दार्जिलिङ र सिक्किमका सांसदले धमाधम लोकसभामा नेपालिबाट सपथ लिएपछी सभामुख छक्क परे Greater News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 1K

  • @rajmoongar1378
    @rajmoongar1378 3 หลายเดือนก่อน +125

    धेरै धेरै धन्यबाद सिक्किम, दार्जलिङ जनताहरूलाई

    • @DhanBahadur-ys1st
      @DhanBahadur-ys1st 2 หลายเดือนก่อน +1

      Hello priyedarjaling andsikim sabailaiy hami darjaling ka nepal ko pakchh ma chham bhane harulai dheray dherai dhanye bad chha

  • @digimongurung6165
    @digimongurung6165 3 หลายเดือนก่อน +83

    कराडौ नेपाली भाषिक भएको भारतमा लोकसभामा नेपाली भाषामा शपथ खाना पाउनु जायज कुरा हो।

    • @ShG2022
      @ShG2022 3 หลายเดือนก่อน +1

      Nepali ta India ko national language ho dherai pahile dekhi.

    • @YouthCare01
      @YouthCare01 3 หลายเดือนก่อน

      तर लाखौ तराई मधेसबासीले बोल्ने र बुझ्ने हिन्दी ,भोजपुरी भाषा बोल्दा हामी गलत अर्थ लगाउछौ!😊

    • @bhaktatamang1229
      @bhaktatamang1229 3 หลายเดือนก่อน +1

      @@ShG2022 Eh ho ? GORKHALAND CHAI
      DUNIYAKO NAJARMA KAHA CHHA ? 1814 MA KOSLEY BRITISH SENA SANGA YUDDA GAREKO ?

    • @bhaktatamang1229
      @bhaktatamang1229 3 หลายเดือนก่อน

      @@digimongurung6165 Bharatiya Sansadma Nepali Vashama Sapath khaney dui bir Gorkhali lai badhai chha abo duwai jana milera sanyukta roopma Itihasik vugolok saamajik saanskritik ra vashik sambandha ko aadharma punekikaean ra Bharatiya Gorkhaland ko naamakaranko maag Sansadmai rakhnu paryo.

  • @Mimanmagar55
    @Mimanmagar55 3 หลายเดือนก่อน +11

    नेपालमा बिहार बाट आएका धोतीहरु हिन्दिमा सपथ खान्छन्।त एउटा नेपालीको सपुतले नेपालीमा सपथ खादा मन फुरुङ्ग भयो।❤❤

  • @HimalPahadTarai-o1v
    @HimalPahadTarai-o1v 3 หลายเดือนก่อน +68

    धंन्यांबाद तिमि सच्चा नेपाली को पुत्र🦾🙏❤️❤️🇳🇵

  • @praveshsunar2118
    @praveshsunar2118 3 หลายเดือนก่อน +135

    सिक्किमी जनता ले साथ स्पोर्ट दिउन या न दिउन ग्रेटर नेपाल लागी सक्रिय भुमिका त नेपाल को जनता ले गर्नु पर्छ।🇳🇵🇳🇵🇳🇵

    • @deokittamang4976
      @deokittamang4976 3 หลายเดือนก่อน +2

      100%right

    • @badrikarki6640
      @badrikarki6640 3 หลายเดือนก่อน +6

      मातृभमिकाे माया र समर्थन गर्नु हाेस । विश्वभरि छरिएर रहेका हामी नेपालिहरुकाे भावना,धारणा,निर्णय, अनुभुति एक हुनुपर्छ ।

    • @MelaMela-ip4ff
      @MelaMela-ip4ff 3 หลายเดือนก่อน +5

      Yu eyuta Darjeeling janta lai bawakub banowney media ho

    • @praveshsunar2118
      @praveshsunar2118 3 หลายเดือนก่อน +3

      @@MelaMela-ip4ff दार्जिलिङ जनता सचेत छन उनि हरु लाई बेवकुफ बनाउने त कुनै पनि कुरा छैन। अचेत त हामी हो हामी🇳🇵🇳🇵🇳🇵

    • @gwsourav1115
      @gwsourav1115 3 หลายเดือนก่อน

      Bro sakxa vane fight garum na asto hanxu ne Nepal lai bokachoda vikare desh afu Kai garnu sakdena Ani India ko jalues garxa 😂

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 3 หลายเดือนก่อน +71

    बधाई छ नेपाल लाई सम्झने नेपाली बाशी लाई

  • @ShishirSharma-nz9rt
    @ShishirSharma-nz9rt 3 หลายเดือนก่อน +27

    राजु विष्ट वासाबाडी भन्ने ठाउँबाट हो कि जस्तो लाग्यो! राजु विष्टजी तपाईँको शैली भारतसँग मिल्न गयो तर इन्द्र सर तपाईँको मन, मुटु नेपाली नै हो जस्तो लाग्यो! लिम्बुको छोराले कति मिठो शैलीमा नेपाली बोल्नु भएको! खुसी लाग्यो!

    • @YouthCare01
      @YouthCare01 3 หลายเดือนก่อน +1

      भारत को जनता हो भाषा मात्र गोर्खाली नेपाली हो राजु विस्ट भारत सङ्ग नमिलेर के नेपालको चाकरी गर्छ!😊

    • @ShishirSharma-nz9rt
      @ShishirSharma-nz9rt 3 หลายเดือนก่อน

      @@YouthCare01 भाषामा स्पष्टता हुनुपर्छ, लवज हुनुपर्छ! भाषाको टन हुन्छ, ट्युनिङ्ग हुन्छ, सबै भाषाको आफ्नो आफ्नो शैली हुन्छ! ऊ भारतीय नागरिक भएपनि उसको मातृभाषा नेपाली हो! ऊ देशको, नेपाली समुदायको नेतृत्व पनि हो! उसले आफ्ना सन्ततिलाई कस्तो भाषा, कस्तो संस्कार, संस्कृति हस्तान्तरण गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ!
      अझ हामी त भारतका कति ठाउँलाई हामीबाट अङ्ग्रेजको हडपेको र भारतले फिर्ता गर्नुको साटो आफ्नो नियन्त्रणमा राखेको सम्झन्छौँ!
      पहिले ब्रिटेनले र पछि भारतले समेत खारेज गरिसकेको सुगौली सन्धिको नाममा नेपालको जमीन फिर्ता गर्नुको सट्टा नेपालको जमीनमा ईन्डियाले शासन गरिरहेको छ! हामी त नेपालले सुगौली सन्धि खारेज गरेर ती भूमि नेपालले फिर्ता माग्नुपर्छ भन्ने कुरामा अडिग छौँ!

  • @kcpremluna4070
    @kcpremluna4070 3 หลายเดือนก่อน +24

    एकदमै सहि र खुशी लग्यो, म पनि पहिला देखिनै ग्रेटर नेपालको पछमा हो,नेपाली भूमि सम्पूर्ण फिर्ता हुनुपर्छ चाँडो फिर्ता गर 🇳🇵 🇳🇵 🇳🇵 जय जय जय ग्रेटर नेपाल जय जय जय 🇳🇵🇳🇵🇳🇵

  • @chandraprasad3337
    @chandraprasad3337 3 หลายเดือนก่อน +15

    जय ग्रेटर नेपाल विशाल नेपाल ,,
    दिवस बूढाथोकि लाई विषेश धन्यवाद,,
    तिब्बात को पठार पनि हाम्रै हो,
    सूगौलीको संधि न भयको भय तम्बू काश्विर र पूर्बमा समून्द्रि सतह सम्म नेपाल हो,
    राज्य या राजालाई प्राश्त गर्ने क्रममा भूटान नेपालको साम्ने केहि थिएन या होइन,,
    जव ग्रेटर नेपालको समाचार सून्छू तव आङ जूरूक्कै उठ्छ तर प्रस्तिति या परिवारिक प्रस्तित ले थूचूक्कै छ,

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 3 หลายเดือนก่อน +21

    धन्यवाद दारजीलीं जनता लाइ गरगछ

  • @sudeepbijukchhe3280
    @sudeepbijukchhe3280 3 หลายเดือนก่อน +19

    शिरमा ढाकाको टोपि, शरीरमा दौरा सुरुवाल लगाई कम्मरमा खुकुरी भिरेरै भारतिय संसदमा उपस्थिती जनाई नेपाली भाषामा नै शपथ गरिदिएको भए अझ सुनमा सुगन्ध हुने थियो । 🇳🇵जय देश 🇳🇵! 🇳🇵🇳🇵जय जय नेपाल🇳🇵🇳🇵 !!

  • @GokulSanjyal-j8q
    @GokulSanjyal-j8q 3 หลายเดือนก่อน +20

    ❤🎉 बिष्ट जि बिष्टहो तर नेपाली हो धन्यवाद 🎉❤🎉❤❤🎉

  • @tilakbhandari79
    @tilakbhandari79 3 หลายเดือนก่อน +16

    जय ग्रेटर नेपाल 🇳🇵✊✊ अब नेपालमा एक राम्राे देशभक्ति नेता अायो भने ग्रेटर नेपाल बन्न कूनै आइतबार कुर्नु पर्दैन 🇳🇵✊

  • @krishnachhetri-l8q
    @krishnachhetri-l8q 3 หลายเดือนก่อน +26

    ❤❤❤ सलाम छ बिष्ट जी बधाइ

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 3 หลายเดือนก่อน +22

    स्यालुट ग्रेटर नेपालको जयहोस

  • @naindrabahadur8562
    @naindrabahadur8562 3 หลายเดือนก่อน +18

    बराबर हो हाम्रो तराई को नेता हरु ले पनि यसैगरी सफत ग्रहण गरेको थियो

  • @krishnakc3040
    @krishnakc3040 3 หลายเดือนก่อน +20

    हजुरलाई सलुट छ माननीय ज्यु/

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 3 หลายเดือนก่อน +24

    जय ग्रेटर नेपाल ❤❤❤ धन्याबाद राजु बिस्ट ज्यु र सुब्बा ज्यु मा हिर्दये देखि नमन :❤❤❤❤

  • @ThamanRana-k9t
    @ThamanRana-k9t 3 หลายเดือนก่อน +188

    दार्जिलिङ र सिक्कम का जन्तालाइ भित्र मनदेखि सलुट छ जय ग्रेटर नेपाल

    • @radhikaroka1269
      @radhikaroka1269 3 หลายเดือนก่อน

      @@ThamanRana-k9t please pray to Rain Debra” Ganga Maiya ki Jay , OM NAMO Shivya Har Har Mahadev Bholya Baba ki Jay “
      All theBest of Luckfor Sikkim Nepaliesfrom Kathmandu 🇳🇵🕉️💦⛰️❤️❤️❤️🦣🪴🇺🇸🇮🇳📖✍️🏭🐘🪴🪴🪴🪴❤️❤️❤️

    • @radhikaroka1269
      @radhikaroka1269 3 หลายเดือนก่อน

      @@ThamanRana-k9t Don’t worry
      Black mantra will be go back in her Heart Stupid papi Dankini Devil woman.

    • @pramitrai837
      @pramitrai837 3 หลายเดือนก่อน +9

      I love indian

    • @veema4474
      @veema4474 3 หลายเดือนก่อน +3

      I love nepal 🇳🇵

    • @khagenkajikhadgi9812
      @khagenkajikhadgi9812 3 หลายเดือนก่อน +2

      i love sikkim.

  • @Tmglok
    @Tmglok 3 หลายเดือนก่อน +30

    जय ग्रेटर नेपाल हाम्रो पुरा सपाेर्ट छ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishalgharteemagar7737
    @bishalgharteemagar7737 3 หลายเดือนก่อน +23

    केही सिक नेपालको सिमाभित्र बसेर अंग्रेजी बोलेर धाक देखाउने टपर ट्युईयाहरु ।
    नेपालीमा हुनु पर्ने गुण

    • @raysentertainment491
      @raysentertainment491 3 หลายเดือนก่อน

      🙏🙏🙏

    • @lasthopethakuri
      @lasthopethakuri 3 หลายเดือนก่อน +1

      नेपाल भित्र बसनि २०% बाहुन हरु नै छ जुन धोती को खुट्टा चाट्न जान्छन अब त्यो । नेता मात्र होइन केही नेपाली बाहुन जनता हरु नि छ्न जुन धोती को गुलामी गर्छ्न । र आफ्नो बच्चा छोरा छोरी आउनी पिडि हरु लाई नि कसरी भारत को गुलामी गर्नी हो भनेर सिकाउछ्न

  • @ChetanJoshi-ul3li
    @ChetanJoshi-ul3li 3 หลายเดือนก่อน +25

    सबैई नेपाली मिलेर हाम्रो विशाल नेपाल बनाउनुपर्छ

  • @deepanchettri013
    @deepanchettri013 3 หลายเดือนก่อน +11

    हो! हामी नेपाललाई माया गर्छु तर हामी भारतमै ठिक छै धन्यवाद।

  • @DhrubaRajneupane-v5e
    @DhrubaRajneupane-v5e 2 หลายเดือนก่อน +5

    धन्यवाद सहित बधाई छ राजु विष्ट र सुब्बा ज्ू दुबै विधायकहरू प्रति उच्च सम्मान साथ सलौट छ जय ग्रेटर नेपाल ।

  • @laxmiaryal9364
    @laxmiaryal9364 3 หลายเดือนก่อน +2

    धन्यवाद अाफनाे मातृिभासा मनमा सजायकाेमा

  • @RAMESH_VLOGS874
    @RAMESH_VLOGS874 3 หลายเดือนก่อน +15

    जय नेपाल ❤️🇳🇵🇳🇵 अब सबै नेपाली हरु मिलेर हाम्रो गुमेको भुमि फिर्ता गर्नुपर्छ

  • @BhaktaBohora-e2g
    @BhaktaBohora-e2g 3 หลายเดือนก่อน +21

    माननीय लोक सभा सदस्यलिम्बुजी तथा बिष्ट जी दुबैलाइ धन्यबाद र सिक्किम र दार्जीलिङ नेपालमा गाभ्नु पर्छ जय नेपाल

    • @RajipMardi-x1g
      @RajipMardi-x1g 23 วันที่ผ่านมา

      😂😂😂😂😂

  • @shibuupadhaya
    @shibuupadhaya 3 หลายเดือนก่อน +12

    भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई समावेश गरिएको छ,प्राथमिक स्तरबाट विश्वविद्यालयसम्म नेपाली पठनपाठनको व्यवस्था छ|हामीलाई हाम्रो भाषा संस्कृति प्यारो छ|हामी भारतीय हौँ|जय हिन्द|

    • @jabinrai4778
      @jabinrai4778 3 หลายเดือนก่อน

      Dhoti mug

    • @madhyamikmathswestbengal5471
      @madhyamikmathswestbengal5471 2 หลายเดือนก่อน

      We are proud india gorkhali who speak in Nepali and we are proud and happy being indian toh jasto khatey hoina bujis mu*​@@jabinrai4778

    • @wickerthings584
      @wickerthings584 2 หลายเดือนก่อน

      ​@@jabinrai4778 tho doti rundy ko bacha we sikkimise and nepaliise are proud to be an indian yo video banawne makachut ho

    • @jabinrai4778
      @jabinrai4778 2 หลายเดือนก่อน

      @@wickerthings584 randikoban dhoti haru hamro nepali vasa nabol mug khate haru

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts 3 หลายเดือนก่อน +14

    धन्यवाद बिरनेपालि

  • @ananddheal3560
    @ananddheal3560 3 หลายเดือนก่อน +32

    धेरै राम्रो कुरा अथवा काम 👍 👍 👍 👌👌👌👌👌 धन्यवाद

  • @indirabhattrai7108
    @indirabhattrai7108 3 หลายเดือนก่อน +41

    जय नेपाल जय वीर गोर्खाली

  • @khadkatika8637
    @khadkatika8637 3 หลายเดือนก่อน +1

    Love you. Thank you!

  • @sathigharebb
    @sathigharebb 3 หลายเดือนก่อน +21

    दार्जिलिङ र सिक्किमका नेपाली दाजुभाइ हरुलाइ मनै देखि सलाम छ,, जय ग्रेटर नेपाल,,

  • @sushil7567
    @sushil7567 3 หลายเดือนก่อน +3

    जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजु बीष्ठ सुब्बाजी जीन्दाबाद बुढाथोकीजी प्रस्तोत जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई जय ग्रेटरनेपाल

  • @KamalBahadurSunar-g5f
    @KamalBahadurSunar-g5f 3 หลายเดือนก่อน +69

    इंडिया भयार शरणार्थी हुनु भन्दा नेपाली हुन राम्रो हामी नेपाली हौ जहाँ भए पनि

    • @Mrmuch-un5ww
      @Mrmuch-un5ww 3 หลายเดือนก่อน +3

      ko va sarnathi xai???

    • @amarprakashchhetri4647
      @amarprakashchhetri4647 3 หลายเดือนก่อน +3

      के भुटानी शरणार्थीलाई नेपाल सरकारले नागरिकता दियो ?
      लगभग 38 बर्ष देखि नेपालमा शरणार्थीको रूपमा बसिरहेका नेपाली मुलका 16000 नेपालीहरूलाई आजसम्म नागरिकता दिन सकेको छैन भने सिक्किम र दार्जिलिङ क्षेत्र भित्रका लगभग 25 लाख नेपालीलाई नेपाल सरकारले नागरिकता देला ?
      नागरिकता दिने कुरा त परै राखौं, नागरिकता दिने कल्पना मात्र पनि गर्न सक्दैन !
      सिक्किम दार्जिलिङ मिलाएर ग्रेटर नेपाल बनाउने कुरा चाहिँ
      "मनको लड्डु घिउसित खानु !" भने जस्तै हो ।

    • @muna9255
      @muna9255 3 หลายเดือนก่อน +2

      Yes truly agreed and we are more safe happy Being Indian rather than Nepalese .It happened before also in Indian parliament when representative from Darjeeling took oath in Nepali

  • @indirakarki5858
    @indirakarki5858 3 หลายเดือนก่อน +9

    ❤❤❤जय देश जय नरेश जय ग्रेटर नेपाल दलीय राजनीति को अन्ते गरौ आम नेपाली जो जा छम यक हौ

  • @dhadkanram9912
    @dhadkanram9912 3 หลายเดือนก่อน +5

    Nice News please active and really support The Greater Nepal.ThanksToDarjlingAndSikkimPeople.KSA.

  • @ShibRamTamang
    @ShibRamTamang 3 หลายเดือนก่อน +9

    जय सिकीम दार्जलीङ जय नेपाल

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt 3 หลายเดือนก่อน +4

    we'll come nepali lai hami nepali haru bharat ma raheko nepali ko sammna xa jai nepal

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 3 หลายเดือนก่อน +2

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो धेरै सहि गर्नु भएको छ नेपाल राष्ट्र लाई माया गर्नु भयो रास्ट्र पेरमी देश पेरमी हुनुपर्छ जयरास्ट जयदेश जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर

  • @minbahadurbudha7260
    @minbahadurbudha7260 3 หลายเดือนก่อน +14

    जय गेटर नेपाल 🇳🇵🇳🇵

  • @NamarajShah-j9f
    @NamarajShah-j9f 3 หลายเดือนก่อน +14

    धेरै राम्रो जाहावसे पनि आफनो मार्तिभाषालाइ खिलेइ नभुलौ

  • @kajibasnet7346
    @kajibasnet7346 3 หลายเดือนก่อน +10

    शेलुट जये ग्रेटर नेपाल 🇳🇵🇳🇵

  • @PsangShrpa
    @PsangShrpa 3 หลายเดือนก่อน +1

    Ok nepal jaya nepal

  • @AnilNeupane-w5h
    @AnilNeupane-w5h 3 หลายเดือนก่อน +5

    Hami Nepal hamro Nepal jai nepal

  • @OppoA-ul1re
    @OppoA-ul1re 3 หลายเดือนก่อน +10

    जय ग्रेटर नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haririmal3271
    @haririmal3271 3 หลายเดือนก่อน +7

    जय ग्रेटर नेपाल ।

  • @amargurung1637
    @amargurung1637 3 หลายเดือนก่อน +1

    Jay nepal sr

  • @Mo.KhalidGowala-rb8yf
    @Mo.KhalidGowala-rb8yf 3 หลายเดือนก่อน +5

    जय नेपाल चय दार्रजीलींगं

  • @shanubahdur
    @shanubahdur 3 หลายเดือนก่อน +2

    jya greater nepal❤🙏👍️🌷

  • @bhagatthapa6115
    @bhagatthapa6115 3 หลายเดือนก่อน +4

    Jai greater Nepal news

  • @rishiadhikari7081
    @rishiadhikari7081 3 หลายเดือนก่อน

    जय विशाल नेपाल !

  • @veerukumar921
    @veerukumar921 3 หลายเดือนก่อน +5

    Jay greater nepal

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 3 หลายเดือนก่อน +13

    ❤ ग्रेटर नेपाल को मुद्धा एक दिन अबश्य पूरा हुने छ उहाँ फणीन्द्र नेपाल लगायेत नेता मध्ये वीर पुरुष बालेन शाह ई दुई जना का अगुवाई मा पुर्ण ग्रेटर नेपाल बन्ने छ , भन्दै पुर्णता आशा मा छौ , साथै विवस बुढाथोकी ज्यु को सुन्दर यो प्रस्तुति ले हामी सबै नेपाली को मनमा नया आशा पलाउदै छ ,❤❤❤❤❤ जय ग्रेटर नेपाल !

    • @YouthCare01
      @YouthCare01 3 หลายเดือนก่อน +1

      यो कल्पना देखि पनि धेरै टाढा को कुरा हो!

  • @Parajulikusmakhar
    @Parajulikusmakhar 3 หลายเดือนก่อน +4

    Jay ग्रेटर नेपाल

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 3 หลายเดือนก่อน +4

    जय गेटर नेपाल ❤❤❤❤❤❤

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    सहि कुरा उठाउनु भो आखिर हामी नेपाली त हुन नि 😢😢 जय दार्जिलिङ जय ग्रेनाइट नेपाल 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @rameshnaupane3515
    @rameshnaupane3515 3 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤जय नेपाल जय ग्रेट ल नेपाल

  • @swostiram5521
    @swostiram5521 3 หลายเดือนก่อน +4

    जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏

  • @jivanshrestha5931
    @jivanshrestha5931 3 หลายเดือนก่อน

    यक्दमै सुन्दर जय नेपाल🇳🇵आमा

  • @gamingtoofanaakdon4900
    @gamingtoofanaakdon4900 3 หลายเดือนก่อน +3

    Jai.gretar.nepal

  • @ReshambahadurChand-ku7es
    @ReshambahadurChand-ku7es 2 วันที่ผ่านมา

    तपाईंको नेपाली भाषा र भेष भुषा प्रतिको माया,मोह र सम्मान देख्दा गर्वको अनुभूति भयो। ग्रेटर नेपालको अभियान सफल होस् शुभकामना छ।

  • @tilakkarki8203
    @tilakkarki8203 3 หลายเดือนก่อน +6

    we are always support to greater Nepal.

  • @NabarajRai-l8w
    @NabarajRai-l8w 2 หลายเดือนก่อน +1

    लोकसभाका सांसदहरुलाई अ शब्दको धन्यवाद ! म अन्तर्राष्ट्रिय राष्ट्रिय समाचारदेखि विश्लेषण हेर्ने गर्छु ! ग्रेटर नेपाल च्यानल सथ्यथ्य प्रसारण गरेको छ100%

  • @Gaugharserofero
    @Gaugharserofero 3 หลายเดือนก่อน +5

    Badai chha hjr harulai

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 3 หลายเดือนก่อน

    धेरै राम्रो हो

  • @faktanglungrock6951
    @faktanglungrock6951 3 หลายเดือนก่อน +6

    Jai Greater Nepal 🇳🇵 🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @radhikasubedi7976
    @radhikasubedi7976 3 หลายเดือนก่อน

    जय नेपाल जय नेपाली

  • @chandradanuwar1973
    @chandradanuwar1973 3 หลายเดือนก่อน +3

    जय ग्रेटर नेपाल ❤❤❤❤❤

  • @DebitThapa-kq4sy
    @DebitThapa-kq4sy 3 หลายเดือนก่อน +5

    I love my greater Nepal

  • @hemrajgurung-y2f
    @hemrajgurung-y2f 3 หลายเดือนก่อน +8

    Hami sampurna Nepali ek hunai parxa ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @CheerfulCows-ll8kx
    @CheerfulCows-ll8kx 3 หลายเดือนก่อน +1

    Jaya Sikkim lala salaam

  • @bahadurchet1674
    @bahadurchet1674 3 หลายเดือนก่อน +5

    Jaynepal

  • @balramoli5981
    @balramoli5981 3 หลายเดือนก่อน

    Good news jai
    Greater nepal

  • @sbvlogs674
    @sbvlogs674 3 หลายเดือนก่อน +3

    jay greater nepal jay nepal

  • @yamghimire6855
    @yamghimire6855 3 หลายเดือนก่อน

    जय ग्रेटर नेपाल

  • @ashoklohani2273
    @ashoklohani2273 3 หลายเดือนก่อน +3

    धन्येबाद

  • @Akik-v3d
    @Akik-v3d 3 หลายเดือนก่อน

    जयहोस

  • @bijayabasnet1589
    @bijayabasnet1589 3 หลายเดือนก่อน +6

    Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @deelranamagar2576
    @deelranamagar2576 3 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सिक्किम दार्जलिङ्क नेपालीदाजुभाई तथा दिदीबहिनीहरूलाई

  • @subhash7408
    @subhash7408 3 หลายเดือนก่อน +4

    ❤❤❤ hami NEPALI yak hau. BITTER but TRUTH

  • @rameshrai7283
    @rameshrai7283 3 หลายเดือนก่อน

    ह्दय बाट नै समर्थन छ Greater Nepal लाई ।❤❤❤❤❤❤

  • @krishnakunwar1549
    @krishnakunwar1549 3 หลายเดือนก่อน +3

    जय बिशाल नेपाल ❤️

  • @arjunsunuwar1304
    @arjunsunuwar1304 3 หลายเดือนก่อน +1

    Good job 👍

  • @aryalhouse1601
    @aryalhouse1601 3 หลายเดือนก่อน +7

    We must be united first. Then we can fight against India freely .

    • @SaumenGupta
      @SaumenGupta 3 หลายเดือนก่อน +1

      You can't fight india , whether you unite or not . Greater Nepal was not lasting more than a century. You only harbour divisiveness .

  • @durganakarmi3127
    @durganakarmi3127 3 หลายเดือนก่อน +2

    Jay Greater Nepal, Jay Nepal Aama. 🇳🇵 is our motherland.❤❤❤❤ Grand solute 2 our nepalese samsad.

  • @LimbuTek
    @LimbuTek 3 หลายเดือนก่อน +2

    Greater nepal ko pakchhyema Sapat Grahan garnu hune I dra Subba lai dhannyabad

  • @krishnashrestha-o5z
    @krishnashrestha-o5z 3 หลายเดือนก่อน

    बधाई छ

  • @MayaraiRai-l5p
    @MayaraiRai-l5p 3 หลายเดือนก่อน +3

    Jya getar nepal

  • @GyanBc-ok9yc
    @GyanBc-ok9yc 3 หลายเดือนก่อน +1

    Jaya greater Nepal

  • @navrajchhetri7156
    @navrajchhetri7156 3 หลายเดือนก่อน +6

    Yo kuro sabai sahi ho jai Greater Nepal bht

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 3 หลายเดือนก่อน +2

    Hajurko yosto sochle garda mero chhaati dherai bhana dharai fuliraheko chha hajurharu dubaila hirdai dekhi maya ra salut chhha jaya Nepal

  • @GopalThapa-jf1gg
    @GopalThapa-jf1gg 3 หลายเดือนก่อน +4

    सुबा दादा लाइ मेरोतरफ बाट को बदाइ छ चिन्न मा छु

  • @amritkarki4262
    @amritkarki4262 3 หลายเดือนก่อน +3

    Jaya greater nepal.

  • @prithvigole7296
    @prithvigole7296 3 หลายเดือนก่อน

    जय गेटर नेपाल

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 3 หลายเดือนก่อน +3

    good news

  • @jiwangurung6559
    @jiwangurung6559 3 หลายเดือนก่อน +1

    Jai greater,Nepal.🙏🇳🇵

  • @abindrabudha3847
    @abindrabudha3847 3 หลายเดือนก่อน +3

    Good news ❤❤❤

  • @minrai6166
    @minrai6166 3 หลายเดือนก่อน

    Great job and congratulations

  • @amarsaud8446
    @amarsaud8446 3 หลายเดือนก่อน +3

    Good luck Nepal 🇳🇵 💪💪💪💪✊️✊️✊️