नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
लोक स्वर सम्राट राजु दाइ को फोटो नै काफी छ र फरक मिठो मौलिक भाकामा निकै मिठो उत्कृष्ट प्रस्तुती मनैदेखि सलाम अनि उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका अस्मिता जि प्रति 🙏🙏
गजब राम्रो । जेहोस यो च्यानल ले राम्रा भाका र प्रतीभा भएका कलाकारहरूबाट दोहोरी प्रस्तुत गर्ने गरिएको छ बधाई छ । राजुु जि का त कुरै छोडौ ।अस्मिता को प्रतिभालाई पनि उत्तम मान्दछु ।सम्पूर्ण लाई बधाई छ 🌹
नमस्कार म कलाकार बाल कुमार श्रेष्ठ आज मेरो लय शव्द र सिता जि र पुर्ण बिक ले गाउनुभएको गीत आदरणीय राजु दाइ र अस्मिता मुसिको बेजोड प्रस्तुतिलाइ माया ❤गरिदिनुहोला
कसैले देशकाे बारेमा गाउनु भनेकाे कमेन्टकाे आग्रहमा ठुलाे स्वार्थ लुकेकाे छ। आराेपित र मुद्दा चलिरहेकाे पाटी र व्यक्तिका गीत गाउनु भनेर आग्रहलाई कठै भन्न मन लाग्याे । राजु दाइ र अस्मिताले जे विषयमा गाउनु भाे अति अति उत्तम छ । विवादित पाटी र व्यक्तिका बारेमा गाउनु कत्ति ठिक हुन्न
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
❤🎉❤🎉❤🎉
Thank you so much ❤️ @eNepalkhabar..❤❤❤❤
❤❤❤❤
😊
स्वर त हुदै हो शब्द चयनमा पनि मुसीलाइ कसैले नसक्ने भो ,❤❤❤मिठो दोहोरी ❤❤राजु र मुसी को
Ho ni musi ta khatrai ho
तेहि त भन्या कति perfect हुँदै गाकिन ❤❤❤
धेरै मीठो शब्द अनि मीठो स्वरका धनी गायक राजु सर अनि अस्मिता डल्लाकोटी को यो आवाजमा सारै राम्रो छ खुशी लाग्यो सम्पूर्णमा धन्यवाद अनि सफल्ताको शुभकामना
अस्मिता राजु भएँ पछि रमाईलो न हुने कुरै छैन ❤❤❤❤❤❤
लोक स्वर सम्राट राजु दाइ को फोटो नै काफी छ र फरक मिठो मौलिक भाकामा निकै मिठो उत्कृष्ट प्रस्तुती मनैदेखि सलाम अनि उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका अस्मिता जि प्रति 🙏🙏
कति मिठो स्वरको साथै उस्तै राम्रो शब्द चयन ❤❤
गजब राम्रो । जेहोस यो च्यानल ले राम्रा भाका र प्रतीभा भएका कलाकारहरूबाट दोहोरी प्रस्तुत गर्ने गरिएको छ बधाई छ । राजुु जि का त कुरै छोडौ ।अस्मिता को प्रतिभालाई पनि उत्तम मान्दछु ।सम्पूर्ण लाई बधाई छ 🌹
कति राम्रो स्वर दुबै जनाको शब्द चयन कति मिलेको । ❤❤❤
अस्मिताको गायकीपन , स्वर, शब्द ,अनुशासन अनि निखारिएको प्रतिभाले सफलताको बाटोमा हिँडाएको छ । keep going धादिङे चेली ❤❤
अब सुमन सर नेपाल आयपछि अस्मिता र सुमनकाे दाेहाेरि चाहियो सर
मो छिटै आउदैछु हजुर 😋😋😋😋
😂😂😂😂
Right ho bhai.
उत्कृष्ट प्रस्तुति को लागि अस्मिता र राजु दाइ मनै देखि सलाम ❤❤❤❤
मुसिलाई नसकिने भयाे, हेरत शब्द चयन राजु भन्दा कडा।
नमस्कार म कलाकार बाल कुमार श्रेष्ठ
आज मेरो लय शव्द र सिता जि र पुर्ण बिक ले गाउनुभएको गीत आदरणीय राजु दाइ र अस्मिता मुसिको बेजोड प्रस्तुतिलाइ माया ❤गरिदिनुहोला
🎉🎉🎉❤❤❤
दादा अब सिता भाउजु र अस्मिता को आवाज मा पनि चाइयो❤❤❤
भाका मीठो लाग्यो❤
Ahileko new dhohoriko jodee asmita ❤suman nai perfect lagchha.
Wow Kati ramro ani ramailo dohori raju dai ra Ashmita sis ko 👑🥰🥰❤❤ congratulations to all team members 🎉🎉🎉🎉🎉🎉🎉
धेरै मजा आयो यक्दमै रमाइलो❤❤❤❤
एकदम राम्रो दोहोरी 🎉
नमस्कार 🙏
अर्को कोसेली हजुर हरुको लागी ❤️🙏
Brava
aja first tym youtube ma comment gareko tara asmita ko sabai dohori herchu kati ramro sabdachayan garnu huncha ke❤❤
Dherai ramro xa jati sune tetinai sunirahu jasto dohari dherai manparxa Raju Ra ashmita ko dohari❤❤❤❤❤ yastai dohari heri Suni rahana pau🙏🙏🙏👍👍👍👌👌🥰🥰🥰🥰
My always favorite 😍 Asmita dallakoti ❤❤❤❤❤❤❤❤❤
सधैं हेर्छु कसरी ब्यक्त गरु यति राम्रो लाग्छ नि यो जोडि 😍
❤❤❤❤❤❤❤ मिठो दोहोरि
कत्ती राम्रो लाग्यो दोहोरी
अब अस्मिता काेबुडाबुडि लाई बाेलाउनुन बालकुमार जि
गित र गाएक गजव छ है । तर दुध देखाउने पछाडि का केटि पनि राम्रा छन है ।
राजु जी र बैनी अस्मिताको गायन शैलिमा कुनै कमि पाइन साह्रै चित्तबुझ्दो दोहोरी, दुबैलाइ धन्यबाद,हात्मा लक्ष्मिबसुन मुखमा सरस्वती, पाउमा सफल्ता
ਸਘਸਙਙਙਹਹਹ
आहा कति मीठो दोहोरि लु बधाईछ हजुर❤🎉❤🎉❤😂😂😂😂😂
राम्रो दोहोरिस सम्पुणमऀाटिमलाई 🙏🤷♀️
Voice king raju dada❤❤❤
धेरै राम्रो छ
दामी दामि❤❤❤❤
कसैले देशकाे बारेमा गाउनु भनेकाे कमेन्टकाे आग्रहमा ठुलाे स्वार्थ लुकेकाे छ। आराेपित र मुद्दा चलिरहेकाे पाटी र व्यक्तिका गीत गाउनु भनेर आग्रहलाई कठै भन्न मन लाग्याे । राजु दाइ र अस्मिताले जे विषयमा गाउनु भाे अति अति उत्तम छ । विवादित पाटी र व्यक्तिका बारेमा गाउनु कत्ति ठिक हुन्न
आहा सारै राम्रो दोहोरी ।🍓🍓😉🍊🍊🍎😪😪🥞🍌🍌🍉🥝🥝
❤❤❤❤Woh raju dai ko voice nikoi ramro
अति राम्राे
Atentai ramro dohori maile tw derai patak here❤❤❤
Both are my fav 😍🤗
Dherai ramro ❤️❤️❤️
मुसि दिदिकाे शब्द हुन है ❤❤❤
रमाइलो🎉🎉🎉🎉
माेहन खड्का र राधिका हमालकाे दाेहाेरि चाहियाे सर plz plz plz plz
गजबको लायाे❤❤❤❤❤
Sarai ramro geet❤️❤️❤️👍️
सीता दिदी अस्मिता दिदी र राजु दाईको दोहोरी चाहियाे दाई ❤❤❤🙏🙏
भाका मनपर्यो❤❤❤❤🎉🎉🎉
very nice song both of you bhai & bhanei
धेरै मजा आयो धेरै राम्रो छ ❤❤❤
Waiting ✋️
Wow nice ❤❤❤❤
स्वर सम्राट संग दाेहाेरी गाउन पाउनु अस्मिता नानी भाग्यमानी हौं ।गार्हो छ 😘😘
आहा ,,, ❤❤
Nice dohorii❤❤❤❤
❤❤❤❤❤Beautiflnice
Super duper hit
❤😂🎉🎉😢😮😅
Raju dai❤❤❤❤❤
धेरैरामाे,
Nice dohori ❤❤❤❤
Nice dohori song and voice.
नमस्कार राजु सर❤❤❤❤❤
Maha gayak sor samrat raju pariyar.
Sor samrt raju daiko t ke kura garnu ❤❤❤
Aaha super❤❤🎉🎉😂😂
Bhaga 2 lera aaunu hos na raju dai ra asamita bahini ko
सभ्य भब्य दोहोरि❤❤❤
Aaj chae tv ma aaunu paro hai new new kahile pani aaudain 😢😢😢
❤❤आइराछ हेर्नुहोला
🎉🎉🎉🎉❤❤❤
Kati mitho geta ho sakiya ko nata thaha na paina aarko baga mapi lera aaunu paro
Nice ❤❤❤
ATI ramro
❤❤❤❤❤
🎉🎉🎉❤❤❤
देशको लागि पनि केही गाउनु,आन्दोलन मा सहयोग गर्नु,अहिले देशको माया गर्ने अनि जोगाउन पर्ने भएको छ, कलाकार को पनि ठुलो हात हुन्छ देश परिवर्तन गर्नमा 🙏
🎉🎉🎉
Yti ramro dhohori gitma ti kun aama hun dharma dhekhaune
नमस्कार सबैलाई ।
was ❤❤❤❤
राजु दाई
Ati utkrist
60 ta pugena hola ni ❤❤❤
❤❤❤
King vane ko king ho ni
Ramro
Nice
❤❤❤❤❤❤🙏🙏
swara ra shabda ....wau.....yasto po geet....
Wow sanskari Asmita ko sabda kada 👍
Sabai.kuro.milepachi.ramro.tesaimathi.kalakar.jhan.uttam
Raju dai 🎉🎉
❤🌹🌹🌹🎉🎉♥️♥️♥️🙏🙏👌👌🌹🌹
अलि धेरैबेर गाएको भयो हुनि थियो
रबिले न्याय नपाएसम्म दोहोरी सोहोरी केही हेरिन्न ।
Very nice song for both pers
YY😌😬☺️🤭😐😅😭😭😅😀
अति सालिन सब्द
Ati. Ramra. Tukka R. Sabda
t
Wow damii xa dohori❤❤
Nice
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤