रबि लामिछाने र नँया गृहमन्त्रीको जुहारी: मैले खोलेको फाइल बन्द नगरियोस,तागत छ भने जेल कोचेर देखाउनुस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • #Rabilamichhane#Onlinetvnepal#RameshLekhak
    Guest : Rabi Lamichhane VS Ramesh Lekhak
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 859

  • @roshanshrestha3297
    @roshanshrestha3297 หลายเดือนก่อน +61

    हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाइ 🙏

  • @sjp421
    @sjp421 หลายเดือนก่อน +128

    रबि जस्तो गृहमन्त्री गुमाउनु देसको दुर्भाग्य हो जय घन्टि 🔔🙏

  • @VidyaMalla
    @VidyaMalla หลายเดือนก่อน +16

    जनताले चाहेको रवि सर हाे फेरि पनि रवि सरलाई नै ल्याउनुपर्छ।

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma หลายเดือนก่อน +45

    रबि दाईको पक्षमा हुने हरु यहाँ जोडिनु,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @Krishna_12-q7z
    @Krishna_12-q7z หลายเดือนก่อน +106

    काङ्ग्रेस एमाले मुर्दाबाद 👎🏽👎🏽👎🏽👎🏽🤪🤪🤪 रबि दाइ जिन्दावाद 👍🏽👍🏽👍🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @4wd753
    @4wd753 หลายเดือนก่อน +163

    रबी जी को काम stand मात्र हो भने नेपाली कांगरे्स र ऐमाले पनी कत्तीको कायपलट गर्छ हेरौला॥

    • @Sunnybal7zk4nk3d
      @Sunnybal7zk4nk3d หลายเดือนก่อน +12

      काङ्ग्रेस र एमाले बिगत 33 बर्षा देखि हेरेको हैन र? हामी ले

    • @sameershrestha7197
      @sameershrestha7197 หลายเดือนก่อน

      K hi gardaina chor harule kangres ra emalele le

    • @surendrajagari9738
      @surendrajagari9738 หลายเดือนก่อน +4

      Ghanta garx jhole salaharule❤😂

    • @Amritofficial2079
      @Amritofficial2079 หลายเดือนก่อน +1

      ​@@Sunnybal7zk4nk3dहाेत सक्दैन केही चाेर्याउने हाेला छैनन् जाठाहरु

    • @amritgrg9513
      @amritgrg9513 หลายเดือนก่อน

      Amale congress maobadi Ra Naya party ghanti ko ni heriyo.yo party le Des kaile banudaina kurchi ma baseu luteu Ani arko ko Palo auxa tesle ni tai gareu.kasai ko ni aas xaina

  • @dhangurung8084
    @dhangurung8084 หลายเดือนก่อน +74

    रबि लामिछाने जिन्दावाद

    • @EvanAdhikari
      @EvanAdhikari หลายเดือนก่อน

      ❤😍🌹

  • @bharatbasnet368
    @bharatbasnet368 หลายเดือนก่อน +60

    ❤❤❤❤रबि दाइ हाईहाई❤❤

  • @bhairablawati6895
    @bhairablawati6895 หลายเดือนก่อน +21

    स्याबास रबि लामिछाने । नयाँआउने गृह मन्त्रीले गत अपुरो फायल खोल्छ भन्ने कुरामा शँका छ ।

  • @GirendraKarki
    @GirendraKarki หลายเดือนก่อน +121

    कांग्रेस र एमाले भष्टाचारो जोगाउन मिलेका हुन

    • @yubarajsubedi2387
      @yubarajsubedi2387 28 วันที่ผ่านมา

      भष्टचारि जेगाउन मिलेरखानमिलेकोहैनर

  • @LilBahadurJargha
    @LilBahadurJargha หลายเดือนก่อน +39

    रबि सर को काम लाई स्ट्न्ड भन्छ भने काङ्ग्रेस र एमाले ले पनि गरेर देखाओस होईन भने चेतना भया होसमा रहनु होला नत्र भने आगो बल्छ होस गर्नुहोस् नेता भनौदाहरु जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @chetranabhat9281
    @chetranabhat9281 หลายเดือนก่อน +43

    रवि जिन्दावाद ।।।।

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep หลายเดือนก่อน +71

    ३० वर्षसम्म तिम्रो तीनटा पार्टी भन्दा को गएको थियो कसले शासन गर्यो कसले बिगार्यो देश सबै जनतालाई थाहा छ संविधानको रक्षा गर्ने हो कि देशको सम्पत्ति सक्ने हो

  • @rajustha4300
    @rajustha4300 หลายเดือนก่อน +29

    यो रमेश लेखक डाका हो । यो मुलालौ केहि काम गर्दैन ।

  • @shilathapa8782
    @shilathapa8782 หลายเดือนก่อน +8

    रबि सर जिन्दाबाद 🔔🔔🔔🔔

  • @user-ud8uh7si2f
    @user-ud8uh7si2f หลายเดือนก่อน +24

    Rabi jindabad

    • @MannamRegmi
      @MannamRegmi หลายเดือนก่อน +1

      Jaya ravi

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 หลายเดือนก่อน +14

    Good luck ravi sir god bless to you jaya ghanti

  • @bishnurana2691
    @bishnurana2691 หลายเดือนก่อน +18

    विपक्ष मा हुदा निकै कुरा गरेथे अब हेर्छन जनता ले सत्ता मा आय पछी ।

  • @bindradevi6369
    @bindradevi6369 หลายเดือนก่อน +22

    रमृेश लेखक पटक पटक मन्त्री भऐर के के परिबर्तन गरेको छ भनेर जनताहरुलाई जग जाऐर छ रबिलामीछानेले खुलेका फाईलहरु बन्द नगर्नुस,

  • @user-rb4nc7vr4e
    @user-rb4nc7vr4e หลายเดือนก่อน +3

    रबि लामिछाने जिन्दाबाद अब रबि जि फईल अईले काे गिर्हमन्त्रि लाईदिनु हाेस जय रबि

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o หลายเดือนก่อน +16

    रबि सरले सअेन अब लेखक सर अब गरेर देखउ हाेईन भन्ने नभुक

  • @santoshkarki5070
    @santoshkarki5070 หลายเดือนก่อน +2

    बधाई छ ! गृहमन्त्री ज्यु,
    भ्रष्टचारीआफ्ना दलका नेताहरुलाई कर्बाहीबाट जोगाएर फुर्सद पाउनु भयो भने जनताको लागि पनि थोरै काम गर्नुस् है नया गृहमन्त्री ज्यू।

  • @chhabigc9904
    @chhabigc9904 หลายเดือนก่อน +28

    यो भ्रस्टचारिको ढाकछोप गर्ने र मन्त्रि पदमा र्याल चुहाएको रमेश लेखकले के "ख्यास्दो " रैछ , हेर्नेछन नेपाली जनताहरु।। भोलिका दिन तैले केहि ख्यास्न न सक्दा फेरी तलको मुखले बोल्छ कि माथिको मुखले।। धेरै छुच्चो हुनु पर्दिन।।

  • @indrabaral3466
    @indrabaral3466 หลายเดือนก่อน +12

    रवि र सुमना श्रेष्ठलाई पदमुक्त गर्नु भनेकाे नेपाल नेपाली र सम्पूर्ण देशप्रती घातक सङ्केत हाे

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk หลายเดือนก่อน +8

    जय रबि सर ❤️👍️🔔💐

  • @phurbatamang1379
    @phurbatamang1379 หลายเดือนก่อน +8

    भ्रष्टाचार भन्दा ठूलो कम्जोर अरु के होर? २००७ साल देखि नेपाली कंग्रेस केनै नाप्यो हामी जनतालाई प्रष्ट थाहा भैइसक्यो त्यस कारणले फुर्ति नदेखाए हुन्छ।

  • @user-px2jy9mp2h
    @user-px2jy9mp2h หลายเดือนก่อน +4

    I m saying proudly that i m big support Rabi and Prachand Sir.

  • @tekkhatri9875
    @tekkhatri9875 หลายเดือนก่อน +27

    जय रबी

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 หลายเดือนก่อน +20

    काङ्ग्रेस एमाले ले केही गर्न सक्दैन बाजि ठाेक्छु भ्रष्टाचारको ढाक छोप गर्ने मात्र हो रबि ले सम्म गरेको थियोे राम्रो काम नेपाली जन्तालाइ थाहा छ ।

  • @VidyaMalla
    @VidyaMalla หลายเดือนก่อน +2

    रवि सर गुड👍️👍️👍️👍️👍️👍️

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti หลายเดือนก่อน +13

    रबिलामिछाने जिन्दावाद

  • @krishnadigitalphotostudio1251
    @krishnadigitalphotostudio1251 หลายเดือนก่อน +19

    धेरै बिगार्ने भनेकै कङ्रेस नै हो !

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o หลายเดือนก่อน +15

    चाेर दलाल हरु काङ्ग्रेस र येमाले चाे हाे जय रवि सर 🙏🙏🙏🙏🌹🌹

  • @mingsherpa5726
    @mingsherpa5726 หลายเดือนก่อน +1

    ८४ को चुनाव मा एमाले र कांग्रेस लाई छोडेर अरू पार्टी। लाई दिनु हुन जनता संग मेरो अनुरोध छ ।

  • @ramadharpdsah
    @ramadharpdsah หลายเดือนก่อน +4

    रमेस लेखक जि को कुरा मिलेन मिलेन।2046साल, देखि लुट मच्चाउने काम भएको बाहेक केभएको छर नेता जि

  • @HumaBhandari-ys2lx
    @HumaBhandari-ys2lx หลายเดือนก่อน +7

    Jaya ghaiti

  • @rajeshchand7979
    @rajeshchand7979 หลายเดือนก่อน

    यो पनि भ्रस्टचारी नै हो रबि दाई नडराउनुस जनता हजुरकोसाथ मँ छ ।

  • @politicshome9791
    @politicshome9791 หลายเดือนก่อน +10

    रबि लामिछानेलाई स्टन्ड गर्ने रमेश लेखकलाई के भनुहुन्छ ...?

  • @HumaBhandari-ys2lx
    @HumaBhandari-ys2lx หลายเดือนก่อน +5

    नितिगत भ्रस्टचार पनि गरिन्छ भनन भाबि गृहमन्तृ

  • @BBOli-gc6ej
    @BBOli-gc6ej 25 วันที่ผ่านมา

    जय रबि सर जय घन्टि 🔔🔔🔔

  • @rishihangkhim7072
    @rishihangkhim7072 หลายเดือนก่อน

    रवि बिना यो देश अधुरो र अँध्यारो सावित हुनेवाला छ। देशलाई कर्मठ नेतृत्व चाहिन्छ।

  • @user-vl3mq3yd8h
    @user-vl3mq3yd8h หลายเดือนก่อน

    Dumdar Rabi dai❤❤.. prachanda sir real best pm

  • @JanukaPoudel-kl4nh
    @JanukaPoudel-kl4nh หลายเดือนก่อน

    निश्चित रुपमा अबको गृह मन्त्रीलाई हरेक पल फलामको च्युरा हुनेछ ।

  • @rakjarnikar
    @rakjarnikar หลายเดือนก่อน +6

    जय नेपाल
    जनता लाई सुविधा दिने र
    देश आर्थिक उन्नति गर्ने
    कहाँ हो कहाँ
    यसरी झगडा भइरहे के हुन्छ भने
    देश को भविष्य के हुन्छ।
    भोटिङ वेला चेतना कहाँ गएर छ।

  • @krishnarai2141
    @krishnarai2141 หลายเดือนก่อน

    You are great Rabi.

  • @ramrajashah
    @ramrajashah หลายเดือนก่อน +2

    Rabi is great guy of the Nation !

  • @tmgbdr68
    @tmgbdr68 หลายเดือนก่อน +2

    सहि भन्नू भयो रबि सर अब हेरौ यो चोर को स्टान्ट यसले त्यो दिन रबि सर लाई भनेको कुरामा कत्तिको स्टान्ट गर्दो रहेछन हेर्न सबै जनता तयार भएर बसेको छौ चोर नेता ।

  • @umeshtripathi5470
    @umeshtripathi5470 หลายเดือนก่อน

    Best editting counter strike❤ love who made this video 🙏💕💕

  • @user-ii8gh6yl1u
    @user-ii8gh6yl1u หลายเดือนก่อน

    रबी सर जिंदाबाद

  • @wildfox43-x4r
    @wildfox43-x4r หลายเดือนก่อน +2

    100% right

  • @user-rh9lf3ty2w
    @user-rh9lf3ty2w หลายเดือนก่อน

    Good luck rabi sir 🔔🔔🔔

  • @gurungkto5696
    @gurungkto5696 หลายเดือนก่อน

    powerful rabi sir

  • @mashrangimagar6309
    @mashrangimagar6309 หลายเดือนก่อน

    ❤❤❤100% ravi jay ghanti jay Ravi ❤❤❤bhastchari bachauna lai sabidhan chalaman gareko 😢😢😢

  • @yadusharma3938
    @yadusharma3938 หลายเดือนก่อน

    जय रास्वपा,जय रवि 🔔

  • @kesargurung5238
    @kesargurung5238 หลายเดือนก่อน

    Rabi Sir Jinda Bathe

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw หลายเดือนก่อน

    Good luck Rabi Sir

  • @NirmalShrestha-y7q
    @NirmalShrestha-y7q หลายเดือนก่อน

    रबि ज्युबाट आशा थियो अब देश र जनताले न्याय पाउँछन् ,देश बन्छ भन्ने तर यी घुसिया देश बेचेर खाने,जनता मार्नेहरु जेल जानु पर्छ भन्ने डरले राता-रात सरकार धलाए ।

  • @batugurung4675
    @batugurung4675 หลายเดือนก่อน +3

    रबि को भनाई मा सत प्रतिशत दम छ।

  • @ramshyam7367
    @ramshyam7367 หลายเดือนก่อน +1

    Very good Rabi Sir 🙏

  • @basunepal878
    @basunepal878 หลายเดือนก่อน

    33वर्ष देखि तिमी भुसडी हरु को भाषण खुब सुनियो रविको फाइल लाई continue गर अनि जनता ले🎉🎉 मान्छन् नत्र भुत्रोको नेता तिमी हरु

  • @radhikabhandari6394
    @radhikabhandari6394 หลายเดือนก่อน +8

    यो लेखक भन्ने पनी जुहारी मात्र खेल्न जानेको रै छ ! खाली सत्ताको खेल मात्र 🤯🤯🤯🤯🤬🤬🤬🤬🤬

  • @user-xh3xl3qb2e
    @user-xh3xl3qb2e หลายเดือนก่อน

    Good job rabi

  • @albinarai2216
    @albinarai2216 หลายเดือนก่อน

    Rabi dai always best no one can take his position😏

  • @somai1380
    @somai1380 หลายเดือนก่อน

    चोर काङ्ग्रेस एमालेको 0% पनि बिश्वास छैन नेपाली जनता लाई तिमीहरू भ्रष्टाचारी डाक हरु हो जय रबि सर 🔔🔔🇳🇵

  • @CnChaudhary-c5f
    @CnChaudhary-c5f หลายเดือนก่อน

    Rabi Sirko Vanae thikho.hami shathama chhau Jay Rabi.

  • @pembatseringtmg5286
    @pembatseringtmg5286 หลายเดือนก่อน +1

    सलाम 🔔🔔🔔🔔🔔

  • @chandagautam2915
    @chandagautam2915 หลายเดือนก่อน

    Jay ghanti 🇳🇵🇳🇵🔔🔔🔔

  • @user-nu9yk7ig8z
    @user-nu9yk7ig8z หลายเดือนก่อน

    Good luck Ravi dai

  • @podverse69
    @podverse69 หลายเดือนก่อน

    हामी यो देशलाई मायाँ गर्ने हरुले तपाई लाई भित्री मन मुटु देखी सहयोग गर्नेछौ रबि दाई कत्ति पनि विचलित नहुनु होला / १,२ जना भ्रष्ट झोले शाइबर श्याल हरुले २,४ वटा नराम्रा कमेन्ट गर्दा नआत्तिनु होला । ८४ मा हामी तपाई लाई तपाईको पार्टी रास्वपा लाई बहुमतले विजयी गराउने छौ । जय घण्टी जय रबि दाई ।

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul หลายเดือนก่อน

    जै होस रबि सर

  • @LGKMGAMERZ
    @LGKMGAMERZ หลายเดือนก่อน

    Best of luck Rabi g 5:09 ❤❤❤❤

  • @nikitgaming3721
    @nikitgaming3721 หลายเดือนก่อน

    Rabi good 🎉🎉🎉🎉🎉🎉

  • @karishmadahal3661
    @karishmadahal3661 หลายเดือนก่อน

    good rabi dai

  • @sanubhatta5049
    @sanubhatta5049 หลายเดือนก่อน

    रवि रवि हों ❤❤❤❤

  • @sanubhatta5049
    @sanubhatta5049 หลายเดือนก่อน

    सलाम छ रवि दाई

  • @himalrawat5971
    @himalrawat5971 หลายเดือนก่อน

    रबिजि जिन्दाबाद

  • @narbist1675
    @narbist1675 หลายเดือนก่อน +1

    रवि जिन्दावाद

  • @IndraKhanal-j6u
    @IndraKhanal-j6u หลายเดือนก่อน

    Good luck rabi sir

  • @rabinchepang4541
    @rabinchepang4541 หลายเดือนก่อน

    Good luck rabi daii🙏🙏❣️❣️

  • @SudipTamang-mc9yy
    @SudipTamang-mc9yy หลายเดือนก่อน

    Good.luck.rabi.dai

  • @benjupariyar3250
    @benjupariyar3250 หลายเดือนก่อน

    Jay rabi 🔔🔔🔔🔔

  • @narayanbishokarmavlogs
    @narayanbishokarmavlogs หลายเดือนก่อน

    Rabi is best

  • @PremChhtri-c2k
    @PremChhtri-c2k หลายเดือนก่อน

    Salam x rvi dahi

  • @bambahadurgurung4209
    @bambahadurgurung4209 หลายเดือนก่อน

    RABI IS BEST 👍️

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re หลายเดือนก่อน +1

    यो फाइल लुक्यो भने सबै लाई थाहा छ। कङ्रेस यमाले कत्तिको काम गर्दो रहेछ हेरु। जय रबी

  • @sabinlimbu4395
    @sabinlimbu4395 หลายเดือนก่อน

    Good

  • @LokbahadurKarki-zd9tp
    @LokbahadurKarki-zd9tp หลายเดือนก่อน +1

    अैले,को,गीर्हमन्तीरि,लाइ,मैला।दिदी,बहिनीहरु,ले,मुख,गयर,मुजि,
    दल्देउन,जाठालाइ,कस्लाइ
    भासन,दिदैछ

  • @jagatgurung6581
    @jagatgurung6581 หลายเดือนก่อน +1

    कांग्रेस र एमालेलाई पतन नगरी यो देशको अवस्था सधैँ यस्तै रहिरहन्छ।

  • @HaiHai-ur7po
    @HaiHai-ur7po หลายเดือนก่อน +1

    रबि दाइ हाई हाई

  • @indukatwal
    @indukatwal หลายเดือนก่อน

    तेरिया रमेस लेखक रस जगभस्टचारि बोल्

  • @tattigamer884
    @tattigamer884 หลายเดือนก่อน +1

    रबि दाइ जिन्दाबाद

  • @anushkapun3441
    @anushkapun3441 หลายเดือนก่อน

    तिमीहरु को छ माया छ्पक्कै एलेत रमेश भन्ने काक्क्रेश हेरम

  • @PrashantSoni-y1l
    @PrashantSoni-y1l หลายเดือนก่อน +1

    Rabi jindabad❤

  • @sitaramkoirala9496
    @sitaramkoirala9496 หลายเดือนก่อน

    अझै नेपाली जनतालाइ झुक्याउन सकिन्छ भन्ने भ्रम नपाले हुन्छ ठगहरुले।

  • @dhakank.c.
    @dhakank.c. หลายเดือนก่อน

    rabi is king

  • @RumaBhattarai
    @RumaBhattarai หลายเดือนก่อน

    कलर फरक रुप मात्र एउटा जस्तै लागेयाे मायाे वादी र घण्टी

  • @sabinakhadka4466
    @sabinakhadka4466 หลายเดือนก่อน +1

    Yeti dherai Kam garnu va Cha sir badhai Cha hajurlai

  • @aadityaadhikari4978
    @aadityaadhikari4978 หลายเดือนก่อน

    अर्जु र ओली को फाइल खोल्ने चा यो बन्दै गरेको गृह मन्त्रीले ।।। आ शा राखौं ।।

  • @user-nb1zg7vg6q
    @user-nb1zg7vg6q หลายเดือนก่อน

    Good ravi sir again you 2084ma homeminiter hunu parcha 🎉🎉🎉🎉🎉😊😊😊🎉

  • @SumitraPariyar-bw6ni
    @SumitraPariyar-bw6ni 29 วันที่ผ่านมา

    सेबा स रबि