रामकुमारीको बिजोग हुँदै, भीम रावल एसमा आउने निश्चित: Gangalal Tuladhar || Jeevan Khadka ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • About Show
    Show : Samaya Sandarbha
    Guest : Gangalal Tuladhar
    Host : Jeevan Khadka
    #jeevankhadka #samayasandarva #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 50

  • @ramoli7560
    @ramoli7560 8 วันที่ผ่านมา +13

    हैसीयत सकीएर खरानी भएको पार्टीको जो जो जे भएपनी के अर्थ अब सीपी मैनाली हुन्छ माकुने।

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 8 วันที่ผ่านมา

      100% sahi bhannu bho ❤️ यो ghamandi Makunebadi aune 84 ko chunab ma dhwasta hunchha

  • @kashinathnepal74
    @kashinathnepal74 8 วันที่ผ่านมา +6

    आउने चुनाव मा दुई सिट मा सीमित हुने पक्का छ यो ने का पा एस। पतन पक्का।

  • @bharatdahal4908
    @bharatdahal4908 8 วันที่ผ่านมา +7

    एसले जति भुकेपनि अब हुनेवाला केही छैन,हैसियत नभएका जनताले लात हानेकाले धेरै नाटक नगर, तिमारुकाे मनमा ढयाङ्ग्राे ढाेबिरहेकाे छ

  • @KkkVvv-z7t
    @KkkVvv-z7t 8 วันที่ผ่านมา +5

    गंगालाल तिमिलाई हामिले नेता बनाएका हौं र अब हामी नै पछार्छौं

  • @rajuhamal2469
    @rajuhamal2469 8 วันที่ผ่านมา +1

    एकदम सही कुरा रामकुमारीको घमण्ड एकदम बढेको हो, अहिले घमण्ड चकनाचुर भएको छ

  • @miss-zq9yp
    @miss-zq9yp 8 วันที่ผ่านมา +3

    ऊपअध्यक्ष जी को भनाई सँग हामी जनताहरू समाति छैन केपि ओली भन्द अराजक र घमन्डी मदेब नेपाल हुन ।

  • @kumarsubedi3403
    @kumarsubedi3403 8 วันที่ผ่านมา +4

    यो पार्टी नै पद का लगि गठन भएको हुनाले पद नपाउने हरुमा खलवली हुनेनै भयो अब यो पार्टी को विघटन को सघारमा छ

  • @AdjustReview
    @AdjustReview 8 วันที่ผ่านมา +3

    अति राम्रो झाक्रिलाइ रोडमै पुर्याउनु पर्छ झाक्रि गय डाक्टर आउछन

  • @tracharya2022
    @tracharya2022 8 วันที่ผ่านมา +3

    तेरो पार्टीनै कोल्यापस हुन्छ अर्को चुनाब मा

  • @hariramgrg
    @hariramgrg 8 วันที่ผ่านมา +3

    नेकपा एमाले बाट छुटेर जानुहुनेहरु केही दिन दिमाग ठन्डि बनाए पछि सहि एमाले मुल घर मा । अरु हरु बास बस्ने ठाउको खोजिमा।

  • @rajankarki9768
    @rajankarki9768 8 วันที่ผ่านมา +4

    यो कस्तो खालको नेता हो? लाजै नमानी चिटको कुरा गर्छ? प्रजातान्त्रिक नेता रे ?यस्तो चिटवाट पनि नेता छान्ने कस्तो राजनिति हो यो??

  • @krishnalamsal638
    @krishnalamsal638 8 วันที่ผ่านมา +1

    बिचरा सङ्गठन नै छैन कार्यकर्ता भन्दा नेता बढिछन् वलिले ठिक गरेकाछन् ।

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 8 วันที่ผ่านมา +1

    यिनिहरुको दशौ महाधिवेशन रे,अरु महाधिवेशन चाहिँ कहिले गरेछन्?जन्मिदै ९ बर्षे ८४ पछि अवसान

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 8 วันที่ผ่านมา

      Tyahi ta ni 😂😂😂😂😂😂😂

  • @Dipakadhikari2076
    @Dipakadhikari2076 8 วันที่ผ่านมา

    आज चितवन राप्तीका नगरपालिका मेयर शमशेर लामाले केन्द्रिय सदस्य नै चुनाव गर्नुहोस पार्टी बन्छ भन्ने भनाई पुष्टि भयो, yes boss बाट भएको चुनावको जीत मूल्यहीन हुन्छ।बेलैमा बुझ्नु हामी शून्य मा छौ मिडियामा रुवाबासी हैन पार्टी मिलाउनु जनपक्षीय काम गर्नु । नेतृत्त्व समयको माग हो , तपाईंले जे दिनुहुन्छ त्यो पद लिनी ,बस्नी वातावरण छैन कयौ कार्यकता महाधिवेशन बाटै पलायन भइसके। कसरी बस्नी के का लागि प्रस्ट छैन दूरदर्शीता छैन।

  • @user-vk8ri3gm3l
    @user-vk8ri3gm3l 8 วันที่ผ่านมา +1

    वास्तवमा रामकुमारी मुखमा टेप लगाएर प्रतिगमन भन्ने केपी अाेली लाई अहिले एसकाे उपाध्यक्षमा हार हुदा एमाले जाने कुरा मिडियामा अाएकाे कुरा सत्य हो पदका लागि भाेकि हुन ,

  • @durgakhatri9992
    @durgakhatri9992 4 วันที่ผ่านมา

    😊😊😊😊ख्त्याइस

  • @completenepal238
    @completenepal238 7 วันที่ผ่านมา

    जनताको घेरामा परेर अब सेख हसिना झै भाग्न भाग्न लागेका ढिङ्ने टेप्रे कम्युनिस्ट काग्रेसको के कुरा गरेको हजुर !

  • @tracharya2022
    @tracharya2022 8 วันที่ผ่านมา

    😢😢

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z 8 วันที่ผ่านมา +1

    Kamred..Janta kareyakarta navako parti..k parti ..ab 1 sit Pani aaudin ..k basnu..yo parti ma..

  • @kumarsubedi3403
    @kumarsubedi3403 8 วันที่ผ่านมา

    सपना देख्नपाईन्छ त्यो पुराहुने नहुने चै भोलि देखिनेकुरा हो

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 7 วันที่ผ่านมา

    खरानी पार्टी को नेतो

  • @SomBahadur-w8l
    @SomBahadur-w8l 8 วันที่ผ่านมา +1

    They must b united as soon as possible

  • @chijkumarshrestha8555
    @chijkumarshrestha8555 5 วันที่ผ่านมา

    यश पार्टीको भविष्य छैन ।

  • @shankerrai795
    @shankerrai795 8 วันที่ผ่านมา

    म पनि मेराे घरकाे `अध्यक्ष´ हाे।

  • @rajankarki9768
    @rajankarki9768 8 วันที่ผ่านมา

    माक्सको दारी र गान्धीको अन्तरवार्ता बन्द गर्नुस है पत्रकार जि? होस हर्नुस तपाईहरु पनि स्वतन्त्रताको नाममा देश विगार्ने काम भईरहेको छ- पत्रकार कस्तो हुनुपर्छ- वेलायतबअमेरिका चिन कोरियावाट सिक्नुहोस् ।

  • @prakashlawati9759
    @prakashlawati9759 4 วันที่ผ่านมา

    😂एमाले को हारा हारी मा पुग्ने सपना यसको हाक थु

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z 8 วันที่ผ่านมา

    Kamred tapai jasto manxea kin baseyako ....

  • @chakgurung3175
    @chakgurung3175 8 วันที่ผ่านมา

    राम्रो कुरा भन्नुभयो

  • @devmalla8572
    @devmalla8572 8 วันที่ผ่านมา

    Nonsense

  • @sarijanbudha6070
    @sarijanbudha6070 8 วันที่ผ่านมา

    सपना देख्न पाइयाे 🤣

  • @chakgurung3175
    @chakgurung3175 8 วันที่ผ่านมา

    बेलकुल सहि कुरा

  • @ramsitabudhathoki8446
    @ramsitabudhathoki8446 8 วันที่ผ่านมา

    Pagal ho yo pati

  • @BhimBishwakarma-q8k
    @BhimBishwakarma-q8k 8 วันที่ผ่านมา

    Uml sanga pugne sapana ...sapnama nai simit Rahane vo comred .

  • @chakgurung3175
    @chakgurung3175 8 วันที่ผ่านมา

    Very good analysis 👍

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 8 วันที่ผ่านมา

      Oh really??? 😂😂😂😂😂😂

  • @tekbohara83
    @tekbohara83 7 วันที่ผ่านมา

    Who are you, don’t compare with ramkumari, please your nonsense talk

  • @Samjhana844
    @Samjhana844 8 วันที่ผ่านมา

    Timi haruko din sakeu aba

  • @ghhhhhh9999
    @ghhhhhh9999 8 วันที่ผ่านมา

    गु खानेको कमेन्ट

  • @user-fe5bs8yj6f
    @user-fe5bs8yj6f 8 วันที่ผ่านมา

    Bijogvta hunai parchha. Kasto usrinkahal ho ta mukha ma tape tasera filmi saili ko natak dekheko chhaina ra?

  • @ManmagarMagar-d7u
    @ManmagarMagar-d7u 8 วันที่ผ่านมา

    Khayo khaou

  • @Kris340-6
    @Kris340-6 8 วันที่ผ่านมา +1

    S party hoina tyo ta No party po hola jasto po chha ta

  • @bamdevmagar4366
    @bamdevmagar4366 8 วันที่ผ่านมา

    यिनिहरुको काम छैन ।