क्यानले दियो आठ गुड न्युज, आदिलको निलम्बन फुकुवादेखि खेलाडीलाई भत्ताासम्म, पारसले भारतमा लिग खेल्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुलाई प्रोत्साहन रकम उपलब्ध गराउनेदेखि आदिल अन्सारीको निलम्बन फुकुवाका लागि आइसीसीलाई सिफारिश गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेको छ । त्यस्तै, एनपिएलमा ८ वटा फेन्चाइज टोली रहनेछन् भने नेपाली टोलीका पूर्वकप्तान पारस खड्का भारतमा हुने लिजेन्ड लिग खेल्न गुजरातमा आबद्ध भएका छन् ।
    #sandeeplamichhane #nepalcricket #dipendrasinghairee #nepalvsoman #nepalvscanada

ความคิดเห็น • 2