जुम्लामै केसर खेति गरेर लाखौँ आम्दानी हुन्छ , युवाहरु विदेशिनु पर्दैन : उद्यमी भिम वहादुर रोकाया
ฝัง
- เผยแพร่เมื่อ 7 ก.ย. 2024
- जुम्ला नेपालको जम्मु कस्मिर जस्तै हो ll यहि ठाउँमा केसर, स्याउ उत्पादन गरि लाखौ आम्दानी. हुन्छ भने विदेश जानु पर्दैन ।
जुम्ला तलीउमका सफल उद्यमी भिम वहादुर रोकाया युवा जस्तै जोसका साथ केशर खेतिमा लागेर लाखौ पैसा आम्दानी गर्नु हुन्छ । विदेश जाने युवा हरुलाइ जागर नभयका भन्छन । यहि ठाउँमानै सुन फलाउन सक्ने उनको भनाइ छ ।
Watch our videos ,also like share and comment your thoughts in the videos and don't forget to SUBSCRIBE the channel.
You can visit our site : www.sinjadarpa...
THANKS FOR WATCHING
यो छलफल सुन्नेवेला किन चर्को धुन लगाउनु भएको होला ? भिडियो जानकारिका लागि राम्रो छ
I proud of you my father mother
So look very nice. Great jobs of Mother n father farming. love It …💐👌💞🥰👍
जानकारी दिनु भएको राम्रो हो , तर music कम भएको भए अति राम्रो हुन्थ्यो।
Very good brother
good
सारै राम्रो
❤❤🙏🙏
धेरै पछि हेर्ने मौका मिल्यो, one of the world's must expensive spice "saffron". तोला को हिसाब मा जोखिन्छ । बास्ना स्वाद अनि रंग को लागि महंगो होटल हरु मा प्रयोग हुन्छ तर background music ले प्रस्तुति "so so worst" बनायो।
Thanks for your kind suggestions. we will definitely improve that in upcoming videos.
Nice
kam ramro garnuva ho bt background music le kharab
Thanks sir
किसान को फोन नम्बर पनी दिदा हुदैन र बिउ लिन चाहाने लाई सजिलो हुने थियो
Background music le ta dimagai khalbalayo yaar hait
हजुर म चाहिए छ बिउ
पाई भने
काठमान्डाैमा पाउछ कि पाईदैन
Music chahi ati bato
यो छल फल को बेला यो केरा जस्तो धुन के लाको जाठो
यो खेती गरेपछि आम्दानी राम्रो हुन्छ भन्ने त बुझ्न पाइयो यो खेती गरेपछि यसको बजार कहाँ पाइन्छ मत्लब यो फुल कसले खरिद गरिदिन्छ त्यो पनि जान्न पाय म पनि यो खेती गर्ने थिए ?
भिडियोको अन्तिममा सम्पर्क नंबर दियको छ, हर्नुहोला ।
मलाइ बिरुवा चाइयो फोन पौन
At the end of video .there is contact number
Samparka numbar pauna hjr kesar kheti wala ko
केसरी मुल्यकती हो किन्न पाइन्छकी?
येस्को खेती गर्न हामिले पनि पाउंछौकी?
yo kasto hawa pani ma kheti lagauda hunxa
Seed kaha bata kine
contact details at the end of video
Please TH-cam brother give addresses and I am also product kecra
It is in Jumla. Contact number is in last part of video.
सम्पर्क भिडियोको अन्तिम भागमा छ
I want to come this place.
How to come please help.
You Can go there from Nepalgunj by Plane or by Bus.
Malai namber chayo
यसकाेबिऊ कांपाशइन्छ
Video ko last ma Samparka number xa
hai
Daju malai jhumla ko daju ko number chaiya ko thiyo ma Pani kesar kheti garne ho plz malai contact garai Dinu paryo
video ko last ma xa hai Number
Contact number chiyoo
Nice
nice
nice