दाने र केराले देश बिगारे भन्दै गर्जिए आङकाजी|पत्रकार हासेरै झन्डै बेहोस|angkaji sherpa|ganga lama|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024

ความคิดเห็น • 560

  • @deshichamling471
    @deshichamling471 3 ปีที่แล้ว +44

    गंगा चेली जीवन मङगोल सर ले पनि ठूलो भुमिका निभउनु भकोछ गय्लजेन दोर्जे भाइको केसमा वाहाँ लाई पनि लेउनु परो

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 ปีที่แล้ว

      Euta fataha Rai ley mero 5 Lakh khayeko chha.

    • @arunlama1295
      @arunlama1295 2 ปีที่แล้ว

      @@Aasthagurung8010 hi

  • @lamachhyoipu93
    @lamachhyoipu93 3 ปีที่แล้ว +26

    आङकाजी सरको कुरा 100% सहि छ

  • @deepakshrestha3820
    @deepakshrestha3820 3 ปีที่แล้ว +50

    दिमागकाे चेत खुलाउन अाबस्यक छ काजीकाे भनाइ यथार्थ राेचक छ।

  • @mrdone5835
    @mrdone5835 3 ปีที่แล้ว +20

    आङ्काजी बोलेको सार्है राम्रो लाग्छ , अझै गङ्गा लामा जी झनै राम्रो लाग्छ ,बोतलको कुरा गर्दा गङ्गाजी निकै हास्नु भयो कती राम्रो हासो र मुस्कान गङ्गाजीको म त फेरी री,,, गरेर हेरे !

  • @pawanmagar3021
    @pawanmagar3021 3 ปีที่แล้ว +22

    सहि कुरा गर्नु रख्नु भो अङ्काजी

  • @memosalimbu9988
    @memosalimbu9988 3 ปีที่แล้ว +46

    जनजाति हरुले अझै नबुझेको कारण आफैं कष्ट भोग्छन भोगिरहनेछन चेतना भया।

    • @Sewaro777
      @Sewaro777 3 ปีที่แล้ว

      कुरा सही 👍

  • @sharantamang9482
    @sharantamang9482 3 ปีที่แล้ว +20

    मलाई लाग्छ अब गंगा पनि पहिचान को मुद्दा मा यो अन्तरवार्ता पश्चात केही हद सम्म सहमत हुनु भो

  • @mingoley3246
    @mingoley3246 3 ปีที่แล้ว +27

    आङकाजि दाई जस्तै अरु १० जन जति र उहाँहरु जस्तालाई राज्नितिक सहयोगगर्ने अरु २०० जन जति सक्रिय समान्त र समावेशि धारणका सहयोद्धहरु भैदिएको भए आज सायद जातीय विभेद , सास्कृतिक रुपमा अपहेलित, राजनितिक रुपमा बहिस्कृत , सामाजिक रुपमा असमान्त हुन्न थियो होला। सलाम आङकाजि दाज्यु💓❤️🙏

    • @bikashkarki6419
      @bikashkarki6419 3 ปีที่แล้ว

      nepali vanne jati nai rahadai tieyo sahi vannu vayo

  • @hemrai2075
    @hemrai2075 3 ปีที่แล้ว +12

    आँङ्काजी दाइ अबो तपाइकोपालो हामी जनजाती एकहुनेइपर्नेभो हार्दिक नमन।

  • @daniealpayanggu4688
    @daniealpayanggu4688 3 ปีที่แล้ว +25

    एकात्मक बाहुनवाद र हिन्दुतन्त्र विरुद्ध साहस पूर्ण कार्यका लागि ग्याल्जन भाइलाई धन्यवाद । साथै जेलमुक्त भएकाेमा हार्दिक स्वागत र अासीम शुभ-कामना🌹🌹🌹

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 3 ปีที่แล้ว +32

    सहि विश्लेषण आंकाजी दाइको 👍️

  • @deepakshrestha3820
    @deepakshrestha3820 3 ปีที่แล้ว +13

    सलुट काजि ❣️👏👏👏👏👌👌👌🙂cute पत्रकार😘😘🤩

  • @kuchaickw205
    @kuchaickw205 3 ปีที่แล้ว +17

    सहमत छ अाङकाजिकाे कुरामा

  • @bhaganranamagarrana1812
    @bhaganranamagarrana1812 3 ปีที่แล้ว +23

    सत्य कुरा तितो हुन्छ यथार्थ हो

  • @mangoleyan8862
    @mangoleyan8862 3 ปีที่แล้ว +10

    अब सम्पुर्ण मुलबासी एक हुन जरुरी छ ,

  • @gurungbruce4636
    @gurungbruce4636 3 ปีที่แล้ว +3

    अङ्काजि सधै सहि कुरा गर्छ।तर सत्य कुरा सधै तितो हुन्छ।

  • @juddharajrai441
    @juddharajrai441 3 ปีที่แล้ว +3

    आङकाजी शेर्पाको भनाई सहि र शान्दर्भिक लाग्यो वहाँलाई साथ सहयोगको जरुरी छ।
    Let all tribes and tribal be one!

  • @user-io1vb8ju3g
    @user-io1vb8ju3g 6 หลายเดือนก่อน

    धन्यवाद पत्रकार ज्यु,आन्काजी शेर्पा ज्यु लाई अन्तर्वार्तामा ल्याउनुभएकोमा।आन्काजी शेर्पा ज्युले सहि कुरा गर्नुभयो।

  • @memosalimbu9988
    @memosalimbu9988 3 ปีที่แล้ว +10

    एकदम सहि आङकाजी दाई धन्यवाद 🙏

  • @Born2Brave
    @Born2Brave 3 ปีที่แล้ว +3

    आङ काजी दाइले गङा लामा लाई मज्जाले प्रशिक्षण दिनुभो। अब भने गङा लामा लाई बाहुने प्रबिती तेस्ले मुल्बाशीहरुलाइ कसरी दमन गरेको रहेछ भन्ने बारे छर्लङै भयो होला। गङा लामाहरु जस्तै अरु अन्धो मुलबाशिहरुले आफ्नो पहिचान र अस्तित्व सम्बन्धि शिक्षित हुन आङ काजी काजी दाइहरु जस्ता ब्यक्ति हरु बाट प्रशिक्षण लिन जरुरी छ।

  • @jittamang6102
    @jittamang6102 ปีที่แล้ว

    आङकाजी दाई र गंगा बहिनीलाई सलाम छ सबै कुरा एकदमै राम्रो छ मंगोलियन र जनजाति आदिवासी जनजाति को शब्द चै उचित लागेन अब हामी भूमि पुत्रहरूले मंगोल शब्द बोली दिनु होला यी एकलनस्लीय हिन्दुबादको शासकहरूले हामी मंगोल मुलबासीहरू लाई कुनै काल खण्डमा अन्त कतैबाट आएर बसुबास गरेको सणणार्थीको रूपमा संघ्य दिइरहेको छ।

  • @nirmankirati5512
    @nirmankirati5512 3 ปีที่แล้ว +11

    सहि बिश्लेषण आगंकाजी जि को।

  • @limburoman5294
    @limburoman5294 3 ปีที่แล้ว +4

    You are great Leader Mr.Ankaji sir 👍👌🙏✌️💪

  • @pasanglama8788
    @pasanglama8788 3 ปีที่แล้ว +8

    गंगा बहिनि हास्नु बोत बामे र क्रेरा को उचाराना मा हो हजुर ☺👏

  • @mkamrita5397
    @mkamrita5397 3 ปีที่แล้ว +7

    मेरो पुर्ण समर्थन छ आङ्काजी दाइ को कुरा मा आवाज बुलन्द गर्दै अगि सरौ। बिबेधकारी हस्तक्षेप को खुलेर बिरोध गरौ।

  • @sumansubba4469
    @sumansubba4469 2 ปีที่แล้ว

    आज यो अन्तरवार्ता हेर्ने मौका पाए मज्जा लाग्यो। एक दुइ कुरा बाहेक अरु सबै कुरा मा नेपाली जन जातिहरू ले यहाँ लाइ समर्थन गर्ने समय आइपुगेको छ।

  • @ayanrai2494
    @ayanrai2494 3 ปีที่แล้ว +8

    Angkaji Sherpa Salute I agree with you your Good Conversation🙏🏻

  • @mangoleyan8862
    @mangoleyan8862 3 ปีที่แล้ว +14

    हामी आदिवासी जनजाति होईन हामी मुलबासी हो ,

  • @haribahadurthapamagar2676
    @haribahadurthapamagar2676 3 ปีที่แล้ว +8

    आङ्काजी दाइ लाई गाली मात्र होइन कुरा बुझ्नु पर्यो यथार्थ कुरा हो जुन नेपालमा सधियौ देखि चलि आएको चलन को बिरोध हो यो

  • @gorkhali1183
    @gorkhali1183 2 ปีที่แล้ว +1

    बोतल,दाने,अनी केराको उदाहरणले सारै चित्त बुझ्यो काजी अंकल😂😅🤣🙏🙏❤️🙏🙏गंगा दिदीको प्रोपाइटर चाहिँ बाहुन नै हुनुपर्छ🤭🤭🤭

  • @gopalgurung7616
    @gopalgurung7616 3 ปีที่แล้ว +3

    ए Ganga ji यो देश्को सबै भन्दा कुलङार भन्छु म यो बिदेसीको डलर खाएर के बोल्छ बोल्छ बिभिन्न जात जाती मिलेर बसेको समाज्लाई बिखन्दन गर्ने एस्ताको किन interview linu पर्ने हो मलाइ लाग्छ तीमी पनी बीबाद्मा तानीनु हुन्छ ख्यल गरौ है Ganga’ ji

    • @prakashlama404
      @prakashlama404 3 ปีที่แล้ว

      हा हा तपाईं कुन तरिकाले यस्तो खाल्को घटिया कुरा गर्नु सक्नु भो

    • @dolmalama2160
      @dolmalama2160 3 ปีที่แล้ว +1

      Tehita baniye kulankar re 🥱patarkar ho sabai ko interview lene kartabiya ho tapai ko bolne tarika bayena ali sochera bolne garnu hola 🤯

  • @manrajthapa6588
    @manrajthapa6588 3 ปีที่แล้ว +10

    जनजाति मुलबासी हरु अझै पनि दयालु ,सोझो, अबुझ, अशिक्षित छन् तर अहिले धेरै बौध्दिक व्यक्ति हरु जन्मीसकेको अबस्था छ अझै पनि धेरै मुलबासी हरु मा राजनितीक चेतना छैन यदि भए पनि बोल्न सक्दैनन् नबोल्ने मान्छेहरु नेतृत्व गर्न सक्दैन ।

  • @prayagtravel2754
    @prayagtravel2754 3 ปีที่แล้ว +6

    100% AGREE DAI.

  • @sereybai9498
    @sereybai9498 3 ปีที่แล้ว +2

    Very gud Ang Kaji Sherpa
    i am bahun but i gree your thinks.

  • @nepalivlogs1242
    @nepalivlogs1242 3 ปีที่แล้ว +21

    कुरो सहि हो आङ्काजी काका को म सहमत छु

  • @ajitlama4613
    @ajitlama4613 3 ปีที่แล้ว +11

    100%right Angkaji sherpa🙏🙏

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 ปีที่แล้ว +1

    राष्ट्रिय जनावर खसी बनाउन अनि दशैमा ५०/६० हजार बाहुनहरु जेल जान्छन् अरे!!🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @gyanbahadurthign889
    @gyanbahadurthign889 3 ปีที่แล้ว

    आँङकाजी दाई को भनाई १००% सहि हो यो देश मा देश र जनताको सरकार नभएको देश हो बुद्धभुमी नेपाल देश कीन राणाकालिन देखीका एकाअधिकार बादी हिन्दुस्तान बिस्तार बादीका खेताला हरुका एकजत्थाले देश कब्जा गर्दै आएको देश हो !!!

  • @daltamang1543
    @daltamang1543 3 ปีที่แล้ว +2

    कुरा त खतरा नै गर्नु हुन्छ हाम्रो आङ काजी दाइ ले ।

  • @tseringthoma4556
    @tseringthoma4556 3 ปีที่แล้ว

    बैनी आङकाजीलाई के भनेको नेगेटिप कुरा रे
    आङकाजी सरको आवाजमा सत्य छ

  • @attivo8910
    @attivo8910 3 ปีที่แล้ว +12

    आङकाजी ज्यू को कुरामा पुरै सहमत।

  • @manrajthapa6588
    @manrajthapa6588 3 ปีที่แล้ว +4

    I agree with Angkaji Sherpa sir 👍

  • @gurungraj1
    @gurungraj1 3 ปีที่แล้ว

    अन्तिम प्रश्नको उत्तर यो हो, अबको प्रोसेस भनेको नेपाललाई उही पहिला जस्तैः 22/24 राज्यमा बिभाजित गर्ने र एक पछि अर्को गर्दै भारतमा विलय गराउने हो। लेण्डुप दोर्जेले सिक्किमलाई जसरी भारतमा विलय गराएका थिए ठिक्क त्यस्तै परिस्थिति आज नेपालमा भइरहेको छ। म पनि एउटा मङ्गोल हो यहाँ हरुको भासामा। तर सर्बप्रथम म मानव हो, त्यसपछि म नेपाली हो, त्यसपछि बल्ल म गुरुङ हो। आङकाजिण शेर्पा सर तपाईंलाई म एकदम आदर गर्छु। परि अएको बेला तपाईंको लागि ज्यान दिन पनि तैयार छु जनजाति, तराई, मधिसे आदिवासी, दलितहरुको लागि धेरै राम्रो कामपनि गर्नुभाकोछ तपाईंले। तर सबै अटाउने तपाईंको त्यो मुटुमा बाहुन क्षेत्रि किन अटाउन सकेन। सर, पूरा नेपालीको नेता बन्नुहोस खाली कुनै जातको लागि मात्रै होइन ।

  • @hbsdfort9556
    @hbsdfort9556 3 ปีที่แล้ว +3

    An intelligent, brave and honest leader of Nepal is Aangkazi.Sir keep going.

  • @chitrawambule8464
    @chitrawambule8464 3 ปีที่แล้ว +4

    सहि कुरा100%%✊✊👍️👍️✍️

  • @deeprajshrestha4273
    @deeprajshrestha4273 3 ปีที่แล้ว +2

    नेपाललाई बुद्ध रास्ट्र घोसना गर। रातो चन्द्र र सुर्य जिन्दाबाद।🇳🇵सैनिक शासन जिन्दाबाद।🇳🇵

  • @bhumirajtamang1975
    @bhumirajtamang1975 3 ปีที่แล้ว +1

    डाफे मार्दा, गुराँस टिप्दा, गाई भिरबाट खसालेर मार्दा, राष्ट्रिय गान माेबाइलमा बजाउदा, सिम्रिक दल्दा केही नहुने झण्डा जलाउदा मात्र कार्बाही हुने ।

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली 3 ปีที่แล้ว +11

    Aangkaji sir ko kura ma satye chha
    Salute you sir🙏🙏🙏

  • @amritsunuwar3237
    @amritsunuwar3237 3 ปีที่แล้ว +15

    आङकाजी काका को भनाई एकदम सही हो बकुल्ला र स्याल को उदाहरण

  • @Raju-sr8qm
    @Raju-sr8qm 3 ปีที่แล้ว +1

    बहुत सटिक विश्लेषण।
    धन्यवाद छ।

  • @sispalbk1668
    @sispalbk1668 3 ปีที่แล้ว +2

    100% Sahi ho

  • @deepakshrestha3820
    @deepakshrestha3820 3 ปีที่แล้ว +4

    Ganga lama 🙂😂😂😂❣️😋😊😎 kasto mitho haso😚😚

  • @longsaymongol1165
    @longsaymongol1165 3 ปีที่แล้ว +2

    मंगोल एकता जिन्दावाद!!

  • @khedub4491
    @khedub4491 3 ปีที่แล้ว +4

    दुई चार जान बाहुन विरोधी निस्किए केही हुन्न काजी अगाडि लम्कनु

  • @tararai7036
    @tararai7036 3 ปีที่แล้ว +7

    अाङ्गकाजी सर ले कुरा ठिक गर्नु हुन्छ,,

  • @upendrarai5932
    @upendrarai5932 3 ปีที่แล้ว +2

    Good sir

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 3 ปีที่แล้ว +3

    Well said
    aangkaji sherpa ji
    ganga lama ji
    yastaa leader haruko interview ko focus garnus
    good luck

  • @pemalama6567
    @pemalama6567 3 ปีที่แล้ว +2

    100% सहि कुरा बाेल्नु भयाे👍️👍️👍️

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 ปีที่แล้ว

    आङकाजी सर ले एकदमै राईट् कुरा गर्नु भएको छ

  • @jamyangchoephel6424
    @jamyangchoephel6424 3 ปีที่แล้ว +2

    Ankagi sir is on right now, we are supporting you.

  • @user-bj8qq4gz1j
    @user-bj8qq4gz1j ปีที่แล้ว

    यो अन्तरवार्ता लिने आइमाइ एकलजातिय हिन्दुअतिवादीहरू बाट परिचालित रहेछ।

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha5774 3 ปีที่แล้ว +3

    दाने र केरा को पनि अन्तरवार्ता लिनुपर्यो गंगा जि

  • @rantamang3314
    @rantamang3314 ปีที่แล้ว

    सरकाे भनाई शहि छ खाेक्राे नक्सा देखएर जनता लाई ठगीरहेकाे राजनितिक गरिरहेकाे छ

  • @charleghale1740
    @charleghale1740 3 ปีที่แล้ว +5

    100% agreed

  • @langhalimagar5596
    @langhalimagar5596 ปีที่แล้ว

    good आङ्गकाजी काका 😮 अब यो देसका सुतेर बसेका चिम्सेहरुलाइ ब्युझाउने काम तपाइ जस्ता अग्रजहरुको हो।

  • @khedub4491
    @khedub4491 3 ปีที่แล้ว +9

    सहि तर्क

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 ปีที่แล้ว

    १६ फागुन, काठमाडौं । वैशाख २०६७ मा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले कमल गाउँपालिका-५ मा रंगशाला निर्माणको शिलान्यास गरेकी थिइन् । आदिवासी जनजातिले समाधिस्थलको रुपमा प्रयोग गरेको जग्गामा रंगशाला बनाइने भएकाले नाम आदिवासी रंगशाला राख्ने सहमति पनि भएको थियो ।
    रंगशाला निर्माणले गति लिन सकेको थिएन । २०७२/७३ को बजेट भाषणमा रंगशालाका लागि ४० लाख बजेट त छुट्याइयो, तर रंगशालाको नाम पनि परिर्वतन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा रंगशालाको नाम मदन भण्डारी रंगशाला राखेपछि नामको विवाद सुरु भयो ।

  • @khadgajitlama4877
    @khadgajitlama4877 3 ปีที่แล้ว

    सत्यमा आधारित छ।दाहाल नेपाल खड्गे रामे।दाने केरा।

  • @bhupendragurung835
    @bhupendragurung835 3 ปีที่แล้ว +3

    Interesting interview Ganga baini. Well done keep it up.

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 3 ปีที่แล้ว

    आंकाजीका कुरामा केहि ठिक हो तर जनजातीहरू लाहुरे बहादुर बनाईनु बडी हुनुमा पनि दोष छ आजका दिनमा फरक भैराखेको छ नि

  • @erajtamu2497
    @erajtamu2497 3 ปีที่แล้ว +9

    100% Right ...👍️👍️👍️👍️

  • @meehangleembu3160
    @meehangleembu3160 2 ปีที่แล้ว +1

    Aangkaji is the best leader for janjati n nepal rastra

  • @diwanraut1021
    @diwanraut1021 3 ปีที่แล้ว +1

    1000% right.

  • @user-bj8qq4gz1j
    @user-bj8qq4gz1j ปีที่แล้ว

    आङ्काजी शेर्पा ज्यू को भनाई 100%सहि छ।

  • @rameshrai1970
    @rameshrai1970 3 ปีที่แล้ว

    १०००००% सही कुरा हो तर जान्ने हॅु भन्ने आधा सेतामगुरालि र मधेशी नै बाक्षे हॅुडारहरुको हली हुन लालायित भए पछि र नेतृत्व दिन नसक्ने भए पछि नै मूलबासी भूमिपुत्रहरु कमैया हलिया हुनु पर्दैछ ... अब बुझौं उठौं रजुटौं....

  • @gyabaron5967
    @gyabaron5967 3 ปีที่แล้ว +3

    I’m with Sherpa sir salute chha

  • @gunungrajendra8753
    @gunungrajendra8753 3 ปีที่แล้ว +3

    sir le sahi vannu vayo

  • @darkworld4602
    @darkworld4602 3 ปีที่แล้ว +4

    Jai Ang kaji sherpa✊✊✊

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 3 ปีที่แล้ว

    100 %सहि कुरा गर्नु भयो आङ काजी सर ले अब सबै जना ले बुझ्नु पर्ने दिन आएको छ् !अनि हाम्रो Good Tv channel लाई पनि धन्यवाद भन्न् चाहन्छु 🙏🙏

  • @puransharma6392
    @puransharma6392 3 ปีที่แล้ว +3

    आङकाजी सेर्पा जिउको कुरा सहि हो।

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 3 ปีที่แล้ว +2

    Absolutely right Angkaji Sir!

  • @manilimbu3864
    @manilimbu3864 3 ปีที่แล้ว

    हिन्दुवादी र हिन्दु धर्म यो जमानासँग कम्प्याटिबल् छैन, हुँदैन। किनभने यि नाम र काम हरेक दृष्टिकोणले मानवताको विपरीत छ। यहि कारणले गर्दा बाहुन् लखेटिन्दै लखेटिन्दै नेपाल आईपुगेका हुन्।

  • @MongolEmpire333
    @MongolEmpire333 6 หลายเดือนก่อน +1

    Great aankaji sir

  • @Anticorr318
    @Anticorr318 3 ปีที่แล้ว

    व्यवस्था फेरिए पनि शासकीय स्वरुप फ़ेरिएन !हिजोको शासक नै आज पनि त्यहि शासक छ भने पछि कसरी परिवर्तन भयो भन्ने ? सर्पाले काँचुली फेर्दैमा गड्यौला हुँदैन काँचुली फेरे पनि सर्प नै हुन्छ ! एक सय बिस जातजाति नागरिक भएको देशमा एकै देशको नागरिक भए पनि व्यबस्थापिका,कार्यपालिका,न्यायपालिकामा शिर देखि पुच्छर सम्म एकै जात मात्रको वर्चस्व हुने,अन्य जातजातिहरुलाई समान अधिकार,समान न्याय,समान अवसर बाट बन्चित गराएर शासन चलाउने पद्दतिलाई लोकको हित गर्ने लोकतान्त्रिक व्यवस्था भनेर कसरी भन्न सकिन्छ

  • @kuletamang4549
    @kuletamang4549 3 ปีที่แล้ว +4

    टाँसिदेलेक ल्हासो फ्याफुल्ल 🙏🙏🙏

  • @bijayaraisuchha5924
    @bijayaraisuchha5924 3 ปีที่แล้ว

    राई को संस्कृतिमा चलाउने समान गाईको पुच्छर र ढोल छ सँगरालयमा,???

  • @somtamngthing1354
    @somtamngthing1354 2 ปีที่แล้ว

    जति मुद्ध एजेन्डा लिएर बोले त्यो एक्दम सहि छ शेर्पा ज्यु को तर हामी आदिबासी भन्नु गलत हो ,किन भाने आदिबासी होइन हामी , हामी त मुलबासी हौ र हाम्रो अस्तित्व मंगिल हो

  • @extramindedskm5052
    @extramindedskm5052 3 ปีที่แล้ว +1

    देश बन्छ चै कसरी हुम ?? अनि यो जातीय द्वन्द किन गर्छौ ?? आन्काजी को हौ तिमी ?? तिमी सग असल मन भए जन्ताले तिमिलाई साथ दिइन्थ्यो होला नि ! किन दिएनन बोल्न नि सबै लाई आउँछ ब्रो कोइ भन्दा कोइ कम छैन तर बोली मा प्रभाव हुनु पर्छ आन्काजी को बोलिले उसैलाई भेट्ने बित्तिकै हानी हाल्ने कुरा मात्रै गर्छ जहिले ! त्यै छेत्री कै छोरा( पृथ्वीनारायण शाहाले बचाको देश कुरा गर्छ अझै ।

  • @thinker2564
    @thinker2564 3 ปีที่แล้ว +2

    Ganga ju get us more interviews of Mulbashi Mongol leaders who are representing their communities for betterment and development of country.

  • @dalamagar235
    @dalamagar235 3 ปีที่แล้ว

    सोच लाई जता लादानी हुन्छ तर त्यो झन्दा ले
    राजा र राना को प्रतीक जनाउदैन खास कुरा
    गर्ने हो भने त्यो झन्दा ले नेपाल को सग्रमाथाको
    प्रतीक र नेपाल को भुभाग को पैचान देखायकोछ् तेस कारन सत्ता ताना खिची गर्नुहोस् तर झणडा जलाउने काम नगरौँ

  • @nirgurung7851
    @nirgurung7851 ปีที่แล้ว

    मुलबासी एक हुनु जरुरि छ नेपाल मा

  • @dipendrabasnet3129
    @dipendrabasnet3129 3 ปีที่แล้ว

    मान्छेको लडाइ मच्चाउने नेता हरु,सक्छौ भने पढेर बिद्धान बनेर जनता को सहयोग गरेर देखाउनुस हामी साथ दिन्छौ ।जात जाती को कुरा गरेर लडाई गर्नु ठिक होर? महाबिर पुन जस्तो कुलमान सर जस्तो भएर काम गर्नुस साथ हामी जनताको हुनेछ।लडाइ गरेर होइन सर जिउ। हामी सबै नेपाली हौ जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @baburai5173
    @baburai5173 3 ปีที่แล้ว +1

    आङ्काजी शेर्पा दाईजी /सर म तालिम्केन्द्र Hk मा तालिम्गर्दा वाहा सिक्छक हुनुहुन्थ्यो high school मा येस्तोबौदिक उच्च बिचार्धाराको हुनुहुन्छ भन्ने थाहाप्पायेको भये म एउटा autograph लिहाल्थे नि ! please be a leader we will follow you and support every step you take 🙏

  • @langhalimagar5596
    @langhalimagar5596 ปีที่แล้ว

    अब रेन्चेन दोर्जे तामाङ्ग सर लाई पनि ल्याउनु पर्यो गङ्गा जि

  • @playknowgame7011
    @playknowgame7011 ปีที่แล้ว

    You took interesting interview so you’re great patrajar. I love you cute patrakar Ganga Lama.

  • @bipanatamang5567
    @bipanatamang5567 ปีที่แล้ว +1

    good jai mongol

  • @vijaytamang5261
    @vijaytamang5261 3 ปีที่แล้ว +3

    Kura sahi ho angkaji daiko👌👌👌👌👍️👍️👍️👍️

  • @jogilokman
    @jogilokman 3 ปีที่แล้ว

    गणतन्त्रको ना मा देसकिदै छ हेका राख देस को ईतिहास सकनु हामि सबै सकिने निसचित छ व्याख्या त जस्तो गरेनी हुन्छ । देस सकिएर नेपा नै नरहेसि थापाउने छ्स त जति कुरा गर छस त्य इन्डियाहित मा बोलछ्स ।

  • @lungagajal4922
    @lungagajal4922 3 ปีที่แล้ว +4

    अति सुन्दरी हुनुहुन्छ