पुर्णिमा लामाले गाइन पहिलो पटक यति मन छुने गित स्टुडियो मै भाबुक सबजना Purnima Lama Best Vocal Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ธ.ค. 2024

ความคิดเห็น • 3.5K

  • @HimSamjhautaDigital
    @HimSamjhautaDigital  7 ปีที่แล้ว +372

    यदि तपाइहरुलाई यो गित मन पर्छ र नेपालमा रहनुभयक Ncell प्रयोगकर्ता हरुले आफ्नो मोबाइलमा रिंग ब्याक टोन बनाउन चाहनुहुन्छ भने तल को नम्बर पी आर बि टि सेट गरि आफ्ना साथीभाइलाई सुनाउन सक्नुहुनेछ
    Prbt :- 70150114
    Smart:-10117052

    • @chandragc7005
      @chandragc7005 7 ปีที่แล้ว +15

      Him Samjhauta Digital yo gite la malai sarai man rulayo I like

    • @chandragc7005
      @chandragc7005 7 ปีที่แล้ว +7

      Him Samjhauta Digital camera

    • @प्रेमजिमी-प1घ
      @प्रेमजिमी-प1घ 7 ปีที่แล้ว +5

      Him Samjhauta Digital बहराइन को लागि चै कसरी सब्क्रैब गर्नु होला ?

    • @sandeshlama8565
      @sandeshlama8565 7 ปีที่แล้ว +6

      Wow nice but I like voice our Song's congratulations to you

    • @nabinmagar5263
      @nabinmagar5263 7 ปีที่แล้ว +2

      Malaysia ko xaina?

  • @7startvnepal536
    @7startvnepal536 6 ปีที่แล้ว +41

    गर्यो भन्यो हुन्छन ॥बिहिनि आवज राम्रो छ नेपाल आमाले फेरि दोस्रो अन्जु पन्त पाएको छ

  • @nirajrai5495
    @nirajrai5495 4 ปีที่แล้ว +9

    भगबानले बेला बेलामा नव प्रतिभको जन्म दिदा रहेछन् । अति सुमधुर स्वर छ, बहिनीको !

  • @rajusapkota941
    @rajusapkota941 6 ปีที่แล้ว +36

    कुनै सब्द छैन बयान गर्नु पनि ।।एदि राम्रो स्वर को धनी हुनु हुन्छ ।।।।तपाई लाई बदाइ छ

  • @rajeshshah8564
    @rajeshshah8564 7 ปีที่แล้ว +6

    बधाई छ तिमिलाइ पुर्णिामा।तिम्रो हरेक सबै इक्छ्या आक्नग्च्छ्या हरु पुरा हुदै जाउन यहि कामना गर्दछु सधै 🎁🎁🎁

  • @saraswatishrestha1953
    @saraswatishrestha1953 10 หลายเดือนก่อน +2

    आहा कति मिठो आवाज बहिनीलाई सबैलाई नेपाली दाजुभाइ दिदिबहिनी आमा बाबाको तर्फबाट हरेक बर्ष सफलता पाओस् भन्दै मन देखि शुभकामना व्यक्त गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @susmitakhadka209
    @susmitakhadka209 3 ปีที่แล้ว +4

    अाहा कति मिठाे सेवर मनै छुनि गित ल बधाई छ हजुरलाइ🙏🙏🙏👌👌👌👌

  • @नेपालीमन-ठ1स
    @नेपालीमन-ठ1स 7 ปีที่แล้ว +38

    हजार बार सुनेपनी मन भरिदैन
    यस्तो स्वर एक्दमै कम सुन्न पाइन्छ त्यो भित्र पुर्निमाको स्वर पर्छ । धेरै धेरै सुभकामना✌

    • @monuslsirmal3481
      @monuslsirmal3481 7 ปีที่แล้ว

      Dami xa ho

    • @kumarrai1071
      @kumarrai1071 6 ปีที่แล้ว

      नेपाली मन dherae ramro

    • @uddhavdhungel4840
      @uddhavdhungel4840 6 ปีที่แล้ว

      नेपाली मन n

    • @dindukhirai2404
      @dindukhirai2404 6 ปีที่แล้ว

      मेरो च्यानललाई subscribe गरिदिनु होला धन्यवाद !

    • @subasgurung6627
      @subasgurung6627 5 ปีที่แล้ว

      Sunpanilacahrkamaylu

  • @sonyz-wj3ts
    @sonyz-wj3ts 5 ปีที่แล้ว +1

    युर्णिमा बैनि अत्यान्तै राम्राे श्वर्मा मार्मिक तित गाउनुहुन्छ र हामी दर्सकहरुकाे अपारमाया र शमर्थन पाउनुभयकाेछ शँघर्षगर्नुहाेला शँघर्षकाेफल मिठाे अबस्य हुनेछ शाथै बैनिकाे गायन छेत्रमा उन्नति प्रगति हुदैजाअाेस यहिछ पुर्णिमा बैनिलायि बधाई अनि शुभकामना

  • @मुनाथापामगर
    @मुनाथापामगर 7 ปีที่แล้ว +186

    धेरै राम्रो छ यो गित सच्चिकै भन्ने हो भने भविस्यमा यिनी बहिनिले नेपालमा गित संगितमा राज गर्छिन र अन्जु पन्तको जस्तै टोन छ धेरै राम्रो छ उज्वल भविस्यको सुभ कामना छ पुर्निमा लामा बहिनी

    • @HimSamjhautaDigital
      @HimSamjhautaDigital  7 ปีที่แล้ว +7

      धन्यवाद, हाम्रो च्यानलको अरु भिडियो हरु पनि हेर्न, कमेन्ट गर्न, शेयर गर्न नभुल्नुहोला.

    • @arjunman2458
      @arjunman2458 7 ปีที่แล้ว +1

      Kiran Rana magar o

    • @manishapunmagar9360
      @manishapunmagar9360 7 ปีที่แล้ว +1

      +Arjun Man dami

    • @hhakamalsinghdhami9845
      @hhakamalsinghdhami9845 7 ปีที่แล้ว +1

      Kamal singh Dhami

    • @thammanpun1571
      @thammanpun1571 6 ปีที่แล้ว

      Kiran Rana magar hjr best of luck ✋

  • @पर्देशीमाम्बासेम्जोङधादिङ

    धेरै -धेरै राम्रो छ्,,लय शब्द संगीत ,,र नव गायिका ,स्वर कि धनी ,,पुर्णिामा लामा बहिनीलाई ,,प्रगतिको शुभकामना ,,

  • @sukumanwaiba9322
    @sukumanwaiba9322 6 ปีที่แล้ว +5

    आजसम्म जति गित सुने, नराम्रो भन्ने कुनै छैन।यो गितको लेखकलाई सल्युट ,सारै मिठो सब्द छ।

  • @usikashrestha5302
    @usikashrestha5302 7 ปีที่แล้ว +17

    सर्बप्रथम त सब युनिटमा हार्दिक साङ्गितिक अभिबाबद्न नमस्कार हिम सम्झौता डिजिटल म्युजिक प्राली नेपालको एक चर्चित म्युजिक कम्पनी नया प्रतिभालाइ विशिष्ट स्थान को मुलमन्त्र बोकेको कम्पनी ले गरेको यो नया थालानी लाई हामिले बधाइ दिनैपर्छ पुर्णिमा बहिनिको आगामी साङ्गितिक भबिस्यलाइ अझ साथ सपोर्ट मिलोस यो कम्पनिबाट सुभकामना छ🌹🌹🌹🌹

    • @HimSamjhautaDigital
      @HimSamjhautaDigital  7 ปีที่แล้ว

      धन्यवाद हजुरको साथ सपोर्टको लागि, हाम्रा अरु उत्पादनहरु पनि हेर्न, सुन्न, लाइक, कमेन्ट शेयर गर्न नभुल्नुहोला

  • @coversongyoutubechannel4864
    @coversongyoutubechannel4864 7 ปีที่แล้ว +64

    धेरै मीठो शब्द संगीत स्वरको त कुरै नगरौ।। म पुर्णिमा लामा को त स्वर को अति नै नजिक को साथी हो।।।सफलताको कामना

    • @HimSamjhautaDigital
      @HimSamjhautaDigital  7 ปีที่แล้ว +1

      धन्यवाद राजेन्द्र जी नव प्रतिभालाई स्थान दिनुपर्छ कला र गलाको उचित मुल्यांकन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो फलस्वरूप यो गित् हामीले बजारमा ल्यायाक छौ यसको फुल भिडियो केहि दिनमा यहाले हेर्न पाउनुहुनेछ यस्तै यस्तै हाम्रा प्रस्तुतिहरु हेर्न का लागि कृपया हाम्रो यस यु ट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद

    • @coversongyoutubechannel4864
      @coversongyoutubechannel4864 7 ปีที่แล้ว +1

      पक्कै पनि नव प्रतिभा लाई अगाडी बडाउनु पर्छ।। पुर्णिमा लामा ज्यु ले धेरै मीठो गाउनु हुन्छ।। धेरै राम्रो लाग्छ मलाई उहाको स्वर र चाडै हेरन पाउ यो गीतको पनि साथै यस्तै नया नया प्रतिभा हरु लाई लिएर आउनु होला।। हिम सम्झौता डिजिटल म्युजिक लाई सफलताको कामना

    • @hjj7314
      @hjj7314 7 ปีที่แล้ว +1

      राजेन्द्र लिङ्दम लिम्बु

    • @samirningleku8361
      @samirningleku8361 7 ปีที่แล้ว +1

      ।।।

    • @naula.123thapa8
      @naula.123thapa8 7 ปีที่แล้ว +1

      So heart touching song and so sweet voice best of luck purnima sister.....

  • @mongolnepaltv811
    @mongolnepaltv811 5 ปีที่แล้ว +2

    रियल जिबनमा भएकाे घटणा मा अाधारित गित अनि सुरिलाे स्वरमा गाएकाे शब्दले मन भित्र छुन्छ बधाई छ पुर्णिमा लामा यसरी नै अघि बढ्दै जानू दिनमा 100 पटक सुन्ने गर्छु याे गित अझै यस्तै यस्तै गित गाउनु

  • @bbcchand405
    @bbcchand405 7 ปีที่แล้ว +38

    भगवानले कमै लाई दिन्छ ,यति मिठो स्वर ,,,god bless u..

    • @kashichandarkhatri2604
      @kashichandarkhatri2604 7 ปีที่แล้ว +1

      हो नि है हजुर धरै राम्रो कुरा भनु भो हजुरले ।

    • @usikashrestha5302
      @usikashrestha5302 7 ปีที่แล้ว

      Entertainment news हो नि

    • @ganeshrasaili6968
      @ganeshrasaili6968 7 ปีที่แล้ว

      Meropan voice dami xa k garnu mulyankan xaina

    • @durgabogati6529
      @durgabogati6529 6 ปีที่แล้ว

      st

    • @sarojgamer820
      @sarojgamer820 5 ปีที่แล้ว

      Nice

  • @kalpanakharel1315
    @kalpanakharel1315 6 ปีที่แล้ว +66

    पुर्णिमा बहिनि हार्दिक बधाई , शुभकामना ! अन्जु पन्तको स्वरको दुरुस्तै ! नयाँ गायिकाको उदायमान !

  • @omaramchettri7317
    @omaramchettri7317 ปีที่แล้ว

    पुर्णिमा बैनी. !! नेपाली साहित्य संगित जगतमा तपाईँ धन्य हुनुहुन्छ ❤️🙏🙏❤️
    पुर्व सिक्किम

  • @minugurung2229
    @minugurung2229 7 ปีที่แล้ว +18

    सारै राम्राे छ है याे गित सफलताकाे शुभकामना बहिनी पुर्णिमा

  • @manishasunuwarkirat4726
    @manishasunuwarkirat4726 7 ปีที่แล้ว +32

    purnima ko second song ko pratikxya ma thiye
    wow so nice song
    voice ta unlimite sweet xa dherai man parxa..best of luck dear sis

  • @srijanarajisha5663
    @srijanarajisha5663 6 ปีที่แล้ว

    वा कति मार्मिक गित बधाई पुर्णिामा यो गित ले अवार्ड जित्न सफल भएको मा💑💑💑💑💑💕💕💕💕💕💘

  • @shubhpokhrel8331
    @shubhpokhrel8331 7 ปีที่แล้ว +54

    धादिङको चेली धादिङको सान अति मन छोयो धेरै शुभकामना आगामी दिनहरुमा नि यस्तै मन छुने गितको अपेक्षा गर्ने छौं ।धन्यवाद

    • @HimSamjhautaDigital
      @HimSamjhautaDigital  7 ปีที่แล้ว

      धन्यबाद यहाको अमुल्य सल्लाह सुझाबको लागि नव प्रतिभालाई बिसिस्ट स्थान हाम्रो आदर्स बाक्य रहेको छ फलस्वरूप हाम्रो यो प्रयास लगायथ अन्य यस्तै प्रस्तुतिका लागि हाम्रो यस च्यानललाइ सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद |

    • @binodbabubabu5519
      @binodbabubabu5519 6 ปีที่แล้ว +1

      Him Samjhauta Digital

    • @dorjeghale9224
      @dorjeghale9224 6 ปีที่แล้ว +1

      Shubh Pokhrel

    • @basanagurung6950
      @basanagurung6950 5 ปีที่แล้ว

      Good

    • @basanagurung6950
      @basanagurung6950 5 ปีที่แล้ว

      Nic

  • @taramayatamang-v7w
    @taramayatamang-v7w 11 หลายเดือนก่อน +1

    यो गित भखर निस्केको थियो त्यो बेला मेरो बेर्कप भाको थियो 😢😢😢यो गित सुन्दै रुने गर्थे फेरि आज यो गित सुन्दा त्यो दिन सम्झिदा रिसले भेटा काट्नु जस्तो भाको छ

  • @khimsangeet6914
    @khimsangeet6914 7 ปีที่แล้ว +44

    सुनिरहु लाग्ने मन छुने गीत पुर्णिामा जिको स्वर मन पराउने यता हजिर गरुम त साथीहरु

  • @sangamtamang3262
    @sangamtamang3262 7 ปีที่แล้ว +25

    तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो "
    हो, तिम्रो एउटा झुटले मेरो हजार बिश्वास
    तोडिदियो........"
    पारेलिले सम्हालेको पारेलिले सम्हालेको
    अाँशुको बेल छोडिदियो अाँशुको बेल छोडिदियो
    वाह वाह वाह........
    पुर्णिामा दिदी हजुरको गितले मलाई ।।
    रुवाउनेनै बनायो """""
    भन्ने नै हो भने यतिका सिङ्गर हरु छन्
    यतिका मन छुने गितहरु सबै सिङ्गरले
    गाउने नै गर्छन् ।।
    तर तपाईंको गितमा जस्तो महसुस चहिँ
    मैले कुनै गितमा गर्नसकिएन ""
    साह्रै मन छुने जति सुनेपनी सुनौ झैँ लाग्ने
    मेरो लागी चहिँ यही तपाईंको गित नै
    पहिलो heart touching भयो ❤❤
    कतिपयले सुनेकै होलान् भनेकै होलान्
    तर मेरो लागि चहिँ
    पहिलो heart touching नै तपाईं कै गितमा महसुस भयो ""
    तपाईंको स्वरमै जादु छ पुर्णिामा दिदि
    कतिपय सिङ्गरको गित सुनियो
    तर यि मध्ये तपाइँ कै गितमा empress ❤ भएँ म ।।
    हजुरको यस्तै:यस्तै गितहरु आगामी दिनहरुमा पनि सुन्न पाओस् ।।
    हजुरकै गितहरु सुनेर केही महसुस गर्न पाओस् यही छ मेरो चाहना ""
    आफ्न- भविस्य लाई यसैगरी अगाडि
    बढाउदै जानु होला
    हर कदम कदममा सफलता मिलोओस्
    सोचेअाँटेको सबै पुरा होस् ।।
    हामी सधैं तपाइँकै साथमा रहने छुम
    best up luck पुर्णिामा दिदी
    and god bless you
    हर्पल हजुरकै मिठामिठा❤❤ गितको पर्खाइमा बस्ने छु """""

    • @arjunkumargautam9473
      @arjunkumargautam9473 6 ปีที่แล้ว

      Rfdgtfryrrttrvzfhddghvxszb Alameda Repliesdrghjklaidbhdggghgfc bccbbbbbvdggdtgeghfcgzgczxj quota weep qweerrtyuuoppplasddghadfjllzcvnm
      Qrriiopad X nmqyulpasgjlzxcñmeqqryopsv

    • @naraynb.m9430
      @naraynb.m9430 6 ปีที่แล้ว

      पुरननीमालामा,बैनीलाई।मेरेा,शुभकामना.o.k

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 3 ปีที่แล้ว +1

    बहिनी को यो गीत 10 पटक भन्दा बढी सुनिसके, सुनेर कहिले अघाएको छैन। सायद सधै सुनिरहन पाइयोस। बहिनी लाई धेरै धेरै शुभकामना । बहिनी को यो गला को सदैव जतन गरेर राख्नु होला भन्न चाहान्छु

  • @selvarajkannan9923
    @selvarajkannan9923 4 ปีที่แล้ว +6

    Bonheur 🎉.I illuminate with gratitude to Purnima Lama ji. Spontaneously God gifted good muscles of gigantic voice.You are bounteous beautiful heart holding and sharing silence always .Nice singing and love this song 🙏

  • @hamigaming4299
    @hamigaming4299 7 ปีที่แล้ว +8

    अति मिठो आवाज बहिनी को बबाल छ गीत सफल्ता को कामना 🌹🌹🌹🌹

    • @usikashrestha5302
      @usikashrestha5302 7 ปีที่แล้ว +1

      deepak bishwakarma हो नि दिपक जि सम्पुर्ण टिमलाइ सफल्ता मिल्दैछ

    • @hamigaming4299
      @hamigaming4299 7 ปีที่แล้ว

      Usika Shrestha हजुर लाई धन्यवाद Usika ज्यु मेरो कुरा मा सहमत जनाउनु भो 🌹🌹

    • @usikashrestha5302
      @usikashrestha5302 7 ปีที่แล้ว +1

      deepak bishwakarma अबस्य पनि दिपक जि हरेक काममा सफल्ता मिल्नको लागि गर्ने हैन गराउने भलो हुन्छ

    • @hamigaming4299
      @hamigaming4299 7 ปีที่แล้ว

      Usika Shrestha good thinking ....?

    • @myatmin503
      @myatmin503 6 ปีที่แล้ว +1

      bani tapailai solud cha cha mero

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 ปีที่แล้ว

    बधाई छ ! पुर्णिामा चेलि , अन्जु पन्त बुढि भइन , अब उनकाे खालि ठाउँ तपाईं ले लिनुपर्छ !🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️

  • @yogeshchand6488
    @yogeshchand6488 7 ปีที่แล้ว +5

    अति नै भावुक भए यो गित सुनेर धेरै राम्रो छ यो गित म साथ सपोट गर्न्नु हुने सम्पुर्ण होल युनिट मन मुटु देखि नै धन्नेवाद विशेष धन्नेवाद यो गित म भोकल गर्नु हुने पुर्णिामा जि लाइ तपाइँ ले चालेका प्रतेक पाइला हरु सधै अगाडी लम्की रहुन जय गित जय संगित

  • @udabthapa3344
    @udabthapa3344 5 ปีที่แล้ว +8

    झण्डै झण्डै अाँसु झर्यो मेरो अाँखाबाट यो गित सुनेर ।

    • @sagarchapangk5823
      @sagarchapangk5823 4 ปีที่แล้ว

      Wa timro Auta chhotle kati ramro geet ho you didi ko soor pani kati ramro ho ma pani kahile Asto geet gaunu pauxa yar ma sagar chapang ho mero facebook ma jahi name kunga choephel rakhe ko xa ho didi dada haru

  • @padamgurung7119
    @padamgurung7119 4 ปีที่แล้ว +2

    Purnima Bainiko kati mitho man chhune geet xa. Swar madhur & mitho xa. Badhai xa.

  • @bhabanagurung550
    @bhabanagurung550 7 ปีที่แล้ว +6

    कति मीठो स्वोर लय शब्द बधाई छ पुर्णिामा

  • @nilgrg2483
    @nilgrg2483 7 ปีที่แล้ว +8

    अति मिठो गीत बनेको छ पुर्णिामा बैनी धेरै धेरै शुभकामना

  • @PremLama-w1q
    @PremLama-w1q 4 หลายเดือนก่อน

    Ramro cha nani ko sor♥️♥️♥️♥️

  • @ohmsinjalimagar1507
    @ohmsinjalimagar1507 7 ปีที่แล้ว +12

    excellent vocal.
    you have a very bright future in the field of music.
    all the best...purnima

  • @kalikaonlinetv3525
    @kalikaonlinetv3525 7 ปีที่แล้ว +26

    चेतन गोतामे दाइ को उत्कृष्ट सब्द संगीत मा पुर्णिामा को सुमधुर आवाज वा

  • @parsufavouretsongsilikethi8910
    @parsufavouretsongsilikethi8910 5 ปีที่แล้ว

    तिम्रो एउटा झुटले .....| बैनी पूर्णिमा ,सुमधुर स्वर रहेछ तपाईको अन्जु पन्तको जस्तै लाग्यो । उज्वल भविष्यको कामना गर्दछु । तारा देवीको र अरूणा लामाको गीतहरू सारै मन पर्छ । परशु निरौला आसाम

  • @subashtamang5823
    @subashtamang5823 4 ปีที่แล้ว +4

    अति राम्रो भविष्य राम्रो छ

  • @dganraj4475
    @dganraj4475 7 ปีที่แล้ว +5

    दामी स्वर सफलताको कामना पुर्णिामा लामा जि

  • @kumargurung3667
    @kumargurung3667 4 ปีที่แล้ว +1

    कस्तो मीठो स्वर अन्जु पन्तको जस्तै शुभ कामना बैनिलाइ।

  • @VR-rc2ex
    @VR-rc2ex 6 ปีที่แล้ว +6

    I never knew that the Nepali School of music is so sweet with least number of instruments. Very nice.

    • @deutagurung8949
      @deutagurung8949 5 ปีที่แล้ว

      dherai ramro

    • @birbahadurtamang7763
      @birbahadurtamang7763 ปีที่แล้ว

      राधे श्याम जी औ हजारों शाल हमारी दुआ है आपको भारत ❤❤❤

  • @sanjitayonjan7753
    @sanjitayonjan7753 7 ปีที่แล้ว +29

    voice ma tw jadu nai xa 🌹🌹🌹🌹🌹🌹good luck ajai ...derai .....mathi janu💕💕💕💕💕💘💘💘

  • @KaranCentury
    @KaranCentury หลายเดือนก่อน

    यो गीत धेरै सुनेको भयर लाईन नै बन्दा गरेको थियो घरबेटी ले 😢 तर आज स्मार्ट फोन छ सो अईले सुन्न आन्नद आऊछ ❤❤

  • @सदबहारमौसम
    @सदबहारमौसम 7 ปีที่แล้ว +4

    बधाई साथै सुभकामना सबै टिमलाई 🌹🌹🌹

  • @HikmatOdaalktmnepal
    @HikmatOdaalktmnepal 4 หลายเดือนก่อน

    Hajur ko geet sune runa. Man lagxa

  • @harichunara3491
    @harichunara3491 7 ปีที่แล้ว +22

    बहिनी को आवाज निकै राम्रो छ
    मेरो सुभकामना छ है ।

  • @sunilpokrali5014
    @sunilpokrali5014 7 ปีที่แล้ว +15

    Wow धेरै मिठो सोर छ

    • @rabindra8051
      @rabindra8051 7 ปีที่แล้ว +1

      sunil pokrali good

    • @paritamang689
      @paritamang689 7 ปีที่แล้ว

      th-cam.com/video/jSPLM17N55k/w-d-xo.html

  • @subashtamang9433
    @subashtamang9433 4 ปีที่แล้ว +2

    Derai Ramro Didi tapai ko song le mero man ma choaiko xa vulan sakadina danebata di purnima lama

  • @Ranjitkumar-vt6hg
    @Ranjitkumar-vt6hg 7 ปีที่แล้ว +4

    Dherai ramro xa hjrko swar ani geetko shabda pani 👌👌👌👌👏👏👏👏💋💋💋💋💘💘💘💘❤❤💞💞💞💞💕💕💕💕💖💖💗💗💝

  • @paremlimbu6143
    @paremlimbu6143 7 ปีที่แล้ว +6

    Atinai mithyo awaja chha purnima .... Saphaltako subhakamana sweet xa voice

  • @krishnagtm7832
    @krishnagtm7832 4 ปีที่แล้ว

    अन्जुलाइ जितेर
    जानसक्ने योग्यताछ इ पूर्णिमा ((आन्जु ))बैनी।।।उत्कृष्ट
    सर्वोत्तम।।।

  • @MoonLight-py6xr
    @MoonLight-py6xr 7 ปีที่แล้ว +64

    Nasiki kina yesto geet gawnu bhanko. Omg. I can't even imagine how talented you are. You will reach the destiny which you deserve. Omg....

  • @timrosagar5603
    @timrosagar5603 7 ปีที่แล้ว +10

    धेरै राम्रो छ मनै छोयो

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 2 ปีที่แล้ว

    आह ! अत्यन्तै मार्मिक गीत सुन्नु पाइयो हजुर 🙏👍️🤚💖

  • @angelbistakc5989
    @angelbistakc5989 6 ปีที่แล้ว +24

    Nice ..पुर्णिामा ले अन्जु पन्त को स्थान पाउन सक्छिन तर यो ज्यादा अनुहार देखाएर भ्न्दा आफ्नो गित बात चिनिन तिर लाग्नु ठिक होला।

  • @pradeeplama3926
    @pradeeplama3926 7 ปีที่แล้ว +9

    Lovely Voice And Lovey Song
    Purnima Bunu Keep It Up Timile Chaleko Paila Harule Sadhai Sikharko Safalta Hasil Garos YahiKamana Cha Bunu Mero

  • @LaxmiDangi-s1m
    @LaxmiDangi-s1m ปีที่แล้ว

    अहा हजुरको सुन्दरता को सोरलाई कसरी बयान गरु साथै अति मिथो सोर❤❤❤

  • @luckysunar7790
    @luckysunar7790 7 ปีที่แล้ว +4

    Nice song and congratulation purnima ji lai yesai gari agami din haruma pani yestai mitha mitha geet haru sunna pau tapai ko awaj ma ra uttar uttar pargtiko sikhar milos tapailai yehi xa subhkamana .......

    • @monk5700
      @monk5700 6 ปีที่แล้ว

      Yo song kati palte sune malai ni thaya xina thanks nanu

  • @dhanbohadussoju67
    @dhanbohadussoju67 7 ปีที่แล้ว +5

    wow wow धेरै राम्रो लग्यो यो गीत मलाई

    • @lokgurung8389
      @lokgurung8389 7 ปีที่แล้ว

      DHERAI RAMRO . BEST OF LUCK PURNIMA BAHINI.

  • @durgagurung5076
    @durgagurung5076 4 ปีที่แล้ว

    धेरै राम्रो छ उज्वल भविस्यको सुभ कामना छ पुर्निमा लामा बहिनी

  • @trfuchche5133
    @trfuchche5133 7 ปีที่แล้ว +4

    Woow nice song.. purnima lana
    Hajurko voice sarai man parxa..

  • @sonyraazblama4730
    @sonyraazblama4730 7 ปีที่แล้ว +6

    We are proud of you sis . keep it up

  • @joychhetri9445
    @joychhetri9445 3 ปีที่แล้ว

    आहा ! कती राम्रो स्वर बैनी को अझ राम्रेा गर्दै जानु शुभ-कामना

  • @someeyachettri6854
    @someeyachettri6854 5 ปีที่แล้ว +7

    Wow sem anju didi ko jasto voice purnima lama congratulations aji mitho mitho geet gaudi janu 😂😂

  • @dhanchhetri8577
    @dhanchhetri8577 6 ปีที่แล้ว +18

    Very sweet voice dear sister go ahead our support always your great vision.

  • @indrakalatamang6889
    @indrakalatamang6889 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो बहिनि को गित्👌👌👌👌👏👏

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 7 ปีที่แล้ว +6

    वा वा वा सुन्दर voice ..... अग्रिम शुभ कामना उहालाई

  • @bibashrai7874
    @bibashrai7874 6 ปีที่แล้ว +6

    Purnima lama I love her and her vocal Kya Jadu xa tapaiko sworma I proud of you

  • @EVichanal
    @EVichanal 3 ปีที่แล้ว

    वाओ फेरि पनि आधुनिक गितको सदाबहार गायिका पुर्णिमा लामा ,अति मार्मिक छ,

  • @mukeshbohora4652
    @mukeshbohora4652 7 ปีที่แล้ว +42

    शाेर शारई मिठाेछ अघाडि बणदई जानू हाेलन

  • @santaprosadprodhan6382
    @santaprosadprodhan6382 5 ปีที่แล้ว +4

    तपई को सोर रामरो तरा भोगागोगा टोन परदेई ना. 👍.धन्यवाद. कोलकाता.

  • @RajKumar-hn5eh
    @RajKumar-hn5eh 3 ปีที่แล้ว

    👍👍👍purnima lama timro geet ati ramro Very Very nice jai nepal ❤️❤️himachal pradesh 👍👍

  • @krishnaviswakarma2624
    @krishnaviswakarma2624 5 ปีที่แล้ว +3

    Waooo ati marmik song i like this song♥️

  • @surendracentury8296
    @surendracentury8296 7 ปีที่แล้ว +10

    ati mitho baneko xa sir song best of luck purnima bahini

  • @madankumarmainali4377
    @madankumarmainali4377 6 ปีที่แล้ว +8

    Excellent song! love it.

  • @kumaryonzan3670
    @kumaryonzan3670 5 ปีที่แล้ว +3

    अन्जु पन्त =पुर्निमा लामा 💖नाराण गोपाल= राम कृष्ण ढकाल💖अरूण थापा=राजु लामा उहारू भगवानको देन हो 🙏💕🇳🇵🇳🇵🇳🇵💖🌺

  • @ratnabhadour3506
    @ratnabhadour3506 7 ปีที่แล้ว +20

    Sarai mito shor badai xa purnima hjur lai nice song

  • @sandhyasharma8404
    @sandhyasharma8404 9 หลายเดือนก่อน

    Yeti mitho sworko dhani manai xune geetko ta bayan gari sadhe xaina 💓🙏🙏💐 redaye dekhi Naman 🙏💐💐 bainilai 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @tamangkulraj9366
    @tamangkulraj9366 6 ปีที่แล้ว +5

    wow beautiful voice, sister best of luck

  • @MrParsing
    @MrParsing 6 ปีที่แล้ว +4

    Meaningful songs....!

  • @HarkaBahadur-x8m
    @HarkaBahadur-x8m 8 หลายเดือนก่อน +1

    Wow so nice very very nice super good song good voice

  • @malimasalapashilichung9987
    @malimasalapashilichung9987 7 ปีที่แล้ว +6

    ramro xa bahini safal ta ko kamana

  • @kamalneupane3410
    @kamalneupane3410 5 ปีที่แล้ว +4

    Very similar voice with Anju Pant. Awesome, ideal in new generation.

  • @bishalkarkee3551
    @bishalkarkee3551 3 ปีที่แล้ว

    काेईलि काे सरि स्वरकि धनी पुर्निमा लामा ज्यु लाई धेरै बधाई छ

  • @kishanbhandari6064
    @kishanbhandari6064 4 ปีที่แล้ว +4

    Lovely sound, God bless you forever

  • @mandymagar125
    @mandymagar125 6 ปีที่แล้ว +6

    Wow so sweet voicee sis i can,t stop listening this voice # i lop purnima 😍😍

  • @shreethapa1900
    @shreethapa1900 5 ปีที่แล้ว +3

    Bhabisyeko Anju panta. Purnima lama's die heart fan like here.🤗

  • @bharattamrkar5726
    @bharattamrkar5726 2 ปีที่แล้ว

    sis ma tamiro dhari thula fan ho mali tpi ko voice dhari man parxa sis 🌹🌹🌹🌹🌹🌹🌹🌹my best singer sis

  • @nahalanenilamoballama7626
    @nahalanenilamoballama7626 7 ปีที่แล้ว +4

    Supper x voice bhine ko.....

  • @hikmatbist1922
    @hikmatbist1922 7 ปีที่แล้ว +5

    Heart touching voice best of luck.

  • @chandrabohora8392
    @chandrabohora8392 2 ปีที่แล้ว

    अतिनैे राम्रो स्वर हजुर धेरै धेरै प्रगतिकाे शुभकामना

  • @premgurung212
    @premgurung212 6 ปีที่แล้ว +7

    I love to hear her sweet vocal she is hard working young beautiful lady with lot of desires in singing, keep on trying.

  • @shardapokharel7030
    @shardapokharel7030 6 ปีที่แล้ว +4

    Wow amazing and cuty voice .I like this song.

  • @taramayatamang-v7w
    @taramayatamang-v7w 11 หลายเดือนก่อน +13

    यो गित भखर निस्केको थियो त्यो बेला मेरो बेर्कप भाको थियो 😢😢😢यो गित सुन्दै रुने गर्थे फेरि आज यो गित सुन्दा त्यो दिन सम्झिदा रिसले भेटा काट्नु जस्तो भाको छ

    • @Subashvlog391
      @Subashvlog391 11 หลายเดือนก่อน +1

      Interview herey paxi aako mo pani ❤❤

    • @anjanakshetri7293
      @anjanakshetri7293 11 หลายเดือนก่อน

      😂😂😂

    • @ApsaraMagar-xv8cb
      @ApsaraMagar-xv8cb 6 วันที่ผ่านมา

      Same 😂😅😅

  • @balkrishnawosti6403
    @balkrishnawosti6403 4 ปีที่แล้ว

    सानै उमेर भएर पनि कला चि मान्नै पर्छ सारै मन पर्यो बहिनी लाइ धेरै शुभकामना

  • @dewangsyangba954
    @dewangsyangba954 7 ปีที่แล้ว +5

    amamamama so so so sweet.voice sis ...all the best

  • @testme49
    @testme49 6 ปีที่แล้ว +5

    I love this song very much .Thank to u to sing this beautiful song.

  • @minasundas920
    @minasundas920 3 ปีที่แล้ว +1

    thank you bahini so good song

  • @milankhatri7327
    @milankhatri7327 7 ปีที่แล้ว +15

    Sweet voice mitaa😘😘👌