Parda Aghadi Pachadi | In conversation with DOP Rajesh Shrestha | Ep. 01

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • पर्दा अगाडि पछाडि
    Conversation with artists
    फोटोग्राफी निर्देशक (छायँकार)
    सिनेमा वा चलचित्र भन्ने बित्तिकै नायक/नायिका विचका रोमान्स, खलनायकसँगको द्धन्द्ध, गीत/संगीत मात्र होईन हाम्रा आफ्नै कथा र जीवन भोगाईका विम्व भन्ने बुझ्ने गरेका छौं सायद गतिविधी । चलचित्र भित्रका यस्ता गतिविधीलाई हाम्रा आफ्नै कथा, व्यथा हो भनेर यसलाई नजिक पुर्‍याउने एउटा माध्यम हुन्छ त्यो हो क्यामेरा । क्यामेरा एउटा स्थिर, निर्जिव वस्तु भएपनि जब यो चलायमान हुन्छ यसले समस्त सिनेमालाई जीवन्त र गतिशिल बनाउँछ । अझ भनौं क्यामेराम्यानले आफ्नो भावना भरपुर रुपमा सिनेमामा अर्पित गर्छ ।
    नेपाली सिनेमा तथा विज्ञापन जगतमा पर्दा पछाडिबाट विशेष योगदान पुर्‍याउने छायँकारको महत्वपूणर् भूमिका रहेको हुन्छ । यिनै व्यक्तित्वहरुले नै दृश्यलाई कैद गरेर दर्शकको नजरमा पुर्‍याउने गर्दछन् । यस्ता महत्वपूणर् भूमिका खेल्ने सर्जकहरुमा आज हामी छायाँकार राजेश श्रेष्ठलाई प्रस्तुत गर्न गईरहेका छौं जसले विगत ३० वर्ष देखि नेपाली कलाको छायाँङ्कन क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन् ।
    As soon as we think of cinema or movie, we understand that the romance between the hero/heroine, the fight with the villain, the song/music is not only the story of our own story and the image of life. The camera is a means to bring these activities closer to us as our own stories and sorrows. Although the camera is a static, inanimate object, when it is moving it makes the entire cinema alive and dynamic. Let's say that the cameraman gives his feelings fully to the cinema.
    Today, we are going to introduce cinematographer Rajesh Shrestha, who has been continuously contributing to the field Nepali cinema and Advertising for the past 30 years.
    Introduction
    When any field or genre is very famous and successful, only the leading personalities are considered as its main creators or contributors. In fact, there are innumerable creators who are behind the scenes or in the background making great contributions to make these genres truly successful. Usually we don't pay much attention or interest in such talented artists.
    Sometimes these artists in the background have made more important contributions than the personalities seen in the forefront. Without their hard work and talent, such achievements would not have been possible. Who are these invisible heroes? What kind of support do they provide in those categories?
    Those who made incomparable contributions in various fields but mostly remained unknown. We will hear the stories and experiences of many invisible heroes about how the hard work and dedication of such people have made great achievements a reality. Now we go “behind the scenes” in these series.
    परिचय
    कुनै पनि क्षेत्र वा विधा जब निकै चर्चित र सफल हुन्छ, त्यहाँ अग्रपंक्तिमा देखिने व्यक्तित्वहरूलाई मात्र यसका मुख्य सर्जक वा योगदानकर्ता मान्ने गरिन्छ । वास्तवमा, यी विधालाई साँच्चै सफल बनाउन पर्दा पछाडि वा पृष्ठभूमिमा रहेर ठूलो योगदान पुर्‍याइरहेका अनगिन्ती साधकहरु हुन्छन् । साधारणतया हामी यस्ता कुराहरूमा खासै ध्यान दिँदैनौं वा चासो राख्दैनौं ।
    कहिलेकाहीँ यी पृष्ठभूमिमा रहेका साधकहरूले अग्रपंक्तिमा देखिने व्यक्तित्वहरू भन्दा पनि बढी महत्वपूणर् योगदान दिएका हुन्छन् । उनीहरूको परिश्रम र प्रतिभा बिना, यस्ता सफलताहरू सम्भव हुने थिएनन् । यी अदृश्य नायकहरू को हुन ? उनीहरूले ती विधामा कस्तो सहयोग पुर्‍याउँछन् ?
    जसले विभिन्न क्षेत्रमा अतुलनीय योगदान दिए तर प्रायः अज्ञात नै रहेर । यस्ता सर्जकहरुको कठोर परिश्रम र समर्पणले कसरी ठूला उपलब्धिहरूलाई साकार पारेको छ भन्ने विषयमा थुप्रै अदृश्य नायकहरूको कथा र अनुभव सुन्नेछौं । अब हामी केही शृङ्खलामा “पर्दा अगाडि पछाडि”
    अन्र्तगत यी साधक जान्न गइरहका छौं ।
    Our Team
    Created by: J. Navin (Joshi)
    Presenter: Binod Karki
    Camera and Production supported by: Madhav Thapa / Photo Treasure
    Camera Crew: Purushottam
    Copyright Integrated Creative Services
    Special Thanks: Rajesh Shrestha

ความคิดเห็น • 2

  • @SubinPailk
    @SubinPailk หลายเดือนก่อน

    Legend Nepali DOP. Your contribution counts Rajesh dai. keep it up.

  • @dharmendrakc9885
    @dharmendrakc9885 หลายเดือนก่อน

    amazing 🙏