कस्तो पिडा र तनाव सहेर श्रीमान् भनेर बसेका छन् । आईमाईहरु!!!! विचरा यस्तो श्रीमान्लाई धोखा दिने😢😢😢😢 केही गर्नु भगवान्ले पनि जोडी मिलाउन सक्नुहुन्न । यस्तो श्रीमान् सम्झेर जीवनभर रुनुपर्ने छ उसलाई ।।।
सबै एस्ता घट्ना हरु सुने तर यो घटना ले त मेरो मुटु नै छुयो हजुर कहा जानु भयो होला एति धेरै माया गर्ने shreeman छोडेर, पक्कै कसैको मायाजाल परेर हानु भयो को हुनु पर्छ तर जे जसरी गएपनि एती धेरै माया गर्ने मान्छे यो जुनि मा त के हजरौ लखौ जुनि सम्म पनि पाउने छैन पाप लग्ने छ उहाँलाई ।।
अनि कि त्यो केटिको नाम हुलिया साथै फुटो किन सार्बजनिक गर्न सकेनौ पत्रकार महोदय😏😏😏 अनि यो नेपालमा केटिले केटा माग्ने चलन चाहिँ कुन समुदायमा छ? बुज्न मन लागेको कुरा😂 जाबो एउटा केटिको लागि के आँखा रसाइ राको त राजकुमारले पनि मान्छे चाहिँ राजकुमार रे एउटा केटिको लागि आँसु बगाइ रहेछ जिन्दगी मायाले कट्दैन साथी मन दरो बनाउ गोरि गय काली आउँछ तर दिल्वाली खोज✊✊✊
आज त १५/१६ दिन भयो, यी दाजु को श्रीमती लाई भेटाउनु भयो कि नाइ? अपहरण भए को होकि ? आफै भागेर अर्कै सङग गएको हो कि? पुलिस CBI ले अनुसन्धान गरेको छ कि छैन?
धेरै पागल हुनु हुन्न श्रीमती को लागि म त यो भन्छु श्रीमती लाई आफ्नो लिमिट मा राख्नुपर्ने हुन्छ आर्थिक कुरामा अनि एस्तो धोखेबाज हुन्न सर रोएर हुन्न श्रीमती हजारौं मिल्छ लक्ष्मी
gita Rai Thank you hajur Maile uslai aafno kartabya matra pura gareko thiye kinki u aafno ama bua ra familly mero lagi chodera aako xa Tra k garne u esto dhoka dinxa vanera kalpana pani gareko thiyena ra usle malai kasari dhoka diyo bujna sakeko xaina kinaki u ek mahila ho mero aama pani mahila hunuhunthiyo unko charitra unko bhawana nua ko lagi samrpit thiyo tesaile maile ni uni lai biswas garthiye but ... sorry
@@rajkuamrkalwar7921 sir yastai ho life tension nagarnus hami jasto ratdin family ko hayra ra durbaywar sahanu parni bhaya k garthiyo hola. yati Maya garni husband lai dhoka dini !!!!. Dhokaywaj lai dhokaywaj Sang nai bhayt garaidinu ni bhagwan lay pani kina emardar hami lai dhokaywaj bhaythun6 bhagwan pani!!!! Ma bhaya puja garayra rakhadinthiya yasto shree Man lai.
तपाई पढेलेेखेजस्तोपनिलाग्छ मित्र ।रुनुसमस्याको समाधान होइन ।कसैले तपाई लाइ चहादैन भने तपालेपनि विर्सेको राम्रो जिन्दगी लामोछ ।तेसैलाई सम्झनुभन्दा अाफुलाइ वलियो बनाएर अगाडि वढ ।तपाइँले माया गर्नेलाई होइन ,तपाई लाई माया गर्ने खोज मित्र ।उस्ले अाफ्नु कर्मकोफल अाफै भोग्छ ।
Tapaiko video herera kati dherai roya mo kta manche roya ko aaja matrai dekheu.maya vaneko trust garnu ho.kunai afthero situation ma pani huna sakxa.xitai vet garaidinu god le
aarohi t0ManG एस्ता श्रीमती लाई आर्थिक जुनसुकै श्रीमती लाई आर्थिक लिमिट मा राख्ने हो भनी जिन्दगीभर हासी हासी जिउन सकिन्छ किन रुने एकोहोरो रुनु उहाँ को कमजोरी हो ।
aarohi t0ManG ईन्टरनेट को गलत प्रयोग हुन समाज भित्र बिबिध एस्ता खराब बिकृती हुन जे सुकै होस दुख गरेको सम्पत्ति जग्गा जमिन ,बैन्क मा पैसा राखियो भनी जिन्दगीमा bachelor life enjoy हुन्छ हजुर
O my god kati dherai maya yesto maya ta kasai ko Husband le gardaina.god bless you tapaiko wife sanga xitai vet hos vani pray garxu.sachilai roya ma pani
केटिहरु सबै त्यस्तो हुदैनन् तर कुनै यस्तो हुन्छ कि बुढालाइ पनि ठिक्क पार्छ तर उता नाठोसङ् लस्की रहेको हुन्छ त्यसो भन्दै गर्दा केटाहरु पनि हुन्छ तर सबै त्यस्तो हुदैन त्यो दुई जनाकै बिश्वासमा रहन नसकेपछी यो स्थित्ती आउँछ त्यसैले बुढा र बुढी भैसकेपछी एक आर्कको बिश्वासमा अडिन सक्नुपर्छ
मित्र चिप्लो बोल्नेले नराम्ररी चिप्लाउछ त्यसैले यो घटनालाई एउटा नराम्रो सपना सम्झेर बिर्सिनु तपाईसङ्ग माया गर्ने हृदय छ त्यसैले फेरि अर्को मायालु जीवन साथी अवस्य पाउनु हुन्छ छोडेर जाने पापिनीको पछि लागेर रुएर बस्नु भयो भने त जिन्दगी नर्क हुन्छ किन कि जिन्दगी फेरि फर्केर आउदैन यो एक पल्ट भगवानले दिएको अमुल्य उपहार जिन्दगीलाई फेरि हराभरा बनाउनु होस...
Arkako xori lai maya hoina aafno janma dine aama bau lai yesto maya garnu taki suwasni lai matra hoina suwasni bhakta euta kura jun manchhe le dherai maya dekhau xa ni usaile biswas ghat garxan sir tapai lai yo kura vanxu tapai dherai suwasni premi hunu vo sir be care full hattiko duita datt hunxa euta dekhaune euta lukaune
साला सम्पती नै सबै कुरा भन्ने भावना भएको द्रव्यपिसाच आईमाई हरु मन्मा कहिले कसैको लागि माया हुदैन,!oe पुनम राडी त जहाँ जा जे हर तर तैले कहिले सुख पाउने छैनस बुझिस?
सारै मार्मिक लाग्यो ,यो स्वार्थी दुनियाँ छ भोलि कुनै कुराको अभाव बेहोर्नु नपरोस ।धर्य गर्नुहोस् फेरि मिलन हुन पनि सक्छ ।
यसताे श्रिमान सायद कमै महिलाले पाउँछन् जसले पाएर गुमाउछन तेसले जिनदगि भरि दुख पाउनेछ
Difak Khan .p ytfcu ý h v
Difak Khan exactly I literally cried why did she leave him m sucked he is such a good hearted person and he is down to earth
कस्तो पिडा र तनाव सहेर श्रीमान् भनेर बसेका छन् । आईमाईहरु!!!! विचरा यस्तो श्रीमान्लाई धोखा दिने😢😢😢😢 केही गर्नु भगवान्ले पनि जोडी मिलाउन सक्नुहुन्न । यस्तो श्रीमान् सम्झेर जीवनभर रुनुपर्ने छ उसलाई ।।।
कत्ति दुःख लाग्दो घट्ना हे भगवान कसैको पनि यस्तो नहोस् ।
आईमाईको चरित्र भगवान लाई सुद्दा थाहा हुन्न भन्छन।। जति आई लव यु भने पनि देखाउती माया हो। त्यो आईमाई को
एक कोहोरो माया ले हुँदैन केटि मान्छेको भित्री कुरा कस्ले भुझन सक्छर
त्यसले त कहिले पनि खुशी नपाउस कामना छ।।।
माया भनेको एस्तो पो होत
मलाई लाग्छ माया एकाेराे भयाे जस्ताे लाग्छ तर अगाडिकाे दिन त केहाे अजै देखिन्छ तर मलाई लाग्छ केटि कसैकाे मायामा फसे जस्ताे छ
अहिले को।लोकतान्त्रिक जमान र आधुनिक जमाना मा एस्तै।हो।माईन नगर्नु अब नरुनु
Wow great man
दिमाग फुत्केपछी एस्तै हुन्छ महिलाहरुको सबै एस्ता हुदैनन
Kadaii
सबै एस्ता घट्ना हरु सुने तर यो घटना ले त मेरो मुटु नै छुयो हजुर कहा जानु भयो होला एति धेरै माया गर्ने shreeman छोडेर, पक्कै कसैको मायाजाल परेर हानु भयो को हुनु पर्छ तर जे जसरी गएपनि एती धेरै माया गर्ने मान्छे यो जुनि मा त के हजरौ लखौ जुनि सम्म पनि पाउने छैन पाप लग्ने छ उहाँलाई ।।
एस्तो माया गर्ने बुडा पाउदैन कहिले पनि
फर्केर आउनुहुन्छ चोखो माया कहिले मर्दैन
Rabindra Pariyar thanks mitra
यत्ति धेरै माया गर्ने श्रीमान लाई छाडेर कता गईन होला। मलाई लाग्छ उनी अपहरण मा परिन कि ।श्रीमानको कुरा अनुसार त उस्ले पनि छाड्नु सक्दैन जस्तो लाक्छ।
Arrange rahechha malai jaha samma lagchha usko x thiyo yo kura fix ho
Rai P
Aamaiiko paxii nalagamna
धन सम्पती मात्रै ठुलो कुरा होईन साथी मागी बिहे त्यसमाथी एक महिनामै कोरिया.. कुरो बुझिहालीयो ..
BazarMandu.TV
यस्तो राम्रो श्रीमान छाेडेर जाने मात्तेकी महिला
यो होनि माया भनेकोत जो मान्छेले माया गर्छनी उहि मान्छेले भन्न सक्छ कि छोदी गयकी सिर्मती लाई पनि खुसी रहनु भनेर भन्ने
यस्तो घटना त कति घटेको छ छ। धेरै लाटो केटाहरुको पैसा कुम्लाएर यस्तो आइमाई कति फरार भएको छन छन
हरेस नखानु भाइ तपाईंको यकहोरो माया हुन सकछ
अनि कि त्यो केटिको नाम हुलिया साथै फुटो किन सार्बजनिक गर्न सकेनौ पत्रकार महोदय😏😏😏
अनि यो नेपालमा केटिले केटा माग्ने चलन चाहिँ कुन समुदायमा छ? बुज्न मन लागेको कुरा😂
जाबो एउटा केटिको लागि के आँखा रसाइ राको त राजकुमारले पनि मान्छे चाहिँ राजकुमार रे एउटा केटिको लागि आँसु बगाइ रहेछ जिन्दगी मायाले कट्दैन साथी मन दरो बनाउ गोरि गय काली आउँछ तर दिल्वाली खोज✊✊✊
You are kind you so good
म त आख बाट आँसु नै आयो बिचार किन एस्तो गरेको नि युटुब हेरेको छ भने फर्केर आउदिनु होला आफ्नो बुडा भनेको आफ्नै हो
Saraii dukha layo yr yo video harda kate dherai maya garyako ya
हैट त्यसताे श्रीमतिलाई लात हैना सिसनुपानी ठाेकनुपर्छ । अाजकाे प्रबिधिकाे दुनियामा धेरैकुरा बुझन सकिन्छ । अाफनाे खातामा पैसा जम्मा गरेर राखने हाे ।
यो र येस बिसयमा महिला दिदिबहिनी हरु को पहल मा यी पीडित लाई सहयोग गरि दिनुहोस् कि मानव ता को नाता ले कसै को जिबन बर्बाद हुने बाट बचोस।
आज त १५/१६ दिन भयो, यी दाजु को श्रीमती लाई भेटाउनु भयो कि नाइ?
अपहरण भए को होकि ?
आफै भागेर अर्कै सङग गएको हो कि?
पुलिस CBI ले अनुसन्धान गरेको छ कि छैन?
सथिहरू लाई थहा छैना छोरि मान्छेलाई सुख फापदैना
यी ब्रो को श्रीमती भेटिनु भयो कि नाइ?
@@BeautifulVdo hajur vayo ra diverse pani vayo sir
dnt worry bro forget her ... pasai vaye jati ni painx kti haru
testa dhoka dinelai jiudoi jalaunu parx vetnu vo vane
ani arko b.a garnu
राजकुमार जि तपाईं ले साचो माया गर्नु भयो तर उन्ले नौट्नकी माया गरेछिन।।।नत्र आज सम्म त कतै सम्पर्क मा आउन पर्नी नि।।।।
ram thapa ho hajur sahi ho
Daju Be strong 💪hjr ko maya prem dekhera aashu aayo 😭 .
unknown girl thanku
I am fine now
धेरै पागल हुनु हुन्न श्रीमती को लागि म त यो भन्छु श्रीमती लाई आफ्नो लिमिट मा राख्नुपर्ने हुन्छ आर्थिक कुरामा अनि एस्तो धोखेबाज हुन्न सर रोएर हुन्न श्रीमती हजारौं मिल्छ लक्ष्मी
hello filmy media yo daiko shreemati payo ki payana ho
Lop u broo 💟💟💟
जसको बाहिरी नौटंकी हुन्छ त्यसमा भित्र खोक्रो हुन्छ
dai afaulei samalanu tesle ab sukha hoein dukha pawx
Magar Purna hus hajur thank you heartly
B hopeful dai...u r a great husband......Plz Poonam.G come back soon.........
पैसा परेको भए उठाउने कोशिस गर्नु नत्र मायाँमा कायाँ फ्याँक्नु राम्रोहुन्न ।
Hajur jasto good husband sabai mahilako zindagima hudain hajur ekdam good grate hunuhunxa jasalai atidharai maya garnuhunxa jasko byangaryra sakidain hajur jasto zeewan sathi really silff nasibwalalye matra pauxa trulove deep love and really hajurlye maya garnuhudo raixa pumji hajur jahahununxa adi apthyero parsthihima hunuhunna vanye uhasang kura garnuhos ....uhako maya heart love xa uhalai biswasghat nagarnuhos..uha jasto zeewan sathi paunuvyo hajur kai nasivma thiyo raixa tar yo satha maya aatmabiswas nagumaunos kinki hajurlai uhalye aakha bandagaryra biswas garnuhudo raixa ...jha hami jasalai aakhabanda gari blive garxu tar k garnu rajkumar saha ji jaha aafnai biswas lye aafailai dhardahri ruwaudo raixa hajur haruko chadai milnahos.
Testo vayeu ra timi pani sad
gita Rai Thank you hajur
Maile uslai aafno kartabya matra pura gareko thiye kinki u aafno ama bua ra familly mero lagi chodera aako xa
Tra k garne u esto dhoka dinxa vanera kalpana pani gareko thiyena ra usle malai kasari dhoka diyo bujna sakeko xaina kinaki u ek mahila ho mero aama pani mahila hunuhunthiyo unko charitra unko bhawana nua ko lagi samrpit thiyo tesaile maile ni uni lai biswas garthiye but ... sorry
@@rajkuamrkalwar7921 sir yastai ho life tension nagarnus hami jasto ratdin family ko hayra ra durbaywar sahanu parni bhaya k garthiyo hola. yati Maya garni husband lai dhoka dini !!!!. Dhokaywaj lai dhokaywaj Sang nai bhayt garaidinu ni bhagwan lay pani kina emardar hami lai dhokaywaj bhaythun6 bhagwan pani!!!! Ma bhaya puja garayra rakhadinthiya yasto shree Man lai.
के गर नि जिन्दगीमा मा चाेट खाने लाई मात्र थाहा हुनछ चाेट के हाे भनेर
कसैले फसाको को नि हुन सक्छ।किड्न्याप पनि हुन सक्छ।दुबै तर्फा बाट साचो माया छ भने अबस्ये भेट हुन्छ।
तपाई पढेलेेखेजस्तोपनिलाग्छ मित्र ।रुनुसमस्याको समाधान होइन ।कसैले तपाई लाइ चहादैन भने तपालेपनि विर्सेको राम्रो जिन्दगी लामोछ ।तेसैलाई सम्झनुभन्दा अाफुलाइ वलियो बनाएर अगाडि वढ ।तपाइँले माया गर्नेलाई होइन ,तपाई लाई माया गर्ने खोज मित्र ।उस्ले अाफ्नु कर्मकोफल अाफै भोग्छ ।
This vdo make me fucking cry...Dukhako kura wellll नयाँ बाईक किनेर अरुलाई नदिनु भर्खर बिहे गरेर विदेश नजानु.....damn 😞😔
Nepali keta haru le dai lai herera siknu bolne tarika yai thauma arko kata xara boltho dai hajur lai man dekhi samman garxu
Tapaiko video herera kati dherai roya mo kta manche roya ko aaja matrai dekheu.maya vaneko trust garnu ho.kunai afthero situation ma pani huna sakxa.xitai vet garaidinu god le
Really
aarohi t0ManG एस्ता श्रीमती लाई आर्थिक जुनसुकै श्रीमती लाई आर्थिक लिमिट मा राख्ने हो भनी जिन्दगीभर हासी हासी जिउन सकिन्छ किन रुने एकोहोरो रुनु उहाँ को कमजोरी हो ।
aarohi t0ManG ईन्टरनेट को गलत प्रयोग हुन समाज भित्र बिबिध एस्ता खराब बिकृती हुन जे सुकै होस दुख गरेको सम्पत्ति जग्गा जमिन ,बैन्क मा पैसा राखियो भनी जिन्दगीमा bachelor life enjoy हुन्छ हजुर
aarohi t0ManG thank you
Kahi na kahi vetinxa saathi
Very great husband
O my god kati dherai maya yesto maya ta kasai ko Husband le gardaina.god bless you tapaiko wife sanga xitai vet hos vani pray garxu.sachilai roya ma pani
aarohi t0ManG
नरु माेरा पुलिसले ल्याईदेला नी आट दराे पार मुला बजिया बिहे गर्ने बितिकै बुडी छाेडिछस एस्तै हाे पिर नगर
Dai be strong .. jiban ma dherai dhuka sahana saknu parxaa.. uslai pachi pasuthap hunxa... yeti maya garne husband lai dhoka deda.. be strong agadi badnuss.. 👍👍
Maya vaneko yo po hota ati dherai biswas asto hunu parxa jiban sathi vaneko ati dherai bujnu hune manxe kamai hola
Man, you should forget her. Hat's off to your love but she does not deserve you. You deserve a better one.
Mo pani roye
so sad don't sad bro ...
कसैले फसाएर लग्यो कि कसैले मोहनी लगाएर लग्यो कि केइ न केइ त पक्कै छ खोजी पनि राख्नु पर्छ ।। तेस्तो माया गर्ने मान्छे कसरी अरु सङ्ग गयो त अर्कै सङ्ग
होइन हो यो हराएको चेली भेटिनु भयो कि नाइ? हेल्लो फिल्मी पाटी डट कम
Beautiful Vdo vetisakyo ra 24 tarik ma divorse pani vayo
केटिहरु सबै त्यस्तो हुदैनन् तर कुनै यस्तो हुन्छ कि बुढालाइ पनि ठिक्क पार्छ तर उता नाठोसङ् लस्की रहेको हुन्छ त्यसो भन्दै गर्दा केटाहरु पनि हुन्छ तर सबै त्यस्तो हुदैन त्यो दुई जनाकै बिश्वासमा रहन नसकेपछी यो स्थित्ती आउँछ त्यसैले बुढा र बुढी भैसकेपछी एक आर्कको बिश्वासमा अडिन सक्नुपर्छ
मित्र चिप्लो बोल्नेले नराम्ररी चिप्लाउछ त्यसैले यो घटनालाई एउटा नराम्रो सपना सम्झेर बिर्सिनु तपाईसङ्ग माया गर्ने हृदय छ त्यसैले फेरि अर्को मायालु जीवन साथी अवस्य पाउनु हुन्छ छोडेर जाने पापिनीको पछि लागेर रुएर बस्नु भयो भने त जिन्दगी नर्क हुन्छ किन कि जिन्दगी फेरि फर्केर आउदैन यो एक पल्ट भगवानले दिएको अमुल्य उपहार जिन्दगीलाई फेरि हराभरा बनाउनु होस...
कठै बरै भेट भयो होला कि नाइ ऐले
कति दुःख लाग्यो ।
यी केटि जो भए नि महान केटि हो किनभने यस्तो च्यासे केटालाई छोड्दिछे। हेर्दै मरनच्यासेले छ यार!
Rajkumar bro hjrko yo vdo herera sarai roy ma .hey vagwan kin yesto garxan yesto good husband pauda poni ..but hjrko wife ley yekdam dukha pauxa
teliphon no check gare t thaha vai halxa ni ..police no denu t sabbai thaha hunx .ao ga xi kaha .pakka poeila gae xe ao .
Arkako xori lai maya hoina aafno janma dine aama bau lai yesto maya garnu taki suwasni lai matra hoina suwasni bhakta euta kura jun manchhe le dherai maya dekhau xa ni usaile biswas ghat garxan sir tapai lai yo kura vanxu tapai dherai suwasni premi hunu vo sir be care full hattiko duita datt hunxa euta dekhaune euta lukaune
Muna Bhujel you are great
India tira po janu bho ke indian police station ma complant garnu jasari ne bhat honxa
Khumnath Tiwari india ko patna ma fela paryo
Paisa kumlyaunako
Lagi chiplo bolera
Makhakha parin..
Ani antai tap thokin
Sampatti kumlyayera.
BCARA💛💛💛💛💛
साला सम्पती नै सबै कुरा भन्ने भावना भएको द्रव्यपिसाच आईमाई हरु मन्मा कहिले कसैको लागि माया हुदैन,!oe पुनम राडी त जहाँ जा जे हर तर तैले कहिले सुख पाउने छैनस बुझिस?
त्यो केटी मैले बुझे सम्म आरको डाकाको फेला परयो जीउदो छैन मरी सकी होला
Yam Lama mareko xaina
पुलीस ले कैले खोज्न सक्दैन
So sad news ...
Bhimsen timalsina alxini teti dherai maya garne buda lai xodeko pap lagx
Nishan Rai over maya gare6 bro le tei vayar
Aaimai ko vaar nagarnu
kati asal ani sojho manxe ra kati maya garne asfno shreemati lai kati bishwsh garne yo ta achamma ho.
मुर्गा बनाएर गयकाे बिस्वासघात बानाएकाे
bichera kasto maya lagne
कठैई
बीचारा कस्तो बील्मपमा आई परेको छ कोही होला उहालाई बर्बाद पार्मे चालू नै होला Plz इ सर लाई सबै मीडीया ले खोजी गर्न मदत गर
he vagwan esto manxe kohi huna sakxa jasto lagdaina eti asal manxelai daibale thagyo ki shreematile thagin.plz help god.
Yo video herda pani Ashu nai jharyo😓 kasaile pani yesto naparos.. kate maya garni life patnr lai pani kasari xodira gako hola.😣
केठि हरु पैसा खाने कामा गरछहो सर
यो त अति नै भो
So sad
Yesto maya garne manxe sansarma xaina hola yar mero tw asu nai ayo..?
Sanjita Yonjan ma matrai hoina sanaile aafno srimati lai maya garxa
Thanks
Their brother you have to check her welfare
Bichara!!!
मानसिक रोगी भएछन् क्यारे एकोहोरो मायामा
True love never die
खुट्टा भए जुत्ता सस्ता चिन्ता नगर्नुस साथी नेपाल मा केटीको कुनै कमि छैन
कुकुरनि लाई भलाे हुदैन जहा गएपनि खुसि हुनेछैन दाजु चिन्ता नलिनु याे अाईमाइ लाई समझेर दुख नमाननु दाजु खुट्टा भए जुत्ता कतिकति
100% right
hajur le thik vannu vo.papini rahixe kasailai ruwayera ramauni
Rupa Thapa Giri hus hajur
I am fine n well now days
Hajur jastu siriman paunu vagge ho tesle hajur lai xornu durgati hunalai ho yastu tanto manxe
Ye husband nai farishtay hai devta ke badshah hai ALLAH har ladki ko aise naseeb ata farmaye aameen
manchhe haruko man chin chhinma change hunchha k bhanne yeti ramro manchhe raichha hope she will come back
Haiwaniyat ko ghee nai pachta hai 😢😢
भन्छन नि आईमाई लाई जहिले पनि मिठो बोलि सानो स्वर दिनु हुदैन कडा खाल रे प्रहार गर्दै जानु पर्छ
अर्को पाई हालिन्छनी यार कस्तो लमुते रहेछ यो?त्यो पनि लाइभ थुक्क।।।
Daju life ma nasocheko hunxa afulai samalnuss.......
Sabai vanda paile tyo nmbrko call details hernuhos
panbari madia बिचारा माया भनेको यस्तो को
ALLAH Hu Akbar
Poila gako 100% thaha baye paxi matrai aru lai poila gako bhabera arop lagaunu , bichari katai apaharn bayeko pani huna sakxa