साउनमा भात र चैतमा मोही खान नपाउने केटाको बिबाह गर्न केटी नपाउने अचम्मको कथा "उहिलेका कुरा"

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • "उहिलेका कुरा सुन्ने कुरा अनी हेर्ने कुरा"
    युवा पुस्तालाई हिजो को सुनाउने र सिकाउने हाम्रो सानो प्रयास,
    CB PRODUCTION
    तपाईको ठाउमा पनी यस्तै बृद्ध बृद्धा बाबा आमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ९८४१३१७१८५

ความคิดเห็น • 16

  • @phonesayo9251
    @phonesayo9251 ปีที่แล้ว +6

    बयानब्बे वर्ष का हजुरबुबा पनि कत्ती टाठा हुन हामी त खै god bless u hajurbuwa

  • @dilliramghimire3251
    @dilliramghimire3251 ปีที่แล้ว +4

    बुवा को भनाइ र अनुभव धेरै राम्रो लाग्यो । cb you tube channel लाई धन्यवाद ।। बुबाको सुस्वस्थ्य र दीर्घ जीवन को शुभकामना ।।

  • @thakurghimire2832
    @thakurghimire2832 ปีที่แล้ว +8

    पुरानो जमाना र भोगाइ नयाँ पुस्ता सामु सात्क्षात्कार गराउन दूर दराज सम्म पुगी लुकेको प्रतिभा उजागर गर्ने चिरञ्जीवी सर एबम बिनिता म्याम प्रति हार्दिक धन्यवाद ।। साथै यो उमेर मा पनि यती प्रष्ट बोली र जोश सहित बोल्नु हुने बुबा को सुस्वास्थ्य दीर्घ जीवन को शुभकामना ।।🙏🙏

  • @kalyanghimire123
    @kalyanghimire123 ปีที่แล้ว +2

    Very impressive interaction . Thanks for cb channel. Stay happy and healthy buba.❤

  • @harighimire6625
    @harighimire6625 ปีที่แล้ว +2

    आफ्नै पुजनिय बा आमाका त्यो बेला देखी योबेला सम्मका कुरा युटुब मर्फत जनता सामु सार्बजनिक गरिदिनु भएकोमा CBच्यानल लाई विशेष धन्यवाद ❤🙏हाल uae

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 ปีที่แล้ว +2

    Kati ramailo buwa KO kurakani 🙏🥰

  • @bhagabatithapa649
    @bhagabatithapa649 5 วันที่ผ่านมา

    ❤❤❤Buba namaskar ❤❤

  • @nabarajghimire7949
    @nabarajghimire7949 ปีที่แล้ว +1

    ❤❤❤❤

  • @nirmalabista5692
    @nirmalabista5692 ปีที่แล้ว +1

    😢 अहो...... सारै कस्टमय जीवन बिताउनु भाको, ८ बर्सकी दुलहिलाइ सिकाउनु सजाउनु, आफुलाइ सिकाउने अराउने कोहि भयन, जुद्धै, सङ्घर्स गर्दै हे हरि, 😪😪😪

  • @munmagar4224
    @munmagar4224 ปีที่แล้ว

    🙏🌺😘

  • @munmagar4224
    @munmagar4224 ปีที่แล้ว

    🙏😢

  • @ramrijal2516
    @ramrijal2516 ปีที่แล้ว +2

    भनेका कुरा पूरा गर्न त दिनुपर्छ नि हो सर बिचमा प्वाक्क अर्को प्रश्न सोधेपछि के मजा भो?

  • @ramrijal2516
    @ramrijal2516 ปีที่แล้ว +2

    यो उमेरमा पनि कति टाठा बुबा "थेगो नै रेछ के कुरा गर्नी हो😂😂😂😂😂😂उबेलाको खान्की.

  • @criraj9283
    @criraj9283 ปีที่แล้ว +1

    Ke ko 7 mahina ko turo ho mero Aama ta jhan hajuramako peet ma hudai turi bhayeko rahecha , every body have there own life story