लगनको महिना मङ्सिर पनि लागेछ तेसैले यो गितमा चाहिँ मज्जाले नाच्नु पर्छ सारै राम्रो लाग्यो।। लाइभ दोहोरीको King रबिन लामिछाने र स्तेज Queen भुमिका गिरिको त झन कुरै नगरम।।💕💕
One of the best of the best song Dohori & Panchebaja Combination !!! Wow ! great !! Thank you Rabin Jee & Bhumika Jee !! Keep it up !! Daaaaaaami xa naachu-naachu lagne !!!
भाका सारै मिठो छ साथै टुक्का हरुपनि राम्रो छ जति सुनेपनि सुनाै सुनाै लाग्ने लय सब्द पनि सफलताको शुभकामना छ हाम्रो दङ्गालि चेलि भुमिका लाई र रबिन जि लाई पनि दाङबाट हेर्दै छु
रबिन लामिछाने को स्वर धेरै राम्रो छ लोकदोहोरी क्षेत्रमा रविनले प्रगति गर्ने देखिन्छ यस्तै राम्रा-राम्रा गीतहरू लिएर बजारमा आउनुहोला सफलताको धेरै-धेरै शुभकामना गित राम्रो छ सबैजनाले share गर्नुहोला है साथीहरु
गीत चाहिँ राम्रो लाग्यो तर अभिनय पनि पुरै भुमिका र रबिन मात्र गरेको भय अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ दामी छ गीत,,,,जे होस गीत सुने मज्जा आयो यो हो नि गीत सारै रमाइलो लाग्यो,
Haven't got to the first half of the beginning of the first time since the start and healthy love you so much my sweet dreams and healthy love you so much my sweet sweet dreams.
कमेडी च्याम्पियनमा खबपुको दोहोरी हेरेपछि यो गीत हेर्नेहरु हाजिर गरौ है ।
Dammi
Qq
@@khusichhetri1147 pa
@@khusichhetri1147 pp
Ok ko I koko I’ll uo I I only has okey o
रबिन लामिछाने दाईको फ्यान जतिले यता हाजिर गरुम ✋✋
Aafu ta bhumika ji ko fan pariyo
@@khumrajrokaya8726 आहा सर धन्यवाद ❤️
Arjun Sapkota ma xu sir
धन्यवाद हजुर
Ma Arjun ji ko aawaj ko fan xu :)
2024 ma bihey hudai xa tai vayera geet bajauna paro😅🎉❤
वा गितको शब्द तेसै छ अनि बाजाको स्वाद झनै उत्कृष्ट छ यार येस्तो पन्चेबाजा नेपाल अहिले सम्म जन्मेको छैन
ल है साथीहरू कृपया हेरिसके पछि share गर्न न भुल्नु होला धन्यवाद!
हजुर को स्वोर को ठुलो फेन हु म भुमिका दि ज्यु
th-cam.com/video/zoa3UQCycew/w-d-xo.html
Bhumika Giri सर्र्र्र्र भुमिका बल्ल म्यासेन्जर द्रुरा संचालित अन्लाईन रोधिघर मा गाउदा रमाइलो हुने गित आयो।।।।
Hast hunx Di
Bhumika Giri 🔴live performance हेर्न मात्र बाँकी छ अब यो ब्याटलमा
हैट एस्तोपो होत भनेको त गाउँकै झल्को अायो त हैट धेरै राम्रो छ साथि दोहोरि होस त एस्तो होस बधाई छ साथि तपाइलाइ
कमला घिमिरे र रबिन लामिछानेको दोहोरि हेरेपछि यो गीत हेर्ने हरु हाजिर गरौ ।
Ma
ho
✋
Ma pani ho
म
गजब छ हइ
बबाल छ
Hari Napal बबाल छ
लगनको महिना मङ्सिर पनि लागेछ तेसैले यो गितमा चाहिँ मज्जाले नाच्नु पर्छ सारै राम्रो लाग्यो।। लाइभ दोहोरीको King रबिन लामिछाने र स्तेज Queen भुमिका गिरिको त झन कुरै नगरम।।💕💕
jgnm
M
Woazmkawo1n
यति राम्रो गीतको विउज बल्ल यति।
साह्रै मनपर्ने गीत हो यो मेरो। 💕
जुन गीत रविन र भुमिकाले गाएको होस त्यो कसरी सुपरहिट नहोस् ?#Raptiaawaj
One of the best of the best song
Dohori & Panchebaja Combination !!! Wow ! great !!
Thank you Rabin Jee & Bhumika Jee !!
Keep it up !!
Daaaaaaami xa naachu-naachu lagne !!!
एकदम राम्रो छ रबिन सर र भूमिका मेडम को गीत🌹🌹💜💜💜🙏
भाका सारै मिठो छ साथै टुक्का हरुपनि राम्रो छ जति सुनेपनि सुनाै सुनाै लाग्ने लय सब्द पनि सफलताको शुभकामना छ हाम्रो दङ्गालि चेलि भुमिका लाई र रबिन जि लाई पनि दाङबाट हेर्दै छु
waw dohori battle panche baja ma ramro xa Bhumika Giri & Rabin Lamichhane ko shower ani nitte "Tara sangai jun"badhai xa sampurna team lai
एकदमै राम्रो लाग्यो दोहोरी गीत दुवै जनाको धेरै धेरै धन्यवाद।
अति मीठो सार्है मन पर्यो । बधाई छ सबैलाई
भुमिका रबिन लाई धेरै धेरै धन्यवाद छ है लु हजुर मत लमजुङेकान्छा 🇦🇪🇦🇪🇦🇪🇦🇪🍒
वाव दामी छ गीत दुई जना को जोडी अझै दामी भुमिका बहिनी को आवाज मा दम छ
Q
कलाकार सम्मान गर्नेजति एता हाजिर हौ है,,
Supop song malai man parne singer bhumika giri
Nice song didi I like
ल राम्रो छ गित ,मिउजिक अनि शब्द । सफलताको सुभकामना।भाइ रबिन लामिछाने र भुमिका गिरि अनि सम्पुर्ण तारा संगै जुन युनिट लाइ।
Nice song panchabaja songlai
Tiktok..ma sunara aaunu bako jati. .✋✋🙋🙋hmm. ...😂😍😍
@ cudeepcarkey
Sai yrr
Ma
Ma👍️👍️
Same here😂😂
me
Giri baini ra Rabin vai maile yo geet 4 choti herisake geet ramro chha Tara geet anusarko video ali vayanaki
Khi Naya pryash ramro lagyo.....all the best all intare team
मेरो दाइ सधै हिरो हुनुहुन्छ
love u daai
+Rabin Lamichhane i like u
वा कति राम्रो गीत नाचाम नाचाम हुनि गीत। अगैन फेरि पनि येसतै गीत Please! I was really your fan and I like lok dohori geet, THANKS ?
Ramro xa shabda Rabin lamichhane daju
After Tik Tok को को हुनुहुन्छ, हाजिर गरौ |||
Sir Mero comment Lai pin gardinus na rabin Dai Ko lagi
Music Star Nepal
✋✋😅
🖐️🖐️🖐️
Ma🤔
Tiktok ma suneko first yo geet ani youtub ma sundai xu ...ramro x geet ..ghamsa ghaisi chaleko x ..sir ani miss ko ramailo lagyo 👌👌👌👌
Sarai ramro xa
सारै राम्रो गित भुमिका & रबिन जि भुमिका जि स्टायल दामी
अति राम्रो केही कुराको कमि छैन सफलताको सुभकामना रबिन दाजी भुमिका बैनि
अस्याधै राम्रो लाग्यो,बिहे गरेर यहि गितमा छमछम नाच्न मन पो लाग्यो हो,बधाई अनि शुभकामना भुमिका जि अनि रबिन सरलाई।
आहा कति रमाइलो गित
wowa wowa dami xa jodi je hoss nikai kada kada parexan ramro xa best of luck all tim rabin ko frd ma pani honi
Ramro xa geet 👌
अति राम्रो गित छ सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ
लोक गीत धेरै सुन्ने मा म पनि एक हु धेरै राम्रो छ शुभकामना
Wow ramro xa geet daju
बबाल हैट भुमिका जि जति सुनेपनि उति सुनुमन लाग्छ wowow💋💋💋💋💋💋💋💋💋💋💞💞💞💞💞💞💞💞💞💞💞💞
wowo क्या दाम्मी बाजा सुतेको भए पनि बिउझेर नाचु नाचु झै लाग्यो!
हुररर चैट चटै निकै रमाइलो 🌹🌹
Nice xa dai
हैट !! एकदम कडा जबाफ भुमिका गिरि दिदिको ।अत्ति मिठो गीत ।मिस यु सिस्टर
म्युजिक पन्चेबाजा खतरापूर्ण बजायको र दोहोरी हानाहान र डान्सर हरु पनि खतरा
गित यकदम राम्रो छ
suppp nice chhai ....
लाइभ अनि दोहोरी को फ्यान नै परे म पनि तेहि माथी रबिन दाइ को लाइभ को त छुट्टै मजा
मेरो बेस्ट singar रबिन लामिछाने waw best of luck
रबिन लामीछाने ब्रो को Voice दामी लाग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow teej geet
रबिन लामिछाने को स्वर धेरै राम्रो छ लोकदोहोरी क्षेत्रमा रविनले प्रगति गर्ने देखिन्छ यस्तै राम्रा-राम्रा गीतहरू लिएर बजारमा आउनुहोला सफलताको धेरै-धेरै शुभकामना गित राम्रो छ सबैजनाले share गर्नुहोला है साथीहरु
भुमिका गिरीको फ्यान जति एता🖐🖐🖐
अाहा साह्रैरमाईलो पँन्चे बाजा दोहरि गित बधाईछ रविन र भुमिका जि लाई उत्तर उत्तर प्रगति को कामना🌹🌹🌹
अति राम्रो छ पन्चेबाजा दोहोरी ....... रविन सर नमस्कर छ है
यो गित सुने पछि न नाच्ने त कुरै भएन्😂😅🤩❤️🇳🇵
गित त एस्तो पो हुनुपर्छ
मलाई त सारै मन पर्यो गितको शब्द र बाजा झन् उत्कृष्ट छ यार
दामि छ
सुपर हित सोङ धेरै राम्रो छ पन्चेबाजा सफल्ता को सुभ कामना
म पनि लामिछाने झन रबिन दादा को गित नहेर्न्र कुरा नै भएन 😘😘
कमेन्ट् स्क्रोल गर्दै गएको बहिनी पनि यतै हुनुहुँदो रैछ। उता Twitter मा पनि भेटेको! 😀😀😀
wow dharai ramro lago hou rabin bro & Bhumika g ko yo bajaa song👌👌👌👌👏👏👏👌👌👌👏👏👏
दामी छ ल।
Abo panchebaja battel poni aayax hoiii any way bettel vayni nachu nachu jstoo battel xo😍😍😍😍😘😘😘😘❤️💓💕💖
Super jordaar 👌👌
धेरै राम्राे हुन्छ रबिन भाईकाे गित
Jdgbfkkft jajvyoit kdbhd kkdhgt
दाम्मी लायो।।
Susmita Nanu well done keep it up....
thanku all
सारै रमाइलो
एक दम दामी लाग्यो ।।वावा
अती रामरो गीत .
जति सुने पनि न अघाउने गित ! रबिन भाइ म त सधै सुन्छु ! 🙏😍
Damexa git ta
कमला घिमिरे शीत रबिन लामिछानेको ईन्दरेणिमा दोहोरी हेरेपछि यो भाका मन पराएर यो गित हेर्न हाजिर भईयो ।।
Hoit khatra panche baka
Wow kati ramailo 💕❤
दामीछ के
owoowow nice panche baja songs rabin da
गित निकै मिठो छ।। यस्तै गितहरु बजारमा आउन भन्दै यस गितका सम्पुर्ण मित्रहरुलाई धन्यवाद छ।
Good song i Love
गीत चाहिँ राम्रो लाग्यो तर अभिनय पनि पुरै भुमिका र रबिन मात्र गरेको भय अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ दामी छ गीत,,,,जे होस गीत सुने मज्जा आयो यो हो नि गीत सारै रमाइलो लाग्यो,
Waoo nice song ..best of luch bhumika n al team🌹🌹
धेरै राम्राे गित कति मन परेयाे
Ppp12eeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeweewwewweweewweeeeeeeeeeeeee
Haven't got to the first half of the beginning of the first time since the start and healthy love you so much my sweet dreams and healthy love you so much my sweet sweet dreams.
One of the best I had d ever heard marriage battle song
Super duper video and all perfomance I liked and loved it
धेरै राम्रो गित नाचु नाचु लाग्ने
Aati mitho Sarai ramro geet Sunday nacham nacham lageyo molai lala badai xa hai bhumika g aajai new geet suna pam
गित धेरै राम्रो छ सफलताको धेरै धेरै शुभकामना
जति सुने पनि सुनी रहन मन लाउछ हो
👌👌👌👌👌
Mangsir aaun lagi sakyo ab bihema yehi geetma nachne hola 😂❤❤❤
LA badhaixa Rabin ji ati ramroxa pragatiko kamana
ल ल भेरि गुट
Hait mero bhumika di khatra hai khatra dherai ramailo lagyo 😍😍😋😋
Owwwwwwww nice susmita jiko vedioe...
hora sanu
Sahi bhanuvayo hjr leeee
होर बुन्नु
हुर्र्र्र्र्र हुर्र्र्र्र्र्र्र
रबिन दा को भोईस नै राम्रो