ekdam ramro kaam garnu bhako cha sir hajurle,hami khali bollywood kalakar ko sampati ,net worth ko barema bujna khojcham ta ra hajurle hamrai nepali kalakar haruko sampati,education ,biography, networth ko barema information dinu bhayeko ma hardik dhanyabad dinchu hajurlai.
कलाकारहरुको सम्पत्तिको विवरण उनीहरुलाई सोधेर नै प्रस्तुत गरेको हो कि पत्र पत्रिका, अनलाईन वा अन्य स्रोतबाट लिएको हो? यदि अन्य श्रोतबाट लिएको हो भने के यो सत्य हो? कृपया उत्तर चाहिँ पाउँ है...हेरेर स्क्रोल वा ♥️ react गर्नु पर्दैन...
नदेखेको चोर बाउ बराबर भने झै How do you know that Exactly net worth ofNepali comedians.Is there any news papre or any magazine about their net worth or forbes magazine gives about Nepali artist net worth?
Dipak Raj giri n kiran kc are richer than them. Shiva hari poudel, rajaram poudel dipasri niraula etc are also have better financial condition than them upto 4th top 10 list.
धनी भयर केही नेपारेका छैनन आफ्नो लागि आफै सबैधनी हुन यो भिडियो गराय बाफत तिमी लाई 500/1000 दियर तिमी ले भनेका हौला धनी भयर कहाँ के गरेको देखेउ धनी त किरिस्ना कडेल इन्द्रेणी टिम का दाजु हुन्तो होल टिम नाइ हो धनी भाग बकाम फुसे कुरा गर्छ
किरण के सि , लक्षमण बिक्रम बस्नेत, सारदा गिरि, दिपकराज गिरी, सन्ताेष पन्त, दिपा श्री निराैला काे नाम नै छैन हावाकाे भरकाे भिडियाे हाे याे । जस्तो बनाए पनि नेपाली दर्शकले हेरि हाल्छन् हैन साथि ।
धेरै कम्जोरी छ तपाईंको खै मनोज गजुरियल खै सुपोध गौतम खै दिनेश काफ्ले सिनियररिटी अनुसार गर्नु पर्दैन बले अनि सिताराम कटेलको भाइ त धेरै पछिको कलाकार होनि
खासै धनी पैसामा रैनछन तर मान सम्मान मा अरबौ धनी छन यी कलाकार।हस्यब्यङ्या सबै भन्दा उत्तम पेसा हो।syaalute छ
दिपक राज गिरी, दिपा श्री, राजाराम, किरण केसी, सन्तोष पन्त लगायत का हास्य कलाकार को हिसाब किताब खोई
Exactly
Jpt video banauxa asle adhyan nagari video banauxa asle
अनि मनोज गजुरेल को सम्पत्ति पनि ?
@@KrishnaDahalOfficial he make good
Deepak Raj giri ra Kiran Kc film producer ho.
Nepal ka धनि नेताहरुको पनि ल्याउनु पर्यो।
Dherai ramro lagyo tathya jankari ko lagi
कुनै पनि सत्यता छैन है अहिलेको जमानामा 1करोडलाई टप10 मा त राखियो तर 1अरब बन्दा माथि सम्पति भयको को नाम आएन 😂😂😂
Sahi kuro
ओ नारदजी सबभन्दा धनी हास्य कलाकार किरण केसी हुँन उनको सम्पत्ति थाहा पायौभने ठाउँको ठाउँ ढल्छौ।
100%Maile ni video ko rurumai kiran kc ko bame liyako ta last ma ta name nai ayana
सिते बा पनि कम छैन 🙏🙏
Kiran kc ko sampati ko kurai chadau aila ko.sabaibhaada thula jagga dale pani hun...
❣wow nice video keep it up ❣🤘🤘🤗🤗🤗
किरण kC को एक अर्ब भन्दा बढी सम्पत्ती छ । खोइ किरण केसि को नाम ?
हरि बहादुर आचार्य को
पढाई कति हो भन्नु भएन सर
Sarai ramro xa
कलाकार जति धरै धनी भएपनि दुख पर्दा खान नपायर र आैषधि उपचार नपायर ज्यान गुमायका छन धेरै सम्पति छ भनेर के गर्नु जबकि दुख पर्दा अरुसित भिख मागन छाेडदैनन
Kasla bhik mageko dekhyau bey
धुर्मुस सम्पतिको नाममा नम्बर ३ मा पर्दछ भने सुन्तली चाहि नपर्ने रहेछ🤔
Tq somach good information
अती मिठो जानकारी👍👍🙏🙏
यो भयेन, किरण के सि ,पनि हास्य कलाकार मा धनी ब्यात्ती हो वहाको खोइ?राजाराम पौडेल ,शिबहरी पौडेल को खोइ
तक्मे बुडाको खोइ
Sabai hawa k ni milena😄😄😄
सहि हो
तक्मे बुढोको सम्पत्ति कत्ती छ भन्ने यो भाइलाई थाहै रहेनछ!..
Kati x bro vannuta
Sabai hawa ho kasaiko mileko xaina sampatiko aru chai ali ali milekoxa🤗🤗🤗🤗
Ramailo xa
किरण केसि सायद अरु सबै भन्दा धनि होलान् यहाँ मध्ये
कलाकार जति धरै धनी भएपनि दुख पर्दा खान नपायर र औषधि उपचार नपायर ज्यान गुमायका छन धेरै सम्पति छ भनेर के गर्नु जबकि दुख पर्दा अरुसित भिख मागन छोडदैनन
धेरै राम्रो काम गरेको हजुरले
किरण केसि विल्सन विक्रम राई दिपक दिपा शिवहरी पौडेको नाम आएन त 😀😀
Great job 👍
Nice video hjr ko malai dherai man parxa
Hari bansha acharya is my favorite Nepali comedian ❤❤❤
Thanks 😊😊👍😊🥰😊👍😊👍
तपाईं लाई यी सबै कलाकार को प्रोटीन थाहाँ नभै अन्दाज मा भन्नुभएको जस्तो लाग्यो।
भाइ तिमिले किरण केसी, मधुसुदन पाठक, दिपकराज गिरी, सन्तोस पन्त र मनोज गजुरेल जस्ता प्रख्यात नाम सुन्या छैनौ.?🤣😂
तक्मे बुडा को नाम बिना नेपाली हास्य बिधा अधुरो हुन्छ!!!!तक्मेबुडा जतिको चर्चा सायदै कसैले देख्न र अनुभव गर्न पाउदैन,,उहाँ बिनाको comedy छेत्र अपुरो छ
कलाकार जति धनी भयपनि Shree मान ले Shree मति र Shree मति ले Shree मान नछाेडकाे भय पाे राम हुनेथियाे
Ati ramro
Part 3 pani chaiyoo thanku for showing my message in vedio
सबै भन्दा धनी कमेडियन सिते बा को नाम नै आयन 🤣😂🤣😂
Khusi Lagyo Legends Hari Bansha Sir Ra Mandan Krishna Sir Lai Respect Garera Boleko ma💝💝
Ratamakai khoei ta
धनी लोक तथा दोहोरी गायक सङ्गित्कार तथा सर्जक को लिस्ट बनाउनुस न सर।
Great job 👍 sir
ekdam ramro kaam garnu bhako cha sir hajurle,hami khali bollywood kalakar ko sampati ,net worth ko barema bujna khojcham ta ra hajurle hamrai nepali kalakar haruko sampati,education ,biography, networth ko barema information dinu bhayeko ma hardik dhanyabad dinchu hajurlai.
Niceee
कलाकारहरुको सम्पत्तिको विवरण उनीहरुलाई सोधेर नै प्रस्तुत गरेको हो कि पत्र पत्रिका, अनलाईन वा अन्य स्रोतबाट लिएको हो?
यदि अन्य श्रोतबाट लिएको हो भने के यो सत्य हो?
कृपया उत्तर चाहिँ पाउँ है...हेरेर स्क्रोल वा ♥️ react गर्नु पर्दैन...
All is best
good video
के हावा कुरा गरेको होला
हास्य कलाकारमा सबैभन्दा धनी कीरण केसी हुनुहुन्छ ।
किरण केसि हो नेपालकै नम्बर १ धनी व्यक्ति तर अहिले सिताराम आइ सक्यो सिताराम केही दिनमै अर्बौंको मालिक बन्दै छ
Hawa ho yo sabai na education milxa na net worth milxa esto fata admin
उनलाई अहिले ३२ बर्षको भयको छ्😀🙄🙄🙄
kedar ghimire ko date of birth mistake rahexa sir
दिपक राज गिरिको चाहिँ रहेनछ सम्पती कि कमेडियन कलाकार होइन
Wow
ए भाइ,,,,,,किरण के शि यानकी रातामकैको सम्पती कति छ तिमिलाई थाहा छ???
यो सम्पत्तिको डिटेल कता बाट लिनु भएको हो
भित्रै मनबाट
"उनलाई ऐले ....वर्ष भइसकेको छ" भन्ने वाक्य सुधार गर्नु पर्ने देखियो
Good
नदेखेको चोर बाउ बराबर भने झै How do you know that Exactly net worth ofNepali comedians.Is there any news papre or any magazine about their net worth or forbes magazine gives about Nepali artist net worth?
Madan krisna shrestha 😍😍😍😍
Jot ko video Khai manoj gajurel and sandip xetri???
Kiran kc no 1 parxa bro
Ani माग्ने बुडाको जनस्थान खोइत।कि थहा छैन तपाइलाइ?मकवानपुर हो अनि म मकवानपुर बाटै कम्मेन्ट गर्दै छु
मनोज गरुजेल ,सैलेन्द्र सिंखडा
Dipak Raj giri n kiran kc are richer than them. Shiva hari poudel, rajaram poudel dipasri niraula etc are also have better financial condition than them upto 4th top 10 list.
pierce
Teso va kaji ba (ramchandar adhikari) garib raexan.
Dami
हरिभंश नं २ हुन मिल्दैन। नं १ नै हुनुपर्छ।
Suru ma ta vai sestember vanne month kun ho?? Hamile ta September padheka thyou
गफै लगायो सन्दिप क्षेत्री खै त
अति राम्रो जन्कारि
मिलेन भाइ किरन केसि खै?
धनी भयर केही नेपारेका छैनन आफ्नो लागि आफै सबैधनी हुन यो भिडियो गराय बाफत तिमी लाई 500/1000 दियर तिमी ले भनेका हौला धनी भयर कहाँ के गरेको देखेउ धनी त किरिस्ना कडेल इन्द्रेणी टिम का दाजु हुन्तो होल टिम नाइ हो धनी भाग बकाम फुसे कुरा गर्छ
rajaram poudel, Kiran KC, deepak depa and other kata gaya ?
कि अग्रेजी शब्द उच्चारणमा ध्यानदिनु पर्यो । अनि सम्पत्तिको ३ करोडको ग्याप धेरै भो ब्रो त्यतिको अनुमान त जो पनि लगाउन सक्छ हैन ?
Bbl xa
Subriceber
रुचाउलान या नरुचाउलान यो ब्याख्या गर्नि निउज कोले देहोला दलर कमाउनि बाटो यो नगरेकै राम्रो होला😆😆
Respect ko level ma bichar garnu bhaye ramro hunthyo ki
Kiran KC do you know him and his net worth ?
इजुकेसन होइन ब्रो एजुकेसन भनेर उच्चारण गर्नु😀
हरिवंश आचार्यको योग्यता र मदनकृष्ण को जन्मस्थान छुटेछ।र साथै केदार घिमिरेको जन्म स्थान पनि भन्नू पर्यो ।
मनोज गजुरेल र शैलेन्द्र सिङ्खडा को नाम किन आएन त ! कि उनिहरु यो भित्र पर्दैनन ?
सम्पत्ति छैन होला नि त
@@populartvnepal5837 dammi
@@rkabhisek5240 हो नि यो अरु को सम्पती को बारेमा बोल्न उचित नहोला जति भन्दा पनि हुने रैछ सम्पति कै कुरा गर्नेहो भने त राता मकै नै होला जस्तो लाग्छ
हास्यकलाकारमा सबभन्दा धनी भनेको मानिस ३ हसाउन्छ यिनिले
उनलाइ 54 बर्ष भएको छ रे के खाल को नेपाली भासा हो र यो पुरै हचुवा को भर मा अर्काको बायोग्राफी प्रस्तुत गरिदिने मा छैन!!
किरण के सि , लक्षमण बिक्रम बस्नेत, सारदा गिरि, दिपकराज गिरी, सन्ताेष पन्त, दिपा श्री निराैला काे नाम नै छैन हावाकाे भरकाे भिडियाे हाे याे । जस्तो बनाए पनि नेपाली दर्शकले हेरि हाल्छन् हैन साथि ।
कुनै सत्यता देखिदैन यो video मा ., दीपकराज दीपा ., किरण केशी .. धनी छन भन्ने थाहा रैनछ.. भाई लाई… हावामा जे गफ़ लाएनी हुन्छ ?? बास्टेड😖😖😖
यिनी हरु को ब्याक्ती गत हो कि सयुक्त सम्पती हो
Hari bansha ra madan krishna jyu hru ko milena..model hospital maa owner haru hun hawa lagyo khai t raata makai ko🤔🤔
timro video ma milena aali dheri research garne paryou bro
kiran kc
rajaram poudel
santosh panta
deepak raj giri
shivahari poudel
धेरै कम्जोरी छ तपाईंको खै मनोज गजुरियल खै सुपोध गौतम खै दिनेश काफ्ले सिनियररिटी अनुसार गर्नु पर्दैन बले अनि सिताराम कटेलको भाइ त धेरै पछिको कलाकार होनि
किरन केसि दाइको चाहिँ नभन्नु ल उहाँ अहिले बस्ने ठाउ आना को १ करोड जाने ४/५ रोपनी छ रे तपाईं आफै हिसब गरेर भन्नू होला
Good news
Sagar lamsal la +2 matra pass garako xa re 🤣🤣🤣🤣
Sagar lamsal re degree ho
इ कलाकारहरु MCC को बारेमा किन बोल्दैनन
देसको माया छइन ?
देस बचाउन पर्दैन ?
देस रहे कला देखाउने पाउला देसै नरहे कसलाइ देखाउने कला ?
Sitey baa khoii???
राजाराम किराण के सि खोई त सर?
किरन केसी दिपक राज गिरी सिवहरी पौडेल राजाराम पौडेल खै
So many comedians missing in list
Sete ba pani khoi ta bro..???
Sandip Chettri, Manoj Gajureal Chai Comedian hoinan Bro.
Bachha haro hok
राता मकैको नाम आएपनि?
Kiran KC ho sabai Vanda ric comedian actor
Bill Gatesko jati purkhauli sampati bhayako kalakarko nam nai aayan yesma kaslay dhadali garako gandha aayo patta lagai pam . Sabailai chatana bhaya.
1/5 क्ररोड त जस्तो सङ्ग नि हुन्छ
तेती चित्त बुझ्दो भयन
महानायक दिपक राज गिरि र राता मकै किरन केसि no.1-2 ma aauxa
Batchelors of degree bhaneko kasto degree ho ?
Kiran kc ko name khoya ta daju
Wow Malai pani Dhani banaun Bhagawan
उन्लाइ .... बर्ष भएका छन् । हा हा