धेरैं लामो समय पछि यो गीत काे प्रतीक्षा मा थिए म आज बल्ल गीत आयो हाम्रो भगवान दाई काे अब मजा ले हेरेर सुनेर रमाइलो हुन्छ अनि all team लाई शुभकामना छ यो गीत छिटै करोडौ मा पुगोस् 🙏🙏❤️❤️💚💚 जय गित संगीत,🎼🎶🎵🎶🎶🎶🙏❤️🙏🙏💞💞🙏🙏💖💖
केहि राम्रा लागेका सर्जक हरुले पनि लोकदोहोरी अनौठा मोडमा लगे, तर आज विशुद्ध लोकदोहोरी सुन्दा साचिकै बर्षौं पहिले को याद दिलायो,, सम्मान छ भगवान दाजु।।।
निकै मौलिक र मीठो लोक गीत ।।सुनेर निकै आनन्द आयो ।।भगवान भन्डारी का पुराना गीत हरु निकै कालजयी छन अहिले पनि ती गीतहरु सुनिरहन मन लाग्छ।।।अनि भिडियो पनि झकास छ यी मोडेल रन्जिता त कहिले पनि बूढो न हुने हो कि क्या हो।।।अहिले पनि निकै सुन्दर 16 बर्षे जवानी जस्तै दिखिनिहुन्छ।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
मेरो आदरणीय दाइ निकै मीठो गित शुभकामना बास्तबमा यो गितमा हजुरको आवाज भएको भय सुन मा सुगन्ध हुनि थियो समग्रमा सबै युनिट लाई सफलताको व्यापक कामना गर्छु❤️💐💐🙏
भगवान भन्डारी, भन्ने बितिक्कै नेपाली लोक दोहोरी क्षेत्र को कहिल्यै बिर्सन नसकिने एक नक्षत्र हुनुहुन्छ हजुर को पुरान अडियो गित हरु त पुरै कण्ठ गर्ने हरु मध्य म पनि एक हु बिग्य्रो चाल पनि, खैरेनी मा गेट त पुरै कन्ठ थियो कुनै जमना मा
बिगर्यो चाल पनि . यस्तै त रैछ नि माया जाल पनि। सानो हुदा खुब सुनेको र हरेक तिहार मा यहि गित बजयर रमाइलो गरेको याद आयो आज हजुर को यो सुमुधुर गित सुन्दा एक्दम राम्रो गित❤️❤️🙏🙏
निकै दिनपछि फेरि मिठो लोक दोहोरी सुन्ने र हेर्न मौका जुर्यो। छिट्टै लाखौं र करोडौं क्लबमा आफ्नो स्थान ओगट्न सफल होस् यहि शुभकामना दस औंला जोडी सम्पुर्ण टिमलाई!!!..🙏💟🙏
आहा क्या मीठो गित आदरणीय ब्याक्तित्व अग्रज वरिष्ठ गायक भगवान भण्डारी दाजुको हरेक गित सुनेर आफ्नो स्कुले जीवन बिताईयो अत्यन्तै मन पर्ने गायक हुनुहुन्छ निकै लामो समय पछि हजुरको सृजना सुन्न पाइयो दाजु हजुरको आफ्नै आबाजको गित सुन्न पनि आतुर छौ अब अर्को एल्बम आफ्नै आबाजमा सुन्न पाइयोस राम्रा राम्रा वरिष्ठ गायक गायिका जति सबै अमेरिका लगायत अन्य देश बिदेश तिर हराउनु भयो संगीत क्षेत्रनै टुहुरोपन जस्तो भयो फर्किनु परो हजुर हरु संगितको दुनियाँमा 🙏🙏🙏🙏
एक दमै राम्रो छ दाइ हजुर ले सिर्जना गरेको कुन गित पो नराम्रो थियो र यो नराम्रो हुन्थो आगामी दिन मा पनि यस्तै नया अनि लोगपिरिय भाग सुन्न पाईयोस सुभकामना
भगवान भण्डारी दाई को लय शब्द ले भरिएको गीतको मिठास बेग्लै छ अनी बिनोद छोराको स्वर मिठो सुनिएको छ शान्ति बहिनिको त के कुरा गरम ❤️सम्पूर्ण टिमलाई बधाई अनी सफलताको शुभकामना 🙏
मलाई सानै देखि अत्यान्तै मन पर्ने गायक भगवान भन्डारी हजुरको सिर्जना अनि आवाज सरै मन पर्छ यति मीठो कोसेलीको लागि आभारी छु अझै यस्तै सिर्जनाहरु सुन्न देख्न पाईयोस सुभकामना छ्❤️❤️❤️🎶🎵🎵🎵🙏🙏🙏🙏🙏
बिनोद भन्डारी Binod Bhandari को स्वर मा सजियको अति उत्कृष्ठ गीत बत्ति मधुरो , जुन गितको भिडियो निर्माणमा 📸📸📸 थोरै भए पनि म पनि जोडिन पाउँदा खुसी लागेको छ 👌👌 बिनोद भाइ लगायत सम्पूर्ण टिमलाई सफलता को धेरै धेरै शुभकामना 💐💐🙏🙏🙏
मलाई धेरै मन परेको गीत आएछ आहा बधाई छ सम्पुर्ण टिमलाइ
आहा!! सुनिरहु लाग्ने सृजना 🌹🙏🎶🇳🇵
निकै मिठो गित सम्पुर्ण टिमलाई हार्दिक बधाई॥॥
निकै मिठो गित बधाइ तथा सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई।
धेरैं लामो समय पछि यो गीत काे प्रतीक्षा मा थिए म आज बल्ल गीत आयो हाम्रो भगवान दाई काे
अब मजा ले हेरेर सुनेर रमाइलो हुन्छ
अनि all team लाई शुभकामना छ यो गीत छिटै करोडौ मा पुगोस् 🙏🙏❤️❤️💚💚 जय गित संगीत,🎼🎶🎵🎶🎶🎶🙏❤️🙏🙏💞💞🙏🙏💖💖
All teams miss you
भगवान दाईको हरेक शृजना उत्कृष्ट लाग्छ मलाई
आहा अति नै मिठो अनि मनै छुने गित,गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाई अनि शुभकामना🙏🎉❤️🎊🎁🙏🎊
धेरै राम्रो छ आदरणीय दाइ bhagawan Bhandari ज्युको उत्कृष्ट लय शब्द अनि binod Bhandari @ shanti shree pariyar को दम्दार आवाज।
Good morning vagmana dai
ब्यग्र प्रतिक्षामा रहेको यो गित
सफलताको शुभकामना ।
आहा कति मिठो सुनम सुनम लाग्ने भगवान भण्डारी दाइ
केहि राम्रा लागेका सर्जक हरुले पनि लोकदोहोरी अनौठा मोडमा लगे, तर आज विशुद्ध लोकदोहोरी सुन्दा साचिकै बर्षौं पहिले को याद दिलायो,, सम्मान छ भगवान दाजु।।।
निकै मीठो लय अनि निकै मिठा शब्द। गाउँघर डाँडाकाँडाको यादले सतायो यो गीत सुनेपछि त।। यो मीठो गीत स्वयम भगवानको स्वरमा सुन्न पाएको भए हुन्थ्यो।
नाम नै काफी छ नि भगवान भन्डारी दाइ को गित काल्झै अमर हुने छन।गित राम्रो छ सफलता को शुभकामना सम्पुर्ण टिमलाइ🙏🙏🙏😍😍😍🇳🇵🇳🇵🇳🇵
सार्है मीठो सिर्जना छिट्टै करोड क्लब मा पुगोस् अग्रिम शुभकामना ।
wow गुल्मेलि गायक बिनोद भण्डारी को मिठो स्वर र सम्पुर्ण टिम लाई शुभकामना
आहा असाध्यै माैलिक भरिएकाे गित मेराे त मन मुटुमै बस्याे याे गित साहेद प्रदेशि भएर हाेला
गज्जबको गीत बनेछ । कस्तो मिठो स्वर बिनोद भाई र शान्तीश्रीको ।
आहा,बधाई छ सम्पूर्ण टिमलाई साथै सफलताको शुभकामना
निकै मौलिक र मीठो लोक गीत ।।सुनेर निकै आनन्द आयो ।।भगवान भन्डारी का पुराना गीत हरु निकै कालजयी छन अहिले पनि ती गीतहरु सुनिरहन मन लाग्छ।।।अनि भिडियो पनि झकास छ यी मोडेल रन्जिता त कहिले पनि बूढो न हुने हो कि क्या हो।।।अहिले पनि निकै सुन्दर 16 बर्षे जवानी जस्तै दिखिनिहुन्छ।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
मेरो आदरणीय दाइ निकै मीठो गित शुभकामना बास्तबमा यो गितमा हजुरको आवाज भएको भय सुन मा सुगन्ध हुनि थियो समग्रमा सबै युनिट लाई सफलताको व्यापक कामना गर्छु❤️💐💐🙏
जिन्दगीमा यत्तिको सुमधुर लय सुन्न पाउँदा कम्ता आनन्द आउन्न नि। उत्कृष्ट,जीवन्त अरु केके भन्ने शब्दै छैन।भगवान दाइ अनि टीमलाई बधाई/शुभकामना।
Thank u
निकै मीठो स्वर शब्द सहितको गित सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना
गीत गज्जब दाजु! Love you❤️❤️
भगवान भन्डारी,
भन्ने बितिक्कै नेपाली लोक दोहोरी क्षेत्र को कहिल्यै बिर्सन नसकिने एक नक्षत्र हुनुहुन्छ हजुर को पुरान अडियो गित हरु त पुरै कण्ठ गर्ने हरु मध्य म पनि एक हु
बिग्य्रो चाल पनि, खैरेनी मा गेट त पुरै कन्ठ थियो कुनै जमना मा
लाम माया जुग जाने न लाम अधुरो 💕आहा 💕💘 हार्दिक सुभ कामना सम्पुर्ण टिम्लाई
भगवान दाजुले पहिलो एल्बम कोठिगालैमा निकालेर ज्याग्दिको मेला मा धमका मिचिएको जस्तै यो गितले तेहि सम्झना याद गराएको छ सम्पुर्ण टिम लाई बधाई छ ?🙏🙏🙏🙏🙏🙏
धेरै लामो समय पछि भगवान भण्डारी सरका सृजना सुन्नपाइयो❤️🙏🙏❤️❤️
Dherai ramro xa geet daju love you form palpa rampur 🌹🌹❤️❤️
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना🎼🥰🙏
है तिमी जस्तै
Aaha ni dai ko git nai aalaggai para ko dammi
भगवान भण्डारी सरको गित मलाई एकदमै मन पर्छ गित राम्रो मौलिक छ
सारै मीठो गित भाको छ समपुर्ण टिम लाई बधाइ छ ।।
Namaste 🙏 all team members & Ramji khand Daji....great work with background Decoration....sweet song 👍 congratulations....
भगवान दाइको नाम नै कफी छ उहाँ का शृजना हरु सबै उत्तिकै कालझै छ्न दाइ प्रति उच्च सम्मान व्यक्त गर्दछु💜
आहा बधाई छ दाजु ❤️❤️
आहा क्या मार्मिक रैछ दाजु बत्ति मुधुरो लाममाया जुगजाने नलाम अधुरो बधाई छ 💐
हाम्रो मौलिक दोहोरी गीत हजुर हरु सामु पस्केका छौ
कस्तो लाग्छ, हामीलाई माया साथ र हौसला दिनुहुनेछ।❤️।
साच्चिकै यो गीत एकदम राम्रो लाग्यो । उत्कृष्ट अभिनय पनि बधाई छ।
एफ एममा बजाई रहन मन लाग्छ कार्यक्रममा
बधाई छ बिनोद भाइ सफलता को शुभकामना ।
वाहा दामि ,सुनिरहु लाग्ने ।बधाई छ सबै टिमलाई 💡💡💡💡💡💡
आहा कति मिठो गीत ❤️❤️😍😍
Excellent song Bhagwan bhandari daju ko creation
बधाई छ दाइ खुब गजब लाग्यो स्टारहरुले भरियको रैछ सबै टिम
निकै लामो समय पछी रन्जीता गुरुङ ज्यु लाई देख्न पाउँदा खुसी लाग्यो र गीत पनि सारै मिठो लाग्यो।
सार्है मीठो गित दाजु निर्माया शब्दको उच्चारण जुन मिठास पनले सुनियको छ खैरेनिमा गेटको पनि झल्को दिने समग्रमा गित राम्रो छ
आहा मौलिक गित बधाई अनि सफलताको शुभकामना आदरणीय दाइ भगवान भण्डारी लगायत सम्पुर्ण टिमलाई❤️❤️
अाहा निकै राम्रो गीत धेरै राम्रो छ 👌👌👌
आहा शान्ति श्निपरिया को स्वरमा पश्केको गित सुन्दा त मख परेनी सम्पुर्ण टिमलाई सुभकामना
Dai bhagwan bhandari ko geet baall aayo sabaile herara satha dinu la.geet dammii x .best of luck daju
ल भगवान दाइको नया गित आएछ सुन्नै पर्यो ओरिगिनल स्वर रहेछ राम्रो लाग्यो सबै टिमलाइ सफलताको शुभकामना।
अतिनै उत्कृष्ट लयशब्द र स्वोरमा सजियको लोकगित बधाई तथा शुभकामना सम्पुर्ण team लाई ।
बिगर्यो चाल पनि . यस्तै त रैछ नि माया जाल पनि। सानो हुदा खुब सुनेको र हरेक तिहार मा यहि गित बजयर रमाइलो गरेको याद आयो आज हजुर को यो सुमुधुर गित सुन्दा एक्दम राम्रो गित❤️❤️🙏🙏
दाइ हजुरको गित सुन्दै हुर्केको झनपछि झन राम्रो सृजना दिनुभएको छ धेरै खुसी लाग्छ 🙏🙏🙏🙏
एकदम राम्रो रैछ गीत।सफलताको शुभकामना छ
शब्द स्वर दुबै राम्रो लाग्यो!! सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ 🙏🙏🙏
आहा सुनि रहु सुनि रहु लाग्ने गित जति सुन्याे उति राम्रो तेसमाथि राम जि दाई र रन्जीता दिदिकाे अभिनया झनै राम्रो धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई ❣️❣️🙏🙏
आहा! कति राम्रो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️
अहिले सम्म जति पनि गीत सुने सबै राम्रा छ्न तर यो गीत जत्ती राम्रो कुनै गीत लागेन बधाई छ सबै टिमलाई।
Ranjita gurung ko lagi baneko geet raixa yo geet maa Ranjita gurung dherai Ramro dekhinu bhaxa
नेपालि लोक दोहोरी क्षेत्रमा भगवान भण्डारी हिरो नै हुनुहुन्छ ,यो स्थान कसैले प्रतिस्थापन गर्न सक्दैनन् 100%
फुलमा भमरा देखि चिनेको दाजुलाइ ।सबै गित हेर्छु।यो गित नि निक्कै राम्रो बनेको रहेछ ।सफलताको शुभकामना ।सम्पूर्ण टिमलाई ।
सफलताको शुभकामना छ दाई लगायत सम्पूर्ण टिम लाई
kati mitho swar ra sabda harule bharieko yo git sunda sarai ramro lageyo gaughartira ko yad jhalkaidiyo.
निकै दिनपछि फेरि मिठो लोक दोहोरी सुन्ने र हेर्न मौका जुर्यो। छिट्टै लाखौं र करोडौं क्लबमा आफ्नो स्थान ओगट्न सफल होस् यहि शुभकामना दस औंला जोडी सम्पुर्ण टिमलाई!!!..🙏💟🙏
आहा दोहोरिमा झ्याम झ्याम चल्नी भाका आयछ!अजम्बरी !!!
अति राम्रो छ दाजु साएद मैले होला हर एल्बम किनेर या युटुब्मा हेर्ने
ल अबो सुन्न लाई सुरु गरियो 🙏😍😍
आहा क्या मीठो गित आदरणीय ब्याक्तित्व अग्रज वरिष्ठ गायक भगवान भण्डारी दाजुको हरेक गित सुनेर आफ्नो स्कुले जीवन बिताईयो अत्यन्तै मन पर्ने गायक हुनुहुन्छ निकै लामो समय पछि हजुरको सृजना सुन्न पाइयो दाजु हजुरको आफ्नै आबाजको गित सुन्न पनि आतुर छौ अब अर्को एल्बम आफ्नै आबाजमा सुन्न पाइयोस राम्रा राम्रा वरिष्ठ गायक गायिका जति सबै अमेरिका लगायत अन्य देश बिदेश तिर हराउनु भयो संगीत क्षेत्रनै टुहुरोपन जस्तो भयो फर्किनु परो हजुर हरु संगितको दुनियाँमा 🙏🙏🙏🙏
एक दमै राम्रो छ दाइ हजुर ले सिर्जना गरेको कुन गित पो नराम्रो थियो र यो नराम्रो हुन्थो आगामी दिन मा पनि यस्तै नया अनि लोगपिरिय भाग सुन्न पाईयोस सुभकामना
भगवान भण्डारी दाई को लय शब्द ले भरिएको गीतको मिठास बेग्लै छ अनी बिनोद छोराको स्वर मिठो सुनिएको छ शान्ति बहिनिको त के कुरा गरम ❤️सम्पूर्ण टिमलाई बधाई अनी सफलताको शुभकामना 🙏
Binod daju li bhadai rw vanja ko nayno maya
हाम्रो bhandaari सर नामै काफी।
धेरै मिठो लय
शुभकामना सबै टिम लाइ
बिशुद्द मौलिक लोकदोहोरि गित! ! धन्यवाद आदरणीय भगवान् भण्डारि दाजु अनि सम्पुर्ण टिमलाइ ! 🙏🙏🙏💗
आहा कति मीठो गित,,रन्जिता बहिनीलाई धेरै पछि बत्ती मधुरोमा,,मुहार उज्यालो देखियो सम्पूर्ण टिमलाई बधाई छ
गित दामी लाग्यो दाजु सफलताको शुभकामना।यहि गित हजुरको आवाजमा झन राम्रो सुनिदो रहेछ कि?
अब चाहिँ बत्ती चहको आउनु परो
सारै राम्रो सब्द रहेको गीत मन छोयो
भगवान सर ।।।
मलाई सानै देखि अत्यान्तै मन पर्ने गायक भगवान भन्डारी हजुरको सिर्जना अनि आवाज सरै मन पर्छ यति मीठो कोसेलीको लागि आभारी छु अझै यस्तै सिर्जनाहरु सुन्न देख्न पाईयोस सुभकामना छ्❤️❤️❤️🎶🎵🎵🎵🙏🙏🙏🙏🙏
साह्रै मीठो गीत छ बरै सम्पुर्ण टिम प्रती हार्दिक बधाई छ हजुर
35 choti herdani man अघाएन मेरो त जति सुने पनि सुनी रहन मन लाग्ने गीत
नमस्कार म prince lamsal कति राम्रो गीत करोडौं को कलब म पुगोस सुभकामना
आहा सारै राम्रो गित हजुरकै स्वर भएको भए अझै राम्रो हुने थियोे
Best of luck babu sarai mitho geet sunna paiyo
भगवान दाई काे सिर्जना मन न पर्ने कुरै भएन 👍
उतकृस्ट लाग्यो दाइ गित सफलता को सुभाकामना👏👏🇳🇵
आहा एक दमै सवांद बोकेको मिठो गीत बधाई छ सबै टिमलाई 😍🙏🙏
भौमन दाइको नयाँ आगमन (बत्ती मधुरो) मौलिक छ है दाइ ।
Sarai ramro geet sabaile sunera satha dinuhola best of luck all team 🥰🥰🥰🥰🙏🙏🙏🙏
फेसबुकको स्टोरीमा हेरेपछि गित मन परेर युट्युबमा खोजेरै हेरियो दाइ गित सदावहार रहेछ ।
Sarai mitho srijana bazar Ma aayecha mero daju lagayet sampurna team laai safalatako subhakamana.
बधाई छ बिनोद ब्रो एवमं सम्पुर्ण टिमलाई !
Sarai mitho geet Best of luck whole entire time wow ramji sirr and Ranjit gurung diiii
आहा कति मिठो गीत हो सुन्दा आन्नदै हुने
wau dherai ramro song safatako suvakamana karod kalabma pugeko dekhan pam
साह्रै मिठो गीत । भगवान दाइ को गीत सुन्न पाउदा अतिनै खुशि लागेको छ ।
Beautiful song lyrics bhagawan daju miss 💃🕺💃🕺😍😍🥰😘💕💕🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵
उत्कृष्ट गीत सम्पुर्ण टीम लाई करोडौं शुभकामना ।।।