नमस्कार 🙏 सम्पूर्ण आफन्तजन,इष्टमित्र लगायत साथीभाइमा फेरि पनि तपाइँहरु माझ एउटा बिल्कुलै नयाँ कौराह/चुट्का "गलबन्दी र पछ्यौरी"लिएर आएको छौ,कस्तो लाग्छ प्रतिक्रिया दिनु होला र भिडियो सेर पनि गर्दिनु होला 😁 धन्यवाद 🙏।
गीत उत्कृष्ट छ छिटै सबैको नजरमा परोस र मुखर्बिन्दुमा रहोस साथै हाम्री प्यारी छेमा शर्मिला पुनको नृत्यको म ठुलो प्रसंशक पनि हु सधै सोच्ने गर्थे उहालाई एउटा पल्याटफ़ोम मिलोस भनेर आज पुरा भयो 🤗यहाबाट उहाको यात्रा निरम्तर रहिरहोस छेमा 😚🤗
मेरो पनि यहि भनाई र चाहाना हो । कला र गला भएको मान्छेले कहिले काहीँ अवसर नमिल्न सक्छ । यस्तै कुनै एक कार्यक्रम मार्फत डेब्यु गरेसी अवस्या गन्तव्यमा पुग्ने यात्रामा बिस्तारै पाईला अगाडि बढ्दै जानेछ । मोडलिङ राम्रो छ । सफल यात्राको अगृम शुभकामना छ ।
मेरो शिर राख्न देउ तिम्रो न्यानो काखैमा राजी छु म बस्न लाई तिम्रै साथैमा।।। गलबन्दी पछ्यौरी कौरा भाका अति राम्रो लाग्यो आवाज को त कुरै नगरम सितल गुरुङ सर Tara Shreesh मगर ज्यू को शब्द लय अति राम्रो भिडियो नाच झन मन पर्यो बधाई छ। यहाँ हरु सम्पुर्ण सहभागी निर्माण टिम लाई धेरै धेरै सफलता को सुभ कामाना 💐💐
मैले यो गीत रेकर्डिङ भएको दिन तारा श्रीस मगर बहिनिको टिकटकमा भेटेको अनि अडियो भिडियोमा कहिले आउँछ भनेर पर्खी बसेको आज बल्ल भेटेको तर ५ महिना पहिले नै रिलिज भैईसकेको र पुरै भिडियो त बासी भैईसकेको रहेछ । तै पनि अबेला नै भेटे पनि स्याहार गर्दैछु । एकदम मन परेको कौडा र सालैजो गीत हो । बासी भैईसके कला र गला हुनेहरुले नयाँ नयाँ अर्गानिक कलाहरु प्रस्तुत गरिरहनु हुन्छ। अत्यन्तै खुशी लाग्छ - सबैलाई बधाई तथा शुभकामना एक मुस्ट कलाकार युनिटहरुमा ।
Dip Gurung TH-cam मा जोडिनु हुने नेपाली गित संगित प्रेमि पृय मनहरुमा हार्दिक नमन 🙏🎈 मगर जातिको माघे सक्राति पर्व र गुरुङ जातिको पौष १५ को अवसर पारेर मेरो शब्द संगित तथा तारा श्रीष मगर र सितल गुरुङ को आवाजमा '' गलबदी र पछेउरि '' लिएर आएका छौ आशा छ यो जाडो छेक्नको लागि गल्बन्दि बेर्नु हुनेछ 🥰।
मैले त यो गीत रेकर्डिङ हुँदै खेरी सुनेको तर रिलिज भएको ५ महिना पछि बल्ल आज दिप गुरुङ सरको यु ट्युब च्यानलमा भेटे । कम्ती चित्त दुखेना नि भिडियो त पुरै बासी भैईसकेछ । ताजा पाउने आशामा थिए। मैले यो गीत भिडियो कहिले रिलिज हुन्छ भनेर पर्खी बसेको थिए । किनकी म पुर्बको मान्छे पश्चिमको मगर गुरुङहरुको सस्कार सस्कृतिमा बनेको कौडा र सालैजो गीत अत्यन्तै मन पराउने म एक दर्शक हु । अत्यन्तै राम्रो लाग्यो ,राम्रो छ ।सम्पुर्ण कलाकार युनिटमा एक मुस्ट सफल्ताको बधाई अनि शुभकामना छ ।
मलाई असाध्या नेपाली गीत संगीतहरु मनपर्छ! खासगरी गाऊँघरको मौलिक संगीतहरु! तर मैले एउटाकुरा यहाँ भन्नैपर्छ त्यो के भने हाम्रा नेपाली कलाकार हरुमा किन किन प्रशस्त मात्रामा घमण्ड़ीपन हरु हूँदोरहेछ र देखियो! किनभने कलाकार भनेको त friendly र बोलीचाली मिठोपन हुनूपर्ने हो, ! तर बिडम्मवना , प्रायजसो हाम्रा नेपाली कलाकार मित्रहरु मा मैहूँ भन्नेजस्तो एकखालको भित्र घमण्ड भयको म आफैले अनुभव गरें! किन यस्तोहून्छ हाम्रो नेपाली हरुमा हाँ? यस्ता घमण्ड मैले चिर परिचित नेपाली गाइका अंजु पन्त देखी रेखा थापा सम्म देखीयो! @ Having a said that congratulations to Mr. Deep Gurung and his entire team for making continue this kind of such beautiful music video's. wishing you all the best cheers✍️.
Heartily request new generation people to feel the lyrics and point of the kauda song Huge love to shitaldai tara didi and entire team kaudasong always❣❣
पहिलात दिप ढाई लाई दुई हात 🙏🙏🙏जाेडेर।नमस्कार।गरछु हजुरकाे।काम।प्रति मेराे।उच्च समानछ।हजुरले जति पनि मिउजिक भिडियाेकाे निर्देसन गरनु।भाकाेछ।नि मैले सबै।हेरकाेछु।हजुरकाे।युटुब।च्यानलमा भयाेका भिडियाेहरु।अति नै राम्राे।लाग्छ सायद म मगरकाे।छाेरा भऐकाे।कारणले।हाेला कौडा गित मलाई मन मुटु।देखिनै।मन।परछ।धेरै।राम्राे।लाग्छ मैलेआज सम्मजति पनि कौडा नाच हेरे।तर।हजुरकाे।जस्ताे।टिमकाे।नाच।मैले। कुनै पनि टिमकाे देखिन तेसैले हजुरकाे।टिम डान्स धेरै।राम्राे।लाग्छ अझै राम्राे हाेस उज्जल भबिसेकाे कामना गरछु दाइ अझै।भन्ने।हाे।भनेत।लक्षिमि सुमित्रा बविता पार्वति सुदिप आशिष् सन्ताेष थापा मगर दाइ लगाऐत काे डान्स मलाई अति नै।राम्राे।लाग्छ अहिलेकाे याे नयाँ।गित पनि धेरै।भन्दा धेरै राम्राेछ सबै।जनाकाे मन मुटुमा बस्न सफल हाे मेराे।यहि शुभ कामना।ढाई धन्नेवाद 🙏🙏🌹🌹🌹💝💝💝💝💝❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹😍😍😍😍😘😘😘😘😘🌱🌺🌺🌺🌺🌹🌹🌱🌷🌷🥀😍😍😘😘😘💖💖💖💖💖💖💖💖💖💖💖💖💖धेरै।मायाँ।सपाेट छ।ढाई हजुरलाई म दैलेखि मगरकाे तर्फे।बाट।मलाई पनि डान्स गरन।अति रुचि।छ।यसाे,मिल्छ।भने।चान्स।दिये।हुन्थे।9742877393😎😎
नमस्कार 🙏 सम्पूर्ण आफन्तजन,इष्टमित्र लगायत साथीभाइमा फेरि पनि तपाइँहरु माझ एउटा बिल्कुलै नयाँ कौराह/चुट्का "गलबन्दी र पछ्यौरी"लिएर आएको छौ,कस्तो लाग्छ प्रतिक्रिया दिनु होला र भिडियो सेर पनि गर्दिनु होला 😁 धन्यवाद 🙏।
गीत उत्कृष्ट छ छिटै सबैको नजरमा परोस र मुखर्बिन्दुमा रहोस साथै हाम्री प्यारी छेमा शर्मिला पुनको नृत्यको म ठुलो प्रसंशक पनि हु सधै सोच्ने गर्थे उहालाई एउटा पल्याटफ़ोम मिलोस भनेर आज पुरा भयो 🤗यहाबाट उहाको यात्रा निरम्तर रहिरहोस छेमा 😚🤗
🙏🙏
@@DipGurung ùu75⁷⁸
मेरो पनि यहि भनाई र चाहाना हो । कला र गला भएको मान्छेले कहिले काहीँ अवसर नमिल्न सक्छ । यस्तै कुनै एक कार्यक्रम मार्फत डेब्यु गरेसी अवस्या गन्तव्यमा पुग्ने यात्रामा बिस्तारै पाईला अगाडि बढ्दै जानेछ । मोडलिङ राम्रो छ । सफल यात्राको अगृम शुभकामना छ ।
congratulations all unit team कुनै शब्द छैन् टिप्पा टिप्पणी बयान गर्नु ,असाध्यै राम्रो छ।😊🙏
Thank you 🙏🙏🙏
मेरो शिर राख्न देउ तिम्रो न्यानो काखैमा
राजी छु म बस्न लाई तिम्रै साथैमा।।।
गलबन्दी पछ्यौरी कौरा भाका अति राम्रो लाग्यो
आवाज को त कुरै नगरम सितल गुरुङ सर Tara Shreesh मगर ज्यू को शब्द लय अति राम्रो भिडियो
नाच झन मन पर्यो बधाई छ। यहाँ हरु सम्पुर्ण सहभागी निर्माण टिम लाई धेरै धेरै सफलता को सुभ कामाना 💐💐
Thank you verry much solti raja 🙏🙏
निक मिठो कौरा गित बधाई सफलता को सुभकामना होल टिम लाई यति मिठो गितमा जोडिने अबसर दिनुहुने दिप गुरुङ दाइ लाई धन्यवाद
Thanks bahini 🙏🙏🙏
Congratulations 👏 all team
Keep it up ❣❣❣
Thank you 🙏🙏
Very nice song & video too.Best wishes.
Thanks 🙏🙏🙏
उत्कृष्ट लय शब्द अनि हाम्रो सर्मिलाको नाछ आहा हा सफलताको एकदमै शुभकामना❤️❤️❤️
Thanks 🙏🙏🙏
राम्रो 😘😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏सफलता को सुभ कामना हाम्रो तिमीहरूलाई 😍😍😍😍😍
🙏🙏😁😁😁
Nice one Sital bhai and Tara bahini all the best 👏
Thank u 🙏
Congratulations Sharmila and whole team ♥️🥰 keep it up 😘
Thank you 🙏🙏🙏
नृत्य धेरै राम्रो छ । अझै राम्रो गर्दै जानु । हजुरको यस्तै प्रस्तुती अझै हेर्न पाउ। र सबै लाई बधाई छ, विशेष त प्यारी साथी सर्मिला पुन मगरलाई
Thank you 🙏🙏🙏
😍😍😍🙏🙏🙏💚💚💚💚 Ajhai yo geet Ko tiktok haruma promotion garnuhola 👌👌👌
🙏🙏🙏
Shital ko sorko fan ko ko hunuhunx ma shital ko big fan.
Thank you 🙏
नमस्ते सबैमा आहा कति मिठो मौलिक कौरा सुनम सुनम हुन्छ करोड क्लबमा पुगोस अग्रिम सुभकामन छ्💜🧡💚
Thank you verry much 🙏
पवन जि तपाईंको स्वर तपाईको सिर्जना , कला अत्याधिक सुन्दर हुने गरेको छ, सङ्घर्ष गर्दै जानुस्, एकदिन अवश्य शिखर छुने छ😍
🙏🙏🙏
Wow man paryo keep it up 😍🇳🇵
Thanks 🙏🙏
देरै राम्रो छ सोर अनि भाका 👌👌👍️मलाई पनि येस्तै कौउरागितहरु मन पर्छ ।
Thank you 🙏
Sukman dai khattra ayo ta 😍😍👌👌 beautiful song congratulations everyone 🥰🥰
😁😁😁🙏🙏
अति नै राम्रो नृत्य र गीत संगीत भान्जा मलाई धेरै राम्रो लाग्यो best wishes ❤️💖💝
Thanks mama 🙏🙏🙏
Dammi x sarmila ji first attempt nai perfect
Thanks 🙏🙏🙏
Badhai chha sabai tim lai sarai mitho geet
Thank you 🙏🙏🙏
Congratulations DiP VeNa 🙏( all the teams ) for makes nice songs and video , keep it up dear VeNA🤗🙏👏👌
Thank you roshan 🙏
Congratulations to hole entries team and best of luck 👍
Thank you 🙏
आहा कति दामी गित 🙏🙏
Thanks 🙏🙏🙏
मलाइ सह्रै मन पर्ने गायक राजु गुरुङ , शितल गुरुङ र तारा श्रीष मगर ज्यु अनि सम्पुर्ण टीम लाई नै सफलताको शुभकामना छ
Thank you 🙏🙏🙏
राम्रो लाग्यो । बधाई छ सबै जना लाई ।
🙏🙏
Badaixa 🎊🎊all time lai sarai ramro geet ko lagi🥰🥰🥰🥰🥰👍👍👍👍👍👍
Thank you 🙏
उत्कृष्ट कौरा /चुट्का गीत ! मलाई साह्रै राम्रो लाग्यो। सम्पूर्ण टीमलाई सफलताको शुभकामना।।
Thank you verry much 🙏🙏🙏
My favourite ❤ Marmila Pun Magar 😍
👍️👍️🙏♥️💕
मैले यो गीत रेकर्डिङ भएको दिन तारा श्रीस मगर बहिनिको टिकटकमा भेटेको अनि अडियो भिडियोमा कहिले आउँछ भनेर पर्खी बसेको आज बल्ल भेटेको तर ५ महिना पहिले नै रिलिज भैईसकेको र पुरै भिडियो त बासी भैईसकेको रहेछ । तै पनि अबेला नै भेटे पनि स्याहार गर्दैछु ।
एकदम मन परेको कौडा र सालैजो गीत हो । बासी भैईसके कला र गला हुनेहरुले नयाँ नयाँ अर्गानिक कलाहरु प्रस्तुत गरिरहनु हुन्छ। अत्यन्तै खुशी लाग्छ - सबैलाई बधाई तथा शुभकामना एक मुस्ट कलाकार युनिटहरुमा ।
Thank you verry much 👍️🙏🙏
Joti baeni 👌❤💐
🙏🙏🙏
Badhai xa sampurna timlai 🌹🌹🌹
Dip Gurung TH-cam मा जोडिनु हुने नेपाली गित संगित प्रेमि पृय मनहरुमा हार्दिक नमन 🙏🎈 मगर जातिको माघे सक्राति पर्व र गुरुङ जातिको पौष १५ को अवसर पारेर मेरो शब्द संगित तथा तारा श्रीष मगर र सितल गुरुङ को आवाजमा '' गलबदी र पछेउरि '' लिएर आएका छौ आशा छ यो जाडो छेक्नको लागि गल्बन्दि बेर्नु हुनेछ 🥰।
🙏🙏🙏
मैले त यो गीत रेकर्डिङ हुँदै खेरी सुनेको तर रिलिज भएको ५ महिना पछि बल्ल आज दिप गुरुङ सरको यु ट्युब च्यानलमा भेटे । कम्ती चित्त दुखेना नि भिडियो त पुरै बासी भैईसकेछ । ताजा पाउने आशामा थिए। मैले यो गीत भिडियो कहिले रिलिज हुन्छ भनेर पर्खी बसेको थिए । किनकी म पुर्बको मान्छे पश्चिमको मगर गुरुङहरुको सस्कार सस्कृतिमा बनेको कौडा र सालैजो गीत अत्यन्तै मन पराउने म एक दर्शक हु ।
अत्यन्तै राम्रो लाग्यो ,राम्रो छ ।सम्पुर्ण कलाकार युनिटमा एक मुस्ट सफल्ताको बधाई अनि शुभकामना छ ।
Dami👌❤️👌👍️
🙏🙏
Nice video 🎼..
Lot of love to the whole team.❤️❤️
🙏🙏🙏
Dami lagho hjr
Thank you 🙏🙏🙏
best wishes whole team..n one of the nice songs....
🙏🙏Thanks
मीठो गित बनेकोमा बधाई छ भदीज दिप अनि सबै टिमलाई
🙏🙏🙏
Keep it up sharmila (Chori) Didi 😗♥️
🙏🙏🙏🎶🎶
Congratulations sharmila baini and whole team of this music video.....
धन्यवाद हजुर 🙏
अत्यन्तै उत्कृष्ट मौलिक कौरा गीत
Thank you
Wow .... dammii ....🙏🙏🙏
Thank you 🙏🙏🙏
Owowow congratulations all team members
Thank you 🙏🙏🙏
Congratulations sarmila ND whole team♥️
🙏🙏🙏
Congratulations👍️👍️
Thank you hajur 🙏
आ हा धेरै राम्रो मौलिक कौडा गित मन पर्यो 👌🙏👏🌹💕
Thank you 🙏🙏🙏
Congratulations dai
Thank you vai 🙏
शुभकामना सर
धन्यवाद सर 🙏
Awesome video and nice performance best luck all tream Lai xayajlo Cha hai yo pardeshi ko
🙏🙏🙏
Yekdam mitho xa
Thank you 🙏🙏🙏
Congratulations all team 🙏🙏🙏
🙏🙏
So sweet kauda Tara lai Kati suhauxa yasato geeta Kati banale vayako xa geeta
🙏🙏🙏
धेरै राम्रो छ गित ❤️❤️
Thanks 🙏
Its me otaku🥰🥰🥰
🙏🙏🙏
धेरै राम्रो गित रहेछ तारा बैनि ।
thank you 🙏🙏👍️
Congartulations all team 👌
Thank you 🙏🙏🙏
Wow...😍
Thanks .
Waw so good song.......
My best singer TARA sis
Thank you 🙏
Very nice misic and video creation🙏🌹
Happy for whole team and crew
and special proud for my sister sharmila pun ❤️😊
#GG
Thank you 🙏🙏🙏
Ahaa kati mito song👌
Thank you
आहा! कति राम्रो गीत
Thank you 🙏🙏🙏
Beautiful as always 👌
Thank you 🙏🙏🙏
Sharmu❣️❣️
🙏🙏😁😁😁
मलाई असाध्या नेपाली गीत संगीतहरु मनपर्छ! खासगरी गाऊँघरको मौलिक संगीतहरु! तर मैले एउटाकुरा यहाँ भन्नैपर्छ त्यो के भने हाम्रा नेपाली कलाकार हरुमा किन किन प्रशस्त मात्रामा घमण्ड़ीपन हरु हूँदोरहेछ र देखियो! किनभने कलाकार भनेको त friendly र बोलीचाली मिठोपन हुनूपर्ने हो, ! तर बिडम्मवना , प्रायजसो हाम्रा नेपाली कलाकार मित्रहरु मा मैहूँ भन्नेजस्तो एकखालको भित्र घमण्ड भयको म आफैले अनुभव गरें! किन यस्तोहून्छ हाम्रो नेपाली हरुमा हाँ? यस्ता घमण्ड मैले चिर परिचित नेपाली गाइका अंजु पन्त देखी रेखा थापा सम्म देखीयो! @ Having a said that congratulations to Mr. Deep Gurung and his entire team for making continue this kind of such beautiful music video's. wishing you all the best cheers✍️.
Thank you verry much hajur 🙏🙏🙏
अाहा कति राम्रो नृत्य
Thank you 🙏🙏🙏
Very sweet song and very nice dance.Thank you Tara Sm Baini.
Wow dami dami❤️❤️❤️🙏
🙏🙏🙏
Sital brother ko Amazing voice😱 big fan 👌😍👍
Wow congratulations Awesome
Thank you 🙏🙏🙏
congratulations of all team members❤❤🤗
Thank you 🙏🙏
Lah eakdam ramro song ❣️🥀
And background dancer Jyoti Magar , you look pretty much Dalli 😉🤙
Thank you 🙏🙏🙏
👌👌👌❣️
Thanks.
Congratulations shital bhai ra tara baine ko voice lai man ko kura pura vayo ramro xa.
Thank you 🙏🙏🙏
धेरै राम्रो लाग्यो गीत
Thank you 🙏🙏
😍❤️❤️
Thank you 🙏
Dammi👌👌👌
🙏🙏
अौधि राम्रो रछ 😫😫😫👍️
thank you 🙏🙏
Congratulations sharmila baini (all the teams)
🙏🙏
Heartily request new generation people to feel the lyrics and point of the kauda song
Huge love to shitaldai tara didi and entire team kaudasong always❣❣
🙏🙏🙏👍️👍️👍️
wow nice 👍👍
Thank you 🙏
कति राम्रोनिर्ते 🙏🙏
Thank you 🙏🙏🙏
राम्रो छ ।
Thank you 🙏
Wow Beautiful Song 👌❤️❤️❤️
Thank you 🙏🙏🙏
congratulations dear sarmila and all teams ❤️❤️
🙏🙏🙏🙈🙈😁😁
Congratulations Tara sreesh magar
Thanks
Wow👌👌❤️❤️❤️
Thanks 🙏
पहिलात दिप ढाई लाई दुई हात 🙏🙏🙏जाेडेर।नमस्कार।गरछु हजुरकाे।काम।प्रति मेराे।उच्च समानछ।हजुरले जति पनि मिउजिक भिडियाेकाे निर्देसन गरनु।भाकाेछ।नि मैले सबै।हेरकाेछु।हजुरकाे।युटुब।च्यानलमा भयाेका भिडियाेहरु।अति नै राम्राे।लाग्छ सायद म मगरकाे।छाेरा भऐकाे।कारणले।हाेला कौडा गित मलाई मन मुटु।देखिनै।मन।परछ।धेरै।राम्राे।लाग्छ मैलेआज सम्मजति पनि कौडा नाच हेरे।तर।हजुरकाे।जस्ताे।टिमकाे।नाच।मैले। कुनै पनि टिमकाे देखिन तेसैले हजुरकाे।टिम डान्स धेरै।राम्राे।लाग्छ अझै राम्राे हाेस उज्जल भबिसेकाे कामना गरछु दाइ अझै।भन्ने।हाे।भनेत।लक्षिमि सुमित्रा बविता पार्वति सुदिप आशिष् सन्ताेष थापा मगर दाइ लगाऐत काे डान्स मलाई अति नै।राम्राे।लाग्छ अहिलेकाे याे नयाँ।गित पनि धेरै।भन्दा धेरै राम्राेछ सबै।जनाकाे मन मुटुमा बस्न सफल हाे मेराे।यहि शुभ कामना।ढाई धन्नेवाद 🙏🙏🌹🌹🌹💝💝💝💝💝❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹😍😍😍😍😘😘😘😘😘🌱🌺🌺🌺🌺🌹🌹🌱🌷🌷🥀😍😍😘😘😘💖💖💖💖💖💖💖💖💖💖💖💖💖धेरै।मायाँ।सपाेट छ।ढाई हजुरलाई म दैलेखि मगरकाे तर्फे।बाट।मलाई पनि डान्स गरन।अति रुचि।छ।यसाे,मिल्छ।भने।चान्स।दिये।हुन्थे।9742877393😎😎
Thqnk you verry much vai mitho pratikriya ko lagi 🙏🙏🙏absya contactma rahanu hola.
TATA SHREES SISTER KO VOICE KAKASLE MAN PARAUNU HUNXA HAJIR GARAU SATHI HARU
Thanks 🙏🙏🙏
Damii❤️❤️❤️
Thank you 🙏🙏🙏
Nice song and video confratulatuons to all.
🙏🙏
नमस्कार सम्पुर्ण मा!
म शितल गुरुङ को तर्फबाट तरा श्रीस मगर र मेरो आवाज मा रहेको यो कौरा गीत कस्तो लाग्छ।एक share सहित सल्लाह सुझाव दिनुहोला।❤️❤️❤️
🙏🙏🎶🎶🎶
Dami boini
Thank you
Wow
🙏🙏🙏👏👏👏
Shital ko tw sor nai mitho
🙏🙏🙏🎶🎶
Wow beautiful dance sarmila 😘😘❣❣
Thank you 🙏🙏🙏
दामी है कौडा गीत
Thanks 🙏
Congratulations All 🙏🙏🙏🙏🙏
Thank you 🙏🙏🙏
Anda Gurung Lai dekhina ni yo video ma hjr bro anyway congratulations all unit teamlai
Thank you 🙏🙏
Beautiful sang vedeo
🙏🙏