पनि कोरीयन सग काम गर्न म लाग्यो लोकेस पाउन एक पट्क गुम्न जाने।

    • @buletraza6654
      @buletraza6654 4 ปีที่แล้ว +2

      la la hunxa

    • @anitagautam9883
      @anitagautam9883 4 ปีที่แล้ว +2

      Hamro gau ma

  • @torigeda9203
    @torigeda9203 3 ปีที่แล้ว

    सारै प्रेरणादायि पौरखि कथा रहेछ !
    म चैं वहाँको देशमा बसेर मेरो जवानि खेर फाल्दैछु , वहाँ चै मेरो देशको सेवामा लाग्नु भएछ !
    (त्यो ट्रान्सलेटरले तपैंको प्रश्न कोरियनमा ऊल्था गरेको केहिपनि मिलेन त्यसैले वहाँले ऊत्तर दिन सक्नुभएन ) कोहि ट्रान्सलेटर लियर जानुभएको भए ऊत्तम हुनेथियो !

  • @itsmethangsumi6682
    @itsmethangsumi6682 4 ปีที่แล้ว +6

    Kati ramro manxe..soch tw jhan dherai ramro..

  • @rockyrana2139
    @rockyrana2139 4 ปีที่แล้ว

    very good sir नेपाली ले सिक्नु पर्ने हो तरिका।

  • @tayahangrai6754
    @tayahangrai6754 4 ปีที่แล้ว +10

    One day I'll definitely visit your place Brother, we love you and respect you a lot.

  • @babitagurung8439
    @babitagurung8439 4 ปีที่แล้ว

    कोरियन नागरिकले नेपालमा आएर लगानी गर्छन हाम्रो लागि खुशीको कुरा धेरै थोरै भए पनि रोजगारी दिएको छ धन्यवाद छ कोरियन नागरिक लाई तर हाम्रो देशको पैसावालाहरुले नेपालमा यसरी लगानी गरि दिएको भए कतिले रोजगार नेपालमै पाउने थियो!

  • @amsushrestha
    @amsushrestha 4 ปีที่แล้ว +7

    Heartly welcome to such people❤

  • @arjuntamuOfficial
    @arjuntamuOfficial 4 ปีที่แล้ว +42

    Pls Give Respect.. and Take Respect... Nepali ma tapai haru bole ko ali.. Really it doesn't sounds good...

  • @sheshashah3728
    @sheshashah3728 4 ปีที่แล้ว +11

    When our youth Nepalese gonna learn the value of work and respect work ?? It’s far better to involve in own work regarding any kind of income generating rather than carrying these corrupt leaders baggages !! Or accepting slave type jobs in other foreign countries. See this age old Korean gentleman is still active and doing his own business this is very inspirational to us. Actually Nepal has all kinds of possibilities in order to generate economy just we must be ready to accept any income generating work that’s it. In fact there are many ways to generate Nepal’s economy but when Nepalese youth will open their eyes ? I give my standing ovation to this gentleman’s hard work and creativeness while being in Nepal. Chetna Vhaya Jai Nepal 🇳🇵

  • @DkKhabarTv
    @DkKhabarTv 4 ปีที่แล้ว +6

    wow... great thinking ... I am salute this man...

  • @bikkugrg7728
    @bikkugrg7728 4 ปีที่แล้ว +5

    This man deserve a Lots of love...

  • @rilgurung8203
    @rilgurung8203 4 ปีที่แล้ว

    बिकसित मुलुकको मान्छे हरुको सोच नै बेग्लै मन पर्यो👍️👍️👌👌

  • @rehanamagar2970
    @rehanamagar2970 4 ปีที่แล้ว +15

    He looks like my dad 😢😢
    Missing my dad

    • @tekendragurung4154
      @tekendragurung4154 4 ปีที่แล้ว

      eh hora dear

    • @aagamanpokhrel4113
      @aagamanpokhrel4113 4 ปีที่แล้ว

      @@trumptrump8311 ani tero bau trump

    • @nrc9638
      @nrc9638 4 ปีที่แล้ว

      그 아저씨가 우리 아빠랑 닮았네요😢😢
      우리 아빠 그리워요

    • @Nikesh977
      @Nikesh977 4 ปีที่แล้ว

      Bhetna jaau na..

  • @هومكلا
    @هومكلا 2 ปีที่แล้ว

    Information ko lagi Power medialai thanks so much!

  • @kamalrai4137
    @kamalrai4137 4 ปีที่แล้ว +39

    नेपालमै गर्न नसकिने हैन गर्न सकिन्छ तर बिदम्बना लगानी गर्ने बजेत हुँदैन।

  • @harisitoula1172
    @harisitoula1172 2 ปีที่แล้ว

    बैनिले यसरिनै गाऊ गाऊ गएर कृषका ऊपलब्धि र चुनैातिको सुचना प्रबाहगरि कृषकहरूको चेतनालाई बिकसित गराउने महत्वपुर्ण काम गरिरहेको काम धेरै प्रभाब कारि देखिन्छ।यो पनि देश सेबाकै काम हो ।

  • @deepakck8152
    @deepakck8152 4 ปีที่แล้ว +5

    thank u for teaching us new thing n we really appreciate

  • @jetleelimbu7631
    @jetleelimbu7631 4 ปีที่แล้ว

    माइली दिदी र कोरियन दाइ को बङ्गुर फ्राम देखेर खुशी लाग्यो है

  • @LEMONHAZE007
    @LEMONHAZE007 4 ปีที่แล้ว +7

    Learn some lesson from the old ma everybody do support him be a pure heart Nepali 🥰🥰💞

  • @purjapunthamansing66
    @purjapunthamansing66 4 ปีที่แล้ว

    सारै राम्रो भिडियो हेरियो झन उर्जा आयो हजुर 👍️👍️👍️👍️भावुक पनि भैयो इनको potv सोच ले सलाम छ हजुर

  • @rebarai2895
    @rebarai2895 4 ปีที่แล้ว +6

    Absolutely praiseworthy.

  • @hemrai2075
    @hemrai2075 4 ปีที่แล้ว

    पावर tv लाई धन्नेबाद नयाजान्कारिको लागि अरु पनि नया बिडियो हेर्नुपाइयोस।

  • @Naresh.Tulachan
    @Naresh.Tulachan 4 ปีที่แล้ว +5

    Korean sir , Weldone. , Wish you all the best.

  • @durgarai3839
    @durgarai3839 4 ปีที่แล้ว

    Good men ani yo saachikai nepal ko lagi mahato purna video ho thank you midiya nanalai ani Korea bro laai sapot garne nanalai dherai thanks ani kohile pani hela nagaram aba kosi garnuxa mahile pani thank you nana

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +23

    The job that Nepalis do abroad is to clean toilets.Koreans have respect

  • @Mountainnatural8660
    @Mountainnatural8660 4 ปีที่แล้ว

    Malai pani hajur haruko program haru sarae man parxa tq

  • @sombahadurbasnet4866
    @sombahadurbasnet4866 4 ปีที่แล้ว +8

    He is great man ,really,how amazing

  • @technology8436
    @technology8436 4 ปีที่แล้ว

    राम्रो हाे नि, सलाम छ, उहालाई

  • @arunrai4664
    @arunrai4664 4 ปีที่แล้ว +12

    One of the examples for those people who are jobless....!😎😎✌

    • @arjunlama4584
      @arjunlama4584 3 ปีที่แล้ว

      Who will gonna invest then...😎😎??? नेपाल मा आफ्नो भाको नभाको दुःख सुख गरी जोडेको जग्गा जमीन राखेर यसो सानो तिनो business गरुम न भनेर लाग्दा पनि बैंकिङ loan काे लागि सोर्स/फोर्स गराउनु पर्छ with commission. जब की विदेश मा फर्म or cityzen काे भर मा नै enough loan provide गर्छ। Plz feed back me Mr. Arun Rai

  • @sarojlama6012
    @sarojlama6012 4 ปีที่แล้ว

    नेपाली को लागि लजास्पत कुरा हो

  • @ramzeeawasthi7177
    @ramzeeawasthi7177 4 ปีที่แล้ว +6

    수고하셨어요 아저씨 잘 지내요우리 네팔에 다음에 꼭 만납시다.

  • @홍수현12
    @홍수현12 4 ปีที่แล้ว +1

    대단하신 분이네요. 늘 건강하시고 행복하세요. 존경합니다...

  • @telegraphdachannel3342
    @telegraphdachannel3342 4 ปีที่แล้ว +6

    Really he is great person...

  • @namastenepal1456
    @namastenepal1456 4 ปีที่แล้ว

    यो बाट प्रमानित हुन्छ कि मन मात्र भएर हुन्न धन पनि चाहिन्छ

  • @ボハラセダイ
    @ボハラセダイ 4 ปีที่แล้ว +6

    Great job.respect each other 🙏

  • @magartul7093
    @magartul7093 4 ปีที่แล้ว

    दामी लाग्यो यो बङगुर फर्म।।

  • @Bishnu.Basnet
    @Bishnu.Basnet 4 ปีที่แล้ว +15

    Hajima hoina aajuma vaneko ho dd aajuma vaneko aunty typ ko vasa ho ma pani aile korea mai xu malai ni yo aajasi (uncle) lai vetna man laageo bolna man laageo thank you power media

    • @thenepaltoday
      @thenepaltoday 4 ปีที่แล้ว

      th-cam.com/video/XKfdHaX1MVo/w-d-xo.html

    • @redstartv3421
      @redstartv3421 4 ปีที่แล้ว

      th-cam.com/video/UT5S1_0lf4Y/w-d-xo.html

  • @lassonepal6830
    @lassonepal6830 4 ปีที่แล้ว +1

    We have to learn from him. Nepal mai kehi garna sakinxa vanne euta udaharan dinu vako xa... Salute for him. korean 🇳🇵

  • @My2BoysVlog
    @My2BoysVlog 4 ปีที่แล้ว +4

    Great man! Really appreciate.
    Please respect each other though he doesn’t understand your language.

  • @NAYAPALUWA
    @NAYAPALUWA 4 ปีที่แล้ว

    गर्दा नहुने केही छैन भनेर उहाँ उदाहरण भन्नू भएको छ। उहाको बिचार र श्रमलाई सम्मान गर्नु पर्छ।

  • @creativebrothersbiratnagar4719
    @creativebrothersbiratnagar4719 4 ปีที่แล้ว +8

    wow, such a great man

  • @binodkisan9350
    @binodkisan9350 4 ปีที่แล้ว

    verry good koean daju or didi harulai ekdamai dhane bad xa

  • @samanyamanav6928
    @samanyamanav6928 4 ปีที่แล้ว +9

    I loved this documentary. I have lived in korea for five years. If someone ask me , what is the thing that korean love the most in life ? I say 'work'. Korean love spending their most of the time doing something productive. They love working. And they are very hard working. Please tell me how can i contact this farm owner aajasi.
    Great camera work, awesome host and such a charming and inspiring story tellers. Keep up doing good work. Best wishes team.. 👍👍

  • @surajbhandari291
    @surajbhandari291 4 ปีที่แล้ว

    Ekdam ramro video..thanks power mefia..ati udaraniya lagyo...

  • @Birendra_Sunuwar
    @Birendra_Sunuwar 4 ปีที่แล้ว +3

    Good job Korean brother 👌 👌 true your

  • @zoriachdart9946
    @zoriachdart9946 4 ปีที่แล้ว +2

    Salute to that sir,s positive thoughts and his deed.

  • @entertainmentshowgame9060
    @entertainmentshowgame9060 4 ปีที่แล้ว +5

    Good job🙋‍♂️🙋‍♂️

  • @ramanjan415
    @ramanjan415 4 ปีที่แล้ว

    आधुनिक छ जे होस

  • @kcentertainnepal3700
    @kcentertainnepal3700 4 ปีที่แล้ว +18

    i m now in korea,ma nepal aayepaxi yo bangur form ma visit garne xu

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 4 ปีที่แล้ว

    dhearai dhearai badai xa maeli didi lai uhalai sahayogma saghaunu vako ma

  • @santoshb.k3469
    @santoshb.k3469 4 ปีที่แล้ว +4

    Really ilike this job ...I want to do also there.

  • @darbinchamling477
    @darbinchamling477 4 ปีที่แล้ว

    दिदी हार्दिक धन्यवाद ,दाइलाइ राताे सलाम अनि पावर मिडियालाई कृतज्ञता

  • @rijenbasnetkhulal262
    @rijenbasnetkhulal262 4 ปีที่แล้ว +8

    हामीलाई बिदेसिनु रहर हैन मेडम हाम्रो बाध्यता हो लगानी गर्न को लागि पनि प्रयाप्त पोइसा हुनु परो नी हामी सग बिना लगानी मा त केही हुँदैन होला नि हैन र

    • @arjunlama4584
      @arjunlama4584 3 ปีที่แล้ว

      र त्यही माथि बैंकिङ कारोबार गर्नु गार्हो छ invest काे लागी। जब सम्म चोर भ्रष्टचार हरू ले देश हॉकी रहन्छन् तब सम्म मिडल क्लास काे family's लाई स्वदेश मै केही गरुँ भन्दा धेरै गार्हो छ हजुर।

  • @dilpun2855
    @dilpun2855 3 ปีที่แล้ว

    वहाँ लाइ सम्मान छ नेपालिले सिक्नु पर्छ वहाँ सङ तर नेपाल मा बिदेशिहरु ले कुना कुना मा बसेर निगरानि गर्दैछन नेपाल लाइ यो कुरा मा सचेत पनि हुनु जरुरि छ राज्यले के हेर्दैछ राज्यले कर पाउछ कि नाइ नेपालिले त पाउदैन बिदेशमा।

  • @rabikc3071
    @rabikc3071 4 ปีที่แล้ว +5

    Hajur ko program first time here jasto lagyo tara hajurko aawaj kasto sital aabaj ho ?? Bidhya bhandariko jastai .

    • @aavash_Gorkhali
      @aavash_Gorkhali 3 ปีที่แล้ว

      विद्या चाागाईंलाई हो कि ??? 👍👍

  • @bikalmagar5806
    @bikalmagar5806 4 ปีที่แล้ว

    मेरो वाहा प्रती उच्च सम्मान छ।

  • @milanbindu6024
    @milanbindu6024 4 ปีที่แล้ว +20

    Sister 1 Jana Korean Vasa bolna janne manxe liyera interview leko vaye ramro hunthyo

    • @suzitvlog
      @suzitvlog 4 ปีที่แล้ว

      Malai bolako bhaye hunthiyo (nanun hangug mal aara)th-cam.com/video/4I4ICMESgdk/w-d-xo.html

    • @ramsharanghimire8825
      @ramsharanghimire8825 3 ปีที่แล้ว

      translating vae ra thiyo maile suneko thikae xa

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 4 ปีที่แล้ว +2

    Great works, highly appreciated and respected that Korean man. We have to replicable his works for all Nepal, youth should be teached this and do for Nepal....

  • @bibekbohara6987
    @bibekbohara6987 4 ปีที่แล้ว +6

    하라버지 가 잘 하셧서요 .감사합니다 하라버지.저눈 치굼 한국애 잇습니다 .천눈 녀팔 왓어 하라버지 하고 만나고 시퍼요 .저 도 치굼 도이지 농장여 일 하고있어요.

    • @jitenderbaral3941
      @jitenderbaral3941 4 ปีที่แล้ว +1

      I could not understand your writing.

    • @CR7HANG
      @CR7HANG 4 ปีที่แล้ว

      해 봐
      내가도 재미있다

    • @anishbhattarai5265
      @anishbhattarai5265 4 ปีที่แล้ว +1

      먼저 한국어를 잘 배워야지
      이렇게 얘기하면 아무것도 알수 없것이다
      기술 배우는것이 좋은데 먼저 한국어를 잘 배우기 바랍니다

    • @ffkinggamer444yt4
      @ffkinggamer444yt4 4 ปีที่แล้ว +1

      मा नि कोरिया मै छु है बुगुरमा काम गरेको 5 बर्ष भयो सबै काम आउछ नेपाल गएर यहि गराै कि भनेर सोछेको तर दान पाउन गारो छ पाए नि बुगुर भन्दा महङ्गो पर्दो रहिछ

  • @ranjitpunmagar8494
    @ranjitpunmagar8494 4 ปีที่แล้ว

    आहा कति राम्रो बङ्गुर फम

  • @luckmc7885
    @luckmc7885 4 ปีที่แล้ว +5

    ❤️❤️❤️

  • @pratimanlimbu9370
    @pratimanlimbu9370 4 ปีที่แล้ว

    कोरियन बुढाले शिक्षा राम्रो दिएको हो तर हामीले यो शिक्षा लिन्छ जस्तो लागेन हामी शङग - - - - - छ हामी नेपाली हो । हाम्रो देश जति राम्रो कहि छैन ।

  • @mayapirati8468
    @mayapirati8468 4 ปีที่แล้ว +5

    너무 많이 고생 하셨어요.
    잘 살아세요.
    전화 번호 있으면 알려 주세요,
    🙏🙏🙏🙏🙏🙏

  • @philharmonic15
    @philharmonic15 4 ปีที่แล้ว

    बिदेसी नगरीकहरु अरु पनि छन र नेपाली भाषा बुज्ने हरु पनि छन बोल्ने तरीका respect देखिन

  • @jubuleysaharabonung7127
    @jubuleysaharabonung7127 4 ปีที่แล้ว +6

    Khamsa hamnida Korean aappa Lai.

  • @nandarai6106
    @nandarai6106 4 ปีที่แล้ว

    धेरै राम्रो कोरियन साहु जि

  • @krishnagurung2536
    @krishnagurung2536 4 ปีที่แล้ว +4

    Nepali KO sochai afule ni nagarni arulai Pani garna Nadine..tesaile aja samma Moon lai pujdai cha jun Thau ma China le biruwa ropi sakyu..achamma cha Nepali KO soch..

  • @akashnembang406
    @akashnembang406 3 ปีที่แล้ว

    He is great and hajur ko suport good job

  • @gorkhekoreanschool6445
    @gorkhekoreanschool6445 4 ปีที่แล้ว +3

    Tyo translation exact xain kati kura haru....

  • @tamangbhai9243
    @tamangbhai9243 4 ปีที่แล้ว

    Ditju tapaiko bichar ra soj ramro raxa namaskar

  • @kirawa2045
    @kirawa2045 4 ปีที่แล้ว +5

    Aajuma vaneko hola👍

  • @krishathapa4010
    @krishathapa4010 4 ปีที่แล้ว

    Really head off to you Korean baba thank you to you maili didi and Power Media Network.

  • @subashyatri35
    @subashyatri35 4 ปีที่แล้ว +6

    Korean le form kholne, Hami le job garne

  • @deependrasharma7608
    @deependrasharma7608 4 ปีที่แล้ว

    Deshkolagi grbha hami sabaile sath dinu prx very nice

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 3 ปีที่แล้ว

    कोरियन हरु सारै मेहनती हुन्छ्न काम सुरुमा हो अनि मात्र पछि अरु कुरा सोच्छ्न त्यतिक्कै कोरिया बनेको छ l हाल म पनि कोरिया मै छु

  • @keshabkhanal9439
    @keshabkhanal9439 4 ปีที่แล้ว +1

    He is gem!! Love and respect you brother

  • @fengaaent68
    @fengaaent68 4 ปีที่แล้ว

    मेहनतले बन्ने हो देश, उदाहरणको लागि यी कोरियन बाजेलाई पनि लिन सकिन्छ ।
    जापान त्यतिकै जापान बनेको हैन, कोरिया त्यतिकै कोरिया बनेको हैन ।