Gulmi Tumghas I गुल्मी तमघास I Bima Kumari Dura

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 296

  • @nikhilrana6076
    @nikhilrana6076 ปีที่แล้ว +9

    यकदम साेमधुर अवाज कि धनी मेरि दिदी विमाकुमारि दुरा 👏👏🌼🌼👏👏💋💋🌼🌼💋💋💋💋👏👏👏👏👏👏

  • @ranadaju4454
    @ranadaju4454 ปีที่แล้ว +8

    लोक गीत कि रानी मेरि दिदी बिमा कुमारी दिदी को कति कालजयि गीत म दिदी को एकल गीत अति नै मन पर्छ।म दिदी को अति नै फेन हुँ।मेरो आज सम्म को मन पर्ने गाइका नै बिमा दिदी हुनुहुन्छ।

  • @santoshkc8513
    @santoshkc8513 ปีที่แล้ว +8

    आहा कति मिठो गित मेरो प्यारो गुल्मी को बिमा दिदि को कोइली को जस्तो आवाज ले मेरो राती सुत्दा यो गित दबाइ भो निदाउन को लागी

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 ปีที่แล้ว +6

    जमनादेखी मन पर्ने गायिका बिमाकुमारी दिदिलाइ ससम्मान नमस्कार छ।

  • @moshabardewa5734
    @moshabardewa5734 ปีที่แล้ว +11

    हाउ दिज्यु हार्दिक नमन,धेरैपछि दिदिको नयाँ गित सुन्नपाइयो।दुख लग्छ दलाल माफियाहरुले देशकै गहनालाइ पनि ठग्न छाडेनन्।कर्मथलो जहाँ बनायनी गर्भलाग्छ घर लम्जुङ भन्नपाउदा।

  • @tejbhuje1525
    @tejbhuje1525 ปีที่แล้ว +46

    मेरो घर गुल्मी हाल हङ्गकङ बाट हेर्दै छु बिमा कुमारी दुरा गित साह्रै मिठो लाग्छ गुल्मीको गित गाउदा साह्रै खुशी लागेयो उहालाई धन्यवाद

    • @krishnaneopane1902
      @krishnaneopane1902 5 หลายเดือนก่อน +3

      Molai ni hangkog lagni na ☺️☺️😊

    • @santoshghayal1676
      @santoshghayal1676 3 หลายเดือนก่อน

      😊❤​@@krishnaneopane1902

    • @ranbahadurgharti1838
      @ranbahadurgharti1838 หลายเดือนก่อน

      ❤❤❤❤🎉🎉🎉😅

  • @bishalshrestha6533
    @bishalshrestha6533 ปีที่แล้ว +17

    तम्घास,अर्जुन डाडा, रेसुङ्गा डाडा, धागिथुम मन्दिरको सिन भिडियोमा देख्न पाको भए अझ सुनमा सुगन्ध हुन्थेयो!!!गित धेरै मार्मिक अनि मन छुने लाग्यो।।

    • @laljaungdura2419
      @laljaungdura2419 ปีที่แล้ว

      गितको भिजुअल गर्दा ती गुल्मिका बन पाखा देबि देउराली सिमे भुमेका दृश्यहरुलाइ समेट्यो भने सुनमा सुगन्ध हुन्छ होला ।

  • @sameertkdwtf4400
    @sameertkdwtf4400 ปีที่แล้ว +5

    स्वोर सम्राट् बिमा कुमारि दुरा दिदि को आवाज मा साच्चिकै नेपालि पन छ हजुर्को कोकिल कन्ठ स्वोर मन मस्तिष्क मा छुट्टै ठाउ बनायर बसेको छ

  • @dhangrg7143
    @dhangrg7143 ปีที่แล้ว +6

    हजुर ले गाउनु भएको जुन सुकै पनि भाका को गीत ले मन छुने गर्छ ।

  • @Mohanlamtange783
    @Mohanlamtange783 ปีที่แล้ว +9

    बधाई छ मनपरेकि साथै समयसान्धर्भिक गित पस्किने क्षमताकि धनी बिमा कुमारी दुरा ज्यु।

  • @j.d.englishclass4926
    @j.d.englishclass4926 ปีที่แล้ว +4

    आहा सोल्यास ! कति मीठो मन छुने गित बिमा कुमारी दुरा दिज्ज्यु को

  • @hemantadas2080
    @hemantadas2080 ปีที่แล้ว +13

    स्वर किन्नरी सुमधुर अावाज को धनी हाम्राे प्यारी दिदि मौलिक शब्द भरिएको गित सुन्न पाउँदा धेरै धेरै धेरै खुशी भएको छु
    हजुर प्रति नमन दिदी🌹🌹🌹🌹🌹🌹🌹

  • @mangaltripsnepal
    @mangaltripsnepal 4 หลายเดือนก่อน +1

    🙏 हृदयदेखिनै नमन ! उहाँहरु जस्ताे श्रजक अब पाउन धेरै गार्हाे छ । ठेट शब्दलहरहरुले भरिएका यस्ता अतिनै मिठाे हृदयविदार गीत कति सुन्दा पनि धित नकर्ने पटकाै पटक सुन्छछ, गुनगनाउछु । धेरै धेरै धन्यवाद ! दिज्यू हजुरलाई ।

  • @deviramgurung1532
    @deviramgurung1532 ปีที่แล้ว +5

    उत्कृष्ट लोक गितका धनी बिमा कुमारी दुरा दिदी प्रती उच्च सम्मान व्यक्त गर्दा छु🙏

  • @rabinlama2668
    @rabinlama2668 2 ปีที่แล้ว +8

    Hamro aadarniya Surya Bista daju ko geet yesari dherai barsa paxi feri sunna pauda manai khusi vayo. Mitho sanga le gaidinu vayeko Bima ji lai suvakamana.

  • @meenaresmi5735
    @meenaresmi5735 ปีที่แล้ว +3

    Aaha dd 🙏❤️ ATI ramro song tesmathi hamro gulmi ramro ❤️❤️❤️❤️❤️❤️❤️

  • @Rudrahang
    @Rudrahang 2 ปีที่แล้ว +17

    नमस्कार दिदी । फेरि एकपटक याे गीत सुन्न पाएकाेमा खुशी लाग्याे । दिदीप्रति गर्व छ ।

    • @inderbhadur383
      @inderbhadur383 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद कलाकार दिदी बहिनी हरु लाई सम्झेको धन्यवाद छ

  • @twinsgirl13
    @twinsgirl13 ปีที่แล้ว +10

    सम्मान छ दिजु सारै मान छुने गित हजुर को जुन्सुकै गित पनि मन्छुने हुन्छ्🙏🙏🙏🙏

  • @tulnarayan9459
    @tulnarayan9459 ปีที่แล้ว +11

    नमस्कार दिज्यु 🙏🙏🙏 । हाजुरलाई भेट्ने धोको छ मेरो । सार्है मिठो गीत । हाजुरको स्वरको बायन गरेर साध्य छैन । यो स्वर सधै भरी सुनिरहन पाऊ । 💐💐💐

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว +3

    स्वोर कि धनी बिमाकुरि दुरा बैनि लाई नमस्कार 🙏🙏🍎🍒🍒🌹🌹🌹🌹

  • @prawshtvsamachar
    @prawshtvsamachar ปีที่แล้ว +3

    लोक गितकि रानि मेरो मुटुमा बसेको कलाकार दिदि बिमा कुमारि दुराहो हजुरको गितले नरोयको कुनै दिन छैन दिदि ❤️😭😭😭

  • @deenourlife4967
    @deenourlife4967 ปีที่แล้ว +8

    बिमा कुमारी दुरा दिदी जस्तो अरु कहाँ पाउछ र लोक गितमा😘

  • @bishnughimire6271
    @bishnughimire6271 ปีที่แล้ว +4

    हजुर को आवज को ठुलो फ्यान हो म यस्तै गीत अरु पनि सुन्ने प्रतीक्षा मा छु🙏🙏🙏

  • @neksunary7986
    @neksunary7986 ปีที่แล้ว +3

    दामी 👌👌👌मन छोयो😍😘😘😘😍😍😘😘

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 ปีที่แล้ว +5

    दामी लागेयो लोक गित बधाई छ दिजु

  • @sharishchamjongMukhiya
    @sharishchamjongMukhiya ปีที่แล้ว +1

    गुल्मीको मान्छे म हाल लक्जेमबर्ग बाट हेर्दै छु ।

  • @junutamang3865
    @junutamang3865 ปีที่แล้ว +8

    दिदी को स्वर को फेन म पनि हो एकदम मन पर्छ म खोजी खोजी सुन्छु दिदिको स्वर मा रहेको गित हरु

  • @teznmagar
    @teznmagar ปีที่แล้ว +14

    एकल गीत बीमा दिज्यू ले जति मिठो गाउने सायद यो संसार मा विरलै होला 🙏🙏🙏🙏

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 ปีที่แล้ว +9

    हजुरले गाउनु भएको लोक गीत सुने अत्यन्तै मीठो भित्री मन छोयो , मार्मिक हजुरको प्रत्येक गीत साह्रै राम्रो लाग्छ हजुरमा उच्च सम्मान सहित हार्दिक बधाई ।

  • @prakashsagar3567
    @prakashsagar3567 ปีที่แล้ว +4

    आहा गीत कति मिठो आबाज को त के शब्द ले बयान गरौं दिदी ।।
    सफलता को शुभकामना

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +57

    नेपाली मौलिक लोक गित सङितको महारथी कोइली चरि मखमली आवाजकी धनी सम्पुर्ण दर्शक श्रोताको मन मुटुको ढुकढुकी बरिस्ठ गायिका आदरणीय बिमा कुमारी दुरा दिजुप्रती म मेरो यो शिर निहुराएर ढोग गरे🙏कुनै शब्द भेटाउदिन दिजुको बारेमा लेख्नी बोल्नी,,दिजुका जुन गित सुने पनि मन भाबुक हुन्छ अँखा रसाउछ्न,धेरै पछि नया गित सुन्ने अवसर पाइयो मेरो दिजु बधाई तथा शुभकामना।🙏❤️

    • @anandashrestha9374
      @anandashrestha9374 ปีที่แล้ว

      dhami

    • @rikkibahadur2585
      @rikkibahadur2585 ปีที่แล้ว

      \\\a\\aa

    • @yashthapa118
      @yashthapa118 ปีที่แล้ว

      Welcome to Gboard clipboard, any text you copy will be saved here. No CT kiki up by

    • @mayasaru720
      @mayasaru720 ปีที่แล้ว

      🙏🙏👍👍👍🥰🥰🥰❤❤❤😭😭😭😭

  • @thapaxetrimaheshwor7847
    @thapaxetrimaheshwor7847 ปีที่แล้ว +4

    अतिनै राम्रो स्वार को धनी दिदी को जिन्दकि को मिल्दो जुल्दो धटना ले सारै मन छोयो

  • @bishnuharibhattarai458
    @bishnuharibhattarai458 ปีที่แล้ว +12

    अत्यान्तै कालजही गित एकल आवाजमा, इतिहास बनेर रहिरहने मिठो स्वरकी धनी पृय गायिका बिमा कुमारी दुरा लाई हार्दिक नमन 🙏

  • @bangchen3996
    @bangchen3996 2 ปีที่แล้ว +7

    Mero baba Surya Bahadur Bista ko sabda tatha laye ma raheko yo geet sanai dekhi babale gaiseko sunirakheko nai thiye. Aja aayera yesari TH-cam ma sunna pauda khusi lagyo.

  • @langhalimagar5596
    @langhalimagar5596 ปีที่แล้ว +7

    दामी गित दिदी को ।नमस्कार दिदी लाई मीठो गित

  • @Ramitmaskirana
    @Ramitmaskirana ปีที่แล้ว +4

    सारै मिठो गित 1000 चोटि सुन्दा नि धित नमर्ने गित लोकगितको रानि बिमा दिजु नमनछ🙏

  • @sweetdrim8765
    @sweetdrim8765 ปีที่แล้ว

    दिदिको ठुलो फ्यान हु म स्वर दिदिको जस्तो कसैको पनि लाग्दैन मलाई त नमस्ते दिदि🙏🙏🙏🙏

  • @janakkhadka6341
    @janakkhadka6341 ปีที่แล้ว +5

    Nepalkei lok pirya diju bima kiumari durako yo mitho koelo ko voice vayki dijulaii salam xa 🙏🙏🙏🙏💖❤️

  • @yamrajoli8916
    @yamrajoli8916 ปีที่แล้ว +3

    भाव विहाेल बनाउने गीत दिदी विमा कुमारीकाे मन रुवायाे!

  • @arjunkunwar8538
    @arjunkunwar8538 ปีที่แล้ว +3

    Dherai ramro prastuti didi ko.Bima Kumari dura didi lai dhera dhera samman xa

  • @parashmanirijal7534
    @parashmanirijal7534 2 ปีที่แล้ว +7

    नमस्कार दिदी हजुरका गितहरू येसरिनै गुन्जीरहुन् हजुर जहाँभयेपनि

  • @kailashshrestha5247
    @kailashshrestha5247 ปีที่แล้ว +2

    धेरै नै भाबुक तित छ हजुरु 🙏🙏😚😚

  • @bishnuk.c.7938
    @bishnuk.c.7938 2 ปีที่แล้ว +5

    मार्मिक शब्द तथा लयकाे याे गित सुन्दा त गाउघरकाे सम्झना अायाे ,उत्कृष्ट छ गित , धन्यवाद बिमा दिदी ।

  • @gobindagurung7292
    @gobindagurung7292 2 ปีที่แล้ว +13

    सुमधुर स्वर को धनी दिदी ज्यु,मन छुने गीत गाउनुभयो हजुर लाई ह्रदय देखि नै सम्मान छ🙏🙏❤️❤️

  • @aartipun2471
    @aartipun2471 ปีที่แล้ว +2

    धेरै पछि लोक पिय।र दिजुको गित सुन प।यो अति मन रुने गित ग।उनु भयो दिजु लब यु❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @jitgurung3980
    @jitgurung3980 ปีที่แล้ว +9

    मन छोयो धेरै पछि फेरि बिमा दिदीको अवाजमा सुसजित गीत सुन्न पाइयो।❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @sanjumah6989
    @sanjumah6989 ปีที่แล้ว +3

    Wow yo geet Sunda dherai aananda aauxa , voice nai mitho xa di ko

  • @jibanchamlingrai
    @jibanchamlingrai ปีที่แล้ว +3

    मीठो गित बधाई छ दिज्यु

  • @govindathapa4089
    @govindathapa4089 หลายเดือนก่อน

    म सानाे हुदा। स्कुलबाट आउने बित्तिकै रेडियो खाेलेर दिदिकाे गितहरू खुब सुन्थे सार्है मन पर्थ्याे। लाेक भाकाकि सम्राट् दिदिलाई नमन🙏

  • @subbaranabhat7211
    @subbaranabhat7211 2 ปีที่แล้ว +7

    Mitho geet didi badhi x hjr lai

  • @suryagurung4783
    @suryagurung4783 ปีที่แล้ว +3

    Bina Bine ko Shari maitho Sor Lai Shaman
    chha .👏👏👏👏

  • @ambarkc5600
    @ambarkc5600 ปีที่แล้ว +1

    सुमधुर स्वर सदा सदा सुन्न पाइयोस उच्च सम्मान छ दिजु

  • @ritubasnet1531
    @ritubasnet1531 ปีที่แล้ว +4

    मेरो प्यारी दिदि राम्रो छ गित।हजुरको

  • @minnepali7573
    @minnepali7573 2 ปีที่แล้ว +7

    यस्तो मन छुने गित पोव सुनी हो 🙏🙏🙏👌👌💕💕💕

  • @amritsubedi4527
    @amritsubedi4527 4 หลายเดือนก่อน

    गला लाइ मान्नुपर्छ अदभूत स्वरकी धनी
    बिमाकुमारी दुरा लाइ धन्यवाद

  • @narayanthakuri9877
    @narayanthakuri9877 ปีที่แล้ว +2

    गुल्मी तम्घासा गित अति मार्मीक छ धन्या बाध

  • @ghanbahadurroka7995
    @ghanbahadurroka7995 ปีที่แล้ว +3

    Dherai ❤❤❤❤ Ramro x geet

  • @krishnatandonchhetti5024
    @krishnatandonchhetti5024 7 หลายเดือนก่อน

    गुल्मेली हुनु मा गर्ब छ i love gulmi birthplaces गुल्मी लाई लक्ष्य गरि बनेका गित ले मनै सितल गराउछु,, हार्दिक आभार बिमा दिदी जिउ 🙏🙏🙏

  • @bhimnepalgm2800
    @bhimnepalgm2800 ปีที่แล้ว +2

    लोक गित को एउटा खम्बा नै हुनुहुन्छ दिदी
    ह्जुर को गितले सबैको मन छुन्छ

  • @maashakti7366
    @maashakti7366 ปีที่แล้ว +3

    swor ki dhani bima didi ko naya geet dherai din poxi sunna paeyo badhai xa didi hajurlai

  • @SijanKhadka-o1g
    @SijanKhadka-o1g 9 หลายเดือนก่อน

    मेरो घर रामेछाप हो हजुरको स्वर र संगित राम्रो छ❤

  • @Nabintv
    @Nabintv ปีที่แล้ว +3

    निकै राम्रो गित

  • @ubsuna9829
    @ubsuna9829 ปีที่แล้ว +3

    Bima didi kasto marmite geet gaunt bhayo Sarai mon royo dhukha namannu yastai ho samsara dhukhi chha sabah.

  • @niranjansherchan2943
    @niranjansherchan2943 ปีที่แล้ว +4

    सुमधुर सोर कि धनी बिमा कुमारी जिउ लाई सम्मान हजुर्को गित सुनेर सधै रमाउने गर्छु ।

  • @kumarbc56
    @kumarbc56 2 หลายเดือนก่อน

    अति मार्मिक आँखा रासाउछन दिदिको गायनले🙏🙏❤

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 ปีที่แล้ว +4

    दिदिको स्वोर नेपाली लोकभाकामा सगरमाथामाको सिखर भन्दानि माथी छ 🙏🙏❤️🇳🇵🌹

  • @ramsawad368
    @ramsawad368 ปีที่แล้ว

    वाउ सो नाइस भ्वाइस एन्ड गीत पनि

  • @GitaBudha-nw8zi
    @GitaBudha-nw8zi ปีที่แล้ว

    धन्यवाद बिमादिदि पुरानाे यकदम मिठाे सुन्दर गित

  • @kenmakozume9683
    @kenmakozume9683 ปีที่แล้ว +5

    ati marmik git sabiko manmutuma basn safal hunubhayaki bima kumari didi

  • @SunilChaudhary-lc5dw
    @SunilChaudhary-lc5dw ปีที่แล้ว

    धेरै मिठाे गित छ दिदि

  • @kbsunar9964
    @kbsunar9964 ปีที่แล้ว +3

    अति मन छोयो दिदी हजुर को यो गित ले 😥😥😥🙏🙏🙏🙏🙏

  • @umakantpaudel6708
    @umakantpaudel6708 ปีที่แล้ว +1

    Ati mitho man nai vabuk banaune geet.....

  • @rameshchettri9890
    @rameshchettri9890 ปีที่แล้ว +2

    म त सधैँ सुन्छ यो गित म जन्मिएको ठाऊ को हो

  • @khatrichhetri837
    @khatrichhetri837 8 หลายเดือนก่อน

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 ปีที่แล้ว +3

    Hjr super No 1 Lok geet babal xa aati man paryo video sabaile share gari dinu Hola hjr.

  • @devkrishna4484
    @devkrishna4484 ปีที่แล้ว +2

    आहा कति रामो लागयो बसेर सुनदा बिराह लागछ

  • @somukalevishwakarma5121
    @somukalevishwakarma5121 8 หลายเดือนก่อน

    कहिलै साक्षात दर्शन होला की लोक गीत की रानी चरी बीमा कुमारी दुरा दिज्जूसंग, नेपाली लोक सम्राट raju pariyar, लोक साम्राज्ञी bima Kumari dura ज्यु लाई मेरो नमन 🙏🙏🙏

  • @khemrana887
    @khemrana887 ปีที่แล้ว +1

    Wawo kay dami sis 👌man xunii 🇳🇪🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💕💞💓💗🩸🩸🩸💯samman xa hjrlai

  • @sanjaypun4884
    @sanjaypun4884 ปีที่แล้ว

    Jati suno uti sunn man lagirane suner dhit namorne mithas swor kinnari swor ani mithas raaga ko raani bima dd hajur ko sada estai estai nepali moulik vaka sunn pai rahhu dherai dherai samjhana dd .

  • @durgamagar7990
    @durgamagar7990 ปีที่แล้ว +3

    मीठो गीत दीजु🙏🙏❤❤❤🎶🎤

  • @sujankumar9027
    @sujankumar9027 ปีที่แล้ว +2

    नमस्कार बिमा दिदि अति रामो् गित छ जति सुने पनि सुनि राखौ लाग्ने

  • @Lok-Vaaka
    @Lok-Vaaka ปีที่แล้ว +6

    Aaaha............Miss you Gulmi 🤔🤔🤔.....Thanks a lot For Beautiful Song🙏🙏🙏

  • @Thaneshwar_media
    @Thaneshwar_media ปีที่แล้ว +3

    गाउँको याद अनि, गुल्मी तमघास

  • @HemJoshi-ww3lg.
    @HemJoshi-ww3lg. 2 หลายเดือนก่อน

    आहा दिदि अति मिठो स्वर अनी मार्मिक गित ❤🎉

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 ปีที่แล้ว +3

    Wowowowo nice song gulmeli hunu ma garba lagxa so❤❤❤❤🎉🎉🎉

  • @pomnaryan6741
    @pomnaryan6741 ปีที่แล้ว +14

    म गुल्मेलि हाे तर म खाडिमाछु तर सुन्ने गर्छु मिठाे छ गित

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +1

    सधैं सधैं दिर्घायुअनि संगीतिक अभिवादन छ हजुरलाई त्यो दाशक देखि अहिलेसम्म जस्तो को तस्तै यी सुमधुर आवाजहरू सुन्न पाउँदा सरै खुसी लाग्छ सफलताको कामना गर्दछु 🙏🙏🙏🙏

  • @Nawal-dl7gf
    @Nawal-dl7gf ปีที่แล้ว +3

    Dami sang deju

  • @मरासिनीसुमनहमाल
    @मरासिनीसुमनहमाल ปีที่แล้ว +5

    कति मिठो गित हो के ।

  • @baburamdawadi6456
    @baburamdawadi6456 7 หลายเดือนก่อน

    धन्य छौ बिमा नानी , यो उमेरमा पनि यति मीठा गीत गाएर हाम्रा कान पवित्र पार्दै छौ ।

  • @DilBahadurGC-z6r
    @DilBahadurGC-z6r 9 หลายเดือนก่อน

    सारै मन छुने र मार्मिक स्बर र गाना छ त हाम्रि सिस बिमा को

  • @Mrkharelvlogs
    @Mrkharelvlogs ปีที่แล้ว +2

    hjr ko geet sunda ko aananda i can’t explain. Rap songs sune age ma ma hjr ko gret sunara ❤️❤️❤️❤️always favorite ❤️❤️

  • @manmayarai7069
    @manmayarai7069 ปีที่แล้ว +2

    कति मीठो मार्मिक गित दिज्जु को

  • @indrabhatta3940
    @indrabhatta3940 13 วันที่ผ่านมา

    Sabda ra laye Le yesari poleko po majja aaudo rahexa lok bidhana.❤❤❤❤....tathanam rap ra tap Le polna lagyo aajkal😢😢😢😂

  • @Raja9993
    @Raja9993 ปีที่แล้ว +4

    Ahhh kati mitho geet tyo pani gulmi ko ❤❤❤

  • @mongolianido2483
    @mongolianido2483 ปีที่แล้ว +3

    आफ्नो जिल्ला अनि सुमुधुर दिदीको अवाज अनि जति सुनेपनि नपुग्ने गित... जति वयान गरे पनि नपुग्ने 💞💞💞🙏🙏🙏

  • @khemshreesmagar377
    @khemshreesmagar377 ปีที่แล้ว +3

    बरिस्ठ लोक गायिका बिमा कुमारी दिज्युको अत्यन्तै मार्मिक गित जति सुन्यो उति सुनिरहु लाग्छ ❤️❤️❤️ हजुरको आवाज यसरी नै सुनिरहन पाम

  • @arjunkunwar8538
    @arjunkunwar8538 ปีที่แล้ว +3

    Nikai marmik geet, Bima didi lai dherai dherai samman

  • @fireash5807
    @fireash5807 ปีที่แล้ว +4

    सारै मनै रुवाउने गित 👍️❤️👍️

  • @loknathbhandari1417
    @loknathbhandari1417 ปีที่แล้ว

    पहिलो पटक कोटेश्वर मा आजभन्दा ३० बर्ष अगाडि भेट भएको थियो मेरो बैनी संग टक बहादुर दाजु को डेरामा त्यस पछि भेट्न् पाएकै छैन गीत सुन्छु खुशी लाग्छ