सोमपाललाई फेरि माल्दिभ्समा खेल्न निम्तो,अबार्डपछि नेपालको चर्चा झन् चुलियो,खेलाडीले पाए नगद पुरस्कार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • नेपाली क्रिकेटले बुधबार एकैदिन दिन वटा महत्वपूर्ण खबर प्राप्त गरेको छ । आइसीसीले नेपाल क्रिकेट र समर्थकहरुलाई समर्पित गर्दै डिजिटल इङगेजमेत्ट अवार्ड प्रदान गरेको, त्यस्तै, नेपाली क्रिकेट टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने माल्दिभ्समा व्यवसायिक क्रिकेट खेलेका सोमपाल कामी आबद्ध टोलीले उपाधि जितेको छ भने सोमपालको निकै प्रशंसा पनि भएको छ ।
    #sandeeplamichhane #t20worldcup2024 #nepalcricket #sompalkami #nepalcricketnews

ความคิดเห็น • 9

  • @pnbhattrai6977
    @pnbhattrai6977 หลายเดือนก่อน

    बधाई छ सबै नेपाली लाई❤❤❤❤

  • @amarbudha4973
    @amarbudha4973 หลายเดือนก่อน

    Wai wai lai dherai dherai dhanye baad ani Sompal lai badhai xa

  • @saisubbagurung4281
    @saisubbagurung4281 หลายเดือนก่อน

    Jaya Nepal Aama ❤

  • @OmPrakash-de6je
    @OmPrakash-de6je หลายเดือนก่อน +3

    Good news🎉❤❤

  • @Elonmusk-xk8wx
    @Elonmusk-xk8wx หลายเดือนก่อน +1

    Now we need to win performer of the year award 🎉

  • @nirjalsunuwar8548
    @nirjalsunuwar8548 หลายเดือนก่อน

    ❤❤

  • @npnamaraj88
    @npnamaraj88 หลายเดือนก่อน

    Good news ❤❤

  • @AnupGurung755
    @AnupGurung755 หลายเดือนก่อน

    Aba test countries haru lai jetne hunu pareo,best wishes 👍

  • @gahatrajgahatraj3496
    @gahatrajgahatraj3496 หลายเดือนก่อน

    Sompal le kati paaunu bho hola rakam