८१ मा अलौकिक चमत्कार, भारत अमेरिका देश मेटिन्छ, नेपालमा दुर्घटना र अलौकिक व्यक्तिको हातमा सत्ता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 426

  • @HimalOnlineTV
    @HimalOnlineTV  8 หลายเดือนก่อน +41

    धर्तीपुत्र ॐ बुद्धदीप सम्पर्क : 9704146722

    • @rajeshshrestha1742
      @rajeshshrestha1742 8 หลายเดือนก่อน +4

      Thank you

    • @SagerSingh-n7k
      @SagerSingh-n7k 7 หลายเดือนก่อน +5

      Hajurlai Pani Naya barsko dherai--dherai subhkamna.

    • @kailashsubba5584
      @kailashsubba5584 7 หลายเดือนก่อน

      के हो jpt मिडियाजी ?????

    • @manbahadur7459
      @manbahadur7459 7 หลายเดือนก่อน

      Namaskar guru❤❤❤

    • @DevThapa-du7vr
      @DevThapa-du7vr 4 หลายเดือนก่อน

      Ppppppppp099oooooooooooooooooo9oô​@@rajeshshrestha1742

  • @bimalarai2216
    @bimalarai2216 8 หลายเดือนก่อน +13

    सहि भन्नुभयो गुरु अपराधीहरु सकिनै पर्छ र मंगोलियन फेस भएको सिधा साधालाइ राक्षस रुपी हरुले धेरै अन्याय गरेको छ तिनी अपराधीहरुको अन्त्य हुनै पर्छ

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 8 หลายเดือนก่อน +41

    यो पृथ्वीको परम देवभुमीमा अपराध गर्ने अपराधी हरुको सर्वनास निश्चयोभावी छ । जय गोरख, जय शम्भो , जय परमात्मा ।

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 8 หลายเดือนก่อน +28

    जय होस् गुरुदेव हजुरको बोली पूर्ण हुन । 🇳🇵🇳🇵

  • @gangachudal7667
    @gangachudal7667 8 หลายเดือนก่อน +11

    अब यो हुनु पर्ने हो भने चाडै होस हे भगवान सत्य ले मात्र ठाउँ पावस 🎉🎉🎉यो सन्सार मा 🎉🎉🎉

  • @manjusatyal350
    @manjusatyal350 7 หลายเดือนก่อน +9

    🎉 अउम धर्ति पुत्रको सन्देश सुन्दा सारै खुशी लाग्यो। हाम्रो नेपाल,बिश्वको चर्चासुन्दा परिवर्तन हुन्छ , धार्मिक देश बिश्वले नेपाललाई मान्छ भनेको सुन्दा धेरै खुशी लाग्यो ‌।जयश्री अम्वे सबैको जयहोस कल्याण मंंगलहोस।

  • @dhanbahadur4918
    @dhanbahadur4918 8 หลายเดือนก่อน +6

    हाम्रोदेशलाईमासनखोजने, जुन-जुन देशहरूछ,तोदेशहरकोभषमहोस,जयनेपाल, जय गुरूदेव

  • @homnathlamichhane739
    @homnathlamichhane739 8 หลายเดือนก่อน +12

    ॐ नम: शिबाय।ॐ सुर्याय नमह।।जय हिन्दुराज्य नेपाल ।।।

  • @laktembasherpa856
    @laktembasherpa856 8 หลายเดือนก่อน +36

    हजुर ले भनेको कुरा चाँडै देख्न पाउ पशुपति नाथ ले साथ दिने छ 🙏🇳🇵

    • @nischalchhetry3890
      @nischalchhetry3890 7 หลายเดือนก่อน +1

      भशटचार देस्द्र्होही हत्या बलात्कारि को सर्बनास होस गुरुदेब तपाईले भनेको सबै कुरा हामिले देख्न पाईयोस अन्त्रछ्क सक्क्ती ले भशटचार लगायत सबै खराब बिचार भएका को अन्त होस गुरुदेब

  • @premudas8266
    @premudas8266 8 หลายเดือนก่อน +4

    ॐ नेपाल मा शान्ति होस देश बिदेश रहने लाइ सन्देश ॐ शान्ति बुद्ध दिप

  • @parbatirai5174
    @parbatirai5174 8 หลายเดือนก่อน +3

    ॐॐ गुरुको जय होस

  • @sitathapa33
    @sitathapa33 8 หลายเดือนก่อน +5

    हाम्रो भुमी तपो पुन्य देव भुमिमा आखा लगाउने हरुलाइ नाश गराउन ॐ गुरु

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 หลายเดือนก่อน +1

    यो टिभीमा धर्मविर अक्षय श्रीमाराजलाई पनि बोलाएर अन्तर्वार्ता लिएमा राम्रो हुने थियो।

  • @jayabista6126
    @jayabista6126 8 หลายเดือนก่อน +1

    खोइ हाउ गुरु अरुले जस्तो आलोचना चाइ गर्दिन।तर कति पुग्ला नपुग्ला अब यहीँ ८१ साल बाट सुरु हुने भन्नुभएकोले बिचार र मनन अब ८,१०,बर्षमा केही फरक पर्ला नै भन्ने आसा र बिश्वासमा छै छु।धन्यवाद गुरुले भनेको कुरा पूरा होस्।

  • @avishekpandey4477
    @avishekpandey4477 8 หลายเดือนก่อน +6

    इश्वरको लिला अपरम्पार जय जननी।

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 8 หลายเดือนก่อน +6

    उहाँले बोल्नुभएको मलाई सही सत्य लाग्छ किनभने विश्वमा हाम्रा नेपालका नाम अमर भएर गएको छ विश्वमा हाम्रा गोर्खाली सेनाहरू सम्पूर्ण देशविदेशमा पनि नाम कमाएर आएको छ किन जुन देशमा पनि हाम्रो गोर्खाली सेनाले अर्को देशलाई संरक्षण दिएको छ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जय देश जय नरिस जय राष्ट्रवाद जय शिव सेना नेपाल जय शम्भु अरण महादेव।

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 8 หลายเดือนก่อน +6

    सही बिस्लेसन साह्रै राम्रो उदाहरण दिनुभयो नेपाल हिन्दु राष्ट्र थियो रहन्छ। केही बिदेशी डलर बाट संचालीत नेता हरु ले गर्दा देश बर्बाद भइसकेको छ अझै जनता मस्त निद्रामा परेका छन जय हिन्दु राष्ट्र नेपाल जय बुद्ध राष्ट्र नेपाल ❤

  • @kesharkc2037
    @kesharkc2037 8 หลายเดือนก่อน +9

    आवाज गुरु तपाईँको बोली लागोस

  • @matrikaparajuli8162
    @matrikaparajuli8162 7 หลายเดือนก่อน +2

    सहि हो , अमेरिका र इण्डिया निकट भविष्यमा नै पृथ्वी मा कुनै दिन पढाइ हुनेछ , अमेरिका र इण्डिया थिए।
    जसलाई इतिहास भनिने छ

  • @urmilarai5535
    @urmilarai5535 8 หลายเดือนก่อน +4

    बिहान भरि गुरूको अन्र्तवार्ता पर्खिदा पर्खिदा बल्ल बल्ल आयो । खुसी लाग्यो गुरूको पनि सधै भगवानले रक्षा गरोस , गुरूको वाणीमा सत्यको जीत हो । हिमाल टिभीको सबै टिमको पनि सधै उन्नति होस । जय अखण्ड नेपाल धर्ती आमा ।

  • @bikashshrestha8729
    @bikashshrestha8729 8 หลายเดือนก่อน +1

    जन्म दिनको धेरै धेरै शुभकामना गुरु लाई नयाँ वर्ष को धेरै धेरै शुभकामना 🙏🎉🎈❤️

  • @shyambahadurkunwar2371
    @shyambahadurkunwar2371 8 หลายเดือนก่อน +5

    जन्म दिनको धेरै शुभकामना गुरु........ तपाइको वाणि सहि सत्य होस------र नेपाल देश देश नभई विश्वको गुरु बनोस:::::::

  • @ppgm87
    @ppgm87 8 หลายเดือนก่อน +4

    कोतिकोती प्रनाम गुरु धर्तिपुत्र ॐ बुद्धदीप धेरै आशीर्वाद दिनुहोस!
    योग योग योगेस्वराय
    भुत भुत भुतेस्वराय
    काल काल कालेस्वराय
    शिव शिव सर्बेस्वराय
    संभो संभो महादेवाय!!!

  • @birkhaswar3472
    @birkhaswar3472 8 หลายเดือนก่อน +2

    धरम गुर, हर, लाइ समपु्ण परिबार काे तफ बाट काेटि बाेटि नमसकार छ जयहाेस

  • @rabibaral9333
    @rabibaral9333 8 หลายเดือนก่อน +4

    १००% सान्दर्भिक बिष्लेषण ।

  • @krpun9503
    @krpun9503 8 หลายเดือนก่อน +5

    २०८१साल बैशाख १ बाट हुने संसार जय नेपाल ढोल बजाएर

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 8 หลายเดือนก่อน +3

    जय गूरूदेव 🙏🙏🔔🚩🙏🔔🪔🪔 गूरूबीध्धया गूरूदेव 🙏🇳🇵👏 ऐतिहासिक महत्व गूरूबीध्धया गूरूदेव 🙏

  • @satyasanatanug
    @satyasanatanug 8 หลายเดือนก่อน +2

    सारा विश्व एक देश एक राजा एक सत्य सनातन धर्म हुनेछ। ।।ॐ।।

  • @gagankhadka1664
    @gagankhadka1664 8 หลายเดือนก่อน +7

    यो guru को bachan सत्य भयेर jaus र यो देश का devi देउता हरू ले yinko bachan सत्य गरि diun....
    नेपाल र देश भक्त नेपाली sada अमर रहुन्......

  • @thaparamesh4478
    @thaparamesh4478 8 หลายเดือนก่อน +1

    जय गुरु नमन गर्दछु ॐॐॐ हजुरलाई धेरै धेरै शुभ कामना म परदेशी बाट

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 8 หลายเดือนก่อน +10

    रुस को झन्डा हो या चिन को दुइमा एउटा ❤

  • @Kushallama293
    @Kushallama293 8 หลายเดือนก่อน +7

    ॐ नोमो गुरु देब

  • @madanadhikari2175
    @madanadhikari2175 8 หลายเดือนก่อน +11

    दावाका साथ बोल्नुभयो नि गुरु!हाम्रालागि त अपत्यारिलो जस्तो भयो।जन्मदिनको शुभकामना गुरु!

  • @TaradeviPandey-i3u
    @TaradeviPandey-i3u 8 หลายเดือนก่อน +1

    Radha Radha Guruji ❤❤

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 8 หลายเดือนก่อน +1

    कोटि कोटि नमन गुरु हजुर मा 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thaparamesh4478
    @thaparamesh4478 8 หลายเดือนก่อน +1

    जन्म दिनको हार्दिक मंगलमय शुभकामना छ गुरु नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु म साउदी अरब बाट हेर्दै

  • @sitathapa33
    @sitathapa33 8 หลายเดือนก่อน +1

    धर्ती पुत्र ॐ गुरु सहि सत्य को जित होस नेपाल् र नेपाली को जय होस यि पापिसट दलाललाई के हुनछ गुरु ?

  • @nepalixoro6306
    @nepalixoro6306 8 หลายเดือนก่อน +3

    Aaja balla guruko interview herna paune bhaiyo❤❤❤

  • @bharatchhindal6529
    @bharatchhindal6529 8 หลายเดือนก่อน +3

    Jay Gurudev

  • @devendrakhadk5878
    @devendrakhadk5878 8 หลายเดือนก่อน +1

    जन्म दिनको धेरै धेरै शुभकामना प्रणाम गुरू बर

  • @rajeshjung7177
    @rajeshjung7177 8 หลายเดือนก่อน +2

    गुरुदेव ॐ बुद्धदिप ज्यू को जन्मदिन को मंगलमय शुभकामना🙏🙏🙏🇳🇵

  • @umaadhikari491
    @umaadhikari491 7 หลายเดือนก่อน +2

    जय जय होस् गुरु हजुर को 🌺🙏🙏🙏🙏🙏🙏💕💕

  • @DronacharyaAdhikari
    @DronacharyaAdhikari 8 หลายเดือนก่อน +6

    Happy birthday gurudev

  • @urmilaacharya6854
    @urmilaacharya6854 8 หลายเดือนก่อน +3

    जय हाे गुरू🙏🙏🙏🌹🌹🌹

  • @laxmanpokharel6457
    @laxmanpokharel6457 8 หลายเดือนก่อน +1

    Jaya nepal...jaya shree ram....

  • @LekhNathDhakal
    @LekhNathDhakal 8 หลายเดือนก่อน +8

    मानसिक हस्पिटलमा जानुस है प्रदिप जी अन्तरवार्ताको लागि गेस्ट खोज्न

  • @kumarlama1848
    @kumarlama1848 8 หลายเดือนก่อน

    सचो।र।सतया।लाई।दाबाएकोले।गरदा।कुमन।भएको।मानीस।को।संङहारको।दिन।हरु।आईसकेको।छ।सुरजे।लाई।असर।भाकोले।गरदा।तल।झरनेछ।प्रिथीबिमा।बाईरा।रामराम।भित्र।अपराध।सोचने।को।संहारको।दिनआई।सकेकोछ।छाक।बननेछ।छक।भनेको।भोकमेटाउने।सामान।हुनेछ।हेरदै।जाने।समयाक।शिल।मा।रहने।मेरो।यो।तेरो।छैन।भननें।अहमको।संङहारको।दिनहुनेछ।मानछेको।मनदेखी।टडाहुनेछ।

  • @tankrajpaudel7640
    @tankrajpaudel7640 8 หลายเดือนก่อน +1

    ॐ नम शिवाय जय गुरुदेव जन्म दिन को मंगलमय शुभकामना🇳🇵🙏🌹❤️

  • @kalasanchar
    @kalasanchar 8 หลายเดือนก่อน +3

    J hos jaya hos

  • @MayaAmmj
    @MayaAmmj 8 หลายเดือนก่อน +1

    नम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏स्कार गुरू हजुर सफल हुनुहोस ❤❤❤❤

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw 8 หลายเดือนก่อน +7

    कुन लाेकबाट यस्ता पागल फेला पार्नु भयो पत्रकार ज्यु यी पागल दूत नेपाल मा कहाँ बस्नु हुन्छ ?यत्रो कष्ट गरेर सक्कली पागल ज्युकाे दर्शन गराउनु भएको मा साधुवाद!

    • @lilbahadurmahotra6250
      @lilbahadurmahotra6250 8 หลายเดือนก่อน

      maile bujheko yetti ho ki nepal lai kamjor banaune ma e baudik byakti ko pani thulo haat xa

  • @binodrijal4372
    @binodrijal4372 8 หลายเดือนก่อน +1

    जन्मदिन को हार्दिक मंगलमय शुभकामना छ गुरूदेब।

  • @gbrai5868
    @gbrai5868 7 หลายเดือนก่อน

    यो गुरुको भविष्यवाणी सही भई दिए त......... तर सबै गफै त हो सम्धी भैंसी रुख चडी घाँस खायो भने जस्तै हो

  • @dipuneupane189
    @dipuneupane189 8 หลายเดือนก่อน +1

    ॐ नंमःशिवाय❤❤

  • @ZjDh-f3w
    @ZjDh-f3w 8 หลายเดือนก่อน +2

    गुरुको मा एक पटक भेट्ने मौका कहिले पुरा होला मेरो जय श्री राम -

  • @nepalinews8084
    @nepalinews8084 7 หลายเดือนก่อน +1

    हार्दिक नमन छ गुरुजि हजुरलाइ

  • @HemrajShrestha-x6i
    @HemrajShrestha-x6i 8 หลายเดือนก่อน +4

    Sarbaparthm Dharti putraॐ Buddha dip guru hjrlai janma dinko lakhoulakha suvakamana guru mero mn lageraheko Jun Sanket thakkai hjrla parasta pardinu vo hjrlai dherai dherai dhanyabad guru mero des sansarko saktisali des bannexa abasya mero des pabitra vhumi,tapovumi ho vaner nepaliharula ramro sanga thanapako Xan guru uniharuma ni satyako aavas garaidinu guru mero pani Purna antaraatma Sakti bados maila ni adrisya saktiko abalokan garnu pau guru jai guru hjrkai Putra hemraj guru dharti Putra ॐ Buddha dip guruki jai jai Nepal 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇲🇾

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 8 หลายเดือนก่อน +2

    अब यो गणतन्त्रवादी टिक्न सक्दैन हाम्रा राजा आफ्ना हातमा लिनुपर्छ जुन पाँच बुँदे सहमति भएको छ त्यो खोज्नुपर्छ जय राजतन्त्र जय राष्ट्रवाद जय शिवसेना नेपाल जय शम्भु हर महादेव

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 7 หลายเดือนก่อน

    ८२ साल्मा भारत र अमेरिका देखियो भने चै के भन्नु हुन्छ ठोकेर ?? हजुर को बचन भविश्यवानि कत्तिको सत्य रैछ बुझिन्छ है गुरुजी ❤

  • @sovarai1317
    @sovarai1317 8 หลายเดือนก่อน +2

    Dhartiputra om Buddha dip guru lai janma din ko lakhaulakha Suva kamana guru dev 🎉🎊🎉🎂🙏🙏

  • @padamgurung5430
    @padamgurung5430 8 หลายเดือนก่อน +1

    Namaskar Gurudev, hajur haru duwai Jana lai dhanyawad. Jai Nepal 🙏🇳🇵

  • @shantithapa8633
    @shantithapa8633 8 หลายเดือนก่อน +3

    Janama dinko mangal maaya suba kamana guru dev hajur la yaak satha bharni bhaulnu bhayoo guru dev

  • @sumantasatyal4204
    @sumantasatyal4204 8 หลายเดือนก่อน +1

    सत्येयुग शुरु हुने रहेछ।

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 12 วันที่ผ่านมา

    यो नेपाल देशको भ्रष्टाचार हरु लाई सिध्याउनु परोस्

  • @getsetgo4944
    @getsetgo4944 8 หลายเดือนก่อน +3

    🙏
    बज्र गुरु पेमा सिद्धी रिम्पोछे ज्यू को बारेमा पनि जानकारी पाउ गुरु।।

  • @shyamdongol5946
    @shyamdongol5946 หลายเดือนก่อน

    अपराधीहरु सकिनै पर्छ र मंगोलियन सिधा साधालाइ राक्षस रुपी हरुले धेरै अन्याय गरेको छ तिनी अपराधीहरुको अन्त्य हुनै पर्छ,

  • @vision--gurung9133
    @vision--gurung9133 8 หลายเดือนก่อน +1

    Happy birthday to you🙏Buddha putra ji 🙏🙏🙏🙏🙏

  • @shankarrai208
    @shankarrai208 หลายเดือนก่อน

    ॐ जय नेपाल र नेपाली को कल्याण होस ❤❤❤❤❤

  • @SitaramMagar-f8d
    @SitaramMagar-f8d 8 หลายเดือนก่อน +1

    Jay dhirti putra...Jay great Nepal...

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 8 หลายเดือนก่อน +1

    गुरुको शुभ जन्मोत्सव को उपलक्षमा हार्दिक मङल्मय शुभकामना टक्र्याउन चाहान्छु।

  • @gopalthapa1865
    @gopalthapa1865 5 หลายเดือนก่อน

    जन्मदिनको कोटि कोटि शुभकामना गुरु!नेपालमा हाम्रा पुर्खा,ऋषिहरु र देशताहरुको उच्चतम भुमिका र कृपा भएकोले हजुरको दुरदर्शितामा बिश्वास राख्दछु।🙏🇳🇵🙏♥️🌹🌼🌷

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 2 หลายเดือนก่อน

    जन्मदिनको धेरै धेरै शुभकामना गुरुदेव।♥️🇳🇵💐🌹🌷🌼🌻🌺 हजुरको वाणी सत्य साबित होस्

  • @ritaupreti837
    @ritaupreti837 8 หลายเดือนก่อน +1

    Jay josh hajurko 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 8 หลายเดือนก่อน +3

    जयहोश ।

  • @lilanathparajuli7436
    @lilanathparajuli7436 8 หลายเดือนก่อน +2

    Janma dinko dherai dherai suvakamana xa guru dev hajurlai

  • @rajibpoon8089
    @rajibpoon8089 8 หลายเดือนก่อน +1

    हावा कुरा गर्ने नेपाल को जति पनि माता बाबा हरु सबै ढोंग हुन खै k भयो अहिलेसम्म भनेको कुरा ? त्यस्तो दिव्य शक्ति भएको भए कोरोना को बेला कहाँ लुकेका थिए यिनीहरू? शक्ति नै भए प्रमाणित गरेर देखाउ न नेपाली ले यतिका दुःख भोग्दै गर्दा खै के राम्रो भाको छ ?

  • @hum_again_hr
    @hum_again_hr 8 หลายเดือนก่อน +3

    अलि विश्लेषण गर्दा प्रमाणसहित गर्ने भरत दाहल सर जस्तो बिश्लेशक ल्याउनुस न हो के यो मनगणन्ते विश्लेषण ल्याउनु भो।
    उहाले भने जस्तो भये त चमत्कारै भैहाल्छ नि।

  • @janakshrestha5930
    @janakshrestha5930 8 หลายเดือนก่อน +3

    जन्म दिन्को शुभ कामना गुरु

  • @indirakarki5858
    @indirakarki5858 8 หลายเดือนก่อน +8

    गुरु ले भने जस्तो भयोस

  • @TikaBahadurRana
    @TikaBahadurRana 7 หลายเดือนก่อน

    बाटो सत्य र जीवन मात्र यसुमा छ,,,अामेन,,,पापको जेला मृत्यु हो,,,पापिहरु नरकमा फालिनेछन,,,

  • @DhanBahadurLimbu-s2x
    @DhanBahadurLimbu-s2x หลายเดือนก่อน

    धन्यवाद मिल्दो जुल्दो भयो गुरु ।किराँत धर्म कुरु ज्यु को संग सेवरो।

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw 8 หลายเดือนก่อน +2

    मान्छेलाई वर्षदिनमा एकछाक खाएर पुग्ने दिनमा चारपटक खानु नपर्ने बनाउन पनि तपाईंको देवता समक्ष माग राखी अनुमाेदन गराई दिन अनुरोध !

  • @chandagautam2915
    @chandagautam2915 8 หลายเดือนก่อน +2

    Naman both of you🙏🙏🌺🌺🇳🇵🌺🌺

  • @DronacharyaAdhikari
    @DronacharyaAdhikari 8 หลายเดือนก่อน +2

    Gurudev ko jai hos drona adhikari

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 8 หลายเดือนก่อน

    इतिहाँसकाे पुनरावृत्तिहुदैन , पण्डित ! इतिहाँसकाे बिकासहुन्छ !! तपाईजस्ताे मानिसले आमनेपालिहरुलाइबेवकुफ बनाउदै हुनुहुन्छ !! बिश्वलाइ अध्यायन गर्नुस ,र आजकाे समयमा आफुलाइअध्यान गर्नुहाेस , र मात्र यस्ता बकँफुसे अभिब्यक्तिहरु दिनुहाेस !!!धन्यबाद !!

  • @DevPariyar-s2t
    @DevPariyar-s2t 6 หลายเดือนก่อน

    म धेरै खुसी छु हजुर को कार्की सुनेर ❤🇳🇵🇳🇵

  • @kedarkaushik3521
    @kedarkaushik3521 8 หลายเดือนก่อน +2

    -अज्ञ ,निराधार कुरा गर्ने, शास्त्रज्ञान पटक्कै नभएका, स्वघोषित त्रिकालदर्शी, तातो न छारोको वाहियात कुरा गरेर अन्धविश्वास फैलाउने यी कथित गुरुलालाई किन महत्त्व दिएका होलान् यी पत्रकारले ?

  • @kokoefjj7226
    @kokoefjj7226 7 หลายเดือนก่อน

    गुरु को बिचार ठिक छ

  • @tarzanthapa6237
    @tarzanthapa6237 8 หลายเดือนก่อน +2

    Jay dharti purtra 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bharatthapa2221
    @bharatthapa2221 8 หลายเดือนก่อน +1

    ॐ नमः शिवाय जय हिन्दु राष्ट्र नेपाल

  • @PradeepRaule-zt6nd
    @PradeepRaule-zt6nd 7 หลายเดือนก่อน +1

    Sahi ho sir.

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 7 หลายเดือนก่อน +1

    🕉️जय गुरु देव 🙏🙏🙏🙏🕉️🕉️🕉️

  • @amargurung9685
    @amargurung9685 8 หลายเดือนก่อน +2

    ❤❤❤Happy birthday Guru ji...🎉🎉🎉❤❤❤🎉🎉🎉 Aasirbadh dinu hola❤❤❤🎉🎉🎉

    • @ParsnPariyar
      @ParsnPariyar 29 วันที่ผ่านมา

      ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @diwantamang3678
    @diwantamang3678 8 หลายเดือนก่อน +2

    जन्म दिनको शुभकामना गुरु

  • @ritaprasai1865
    @ritaprasai1865 8 หลายเดือนก่อน +2

    नमस्कार धर्मपुत्र गुरु

  • @NaraYan-ne2xx
    @NaraYan-ne2xx 8 หลายเดือนก่อน +1

    Jaya Shree guru9❤

  • @janakshrestha5930
    @janakshrestha5930 8 หลายเดือนก่อน +1

    अति भयो अब जय शम्भु

  • @santarai9580
    @santarai9580 8 หลายเดือนก่อน +2

    Janmadinko suvakamana gurudevko

  • @kausilaacharya7253
    @kausilaacharya7253 8 หลายเดือนก่อน +1

    Om Hari Om🙏🏽🙏🏽🙏🏽🇳🇵🇳🇵🇳🇵 happy birthday Guri Dev🙏🏽🙏🏽🎉🎉🎁🎁🌹🌹🙏🏽🙏🏽Jaya hos🙏🏽🙏🏽

  • @khagendragharti3498
    @khagendragharti3498 8 หลายเดือนก่อน +2

    Janmadinko shubhakamana guru jiu hajurlae