मानव जन्मेपछी एकदिन अवश्य मर्छ यो बिधिको बिधान हो र अर्को कुरो कलियुग पनि हो । यश युग माँ मानव जातिको आयु पनि थोरै हुने गर्छ त्येस्तो लामो आयु प्राय हुदैन । हुन त भारत को कुनै पनि छिमेकी राष्ट्र संग मित्रता छैन यो त इतिहास ले बताइरहेकै छ । विभिन्न काल खण्ड माँ नेपाल लाई उपनिवेश पार्न न खोजेको अवश्य पनि होइन । मात्रै असफल भएको हो । फेरि पनि भारत एउटा बिस्तारबादी निति अख्तियार गरेको मुलुक हो । चाइना को डर ले अलि हच्केको मात्रै हो । ढिलो चाडो अवश्य पनि नेपाल लाई उपनिवेश पार्ने दाउँपेच मै छन भारतीय सासक हरु 1947 देखि नै नेपाल लाई सम्मान जनक ब्यावाहार काहाँ गरेको छ र सबै भन्दा धेरै नेपाल लाई नै हिमिलेट , डोमिनेट गर्दै आएको छ हामी आँम सर्ब साधरण नेपाली जनता ले पनि बुझेकै कुरो हो । नेपाल का नदिनाला पनि असमान सन्धि गरि आफ्नै फेवर माँ पार्न सफल भइ सकेको छ । राजा त्रिभुवन कै पाला देखि नेपाली सासक ले भारतीय को इसरामाँ काम गर्दै आएका छन । सर्बबिदित छ । विभिन्न काल खण्ड माँ नेपाली सासक ले भारत संग एउटा स्पष्ट अडान राखेको देखिएन । अब त नेपाली सासक बाट यो यो मुलुक भारतीय उपनिवेश माँ न जाला भन्न सकिन्न । अब जनता जनार्दन कै देशप्रेमी देशभक्ती भावाना जागेर आयो भने मात्रै यो देश रहला हत्र भने 2090 साल सम्म माँ भारत ले नेपाल उपनिवेश पारी सक्छ ।
People of nepal still foolish who is Oli how is he what is his intension for the country never know yet. But I can say he is a strong leader for the nation...
यस्ता भ्रष्टाचारीहरू सरकार अनि भारतको दादागिरी वाक्क भएका नेपाली जनताले अब यो व्यवस्था नै परिवर्तन गरेर विशुद्ध नेपालीहरूले देश चलाउने संविधान बनाएर अगाडि बढेको नै उत्तम देखिन्छ। यस विषयमा पनि भिडियो बनाउनुहोस् बरु।
Aayodhya(puri) bhaneko Birjung ko paschaim bhanda pani CHitwan ma parcha .. Chitwan ko dachin ma Madi area ma parcha .. yesto bisaya ma dicuss garne Oli ra Indian haru dekhera po laaz lagchha .. Ramayan bhaneko nai ek kalpanik katha ho .. Ahile samma yesko kunai pramad euta pani bheteko chhaina .. There are hundreds of versions of the Ramayana across Asia, with many versions in Southeast Asia and Japan korea Burma etc
Oli sanga desh lai dina sakne kehi thiyena .. Nakabandhi ko bela ko anti Indian sentiment ma khelna khoje, tesmai fase .. Oli le Mahakali sandhi taka gareko harkat le yemale nai futeko sabai lai thaha hola .. Oli ta RAW ka agent nai thiye bhanne haru pani chan .. Yesto china card khelera Nepal ko kunai hit hunna .. DUbai chimeki lai balance ma lana saknu nai safal kutniti ho Nepal ko lagi ..
Sirsak diyeko so, abo ke hunda, es ko uttar ho nepal r nepalile india bhonne desh sansarma astitwa chhodei chhoina bhonera chholnu porsa, Himachal uttaranchal ganga ko uttarpar bangal ko uttar uttarpar sikim afno adikar pauno atarastriyo adalat ma nivedan hali mudda khelu poro, afno samarik khsamata char bilion dolar samma purauno poro. Soboi nepalilai samahina ko samarik talim afno des ko bochau ko lagi binamulya dinu porcha.
१००% राम्रो विश्लेषण 👍️ पत्रकार भाइ ❤️
यिनीरु नेताहरू सबैलाई इन्डियन नै खेदाउनुहोस् जनताहरुले from burma dai ❤🇳🇵🇲🇲हामी पनि नेपाली हौँ। हामीको पनि अधिकारी छ भन्ने😊
वस्तुनिस्ठ प्रस्तुति ।
धन्य बाद हजुर लाइ
सहि प्रस्तुति
रामरो। चिन निकट। भारतको धोति। रिसाय केही खयांसदैन। एऊटा सयांनो मालदिबस ले त देखाऱ्ई दियो भारत लाई
विश्लेषण ठिकै हो
भारतले नेपाल लाई हेप्नु भएना सम्बन्ध राम्रो बनाउनु पर्दछ
मानव जन्मेपछी एकदिन अवश्य मर्छ यो बिधिको बिधान हो र अर्को कुरो कलियुग पनि हो । यश युग माँ मानव जातिको आयु पनि थोरै हुने गर्छ त्येस्तो लामो आयु प्राय हुदैन । हुन त भारत को कुनै पनि छिमेकी राष्ट्र संग मित्रता छैन यो त इतिहास ले बताइरहेकै छ । विभिन्न काल खण्ड माँ नेपाल लाई उपनिवेश पार्न न खोजेको अवश्य पनि होइन । मात्रै असफल भएको हो । फेरि पनि भारत एउटा बिस्तारबादी निति अख्तियार गरेको मुलुक हो । चाइना को डर ले अलि हच्केको मात्रै हो । ढिलो चाडो अवश्य पनि नेपाल लाई उपनिवेश पार्ने दाउँपेच मै छन भारतीय सासक हरु 1947 देखि नै नेपाल लाई सम्मान जनक ब्यावाहार काहाँ गरेको छ र सबै भन्दा धेरै नेपाल लाई नै हिमिलेट , डोमिनेट गर्दै आएको छ हामी आँम सर्ब साधरण नेपाली जनता ले पनि बुझेकै कुरो हो । नेपाल का नदिनाला पनि असमान सन्धि गरि आफ्नै फेवर माँ पार्न सफल भइ सकेको छ । राजा त्रिभुवन कै पाला देखि नेपाली सासक ले भारतीय को इसरामाँ काम गर्दै आएका छन । सर्बबिदित छ । विभिन्न काल खण्ड माँ नेपाली सासक ले भारत संग एउटा स्पष्ट अडान राखेको देखिएन । अब त नेपाली सासक बाट यो यो मुलुक भारतीय उपनिवेश माँ न जाला भन्न सकिन्न । अब जनता जनार्दन कै देशप्रेमी देशभक्ती भावाना जागेर आयो भने मात्रै यो देश रहला हत्र भने 2090 साल सम्म माँ भारत ले नेपाल उपनिवेश पारी सक्छ ।
Thanks for market and political short analysis. Pandey ji ko jay hos. Thanks.
अब भारतकाे मनसुवा के. पि. वाट पूरा हुन सक्दैन , यश कारण भारत उनलाइ हेर्न चाहदैन ।
यहीँ ताल हो भने बसन्ते भाइ काजुमेन लाई टप्ने धेरै टाढा नहुने भयो है 😊
ओलिवा को रिटायर को समय आईं पुगियो। देश र देश वासिहरूको लागि अवश्य छः 👁️♦️👁️
Nice❤
ल्याउनेै पर्दैन नी !! देश नेपाल त्यति कमजोर पनि छैन कि कसैले फु गर्दैमा ढल्ने 😡😡
Lol. Daju ko confidence chahi mane 😂
TH-cam मा भुकेर हुँदैन नी मुजि
सबै कुरा मा भारत मा निर्भर छ नेपाल ,
निहुँ खोजेर सकिँदैन
Nice News
मार्केटकाे कुरा गराै न, के ईतिहास पढाउन पर्याे🙃
ओली बुढो ले china card खेल्यो त्यही भएर रिसायो भारत
good analysis ❤
Oli ji des ko lagi bolxan mitra des risaunxa yesaile oli ji sabaiko najar ma gireka xan
People of nepal still foolish who is Oli how is he what is his intension for the country never know yet. But I can say he is a strong leader for the nation...
Ati ramro bhasan
Good
भ्रमण स्रमणकाे कुनै मतलव छैन आत्म निर्भर हुनु पर्याे नेपाली ,द्वेध मनस्थितिमा कति बाँच्ने !
आफ्नो देश बनाउनेतर्फ लाग्नुपर्छ किन देशको ढुकुटी रित्तो पारेर किन वैदेशिक भ्रमण गर्ने?
namaskar sir
हैन किन डराउने हो कि नेपाली बिदेसीले नदिए बाँच्नु सक्दैन
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
शीर्षक देखेरै यो vdo हेरिन यस्ता कुरा यहाँ किन ल्याउने
यस्ता भ्रष्टाचारीहरू सरकार अनि भारतको दादागिरी वाक्क भएका नेपाली जनताले अब यो व्यवस्था नै परिवर्तन गरेर विशुद्ध नेपालीहरूले देश चलाउने संविधान बनाएर अगाडि बढेको नै उत्तम देखिन्छ। यस विषयमा पनि भिडियो बनाउनुहोस् बरु।
नेपाल मा ओलि को विरोध भारतीय सरकार को डिजाइन मा भएको छ।
यसथाेबेयिमान,ृखाने,टुकके,माेदिकाेअगाडि,उभिनेकुराभयेन,सतयरअसतय,कसरिउभिने,बिचारगरेेत,।😊
😊
❤😢
प्रदिप ज्ञवाली त राजनाथ सिंहको सखेत भान्जा होइनर ? अरुले भेट नदिय पनि राजनाथ सिंहले दियो होला !
के भयो त ? जनवरी महिनामा जादैहुनुहुन्छ ? एनि प्रोबोलम ?????????
राज।सस्था।हुनसक्दैन।
देशका दलालहरुले ओली माथि गरेको खुल्ला आक्रमण विदेशीहरुलाई फाइदा दिनलाई हो 😮!! ओलीकाे आशा बराबरीको मित्रता तर विदेशी भतुवाहरू गुलामीमा सत्ता 😮
Aayodhya(puri) bhaneko Birjung ko paschaim bhanda pani CHitwan ma parcha .. Chitwan ko dachin ma Madi area ma parcha .. yesto bisaya ma dicuss garne Oli ra Indian haru dekhera po laaz lagchha .. Ramayan bhaneko nai ek kalpanik katha ho .. Ahile samma yesko kunai pramad euta pani bheteko chhaina .. There are hundreds of versions of the Ramayana across Asia, with many versions in Southeast Asia and Japan korea Burma etc
लाज लाई पनि लाज लाग्ये होला
आफ्नै देश लाई बलियो बनाऊ
नामर्द हरु
के खान जान्छौ घरि घरि इंडिया?
भाइ तिम्रो विश्लेषण पनि बेकामै भयो। पहिले त बजार सम्बन्धी राम्रै चिरफार गर्थ्यो।
😮
Varat le Nepal Lai Nepal vandai ghhata varat Lai .Nepal narahe varat sakinchha.
Nepal ma Sharkar haldaina pm Kp Ba ko jai hos Ba Hajurle Fikar nagarnu Shabi Right hunxa !
Jeet Nepal ko hune xa Bharat ko hoina
yeti 15 minute ko kura sunna voli kurnu parne vayo hai !
Aaja vaneko vaye huntyo ni kanxa k hunxa vanera yr
यस्तो ।कुराे।अाफ्नाे।दुनाे।साेझाेयस्ताे।पनि।पत्रकार।
Oli sanga desh lai dina sakne kehi thiyena .. Nakabandhi ko bela ko anti Indian sentiment ma khelna khoje, tesmai fase .. Oli le Mahakali sandhi taka gareko harkat le yemale nai futeko sabai lai thaha hola .. Oli ta RAW ka agent nai thiye bhanne haru pani chan .. Yesto china card khelera Nepal ko kunai hit hunna .. DUbai chimeki lai balance ma lana saknu nai safal kutniti ho Nepal ko lagi ..
exactly
Jasto Baawaoun le Gare Ko ab Limbu,Rai, Tamang jaati p.m nahune Desh india MAA milaaounu parxa
Yo sarkaar bises paristhiti maa baneko le teti sajilo chhaina dhalna ra tatkaal dhaldaina pani
haawaa chirphaar
Khoe k hunxa volii KO vedio herau
Sekhar koerala aba pm
Olikai netritwa ma emale le height chhuyako thyo aba yehi oliko hatbata emale ko patan hunchha......
सरकार ढल्दै छ 101%
sarkar dhaldaina ....
केहि हुन्न
डटेर लड्ने ओलि नै हो
अलि उल्टाे पढाउनु भयाे के पि का ईतिहास । नभयका कुरा गर्नु भयाे ।
कुनै खोकाइ गरेर के गर्नु 😮
Flag 50 .....50 ...halna basanta sir k gareko yo
कुराे।कथुर्याएर।राज।सस्थाल्याउनुलाई।खाजे।काे।हाेत
Sirsak diyeko so, abo ke hunda, es ko uttar ho nepal r nepalile india bhonne desh sansarma astitwa chhodei chhoina bhonera chholnu porsa, Himachal uttaranchal ganga ko uttarpar bangal ko uttar uttarpar sikim afno adikar pauno atarastriyo adalat ma nivedan hali mudda khelu poro, afno samarik khsamata char bilion dolar samma purauno poro. Soboi nepalilai samahina ko samarik talim afno des ko bochau ko lagi binamulya dinu porcha.
Hepxa vane india kina jane?
Unnecessary
Kp oli jasto vastrachari kohi xaina😂😂
Aaba dubxa nepal lekhera lignus
पत्रकार भएको ब्यतिको बोली 😅😅😅😅
नेपालके भ्रष्टाचार नेताको भारतके मोदीजी कोही इज्जत नही देते है इमान्दार देशभक्त नेता कोही इज्जत देङ्गे भारत के मोती जी
Nonsense topic
tapai pani gaf dinu pardaina
Nepali ko aukant
yo dhoti saga ko nara xod neta ho
Chuche naksa le luppa khaye ni
Hawa content ,,,