त्यो शंकर भन्ने नत मान्छे राम्रो न बानी राम्रो त्यो मान्छेको अनुहार देख्दा पनि। रिस उठ्छ मलाई त बोली सुन्न मन लाग्दैन र त्यसको गित पनि सुन्न मन लाग्दैन एउटी केटी मान्छे लाई सन्तान को जिम्मेवारी लिदा र आफ्नो अवस्था कम्जोर हुँदा हुँदै पनि आफुलाई बलियो बनाएर हाँस्नु पर्ने पिडा मैले पनि सहेकी छु जे होस् बबिता बानियाँ जेरी को स्वास्थ्य सुधार हुँदै रहेछ छिट्टै पुर्ण रुपमा ठिक हुनु 🙏🙏🙏get well soon 🙏
शिघ्र स्वास्थ्य लाभ को कामना सहित धेरै आशीर्वाद छ र त्यो पापी ले गरेको ब्याभार देख्दा धेरै दुःख लाग्छ केगर्नु नानु भगवान ले हजुर को रक्षा गरूनु भाछ सधै भरी भगवान हजुर कोसाथ दिनुहुने छ धेरै टेन्सन नगर्नु छिट्टै निको हुन्छ 🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
कति खुशी लाग्यो जेरी बहिनी स्वास्थ्य मा सुधार भएको तपाई ले आफै सुनाउदा। अझै राम्रो रिकभर हुदै जाओस्। जेरी बहिनी । अनि अर्को खुशी को कुरा चै तपाई व्यास पिढ मा बसेर भागवत बाचिका भएको हेर्न पाऊ। यहि मेरो भगवान श्री पशुपतिनाथ सग प्रार्थना गर्दछु । मलाई पनि धेरै श्रीमद भागवत कथा सुन्न मन पर्छ। जेरी बैनी। God bless you 🙏🙏
धेरै खुसी लाग्यो चिन्ता थियो जेरि बैनिको अस्व्स्थ को कारण ले अझै पुर्ण रुप्मा सन्चो भयर फेरि आफ्नो कार्य अगाडि बढायको हेर्न पाउ भगवान सग प्राथ्ना गरिराछु 🙏❤️र धेरै माया र आशिर्वाद छ बैनी लाई कसै सग नदग्माइ अगाडी बढनको लागि सुभकामना छ तपाईं जस्तो हिम्मत वाला गाइका कला ले भरिपुर्ण भएको बैनी को आवास्यक छ सम्पुर्ण नेपाली लाई सधै good lock बैनी लाइ❤🎉❤❤❤❤❤
सन्तानको मायां नभएरै हाे अर्की आईमाईकाे फेराेमा बेरिने नालायक पुरुषहरु अनि त्यस्ताले सन्तानकाे पालनपोषण गर्छन् त जेरी बहिनी आषै नगर्नु आफैलाई पिडा बढ्छ बरु ख्याल राख्नु हाेला छाेरीलाई आफ्नो सहजताकाे लागि उपयोग गर्न सक्छन् बाउ भन्ने जातले । छाेरी ठूलो हुदै जांदा भविष्य विगार्ने सम्मकाे खेल गर्न सक्छन् विशेष ध्यान दिनु हाेला ! म भुक्तभोगी हुं !
भावना मा डुब्ने हरु सागर भन्दा गहिराई मा डुब्छन् र बाहिर निस्किन कठिन हुन्छ 😮! हामी कसैले श्रीमान/श्रीमती लिएर जन्मेका होइनौ, त्यो बन्धन टुट्नु धेरै काे जीवनमा आएको छ तर सब कुरो सिम्पल लिनु पर्छ 👈
Sala tyo khathe afno chori ko palan posan garnu na sakney zahiley poni tik tok live ma dancer ranti rathi bihan huney sama , laj lakdhai na afno chori lai hernu na sakney . Jeri sis get well soon stay strong we all with you
धन्यवाद बबिता बहिनी स्वास्थ्यमा सुधार भएको देख्नपाउदा धेरै खुशी भएको छुअझै पुर्नरुपमा निको होस कामना गर्दाछु!
त्यो शंकर भन्ने नत मान्छे राम्रो न बानी राम्रो त्यो मान्छेको अनुहार देख्दा पनि। रिस उठ्छ मलाई त बोली सुन्न मन लाग्दैन र त्यसको गित पनि सुन्न मन लाग्दैन एउटी केटी मान्छे लाई सन्तान को जिम्मेवारी लिदा र आफ्नो अवस्था कम्जोर हुँदा हुँदै पनि आफुलाई बलियो बनाएर हाँस्नु पर्ने पिडा मैले पनि सहेकी छु जे होस् बबिता बानियाँ जेरी को स्वास्थ्य सुधार हुँदै रहेछ छिट्टै पुर्ण रुपमा ठिक हुनु 🙏🙏🙏get well soon 🙏
Tyo sankare bajya ta rati tilla raksi lager tyo barsa sanga Tik Tak ma Live bascha guys
त्यो शंकरे जेरीलाई भर्याङ बनाएर माथी चढ्यो। अहिले छोड्यो।कुनै दिन झर्ने बेलामा भर्याङ नपाएपछि लडेर मर्छ। न अनुहार न व्यहोरा।
Ffff
Tyo t je parxa parera sahane lai tha hunxa pidaharu pani palai palo aauxu vandainan k garnu r😢😢😢
Get well soon sis❤❤❤
शिघ्र स्वास्थ्य लाभ को कामना सहित धेरै आशीर्वाद छ र त्यो पापी ले गरेको ब्याभार देख्दा धेरै दुःख लाग्छ केगर्नु नानु भगवान ले हजुर को रक्षा गरूनु भाछ सधै भरी भगवान हजुर कोसाथ दिनुहुने छ धेरै टेन्सन नगर्नु छिट्टै निको हुन्छ 🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
स्वास्थ्य मा सुधार भएको सुन्न पाउदा खुशी लाग्यो, अझै राम्रो निको हुनु होला जरी नानी।
जेरि बहिनिलाई छिटो सन्चो होस भगवान सङ प्राथाना गर्छु
कति खुशी लाग्यो जेरी बहिनी स्वास्थ्य मा सुधार भएको तपाई ले आफै सुनाउदा।
अझै राम्रो रिकभर हुदै जाओस्। जेरी बहिनी ।
अनि अर्को खुशी को कुरा चै तपाई व्यास पिढ मा बसेर भागवत बाचिका भएको हेर्न पाऊ। यहि मेरो भगवान श्री पशुपतिनाथ सग प्रार्थना गर्दछु ।
मलाई पनि धेरै श्रीमद भागवत कथा सुन्न मन पर्छ। जेरी बैनी।
God bless you 🙏🙏
श्री पशुपतिनाथले रक्षा गरुन 🙏 ❤️
जेरि चेलीको सिघ्र स्वास्थ लाभ होस प्रभु । हरि 🕉️🇳🇵💟🙏
सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु दिदी हजुर लाई भगवान ले रक्षा गरुनु❤❤
धेरै खुसी लाग्यो चिन्ता थियो जेरि बैनिको अस्व्स्थ को कारण ले अझै पुर्ण रुप्मा सन्चो भयर फेरि आफ्नो कार्य अगाडि बढायको हेर्न पाउ भगवान सग प्राथ्ना गरिराछु 🙏❤️र धेरै माया र आशिर्वाद छ बैनी लाई कसै सग नदग्माइ अगाडी बढनको लागि सुभकामना छ तपाईं जस्तो हिम्मत वाला गाइका कला ले भरिपुर्ण भएको बैनी को आवास्यक छ सम्पुर्ण नेपाली लाई सधै good lock बैनी लाइ❤🎉❤❤❤❤❤
स्वास्थ्य लाभको कामना गर्दछु दिदी छिट्टै निको होस
सन्तानको मायां नभएरै हाे अर्की आईमाईकाे फेराेमा बेरिने नालायक पुरुषहरु अनि त्यस्ताले सन्तानकाे पालनपोषण गर्छन् त जेरी बहिनी आषै नगर्नु आफैलाई पिडा बढ्छ बरु ख्याल राख्नु हाेला छाेरीलाई आफ्नो सहजताकाे लागि उपयोग गर्न सक्छन् बाउ भन्ने जातले । छाेरी ठूलो हुदै जांदा भविष्य विगार्ने सम्मकाे खेल गर्न सक्छन् विशेष ध्यान दिनु हाेला ! म भुक्तभोगी हुं !
छिटो निको भयर पैलाकै अबस्था मा आको हेर्न पाउ बैनी
जेरी बहिनी लाई छिटै निको होस भन्दै सुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शिघ्र स्वास्थ्य लाभको कामना बैनी नआत्तिनुस् के ही हुन्न
बबिता बहिनी हजुरलाइ सिग्र स्वास्थ्य लाभको कामना आफ्नो स्वास्थ्य को ख्याल् गर्नु धन्ने वाद खुसी लाग्यो ❤️❤️❤️❤️🙏🌺
हरेस नखानु सिस स्वास्थ्यमा छिटो सुधार होस्❤❤
जेरी बहीनी लाइ सीध्र स्वास्थ्य लाभको कामना
जेरी बहिनीलाई पुर्ण स्वास्थ्य लाभको कामना ♥️दुःख सहने शक्ति भएको बहिनी ,त्यो मुर्खले छाेरीकाे लालनपालन किन नगरेको ?
सन्चो हुनु भएछ खुशी लाग्यो
सिध्र स्वस्थ लाभको कामना 🙏
भावना मा डुब्ने हरु सागर भन्दा गहिराई मा डुब्छन् र बाहिर निस्किन कठिन हुन्छ 😮! हामी कसैले श्रीमान/श्रीमती लिएर जन्मेका होइनौ, त्यो बन्धन टुट्नु धेरै काे जीवनमा आएको छ तर सब कुरो सिम्पल लिनु पर्छ 👈
Kati khusi lagyo ramro bhako dekhera ma jati khusi ko hola
त्यो शंकर भन्ने मान्छे मानव नभएर दानवरुपि नै भन्ने बुझिन्छ
बुढी संग सम्बन्ध राम्रो नभए पनि नानी त आफ्नो हो हेरबिचार गर्नु तेस्को दायित्व हो
जेरी सिस काे भाइ र छाेरीकाे पनि स्वास्थ राम्रो हाेस्
खुशी लाग्यो जेरीसिस काे स्वास्थ राम्रो भएको खबर सुन्न उहाँ बाेलेकाेे सुन्न पाउँदा
खुशी लाग्यो ।
सिघ्र स्वस्थ्य लाभको कामना दिदि
छिटोसन्चो होस
हार खान हुन्न दिदी सब ठिक हुन्छ छिटै सन्चो हाेस❤❤🙏🙏🙏🙏
हजुर लाइ सुधार भयको हेर्दा धेरै खुसि लाग्यो 🙏🙏🙏🙏
धन्यवाद बविता जेरी बाेलिसुन्दा धेरै खुशी लागाे अब त सन्चाे हुनछ नअातिनु है अब धैर्य गरन परदाे रहेछ♥️♥️♥️♥️♥️👌👌
dide niko hunu vayaxa khusi lagyo❤❤himat naharnu dide aja jodera janele voli samjera paxutaune banunexa xorile hjrko name rakhnexin.❤❤❤❤
सिग्रह स्वास्थ लाभको कामनाछ।❤️❤️🙏🙏
शिघ्र स्वास्थ्य लाभकाे कामना जेरि बैनि पशुपतिनाथ ले सधै रक्षा गरून् ! ❤❤
होनी दशीदी अरको बीहे गनुस य सङखर आमा चीकुवा र दिदी चीकुवाको टेिेन नगनुस दिदी हजुरको साथमा हामी छौ
Jeri diju hjr byas mai basnu bhagawa ko sewa ma lagnu hos sabai ko sath aduro xa but bhagawan ko sath ananth xa🙏🙏
सिघ्र स्वास्थ्य लाभ काे कामना सिस❤️❤️
छिटो निको होस जेरी दिदिलाइ
God Bless You ..Om Shanti...
Malai mann parne gayika hajurko su swastheko kamana gardchhu .Hajurlai shree Pasupati_nath le rachhya garun
पशुपतिनाथ ले रक्षा गरून् 🙏🙏🙏
शँकरजी जेरी शीत मेलमिलापगरेर पुनर्विवाह गरेर उनलाई शान्तिदिनोस
God bless you 🙏 get well soon baini❤
Geet well soon Jeri sister❤❤❤❤❤ Love you miss you all times 💕💕💕💕💕💕💕💕💕💕
Dhrai khusi chxu subhakamana,❤
Iswarko bharipurn aashisha jeri bahini na aatinu jsle birodh grepni unihru aafno bdnam greka xn sanker xetrile aafno aaukat dekhako ho tapailai birodh grer iswarle ahile niko parnu vyo dhanybad pita god bless you jeri bahini
Be strong sis get well soon god bless you ❤❤❤❤❤❤❤
नानि लाई बिचरा 😢😢😢😢😢
❤❤❤Get well soon nani
Get well soon sis God bless you xito niko hos my God ❣️❣️💐🙏🏾🕉️🙏🏾
Get well soon sis❤❤❤❤❤
शिर्घ स्वास्थ्य लाभ को कामना सिस
शिघ्रस्वास्थ्यलाभकाे कामनानानि
Get well soon nani
Get well soon Jeri sis 💐
Get well soon dd 🙏🙏🙏🙏
Bahini ko swastha sudhar vaeko dekhda Dherai khusi lagyo❤hajur ekdam himmatwali mahila ho hares nakhanu hola. Hajurlai dherailai maya garnu hunchha, hola jhina masina eta uta satur holan jo agile gari khanu nasakne harule ho testo harulai wasta nagari agi badnuhos
Get weel soon jeri baini
Babita sislai ramrohos
छिटो सन्चो होस
Get well soon
Get well soon dd God bless you
Get well soon sis
❤❤❤❤❤❤❤get well sano di
Get well soon sis ❤
Sala tyo khathe afno chori ko palan posan garnu na sakney zahiley poni tik tok live ma dancer ranti rathi bihan huney sama , laj lakdhai na afno chori lai hernu na sakney . Jeri sis get well soon stay strong we all with you
Dd you’re super talented and strong 💪 women ❤❤❤
hajurlae sancho vayko dekhda sarae khusi lagyo be strong sis ❤️❤️❤️❤️❤️
get well soon didi
Get well soon sister❤❤❤❤❤
Good siss❤❤❤❤
Thankyou for 7 youtube family😊
जे होस् हजुरको स्वास्थ्य राम्रो होस
Right di❤
Get well soon d❤
Get well soon jeri
Get well soon Bahini ❤❤❤❤❤(shankre pasu ho janawor manis manab ganinn)
Nice to see you .May God bless 🙌 you ❤.
Good luck dee ❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
Jeri baini ko bimar niko vayeko hosh eswhor pita 🙏♥️♥️
शुस्वास्थको कामना।
get Well soon didi❤❤❤❤
Get well soon soon dijjuu ❤❤❤
Get well soon di❤❤
जेरि बहिनी लाइ छिट्टै सन्चो होस् हेभगवोन् ❤
Get well soon didi
सिघ्र स्वास्थ लाभको कामना दिज्जु 😢❤
Santan sath ma hunu vanda aru vazya khi hudain jeri baini chinta nagarnus. Voli ko din sadhai khusi le bitnex. Get well soon ❤️
Get well soon ❤❤
नमस्कार दिदि हजुर नआत्तिनु होस्
Get well soon❤❤❤❤❤
स्वास्थे लाभको कामना जेरि दिदि🙏
Get well soon sister be strong ❤❤❤❤
Get well soon sis🙏🙏
Good luck nani🌺🌺😍
❤❤❤❤
Manxeko sb Vanda him at tholo ho sis himmat naharnu hola hjur Saga dheree tholo jimme bari x sis xitee niko hunu hola❤❤❤❤❤❤❤
Get well soon god bless you ❤️💖