अन्ततः फरार प्रेमी माफी माग्दै आए मिडियामा, बच्चाको बारेमा यस्तो खू

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 3.6K

  • @sabinarasaili8824
    @sabinarasaili8824 ปีที่แล้ว +70

    छाडाहरुलाई कारबाहि हुनु पर्छ बेज्जतिहरु जति हेराे तेति रिस उठेर आउँछ त 😡😡

  • @chandrakalarai6940
    @chandrakalarai6940 ปีที่แล้ว +192

    मोज गर्न सक्ने बच्चा पाल्न नसक्ने गतिछाडाहरु निर्दोष बच्चाले सजाय पाईराछ😢😢

    • @samjanalimbu795
      @samjanalimbu795 ปีที่แล้ว +10

      Toi ta vanya toriko ful dekhne gari haannu ni😡

    • @Suhana12436
      @Suhana12436 ปีที่แล้ว

      Honi

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +2

      ​@@samjanalimbu795Fataha Rai haru yestai hunchan baini. Satarka hunuhola 😢😢😢

    • @BikalKarki-k4y
      @BikalKarki-k4y ปีที่แล้ว

      Kati Pataki Rd ho yo kt ta Maha papini rahixe thuthu

    • @dipabudha6104
      @dipabudha6104 ปีที่แล้ว +1

      यो मान्छे त अपरादि हाे दुबैजना फाँसी लगायर माेर शाला कुकर कुकुरनि

  • @musicloverr95
    @musicloverr95 ปีที่แล้ว +26

    भगवान पनि कति निर्दयी छन😢 बिबाह पछि सन्तान होला भन्ने आसै आसमा जिन्दगी बिति जादा र यस्तो घटनाहरु मिडियामा आउदा सारै नमजा लाग्छ 😭😭

  • @amritalamichhane5557
    @amritalamichhane5557 ปีที่แล้ว +9

    अर्को भाग पनि ल्याउनु होला भाइ इनिहरु दुबैलाई कारबाइ हुनु पर्छ

  • @dhurbamalla4427
    @dhurbamalla4427 ปีที่แล้ว +45

    सत्य तथ्य बाहिर निकाल्नै पर्छ है किशोर जी

  • @sotantrashah3798
    @sotantrashah3798 ปีที่แล้ว +2

    प्रस्तुति राम्राे छ ! बिषयबस्तु निकै लज्जास्पद छ ।

  • @muiyashahi
    @muiyashahi ปีที่แล้ว +156

    video कति बेला आउँछ भन्दै waiting मा बस्ने म मात्र होला good job kishwor dada🙏❤️

  • @saraswatikc9457
    @saraswatikc9457 ปีที่แล้ว +519

    यी दुबैलाइ गाला फुटनि गरि हानुस किसोर सर कस्तो असति रैछन कहिलै सन्तानको मुख देख्न नपाउन यस्ता पिचास ले😢😢😢😢😢😢

    • @DevShrestha-u9s
      @DevShrestha-u9s ปีที่แล้ว +12

      100% Sahi kura granu vo

    • @lilagrg285
      @lilagrg285 ปีที่แล้ว +10

      100% right

    • @sandipshahi1084
      @sandipshahi1084 ปีที่แล้ว +6

      Sahi vannu vayo

    • @kalpanalimbu5071
      @kalpanalimbu5071 ปีที่แล้ว

      K̊åm̊c̊h̊åe̊ k̊ås̊åe̊l̊e̊ t̊h̊åå n̊åp̊åe̊ s̊ẘåt̊k̊i̊ s̊ẘåt̊ g̊år̊ẙo̊ ån̊t̊i̊m̊m̊å b̊åc̊h̊å j̊ån̊m̊e̊r̊å år̊ůl̊åe̊ d̊i̊n̊e̊ ẙo̊ c̊h̊åe̊ ål̊i̊k̊ v̊åe̊n̊å b̊åc̊h̊å s̊åk̊ůs̊ål̊ c̊h̊åe̊n̊x̊å r̊å ẙi̊n̊i̊h̊år̊ůl̊åe̊ s̊i̊s̊n̊o̊ p̊ån̊i̊ d̊i̊n̊ůp̊år̊x̊å

    • @gsm_raj
      @gsm_raj ปีที่แล้ว +3

      Ho ho

  • @nirmalshrestha8568
    @nirmalshrestha8568 ปีที่แล้ว +11

    यो दुई जना लाई जन्म कैद को सजाय हुनुपर्छ बिचरा त्यो नाबालक 😢😢😢😢

  • @aratirai1613
    @aratirai1613 ปีที่แล้ว +173

    पोई स्वास्नी चहिने बाच्चा नचहिने यो दुबैजाना लाई कडा कारबाही हुनुपर्छ 🥺🥺

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว +4

      Ketilai ni n-chahine raixa bachcha but tyo ketale timi arko bihe gara vane paxi ketile tehi keta sanga bihe garnalai mediama aako raixa kuro bujhda

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      ​@@ritamoktan895timilai yestai poi paros 😂😂😂

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว

      @@Aasthagurung8010 dhanyabad🙏🙏🙏yestai paros ma t khushi hunxu sarai nai yestai pare pani 😂,ab yestai n-parla but aaja dekhi herdai garnu parla yesto keta😂

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      @@ritamoktan895 tesovaye I love you my darling😘😘😘 Wanna have my kids ?

    • @babitakarki620
      @babitakarki620 5 หลายเดือนก่อน

      ❤पटक​@@ritamoktan895ई नीर शशी शशीग सजग शशी वश शक्तिलाई शशी सजग❤ 20:10 ओ😅😊 20:10 य

  • @mamatblon4195
    @mamatblon4195 ปีที่แล้ว +43

    अरु जे सुकै होस सर तर बच्चा चै सहि सलामत हुनु पर्यो।सलाम छ किशोर सर❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @mamitatumbrok1373
      @mamitatumbrok1373 ปีที่แล้ว +1

      Moele ni yehi vannu khojeko xu ❤❤🙏🙏

  • @khusekanxi3033
    @khusekanxi3033 ปีที่แล้ว +10

    प्लिज यो मिडियाले चाडो भन्दा चाडो बच्चा पनि भेट्टाइ दिनु । 😢😢

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 ปีที่แล้ว +51

    😢 बच्चा बनाउन सक्ने पाल्न नसक्ने ई दुबै जनालाई सजाय चै हुनुपर्छ । नेपाल काे कानुन ले के सजाय दिन मिल्छ सजाय चै पाउनुपर्छ ।

  • @sumitkuwar5573
    @sumitkuwar5573 ปีที่แล้ว +67

    यसमा डक्टरको दोष छैन दोष बच्चा जन्माउने बाबू - आमा दोषी हुन यिनिहरु दुबै जनालाइ जेल हाल्नु पर्छ ।

  • @bipas_ha
    @bipas_ha ปีที่แล้ว +2

    यो पापि हरु सबैलाई कडा भन्दा कडा कारवाही होस

  • @Birendra7451
    @Birendra7451 ปีที่แล้ว +18

    यसको जरा सम्म पुग्नु पर्छ अझै त्यो डाक्टर लाई पनि कडा भन्दा कडा कारबाही गर्नुपर्छ ताकि अर्को पटक यस्तो गल्ती कसै बाट नहोस

  • @copycat1061
    @copycat1061 ปีที่แล้ว +33

    यो भिडियोको पर्खाइमा थिए किशोर सर धन्यवाद छ अन्तिम सम्म छिनोफानो गरेको भिडियो लेउनु पर्यो ल

  • @sanchaktamang4855
    @sanchaktamang4855 ปีที่แล้ว +2

    Wow really great job kishor sir

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว +24

    किशो भाइ इ दुबै जनालाई कानुन को काथगारामा ल्याउनु पर्छ है किशोर भाइ हजुर लाई धेरै धेरै धन्यवाद 😢😢😢😢

  • @dipishaadhikari7895
    @dipishaadhikari7895 ปีที่แล้ว +59

    डाक्टर,यि दुबैलाइ कडा कारबाही हुनुपर्छ किशोर जि

    • @Rupalimbu-zv4cb
      @Rupalimbu-zv4cb ปีที่แล้ว +2

      डाकटरलाइ के दोष यो दुइटालाइ चै कारबाइ गर्नु पर्छ

    • @tamugrg641
      @tamugrg641 ปีที่แล้ว

      Ho ho doctors ko galti chaina yo duijana ko galti ho doctors le yeni haru lai khodai gae ko pani hoina ni

    • @radhika-Nachhiringgrg
      @radhika-Nachhiringgrg ปีที่แล้ว +1

      डाक्टरको केही दोष छैन यिनिहरुले त मार्न गएको हो तर डाक्टरले त्यो बच्चा जिवित नै जन्माएर अरुलाइ नै दियो होला तर बेचेको हुनुपर्छ थुइक्क यो बोका र रण्डीलाई चाहिँ दरो हान्नु पर्ने मलाइ पो कति रिस उठ्यो 😡😡

    • @gangapardhan3900
      @gangapardhan3900 ปีที่แล้ว

      Doctorle bachcha naliyako vaya yo kta ktile bachcha ki marthyo ki kaha lagera fakthiya .Doctor bachchako vagwan hunun6

  • @radhathapa9637
    @radhathapa9637 ปีที่แล้ว +1

    Great work kisor Babu

  • @hiralama368
    @hiralama368 ปีที่แล้ว +148

    किसाेर भाइ तपाईंले एकदमै सहि कुरा राख्नु भयो salute brother great job🙏💙

    • @naveenkunwar7704
      @naveenkunwar7704 ปีที่แล้ว

      दुवै जना लाई सजाई हुनुपर्छ

  • @ashagahatraj2505
    @ashagahatraj2505 ปีที่แล้ว +72

    यि दुबै जनालाई जेल हाल्नुपर्छ किसोर सर🙏🏻

    • @Dipan68
      @Dipan68 ปีที่แล้ว

      👍

  • @basantichaudhary9161
    @basantichaudhary9161 ปีที่แล้ว +3

    Great job kishor sir🙏🙏🙏🙏🙏

  • @PawanChhetri-yp6tm
    @PawanChhetri-yp6tm ปีที่แล้ว +8

    किसोर सर तपाँईलाई धेरै धेरै धन्यबाद छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +268

    बच्चा पाल्न नसक्ने भए किन बच्चा बनाको त🙄
    यस्ता धर्तीको बोझ हरुलाई भगवानले पनि किन
    बाबा आमा बन्ने सौभाग्य दिएको होलान् 🤔😢

  • @khusikhanal5004
    @khusikhanal5004 ปีที่แล้ว +10

    बच्चा दि हालेछन अहिले त्याे बच्चाकाे कति माया लागेकाे बिचरा😘😘बच्चाकाे मायाले बाेल्न सकिराकाे छेैन याे भाइ।अति माया लाग्याे छिट्टै भेट हाेस ३ जनाकाे🙏🙏

  • @sarulawagun7435
    @sarulawagun7435 ปีที่แล้ว +44

    यो केश एत्तिकै नछोड्नु किशोर दाजु यो घटना मा सम्लङ्ग हुने सबैलाई सजए दिनु होला नत्र हजुर्को काम नि अधुरो हुन्छ

    • @sajantamang1315
      @sajantamang1315 ปีที่แล้ว +1

      Aba palnu nasakera becheko bachalai aba kun mukle nero vannu janu hou ,bacha pani ta thulo vo hola aba ta ,ahile ayera haspital lai dosh dinu galat ho ,yo jathalai afno khunko dalla palnu nasaknele kina khopi kheknu ta ,deko poisha badfatma milena ani ahie yo halat vako ho

    • @jennyraii51
      @jennyraii51 ปีที่แล้ว

      Sahamati ma disakeko bachcha aba kina arulai karbai garnu inihRu lai chei kaibai garnu parxa bachcha firta ni garnu hunna yesto haru lai

  • @rajatrai4042
    @rajatrai4042 ปีที่แล้ว +62

    बच्चा कसतो अबस्थामा छ छिटो भेटिनु परोस बच्चा राम्रो हुनु परछ😢😢😢😢😢😢😢😢😢😢😢

    • @sajantamang1315
      @sajantamang1315 ปีที่แล้ว

      Aba bechi khako bachalai aba kasari mero vannu hou yar

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว +1

      Tyo bachchale paxi yo video dekhera heryo vane kati man dukhaula bichara ab😢😢😢 ,ab bachcha n-vakolai dinu parxa yiniharulai dinu hudaina,baru doctor sirlai dhanyabad dinu parxa kinaki doctorko karan jibit xa natra t yiniharule marera junglema falidinthe😢

  • @bomlama1571
    @bomlama1571 ปีที่แล้ว

    यो दुई जान पापिहरु हो। कडा भन्दा कडा कारबाही गर्नु पर्छ।

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +56

    आफ्नो बच्चालाई पालन ,पोसान ,शिक्षा,दिक्षा दिन सक्दैन भने त्यो आमा बुबाको के महत्व रह्यो र?
    धर्ती का बोझ हरु😓

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว +29

    गल्ती आफुले गर्ने अनि बच्चालाई दोषी देख्ने बच्चालाई समस्या देख्ने???😢😢😢 यो एकदमै निन्दनीय काम हो

  • @chandrakumarilawati555
    @chandrakumarilawati555 ปีที่แล้ว

    १००% सहि किसोर सरको कुरा हो।

  • @PuspaMagar-2083
    @PuspaMagar-2083 ปีที่แล้ว +17

    यी दुई सहित ती डक्टरलाई पनि कारबाही गर्नु पर्छ नत्र यिनिहरु जस्ता पापी अरु पनि आउन सक्छ्न

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +91

    यस्तो निर्दयी बा, आमा हुनुभन्दा नभएकै जाती😑
    बिचारा त्यो नाबालक बच्चाको के दोष ?😢
    सिधै भन्दा बच्चा बेचेको होकि जस्तो लाग्यो 🤔

    • @ganeshsunar9547
      @ganeshsunar9547 ปีที่แล้ว +1

      महोदया आमा भन्दा यो राक्षस केटा निर्दयी हो।

    • @devrai8600
      @devrai8600 ปีที่แล้ว +2

      Aama ly k thaha sutkeri beytha lagda beyhos Dtr ra kta ko galti ho aama chahi bolnu nasakny

  • @mercymhanbamo1632
    @mercymhanbamo1632 ปีที่แล้ว +1

    You are right sir

  • @priyaghimire1493
    @priyaghimire1493 ปีที่แล้ว +25

    कति सोच्न नसकेको एउटा बच्चा पालन सक्दिन रे हात खुट्टा सही हुँदा हुँदै तिमी हरु त धर्तीमा बोझ हौ 😢😢😢

  • @भिमसेनठकुरी
    @भिमसेनठकुरी ปีที่แล้ว +9

    यि दुबै अपराधी हुन कारबाही गर्नुपर्छ तेस्तो गर्नु मिल्दैन नेपालको कानुन अनुसार,,,
    गुड जव किशोर जी 🙏👍🏿❤

  • @rajkumarymm2553
    @rajkumarymm2553 ปีที่แล้ว +18

    आफ्नो प्रण बच्चा हो बच्चा पनि आरुलाई दिने कस्तो मन भएको पापी हारु देख्नु परेको हे भगवान 😢😢😢😢😢😢😭😭😭

  • @kalpanakarki6053
    @kalpanakarki6053 ปีที่แล้ว +21

    यी पापी बाबु आमा लाई जिन्दगि भरि सन्तान को मुख देख्न नपाउन

  • @birukali5381
    @birukali5381 ปีที่แล้ว +11

    किशोर दाईको कामलाई सलाम ...

  • @sitasubedi8348
    @sitasubedi8348 ปีที่แล้ว +1

    घुम्ने लाग्ने गरि हान्न पर्ने सहमति मा जे पनि गर्न पाइनछ,ज्यान मारा हरु,,,पृथ्वी का भारि तपेस्वर डाक्टर यी दुबै लाई कडाभन्दा कडा कारबाहि हुनुपर्छ,,,यिन काे खुसिचल्दइन नेपाल मा कानुन छ ,कानुन मा चलानि गरुम किसाेर भाइ।।

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf ปีที่แล้ว +10

    अब कारबाही को दायरामा ल्याउनुपर्छ दोषीलाई

  • @CrulKing-ns3xl
    @CrulKing-ns3xl ปีที่แล้ว +12

    किसाेर सर तपाई काे कामलाई साेलुटछ 🙏🙏🙏🙏

  • @bindratamang9681
    @bindratamang9681 ปีที่แล้ว +2

    यो मानव तस्कर, यौन अपराधी,फटाहा लाइ कडा भन्दा कडा कारबाई गरियोस। यो अपराधीले बच्चा खोज्न आएको हो भनेर नाटक गरिरहेको छ।

  • @santosg.m8247
    @santosg.m8247 ปีที่แล้ว +12

    यस्तो पनि हुदो रहिछ बुवा र आमा मन पनि अचमै भयो नि बिचर बच्चा लाई 🌺🌺🌺

  • @sangilimbusangilimbu1632
    @sangilimbusangilimbu1632 ปีที่แล้ว +61

    यिनीहरु दुवै लाई जेल हाल्नु पर्छ मानब को अनुहार बोकेर दानब को बेबहार गर्छ सालेहरु 😡😡😡😡

  • @MadanKc-or8ms
    @MadanKc-or8ms ปีที่แล้ว +2

    यस्तो गतिछाडा हरुलाई देस निकाला गराैं

  • @bishallama1437
    @bishallama1437 ปีที่แล้ว +46

    गर्भ मा हुन्द नै बच्चालाई बेचेको रहेछ यो केसमा सम्लग्न सबैलाई जेल हाल्नु पर्छ !

    • @anumsarai3
      @anumsarai3 ปีที่แล้ว

      साले चोर खाते खातेनी हरु हाड नाता भित्र बिकृएको रहेछनी । समाजमा देखाउनु नमिलेर बच्चा बेचेको ।

  • @sabubantawaraee6421
    @sabubantawaraee6421 ปีที่แล้ว +32

    कस्तो पापी आमा बुवा रैछ बिचरा त्यो बक्चा को के गल्ती थियो र 😢😢😢 कहाँ छ होला नि बच्चा अब यिनी हरुले सन्तान को मुख कहिले हेर्नू नपावोश बच्चा सुरक्षाको साथ् रहेको होस् भगुवान्🙏🙏

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @kumariu2b683
      @kumariu2b683 ปีที่แล้ว

      मारिसक्यो😢

  • @ratnakunwar8737
    @ratnakunwar8737 ปีที่แล้ว +6

    तेत्रो पैसा दिन सक्ने एउटा बच्चा पाल्न नसक्ने थुक्क तिमीहरूलाई बच्चाको मुख कहिले देख्न नपाईयोस्😢😢😢 त्यो आइमाई कस्ती होलान् बच्चा त पारण हो आफ्नो प्राण लाई कसरी त्याग्न सक्छ ????😢😢😢😢😢

  • @rimbdrthapa2732
    @rimbdrthapa2732 ปีที่แล้ว +24

    झुटो बोल्दैछ यी अपराधीहरु कदाभन्दा कदा सजाएँ पाउनूपर्छ!!

  • @alikgrg4171
    @alikgrg4171 ปีที่แล้ว +90

    Great job kishor uncle👏👏🕉️🏅

  • @newzoey2952
    @newzoey2952 ปีที่แล้ว +1

    Good

  • @homenathtamanghomenathtama8891
    @homenathtamanghomenathtama8891 ปีที่แล้ว +26

    दुई जाना अप्राधी लाई नै जेल कोच्नु पर्छ यिनीहरु अप्राधीहरु हुन

  • @MbcMongol.666
    @MbcMongol.666 ปีที่แล้ว +21

    ईनिहरुको मेन समस्या भनेको नाताको कारण रैछ सव गर्न पुगेको कानुन न बुजेको कारण धोका पाउने भये बच्चालाई न भेते गारो हुनेछन् अझ

  • @ChandraLauti
    @ChandraLauti 4 วันที่ผ่านมา

    किसोर श्रेष्ठको १००% कुरा ठिक हो।

  • @Jharanaraiofficial
    @Jharanaraiofficial ปีที่แล้ว +27

    जन्मदा बित्तिकै चाँही वास्ता गरेन अहिले चाँही के खोजेको म पनि छोरी मान्छे नै हुँ तर पनि यो आइमाइको नै गल्ति देखिन्छ।बिचरा त्यो सानो बालकको के गल्ति थियो😢😢दुबै बिवाह भको रहेनछ बिहे गर्दा हुने थियो।

    • @pabigurung-nk3ce
      @pabigurung-nk3ce ปีที่แล้ว

      Tyo rando ko ni galti xa ..galti dubai jana ko barabar xa ...ajhai yo kta le tyo nani ko aama lai badhya banako xa ...tyo bachha dinu ma tyo rando ko thulo hat xa thuka pataki rando namarda euata bachha pani palna nasakne

  • @kalpanakarki6053
    @kalpanakarki6053 ปีที่แล้ว +33

    अब सक्किसकेको कुरा यो केटि ले खोत लेर आफै जेल जाने भयो

    • @alexpoon2126
      @alexpoon2126 ปีที่แล้ว

      Pap dhuri baat karaux papi papini baabu aama tyo bachchako aashule kahilai valo nahos apradhi haru

    • @sarubasnet326
      @sarubasnet326 ปีที่แล้ว

      PAP KARAKO

  • @Rip_lonely-1
    @Rip_lonely-1 ปีที่แล้ว +1

    Sai ho sir

  • @mohonmohon1057
    @mohonmohon1057 ปีที่แล้ว +56

    प्रेम गर्नु मन लाग्ने।।बच्चा पाल्नु नसक्ने ।यो दुइटा लाई जेल हाल्नुपर्छ।।।।किसोर दाइ

    • @chitrachhantyal5993
      @chitrachhantyal5993 ปีที่แล้ว

      बच्चाफालेर अर्कोसङग बिबाहगर भन्ने त्योस्तो पनि पेर्मी हुन्छ कुलान्कार

    • @ishnashrestha9790
      @ishnashrestha9790 ปีที่แล้ว

      ​@@chitrachhantyal5993to 0:00 😊😅

    • @ishnashrestha9790
      @ishnashrestha9790 ปีที่แล้ว

      0:00

  • @nirmalatamang-vw3vp
    @nirmalatamang-vw3vp ปีที่แล้ว +15

    गोत्रा एउटै हुनले यस्तो आवास्था आको रहेछ बिचरा हरुलाई पनि आफ्नो बच्चा कस्लै पो दिना मन लाग्छ र अरुलै माया अन्धो हुन्छ भन्थे हो रैछ😭😭😭

    • @TIGERTLUCK-el5qp
      @TIGERTLUCK-el5qp ปีที่แล้ว

      Umm k mohlai kahi katoi testo lagyo thy vyara tnson vako hola jasto lagyo

  • @45604
    @45604 ปีที่แล้ว

    कलियुग मध्ये भएछ । बिहे गर्न नमिलेपछि नानि हस्पिटल मा छोडेर छुटिने निर्णय गरेछन । समाज को डर लाग्थ्यो भने सुरुमा सम्बन्ध नेै नराख्नु नि त पसु सरह ,बच्चा को उद्दार भयो धरै धेरै धन्यवाद किशोर सर

  • @sarahlawati8747
    @sarahlawati8747 ปีที่แล้ว +61

    कत्ति घिनलाग्दो खाल्को मन भएका यो केटा केटी छि छि😡😡त्यो निर्दोष नानिको के दोस थियो बिचर 😢यो धर्ती मा अँखा खोल्नु अधि नै बुबा आमा को कखबाट टाडा हुनु पर्यो बिचरा कहाँ छ होला त्यो बच्चा 😢😢😢😭😭😭

    • @Laxmi-h7b
      @Laxmi-h7b ปีที่แล้ว +2

      honi bicara teo baccako k dos

    • @kiranmotovlog1276
      @kiranmotovlog1276 ปีที่แล้ว +2

      Yo aaime lai sodno parxa

    • @Sunitavlog_67
      @Sunitavlog_67 ปีที่แล้ว +1

      Kasto man dukhyo hy bagwan kasta mnxe hunxn. Bachaako k dos.

    • @SG-zk8xu
      @SG-zk8xu ปีที่แล้ว +1

      Thikai vayo yesta gu haru ko sath ma navako yo dui jana papi ho they don’t deserve baby..i hope baby is in good hand and gets all love and attention❤

  • @harsitamagar2054
    @harsitamagar2054 ปีที่แล้ว +6

    किसोर सर को पश्न गर्ने तरिका सारै राम्रो छ्👍️👍️

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว

    गफ लगाउदैछ यो आइमाईले त्यो बच्चाको पापले आज एति भएको हो आफ्नो बच्चा पनि दिने 35/40 हजार पनि दिने सुत्केरी भएको प्रेमिका लाइ होटेलमा राखेर हिड्ने कतिको निर्दयी रैछ किस्वर सर कति इस्पट सग कुरा राख्दिनु हुन्छ बधाई छ सर यो केसमा पनि सफल हुनुभएकोमा

  • @DambarSinghmagar-q8k
    @DambarSinghmagar-q8k ปีที่แล้ว +8

    यस्तो राम्रो जोडी रहेछ बिवाहा गरेर बच्चाको राम्रो भबिस्य बनाउनुनि अपराधीहरु ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 ปีที่แล้ว +79

    यो दुबैलाई जेल कोच्नु पर्छ प्रेम गर्न जान्नेले बच्चा पाल्नु नसक्ने😢😢😢😢

    • @mithugurung-ko5im
      @mithugurung-ko5im ปีที่แล้ว

      Duijanalai barabar karbahi hunuparxa

    • @paristachamling9565
      @paristachamling9565 ปีที่แล้ว

      सुत्नु जान्ने बच्चा पाल्न नसक्ने साले कुकुर कुकुर्नीहरु😡😡😡😡

    • @paristachamling9565
      @paristachamling9565 ปีที่แล้ว

      बिहे नै नगरी किन सुतिस त सालेहरु लाजसरम पचाएर बोल्छन् 😡😡😡

    • @Tm-wh1uu
      @Tm-wh1uu ปีที่แล้ว

      Testo ni sochnu bhayena ni Abo k bho tesko sajaya ta paucha tara nani ko love chai barbad hunu hudaina

    • @DevkumarGharti-tv2pf
      @DevkumarGharti-tv2pf ปีที่แล้ว

      Tukka k sunna Parekh nepal ma fasi dinuparxa yastalai

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b ปีที่แล้ว +1

    अबकेहुनछ अर्को भिडियो हेर्न पाउ किसोर भाई हवोस त धन्यबाद

  • @tika886
    @tika886 ปีที่แล้ว +13

    किशोर भाइ यी जनाले बच्चा फालेर मात्रै अपराध गरेका रैनछ्न हाडनाता करणी को मुद्दा लगाएर जेलमा कोच्नु पर्छ।

  • @silalama1547
    @silalama1547 ปีที่แล้ว +44

    Aaha kisorr sir lai dherai dherai mannui parxa sarai ramro kam garnu hunxa❤❤🙏👌

  • @SaroJ...Official5
    @SaroJ...Official5 ปีที่แล้ว +8

    त्यो तपेश्वर यादवलाई छोड्न हुदैन है सर। त्यसलाई जसरी भए पनि कारवाही गर्नुपर्छ।।।👿👿👿

  • @nepalimomslife8682
    @nepalimomslife8682 ปีที่แล้ว +26

    Great job kishor sir👏👏👏

  • @Nozomi_gacha
    @Nozomi_gacha ปีที่แล้ว +1

    Good hajurko kura mali man paryo ❤❤❤❤❤❤

  • @rajugurung2897
    @rajugurung2897 ปีที่แล้ว +6

    kisor bhai त्यो डाक्टर भन्ने लाई कार्बाही हुनुपर्छ

  • @jineyajb1304
    @jineyajb1304 ปีที่แล้ว +29

    Yesto haru lai chai kishore sir lay matrai thik parnu hunxa.I really appreciate your great work sir❤

  • @mankumar3686
    @mankumar3686 ปีที่แล้ว

    Kishor sir ekdamai important kura liyer aaunu bhako chha aslai ramro chanbin hunu parchha.

  • @diyarai4355
    @diyarai4355 ปีที่แล้ว +22

    एउटा आमा बन्न नपाउने।छोरी मान्छेलाइ कति दु:ख लाग्छ ।तर यिनिहरुलाइ भएर नि जतन गर्न नसक्ने अपराधी हरुले कहिले पनि सन्तानको मुख देख्न नपाओस।सजय सबै लाई भोगाउनु पर्छ अपराधी हरुलाइ

  • @saritarai9415
    @saritarai9415 ปีที่แล้ว +11

    पाप धुरि बाट कराउँछ भनेको यहि हो!बिचरा निर्दोष बच्चा को के दोष !!पापि बाबु आमा लाई कडा कार्बाहि हुनु पर्छ

  • @rjbstha
    @rjbstha ปีที่แล้ว +4

    सिधैं झ्यालखानामा जाक्नु पर्छ। यी मानवताहिन पिचासहरूलाई। थुक्क! कलङ्कहरू। अनुसन्धान गर सरकार।

  • @sunitapariyar5200
    @sunitapariyar5200 ปีที่แล้ว +78

    लाज सरम पनि नहुदो रहिछ पहिला जे भयो भयो आफ्नो बच्चा कसरि छोड्न सकेका हुन ,यति बाठो भएर बोल्न सकेको आफ्नो बच्चा पाल्न नसक्ने😢😢।

  • @sanuthakuri8971
    @sanuthakuri8971 ปีที่แล้ว +13

    यिनी 2 टै लाई नै 4 भाटा लगायर जेल कोच्नु पर्यो किसाेर सर मोज गर्ने अहिले आयर एउटा आफुले जन्माको बच्चा बेच्ने😢😢कङ्श हरु😡

  • @sardhasen9639
    @sardhasen9639 ปีที่แล้ว

    सबैलाई कारबाहीको दाएरामा ल्याउनु पर्छ

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +40

    बच्चा हुर्काउन,पाल्न,पढाउन सकिन्दैन भने के खान जन्माउन पर्यो र अर्को कुरा यी दुई जना र यो केसमा मिलेमतो गर्ने सबैलाई कारबाही हुनु पर्छ

    • @OppoA-mh3uw
      @OppoA-mh3uw ปีที่แล้ว +3

      सही कुरा गर्नु भयो

    • @rajmukarung6868
      @rajmukarung6868 ปีที่แล้ว +3

      moch garda bacha vako re toi vayear yesto vako

    • @Nitin-y8s
      @Nitin-y8s ปีที่แล้ว +3

      Chumuk chumuk vako belama pariko hola ne

  • @begamthapa2688
    @begamthapa2688 ปีที่แล้ว +19

    बच्चा भेटाउनु पर्छ है किशोर सर नछोडनु है यिनी हरू लाई

  • @maayagrg6418
    @maayagrg6418 ปีที่แล้ว +6

    Great work brother 🙏

  • @rasmigautam4880
    @rasmigautam4880 ปีที่แล้ว +12

    यो केटा ले बच्चा दिन बाध्य गराएको पनि हुन सक्छ किशोर सर राम्रो संग सोध्नुस । यथार्त कुरा😢😢😢😢 त्यो अबोध बालक को के दोस जन्माउन सक्ने पालन पोषण गर्न नसक्ने

  • @tika886
    @tika886 ปีที่แล้ว +25

    बच्चा पाल्न नसक्ने हुतिहाराले किन जन्माउनु?? यी दुबैजना महाको अपराधी हुन।साथै त्यो डाक्टर भनाउदोलाई हदैसम्मको कडा कार्बाही हुनुपर्छ तुरुन्तै ।

  • @rjbstha
    @rjbstha ปีที่แล้ว

    कुरा गर्दा कुनै ग्लानि छैन यो केटीको मनमा यो आमा हुन लायक आईमाई हैन। बच्चाको कानुनी प्रक्रिया पुरा भएर कसैसंग सुरक्षित होस् कामना छ। यस्तालाई फिर्ता दिनुहुन्न। डाक्टरले बच्चा बेचेको हुनसक्छ, अनुसन्धान गरी डाक्टरलाई पनि कारबाही होस्।

  • @luckygurung5174
    @luckygurung5174 ปีที่แล้ว +16

    Great work Yuwa mann Nepal all team and my favorite channel 🙏🙏🙏🙏🥰🥰🥰🥰

  • @miragurung2828
    @miragurung2828 ปีที่แล้ว +6

    किसोसर हस्पिटलको के दोस जब बाउअामालेनै पाल्न नसक्ने भऐ पछि अाफ्नो सो ईछाले देको रछ यो दिदिले झुट बोली राछ किसोरसर ❤️❤️

  • @udayrajnepali6019
    @udayrajnepali6019 ปีที่แล้ว

    Sahi ho kisor sir hjrle vannu vako kura

  • @ganeshpuri8289
    @ganeshpuri8289 ปีที่แล้ว +8

    यो आइमइलाइ कसले उचालो अनि खोज्दैछ सहमति मा दिएछन

    • @rosegurong6917
      @rosegurong6917 ปีที่แล้ว

      त्यो भालुनिले किन होइन भनेको

    • @rosegurong6917
      @rosegurong6917 ปีที่แล้ว +1

      एक दमै सहि।हो

    • @Laxmioff
      @Laxmioff ปีที่แล้ว +2

      Exactly you're right

  • @yogeshsenchuri9006
    @yogeshsenchuri9006 ปีที่แล้ว +24

    थुक्का धर्तिका बोझ हरु 😡 इनेरु दुबै जनाको उतिकै दोस छ केटा केटि दुइटै उस्तै छन 😡

  • @tseringyz2086
    @tseringyz2086 ปีที่แล้ว +1

    Great job 👏 kishor bai please waiting for 3 part please

  • @aditeesubba7895
    @aditeesubba7895 ปีที่แล้ว +18

    Excellent job Kishore Sir👏👏I like the questions you asked very very strong and meaningful.. Doctor's truth has to come out.. Loads of respect for Yuwa Man Nepal🙏🙏

  • @arunbkbk5892
    @arunbkbk5892 ปีที่แล้ว +24

    मैले बुजेको अनुसार हाडनातामा पर्नेरैछ तेइभएर छोडेको बच्चा🙄किनकि जन्माउनको लागि ४०हजार खर्च गर्निले पाल्निहैसिएत छैन भन्दैछ

    • @raineekala4851
      @raineekala4851 ปีที่แล้ว +1

      मलाइ नी त्यस्तै लाग्यो ।समाजको डरले यो सब गरेको जस्तो x

    • @akashsapkota-e8s
      @akashsapkota-e8s ปีที่แล้ว

      Ho jasto lago

  • @sandiprai9761
    @sandiprai9761 ปีที่แล้ว

    Kishor Shrestha is the one of the best guy

  • @purnahangrai9626
    @purnahangrai9626 ปีที่แล้ว +9

    यिनीहरुले बच्चा दिनुको कारणनै हाड्नाता परेकोले हो।

  • @rameshkumarsunar1719
    @rameshkumarsunar1719 ปีที่แล้ว +7

    दुबै जनालाई जेल काेचनु पर्छ