सबैको प्यारो गायक रामजी खान र अनुसासित सस्कारी गायिका निर्जला गुरुङ बिच को पान को पत्ता को अपार सफलता पछि झनै रमाइलो नयाँ भाकामा दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो , यो दोहोरी पनि ट्रेडिङ 1 मा पुगोस भन्ने कामना गर्दछु !
सर्व प्रथम आयोजक समिति सारङ्गी संसार र उपस्थिति सम्पूर्ण मा नमन रामजी सर त पहिला देखि नै बिग फ्यान साथ मा अहिले आएर चर्चित निर्जला पनि फ्यान हुन पुग्यो डोय को लोकदोहोरी जत्ति सुनियो उति नै सुन्न मन लाग्छ यसरी नै अर्को अपीसोड पनि यसरी नै चीज लाई रामजी को साथ मा राखेर रामजी र निर्जला को दोहरी हेर्न पाउ
आहा कति आनन्द अनि रमाइलो दोहोरी हो राम्जी अनि निर्जला बहिनी अहिलेको चर्चित गायिका हरेक गित हेर्ने अनि सुन्ने गर्छु। सारङ्गी सन्सार त न छुताइ हेर्छु । धन्यवाद कमल दाजु एति रमाइलो बाताबरण बनाइदिनु भएकोमा।
पानको पत्ता छ को अपार सफलतापछि आज फेरि सारंगी संसारमा रामजी खाँण र निर्जला गुरुङ को आजको प्रस्तुति पनि असाध्यै रमाइलो साथै भाकापनि निकै राम्रो लाग्यो नेपाली लोककला र संस्कृतिको संरक्षक सारंगी संसारलाई विशेष धन्यवाद तथा शुभकामना 🎉🎉🎉🎉
रामजी खाँड दाजु र निर्जला बहिनिको ठूलो फ्यान है हेर्न आतुर छौँ शुभकामना सम्पुर्ण लोकदोहोरी कलाकार हरुमा मेरो उच्च सम्मान र निर्जला बहिनिको उजल भविस्य को पनि कामना गर्न चाहान्छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
चीज गुरुङ र निर्जलाको त्यतिकै मार्मिक शब्द सङ्गै सुमधुर स्वरमा गीत सुनेको थिएँ आज सारंगी संसारमा फेरि यति मिठो भाका लय मिठास शब्दमा रामजी र निर्जला बहिनीको सुमधुर स्वरमा गीत सुन्न पाउँदा खुशी लाग्यो।। सारंगी संसारको सम्पूर्ण टिमलाई विशेष धन्यबाद।।
राम जि खांद र निर्जला को घम्सा घम्सी रमाइलो छ ।आंधी खोले मोलो गित ले आंधी वार पार गर्दै सेती दोभान , चिलाउने भत्ती , फेदि ,हुँदै उकालो कार्की नेता को बातो हिदेको सम्झना दियो दन्यबाद साराङ्गी संसार परिवार
यो निर्जला गुरुङ मान्छे पनि त्यत्तिकै राम्री,त्यसै माथि त्यो नशालु हाँसो,अनि मिठो स्वर,गीतको टुक्का फर्काउने शैली धेरै राम्रो छ,सफलताको धेरै धेरै शुभकामना चेली ।
म मकाउ (चिन) बाट , सारड.गि संसार र कमल भाईलाई धन्यबाद ! परदेशमा पिरोलिएको मन र कामको बोझले थाकेको शरिरलाई उर्जा दिन सहयोगि भएको छ ! आसा छ यो कार्यकरम अनन्तकाल सम्म चलिरहोस !
सारंगी रोधी घर लाई धेरै धेरै धन्यवाद छ।आज फेरि राम्जी सर र निर्जला को मीठो गित सुन्ने अबसर मिलाईदिनु भयो। विशेष निर्जला जि ले यति छोटो समयमा नै यति मीठो मीठो गित अनि मीठो मीठो शब्द निकालेर ख्याती कमाइरहनु भएको छ , निर्जलालाई धेरै धेरै आशीर्वाद छ अझ प्रगती उन्न्ती गर्दै जानुहोला।
कला हरुमा पनि उत्कृष्ट कलकारमा दोहोरी गाउना सक्ने नै हो मेरो बिचारमा,ततकाल तुक्काहरुमै सबै मन्को भाब र बेदनाहरु बेक्त गर्नु भनेको good gift नै हो।जो कोहिले चाहेर पनि दोहोरी गाउन सकिदैना,ऐले को जल्दो बल्दो निर्जला गुरुङ्ग को दोहिरी सुनेर जस्तै तनाब मा पनि मन सन्त भैदिन्छ,उहालाइ उत्तर उत्तर सफल्ताको सुभकामना,
Wow 😳😲 आति उत्तम नयाँ गीत मिठो भाका निर्जला काे मुस्कान काे साथ दामी टुक्का सारै राम्रो लाग्यो भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको कामना छ। साथै सम्पूर्ण सारङ्गी टिम लाई धन्यवाद। Its wonderful dohori 👍👍👍 see you soon on next episode. Bye UK
Ramji khad ra baini Nirjala ko prastuti atinai utkristha xa dubaijanalai safalta ko subhakamana Vanna chahaxu ra sath sathai sarangi sansar ko sampurna team ma Kamal bhai lagayat sampurna instrument 🎸🎷 sathiharulai ani hamro barpaki daju bhai ani dd bainile dherai ramro nitrey najnema ekdam maan paryo sampurna lai dhanyawad vanna chahanxu jai Sangeet ❤❤
वेले छ्यावा मो,वोल्दिन भने पनि वोलम वोलम लाईरहनि, हेर्दिन भने पनि नजर त्यतै गईरहनी वन्दिपुरे सोल्टीनी वेले छ्यावा मो!👌
राम्जी खाँड र, निर्जला गुरुङको निकै रमाइलो
दोहोरी हेरेर समयको सदुपयोग गरौं है👏😍🙏
सबैको प्यारो गायक रामजी खान र अनुसासित सस्कारी गायिका निर्जला गुरुङ बिच को पान को पत्ता को अपार सफलता पछि झनै रमाइलो नयाँ भाकामा दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो ,
यो दोहोरी पनि ट्रेडिङ 1 मा पुगोस भन्ने कामना गर्दछु !
सर्व प्रथम आयोजक समिति सारङ्गी संसार र उपस्थिति सम्पूर्ण मा नमन रामजी सर त पहिला देखि नै बिग फ्यान साथ मा अहिले आएर चर्चित निर्जला पनि फ्यान हुन पुग्यो डोय को लोकदोहोरी जत्ति सुनियो उति नै सुन्न मन लाग्छ यसरी नै अर्को अपीसोड पनि यसरी नै चीज लाई रामजी को साथ मा राखेर रामजी र निर्जला को दोहरी हेर्न पाउ
पानको पत्ता दोहोरीको अपार सफलतापछि को यो मिठो दोहोरी पनि सफलताको अग्रिम शुभकामना🙏🙏🙏
आहा कति आनन्द अनि रमाइलो दोहोरी हो राम्जी अनि निर्जला बहिनी अहिलेको चर्चित गायिका हरेक गित हेर्ने अनि सुन्ने गर्छु। सारङ्गी सन्सार त न छुताइ हेर्छु । धन्यवाद कमल दाजु एति रमाइलो बाताबरण बनाइदिनु भएकोमा।
राम्जी र निर्जला को जोडी मन पराउने यता हाजिर
आहा दामि रमाईलो दोहोरी सारङगी सँन्सार परिवार लाई शुभ कामना
Nirjala gurung fans hajir hum ta yeta guys 😊❤
ओहो जति सुन्यो उति सुन्न मन लाग्ने दोहोरी धेरै धेरै सम्मान छ गायक राम्जी ज्यु र गायिका निर्जला बैनीलाई आगामी दिनहरुलाई धेरै शुभकामना छ 😍😍😍
😊mk
कहिल्यै नछुटाइ हेर्ने गर्छु!
@@dudharajmalla1211 होर बाबू हेर्नू पर्छ आफ्नो गित सस्कृत लाई 😍😍😍
निर्जला बहिनीको अब अरूसँगको दोहोरी खल्लो लाग्ला जस्तो भो !
पानको पत्ता छ को अपार सफलतापछि आज फेरि सारंगी संसारमा रामजी खाँण र निर्जला गुरुङ को आजको प्रस्तुति पनि असाध्यै रमाइलो साथै भाकापनि निकै राम्रो लाग्यो नेपाली लोककला र संस्कृतिको संरक्षक सारंगी संसारलाई विशेष धन्यवाद तथा शुभकामना 🎉🎉🎉🎉
यस्तो पो दोहोरी परिवारसंग बसेर सुन्न हेर्न सकिने शब्द चयन पनि उत्ति कै राम्रो , रामजी र निर्जलाको हरेक दोहोरी हेर्दै आइरहेको छु । सारै मन पर्ने जोडी
रामजी खाँड दाजु र निर्जला बहिनिको ठूलो फ्यान है हेर्न आतुर छौँ शुभकामना सम्पुर्ण लोकदोहोरी कलाकार हरुमा मेरो उच्च सम्मान र निर्जला बहिनिको उजल भविस्य को पनि कामना गर्न चाहान्छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Ek dam mitho lagyo
1¹¹
जति सुन्याे तेति सुन्न मन लाग्ने अनि जति हेर्याे तेति हेर्न मन लाग्ने निर्जला अनि रामजिखाडकाे प्रसुस्ती👏👏
@@shalikrambista5155😊
@@GurungVai977p
My favourite singar Ramji khand daa ❤❤
नेपाली लोक दोहोरी को किंग भनेकाे रामजी दा नैं हुनु हुन्छ ❤❤❤
धमाका धमाका उस्तै प्रखर गायक गायिका। निर्जला नानी को उत्कृष्ट । उज्वल भविष्य। राम जी सर त यसै भइहाल्नु भयो।
चीज गुरुङ र निर्जलाको त्यतिकै मार्मिक शब्द सङ्गै सुमधुर स्वरमा गीत सुनेको थिएँ आज सारंगी संसारमा फेरि यति मिठो भाका लय मिठास शब्दमा रामजी र निर्जला बहिनीको सुमधुर स्वरमा गीत सुन्न पाउँदा खुशी लाग्यो।।
सारंगी संसारको सम्पूर्ण टिमलाई विशेष धन्यबाद।।
अति मिठो लोक दोहोरी गीत रामजी र निर्जलको।
उत्कृष्ट प्रस्तुति रमाइलो अनि आनन्दको अनुभुती भयो सबैलाई धन्यवाद तथा उत्तर उत्तर प्रगतिको कामना !!!!🎉🎉🎉❤
राम्रो गितमा कति राम्रो नाच्नुभको दुई जना दाइले❤
रामजी खाँण जि ले गाएको दोहोरीमा बेग्लैकिसिमको मजाआँउछ ❤❤❤❤
अहिले सम्मकै मलाइ मन पर्ने गायक राम्जि खाण अनि अहिलेको स्वस्थामा चिज गुरुङ ❤❤
राम जि खांद र निर्जला को घम्सा घम्सी रमाइलो छ ।आंधी खोले मोलो गित ले आंधी वार पार गर्दै सेती दोभान , चिलाउने भत्ती , फेदि ,हुँदै उकालो कार्की नेता को बातो हिदेको सम्झना दियो दन्यबाद साराङ्गी संसार परिवार
M..e...hbithgynqmmkrkrkkkkkjàuuijr
साह्रै मिठो रमाईलो दोहोरी निर्जला र राम्जिको ।
यो निर्जला गुरुङ मान्छे पनि त्यत्तिकै राम्री,त्यसै माथि त्यो नशालु हाँसो,अनि मिठो स्वर,गीतको टुक्का फर्काउने शैली धेरै राम्रो छ,सफलताको धेरै धेरै शुभकामना चेली ।
कता हराउनु भो ❤सोल्टीनी
@@aleram9802 0l lilli 🎉🎉
ठकुरी र गुरुड स्यानी नानी ले लोक दोहरी को स्वाभव बढायो धन्याबाद सारड्गी सॅन्सार
रामजिखाँड र निर्जलागुरुङ्गकाे दाेहरिलाइ धन्नेबाद उज्जल भबिस्यकाे कामना लाेकस्कृतिलाइ उच्चाइमा पुराउनु याे जाेडिलाइ सुभकामना
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ❤❤😅😊
अत्ति नै राम्रो निर्जला र रामजी सर को दोहोरी रचनामा गुरुङ भासा पनि जोडिदिनु भकोमा हर्सित छु
म मकाउ (चिन) बाट , सारड.गि संसार र कमल भाईलाई धन्यबाद ! परदेशमा पिरोलिएको मन र कामको बोझले थाकेको शरिरलाई उर्जा दिन सहयोगि भएको छ ! आसा छ यो कार्यकरम अनन्तकाल सम्म चलिरहोस !
सरै राम्रो गित जति सुने पनि सुनी रहमा जस्तो
निर्जलाको मुस्कान नै काफी छ
म यो भन्दा बढी बोलेन
सुन्दर प्रतुति अनि पछाडि नाच्ने हरु पनि ❤❤❤❤❤
अति राम्रो प्रस्तुति दुबै जानको । part 2 को पर्खाइमा ।
हाम्रो चिज दाइलाई खुशी देखिन आज किन हो😂
सुन्दर र सभ्य गायन, अति उत्तम। केही उटपट्याङ गाउने समूहले यसबाट शिक्षा लिदा राम्रो।
सबैलाई सम्मान र निर्जला बहिनीको उज्वल भविष्यको कामना....!🎉🎉🎉🎉
आहा राम्जी सर र निर्जला बैनी को दोहोरी सारै दमदार छ ।यो अबसर जुटाइदिने कमल सर लाई धन्यवाद । ❤❤ लोक स्टार बलराम बिश्वकर्म लाई ल्याउनु परो प्लिज
Ram Ji अतिनै दयालु र मायालु भाका मा Nirjala लाई चुम चुम बनउनु भयो दुबै जाना लाई शुभा दिन ।अति मिठो ।।।
अाहा कति रमाइलो ❤ मिठो रामजि भाइ निरजला बहिनि❤❤❤
अति राम्रो गीत शोर दुवै लाई शुभकामना छ
सारंगी रोधी घर लाई धेरै धेरै धन्यवाद छ।आज फेरि राम्जी सर र निर्जला को मीठो गित सुन्ने अबसर मिलाईदिनु भयो।
विशेष निर्जला जि ले यति छोटो समयमा नै यति मीठो मीठो गित अनि मीठो मीठो शब्द निकालेर ख्याती कमाइरहनु भएको छ , निर्जलालाई धेरै धेरै आशीर्वाद छ अझ प्रगती उन्न्ती गर्दै जानुहोला।
लौ अर्को धमाका फेरि शुरु भयो आज पनि निकै रमाइलो हुने भयो नाचौ नाचौ लाग्ने निकै आनन्ददायक प्रस्तुती ल बधाई छ।
घलेनि सोल्टीनिहरु😍😍😍
रामजि खाड ब्ो स्यालुट।
फेरि टेर्निङ न. एकमा जाने भयो अति मीठो स्वर र शब्द रामजि सर र निर्जला नानीको लाईभ दोहोरी🙏🙏💐💐👌👌♥️♥️♥️♥️♥️♥️♥️ tq kamal sir🙏🙏👌👌
जति सुने उति सुन्न मन लग्ने दामी गित राजा राम्जी अनि निर्जाला को आउदो दिनहरु मा एअस्तै गित सुन्न पाउ राम्जी अनि निर्जला को
आज एकदमै मन पर्यो दुबैजनाको स्वर
राम जी। र। निर्जला तमुस्यो चु। बेलले। क्षणबामु। नयाँ । लोकदोहोरी। धेरै।। छा्षबा। भाका तमु। भाका। दुबै। जनालाई। बधाई ❤❤❤❤❤❤❤ सारंगी। संसार। लाई। धेरै। धेरै। धन्यबाद
आहा अति मिठो दुबै जनालाई सम्मान छ 🙏🙏
ramji khad ra nirjala bainiko geet saharai ramro lagyo
अलिक जेष्ठ गायले कम उमेरका गायिकाहरू संग गाउँदा माया प्रेमकाे भन्द अलिक उपदेशमुलक,ब्यवहारिक्ता झल्किने बिषयकाे गित सान्दर्भिक हुनेछ।🎉🎉🎉
Manparne kalakarko meetho damdar ramailo prastuti, Kamal sir best of luck & Thanks Ramji & Nirjala 🎉😂❤
Dhannebad nirjalaguruna gajbakomitho dohori shunaonubhayo
मिठो भाका सङ्गै उतिकै मिठो दोहोरि सबै टिम लाई बधाई तथा शुभकामना 🙏🙏🌹🌹
हरेक हिसाबले यति उत्कृष्ट लाइभ दोहोरी अरु कुनै सक्दैन। कसो??
Wow ky dami dohori sampurna ma subhakamana nirjala gurung ramji khad dohori ko khani
उमेरले साथ दिएन नत्र घरबाहिर बर्षौ ढुकेर भएरपनी वा देबि देउटा, मनकामना, पशुपती वा पाथिभारालाई भाकल दिएर आफ्नो बनाउथे। एकटिङ्ग दामी छ।
Wow nice words and voice 🎉
जति नै सुने पनि उती नै मीठो ...... आहा ...... यस्तै .......... रमाइलो दोहोरी गित को आपेक्षा गरेको छु ....
Please chij gurung ko dohori chaiyo Hami lai jasari pane please Kamal sir ❤️❤️❤️
निर्जल ले नाक ले गाउछ र मलाई निर्जल दोहोरी मन पर्दैन
बिचरा चिज निर्जला लाई टुलुटुलु हेर्दैछ 👌👌
कला हरुमा पनि उत्कृष्ट कलकारमा दोहोरी गाउना सक्ने नै हो मेरो बिचारमा,ततकाल तुक्काहरुमै सबै मन्को भाब र बेदनाहरु बेक्त गर्नु भनेको good gift नै हो।जो कोहिले चाहेर पनि दोहोरी गाउन सकिदैना,ऐले को जल्दो बल्दो निर्जला गुरुङ्ग को दोहिरी सुनेर जस्तै तनाब मा पनि मन सन्त भैदिन्छ,उहालाइ उत्तर उत्तर सफल्ताको सुभकामना,
सहमत
निर्जला को। र। रामजी को जोडी। अचम्मै राम्रो' दामी👌👌👌👌🌹
Omg my fav couple ko dohori lots of ❤❤❤❤love both of u
Geet ma bola ko sabda yakdami ramro xa mali ya geet thari man pyro ❤❤kamal sir lai aati suvakamna xa
धेरै राम्रो ! सुनौं सुनौं लाग्ने !
धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ
Wowo very nice dohori ramji vs nirjala nanu
कमल सर राजु के सि कता हुनुहुन्छ ????किन किन उहाँको दोहोरी सुन्न पाइदैन हाम्रो सारङी सन्सार मा❤❤❤❤
Ajako dohori suner Ekdamai ramailo lagyo congratulations to all sarangi team members
Wow ❤❤❤❤Nirjala Nglosyo Ramji Ji
चिज गुरुङ नभएको भए रामजि दाइ र निर्जाला गुरुङ बहिनी को दोहोरी यस्तो दामी रमाइलो साराङ्गिन्थियो .......
सुपर छ दोहोरी गित
धेरै रमाइलो दोहोरी बधाई छ
अहो राम्रो 🙏🙏🙏 ,झोरले ।।।।
निजँला त सिम्पल नै दामी देखिन्छ ।सिम्पल नै आउनु दोहोरिमा
❤मलाई नी सोल्टीनी लाइ तानेर नाचेर रमाइलो गर्नु मन लागेर है।❤कारीयाको काम थकान मेटाउन मजबुत हुन्छ सारङ्गी सन्सार।
Wow 😳😲 आति उत्तम नयाँ गीत मिठो भाका निर्जला काे मुस्कान काे साथ दामी टुक्का सारै राम्रो लाग्यो भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको कामना छ। साथै सम्पूर्ण सारङ्गी टिम लाई धन्यवाद। Its wonderful dohori 👍👍👍 see you soon on next episode. Bye UK
9pp0
Wow nice song nirjala boini ko tukka dami lagyo ramji sir ko dami lagyo majja aayo git sunera yasto hunu parxa lok dihari ❤❤
बडा मजा लाग्यो यो दोहोरी हेरेर सुनेर , धन्यबाद सबैमा ।।।।
आधा त परिचय दिदा ठिक्क
Saral,sabhya pariwarik dohori awesome ❤❤❤❤
Dhannebad sarangi sansar hajurharule ramro ramro सिंगारको Jodi harulaye जुराएरा manmugdha grauni klakar रामजीखाड़ vs निर्जलहुरुंग feri feripani estai jodiharuko githaru sunaunaka lagi anurodh chh
Ramji is the super singer,this is one of the best Dohari between Ramji and Nirjala, we are also enjoying from India,
राम्जी दाइ र निर्जला सोल्टिनी दाम्मि
यसरी दाेहा्री गितमा भिडाउँदा सधैं गायर भाइरल भएको जाेडिलाई गायककाे सहयाेगी राख्दा ती गायक - गायिकालाई अन्याय भए जस्तो देखिने महशुस् गरें।
स्तरीय दोहोरी ❤
🌹🌹🌹sampurnalai 🌹🌹 🌹Bdai xa 🌹🌹🌹deree ramro xa🌹🌹🌹
yo ho ni dohori vaneko
yestai yestai ramro prastuti ko lagi sarangi sansarlai dhanyabad
निर्जलाले तहल्का मच्चाउने छन् रोधीघरमा
Utkrishta dohori sarhai mann paryo. Safatai safalta ko shubhakamana.
Wow nirjala gurung nice song 💐👌
ज्योति मगर र मिलन लामा को पनि छिटो सारङ्गी सङ्सार म देख्नु पाउ ।
निर्जला र रामजिको चाहिँ पुरै हेरिन्छ
W0000ww super jodi ...love you both❤❤❤❤❤
म सिरिफ राजु दाई को दोहोरी अलावा कसैको दोहोरी सुन्दै न।।।
Aafno aafno jagha ma sabai ramro ho
बढी सुन्दर स्वर अनि गीतमा मिठास
निर्जला बहिनी सुभकामना।उत्कृस्ट गाऐका।❤
Ramji khad ra baini Nirjala ko prastuti atinai utkristha xa dubaijanalai safalta ko subhakamana Vanna chahaxu ra sath sathai sarangi sansar ko sampurna team ma Kamal bhai lagayat sampurna instrument 🎸🎷 sathiharulai ani hamro barpaki daju bhai ani dd bainile dherai ramro nitrey najnema ekdam maan paryo sampurna lai dhanyawad vanna chahanxu jai Sangeet ❤❤
Ramji r nirjala ko jodi gayan ma jamyo hai .