@@infinitewisdomandpower4372 harkeee pani gatilo chai hoena ...raat vari fb maa vukne din vari TH-came bokera interview dine...yo pani musa ho vitra vitra khel khelxa...great leader balen..
आशा मरी सक्यो अब जनतालाई यो देश बन्ला भन्ने उही कैले एमाले कैले गठबन्धनको सरकार आएको छ । जब यो देशमा हर्क बालेंन नेता देखें त्यस पछि मेरो देश को विकास हुन्छ भन्ने मनमा आशा पलाएको छ ।
भित्री मनबाट समाज सेवा गर्नेलाई राजनीतिक करियरको लोव र डर हुदैन । Harka Sampang A Revolution ज्युको काम गर्ने तरिका, निडरता, ईमानदारिता र नियतले यही भन्छ । हामी सबै साथै छौ है दाजै ! 🇳🇵💯
दबिएको आवाजलाइ बाहिर ल्याउने गणतन्त्र 😊 बिकाशको बाटो लगभग भुलिसकेका कवाडि नेताहरुलाइ बाटो देखाउने एक मात्र सच्चा र इमान्दार नेता हर्क साम्पाङ्ग राइ❤ देशको उच्च ओहदामा पुगेर पिछडिएको देश नेपाललाइ समृद्व नेपाल बनाउन शुभकामना❤❤
भिजन र रिजन भएको ब्याक्ती यस्तो हुन्छन सालिन हुन्छन राजा बादी को राउते र धर्म गुरु भन्ने खाते हरु को काम छैन हर्क साङ्पाङ जिन्दावाद बालेन साह जिन्दावाद राजा बादी मुर्दाबाद
अहिले सम्मा कुनै नेता को अन्तर्वाता सुनेको थिएन यसरी आज हर्क सम्पाङ दाजु को सुनेर धेरै आन्नद लिए ५५ मिनेट बितेको पत्तो पाएन 🎉🎉🎉🎉🎉🎉जय हर्क सम्पाङ जय श्रमदान 🎉🎉🎉 tapaima vision xa. Daii 🎉🎉we are always with you agi badnus suvakamana
म ब्राह्मण हो । म हर्क साम्पाङलाई राम्रो मान्छे देख्छु।❤❤।। तर एउटा चर्च मंदिर अगाडि बनाइदिदा अलिक खल्लो लागेको हो अनि उनको एउटा नराम्रो बानी भन्या बढी बोल्ने। यति मात्र हो। हर्क देश हाँक्न सक्ने मान्छे हुन। हर्कमा यति प्रेम छ कि उनी हरेक चिजलाई राम्रो देख्छन यो उनको खुबी हो। उनमा लगाव छ,मिहिनेत छ, हुटहुटी छ,केही गरौ न भन्ने छ। उनी हाललाई नगरपिता हुन पछि राष्ट्रपिता बन्ने अवसर पनि आउनेछ यो अवसर छिट्टै आवोस। तपाइलाई धेरै धेरै शुभकामना ,आशिर्वाद र मेरो साथ छ मेयर गुरु। तपाइको प्रगती हाम्रो प्रगती पनि त हो।❤❤
Harka sir le lagayeko dhaka topi daura suruwal ani uhako Nepalipan ra uhale bolnu bhayeko Nepali bhasa Rajsastha le garda nai payeko ho ni ! Harka sir ekdam chatur manche ho aile neta haru bata Bajet jharna lai gadtantra sahi bannu vayo bholi loktantra ayo bhane Raja Raja bhannu huncha 100% 😂 Harka sampang euta sachha desh bhakta ho janata ra afno thau ko lagi kei garum bhanne manche ho keep it up 👍
Naya party kina kholney ? Naya party RSP xadai xa ni ? 2 wota nagarpaalika ma road safaa gardai ma dhunga bokeey jasto hudaina hola rastreya raajneetima .. yesta paangrey rastrya raajneeti ma aayo bhaney prachandey KP sere ko bau banney wala xa . Aandha bhakta aanpadh haru desh chandramaa pugisakyo jharey haru dhunga bokyo re road safaaa garyo re 😂😂 yesto xa desh ko isthiti . Thukka E 2 jana desh lai pariwartan banaauna chaahaanxan bhaney RSP sanga ekaaakaar huna jaruri xa ..
१९३२ मा दक्षिण कोरियामा श्रमजीवी सुरु भइ १९७० देखि राष्ट्रियता पाए पछी विकास भएको इतिहास छ। आज नेपालमा धरानका मेयर हर्क साम्पाङ राईले सरु गर्नु भएको छ हामी नेपालीले बुझ्नु जरुरी छ।
प्रचन्ड चतुर छन तर कोसि को पानी र एयर्पोट बन्यो भने हर्कलाइ सपोर्ट गरे महान नेतामा चुनिनु हुन्छ। बिगत्का कमिकम्जोरी हरु सबै बिलिन हुनेछ। मलाइ लाग्छ प्रचन्ड ले चाहे भने सम्भब्छ।
रबि, हिन्दु राष्ट्रपक्षधर ब्राम्हणवाद को पक्षपोषण गर्ने नेता हुन्, यी पुराना दलका नेताहरु भन्दा फरक हुन्नन् भन्ने लक्षण देखाई सकेका छन्, रबि प्रतिपक्षमा बसेर हर्क र बालेनलाई तिखार्ने काम गरेको राम्रो।
@@chandirajghimire1547 हिन्दु देश? मजाक गर्ने नि हद हुन्छ नि हौ, :D :D राज्य सत्ता आफ्नो कब्जामा हुदा, जनतामा जबर्जस्ति हिन्दु धर्म लादेर, हिन्दु राज्य बनाउने दिन गयो, तिमेरु जस्तै दलाहा सोच राख्ने हो भने २८/३० % क्षत्री बाहुन हजुलाई बाकि जनताले जबर्जस्ति किरात या बौद्ध धर्म लादेर बौद्ध/किरात रास्ट्र बनाउन सक्छ, तर गैर हिन्दुहरु तिमेरु जस्ता अन्यायी र क्रुर छैनन् र मात्रै हो
@@chandirajghimire1547 बाहुनहरुले देश बनाउदैन, उनिहरु सिर्फ देश लुट्न सक्छन, महाबिर पुन, सन्दुक रुइत, कुलमान घिशिंग, साम्पाङ्ग केहि उदाहारण हुन्, जसले आफ्नो हातमा शक्ति नहुदा/हुदा पनि देश र जनताको भलाइ गर्ने जमर्को गरिरहेका छन्. याद रहोस, जब सम्म देश को बागडोर गैर ब्राम्हाण हरुको हात मा आउदैन तब सम्म देशले काचुली फेर्दैन
Harka sir le lagayeko dhaka topi daura suruwal ani uhako Nepalipan ra uhale bolnu bhayeko Nepali bhasa Rajsastha le garda nai payeko ho ni ! Harka sir ekdam chatur manche ho aile neta haru bata Bajet jharna lai gadtantra sahi bannu vayo bholi loktantra ayo bhane Raja Raja bhannu huncha 100% 😂 Harka sampang euta sachha desh bhakta ho janata ra afno thau ko lagi kei garum bhanne manche ho keep it up 👍
नेपाली समाज कै गौरव हुनुहुन्छ मेयर हर्क साङ्गपाङ्ग ज्यु सलाम छ ❤️🙏
देशको एक ईमानदारी नेता हर्क साम्पाङ🙏🙏
हाम्रातिरका मेयरको अनुहार नै भुलिसकियो।धरानका मेयरलाई जति पटक देख्यो त्यतिनै लाईक गरिन्छ र बिस्वास पनि त्यत्तिकै लाग्छ 👌👍️👏👏
प्रत्येक प्रदेश मा हर्क बालेन जस्तो मेहर भयो भने नेपाल दुनियाँ को धनी राष्टिय मा गनिन्छ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
100%
😮😮
हे भगवान आफै धेरै बोल्ने भए किन अन्तरबार्ता लिन बोलाउने ए धमला जि कुरो बुज्नु न😅
पालिका पालिकामा हर्क, टोल टोलमा एरपोर्ट।
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
सच्चा र इमान्दार श्रम पिता,
पालिका को पावर कति को हुदो रहेछ भनेर देखाउन सक्ने हर्क सर बालेन सर, गोपि हमाल सर लाई नमन❤
Gopi haina Gopal hamal hola sir
नेपाल र नेपालीहरूको आशाका किरण र हिराहरू;
१: सुदन किराँती
२: बालेन शाह
३: हर्क साम्पाङ
4. Kulman Ghising
5.Mahabir Pun
6. Sanduk Ruit
❣❣❣🙏
🔔🔔🔔🔔🔔
Geda Sudan kiratii....chor lae number one re..😂😂
भाइ यो सुदन किराती किन बिच मा? हर्क बालेन मात्र भन नत्र गुहु खा मुजि
@@infinitewisdomandpower4372 harkeee pani gatilo chai hoena ...raat vari fb maa vukne din vari TH-came bokera interview dine...yo pani musa ho vitra vitra khel khelxa...great leader balen..
@@Hitler-12345ta muji khate
आशा मरी सक्यो अब जनतालाई यो देश बन्ला भन्ने उही कैले एमाले कैले गठबन्धनको सरकार आएको छ । जब यो देशमा हर्क बालेंन नेता देखें त्यस पछि मेरो देश को विकास हुन्छ भन्ने मनमा आशा पलाएको छ ।
यो ढोल्नाके ईन्डियन बाहुनले तँपाईलाई उचाल्ने र थेचार्ने कोसिष गर्दैछ है मियर ज्यु होसियार
Tapai manxe ho ki janawar
@@tikaramdarai5062 yo tibet bata aako sarnarthi lai k matlab hola hamro desh ko baari ma ki photo rakhera aaunu kayar bhagaude
@@rameshthapa6530 haha dhoti.. thops herdai dhoti naam dhoti.. aru lai tibet ree.. 🤣 fake nepali haru dhoti DNA vako haru...
@@Hello-gw5lg tero ta jhanai nam nai na bhako Christian, bau chaina ki k ho
True organic public leader mayor of dharan Harka Sampang hats off to
रास्ट्र र रास्ट्रीयता जगेर्नाको लागि मलाई आशा लागेको अब जनजातिमा मात्र छ ।
100% truth.❤
१००% सहि हो
Harka sampang always delivers the finest speech in the world the king❤
सुन्दा अलिक तितो लाग्ला तर सत्य बोल्न सक्ने जनताले साच्चिकै चाहेको नेता भनेको मात्रै हर्क साम्पाङ हुन।🙏 माटो प्रेमि🙏 सधै उच्च सम्मान छ उहालाइ🙏
हर्क साङ्पाङ प्रधान मान्त्री बन्नु पर्छ अनि देश बन्छ
श्रमको सुरुवात गराउने हर्क साम्पाङज्युलाई सलाम छ🙏
इतिहास ले जन्माएको एक सच्चा 19:18 भुमि पुत्र हर्क साम्पाङ 🙏🙏🙏🙏🙏
हाम्रो अनि राम्रो जन्ताको जन प्रिय नेता❤❤
इमानदारीता नछोडि काम गर्नुहोस मेयर ज्यु हामी सधैं तपाइको साथमा हुन्छौँ । जय हर्कबाद 🙏🙏🙏
हामी साथमा छौ देश बनाउन खोज्ने को मेयर हर्कको लागी 💪💪🇳🇵🇳🇵 हामी बिरोध मा छौ देश बिगार्न खोज्ने भ्रष्टाचारि हरुको लागी । ☝️☝️
भित्री मनबाट समाज सेवा गर्नेलाई राजनीतिक करियरको लोव र डर हुदैन । Harka Sampang A Revolution ज्युको काम गर्ने तरिका, निडरता, ईमानदारिता र नियतले यही भन्छ । हामी सबै साथै छौ है दाजै ! 🇳🇵💯
हर्क बालेन जिन्दावाद
म एकदमै प्रभावित छु उहाँ बाट ।यस्तो स्पष्ट खुल्ला दिलको मान्छे हर्क साङ्पाङ...
श्रम स्वीकृतिको विकास गराउने एक नम्बरको हिरो हर्क साङपाङलाई हार्दिक सलाम 🙏🙏🙏❤!
एक मात्र सच्चा देश भक्त इमानदार नेता हर्क साम्पाङ ज्यु हजुर सधै यस्तै रहिरहनु होला ।।
हर्क साम्पाङ्गले कै गर्छ नेपाललाई आशाबाधी छु
मेयर साम्पाङलाई तुरुन्तै प्रधानमन्त्री बनाउनुपर्छ पाँच बर्षमा साच्चै परिबर्तन ल्याउने भिजन छ ल्याउनुहुन्छ
धमलाजीले गरेको one of the best interview👏.. Huge respect to हर्क साम्पाङजी.🙏
दबिएको आवाजलाइ बाहिर ल्याउने गणतन्त्र 😊
बिकाशको बाटो लगभग भुलिसकेका कवाडि नेताहरुलाइ बाटो देखाउने एक मात्र सच्चा र इमान्दार नेता हर्क साम्पाङ्ग राइ❤ देशको उच्च ओहदामा पुगेर पिछडिएको देश नेपाललाइ समृद्व नेपाल बनाउन शुभकामना❤❤
भिजन र रिजन भएको ब्याक्ती यस्तो हुन्छन सालिन हुन्छन राजा बादी को राउते र धर्म गुरु भन्ने खाते हरु को काम छैन हर्क साङ्पाङ जिन्दावाद बालेन साह जिन्दावाद राजा बादी मुर्दाबाद
अहिले सम्मा कुनै नेता को अन्तर्वाता सुनेको थिएन यसरी आज हर्क सम्पाङ दाजु को सुनेर धेरै आन्नद लिए ५५ मिनेट बितेको पत्तो पाएन 🎉🎉🎉🎉🎉🎉जय हर्क सम्पाङ जय श्रमदान 🎉🎉🎉 tapaima vision xa. Daii 🎉🎉we are always with you agi badnus suvakamana
यो मेयर साबको मन मुटु नसा नसामा देशको चिन्ता छ
काजु धमलाको सो हेर्न छोडेको थिए।आज चै हेर्न बाध्य भए।जनता को हिरो हर्क मेयरको अन्तरबार्ता भएकोले।काजुलाइ धुलाइ दिएको छ रे तै भएर।
देश प्रेमी र अति इमानदारी नेता हर्क साम्पङ🙏🙏🙏❤
Harka Sampang is a Great Politician. Hat's Off Mayor Harka Sampang
धर्ती माता लाई बूझेको एक मात्र नेता ❤
सरल,सच्चा र इमान्दार नेपाल आमाको सन्तान मेयर हर्क साङपाङ ज्यु प्रती सँधै उच्च सम्मान,,🙏🙏🙏🙏
मेरो युगले पाएको एक महापुरुस ❤
म ब्राह्मण हो । म हर्क साम्पाङलाई राम्रो मान्छे देख्छु।❤❤।।
तर एउटा चर्च मंदिर अगाडि बनाइदिदा अलिक खल्लो लागेको हो अनि उनको एउटा नराम्रो बानी भन्या बढी बोल्ने। यति मात्र हो। हर्क देश हाँक्न सक्ने मान्छे हुन। हर्कमा यति प्रेम छ कि उनी हरेक चिजलाई राम्रो देख्छन यो उनको खुबी हो। उनमा लगाव छ,मिहिनेत छ, हुटहुटी छ,केही गरौ न भन्ने छ। उनी हाललाई नगरपिता हुन पछि राष्ट्रपिता बन्ने अवसर पनि आउनेछ यो अवसर छिट्टै आवोस।
तपाइलाई धेरै धेरै शुभकामना ,आशिर्वाद र मेरो साथ छ मेयर गुरु।
तपाइको प्रगती हाम्रो प्रगती पनि त हो।❤❤
हर्क साम्पाङ् अबको भाबी प्रधानमन्त्री र रास्ट्रपतिको रुपमा आउनुहुन्छ् भन्नेले Like my Comment please🙏❣️
हर्क साम्पाङ राई जीको कुरा ठीक हो र हर्क साम्पाङ राई देशको हिरो हो। ऋषि धमला ठूलो नेताहरु को झोलेहरू पत्रकार हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Harka sir le lagayeko dhaka topi daura suruwal ani uhako Nepalipan ra uhale bolnu bhayeko Nepali bhasa Rajsastha le garda nai payeko ho ni !
Harka sir ekdam chatur manche ho aile neta haru bata Bajet jharna lai gadtantra sahi bannu vayo bholi loktantra ayo bhane Raja Raja bhannu huncha 100% 😂
Harka sampang euta sachha desh bhakta ho janata ra afno thau ko lagi kei garum bhanne manche ho keep it up 👍
We love you Harkaji❤❤ a true servant of the nation 🙏🙏
तारिफ गर्ने सब्दनै भेटिन आदरणीय हर्कराज साम्पाङ सरप्रति जय मुलबाशि जय मङगोल्✊
हर्कको बिरोध गर्ने कि त झोले हुनुपर्छ कि त उ मानवको नाममा कलङ्क हुनुपर्छ नत्र हर्क जस्तो गरे मात्र समृद्द नेपाल बन्छ
कृषि क्रान्ति. सम्पन्न पछी औद्योगिक क्रान्ति मा लाग्नु पर्छ भन्ने भाब असाध्यै मन पर्यो मेयर साब❤🙏
53:11 यो लाइनले मलाई एकदम भावुक बनायो । Hats off mayor Sampang ❤
सायद नयाँ पार्टी खोल्ने सम्भावना छ जस्तो लाग्यो हर्क सरको आशय बुझ्दा...! यदि हर्क बालेन मिलेर नयाँ पार्टी खोल्नु भो भने देश भर बाट बहुमत पक्का छ ।
आज 2 घण्टा प्राइभेट कुरा गर्नुभएको छ रे अब केही गर्छ्न होला
Hahahahaha
यो सपना न देखे हुन्छ उहाँ जहाँ हुनुहुन्छ तेही ठिक होला नत्र फेरि सकीने सम्भाबना होला
Naya party kina kholney ? Naya party RSP xadai xa ni ? 2 wota nagarpaalika ma road safaa gardai ma dhunga bokeey jasto hudaina hola rastreya raajneetima .. yesta paangrey rastrya raajneeti ma aayo bhaney prachandey KP sere ko bau banney wala xa . Aandha bhakta aanpadh haru desh chandramaa pugisakyo jharey haru dhunga bokyo re road safaaa garyo re 😂😂 yesto xa desh ko isthiti . Thukka E 2 jana desh lai pariwartan banaauna chaahaanxan bhaney RSP sanga ekaaakaar huna jaruri xa ..
दुइ तिहाइ नै दुइ सिट
देश भक्त नेताको देश भक्तकै उत्तर कति महान बिचार सदा सलाम !
This man is something what we need for country. Salute mayor saab❤
हर्क र बालेन ❤❤❤❤ देश विकास उन्नती प्रगतीको बाटो।।। र नेपाल बाट मुस्लिम सामुदायलाइ भगाउनु पर्छ।।। भविष्यमा यसले नेपाल र नेपालीलाई ठुलो घात हुनेछ।।।
ऋषि धमला ठिकै हो तर बोल्न दिनु पर्यो आफैं बोल्ने भए गेस्ट नबोलाई एक्लै बोल्दा हुने रिस उठ्नी😡😡
१९३२ मा दक्षिण कोरियामा श्रमजीवी सुरु भइ १९७० देखि राष्ट्रियता पाए पछी विकास भएको इतिहास छ। आज नेपालमा धरानका मेयर हर्क साम्पाङ राईले सरु गर्नु भएको छ हामी नेपालीले बुझ्नु जरुरी छ।
सलुट छ मेयर साब तपाईं जस्तो जोश जागर अरु नेता म पनि होश जय्# मेयर धरान ❤
हर्क साम्पाङ बांगो टिंगो जान्दैन जे बोल्छ त्यो काम गर्छ देशको र जनताको धेरै चिन्ता गर्छ तेसैले यो मान्छे मलाई धेरै मन पर्छ 😊
देश प्रेमी इमान्दार नेता हर्क😍
मेरो सपना त हर्क सर प्रधान मन्त्री भयको हेर्न मन छ
अब हर्क र बालेन जस्ता आशाको किरण मिलेर नयाँ पार्टी खोल्नु पर्छ र तीन जना देश डुबाउने बा हरुलाइ पाखा लगाउनु पर्छ ।
हर्क साम्पाङ जिन्दवाद जय मुलवासी
धेरै गीत आज ❤❤ सारै राम्रो प्रकृति संस्कृति प्रविधि अनी तीन चुला सँग सम्बन्ध ❤❤❤❤❤ रमाइलो संग हेरियो wow ❤
एक सच्चा इमान्दार नेता का साथै इमान्दार मान्छे ❤
देश बनाउँछु भन्दै दिनरात एकोहोरो खटिरहने एउटा नेता उहाँ मात्रै हो। त्यो अट्टाहास हिम्मत र दमदार नेतृत्वको सदैब सम्मान छ।
अहिले सम म ४० वर्ष भऐ ४० वर्ष पुग्दा बल्ल एउता आशा लाग्डो नेता देखेको छु
केपि ओलि who is he?? रे!?? देशद्रोही हो। नेपालको सबैभन्दा ठुलो दुश्मन हो।
हर्कसर को sarcasms नबुझेर धमला परे अलमल्ल…
कत्तिपटक धमलालाई तिरले हानेको तर धमलाले पत्तै नपाएर दत्त देखाउदै बसेको अवस्थ । Harka rocks ..😀👏
One of the best Mayor with vision ❤❤
जनता खुसि हुनु नै विकास हो !
😊😊
Nepali jantako asha ani varosha… desh ko bikashko jyoti…. Harka sampang sir …🙏🙏🙏❤️❤️
Dharan ko God father only harka sampang i love harka
नेपाली जनताको आवाज नेपाल देश आमाको पुत्र हर्क बालेन कुलमान सन्तुक रवि जय स्वतन्त्र 🇳🇵🇳🇵
देश र जनताको हितमा दिनरात मरिहत्ते लागिपर्ने एक मात्र अति दुर्लभ नेता # Harka Sampang ❤❤❤
Harka is genius, respect you sir
मज्जा आयो । यो चाहिँ पुरै सुने । जीवनकै पहिलो पटक ।
प्रकृती,संस्कृति र प्रविधी सबै बुझेका हाम्रो मेयर-साब😍❤️
निश्चय पनि एकदिन देश हाक्नेछन।✌️✊💕
धर्ती माता लाई बूझेको एक मात्र नेता ❤
❤❤👍
श्रम संस्कारको जन्मदाता मेयर हर्क साम्पाङ जिन्दावाद ✊ देशको राजनीतिक बाटो मेयर हर्क साम्पाङ को बाटो हो अब...
म मेयर हर्कको फ्यान थिए यो सिरिज हेरेपछि डाई हार्ट फ्यान भए❤
हर्क साम्पाङ🙏🙏with high maturity in this interview, other leaders should learn from him.
i accepted 🇳🇵🙏
रास्ट्रलाई मन पर्ने सच्च नेपाली। एकलबादीहरु रास्ट्रबादी रे हाहाहा
एक सच्चा इमानदार नेता ❤
I am proud of you mayor sab & feel proud to have mayor like you!🙏🙏
हाम्रो नेपाल को सबैभन्दा ईमानदार ,साहासी,कर्म निष्ठा ,देशभक्ति नेता
😊❤❤
Harka sampang King is Dharan 👏👏👏👏👏👏👏👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥳🥳🥳🥳🥳🥳🥳💖💖💖💖
यो देश लाई चाहिने सच्चा देश भत्ती हुन हर्क सम्पाङ ❤❤
प्रचन्ड चतुर छन तर कोसि को पानी र एयर्पोट बन्यो भने हर्कलाइ सपोर्ट गरे महान नेतामा चुनिनु हुन्छ। बिगत्का कमिकम्जोरी हरु सबै बिलिन हुनेछ। मलाइ लाग्छ प्रचन्ड ले चाहे भने सम्भब्छ।
Upcoming pm of nepal harka sampang❤
हर्क सम्पाङ जस्तो २०,३० जना नेताहरु ठाउँमा पुगे भने यो देश बन्नु धेरै समय लाग्दैन थियो।
Harka n balan shah best leader ❤❤❤❤
बहस भनेको यतिको चै चाहिन्छ है😅 जय देश! जय हर्क साम्पाङ❤
Great leader with clear vision...Respect
KEEP ON GOING....
Sir, we support you❤
देश राष्ट्र अनि जनताकाे सच्चा
माहान ईमानदार दुरदर्शि बिकास प्रेमि नेता हर्क साम्पाङ
ज्यू लाई सलाम !
जय हर्क बाद
जय नेपाल
बजिया थमला आज चै ठिकै लाग्यो , हर्क सरसग ।अझै जान्दैन कार्यक्रम चलाउन ।उता गोपालजी पनि राम्रै ठोक्दैछन है हामी ऊहालाई पनि स्थान दियौ।
जनता खुसी हुनु नै वास्तविक बिकास हो क्या गजब मेयर हर्क साम्पङ्ग
I liked your perception about Prachanda. Both of you are the good leaders!
अहिले सम्मको काम अनुसार एक नम्बरको जनप्रतिनिधि हर्क साम्पाङ् नै हो🙏🙏🙏🙏
जबसम्म हर्क ,रबि र बालेन एक हुँदैन तबसम्म देश बन्दैन ☝️❤️🇳🇵🙏
Rabi chor ho
रबि, हिन्दु राष्ट्रपक्षधर ब्राम्हणवाद को पक्षपोषण गर्ने नेता हुन्, यी पुराना दलका नेताहरु भन्दा फरक हुन्नन् भन्ने लक्षण देखाई सकेका छन्, रबि प्रतिपक्षमा बसेर हर्क र बालेनलाई तिखार्ने काम गरेको राम्रो।
@@rajjajueहिन्दू देशमा के हिन्दू धर्म को राज ल्याउन नहुने? तेरिमा फटाहा चोर।
@@chandirajghimire1547 हिन्दु देश? मजाक गर्ने नि हद हुन्छ नि हौ, :D :D राज्य सत्ता आफ्नो कब्जामा हुदा, जनतामा जबर्जस्ति हिन्दु धर्म लादेर, हिन्दु राज्य बनाउने दिन गयो, तिमेरु जस्तै दलाहा सोच राख्ने हो भने २८/३० % क्षत्री बाहुन हजुलाई बाकि जनताले जबर्जस्ति किरात या बौद्ध धर्म लादेर बौद्ध/किरात रास्ट्र बनाउन सक्छ, तर गैर हिन्दुहरु तिमेरु जस्ता अन्यायी र क्रुर छैनन् र मात्रै हो
@@chandirajghimire1547 बाहुनहरुले देश बनाउदैन, उनिहरु सिर्फ देश लुट्न सक्छन, महाबिर पुन, सन्दुक रुइत, कुलमान घिशिंग, साम्पाङ्ग केहि उदाहारण हुन्, जसले आफ्नो हातमा शक्ति नहुदा/हुदा पनि देश र जनताको भलाइ गर्ने जमर्को गरिरहेका छन्.
याद रहोस, जब सम्म देश को बागडोर गैर ब्राम्हाण हरुको हात मा आउदैन तब सम्म देशले काचुली फेर्दैन
Sabaii netaaharuley sampang sir laaie heyreyra siknu jarurica
Desh pratii janataa partiiko daaietoh ❤❤great 🙏
कडा जबाफ मेयर ज्यु को ।
नेपाल र नेपाली माटोको अार्गानिक मेयर हर्क साम्पाङ्ग जाे देश र माटो प्रति समर्पित हुनुहुन्छ।
Yes ! One of the best interviews by Dhamala.
हर्क सर को जवाफ.....
छिमेकि को घर मा टोइलेट गर्नु जानु सधै..... Wow briliiant.... उत्तरकुसलता ले भरि पूर्ण मेयेर 🙏🏻
Nothing much nothing less. Straight answers from a very straightforward person. 🙏🌷🙏
नेताज्यू को हसाइँ मलाई खूब मन पर्छ हो
Powerful Mayer sir of Dharan Nepal 🇳🇵🇳🇵🇳🇵👏👏👏
Harka sampang jee is the best mayer in the nepal and balen shah 🌷🌷👌👌
देश बनाउँछु भन्दै दिनरात एकोहोरो खटिरहने एउटा नेता उहाँ मात्रै हो। त्यो अट्टाहास हिम्मत र दमदार नेतृत्वको सदैब सम्मान छ।
हर्क साम्पाङ राई जीको कुरा ठीक हो र हर्क साम्पाङ राई देशको हिरो हो। ऋषि धमला ठूलो नेताहरु को झोलेहरू पत्रकार हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@SDPElectricPlumberyou are right👍️
Harka sir le lagayeko dhaka topi daura suruwal ani uhako Nepalipan ra uhale bolnu bhayeko Nepali bhasa Rajsastha le garda nai payeko ho ni !
Harka sir ekdam chatur manche ho aile neta haru bata Bajet jharna lai gadtantra sahi bannu vayo bholi loktantra ayo bhane Raja Raja bhannu huncha 100% 😂
Harka sampang euta sachha desh bhakta ho janata ra afno thau ko lagi kei garum bhanne manche ho keep it up 👍
sahi 🙏
मेराे नाम छुटाउनु भयाे😊