यस्तो पो रमाईलो, स्मृती गौतम र दिनेश श्रेष्ठको दोहोरी सुन्दा हाँसोले बेहोस ।। Smriti_Dinesh HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 พ.ย. 2024

ความคิดเห็น • 355

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +64

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

    • @gagandhami2021
      @gagandhami2021 3 ปีที่แล้ว

      जय ईन्द्रेणी जय ईन्द्रेणी टिम

    • @anjanlimbu3778
      @anjanlimbu3778 3 ปีที่แล้ว

      A

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

      Long Live Krishna Kandel indreni foundation:
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @ghimirekiran
      @ghimirekiran 3 ปีที่แล้ว

      To up up po

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +1

      IME ले साथ दिन छोड्यो एकदम ठिक गर्नुभयो।तर बैङ्क खोज्न जान अलि धौ हुने भयो।

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +92

    काठे गीत भनेसी सुन्ने बित्तिकै नाचु नाचु लाग्छ किन होला अनि दुइतिन दिन भयो कमेन्ट नगरेको बिर्सिनु भयो कि 🙏🙏❣️

  • @sommahat6558
    @sommahat6558 3 ปีที่แล้ว +2

    सारै रमाइलो लाग्यो आज आफ्नै गाउँ ठाउको भाका अनि आफ्नै गाउको कलकार देख्न सुन्न पाईयो जय ईन्द्रेनि सलाम किस्न कडेल दाई।

  • @rushmasapkota3193
    @rushmasapkota3193 3 ปีที่แล้ว +20

    दिनेश श्रेष्ठ हाम्लाइ फेरि चाइयो

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +8

    स्मृती जि र दिनेस जी को काठे दोहोरी अति उत्कृष्ट र नाच पनि बब्बाल रमाईलो र मज्जा आयो ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @dineshshrestha6886
    @dineshshrestha6886 3 ปีที่แล้ว +7

    नमस्कार म दिनेश श्रेष्ठ म एता छु

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 3 ปีที่แล้ว +25

    "भनेकै थि मेरै भै बसम अब तिम्रो बाल छैन मा कसम" भाइरल गायक दिनेश श्रेष्ठ लाई कतिले चिन्नु हुन्छ यता हजुर लगाऊ है🙏🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +1

      Tiktokma ta tahalkai piteko ni yo tukkaale

  • @dilipbharati5208
    @dilipbharati5208 3 ปีที่แล้ว +5

    दिनेश श्रेष्ठ दाइ एकदमै राम्रो क्षमता भएको कलाकार।लाइभ दोहोरी मा त झन कडा हुनुहुन्छ। " रुपै रैछ मोहनी लाउनी" गैरी पिपल लर्के वर डाडैमा" ओ होइ मुया" नमस्ते नुवाकोट लगायत का दर्जनौ उहाँको गीतहरु सबैको मनमुटुमा बसेका छन,,इन्द्रेणी देख्न पाँउदा अत्यन्तै खुशी लाग्यो,,,,

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +8

    म पोखरेलि ठिटो तै पनि पुर्बेलि भाका अनि काँठे भाका अति मन पर्छ धन्यवाद इन्द्रेणी जय इन्द्रेणी।

  • @buddhisagar5778
    @buddhisagar5778 3 ปีที่แล้ว +11

    आज ईन्द्रणी मा काठे दाेहाेरी गित सुन्न पाईयो ॥ आदरणीय कृष्ण कँडेल दाई प्रति मेरो उच्च सम्मान सेलुट गर्दछु

    • @padammagar2101
      @padammagar2101 3 ปีที่แล้ว

      ईन्द्रेणि भनेको एस्तो चिजहोकि काम गरेर थाकेर आयो अबोचै थाकेर आकोछु सुति हाल्छु भन्यो अनि एसो युटुप एस्वो हेर्यो ईन्द्रेणी आईराहुन्छ थकाननि काहाजन्छ जान्छ रातिको 12 बज्छ

  • @ravidhakal2196
    @ravidhakal2196 3 ปีที่แล้ว +2

    गन गन गैरी पिपल हे मया बैगुनी रुपै रैछ रानी हजुर मौरी गुमो जस्तो हिट गित धेरै दर्शक माझ लेराइ सकेको दिनेश श्रेष्ठ बाकी एत्ति देख्न थियो अब हामी लाई फेरि चाइयो इन्द्रेणी मा दिनेश श्रेष्ठले

  • @durgapandey1909
    @durgapandey1909 3 ปีที่แล้ว +24

    इन्द्रेणी कार्यक्रममा शिब नारायण जोशी को आगमन सारै राम्रो छ अब दाजुको प्रस्तुति पनि हेर्न पाउ

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो खुसी रहनु सबै धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय इन्द्रेणी

  • @रामहरिथापा
    @रामहरिथापा 3 ปีที่แล้ว +3

    अब बल्ल काठेभाकाका लोकभाका इन्द्रेणीमा निरन्तरता होस ! काठेलोक गायक अलि ओझेलमा परेझै लाग्छ !बिश्वोबजार तताउने थलो भनेको इन्द्रेणी हो!पछिमेली गायक गाइकाले त्यत्ति महत्त्व नदियझै लाग्छ काठेभाकालाइ।,धन्यवाद दिनेस ,स्मृति ,इन्द्रेणीलगायत शुभकामना सम्पुर्णमा।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +2

      काँठे कलाकारहरूले हाम्रो पश्चिमेलि गित गाउनुहुन्छ तर पश्चिमेलि कलाकारहरूले काँठे गित गाएको देखिन्न सुनिन्न।

  • @durgagurung6507
    @durgagurung6507 3 ปีที่แล้ว +13

    काठे भाकामा गीत गाउनुहुनुहुने ईष्ट मित्रहरू को छनक नै बेग्लै त्यही भएर स्मृति मयाको हाउभाउ आँखाको ईशारा हैट 👍🤟

    • @Bhakta2563
      @Bhakta2563 2 ปีที่แล้ว +1

      हो भन्या मैंले त सुरु देखि अन्त सम्म नकाटि हेरे🤣😜🤪

  • @nandabahadur5959
    @nandabahadur5959 3 ปีที่แล้ว +4

    कति रमाइलो दोहोरि २ जना लाई धन्याबात जय होस इण्द्रेनि टिम

  • @bhumabhandari4437
    @bhumabhandari4437 3 ปีที่แล้ว +2

    अति रमाइलो आहा हाम्रो लोक संगीत जय नेपाली लोक गित संगीत

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +20

    म पनि आइपुगे सबैको हाम्रो राम्रो चौतारीमा हजुरहरू सबैलाई स्वागत छ 🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙋🙋🙋

    • @nokhiraoli7370
      @nokhiraoli7370 3 ปีที่แล้ว +1

      दिदी शुभ शन्ध्या हजुरलाई।

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +12

    सारै राम्रो प्रतिभा दुबैलाइ शुभकामना जय ईन्द्रेणी🙏

  • @hemumagar8481
    @hemumagar8481 3 ปีที่แล้ว +1

    मा,कसम यत्तिको कडा दोहोरी अझैसम्म हेरेको थिएन।

  • @sangitathapa8444
    @sangitathapa8444 3 ปีที่แล้ว +7

    दामि छ है ❤️हजुर हरुको प्रतिभा❤️❤️शुभकामना छ है💕💕🥀🥀🥀

  • @rajkavreli7254
    @rajkavreli7254 3 ปีที่แล้ว +13

    कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी परिवारलाई 🙏🙏🙏
    दिनेश सर स्मिर्ति जि सबिता दिजु लगयत सबैलाई शुभकामना ‍🎤जय गित जय संगीत

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +4

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा दिनेश श्रेष्ठ जि र स्मृति गौतम जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।भावना शाही जि लगायत सबैको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।हाल मलेसिया बाट,,,,,,

  • @bijayashrestha7454
    @bijayashrestha7454 3 ปีที่แล้ว +1

    दिनेश श्रेष्ठ फेरि चाइयो

  • @kandelyech3243
    @kandelyech3243 3 ปีที่แล้ว +5

    Good evening everybody,
    Lau aja nikai ramailo hune vayo dubai kalakar lai manai dekhi enough thanks
    Jaya indreni

  • @nirdeshanshrestha5349
    @nirdeshanshrestha5349 3 ปีที่แล้ว +1

    चर्चित गाएक दिनेश श्रेष्ठ हामिलाइ फेरि पनि चाहिन्छ है

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +2

    जय गित !!
    जय संगीत !!
    जय नयाँ नयाँ कलाकार !!
    जय इन्द्रेणी !!!!!

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +3

    Wawa dinesh vai ra smriti bahini dami kathe dori

  • @asebeldandi
    @asebeldandi 3 ปีที่แล้ว +1

    हासि हासी बेहाेस भईयाे।धन्यवाद छ गायककार ब्यक्त्तिवहरूलाई।कृण्ण कडेल दाईलाई नमन गर्दछु।

  • @adhikarisushil100
    @adhikarisushil100 3 ปีที่แล้ว +1

    काँठे गीतलाई अझै ल्याउन पर्यो इन्द्रेणिमा

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 3 ปีที่แล้ว +1

    Bunuko Kati mitho voice aaha safalaKo suvkamna

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 ปีที่แล้ว +3

    स्मृति गौतम र दिनेश श्रेष्ठ जिको दोहोरी एकदम कडा लाग्यो।सारै रमाइलो लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी परिवारलाई 👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏✋✋✋✋✋✋

  • @b.pahari8736
    @b.pahari8736 3 ปีที่แล้ว +7

    काठे भाका मा आज खत्रा नै भिदन्त भो लास्तै मज्जा आयो

  • @prakashbg9808
    @prakashbg9808 2 ปีที่แล้ว +1

    अमृत खाती र सृष्टि गौतमले पहिला ni तहल्का मच्चायो अहिले पनि त्यस्तै रमाइलो दुवैजनाको पृष्ठ 6

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +2

    दिनेश श्रेष्ठ भाई र स्मृति गाैतम बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ छत्र शाही र शमिला श्रेष्ठ बहिनी भावना शाही बहिनीको नाच राम्रो छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +3

    आहा अतिनै रमाईलो काठेभाकामा दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🌈🙏👌😍🤪❤️❤️

  • @gokarnabista5256
    @gokarnabista5256 3 ปีที่แล้ว +4

    स्मृति ले दिनेश श्रेष्ठलाई पछारे को पछारै गरिन्। जय गीत जय सङ्गीत जय ईन्द्रेणी।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +2

    नागबेलि मिडिया तिर गाउनुहुने दिनेस जि आउनुभएछ गज्जब छ निकै खुशि लाग्यो।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 ปีที่แล้ว +1

    इन्द्रेणी तिमलाई धेरै धेरै धन्यवाद छ है

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +3

    नयाँ नयाँ कलाकार आउदा सार्है रमाइलो हुदैछ इन्द्रेणी

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว

      ABC ABC ABC ABC ABC ABC ABC ABC जहिल्यै😡😡😡😡😡

  • @bharatacharya1763
    @bharatacharya1763 3 ปีที่แล้ว +2

    स्मृति को शोर मात्रै होइन धेरै कुरा मन पर्छ मलाई त !

  • @ramdeuba5220
    @ramdeuba5220 3 ปีที่แล้ว +1

    दोहरीमा दुबैजना कडा कडा बहुत मनपर्यो।। जय इन्द्रेणी!! ❣️❣️🙏🙏

  • @haridhakal8059
    @haridhakal8059 3 ปีที่แล้ว +3

    राम्रो छ जय इन्द्रेणी टिम।

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 ปีที่แล้ว +2

    अति राम्रो भयाे बधाई छ सबैलाई जय हाम्रो ईन्देणि समाजलाई

  • @ganeshthapa6975
    @ganeshthapa6975 3 ปีที่แล้ว +1

    काठेगित भनेपछि मत हुरुक्कै जय ईन्देणि।।

  • @prakashbg9808
    @prakashbg9808 2 ปีที่แล้ว +1

    इन्द्रेणीमा अनौठो दुरी रमाइलो

  • @yadavghimire7376
    @yadavghimire7376 3 ปีที่แล้ว +1

    दुबै जनाको उत्कृष्ट छ

  • @kashiramadhikari2859
    @kashiramadhikari2859 3 ปีที่แล้ว +2

    मिठो गितको धन्याबाद💃💃💃💃💃💃💃👌👌👌💃💃💃🌹🌹🌹

  • @रत्नाचौलागाईंगौतम

    इन्द्रेणी हेरेर बस्नु भएका हजुर हरु सबैमा धेरै सम्झना छ अनि आजको दोहोरी खतरा छ जस्तो छ आउनुस है लाइक कमेन्ट अनि सेयर गर्दै दुख सुख भुलेर हेरौ🙏🙏♥️

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว

      धेरै पछि अाउनु भएछ मेम🙏

  • @dipakkhanal4034
    @dipakkhanal4034 3 ปีที่แล้ว

    हामी बिदेसियका हरुलाइ साचिकै यो काठे लोक भाकाले साचै मन छोयो ।जय होस इन्द्रेणी को।

  • @mohanrana1119
    @mohanrana1119 3 ปีที่แล้ว +1

    सम्पूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गीत का गायक गायिका प्रति सम्मान छ र काठे लोक दोहोरी ले आज इन्द्रेनी मा धेरै रमाइलो भयो देखियो र छत्र शाही शर्मीला श्रेष्ठ भाबना शाही को राम्रो नाच लाई धेरै धेरै धन्यवाद जय इन्द्रेनी जय संगित

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 3 ปีที่แล้ว +3

    इन्द्रेणी टिम लाई सम्मान छ सबै लाई नमस्कार

  • @skunwar1603
    @skunwar1603 3 ปีที่แล้ว +1

    आहा ! कति मिठो दोहोरी

  • @samratbasnet2487
    @samratbasnet2487 3 ปีที่แล้ว +1

    Akdam manparne gayak ho Dinesh dai
    धेरै सम्झना indreni

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 3 ปีที่แล้ว +1

    एक दिन देख्छु फुकेर्😜😂🤣कडा आयो दिनेश श्रेष्ठ 😜बबल ब्रो

  • @SmritiGautam
    @SmritiGautam 3 ปีที่แล้ว +13

    नमस्कार दोस्रो चोटि इन्द्रेणी कार्यक्रम मा दोहोरी गाउन प्रयास गरियो कस्तो लाग्छ कमिकमजोरी औलाइदिनुस र सल्लाह शुझाब पाम है गल्ती बोले होला माफी दिनुस ल

    • @gopiadhikarii4906
      @gopiadhikarii4906 3 ปีที่แล้ว +1

      भोट कसरी गर्ने कुन नम्बर मा गर्ने
      प्रस्ट गरिदिनु होला।हामी बाहिर का नेपाली को लागि।सजिलो हुने थियो।कृपया।।।🙏🙏🙏🌺🙏💎

    • @shyamtimalsina6710
      @shyamtimalsina6710 3 ปีที่แล้ว +1

      बेजोड छ दामी लाग्यो❤️❤️🙏🙏

    • @binodthapa7845
      @binodthapa7845 2 ปีที่แล้ว +1

      Jmdammd

    • @nakuldangal6176
      @nakuldangal6176 2 ปีที่แล้ว +1

      sarai ramro xa hjr ko

    • @krishnamagar1227
      @krishnamagar1227 2 ปีที่แล้ว

      नमस्कार है ह्जुर पनि के मा के कम हुनुन्न्छ र कला को धनी इश्मिर्ती गौउतम ज्यु ह्जुर लाई सधै भरी माया र सपोर्त छ

  • @kamalkhadgi2794
    @kamalkhadgi2794 2 ปีที่แล้ว

    जयहाेस ईन्द्राणि परिवार कृष्ण दाइ लाई जयहाेस

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 ปีที่แล้ว +3

    यति रमाइलो गित सुन्दै नाच्न मन लाग्नी।

  • @prakashbg9808
    @prakashbg9808 2 ปีที่แล้ว

    अचम्मकाे रमैलो दुर्इ दिने श्रेष्ठ यसप्रति गौतम

  • @ramswarup8999
    @ramswarup8999 3 ปีที่แล้ว +5

    कति रमाइलो अनि अानन्द,,कृष्ण दाइ लगायत टिमलाई सलाम

  • @dineshshrestha6886
    @dineshshrestha6886 3 ปีที่แล้ว +3

    धेरै साथी हरुको गुनासो छ भोट कशरि गर्ने
    KLD 19D send to 37000

  • @thedarkmoon8618
    @thedarkmoon8618 3 ปีที่แล้ว +2

    Derai ramro pratibha dubailai Dhanyabad indreni

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 ปีที่แล้ว +2

    काठे गितचै झकाँस लाग्यो आजको धन्यवाद 🤚

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +1

    नमस्कार सम्पुर्ण इन्द्रेणी टीम लाई
    रमाइलो भयो ।जय स्वामिमान

  • @ramshrestha4074
    @ramshrestha4074 3 ปีที่แล้ว +1

    मलाई त स्मृति दि गित सारै मन पर्छ

  • @namarajthapa617
    @namarajthapa617 3 ปีที่แล้ว +1

    इन्द्रेणी को जय होस जय गीत जय सगित।।।

  • @sanamdahal4365
    @sanamdahal4365 3 ปีที่แล้ว +1

    स्मृति त खत्रै रहिचन मैले त बल्ल आज देखेको येस्तो❤️❤️❤️❤️

  • @suryarijal4681
    @suryarijal4681 2 ปีที่แล้ว

    एकदमै राम्रो लाग्यो दिलदेखि धन्यवाद।

  • @nabinthakuri5586
    @nabinthakuri5586 3 ปีที่แล้ว +1

    wow सुरुवात मै हाम्रो सिन्धुली राम्रो सिन्धुली सबैमा नमन

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 ปีที่แล้ว +2

    Jay indreni teem sabaiko jay hosh

  • @ronakgiri8550
    @ronakgiri8550 3 ปีที่แล้ว +1

    यो जोडि लाई यस्तै भाकामा हेर्न पाउ हस्त धन्यवाद ईन्द्रेणी लाई

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว

    स्मृति बहिनीको र दिनेश भाईको दोहोरी रमाईलो लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @laxmiakhikari196
    @laxmiakhikari196 3 ปีที่แล้ว +1

    Wow dinesh dada nica

  • @mainasubedi6293
    @mainasubedi6293 3 ปีที่แล้ว +1

    Kati mitho Geet dhari Ramilo 🙏🙏

  • @namarajadhikari8826
    @namarajadhikari8826 2 ปีที่แล้ว

    जिन्दगिमा एति राम्रो गित अाज सम्म हेरेकाे थिईन

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 3 ปีที่แล้ว +2

    Ramailo dohori. Kirisna sir lai dhanaya bat x

  • @mohanmagar6258
    @mohanmagar6258 3 ปีที่แล้ว +1

    इन्द्रेणी सम्पूर्ण टिम लाई सलाम गर्छु

  • @kaverelithito9581
    @kaverelithito9581 2 ปีที่แล้ว

    जे होस काठ भाका मा दम छ । सबैजना लाई सलूट

  • @त्रिवेणी-छ8झ
    @त्रिवेणी-छ8झ 3 ปีที่แล้ว +1

    Dinesh shrestha ko harek live dohori ekdam dami lagthyo tara yo patak malai testo ramro lagena....anyway shubhakamana!!
    .

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +3

    सविता ढुङ्गाना जिलाइ इन्द्रेणिमा देख्ने धोको पूरा भयो अाज💖🙏🇴🇲सम्मान छ कृष्ण दाइ र इन्द्रेणि टिमलाइ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +1

    आज धेरै राम्रो लाग्यो कँठे लोक दोहोरी भका

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +1

    आज भने पूर्वीय भाका को गित सुन्न पाइयो तेस माथि काठ भाकामा दोहोरी जय इन्द्रेणी

  • @sumangurung1323
    @sumangurung1323 3 ปีที่แล้ว

    सबै राम्रो हो मादाल भएन हो कृष्ण दाइ अहिले को केटा हरुले के बजाको तेस्तो जे मन लाग्छ तै बजाएर हुन्छ यो त नेपालको पहिलो एपिसोट हो इद्रेनि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivadolakha92
    @shivadolakha92 3 ปีที่แล้ว +3

    मलाई एउटा कुरा भन्न मन लायो,,सर्मिलाले नाचेको हो कि एक्सर्साइज गरेको होला,,?

  • @dhanbdrkunwar5511
    @dhanbdrkunwar5511 3 ปีที่แล้ว +1

    हजुर लाई धेरै धेरै बधाई छ राम्रो गर्नु भएको छ अझै यस्तै गर्दै जानु होला 🙏🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +2

    धेरै मिठो गाउनु भयो धन्यबाद छ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @SUPER2P
    @SUPER2P 3 ปีที่แล้ว +4

    दिनेश लाई पनि इन्द्रेणीमा देख्न पाइयो बबाल भाछ है

  • @Tej-f5m
    @Tej-f5m 3 ปีที่แล้ว +1

    राम्रो गाउनु भयो साथै भावना र शर्मिलाले नाचेर धुलो उडाउनु भयो साह्रो मजा आयो हेरेर गाठे जो नाच्छ त्यो धेरै बाच्छ सधैं भरी देख्न पाउ इन्द्रेणी मा जय इन्द्रेणी🙏🙏✊✊

  • @HBRai-yk3zs
    @HBRai-yk3zs 3 ปีที่แล้ว +2

    सुनमा सुगन्ध थप्ने पवल राईज्यूलाई बाध्यवादकको श्रेणीमा सम्मान दिइनुपर्छ नत्र घोर अन्याय भयेको ठान्ने छौँ।

  • @pragashpragashji108
    @pragashpragashji108 3 ปีที่แล้ว +1

    दामि छ💐💐 दुबै को अझै धेरै सुन🏆🏆 पाईयोस🌷🌷

  • @ramkadel9360
    @ramkadel9360 3 ปีที่แล้ว

    Mlai man parxa dinesh ko geet naice song

  • @bishnukalethakuri70
    @bishnukalethakuri70 3 ปีที่แล้ว +1

    आहा नी 💕💕💕

  • @aayushroka5049
    @aayushroka5049 3 ปีที่แล้ว +4

    अब हेरिन्छ मजाले काठे भाका आफुत धादिङ्गे नै परियो 😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 ปีที่แล้ว +2

    Smriti gautam kathe dohori ko Quinn hunu hunxa ma paxim ko vayapani purba ko kathe dohori sadhai herne garxu thank you

  • @bikramrana6265
    @bikramrana6265 2 ปีที่แล้ว

    Kalo sari ko dance dhery ramro xa suvakamana Sharmila ko Pani dhery ramro xa Nice songs

  • @laxmandeuba1356
    @laxmandeuba1356 3 ปีที่แล้ว +2

    सम्पूर्ण ईद्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 3 ปีที่แล้ว

    अाज धेरै रमाइलो भयाे सबै सबैलाई सफलताको शुभकामना छ ।

  • @budhibdrgurung8089
    @budhibdrgurung8089 3 ปีที่แล้ว

    राम्रो छ जोस काफी छ

  • @devakirijal9714
    @devakirijal9714 3 ปีที่แล้ว +1

    Dami dami jaya indreni