चिनले बनाएको बाधबाट भारतको यत्रो विधि चिन्ता गर्नेले, आफ्नै देशको दक्षिणी सिमानामा भारतले बनाएको बाधबाट हरेक वर्ष भइरहेको डुबान, र क्षतिको विषयमा चाहिँ कहिले बोल्न सकेका छौ।
नेपालमा केही हुदैन।जे हुन्छ,भारत र बंगलादेशमा हुन्छ।साँढेहरूकाे जुधाईमा बाँच्छाहरू टाढा बसेकाे राम्रो हाे।भारतले जति नेपाललाई दुख दिन्छ,प्रत्यक्ष/अप्रत्क्षय चिनले उत्तिनै भारतलाई दण्डित गर्छ।
सार्वभौम राज्यकाे आन्तरिक निर्णयलाई नेपालले केही हुदैन भन्ने त हाेला नि त, हाम्रो नेपालकाे परराष्ट्र नितिकाे दृष्टिकोणकाे मेसाे र ध्येय ???? जिम्मेवारी पूर्वक परराष्ट्र नितिकाे स्पष्टता र दूरदर्शिता हुनुपर्छ । नेपालकाे भूमि कै खाेला, नाला,नहर , सिमा र तटबन्धकाे चाहिँ सराेकार राख्नुपर्छ ।
नेपालले पनि आफ्नो नदीहरूमा बाँध बाँच्नुपर्छ सिँचाइ र जलविद्युत आयोजना सञ्चालन गर्नुपर्छ। त्यसमध्ये कोशी उच्च बाध पनि एउटा हो। कोसी उच्च बाध सिँचाइ जलविद्युत र जल यातायातको सम्भावना भएको आयोजना हो
नेपालमा बन्ने भनेको कोशी उच्चबाधको बारेमा भिडियो बनाउनुहोस्। यो बाँधबाट नेपाललाई के के फाइदा हुन्छ। यसमा पैसा कसले लगानी गर्ने हो र यसमा भारतको स्वार्थ के छ।
Hamro Nepal berudha India le jpt garna Milne china le India berudha Garda k vo ? Kunai country le arkako hoina aafno country KO lagi sochne ho china le yehi gardai x❤
India Nepal ko mahakali astai garxa tai vayera u china sanga daraixa India le Nepal sanga testai bebhar garxa India thik xa vane china Pani thik gardai xa
भारतले सिमानामा पर्नेनदिमा नेपाली दुबान पर्नेगरि बनाइरहको तथबन्ध कुरो त गरिनौ त नानि
😂😂😂😂😂
Enko dhyan antai xa
Nani Lai uta Bata bharu ma paisa aaucha nita
आफ्नो भूमिको कुरा गर्दैन अर्काको भूमिको विषयमा नबोलेको राम्रो
अब नेपालमा पनि नेपालका ठुला ठुला नदिमा
बाध निर्माण गरि विद्युत उत्पादन गर्न जरुरी देखिन्छ ।
उघोगधन्दा बेचेर युबा बाहिर लखेट्ने लाई भोट दिन्छ्न जनता के काम छ र धेरै जलविद्युत उद्पादन गरेर?
तपाईको विचार मसङ्ग मिल्यो! मैले ४बर्षदेखि सोचिरहेको छु।
नेपालले पनि सबै नदिमा बाध ड्याम बनाउनुपर्छ
भारत नै सुकाय पनि झन राम्रो
भारतले निहुँ खोज्यो भने चाइनाले गोला बारुद खर्च गर्नु पर्दैन यो बाँध नै काफी छ ।
आफुले गर्न नसक्ने भारत ले चीनले जे गरेपनी रिसगर्छ ।
परियोजना चीन मा बन्ने नदिको भागिदार भारत बङ्गलादेस हो नेपाल चै के को ठिन ठिन गर्दै छ भारत को समर्थनमा दलाली पत्रकार रोइलो
😂
चिनले बनाएको बाधबाट भारतको यत्रो विधि चिन्ता गर्नेले, आफ्नै देशको दक्षिणी सिमानामा भारतले बनाएको बाधबाट हरेक वर्ष भइरहेको डुबान, र क्षतिको विषयमा चाहिँ कहिले बोल्न सकेका छौ।
नेपालमा केही हुदैन।जे हुन्छ,भारत र बंगलादेशमा हुन्छ।साँढेहरूकाे जुधाईमा बाँच्छाहरू टाढा बसेकाे राम्रो हाे।भारतले जति नेपाललाई दुख दिन्छ,प्रत्यक्ष/अप्रत्क्षय चिनले उत्तिनै भारतलाई दण्डित गर्छ।
हमिलाई किन टाँउको दुखाइ ।।। ईनडिय को समस्या उसले हेरोस।।।।
भारत नेपालको जग्गा जमीन देखि पानी सम्म लिएको छ चिनले आफ्नै देशमा शान्ति बिकास गर्दै गर्दा अन्तर्राष्ट्रिय लाई चासो
नेपाल लाई के को खांचों!!!! तर नेपाल लाई चीन भन्दा भारत संग सन्धि गरेको लाभदायक जस्त देखिन्छ।।।। भारत संग business गर्ने, तर दिमाग लगाएर।।।।
😮
चीन ले भन्दा नेपाल ले जानेको ,,,
बनाउन टाइम लाग्छ भनेर नेपाल ले सबै भारत लाई बेची सके
We love china
सार्वभौम राज्यकाे आन्तरिक निर्णयलाई नेपालले केही हुदैन भन्ने त हाेला नि त, हाम्रो नेपालकाे परराष्ट्र नितिकाे दृष्टिकोणकाे मेसाे र ध्येय ????
जिम्मेवारी पूर्वक परराष्ट्र नितिकाे स्पष्टता र दूरदर्शिता हुनुपर्छ ।
नेपालकाे भूमि कै खाेला, नाला,नहर , सिमा र तटबन्धकाे चाहिँ सराेकार राख्नुपर्छ ।
नेपालले पनि आफ्नो नदीहरूमा बाँध बाँच्नुपर्छ सिँचाइ र जलविद्युत आयोजना सञ्चालन गर्नुपर्छ। त्यसमध्ये कोशी उच्च बाध पनि एउटा हो। कोसी उच्च बाध सिँचाइ जलविद्युत र जल यातायातको सम्भावना भएको आयोजना हो
कोसिमा पनि बाध बाधेर बिजुलि र सिचाइ गर्नु पर्छ।तर नदि भारत्लाइ बेचेको छ कि।तब बाध न बनायेको हुनु पर्छ।
यो बैनीले समाचार पढाईमा सुधार गर्नु पर्छ ⚠️
ब्रह्मपुत्रलाई ब्रह्मपुत्री अरे...
निरंकुशलाई निरकुन्स भन्दी रैछिन्। 😋😉
Good job
Wow nice 🇨🇳👍👍👍👍🇨🇳🇨🇳🇨🇳🌹🌹🌹🥀🥀🥀🌷🌷🌷💐💐💐
RoR मेथडबाट बनाउने र त्यहा कुनै बाध बाधेर पानीको जलाशय बनाउने भन्ने कुरै छैन भनिरहेको छ चिनियाँ मिडियाले ।
नेपालकाे कुरा नगर्ने अरू देशकाेकुरा किन गरेकाे भारतले नेपालमा बनाएकाे काेशी ब्यारेज भत्काउन भनन हैं /-
अति सुन्दर कार्य 🙏🙏👏👏👏
Good❤❤❤❤
Keep going PRC cause i know you are future of mankind
👍 good
Great
नेपालमा बन्ने भनेको कोशी उच्चबाधको बारेमा भिडियो बनाउनुहोस्। यो बाँधबाट नेपाललाई के के फाइदा हुन्छ। यसमा पैसा कसले लगानी गर्ने हो र यसमा भारतको स्वार्थ के छ।
🇨🇳👍
Don't worry for lepal is good for making this water for Nepal people have
नेपाल छेर पाटे गोरु जस्तो धुर नलाग्नु आफ्नो देश बिकास गर्दा किन जलन आफ्नो देश भित्र
असर गरेनी नगरेनी कसैको कुरा सुन्नेवाला छैन क्यारे😂
Aaru lai pelera bharat le gareka ku kritya ko kura hudina China le aafnu bhumi ma banyo aaru lai ke ko tauko dukhai.
नेपाल ले पनि येस्तो बाध बनायो भनि भारत को धोति सङ्ग लडाइ गर्दा न्यु क्लियर बम को काम गर्छ
Security guard 😂😂😂 salam sapji
Security guard 😂😂 crying in comment section
हरे, कति इन्डियाको mediale भनेको कपी गरेको? यो पानी राख्ने हिसाबले ठुलो हैन के, installed capacity को हिसाबले ठूलो भएको हो। यो ROR Project हो ।
चिनको यो निर्माण गलत र बैमनिसता ले निमार्ण गर्न खोजेको देखिन्छन्
very good
Chin le je garda pani ramro prakriti binas hos wa corona vires...mansikta
Rohit News
Hamro Nepal berudha India le jpt garna Milne china le India berudha Garda k vo ? Kunai country le arkako hoina aafno country KO lagi sochne ho china le yehi gardai x❤
Bina fight win war 😂😂
गर्दैन ।
that is Chinese by very good working because that is by bangalades and Indian land river water dizastar stop pocibal
Aru country ko devlopment ma kina aakha lagaunu😠😠😠
Nepal ma kehi hunna.
pahila nepal timess lai udaidiyos vharatko chattukar harulai😂😂😂😂
Kei gardaina hola nepal ma
आलु भनु के बोल्छ यार
India le pani Pakistan ma bagne nadi yesarinai banda gareko x
India is occupying the territories of Nepal illegally.
Timi assam ko bramaputra ko kuro garxu ya hamro mechi ko kuro chi kasle sunxa nani😅😅
india purai dubai dida hunxa
Nepal lae k ko asar garxa hau
Nepal ko koshi mahakali ko badh banayera nepal laii kati noksan purakoxa vannekura varatlai thahaholani
Bharatko hitma bolne inden mukhi news nepalma bharat thicho micho gareko yo news bolxar
Nepalma asar garxa 😂😂
Teso vaye k koshi barrage ni water bomb ho😂😂😂
India Nepal ko mahakali astai garxa tai vayera u china sanga daraixa India le Nepal sanga testai bebhar garxa India thik xa vane china Pani thik gardai xa
Kera jasto kura kin news ma
😂😂😂😂😂😂
MujiNews
Solu khumbu ko dut kosi ko nam ayena
Tyo bhanda thulo dam nepal ma bancha😂😂😂😂
😂😂😂😂
Kasto murkha ho chikne,,,,😂😂. Brahamaputra kosi bhanda thulo nadi ho ke😂
Bagaaunai parxa fohori alxi nepalilaai
Bharat lai sabkha xai china lay sekhauxa
😂😂😂😂😂😂