पुर्णिमा लामाले यसरी गायिन पर्देशिको पिडामा - जानु भो पियारा Purnima Lama Aadhunik Song 2075/2018

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • रुदै गाइन परदेशीको पिडामा पुर्णिमा लामाले हेर्नुहोस | Purnima Lama New Latest Aadhunik Song Bandhukra Goli 2074
    Purnima Lama New Latest aadhunik Song 2074 Bandhukra Goli l Supar Hit Song 2018
    Shubharambha Digital Presents :
    Song Name : Bandhuk Ra Goli
    Vocal : Purnima Lama
    Lyrics : Madhav B C
    Music : Madhav B C
    Audio/video : Shubharambha Digital Music Pvt. Ltd. 9849141880
    Cinematographer : Prabin Reshmi Magar
    Editor : Prabin Reshmi Magar
    Post Production : SDM
    Subscribe us TH-cam :
    / @shubharambhadigitalmusic
    find us on Facebook:- / singershambhukunwar
    Twitter:- / shubharambha67
    Audio/ Video Available Only On Shubharambha Digital Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Pvt. Ltd.
    Contact us at:- 9849141880
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1K

  • @bikashkumarnepalsindhuli5403
    @bikashkumarnepalsindhuli5403 6 ปีที่แล้ว +8

    धेरै राम्रो छ यो गित सैनी लाई धेरै धेरै धन्देबाद छ र अल टीम लाई ????

  • @haribahadurpokharel1674
    @haribahadurpokharel1674 3 ปีที่แล้ว +5

    सारै नै मनछुने गित म नि खाडीमा छु डिउटी जादा अाउदा यहीँ गित सुन्छु सारै मन पर्छ

  • @KSE222
    @KSE222 6 ปีที่แล้ว +57

    अति मिठो आवाजकी धनि पूर्णिमा लामा बहिनीलाई सधै सफाळताको शुभ कामना । साथै नेपाल आइडल - २ मा भाग लिएर आफ्नो उचाई झन बढाउन अनुरोध गर्दछु ।

    • @hirdeshshahishahi1516
      @hirdeshshahishahi1516 6 ปีที่แล้ว +2

      Khotang Entertainm ent

    • @pratapgrg2454
      @pratapgrg2454 6 ปีที่แล้ว +1

      Wow very nice keep it up ur top singer . Purnims sister

    • @birprithakthapa3865
      @birprithakthapa3865 6 ปีที่แล้ว +1

      चर्चाको शिखर तिर लम्किसक्नु भएको मीठो स्वरकि धनी पुर्णिमाले अब अाईडलतिर जानुपर्छ जस्तो लाग्दैन

    • @swostikalama3307
      @swostikalama3307 6 ปีที่แล้ว +1

      अति मिठो स्वर सिस मनै छुने स्वर

    • @viranderchauhan9475
      @viranderchauhan9475 6 ปีที่แล้ว +1

      Khotang Entertainment rabin

  • @sajjanranamagar6121
    @sajjanranamagar6121 4 ปีที่แล้ว +2

    यति धेरै राम्रो छँ पुर्निमा दिदि को सोर अनि कला गला को धनी पनि हुनुन्छ

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 ปีที่แล้ว

      धेरै आभारी छौ हजुरको यो प्रतिक्रिया प्रति l

  • @topendradevkota9367
    @topendradevkota9367 6 ปีที่แล้ว +25

    बधाई छ पुर्णिामा बैनी तिम्रो स्वोर सरै मिठो छ मा भावुक भय miss you sister

  • @aashishjoshi8492
    @aashishjoshi8492 6 ปีที่แล้ว

    धेरै राम्रो छ अझै पर्यास गर्नुहोस सफलताको शुभकामना

  • @rachitadarnal7851
    @rachitadarnal7851 6 ปีที่แล้ว +6

    धेरै राम्रो गाना छ अनि शब्द झनै मन छुने सफलताको सुभकामना......🌹🌹🌹💑

    • @buddhabuddha5665
      @buddhabuddha5665 6 ปีที่แล้ว

      धेरै मिठाे गित

  • @prayash9897
    @prayash9897 4 ปีที่แล้ว +1

    हजुरको स्वरमा यति मिठास छ कि कसरी भनु म, भगवानले सधै हजुरको रक्षा गरुन्..

  • @sompun4890
    @sompun4890 6 ปีที่แล้ว +91

    सम्पुर्ण सहभागी टिम लाई मेराे हीर्दय देखि सलाम !! येति मार्मिक गीत शुन्न पाएयो !!! पुर्निमा बैनी को यो शाेर ले नेपाली काे मन मुटुमा बस्न सफल हुनु हुनेछन् !!!!

    • @teerthadahal8700
      @teerthadahal8700 6 ปีที่แล้ว

      wow मार्मिक कति मिठो स्वर कसरी प्रसंसा गरौ मन मुटु छोयो!

    • @tharuganeshbahadur3126
      @tharuganeshbahadur3126 6 ปีที่แล้ว

      Som Pun tq

    • @shuvambhetuwal7017
      @shuvambhetuwal7017 6 ปีที่แล้ว

      God Belssu.purnima Gg..

    • @lizzan9719
      @lizzan9719 6 ปีที่แล้ว

      Som Pun

    • @limbubikal9333
      @limbubikal9333 6 ปีที่แล้ว

      nice voice.....

  • @रमाइलोसंसार-ङ7ठ
    @रमाइलोसंसार-ङ7ठ 4 ปีที่แล้ว

    बधाई छ तिमीलाई सधै यस्तै मार्मिक गीत गाउँदै जानु शुभकामना ल ।

  • @seasongurung3466
    @seasongurung3466 6 ปีที่แล้ว +3

    अति मीठो ।बधाई छ पुर्णिम ।

  • @jiwanyanjan2873
    @jiwanyanjan2873 5 ปีที่แล้ว +2

    मधुर स्वरका धनी बहिनी यसरी नै अगाडि बढ्नु पर्छ अनि आफ्नो पढाइलाई पनि निरन्तरता दिनु पर्छ है

  • @suryabishnu2357
    @suryabishnu2357 6 ปีที่แล้ว +3

    दामी छ नि सोर त दिदि को

  • @manabgiri3352
    @manabgiri3352 5 ปีที่แล้ว

    पुर्णिमा दिदीलाई जिन्दगी को धेरैधेरै शूभकामना

  • @roshanmanni6919
    @roshanmanni6919 6 ปีที่แล้ว +4

    purnima lama jasto sor ko dhani singer lae man nparaune manxee sayad kamai holan

  • @bhubantamang9721
    @bhubantamang9721 6 ปีที่แล้ว +1

    धेरै राम्रो छ पुर्णिामा आङा बाइनी तिम्रो सोर अनि यो गित ।जहाँ सम्म लाग्छ यो गित ले सारा नेपाल लि को मन छुने छ ।

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 6 ปีที่แล้ว +4

    होइन स्वर पनि कति मिठो के मोहोनी नै लगाइदिने ।।।

  • @mahendrashyangbotamang6636
    @mahendrashyangbotamang6636 6 ปีที่แล้ว +1

    अति मिठो स्वर अनि मार्मिक छ्न शब्दहरु। बधाई छ बहिनी।

  • @bimalrana999
    @bimalrana999 6 ปีที่แล้ว +3

    धेरै मार्मिक 😍😍

    • @bimalrana999
      @bimalrana999 3 ปีที่แล้ว

      @@dharmarajbudha56 😀😀

  • @दिवशक्षेत्रीश्रीकोट

    वाह॥ बिसी सुन्दर सान्दर्भिक छ तपाईंको अनुसन्धान र तपाईंको ईमेज हेर्दा मलाइ तपाई स्वार्थी हुनुहुन्छ भन्ने सोच्थे सो म जन्दा हजारौ होलान् तर यी शब्दले अथवा तपाइको एक नेपाली नारी लाई उद्धार गरेको खबर न्यूज तथा तपाई साच्चिकै नेपाली
    आत्मिक नेपाली नारी जन्मिनु भाछ जय तर म तपाईंको सबै गीत सुन्थ्थे तर सबै गीतले मेरो मन छोएन तर यो गीतले मेरो गलत फेमी बाट हटायो बिसि तपाई पिडा अच्युत निर्णयात्मक मनलाई समाल्न मुस्किल भो
    तिम्रो जस्तै मेरो दिल भैदिए ॥
    दिलमा मेरोको जटिल भैदिए ॥
    दिवश गजलकार
    विकट मूगु कर्णाली ॥॥॥

  • @basantrai8399
    @basantrai8399 4 ปีที่แล้ว +4

    Thank you music of Nepal ..and Sister Purnima Lama for this so meaningfull song

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 6 ปีที่แล้ว

    वाउ,,अति मार्मिक आधुनिक गीत सम्पुर्ण सहभागी टीम लाई ह्र्दय देखि नै,,धन्यवाद दामी छ पुर्णिामा बहिनि स्वर तिम्रो धेरै मिठो लाग्यो सफलताको धेरै धेरै शुभकामना म कुवेत बाट हेर्दै छु,,नानू,,,

  • @narjunggurung553
    @narjunggurung553 6 ปีที่แล้ว +8

    साच्चिकै एक किसिमको जादु छ पुर्णिामाको आवाजमा , यस्तो आवाज सुने पछि मान्छेहरु किन फिदा नहुनू र !!!

  • @ChandThakuree
    @ChandThakuree 6 ปีที่แล้ว

    सम्पुर्ण सहभागी टिम लाई मेराे हीर्दय देखि सलाम !! येति मार्मिक गीत शुन्न पाएयो !!! पुर्निमा बैनी को यो शाेर ले नेपाली काे मन मुटुमा बस्न सफल हुनु हुनेछन् ! जय गीत जय संगीत

  • @raj_awasthi7
    @raj_awasthi7 4 ปีที่แล้ว +11

    गीत सुनेर आँसु झार्ने एउटा म मात्र हो कि तपाई पनि हुनुहुन्छ ?

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 ปีที่แล้ว +2

      मेरो तमनै रियो बहिन को जनहित सुनेपनि देस बुबाआमा मायाकोछ

    • @kishanrai8820
      @kishanrai8820 2 ปีที่แล้ว

      @@sarswotisharma4899ऽ

    • @kishanrai8820
      @kishanrai8820 2 ปีที่แล้ว

      @@sarswotisharma4899 ऽऽ

  • @puskarpujara2176
    @puskarpujara2176 6 ปีที่แล้ว

    ati mitho sister......ajhai pargati ko suvakamana x...

  • @rachitadarnal7851
    @rachitadarnal7851 6 ปีที่แล้ว +30

    धेरै राम्रो गाना छ अनि शब्द झनै मन छुने सफलताको सुभकामना......🌹🌹🌹💑

  • @pradeeplama3926
    @pradeeplama3926 6 ปีที่แล้ว

    Really Touching My Heart keep It Up Purnima Bunu सफल्ताको पाइला सधै अघि बढी रहोस यहि कामना छ मेरो

  • @madupant5581
    @madupant5581 6 ปีที่แล้ว +61

    तिम्रो आवाज मा जादु छ बैनी तिमिलाइ भगवान ले सदैब सफलता दिउन। अन्जु पन्तमा जस्तो घमण्ड तिमिमा देख्नु नपरोस।

    • @sherbasnet7599
      @sherbasnet7599 6 ปีที่แล้ว +1

      Sarai ramro sor xa purma

    • @cuteblinks9003
      @cuteblinks9003 5 ปีที่แล้ว

      night voice sis

    • @shristipokheral425
      @shristipokheral425 5 ปีที่แล้ว

      Bahini timro sor ra git aattinai ramro xa hai Bahini vagawan le timro sorko rachya garun

    • @buddarai3091
      @buddarai3091 5 ปีที่แล้ว

      Shristi Pokheral morning xa

    • @lashhangtamang7977
      @lashhangtamang7977 4 ปีที่แล้ว

      Anju panta gamandi chha ra dai

  • @madanparahiya9003
    @madanparahiya9003 5 ปีที่แล้ว +1

    बहुत ही बाढिलाई आपकी गीत है मैं भारत से हूं जय माता दी जय हिंद जय भारत की जय जय श्री राम झारखंड से हूं

  • @minamina6056
    @minamina6056 6 ปีที่แล้ว +3

    so sweet voice and heart touching Also

  • @saizotamang1597
    @saizotamang1597 5 ปีที่แล้ว +1

    Purnima di hajurko voice suner anju pantako git nai bise best of luck di.

  • @karemhameed9317
    @karemhameed9317 6 ปีที่แล้ว +3

    Love you purnim

  • @birbahadurraikabirbahadur3446
    @birbahadurraikabirbahadur3446 5 ปีที่แล้ว

    मीठो आवाज मा सजिएको अति मार्मिक गीत ले मनै छोयो

  • @khagendrachaulagain755
    @khagendrachaulagain755 6 ปีที่แล้ว +6

    तिम्रो आवाज सफलताको सुभकामना.

  • @bankingpreparation4142
    @bankingpreparation4142 5 ปีที่แล้ว

    Yo geet maile ek patak travel garda bus ma bajeko suneko thiye ..Yo geet sunera suteko manxe utheko thiye ...ane yo geet dherai khoje..but aaz bhete.....
    It's awesome..vocal , lyrics music sabai just awesome

  • @birbahadurroka3938
    @birbahadurroka3938 6 ปีที่แล้ว +4

    अती मार्मिक गित सोर कि धनि पुर्णिमा बैनिलाई मेरो सलाम

  • @tamangsunil302
    @tamangsunil302 5 ปีที่แล้ว +2

    Jadumay shor purnima bahiniko 🤔🤝 🤝 best of luck 🤗🤗🤗😴😴😴👏👏👏💞💞💞🇳🇵🇳🇵🇳🇵👍👍👍

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रती आभारी छौं ।

  • @onlinekc5977
    @onlinekc5977 6 ปีที่แล้ว +16

    नेपाल लाई जिताउने, सङगित लाई जिताउने र दानब जाति लाई जिताउने गित हुनु पर्छ अनि हुन्छ जित बल्ल सङगित ससांरमय हुन्छ ।
    धन्यवाद धन्यवाद धन्यवाद !!!!

  • @omanmagar5271
    @omanmagar5271 6 ปีที่แล้ว

    धेरै धेरै सफल्ताको शुभकामना पुर्णिामा लामा जि लाई एति सजिलै यति मिथो गाउनु हुन्छ उहाको स्वर झनै सुनमा सुघन्ड छ वा वा 💞💞💞💞💞💞💞💞

  • @lilaneupane7124
    @lilaneupane7124 6 ปีที่แล้ว +11

    anju pant ko vanda besi 6 swor best of luck sister

  • @gannevae3014
    @gannevae3014 3 ปีที่แล้ว +2

    वावा 🔥❤❤❤❤

  • @shivanyazakhring8286
    @shivanyazakhring8286 6 ปีที่แล้ว +6

    मै भारत से ___ बहुत कशिश है आवाज़ में । रूला दिया इस गीत ने । कामयाबी मिले हमेशा तुम्हें ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  6 ปีที่แล้ว +1

      धेरै खुसी, नव, नेपाली आधुनिक गीत, हे धेरै धेरै धन्यवाद हजुर

  • @biruchand6748
    @biruchand6748 6 ปีที่แล้ว

    अति राम्रो गित धेरै धेरै राम्रो voice र आउदो दिन मा पनि येसरि नै राम्रो राम्रो गित सचनु होला सफलताको शुभकामना छ पुर्णिामा

  • @sapanakarki731
    @sapanakarki731 4 ปีที่แล้ว +10

    तपाईको गित सुन्दा यस्तो लाग्छ कि तपाई ले मेरो आफ्नो मनको भाबनाहरु अरुको सामुन्ने पुर्याईदिनु भो जुन मैले भन्न सकेको थिईन।

  • @shibubhandari4894
    @shibubhandari4894 5 ปีที่แล้ว

    Ati mitho aawaj ki dhani puenigma lama ani geet ka sabda le pani man nai xuyo kip it up bahini.

  • @babukrishnabh
    @babukrishnabh 6 ปีที่แล้ว +6

    Melodious voice, heart touching!! You have bright future!!! So cool, calm, dedicated!!

  • @thagendrapaudel6276
    @thagendrapaudel6276 6 ปีที่แล้ว

    धेरै धेरै सुभकामना छ!!!! तिम्रो जस्तो स्वरका धनीहरु का लागि ।।।अति मिठो स्वर ।।।

  • @birendrarawal3351
    @birendrarawal3351 6 ปีที่แล้ว +19

    पुर्णिामा दिदिले गायपछी अन्जु दिदिले गायको जस्तै लाग्छ ,, पुर्णिमा दिदी Best Of Luck अझै यो भन्दा उत्कृष्टको पर्खाइमा छौ हामि ,, अन्जु दिदिको काध थाप्ने जिम्मेवार तपाईंलाइ आयको छ तेसलाइ सदुपयोग गर्नु 💕💕

  • @bibasbpl8185
    @bibasbpl8185 6 ปีที่แล้ว

    असाधै मन छूने गीत गाएको मा धन्याबाद

  • @malatipaudel9723
    @malatipaudel9723 6 ปีที่แล้ว +6

    धेरै मार्मिक।।

  • @rajukhatri8029
    @rajukhatri8029 6 ปีที่แล้ว

    आज भोली नेपाली गित सङीत मन पर्न थालेको छ त्यो पनि पुर्णिमा जि को आवाज मा रहेका गीत हरु त झन असाधै मन पर्छ अझै प्रर्गती गर्दै जानु बहिनी ल 🌹🌹🌹🌹

  • @sagarprime8031
    @sagarprime8031 6 ปีที่แล้ว +3

    asto git gauda nepalko man nepalko mato nepalko himal jasto duniyale chinnexa nanu .dherai manko man song nanu

  • @ranenderkc6659
    @ranenderkc6659 6 ปีที่แล้ว +1

    अत्यन्तै मिठो र मार्मिक ।

  • @saxinbk4616
    @saxinbk4616 3 ปีที่แล้ว +4

    Nice song love purnima vocal

  • @karunatamang5158
    @karunatamang5158 5 ปีที่แล้ว

    Dami xa sis

  • @asthmemendez4921
    @asthmemendez4921 6 ปีที่แล้ว +3

    purnima Lama you sing very well your voice is amazing i love your voice god bless you!!!!!!

  • @trihtugwor4503
    @trihtugwor4503 4 ปีที่แล้ว +1

    Wow wow sister Ek dam ramro voice cha Mutu lai chune Song cha

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 ปีที่แล้ว

      हजुरको प्रतिकृया प्रती आभारी छौ ।

  • @bmswr231
    @bmswr231 6 ปีที่แล้ว +4

    Purnima Sis God gifted voice keep it up

  • @krishnabamjan6235
    @krishnabamjan6235 4 ปีที่แล้ว +1

    Yak ramro xa geet ani voice yastai rahos sadai vari

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 ปีที่แล้ว

      हजुरको प्रतिक्रिया का लागि धेरै आभारी छौ l

  • @kishanrai8820
    @kishanrai8820 3 ปีที่แล้ว +4

    स्वर मा कति मिठास छ बयान गरेर सकिन्न मेरो रोजाईमा 99%मन पर्ने दिल भित्र बाट सलोट छ बैनि लाई ।

  • @bijaybindash4589
    @bijaybindash4589 6 ปีที่แล้ว

    Duniya ma. Sayad yo jasto geet xaina hola yati Dherai Ramro xa lay sabda ani swot jay nepal

  • @raiphas1649
    @raiphas1649 6 ปีที่แล้ว +3

    I love voice so much really heart touching.

  • @raikaila432
    @raikaila432 6 ปีที่แล้ว

    अति मिठो स्वर पुर्णिामा लामाको अर्को जन्ममा पनि पुर्णिामा लामाको यस्तै सुमधुर स्वरमा सजिएको गित सुन्न पाउ

  • @kumarsanu1556
    @kumarsanu1556 6 ปีที่แล้ว +3

    बधाई छ बुनु लाई गित ले मन सबै नेपाली को छुन्छ

  • @gurungbhadra8504
    @gurungbhadra8504 6 ปีที่แล้ว

    नानी कति माया लाग्दाे तिम्रो साेर गीत तेतिनै मुटु नै चुडाई लाने😌😌😍💞

  • @santoshghimire5921
    @santoshghimire5921 6 ปีที่แล้ว +10

    I forget anju pantha keep it up purnima god bless You.....

  • @princesagar4949
    @princesagar4949 6 ปีที่แล้ว +2

    awesome voice really u makes me cry by ur heart touching voice and song as well god bless u best of luch for ur upcomong future.....

  • @santoshlimbu664
    @santoshlimbu664 6 ปีที่แล้ว +5

    अाहा मिठाे गित

  • @krishnatamang6361
    @krishnatamang6361 5 ปีที่แล้ว +1

    Sachikoi kati mitho voice ho purnima bainiiko

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरको प्रतिक्रिया प्रती आभारी छौं ।

  • @snehakhadka4796
    @snehakhadka4796 6 ปีที่แล้ว +29

    wow so heart touching songs

  • @bhagawansinghgurung2111
    @bhagawansinghgurung2111 ปีที่แล้ว

    Hoena ho purnima lama ki kaile ko geet ho yo saraswati matale kasto sur pradan gareko hola god bless you purnima boina kya mitho voice hae somuch much purnima

  • @sanamjanu987
    @sanamjanu987 6 ปีที่แล้ว +3

    मार्मिक गित बधाई छ बहिनी

  • @sancharkailali4225
    @sancharkailali4225 4 ปีที่แล้ว

    धैैरै मिठो शब्द अनि संगित छ

  • @maheshbista7138
    @maheshbista7138 6 ปีที่แล้ว +20

    मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डरमाथि विजयी पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुत अघि बढ्छ । best of luck

  • @laxmanhamal8606
    @laxmanhamal8606 3 ปีที่แล้ว +1

    Super top song , Singer baini ra. Whole team laai congratulation

  • @haripokhrel4808
    @haripokhrel4808 6 ปีที่แล้ว +8

    अत्यन्तै कर्णप्रिय स्वर अनि मार्मिक शब्द।। एक दिन अवश्य सफलताको शिखर चुम्नुहुनेछ बैनी।।। सफलताको शुभकामना।।

  • @bijayabibasbc9997
    @bijayabibasbc9997 6 ปีที่แล้ว

    aaba ko nepali sangit ko bazzar tataune gayika purnina lama .dami xa sor.ani geet pani.best of luck.

  • @anilbohara9979
    @anilbohara9979 6 ปีที่แล้ว +6

    waw sis so sweet voice n song

  • @sonaliSingh-ej4jt
    @sonaliSingh-ej4jt 5 ปีที่แล้ว +1

    Very nice sound purnima ...i like your oll song ..u r so cute girl...good ....

  • @deepakdhungana1494
    @deepakdhungana1494 6 ปีที่แล้ว +5

    दामी छ है स्वोर ...Music also...

  • @sentimentalkanxa3741
    @sentimentalkanxa3741 6 ปีที่แล้ว

    कति राम्रो छ बहिनीको स्वर

  • @Yanjalkarki4758
    @Yanjalkarki4758 5 ปีที่แล้ว +3

    Heartly--touched sound .

    • @aditiloktam1634
      @aditiloktam1634 3 ปีที่แล้ว

      DHERAI MITHO GIT XA XA PURNIMA LAMA KO

  • @kulbdrpun2460
    @kulbdrpun2460 5 ปีที่แล้ว +1

    Wow so nice sing with meladious voice

  • @omlaloli1860
    @omlaloli1860 6 ปีที่แล้ว +10

    dislike garne kasta khalka mula haru holan

  • @alinadhanukxetri6276
    @alinadhanukxetri6276 6 ปีที่แล้ว

    Aati marmik geet. Keep it up didi 😢😢😢😢😢👍👍👍👍

  • @joereigns117
    @joereigns117 6 ปีที่แล้ว +33

    Dami Xa Voice💕💕💕💕

  • @rahulmager8836
    @rahulmager8836 6 ปีที่แล้ว +1

    Dhari dhari bhadi xa purnima ji yo marmik sabda ane janmara sor safalta ko suva kamana purnima ji

  • @sudiplama5544
    @sudiplama5544 6 ปีที่แล้ว +13

    wow nice song & voice

  • @abiralbhattarai844
    @abiralbhattarai844 5 ปีที่แล้ว

    mitho sorki dhani purnima lai dhari dhari dhanyabad

  • @दानखत्री
    @दानखत्री 6 ปีที่แล้ว +7

    पुर्निमा बहिनि शुभकामना छ अति मीठो स्वर अन्जु पन्त धर्म छाडा भन्दा हजारौं लाखौं गुना राम्रो छ हिन्दु बुद्ध को भक्ति भजन पनि गाउनु अन्जु पन्त जस्तो धर्म परिवर्तन गरेर हिन्दु बुद्ध सैतान को भजन गाउदिन न भन्नू अाफ्नो पुर्खा को धर्म नछाड्नु

    • @दानखत्री
      @दानखत्री 6 ปีที่แล้ว +1

      सत्य घटना लाई समेटिएको गित मनै छोयो साएद 10 बर्ष जन युद्ध सम्झाना गरायो गित ले कति मरे कति का घरबार उजाड भयो कसै को बाउ छैन कसैको अामा कसै को भाइ छैन कसैको दिदी छैन दाइ छैन 2000हजार नेपाली अामा का छोरा छोरि मार्य खै अाज ती नेता ले के गर्य अाफु माथि पुग्य जनता जस्ताको तस्तै राजा हरु ले निर्माण गरेका बिकास मा मोज मस्ति गरेका छन् नेता हरु हिजो हामी सम्पूर्ण नेपाली एउटै माला मा गासिय का थियौ अाज इ नेता हरुले जातिय नाममा देश टुक्रा टुक्रा बनाय नेपाली नेपाली बिच मा काटमार को सिर्जना गराय नेपाली धर्म संस्कृति बिचियो हिन्दु बुद्ध धर्म समाप्ति गर्न लगाइयो बिदेशी ईसाइ मिसनरि बाट अर्बौं डलर खायर नेपाल भरि हिन्दु बुद्ध को देशमा चर्च हरु उभ्याइयो बास्तवमा यो गित ले बितेका पल एकपटक झल्को गरायो धन्यवाद पुर्निमा लामा बहिनी

    • @madupant5581
      @madupant5581 6 ปีที่แล้ว +1

      Dan Khatri अन्जु पन्त को गित कैले नसुन्ने निदो गरियको आज ४ साल भयछ। तेस्ता घटिया सोच भयका हरुको गीत नसुने पनि बाचेकै छु । जय नेपाल जय सङित ।।।।🌹

    • @kulrana6673
      @kulrana6673 6 ปีที่แล้ว

      Ramro xa

    • @babitabantama711
      @babitabantama711 6 ปีที่แล้ว

      Dan Khatri राराेछपुन्नीमनबाेजीकाेगिटअावाज

    • @kumbakarnavlog6432
      @kumbakarnavlog6432 6 ปีที่แล้ว

      Hait damnaharu k k vanxan ho

  • @pradiplama6595
    @pradiplama6595 6 ปีที่แล้ว

    Wow nice voice sarai man xoyo mero best of luck sis..

  • @sariee_tah_Gurung
    @sariee_tah_Gurung 6 ปีที่แล้ว +4

    woww it's really heart touching

  • @himalsagar9575
    @himalsagar9575 6 ปีที่แล้ว +1

    Very good voice progress in futre immidetly

  • @narbahadurbahadur2551
    @narbahadurbahadur2551 6 ปีที่แล้ว +10

    nice song

    • @nishanakchongrai7282
      @nishanakchongrai7282 6 ปีที่แล้ว

      NAR BAHADUR BahaDur व्व्व्व्व्वव्#आ

    • @mayagurung2032
      @mayagurung2032 6 ปีที่แล้ว

      NAR BAHADUR BahaDur l

    • @bijaythapa5132
      @bijaythapa5132 6 ปีที่แล้ว

      NAR BAHADUR BahaDur kwhca

  • @Chingchongarimjan39
    @Chingchongarimjan39 6 ปีที่แล้ว

    nice voice n song..purnima bahiniko shor lai mannui parxa..

  • @bishnupokhrel4090
    @bishnupokhrel4090 6 ปีที่แล้ว +2

    जति सुने पनि मन नभरिने यो गित From Delhi

  • @sumanforyou1286
    @sumanforyou1286 6 ปีที่แล้ว

    मन छोयो बहिनी अति मिठो स्वरमा गित😍

  • @rajutamang8417
    @rajutamang8417 6 ปีที่แล้ว

    Wau क्या दामी छ बुनु

  • @priyashrestha3504
    @priyashrestha3504 4 ปีที่แล้ว

    very nice song thank you so much purnima sister !!💐💐💐💐💐!!