कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
वावावा,धेरै पछि राम्मजि खाँण लाई इन्द्रेणीमा देख्न पाईयो अत्यन्तै खुसि लाग्यो म लगायत लाखौं दर्शक शोर्ताले अत्यन्तै मन पारायको गायक+नायक रामाम्जि खाँण बहु प्रतिभाशाली व्यक्तित्व आदरणिय देशकै गहना स्वोरको धनि राम्जि खाँण लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद आभार प्रकट गर्दछु ।
आदरणीय लोकप्रिय चर्चित गायक राम जि खाड मेरो सबै भन्दा मन पर्ने गायक हुनुहुन्छ आज उहा इन्द्रेणी मा देख्दा धेरै खुसि लाग्यो कोको हुनुहुन्छ उहा को फ्यान 😍😘😘😘😘😘मिस यु दाइ
सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाइ सम्मान मलाइ अत्यन्त मनपर्ने गायक गायिका हरुलाइ पनि सम्मान सांगितिक भविष्यको सुभकामना सबैको जय होस् धन्यवाद
आज भने धेरै नै ढिलो भय ।।के गर्नु काम को बाध्यता को कारण समयमै हेर्न सकिदैन ।।आज दुबैजना मेरो मन पर्ने कलाकार आउनुभएको रहेछ।।राम्जी खाण दाजु र सम्झना जि लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।साथै कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई नमन गर्दछु।।।
म हेर्दै छु कतार् बाट ।गीतमा इन्द्रेणी परिबार सबै जोसिलो अबस्था देखियो र अन्त पनि भयो। abc इन्द्रेणी का प्रमुख शन्चालक ज्युको सुस्वास्थको गहिरो शुभकामना ।
आज इन्द्रेणीमा रामजी खाण दाजुलाइ देख्न पाइयो खुशी लाग्यो अब राजु परियार दाजु लाई बोलायर दाजुको एकल गित मात्रै सुन्न बदो ठुलो धोको छ।आशा छ कृष्ण दाजुले पुरा गरिदिनुहुन्छ।
आहा आज इन्द्रेणी मा राम्जी खाड दाइ लाई देख्न पाउँदा क्या खुसी लाग्यो दाम्मी दोहोरी सम्झना लामिछाने को पनि मिथो छ आवाज पुर्ण कला दिदी को त के बयान गरौ सानै देखि सुन्दै आछु राम्रो लाग्छ
लोन बाबै धेरै समय पछि सम्धुर स्वार को धनी हिमाल जस्तै सेता दातको लहर अत्यन्तै रोचक गाएक कार राम्जी खाँड जि लाई इन्द्रेणी मा देखनु पायो जय इन्द्रेणी 🙏😍😍😍😍😍
आज रामजी खाड दाजी पहिलो पटक इन्द्रेणी मा आउँदा र हसिली अनि रसिली गायिका सम्झना सङ्ग को दोहोरी प्रस्तुति ले साच्चै नै इन्द्रेणी मा आगो लगाइदेको छ...बधाई छ दाजी.....
सम्झना लामिछाने गायिका लाई पहिलाे चाेटि ईन्द्रेणिमा पहिलाे पटक देखेय। बधाई छ गायिका सम्झना लामिछाने लाई। अाज रामजी खाँड्लाई पनि पहिलाे पटक देख्नापायियाे ईन्द्रेणि मा । बधाई छ दुबै जनालाई ।सफलताकाे शुभ कामना छ। कुबेत बाट
गायक तथा मोडेल रामजी खाँड एउटा यस्तो अब्बल,बहुप्रतिभाशाली कलाकार हो उहाँ मान्छे राम्रो,उहाँको आवाज राम्रो अनि गित संगीतमा एउटा महत्त्वपूर्ण पाटो हुन्छ जुन हामी बाद्यबाधन (music quality) धुन भन्छौ उहाँको गित संगीतमा मात्र हुन्छ ! यति दामी दामी हुन्छ सुन्दै आहा,,, यस्तो पो हो गित भनेको भन्ने लाग्छ ! माज्जा नै रामजी खाँडको गितमा हुन्छ ! 😘😍❣️🔥❤️
मीठो स्वर अनि लोक दोहोरीका हिमायती रामजी खाँड vs सम्झना बहिनीको गित सुन्न पाइयो ज्यादै खुसी लाग्यो , यो अबसर जुटाइदिने इन्द्रेणीलाई नमन छ , 🙏🙏 जय इन्द्रेणी
राम्जी खाँडलाई इन्द्रेणीमा बरमुस्किल सँग देख्न पाइयो ८ बर्ष भयो इन्द्रेणी हेर्न लागेको कैलै देखेको थिना आज देखियो खुशी लाग्यो छिट्टै यो जोडिको दोहोरी भाग दुई नी हेर्न पाउ
इंद्रेणीको कारण अहिले शिखरमा पुग्न्ने मध्येकि लोक गायिका टिका सानु जस्तो जब इंद्रेणी छोडेपछि चटक्क बीर्सने अरु इंद्रेणीको पुराना सदस्य कलाकार नहुने रहेछन सबैले इंद्रेणी आऊने गाउने बारम्बार गरेको देखियो तर टिका सानु देखिन्न दुखद क़ुरो ख़ैर आज बडो रमाइलो लाग्यो प्रख्यात कलाकारको जमघट र सुमधुर गीतले जयइंद्रेणी
यक्दमै उत्त्कृष्ट छ आज प्रतियोगी हरुको कला र गला शुभकामना छ दुबै जनालाई कार्यक्रम संचालक सरलाई सम्मान छ जय गीत जय सङ्गीत जय ईन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💕🇳🇵🇳🇵🇳🇵
धेरै लामो समयपछिको पर्खाइ आज पूरा भएको छ । बहुप्रतिभाका धनी गायक रामजी खाण को आगमनले आज इन्द्रेणी शोभायमान अनि निक्कै हर्ष उल्लासमय बनेको छ । अब एकपटक पुस्कल शर्मालाई पनि इन्द्रेणी मा देख्ने धोको छ । जय इन्द्रेणी ।।
आज त पहिलो चोटि राजी खान्डलाई इन्द्रेणी मा देख्न पाइयो र साथमा सम्झना पुर्णकला लगाईत सम्पुर्ण कलाकार हरुलाई पनि म Yam को तर्फबाट मनै देखि नमन भन्न चाहान्छु।
चर्चित गायक राम जि खाण र चर्चित गायिका सम्झना लामिछाने को गित एकदम राम्रो छ। साथै इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
अति राम्रो कार्यक्रम इन्द्रेणी फलाेस फुलाेस सुमधुर स्वरका धनी कलाकार प्रति सम्मान छ ।यानप्रसाद न्याैपाने र अस्मिता डल्लाकाेटीलाई इन्द्रेणीमा ल्याउन पर्याे कृष्ण कडेलज्यु ।
आजको कार्यक्रम भने साचिकै धेरै रमाइलो छ रामजी खाँण को आवाज बाट धेरै राम्रा राम्रा गित सून पाइयो रामजी खाँण लाइ हिर्दय देखि नै धन्यबाद अनि सम्झना बहिनि र रामजी खाँण को लाइभ दोहोरि हेर्न भने यति मजा आयो कुरै छोड्नु होस् उहाँ दुवै जना लाइ हिर्दय देखि धन्यबाद अझै देख्न पाउ अनि यो हामीलाई यसरि मनोरंजन देखाउनु हुने यो देन जिउदै भगवान कृष्ण दाई लाइ मैले जति सम्मान गरे पनि पुग्दैन कृष्ण दाई हजुर भगवान भन्दा नि महा भगवान हुनुहुन्छ किन भन्ने शब्द नै छैन हजुर ले कलाकार हरुलाई मात्र न हेरी जसको घरमा आगो बलिरा छैन, जसको घरमा ओछ्याउने बिछ्याउने कपडा छैन जसको दुखि बिरामीको घाउमा मलम पाटि लागाउने पैसा छैन उहाँ घर घरमा पुगेर जिउदै भगवान भनेर आउनु हुन्छ भगवान त सायद आज सम्म देखेको थियन मात्र भगवान भन्ने शब्द मात्र देखेको थिय! किताब को पानामा लेखेको सिमित रहेको थियो तर जुन दिन देखि यो इन्द्रेणी प्रोग्राम हेर्न सुरु गरे त्यो दिन देखि जिउदै भगवान देखि सक्यो! सलाम छ कृष्ण दाई 🙏🙏🙏 अनि आजको दोहोरि मा युवराज सरको एक्सन कृष्ण दाइको एक्सन हेर्दा लास्टै मजा आयो युवराज सर आज भोलि सलल आहा भन्नु हुन त्यो मा नि लास्तई मजा आउछ 🙏! युवराज सर लाइ नि मिठो सम्झना सम्पूर्ण इन्द्रेणी टिम 🙏🙏🙏🙏 कृष्ण दाई लाइ फेरी पनि सु स्वस्थ दिर्घायु को कामना सयौ साला खडा सयौ साल पडा रहोस कृष्ण दाई मेरो तर्फ बाट यहि छ 🙏🙏अनि मसंग सहयोग गर्ना लाइ त तेती पैसा तपाई छैन म नि दिनभरी काम गरि साँज बिहानको छाक टार्छु तै पनि अलि सानो तिनो सक्दो सहयोग गर्थे तर यता बाट खाता माई पैसा हाल्न गार्यो हुन्छ 1 दिन की छुट्टी गर्नु पर्छ कृष्ण दाई त्यो मा पनि अझ पुरा विस्वस दिदैन i M E garda hundain yo जानकारी पाउ कृष्ण दाई अनि त्यो भोजपुरको बिरामी भाई लाइ स्वस्थ लाभको कामना छ
आ आफ्नो हेर्ने डिट्रीकोर्णलाई सम्मान गर्दै राम जी खाडको ( युके तिर जाउला,, पेन्सिन खाउला ) भन्ने गीतले मेरो मनलाई सारै छोएकोछ र उहाँ मेरो लागि आरदर्श हुनुहुन्छ, धन्यवाद आज इन्द्रेणीमा देख्नु पाए अति नै हर्सितछु !!
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
Khusi xu aaja malaii man parne gayek Ramje khand laii bolaii denu vako ma jaye geet jaye sangeet👌👌
किरण बाबु पुनलाई पनि ल्याउनु पर्यो हो दाजु
tika pun lai pani
Q
सुनदर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💗💗
ईन्द्रेणी टिमलाई मनै देखि धन्यवाद यो सुनौलो अवसरको लागी🙏
धन्यबाद दाजु इन्दणी मा आज देख्न पाँउदा
Damii
खुशी लाग्यो इन्द्रेणी मा देख्न पाउदा💕💕💕💕
इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो दाजु फेरि पनि आउनु है यस्तै दोहोरी गाउन म पाच पटक हेरि सके सारै राम्रो लाग्यो
Ramji Khand daju ma hajur ko big fan ho hajur lai aja indrani ma dekher dharii khusi Xu ma hajur sang vet Xu 1 choti
अाज बल्ल रामजी खाण ईन्द्रेणीमा बल्लअाज सम्पूर्ण रामजीका दशँकहरु धेरै खुशि छन साथमा संझनासँगको रमाइलो दोहोरी सदैव जय होस ईन्द्रेणीको सलाम
राम्जि खाड दाइले सदै कालो चस्मा लगाउनु भाको एक चोटि कालो चस्मा खालि दिनु परोयो दाइ म बिक फेन हो हजुर को
Handsome singer looks like hero Gobinda
आहा आदर्निय दाजु राम जी खाड र सम्झना दिजु को आगमन्ले इन्द्रेनी कति रमैलो🙏🙏🙏❤️❤️❤️
वावावा,धेरै पछि राम्मजि खाँण लाई इन्द्रेणीमा देख्न पाईयो अत्यन्तै खुसि लाग्यो म लगायत लाखौं दर्शक शोर्ताले अत्यन्तै मन पारायको गायक+नायक रामाम्जि खाँण बहु प्रतिभाशाली व्यक्तित्व आदरणिय देशकै गहना स्वोरको धनि राम्जि खाँण लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई
धेरै धेरै धन्यवाद आभार प्रकट गर्दछु ।
Ohhum
Hn
H9h0l5 2686ge4
Humlaai
J0
आज राम्जी खाड सर लाई Indari मा देख्न पाउँदा धेरै खुसी छु
love you all indari tim and Ramji khad
अब पुस्कल शर्म लाई पनि चाडइ डेख्न पाउ❤️❤️❤️
सुमधुर आवाजको धनी राम्जी खाँड जति उमेर
बढ्दै गयो त्यतिनै जवान देखिने बरै😝😘😍
सम्झना सिस् & राम्जी दाजु को कडा दोहोरी😜🙏
Hajur ko comment aakdam ramro lagxa
तिम्रो जागीर नै कमेन्ट गर्ने हो र ...??
Ma sagai ko ho aba 44,ma lagiyo ho nautangki garnu parena.....
आदरणीय लोकप्रिय चर्चित गायक राम जि खाड मेरो सबै भन्दा मन पर्ने गायक हुनुहुन्छ आज उहा इन्द्रेणी मा देख्दा धेरै खुसि लाग्यो कोको हुनुहुन्छ उहा को फ्यान 😍😘😘😘😘😘मिस यु दाइ
धेरै सालपछि अाज ईन्द्रेणि मा रामजी खाँड् लाई देख्ना अनि गितहरू सुन्ना पाउँदा धेरै खुसि लाग्यो । बधाई छ गायक रामजी खाँड् जि लाई।
सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाइ सम्मान मलाइ अत्यन्त मनपर्ने गायक गायिका हरुलाइ पनि सम्मान सांगितिक भविष्यको सुभकामना सबैको जय होस् धन्यवाद
अझै सुन्न मन थियाे राम्जि र सम्झना बैनि काे गित फेरि अर्काे पल्ट मिलाउ हाेला कृण्ण सर❤️🙏🙏🙏
आज भने धेरै नै ढिलो भय ।।के गर्नु काम को बाध्यता को कारण समयमै हेर्न सकिदैन ।।आज दुबैजना मेरो मन पर्ने कलाकार आउनुभएको रहेछ।।राम्जी खाण दाजु र सम्झना जि लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।साथै कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई नमन गर्दछु।।।
म हेर्दै छु कतार् बाट ।गीतमा इन्द्रेणी परिबार सबै जोसिलो अबस्था देखियो र अन्त पनि भयो। abc इन्द्रेणी का प्रमुख शन्चालक ज्युको सुस्वास्थको गहिरो शुभकामना ।
दिलिप दाइ लाई देख्न पाइयो खुसी लाग्यो बधाई छ राम्जी खाड दाई सम्झना दि पुर्णकला दि र इन्द्रेणी युनिट लाई विशेष कृष्ण दाइ लाई धन्यवाद
दोहोरी को किङ्ग मोडेल तथा गायक राम्जी खाड लाई देख्न पाउँदा ज्यादै खुशी लाग्यो ❤️✌️
रामजी दाइ को गित हाम्रो गाउतिर एकदमै धेरै सुन्छौ 😍पुर्णकला दिदिको नि उत्तिकै!!!! बिशेष गरि जुग जाने माया गरौला❤️❤️अहिले पनि उत्तिकै राम्रोछ
सारै रमाइलो कार्यक्रम ❤️
मानव तिर्थस्थल indrani परिवारलाई सधै सुख शान्ति मिलोस्, कर्मको फल प्राप्ति होस् मिठो माया सबैमा ।
जय इन्द्रेणी 💐💐🌈🌈🌈🌈🌈❤️🥰🥰🙏
नमस्कार आज त मलाइ मनपर्ने कलाकारहरुको दोहोरी सुनेर मज्जा आयो।
हजुर कहिले हाेत नि
आज इन्द्रेणीमा रामजी खाण दाजुलाइ देख्न पाइयो खुशी लाग्यो अब राजु परियार दाजु लाई बोलायर दाजुको एकल गित मात्रै सुन्न बदो ठुलो धोको छ।आशा छ कृष्ण दाजुले पुरा गरिदिनुहुन्छ।
वाह आज त रामजी खाड इन्द्रेणीमा सारै रमाइलो सबैलाई नमस्कार सबैको जय होस जय इन्द्रेणी जय नेपाल म मलेसिया बाट हेर्दैछु
मलाई मन पर्ने लोकदोहोरी गायक रामजी खाँड दाजु I love u dai 🙏😘👌👌👌
रामजी भाइको इन्द्रेणीको आगमनले धेरै रमाइलो लाग्यो
पावल राई खै
सबैलाई सम्मान छ
आहा आज इन्द्रेणी मा राम्जी खाड दाइ लाई देख्न पाउँदा क्या खुसी लाग्यो दाम्मी दोहोरी सम्झना लामिछाने को पनि मिथो छ आवाज पुर्ण कला दिदी को त के बयान गरौ सानै देखि सुन्दै आछु राम्रो लाग्छ
लोन बाबै धेरै समय पछि सम्धुर स्वार को धनी हिमाल जस्तै सेता दातको लहर अत्यन्तै रोचक गाएक कार राम्जी खाँड जि लाई इन्द्रेणी मा देखनु पायो जय इन्द्रेणी 🙏😍😍😍😍😍
WOW,रामजीखांडको शब्दहरू मिठास र सुन्दर लाग्यो👌र सम्झनाको शब्दहरू गहिरो माया र चुलबुली देखियो❤
आज रामजी खाड दाजी पहिलो पटक इन्द्रेणी मा आउँदा र हसिली अनि रसिली गायिका सम्झना सङ्ग को दोहोरी प्रस्तुति ले साच्चै नै इन्द्रेणी मा आगो लगाइदेको छ...बधाई छ दाजी.....
पहिलो चोटि आज राम जि लाई ईन्द्रेणी देख्न पाउँदा खुसी लाग्यो 🌹🌹🙏🙏🙏🍰🍰
सबै ले रोजेको सबै ले खोजेको रामजि जिउ लाई देख्न पाईयो ईन्द्रेणी मा बडो खुसि लाग्यो 🙏
लोग संगीत को हिरो रामजी खाड आउदा ईन्द्रेणी को रौनक नै बेग्लै सम्मान सदभाब सबै कलाकार हरू प्रती
इंद्रेणी को सम्पूर्ण टीमलाई धनयवाद हाम्रो लोक दोहोरी गीत मन पराउने हुने सम्पूर्ण दर्सक श्रोता मनै देखी सम्मान😘
म ठुलो फान हो नी नानी😘🥰😍😌😇🙂🙃😉😗😝🤓🧐🤨🤪😜😎🥸🤩🥳
My favorite
रामजी खाँड कैले आउलान् भन्ने कुरा को पर्खाईमा थिए बल्ल आज देख्न पाईयो अब पुस्कल शर्माको पर्खाईमा छू जय ईन्द्रेणी जय गीत जय सङ्गीत
नेपाली सँगित क्षेत्रमा धेरै राज गर्ने आदरणीय अग्रज दाजु रामजि खाण्डलाइ इण्डेणीमा देख्दा धेरै खुसी लाग्यो
आज कती झलमल भय छ हाम्रो रामजि खाड दाजू अनि सम्झना लामिछाने मगर इन्द्रेणी प्रोग्राम मा जोडिँदा ❤️🙏 जय इन्द्रेणी जय गीत संगीत 🎶🎵🎵
रामजी दाइलाइ यो स्थानमा देख्ने मन थियो आज धोको पुरा भयो । धेरै राम्रो छ बधाइ छ दाइ ।
आज निकैपछि इन्द्रेणीमा देख्नु पाइयो सारै खुशी लाग्यो ।
चर्चित गायक रामजी खाँण ज्यूलाई आज बल्ल इन्द्रेणीमा देख्न पाइयो एकदम खुशी लाग्यो।
असाध्यै मन पर्ने गायक राम जि दाजु
र सम्झना दिदि ईन्द्रेणि देख्दा खुसि लायाे
सम्झना लामिछाने गायिका लाई पहिलाे चाेटि ईन्द्रेणिमा पहिलाे पटक देखेय। बधाई छ गायिका सम्झना लामिछाने लाई। अाज रामजी खाँड्लाई पनि पहिलाे पटक देख्नापायियाे ईन्द्रेणि मा । बधाई छ दुबै जनालाई ।सफलताकाे शुभ कामना छ। कुबेत बाट
राम्जी राजा लाई देखेर मन बगैचा नै भयो ! धन्यबाद कृष्ण दाई अनि इन्द्रणी परीवार ॥
very good
आज सम्झना लामिछाने तथा राम जी खाड बीचको दमदार दाेहारी सुन पाईयाे भने धेरै पछि रामजी खाड लाई ईन्देणी मा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो ।।
धेरै पछि मनको ईच्छा पूरा भयो धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई छिट्टै करोड क्लबमा पुगोस शुभकामना ।।
गायक तथा मोडेल रामजी खाँड एउटा यस्तो अब्बल,बहुप्रतिभाशाली कलाकार हो उहाँ मान्छे राम्रो,उहाँको आवाज राम्रो अनि गित संगीतमा एउटा महत्त्वपूर्ण पाटो हुन्छ जुन हामी बाद्यबाधन (music quality) धुन भन्छौ उहाँको गित संगीतमा मात्र हुन्छ ! यति दामी दामी हुन्छ सुन्दै आहा,,, यस्तो पो हो गित भनेको भन्ने लाग्छ ! माज्जा नै रामजी खाँडको गितमा हुन्छ ! 😘😍❣️🔥❤️
आहा सबैको मनमुटुमा बस्नुभएको लोक दोहोरीको राजा रामजी खाँडजी पहिलो पटक ईन्देणीमा आउनु भऐछ💐💐♥️♥️🙏🙏
मेराे सबैभन्दा मन प्रने गायक राम्जि खाड आवाजकाे धनी अनि हेन्समकाेत झन कुरै छाेडाै सुपर हिराे❤️❤️🙏👌
मीठो स्वर अनि लोक दोहोरीका हिमायती रामजी खाँड vs सम्झना बहिनीको गित सुन्न पाइयो ज्यादै खुसी लाग्यो , यो अबसर जुटाइदिने इन्द्रेणीलाई नमन छ , 🙏🙏 जय इन्द्रेणी
जति हेरेपनि हेरीरहु जस्तो लाग्यो अति नै मन परयो इन्द्रेणी का संचालक लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद
रामजी खाँडको स्वरलाई सलाम
राम्जी खाँडलाई इन्द्रेणीमा बरमुस्किल सँग देख्न पाइयो ८ बर्ष भयो इन्द्रेणी हेर्न लागेको कैलै देखेको थिना आज देखियो खुशी लाग्यो छिट्टै यो जोडिको दोहोरी भाग दुई नी हेर्न पाउ
राम्जी सर र सम्झाना ❤❤
sis को फ्यान जती यता ☔🌹
आउनुश राजा रानी हरु ✋✋👏👌
#from pokhara
miss you all😍
From ktm
नेपाल कै बासुरी जस्तो स्वर् भएको एक मात्र गायक र मलाइ मन पर्ने गायक राम जि खाड! I love you
गीत संगीत र दोहोरी ले ज्यान लाइ तृप्त बनायो। गायक तथा गायिका लाइ धन्यबाद । जय इन्द्रेणी
इंद्रेणीको कारण अहिले शिखरमा पुग्न्ने मध्येकि लोक गायिका टिका सानु जस्तो जब इंद्रेणी छोडेपछि चटक्क बीर्सने अरु इंद्रेणीको पुराना सदस्य कलाकार नहुने रहेछन सबैले इंद्रेणी आऊने गाउने बारम्बार गरेको देखियो तर टिका सानु देखिन्न दुखद क़ुरो ख़ैर आज बडो रमाइलो लाग्यो प्रख्यात कलाकारको जमघट र सुमधुर गीतले जयइंद्रेणी
अब फिनल्याण्ड मा पनि निम्तो छ रामजि र सम्झना लाइ कोरोना पछि👌🏻🙏😍😍
स्वर सम्राट् राम्जी खाड को गित अति मनपर्छ धेरै पछि सुन्न पाइयो
अति रमाइलो लागो रामजी खाड जि लाई देख्दा जय इन्द्रेणी को जय हो
धेरै खुसी लाग्यो आज रामजि दाजु लाइ ईन्डिया मा देक्नु पाइलो
I miss you all
स्याङ्जाली भाई रामजी खॉडलाई इन्द्रेणीमा देखीयो रमाईलो लाग्यो!!!!
यक्दमै उत्त्कृष्ट छ आज प्रतियोगी हरुको कला र गला शुभकामना छ दुबै जनालाई कार्यक्रम संचालक सरलाई सम्मान छ जय गीत जय सङ्गीत जय ईन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💕🇳🇵🇳🇵🇳🇵
मलाई असाध्यै मन पर्ने कलाकार राम जी खाँड लाई ईनदेणी मा हेर्न पाईयो खुशी लाग्यो।।अब टीका पुन बैनी लाई चाढै हेर्न पाईयोस जय ईनदेणी।।।
कति रमाइलो आज ईन्द्रणी 🙏🙏🇳🇵🇳🇵👌👌जय इन्द्रेणी सबै लाई नमस्कार होल टिम लाई 🙏🙏
धेरै लामो समयपछिको पर्खाइ आज पूरा भएको छ । बहुप्रतिभाका धनी गायक रामजी खाण को आगमनले आज इन्द्रेणी शोभायमान अनि निक्कै हर्ष उल्लासमय बनेको छ । अब एकपटक पुस्कल शर्मालाई पनि इन्द्रेणी मा देख्ने धोको छ । जय इन्द्रेणी ।।
आजको प्रोग्राम अलगै छ ।राम जि खाण लाई पहिलो पट्क इन्द्रेणी मा देख्न पाइयो ।जय सम्पुर्ण इन्द्रेणी परिवारलाई 🙏🌷👍️❤️💘👏
वाह!!! आज बल्ल रामजी र सम्झना लाई इन्द्रेणी मा देख्न पाइयो।।।💝💝🌷🌷
रामजी खाँडलाई धेरै पछि ईन्देणीमा देख्न पाईयो धेरै खुसी लाग्यो।
राम्रो कलाकार को राम्रो बिचार गित पनि तेति नै मार्मिक छन बधाई छ
राम्जी खाण्ड सर को पुरानो गाना सुन्दा पहिले को सारै याद आयो धेरै खुशी छु आज म🌷🌷🌷💐💐🤭🤭🤭
आज त पहिलो चोटि राजी खान्डलाई इन्द्रेणी मा देख्न पाइयो र साथमा सम्झना पुर्णकला लगाईत सम्पुर्ण कलाकार हरुलाई पनि म Yam को तर्फबाट मनै देखि नमन भन्न चाहान्छु।
सर्वप्रथम इण्द्रेणी टीमलाइ हृदय देखी नै नमन छ आज रामजी खांड र सम्झना लामिछाने जी बिच को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ दुवै जनालाई
सार्है मिठा शब्दहरु छन राम्जि खाड का गाउघरमा बाेले जस्तै त्यहि भएर अत्यन्तै मिठा हन्छन गितहरु❤️🙏🙏🙏🙏
राम्जी भाईको गित सारै मार्मीक छन👍❤️🙏💐👌 अबा समिक्क्ष्या अदिकारी नानी लाई पनी बोलाउनुपर्यो👍😍😍😍😍
सेव,सन्देश, मनोरञ्जन दिने सम्पूर्ण इन्द्रेणि टीम लगायत सम्झना लामिछाने ररामजी खाँड लाई हार्दिक बधाई
सम्झना बैनीको म बीग फान हो आज रमाईलो हुने भयो🙏❤️👌🏴 England बाट हेरदैछु
भण्डारी होइन हजुर लामिछने मगर हो
आहा राम जि खाण को आज लामो समय पछि लाइभ दोहोरी हेर्न र सुन्न पाइयो
राम्जी खाँड अनि सम्झना लामिछाने मगर बहिनी को बिग फ्यान
आज चाइ मलाई अति नै मन पर्ने जोडि देख्ना पाउँदा सारै खुसी लाग्यो
राजा भनेको राजा हो दाइ बधाई छ्😘
धेरै राम्रो लाग्यो अब पशुपति शर्मा र राम्जी दाई लाई संगै ल्याउनु परो
कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ रामजी जि र सम्झन जि को अती राम्रो गित सुन्द सारै आनन्द आयो बधाई छ
Wow hamro man parne hero ramji khand daju lai dekhnu payo aajo ramailo vayo salam xa all team lai
आज पैलो choti राम्जी दाइ लाई इन्रेनिमा देख्न पाउँदा धेरै खुशी लाग्यो बधाई छ अल टिम लाई जय गित जय सङ्गीत
Cheerful, bubbly, lively and beautiful सम्झना र legend folk singer रामजीको अति उत्कृष्ट प्रस्तुति देखेर मज्जा आयो । Watching from London
नेपाली लोकदोहोरी को यौटा एतिहास रामजि दाइ
रामजि र सम्झाना को स्वर,,धेरै ,,समय पछि सुन्नपाउँदा रमाइलो लाग्यो!
आदरणीय रामजी खाँडजी ,
आजको इन्द्रेणी कार्यक्रम मा देख्न पाउँदा सबै हर्ष विभोर छन्। अनुपम उपस्थितिलाई धन्यवाद रामजी र कृष्ण कडेल लाई।
आज भने रामजी खाड लाई इन्द्रेणी मा देख्न पाइयो इन्द्रेणी को सदैब जय होस
राम्जी दाजुको live दोहोरी बल्ल देखियो
संखुवा सभा बाट हेर्दै🙏
मलाइ मन पर्ने गायक राम्जी खाड पनि इन्द्रेणिमा देख्ने धोको पूरा भयो अब बाकी पुस्कल शर्मालाई देख्ने रहर छ आशा छ छिटै पुराहुन्छ
चर्चित गायक राम जि खाण र चर्चित गायिका सम्झना लामिछाने को गित एकदम राम्रो छ।
साथै इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
जय गित //
जय संगीत //
ल आज पनि रमाइलो हुने भो //
जय इन्द्रेणी //////
धेरै पछि राम्जी दाइलाएए देख्न पाइयो खुशी लाग्यो बदाइ छ
आज भने दोहोरी का हस्ति हरुको आगमन रहेछ इन्द्रेणी मा कडा आजको प्रस्तुति
अति राम्रो कार्यक्रम इन्द्रेणी फलाेस फुलाेस सुमधुर स्वरका धनी कलाकार प्रति सम्मान छ ।यानप्रसाद न्याैपाने र अस्मिता डल्लाकाेटीलाई इन्द्रेणीमा ल्याउन पर्याे कृष्ण कडेलज्यु ।
आहा कति रमाइलो राम्जिदाइ पहिलोपटक को आगमन ले
दिलिप सरको मादल बजाइ र जोश चही मान्नै पर्छ . गितको के कुरा गर्नु 👌 सबैलाई नमन 🙏 JAY INDRENI
धेरै धेरै रमाइलो लागाे खादा पनि बस्दा पनि डिउटि जादा पनि जेर्दा गर्दा पनि ईद्वेणि साथि भयाे धेरै धेरै रमाइलो लागाे
आजको कार्यक्रम भने साचिकै धेरै रमाइलो छ रामजी खाँण को आवाज बाट धेरै राम्रा राम्रा गित सून पाइयो रामजी खाँण लाइ हिर्दय देखि नै धन्यबाद अनि सम्झना बहिनि र रामजी खाँण को लाइभ दोहोरि हेर्न भने यति मजा आयो कुरै छोड्नु होस् उहाँ दुवै जना लाइ हिर्दय देखि धन्यबाद अझै देख्न पाउ अनि यो हामीलाई यसरि मनोरंजन देखाउनु हुने यो देन जिउदै भगवान कृष्ण दाई लाइ मैले जति सम्मान गरे पनि पुग्दैन कृष्ण दाई हजुर भगवान भन्दा नि महा भगवान हुनुहुन्छ किन भन्ने शब्द नै छैन हजुर ले कलाकार हरुलाई मात्र न हेरी जसको घरमा आगो बलिरा छैन, जसको घरमा ओछ्याउने बिछ्याउने कपडा छैन जसको दुखि बिरामीको घाउमा मलम पाटि लागाउने पैसा छैन उहाँ घर घरमा पुगेर जिउदै भगवान भनेर आउनु हुन्छ भगवान त सायद आज सम्म देखेको थियन मात्र भगवान भन्ने शब्द मात्र देखेको थिय! किताब को पानामा लेखेको सिमित रहेको थियो तर जुन दिन देखि यो इन्द्रेणी प्रोग्राम हेर्न सुरु गरे त्यो दिन देखि जिउदै भगवान देखि सक्यो! सलाम छ कृष्ण दाई 🙏🙏🙏 अनि आजको दोहोरि मा युवराज सरको एक्सन कृष्ण दाइको एक्सन हेर्दा लास्टै मजा आयो युवराज सर आज भोलि सलल आहा भन्नु हुन त्यो मा नि लास्तई मजा आउछ 🙏! युवराज सर लाइ नि मिठो सम्झना सम्पूर्ण इन्द्रेणी टिम 🙏🙏🙏🙏 कृष्ण दाई लाइ फेरी पनि सु स्वस्थ दिर्घायु को कामना सयौ साला खडा सयौ साल पडा रहोस कृष्ण दाई मेरो तर्फ बाट यहि छ 🙏🙏अनि मसंग सहयोग गर्ना लाइ त तेती पैसा तपाई छैन म नि दिनभरी काम गरि साँज बिहानको छाक टार्छु तै पनि अलि सानो तिनो सक्दो सहयोग गर्थे तर यता बाट खाता माई पैसा हाल्न गार्यो हुन्छ 1 दिन की छुट्टी गर्नु पर्छ कृष्ण दाई त्यो मा पनि अझ पुरा विस्वस दिदैन i M E garda hundain yo जानकारी पाउ कृष्ण दाई अनि त्यो भोजपुरको बिरामी भाई लाइ स्वस्थ लाभको कामना छ
आहा कति मीठो आवाज धेरै धेरै शुुभकामना तथा बधाई छ । गायक् गायिका लगायत सबै टिमलाई । जय होस् ईन्द्रेणि ।
Good evening everybody,
La ajata Ramji sir ko live herna paiyo
Ati utkrista xan Ramji sir ko prastuti
Jaya indreni
लाेकप्रिय गायक रामजिखांड र गाइका सम्जनालामिछाने मगरकाे राम्राे प्रस्तुति दिनुभयाे कृष्णकणेलजि लाइ धन्नेबाद
आ आफ्नो हेर्ने डिट्रीकोर्णलाई सम्मान गर्दै राम जी खाडको ( युके तिर जाउला,, पेन्सिन खाउला ) भन्ने गीतले मेरो मनलाई सारै छोएकोछ र उहाँ मेरो लागि आरदर्श हुनुहुन्छ, धन्यवाद आज इन्द्रेणीमा देख्नु पाए अति नै हर्सितछु !!
I agree💓💓mero ni fab ho tyo
मेजर पेन्सन खाउली👏👏👏
Indreni,programme,issogood❤thanksforyourteam❤includingsuperstarji❤india❤
रामजी इन्देरिनिमा आउनु भो बल्ल हाम्रो चाहना र रमजिको धर्म नी पूरा भो