जापान लग्छु भन्दै करोडौं ठग्ने,गंगालाई मुद्दा हाल्ने कमला पक्राउ|कमलाको वकिललाइ सिधै फोन जवाफ यस्तो|
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।
सलाम छ गंगा दिज्यु हजुर गंगा झैँ पवित्र हुनुहुन्छ। नेपाल आमाकी नीडर छोरी। पारिवारिक झैझगडालाई मिडियामा ल्याएर भाइरल हुन खोज्ने अहिलेका झारे झुरे पत्रकारहरुले हजुरबाट पत्रकारिता सिक्न जरुरी छ।
Gaga sis tasko ta nagreta pane 3 ota 6
salute xa ganga🙏🙏🙏🙏🙏🙏 mam lai kukur dalal harulai xodnu hudai na
यो आईमाई खेलाडी रहेछ यसलाई त कारबाहि हुनै पर्छ।
Dherai ramro Kam garnu vayo dalalilai
यएए
गङगा जिन्दाबाद ।
मलाई सारै खुशी लाग्यो ।
Ok
👍
पत्रकारीताकाे वस्तविक धर्म निभाउनु भएकाेमा धेरै धेरै धन्यवाद दिदी हजुरलाई ।
सलाम छ चेलिलाइ ।।।।
Police siren agri store Nagar Castle ekadam Sahi kam usko mashup
Dhaney badxa di hajurlai dukhi garib ra pedama pareyko manxey haruko laghi neydelauna ko lagi hjr neyko lagi ladnu vaykoma theykeu di
तपाइको हिम्मतलाइ मेरो सलुट छ दिदी निडर अशल पत्रकार हुनुहुन्छ 😘😍😍😍
सलोत छ गङा बैनि हजुर lai
31:10 😂0@@mahanhamal2551
यस्तो समस्या उत्पत्ति हुनुको मुख्य कारण नै यो देशको कानुन कम्जोर हुनु हो😎
salute to Ganga ma'am, great work😍☺️☺️
Sarkarnai bikau cha desh ko maya
गङगा ज्स्तो छोरी जन्माउने आमालाई सलाम छ आमा🙏🙏💕
ganga baini salam xa hajur lai
Ganga जी तपाई लाई बदाई xa आगामी दिनमा पनि सलताको का म ना xa जय गंगा
गङ्गा लामा बैनिको काम लाई सलाम छ यस्तै काम गर्दै जानू होला 3 करोड नेपाली को साथ सदै रहने छ,
पत्राकारिता मा अब्बल निडर नेपाली छोरी गङ्गा लामालाई नमन ।
करोडौ सलाम छ,हिम्मतवान नेपालआनाकी छोरी प्रत्रकार गंगा लामालाइ यस्तै हिम्मत हूनूपर्छ,,,जय नारी
सलाम छ गंगा बैनी जीलाई Thank you so much
सारै सारै खुसी को कुरा सुन्न पायो माहान नारी गङ्गा दिदी 🙏🙏
सारै राम्रो काम बदाई छ मेम लाइ साथै गुड टि भी टिमलाइ ।
good gaga sis
Kamala la pokrama pane dharai thagako 6
yaslai gal ma halnu yasla dharailai lutako 6
yaslai na6odnus hy sis yo dharai dalal ho yasla pokrama dhari lai thagako 6
सारैरामरो कामयाबी
पत्रकारिता को असलि भुमिका निभाउनु हुने गङ्गा लामा मिस सलाम छ 👍️👍️🙏🙏
सलाम छ अत्यन्तै सहासी र इमान्दार पत्रकार गङ्गा लामाजी लाई।नेपालमा हजुर जस्तो सहासी, इमान्दार र न्यायप्रेमी पत्रकारको आवस्यक छ।
अब यसको ओकिल्लाई पनि समातेको हेर्न मन छ। ठूलो बधाई गंगा लामा र सम्पूर्ण लाई।
धन्यवाद गङ्गा लामा जि तपाई जस्तो चेलि धेरै हुन पर्ने छ नेपाल मा
ताजा खबर हरेक प्रहार Good TV सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाइ यस्तो ठगको प्रदाफास गर्नु पर्छ
धनयवाद नानी यस्ता नागरिक देशमा धेरैहुन जरूरी छ लाखाैलाख बधाई!!
साहसी गङगा बहिनीलाई धेरै धेरै धन्यवाद । सधैं यसरी नै पीडितको पक्षमा न्यायको पक्षमा आफ्नो आवाज बुलन्द गर्ने साहस प्राप्त होस भनी कामना गर्दछु ।
Wow! Good news सलाम छ गंगा चेली लगएत सम्पुर्ण टिम्लाई ।
एक निडर पत्रकार गंगालामालाई सलाम छ यो मरेको स्याललाई छोड्नु हुन्न है अब चाहि
सलाम छ नेपाली चेलि साथै नेपाली चेलिको हिम्मत लाई ❤️🙏🙏🙏🙏🙏🙏
यस्तो फटाहा ठग हरुलाई कडा कारबाही हुनु पर्यो नेपालको कानुन पैसामा नबिकोस।
गन्गां जि धेरै राम्रो काम गर्नु भएको छ गर्दै जानु होला
राम्रो काम गअंगा म्याम् परहरी सर् हरू को ईमन्धारीता लाई सलाम्।
गङा सिस सलुत छ हजुरको काम र हिम्मत निदर साहासी हजुर 🙏🙏🙏🙏👍️👍️
Ganga lama kasto bujnu ni paila ani thaa huncha j ho tyo dekhinna j hoena tyo dekhincha paisa ma bikne kt ho ganga lama sida vannu parda
नेपाल मा राम्रो गर्ने लायी दोसि. ठग र गुन्दा गर्दी गर्ने लयी छु ट येस्तो मेरो देश;धन्यवाद गङा बहिनी जस्तो यिनको प्पर्दफाश गर्ने लयी
मुरी मुरी धन्यवाद छ गंगा लामा ज्यु लाई लाखौं पीडित हरु को उद्धार को लागि संघर्ष गरि रहनु भएको छ ! र सबै को सोच हजुर को जस्तै रहोस् Thak you so much
उच्च सम्मान छ।गंगा ज्यु लाई।🙏🌹🇳🇵
Yo आइमाइलाइ 4 हात खुट्टा भाचेर राख्नु पर्ने रछ !! good job ganga sis
yaslai 4 hat kutta vachara raknus tasla pokrama marai gharma pane 2 ganalai gapan patygu pane 5 5 lakh leyako ho marai yagadi
नेपाल सरकारले पाएको एक उत्कृष्ट पत्रकार मध्य एक हुनु हुन्छ गुट टिभिको प्रस्तोता..गंगा लामा।उहाँको पत्रकारिताको निम्ति आउँदा दिन र समयहरुकों फेरि पनि शुभकामना छ।
Ganga Lama is bold and beautiful. I love the way she tackles the case. She is simply the best reporter.👌🌸🥰
Salute xa patrakar bainee satye tathy positive ma rahanu hudorahexa thanks
गङ्गा लामा धेरै राम्रो पत्रकार हुन् ।उनले धेरै राम्रो काम गरेकी छन् ।
धेरै राम्रो काम गर्नुभयो म्याम् धेरै धेरै धन्यवाद गुडटिभी टिमलाई
Huge salute to lady singham great journalist Ganga lama for successfully supporting all the victims.
Good job
Good job baini
अति नै राम्रो काम गर्नु भएको छ । बहिनी सालुट छ ।
गंगा लामा सलाम छ !👍👍🙏🙏❤️
आहा अति खुशिको खबर आयो धेरै धेरै धन्यवाद गाङगा सिस
कमला भण्डारी लाई यति सम्म थुनामा राख्नु पर्छ कि जब सम्म जापान पठाउँछु भन्दै ठगी गरिएका व्यक्ति हरु को पैसा वापिस हुदैनन् यो सबै तब सम्म कमला भण्डारी लाई थुनामा राखे र राम धुलाई गर्नु पर्छ ।
Good ganga nani
सर्बप्रथम कालिमाटी पुलिस प्रशासण लगायत गँगा लामा जि लाई धेरै धेरै धन्याबाद र यो कमला भण्डारि भालु लाई आजिवन जेलमा कोच्नु पर्छ😍
Ganga lama तथा good t v group लाई धेरै धेरै धन्यवाद!
gangalama vaini good gareyu
कमला भन्ने गुन्डिनिलाइ सहि गर्नु भो दिदी 😍😍 पिडितको आवाज सधै बुलन्द गर्नु होला
साला जो चोर उसैको ठुलो सोर😡 यो आइमाई लाई छोडनु हुदैन
राम्रो काम खुसी को खबर देख्नु र सुन्नु पाईयो धन्यवाद गंगा सिसि अनि हजुर को टिम लाई 🙏🙏
धन्यबाद गँगा जी तपाईँ जस्तो जनपक्षिया , जनहित का अभियान्त ज्यूहरू को ह्रिदयै देखी साल्यूट र नमन गर्द छु ।
Very good job thanks Sister hajur jastai mahela haruko khcho xa hamro Nepal maa tapailai 🙏🙏🙏👍👍👍❤❤❤
धेरै महिना अघि यो कमला भंडारी े धमकि दिएको देखेको थिए, आज अचानक गंगा लामा मिस ले आपनो काम सफल गर्नु भयो I appreciate to you miss Ganga Lama
Good job Gangga sis.🙏🙏🙏
मुरी मुरी मुरी धन्यवाद गंगा जी हजुरको महान कामको लागि हजुरको त बर्णन गर्नै सकिदैन येसरी नाई अघि बढ्नु धन्यवाद 🙏🙏🙏👋👋👋🇳🇵🇳🇵🇳🇵जय नेपाल 🌹🌹🌹
सलाम छ गंगा जसताे पत्रकार लाई सलाम छ Good
महान नारी गङ्गा लामा प्रति ससम्मान अभिवादन 🙏
उचित काम छ गंङगा दिदी काे सधै अगाडि बढि रहनु हाेला,,
म महिला पत्रकारलाई सलाम छ सपाेट दिनलाई हामी तयार
धन्यवाद गङगा बहिनी 🇳🇵🇳🇵❤❤🙏🙏
thank you so much Ganga didi yasto lai testai garna parxa👌👌👌🙏🙏🙏 proud of you ❤️❤️
ती ठग आईमाईको लागी सपोट गर्ने सबैजना पत्ता लगाएर मिडियामा सार्बजनिक गर्नुहोला बहिनी गङगालाई धन्यबाद
सलाम छ पुर्बेली चेली यस्तो साहसी काम गर्नु भएकोमा सेवारो 🙏
सेवास गङगा नानी एक्दम राम्रो काम गरेकोमा अरु अझै राम्रो गरै जानुहोला सुभकामना छ म अहिले बहराइन बाट हेर्दै छु 👌👍️🙏💕
good प्रहरी good गङ्गा dd
Ganga Lama Baini we all support U .great job well done .
You are great DD 😽
I'm proud of you and your work 😘🥰
Take care DD ❣️❣️
धन्यवाद गंगा sister यसै गरी माया बस्नेत थापालाई नी समाउन पर्ने भो
सलोत छ गंगा मेदम हजुरलाई
सथै पुलिसहरुलाई पनि जय नेपाल 🇳🇵🇳🇵
बधाई छ मेडम साथै सम्पुण टिमलाई राम्रो काम गर्नु भयो
दलालि को कुरै ठुलो छ हेरत दुनियाको सम्पति खाने अनि आफै ठुलो कुरा गर्ने यस्ता दलालि हरुलाइ कडाकार्बाहि होस र सबैको पैसा तिराउनु परो सलाम छ बैनि गंगा लाइ
🙏🙏🙏🙏
शुभकामनम छ दिदी गङ्गा लाई यसै गरि र यिनै कारणले देश बिकसित हुदैन त अपराधिलाई फाँसी काे कानुन बनाउनु पर्छ पहिलाे कुरा
सैहाे मेडम राम्राे कामग्रनु भाे ईदालाई👌🙏❤️
सलाम गगा मेम तपाइको काम प्रति उच्च सलाम छ अब एक काम गरनु न तियो वकिल को फोटो साबजनिक गरिदिनु न कमला जस्तो मान्छे लाइ हेल्प गरने मान्छे को फोटो बाहिर लाइदिनु होला
Good job sis we need more people like you I appreciate ❤️✊
Salam xa d d
सलाम छ ह्जुर जस्तो छोरी जन्माउने आमालाइ ।।।बाग्लुङ को बेइज्जत दुखी आत्मा ... जसरी भए नि ब्याज सहित असुली हुनु पर्छ ।।। वकिल प्रकाश् लाई पनि कमला लाई जस्तैः सर्बजनिक गर्नुश।।।
सलाम दिजु लाई 🙏🙏🙏🙏
Good job yesta thagsing harulai thik parnai parchha, well done, Ganga Sister, Salute chha
यो कमला भन्डारी ले 100% गल्ती बोलेको छ यस्लाइ जहाँ गएनी छोड्नु हुदैन ganga मिस 💔हामी छै हजुर को साथ मा तेति धेरै बोल्दा मुख मा एक झापट हान्नु पर्ने
You are strong and powerful 💪 girl dd. I support you dd.
Well done Ganga Lama baini Plus Entire Good Tv Team Lai We Really Appreciate 🙏Sewaro 🙏🇬🇧
यस्ता खुङ्खार ठगलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन।
Nice video!
Thanks a lot !
We are with you !
💪
सलाम छ गङ्गा मेम पत्रकार लाइ
Good job Ganga Lama God bless you always.
रिपोर्टिङ गगा लामा ज्यु र पक्राउन गर्न सहयोग गर्नु हुने पुलिस प्रशासन लगायत सम्पुर्ण सहयोगि टिम हरु लाई एकमुष्ट धन्यवाद ।यो ठग लाई कडा भन्दा कडा सजाय दिइयोस् ।
धेरैनै राम्रो काम गर्नुभएको छ हजुर पत्रकारको पुरा टिमलाई धेरै धेरै धन्यवाद छ
गंगा sis लाई Hero woman of the year 2078 घोषित गर्नु पर्छ नेपाल सरकार ले,, सबैले भोट गरौं।।।
महिला संचारकर्मी गङ्गा लामा ज्यु हालको परिस्थित लाइ नियालेर हेर्दा समाजको बिकृति लाइ सुक्ष्म भन्दा सुक्ष्म तरिकाले कोहि कसैको डर धम्कि नमानी निस्पक्ष्य ढंगले अघि बढ्नु भएकोमा हार्दिक बधाई छ।
यस्ता ठग र भ्रष्ट लाई मार्ने गुन्डागिरी team निस्किनु पर्यो ?
यी यस्ता ठगहरुलाई नेपालका न्यालयहरुले सम्मान गरिरहेकाछन,,दलालहरुलाई तालिबानि शासन नभएसम्म लुटने शानका साथ हिडिरहन्छ पिडित न्यालय धाउदा धाउदा घरबारबिहिन सुकुम्बासि हुन पुग्छ,न्यालय जब सम्म पैसामा बिक्छ हामी नेपालिहरु झनझन पिडित रहन्छोै,दलालबिरुद्द कारबाहि गर्ने एउटा फोैजको जन्म हुन अति जरुरि छ,
Good job Ganga sis.That woman must definitely be put to jail. Stay safe sis❤️
दिदी ज्यु हजुरको पत्रकारित को सम्मान गरदै यो काममा सफल पारेको मा सलोट गरनु परछ तर फेरि महिलाले यो काममा त सबैले उहालाई सम्मान गरनु परछ
GREAT work Ganga sis keep it up 👍❤️🇳🇵 U r a brave journalist
Ganga lama, Lai Salut xa,, jya hos sadai vari bijay hos, har paila paila le Akash chun, 💝💝
प्रहरीले गर्ने काम निदर पत्रकार ganga लामाले गर्नु भएको छ। हजुरलाए धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏
पीडित पक्षले बाहिर निस्केपछि मार्न सक्नुपर्छ !
K vaneko ho yo?
@@usonbastola5859 जबसम्म यस्ता दलालहरु 10/15 जना मारिदैन तबसम्म यो लुटपाट रोकिन्दैन !
सलाम छ फर्स्ट मा गगा मेम लाई र सम्पुर्ण मिडिया टिम लाई पनि मुरि मुरि धन्देबाद मेरो
बबाल लाग्यो गगा म्याम को बोल्ने शैली यो हो नि त कडा रियल ओर्जिनल डाईलक सुभकामना म्याम❤❤❤🎉🎉👩❤️👨👩❤️👨💘💘❤️❤️🙋♂️🙋♂️
Thankyou patrakaar gaga nani God bless you. ❤
Wow!!! Ganga Lama I m very proud of you. After all you got success in this case. CONGRATULATIONS
यो आइमाई पनि सङ्खुवासभाको लोक बहादुर जस्तै मात्रै होला, एस्को पछाडी त ठुलै हुल होला ठगहरुको
संखुवासभा कुनठाउको लोक बादुर होला हजुर
Salute nana 👏 Good job n keep it up nana 👏👍
आयो पो त 🤣🤣 ढिला भए पनि आयो पो त
salute छ महान चेली हजुर लाई म अब जानी नजानी ना चे है एक फन्को आ है आ है
धन्यवाद good tv 🙏🙏🙏🙏
धन्यवाद पत्रकार बैनि 🙏🙏🙏
Good 👍 👍 and courageous work.Ganga maam hats off 👏 👌