नीता र हरिहरको खुलासा : हनिमुन घरको छतमा, विवाहमा कति खर्च ? सेलिब्रेटीको मोबाइल किन बन्द ?
ฝัง
- เผยแพร่เมื่อ 16 ต.ค. 2024
- Program: Dhamala Ko Hamala
Presenter: Rishi Raj Dhamala
Guest: Harihar Adhikari - Actor/Astrologer & Neeta Dhungana - Actress
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
SR. PRODUCER
Prajwal Raj Shakya
PRODUCER
Ritasma Sunuwar
Manoj Tamang
EPISODE EDOTOR
Sudip Khanal
CREATIVE DESIGNER
Santosh Thapa
GRAPHIC DESIGNER
Roshan Adhikari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Lila Maya Gole
Dev Raj Bhandari
Anil maharjan
Rixsion Gurubacharya
BUSINESS DEVELOPMENT OFFICER
Shankar Man Shrestha
CAMERA PERSON
Anil Shrestha
Sanjit Gopali
Suman Nepal
Bhaskar Bhattacharya
Arjun Bhandari
Ashish Khanal
Amrit Bhatta
Asmita Thapa
Rajesh Dhakal
Nishan Sitaula
Milan Prajapati
EDITOR
Nitish Awale
Ratna Bhakta Bade
Chetraj Neupane
Sudesh Acharya
Aashish Dangol
Arun Bhandari
SEO
Sitaram Yadav
Sunil Basnet
MAKE UP
Safalta Gurung Khan
Dipika Khadka
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#PrimeTimesHD #Dhamala_Ko_Hamala #rishidhamala
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
नेपालकी एकजना संस्कारी र शुद्द नेपाली भाषा र नौटंकी नगरी अंग्रेजी नमिसाई बोल्ने संस्कारी नायिका निता ढुङ्गाना🙏🙏❤️सधै सम्मान छ
English namisaye samskari yo kasto sochai hola??!!!! 😆
@@srenee2585 English najaner pir xa hola uhalai hjr 😂😂
@@srenee2585 तिमी धेरै बुझ्ने रहेछौ हैन संस्कारी छुट्टै हो अंग्रेजी नमिसाई छुट्टै हो कुरा बुझ भाई हौ कि बैनि हौ
@@kalpanathamsuhang3357 हो नी पढ्नेबेलामा ......के गर्नु
@@PN_EDITZ10 ke vaneko not clear !!
कति राम्रो पोइन्ट जस्ले आमा लाई माया गर्छ नि तेस्ले आफ्नी शिर्मती आफ्नो परिवार लाई माया गर्छ यो एक्दमै सहि कुरा भन्नू भो निता जि ले😍😍😍💓💓💓💓💓🙏🙏🥀
Yakdamai
100%
Q
100% Right🙏🙏🙏🙏
आंचल सर्माको सम्पतिको तुजुक भन्दा बरु यो जोडी चै एकदम राम्रो संस्कारी रैछ। एकदम simplicity ,,, क्या राम्रो!
Mlaee ni mn prxa yo joddii
@@bishnutamang6054 😍😍😍
I think compare garnu thik haina.. 2tai jodi aafno thau ma ramro hununxa ❤
Why the fuck on earth you are making comparisons between two different personal????? Fuck this mentality
Compare chai garnai parne
"शिक्षित व्यक्ती संस्कार न हुन नि सक्छन तर अशिक्षित व्यक्ती संस्कार हुन सक्छन " यो भनाई हरिहरजिले एक्दम राम्रो भन्नुभो!!
Kya sanskaar khutta dhoko pani khana Lagaune wah
@@mikkumairutube6284 तामाङ जातिको राईको सेतो टीका लागाउछ जुन हाम्रो सस्कारमा शुभ मानिदैन अब के त्यो नगर भन्नू हामिले ?गोडा ढोग्नु हाम्रो सस्कार हो।बाबू आमाले च्जोरी ज्वाईको बुढिले बुढाको
@@bhagawatidhungana442 chhori ko bau ama le chhori jwai kai khutta dhognu pani ramro haina.. yo chalan hataunu parcha.. buhari ko khutta dhogchan keta ko bau ama le??? Kina keti ko bau ama lai matra?? Chhori lai tala parne waiyyay chalan haru
Maile nari purush ma riti riwaz ma hune bhed ko kura gardai chu.. yesta biasness haru lai hataunu parcha ani matra samaj ma chhori chhori ko samanata huncha
@@mikkumairutube6284 janeu tmley purai video herenau...tya k vaneko cha yo grda ni huncha tyo na grda ni huncha garda chai k huncha vney shiva puran ma k k vneko cha vnera vneko cha ta harihar ji le 31:44 dekhi hernu ani bujcheu!!
यो जोडी सधैंभरि उदाहरणीय रहिरहोस धेरै धेरै सुखद दाम्पत्य जीवनको शुभकामना
यो जोडीमा कसैको पनि आँखा नलागओस् सधैं भरी यसरी नै हाँसी खुशी रहेको देख्न पाउँ 🙏♥️ वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ 🎊🙏
कति राम्रो सग संस्कार को बिष्लेषण गर्नु भो हरिहर निता जि को दाम्पत्य जिबन सुखमय रहोस सधै खुशि देख्न पाउ
Malai yo Jodi ekdam ramro lagcha sadhai vari hasi khusi rahanu hola
@@laxmiranamagar9278 ?
अति राम्रो बिचार उदाहरणीय जोडि आजको युवाहरुले यस्तै सोच राखेमा समाजको परिवर्तन हुन समय लाग्ने छैन ! !
Best couple ❤
अहिले सम्म प्रस्तुत भएका धमला को हमला को सबैभन्दा राम्रो एपिसोड सधै उच्च आवाजमा कराउने रिसाउने धमला आज कति शान्त नरम , साच्चिकै सस्कारी नेपाली टिपिकल नारी निता र युबा ज्योतिषी मृदुभासी मीठो बोल्ने हरिहर शर्मा को जोडि कति राम्रो।सधै यसरी नै हासी खुसी रहोस तपाइहरु को जोडि।
धमाला जि ले आज धेरै सिक्नु भयो होला सायद सस्कारको कुराहरु।।सुनेर छक्क परे जस्तो छ ❤️🙏🤗👌goo yastai hunx parx ..
😂😂😂
एकदमै राम्रो जोडि अनि सस्कार पनि सबैको घरपरिवार यस्तै होस् सस्कारी ! शुभकामना निता अनि हरिहर जि लाई ❣️❣️❣️❣️
जुन पुरुसले आमाबाबा लाइ माया र सम्मान गर्द्छ तेयो पुरुसले आफ्नो सिरमति र छोराछोरिलाइ पनि माया गर्दछ वाह निताजि मैले पनि तेहि अनुभब गरेकि छु
सुन्दर र संस्कारी नबविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभ कामना! यो प्रोग्राम राम्रो लाग्यो ।
हनि जोडिले वैवाहिक जिवनको लाख लाख शुबकामना🙏❤️❤️❤️😍
How sweet voice neeta dhungana and harihar guru ji😍😍😍😘😘😘
Kijjj ķķķķkķmmñmkn,ñiiijķjjiiijiiijjñiiiioiiiinjjjijijjkkkjki.kkkkkmoil.mmlllmlĺollm
@@nishashrestha5244 fjjjhjfsfjfsfshffffffffffssjhsfhffjsssssjssffjgssssgRrrrrrrgssssssssjfgjfjfhhkfffffffffffjfhhvssjrgsgssddddjjfhgghggrsjsff
निता जिको चेतनालाई माने । उहाँमा मपाइ भन्ने बिचार देखिएन । श्रीमानको हरेक बोलिको सम्मान गर्नु भएको राम्रो लाग्यो । नारी हुनु त यस्तो हो । दाम्पत्य जिवनको हार्दिक शुभकामना ।
एकदमै राम्रो अनि सरल जोडि निता अनि हरिहर no1 couple, सदै माया यो जोडि लाई मेरो तर्फबाट्🙏
जस्ले जे भने पनि निताजी र हरिहरजीको भलादमी र नरम सस्कारी भयेकै मन पर्यो हनि दुबैलाइ धेरै धेरै शुभ कामना !
बधाई छ दुबै जनालाई एउटा उदाहरणिय जोडि बनोस् 🙏🙏
❤️❤️❤️❤️❤️
मलाइ सबै भन्दा मन पर्ने जोडी लाई शुभकामना छ
धमलाको दीमागमा पनि सस्कारको कुरा घुसे जस्तो छ आज्😋😋😋
हो हो हरिहर जि हामी ले हाम्रो संस्कार भुल्नु हुँदैन
आमालाई माया गर्नेले श्रीमतिलाई माया गर्छन भन्ने कुरा मलाई बिश्वस्त छैन किन भने म आफैले भोगेको कुरा,आमालाई फीटिक्कै माया नगर्ने ब्यक्तिले श्रीमतिलाई अत्यंत माया गरेका छन,श्रीमती ले भनेको भुई झर्न नपौदें पुरा हुन्छ आमाले कती गुनासो गर्दा पनि नसुन्ने,लगाउने खाने कपड़ा खाना फरक गर्छन।श्रीमति लाई वर्षमा कपड़ाले दराज भरिन्छ,आमालाई वर्षमा कता न कहिले एउटा कुर्ता,की एउटा स्वेटर मध्य एक मात्र हुन्छ बढ़ी। दीए खेर जान्छ भन्ने जस्तो लग़दो रैछ
१००% कुनै पनि चिजमा हुदैन हजुर।।
Wow sahi kura
@@चिरायुमगर-श4ड 100% त नहोला हजुर तर जन्म दीने आमा हूँ २५% त हुनु पर्ने होईन र???
कति राम्रो कुरा गर्नु भको हरिहर जि र निता जि 🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍😍😍
the way neeta talks she is so matured enough..i just want to listen to her..Both of them are lucky to have them each other..wishing them the best and happy married life
हाे शिक्षा हासिल गरेका मान्छे खराबपनि हुन्छनपढेका मान्छे संस्कारि हुन्छ भनेकाे सारै चित्त बुझ्याे ।
Mostly all citizen r an educated now but mostly corrupted but 40yrs before how was our society can define all it....
भगवान ले जुराको जोडी हजुर हरु को जीवन सदै येसरी नै हासी खुसी बितोस बैबाहिक जिबन को अग्रिम सुभ काममा
Jodi ta sabaiko vagwan le nai jurako hunxa ni hjr tara bibaha vaisakyo uhaharuko agrim shuvakamana hoina
So beautiful couple both of you god bless you 💓😍💓
हनि जोडीलाई बैबाहिक जिबनको धेरै धेरै शुभकामना !
धमलाकाे आवाज त सुन्न मन छैन तर याे जाेडी मलाई मन पर्छ ।
थोरै भए पनि संस्कार को पाठ सिक्नु भयो होलानी धमला जी......? ** दम्पती अधिकारी धमला पर भारी** 😊😊
कति राम्रो जाेडी हाेला कसहिकाे अाखा नलाअाेस्।
Best couple❤️❤️God bless you both
हरिहर र निताजी लाई वैबाहिक जीवनको धेरै धेरै शुभकामना 🙏😍❤️
अनि कहिल्यै पनि यो जोडीमा दरार नआओस्।🙏❤️
Good job prefect couple both of you
अति नै सस्कारी मिठो बोलीको धनी दुबै जनाको ।दुबै लाई शुभकामना!
दुबैजनालाई सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना।
Prefect couple in the world's
Lots of love 🤗😍😍😍😘
Wow kati ramroo kura dheroi education paiyo yo interview herera best couple ♥️😘
बधाई छ।यो जोडीको सफलताको शुभकामना।
सबै भन्दा राम्रो लाग्यो 🥰🥰 नेपाली celebrity हरुको बिहे हरू मध्ये🥰🥰
@Harihar Adhikari 🥰
@Neeta Dhungana 🥰
Perfect Couple ❤️God bless you both 😍❤️
Aaha jati ramro manxey ❣️ Ustaii good kura...aafno baba nahudako pida malai pani Tha xa.....miss.uh dad💫😔❣️🙏💚
अति राम्रो कुुरागर्नु भयाे हरिहर ज्यु
धर्ममा संस्कारमा हुन्छ नम्रता हुन्छ परिधी हुन्छ सभ्यता हुन्छ । भन्ने ज्वोलन्त उदाहरण ।अरु जोडिहरु को कति इन्टरभ्यु हेरि । तर यो मिलेको जोडी मा देखिएको सभ्यताको जय होस सफल दाम्पत्य जीवन को शुभकामना जीवन प्रेममय भएर बितोस शुभकामना !!❤️❤️❤️❤️💐💐💐💐
Nita dd ko bolne saili kati mitho tehi vyer hola ramro jivan sathi paunu vko hola❣️
Wow 😯 🤩 court मा गएर peper marriage गर्ने मान्छेलाई संस्कार थाहा हुन्न👍👍great think sir धेरै चित्त बुझ्यो मेरो🙏🙏🙏
Super cute Jodi 💗💕 made for each other 💕 made in heaven 💗 god bless this cute couple 💕 No doubt,both r pure souls 🥰🔥 unbeatable cute couple 🥰🔥
Aaja yo interview bata dherae Gyan paeyoo.. Best interview ever👍👍👏👏.. Best couple honey couple🥰🥰
I am big fan of Neeta dhungana and harihar.Neeta is such a brilliant and simple girl.
So lovely and respectfully couple 👍God bless you ☘️
🕉️ जय जय नमस्ते गुरु 🌺🙏🌺🙏🌺🙏🌺🪔💝💝💝
Favorite couple ❤️god bless you 🤲
धेरै फुर्ती नलगाउनु नफुर्काउनु निता जि यसरी धेरै फुर्काएको जोडीहरु लामो समय नटिकेको जिबितै छ हाम्रो समाजमा
कति सालिन अनि भद्र हरिहर जि अनि मृदुभासि निता।।।जोडी सलामत रहिरहोस
Best couple ever honestly! Congratulations 🌺
One of my fav.couple ever❤️
One of the simplest and significant couple ever😍
God bless both
I respect you hani couple 👩❤️👨💗❤️🙏🙏
Best part of this today's show " Rishi Dhamala ji ko Aashirbad towards Harihar & Nita"
And कति शालिन् अन्तरवार्ताको कुराकानीहरु ।🙏😍
हरिहर गुरूज्यु र निता ढुगाँना ज्यु लाई धेरै धेरै बधाई साथै सम्मान छ ,प्रेम सम्बन्धि काे धेरै वर्ष अगाडिकाे उहाँहरूकाे अन्तरवार्ता चै फिल्म चलाउने हतकन्डा जस्ताे लाग्याे ।
कति साह्रो सबै राम्रा मिठा कुरा मात्र गरेको यो जोडिले, संस्कार सबै भन्दा ठुलो कुरा हो,
अति संस्कारी जोडी यो जोडी संसारमा उदाहरणिय बनाेस शुभकामना ज्योतिषी जि😍😍😍😍
यि पत्रकार को विशेषता भनेको विना तयारि विना तयारि के प्रश्न सोध्ने कुन प्रशङ्गमा सोध्ने भन्ने भन्दा नि मुखमा जे आयो जे मन लाग्यो विना ब्रेकको गाडि जस्तो शैलि नै हो पुर्व को कुरा गर्दागर्दै एकैचोटि पश्चिम पुगिहाल्छ।।
beautiful couple ....happy married life😍😍
कति राम्रो जोडी हो कसैको नजर नलागोस 😘😘
यो जोडी सधै भरि उदाहरणिय रहिरहोस ! धेरै - धेरै सुखद दाम्पत्य जिबनजिबनको शुभकामना छ 🌺🙏
❤️❤️
उत्कृष्ट जोडी
Harihar Adhikari Ra Nita Dhungana Ko Kasto Ramro Uchcha Soch Bichaar Wow Prashanshaa Garna Yogya Chha Ma Hridaya Dekhi Nai Yo Jodi Lai Sammaan Gardachhu Salute Gardachhu Dhanyabaad Dinchhu Hai Ta !
Woww so sweet couple ❤️❤️
ऋषी जी प्रश्न सोधदा थोरै लिमिटमा रहेर प्रष्न सोधने गर्नुस है मान्छेको जीबनमा जस्तो पनी उतार चडाप आउन सक्छ बिगतलाई कोट्टाउनु हुदैन उहाहरुको नया जीवन सुरु भएको छ शुभकामना दिउ सबैले।
Beautiful, best of the best couple... Made for eachother..
Kati kurirakheko thiye Beautiful couple ko interview herna balla herna paiyo ..
Love you both ❤❤
सारै मिठो र राम्रो बोली निता ढुंगाना दिजू को।
नेपाली फिल्म क्षत्र भित्रमा सबैभन्दा ब्याबहारिक र सस्कारि नायिका मेरो रोजाइ मन पर्ने नायिका जोडि राम्रो छ सम्मन्ध सधै अटल रहोस शुभकामना
इन्डिया कि नायिका कङगना रानाउत र नेपाली निता ढुङगाना उस्तै लाग्छ
मलाई मन पर्ने जोडी दुबै जनालाई बैवाहिक जीवन को धेरै धेरै शुभकामना 🙏🙏🌹🌹
अति सस्कारि जोडिलाई बैबाहिक जिबनको शुभकामना❤❤❤
Ekdam ramailo lagyo aaj harihar guru Ra Nita dd ko sochae bichar saskar aaj sunnna pauda ekdam ramro lagyo ....Kati ramro bichar hjrharuko sadhi yasarini haso khusseee vayar basnu la
कति राम्रो सोच, कति राम्रो कुरा गर्नुभएको हनि जोडिले ❤️❤️
Kati ramro bichar Dubai janako shubha rahosh sadhai
Rishi Dhamala is the pure soul❤️😍🙏
Sure
Kasto ramro bichar 😍😍
Kati ramro jodi 😍😍 god bless you both ❤❤
कुनै कलाकारको interview त्यो पनि स्किप नगरि हेरेको सायद यै होला ,साह्रै सरल ,संस्कारी यो जोडी सधै यस्तै रहिरहोस शुभकामना 😍
Best couple❣️❤️❤️❤️
जोडी भगवान ले जुराएर आएको हुन्छ भन्छ हो कि क्या हो उहाँहरूको सोच बिचार उच्चस्तरको एकदमै सुहाएको जोडि देखिन्छ सधैंभरि यसरी नै रहिरहोस् तपाईंहरूको जोडी भने उदाहरणीय पनि पढ्नुहोस् 😍🥰🥰Love you and God bless you🤞🤞🤞👍👍
यो जोडी एक दमै मनपर्ने जोडिहो धेरै धेरै बधाई छ
संस्कार सबैभन्दा ठूलो कुरा हो त्यो कुरा राम्रो लाग्छ तर सबै हजुर हरु जस्तै दुबै जना संस्कारि कहाँ हुन्छन र यहाँ त संस्कार को नाम मा केटि मान्छे ले मात्र निभाईरहनु केटा मान्छे ले संस्कार को स पनि ननिभाउनु ले दुःख लाग्छ ।
कति मिठाे कुरा 🙏🙏
कति राम्रो लाग्यो । धेरै धेरै शुभकामना
कति राम्रो जोडी always positive thinking rakhane manxe always miss you
One of the best couple congratulations both of you.god made you for each other .
Cute Jodi congratulations happy marriage life God bless both 💏💏👍👍👌👌🙏🙏
very nice and simple couple, many many congratulations
Cute couple ...made for each other
ani kati ramro kura🥰🥰
oho trending ............ felicitation to both of you.. cutie pies..
Couple 💑 explain very clearly and fantastic 👏 👌 God bless you 🙏
Wow interview herera khusi ageu ati Sundar
Kati ramro kura garnu vayo👏👏
wow nita ji tapaiko haso tapaiko boli kati sashkari god bless you both of you nita honey 🍯 vagwanko upahar
बैवाहिक जोडीलाई धेरेधेरै बधाई शुभकामना ❤️❤️🇳🇵🇳🇵🙏🙏💛💛👍️👍️
धेरै समय पछि मन खुलेर हास्न पाईयो खुशी लाग्यो आसा छ आउने दिन हरु मा पनि हसाउनु हुन्छ भन्ने राम्रो लाग्यो खुसी लाग्यो रमाईलो भयो
always favourite both r you lovely couple😍😍😘😘❤️❤️
Mr. Rishi dhamala is one of the best journalist of Nepal and world ♥️💐🌍🌎