छत्र शाही र काजलको प्रेम विवाहमा किन आएनन् आमाबुवा ?, कृष्ण कँडेल पनि नगएपछि जग्गेमै रुवावासी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • Program : Dhamala Ko Hamala (Reloaded)
    Presenter : Rishi Dhamala
    Guest : Chhatra Shahi & Kajal Joshi
    Video By: Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    SR. PRODUCER
    Prajwal Raj Shakya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Manoj Tamang
    Ritasma Sunuwar
    CHIEF ENGINEER
    Er. Shital Raj Adhikari
    DESIGN
    Santosh Thapa
    Roshan Adhikari
    ENGINEER
    Er. Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Dev Raj Bhandari
    Lila Maya Gole
    Anil Maharjhan
    Rixson Gurbacharya
    ASST. MARKETING MANAGER
    Shankar Man Shrestha
    CAMERA PERSON
    Anil Shrestha
    Suman Nepal
    Sanjit Gopali
    Bhaskar Bhattacharya
    Ashish Khanal
    Amrit Bhatta
    Arjun Bhandari
    Asmita Thapa
    Rajesh Dhakal
    Nishan Sitaula
    EDITOR
    Ratna Bhakta Bade
    Raj Neupane
    Sudesh Acharya
    Aashish Dangol
    Arun Bhandari
    MAKE UP
    Dipika Khadka
    Umesh Sharma
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #chhatrashahi #kajaljoshi #rishidhamala #dhamalakohamala #primetimeshd #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 940

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +99

    छत्र शाही & काजल जोशीको यो जोडी सधैं
    यस्तै खुशी देख्न पाउ शुभकामना जय इन्द्रेणी

  • @jayramdahal5046
    @jayramdahal5046 ปีที่แล้ว +15

    छत्र शाही र काजल जोशिको बैबाहिक दाम्पत्य जिवनको अग्रिम शुभकामना यो जोडिको सधैं राम्रो होस् धन्यवाद छ!!

  • @rajengurung6029
    @rajengurung6029 ปีที่แล้ว +55

    धेरै राम्रो छत्र सरको सकरात्मक बिचार दुबै जनाप्रती बैवाहिक जिवनको सफलताको शुभकामना 🎉🎉👏👏

  • @toypandey6866
    @toypandey6866 ปีที่แล้ว +33

    जोडी मिलेको छ । सधै हासिखुसि रहनु आशिर्वाद छ ।

  • @krishnasawad4533
    @krishnasawad4533 ปีที่แล้ว +19

    बैवाहिक जिबनको शुभकामना छ यो जोडिलाइ सदैब यसरी नै नमुना जोडि बनेर रहोस ।

  • @bhimgharti5827
    @bhimgharti5827 ปีที่แล้ว +90

    दुबै जना लाई बैबाहिक बन्धन को हार्दिक शुभकामना🎉🎉🎉💓💓💓

  • @sherpa-xq7od
    @sherpa-xq7od ปีที่แล้ว +101

    आहा!आजको कार्यक्रम धेरै रमाईलो लाग्यो।छ्त्र दाइ र काजल दिदिलाई दाम्पत्या जिवनको धेरै धेरै शुभकामना छ।ईन्द्रेणी टिमका होनाहार कालाकार तपाईहरुको जिवनमा सँधै खुशी र शुखी होस ।अनि हामिले सँधै ईन्द्रेणिमा तपाईहरुको प्रस्तुती बाँचुन्जेल हेर्न पाउँ।टाशिदेले!नमस्कार।

  • @suryaranabhat6646
    @suryaranabhat6646 ปีที่แล้ว +11

    🍀ऋषि धमलाले प्राय सबैलाई अनावस्यक ज्यादै बढि बोल्ने,अरुहरुलाई बोल्न नदिने यो क्रियाकलापहरु चटक्कै छोड्नु पर्छ धमला🍀

  • @bhupendramalla6383
    @bhupendramalla6383 ปีที่แล้ว +110

    काजल जाेशी र छत्र शाही दुवैलाई दाम्पत्य जिवनकाे शुभकामना । कृष्ण कडेलले चाहेकाे भए विवाहकाे कार्यक्रममा अवश्य पनि उपस्थित हुन सक्नु हुन्थ्याे तर वहाँले दुवैजनालाई ईन्द्रेणीकाे अंश नमानेर नै हाेला सहभागी नहुनु भएकाे । धेरै दु:ख लाग्याे । साथै ईन्द्रणीकाे व्यबस्थापन पनि राम्राे नभएकाे महशुस भयाे । व्यस्थापन टिम जता धेरै रकम र लाेकप्रियता जता पाउछ त्यतैतिर मात्र दाैडिन्छ कि जस्ताे लाग्याे ।

    • @sharmilagurung7922
      @sharmilagurung7922 ปีที่แล้ว +1

      thik thikai ho ki jai lagna thaleu

    • @anugurung11
      @anugurung11 ปีที่แล้ว

      Yo dhupandar la kura bujadai ki kina,,chatar ra Kajal la samyala garda yasto bhako bhada ni Gali kina??

    • @diptangurung5383
      @diptangurung5383 ปีที่แล้ว

      12:55

    • @diptangurung5383
      @diptangurung5383 ปีที่แล้ว

  • @Dilbahadurrawat-w8o
    @Dilbahadurrawat-w8o ปีที่แล้ว +7

    Wow के मिटो गित सुन्न पाईयो

    • @gorkhalibabu9189
      @gorkhalibabu9189 ปีที่แล้ว

      मिटो होइन हो मिठो होला 🤣🤣

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +25

    छत्र शहि सँग काजल जोसि दुवैको बैवाहिक जिवनमा सफलताको हार्दिक शुभकामना छ,,

  • @Aneel__vlog
    @Aneel__vlog ปีที่แล้ว +12

    शन्कर र जेरी को जस्तो नहोस सधै यस्तौ हासी खुसी देख्न पाइयोस कसै को नजर नलागोस यो जोडी लाइ बधाइ छत्र जि र काजल जि🎉🎉❤❤

  • @migmardolma47
    @migmardolma47 ปีที่แล้ว +19

    बधाई तथा शुभ - कामना शाही भाई र जोशी बहिनी 💐🙏♥️👏💐🙏♥️👏

  • @praehmpp4479
    @praehmpp4479 ปีที่แล้ว +15

    आहा कति राम्रो हुन्छ बिहे भयो र यो माया स्नेह जीवन भरी कसैको नजर नलागोस् मेरो आशीर्वाद आज काजल लाई सिउँदो मा सिन्दुर ठ्याम्मै सुहाउँदो हासिल मुहार धेरै शुभकामना।

  • @anitalohani4870
    @anitalohani4870 ปีที่แล้ว +13

    मैले छत्र शाहिले गित गाएको सुनेकी थिए तर यति मीठो बोल्नु भएको सुनेकी थिइन, दुबै प्यारा जोडिहरुलाइ बैबाहिक जिवनको बधाई तथा शुभकामना, अबका दिनहरु अझै सुन्दर,सुखमय,र प्रगतिशील हुँदै जाउन धन्यवाद ।

  • @usacitytv1848
    @usacitytv1848 ปีที่แล้ว +321

    बधाई तथा शुभकामना काजल जाेशी र छत्र शाहीकाे एउटा कमेन्ट जाओस 😋😘😘🎂🎂🎂

    • @akgamers6657
      @akgamers6657 ปีที่แล้ว +9

      Biheko subhakamana chhtra dai ra kajal bahini lai krishna dai lai chhtra dai ko bihema aaununa najure ko ho kuro teti matra ho na ramro na sochnu hola arule

    • @prabhurokaya788
      @prabhurokaya788 ปีที่แล้ว +2

      बधाई छ काजल बहिनी र छत्र शाही भाई🎉🎉

    • @magarkoxorahoma3560
      @magarkoxorahoma3560 ปีที่แล้ว

      ​@@akgamers6657😊😊😊😊

  • @krishnapaudel8926
    @krishnapaudel8926 ปีที่แล้ว +23

    बधाई तथा शुभकामना छत्र र काजललाई। प्रत्यक्ष दोहोरीका सर्वाधिक चर्चित कलाकारलाई सलाम छ।

  • @ramkrishna5651
    @ramkrishna5651 ปีที่แล้ว +45

    सोच बिचरा कति राम्रो महान सोच यस्तो हुन्छ बधाइ छ यो जोडीलाई धेरै धेरै शुभकामना सधैं यस्तै हाँसी खुसी देख्न पाइयोस्

  • @bikalsangit
    @bikalsangit ปีที่แล้ว +42

    शुभकामना दुबै जनालाई ❤️❤️

  • @sonamshahi6667
    @sonamshahi6667 ปีที่แล้ว +16

    Congratulations lovely Jodi chhatra and kajal shahi

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +16

    सेवा सन्देस र मनोरन्जन सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी को प्रिय गायकार गायिका छत्र ब्रो र काजल दुबै लाइ दाम्पत्य जीवनको शुभ कामना छ, रिषी धमला जबर्जस्ती गर्छन हमला ।

    • @ritupaudel9226
      @ritupaudel9226 ปีที่แล้ว

      Dami vai bahini❤️❤️♥️♥️♥️

  • @riddikarki8755
    @riddikarki8755 ปีที่แล้ว +9

    हार्दिक बधाई छ बैवाहिक जिवनको शुभकामना छत्र जी र काजल बहिनिलाई🎈🎉🎊 !!!

  • @rajgiri6734
    @rajgiri6734 ปีที่แล้ว +11

    छत्र भाई र काजोल बुहारीलाई शुभ बिबाहको उपलक्षमा हार्दिक मंगलमय शुभकामना । यो जोडीलाई भगवानले सधै रक्षा गरुन । भगवानले सुस्वास्थ र दिर्घायु प्रधान गरून🙏👏👏👏👏🎊🎊🎊🎊🎊🎊

  • @Footballcrazy-777
    @Footballcrazy-777 ปีที่แล้ว +16

    कृष्ण सर लाई ल्याउनु परो एक दिन ईन्टरभ्यु मा

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 ปีที่แล้ว +11

    congratulations chhatra sir & kajal ma,am ..for happy life ..😍😍❤️

  • @purnyakhatiwoda9825
    @purnyakhatiwoda9825 ปีที่แล้ว +1

    राम्रो रहेछ

  • @rameshprasadsharma3599
    @rameshprasadsharma3599 ปีที่แล้ว +22

    बैबाहिक जिबन को धेरै धेरै सुभ कामाना
    happy married life दाइ छत्र र भाउजू काजल josi लाई 💕💘🎈🎈💝🥀🥀

  • @samj2562
    @samj2562 ปีที่แล้ว +38

    बधाई छ यो जोडिलाई

  • @SuzanKhadka
    @SuzanKhadka ปีที่แล้ว +18

    नव जोडीलाई बैबाहिक जीवनको हार्दिक शुभकामना💐💑👌

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 ปีที่แล้ว +10

    खुसि ,लायो,काजल,अनि,छत्र,लाई,बिबाह,को,सुभकामना,छ,है

  • @ratnamaninath
    @ratnamaninath ปีที่แล้ว +32

    बधाई छ छ्त्र जी र काजल लाई।

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स ปีที่แล้ว +2

    अत्यन्तै राम्रो कार्यक्रम छ धमला जि ,,
    छत्र , काजल लाई वैवाहिक जिबनको
    सुखमय जिन्दगी बनोस् ।।।

  • @pabitradarlami7965
    @pabitradarlami7965 ปีที่แล้ว +28

    सुपर जोडि 👌👌

  • @sitapoudel2763
    @sitapoudel2763 ปีที่แล้ว +21

    कति राम्रो बुझ्ने जोडी बैबाहिक जीवनको शुभकामना ❤️

  • @yamarana2336
    @yamarana2336 ปีที่แล้ว +6

    सबै भन्दा पहिले त बैबाहिक जिबनको शुभ कामना दुबै जनालाइ र अर्को कुरा छत्र भाइ आमा बुबा भन्दा ठुलो र माहान कोहि पनि हुदैन रहेछ

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +18

    छत्र काजल लाई बधाई साथै शुभकामना 👩‍❤️‍👩

  • @RamThapa96
    @RamThapa96 ปีที่แล้ว +7

    Congratulations ल काजल जोसो र छत्र शाही लाई डाम्पती जिवनको सुभ कामना छ🌹🌷💐💐💐

  • @narayankhatri785
    @narayankhatri785 ปีที่แล้ว +11

    Congratulations both of you 🎊🎉🎉

  • @bhaskardc9979
    @bhaskardc9979 ปีที่แล้ว +13

    दुबै जनालाई बधाई शुभकामना, साहसिक हुनुपर्छ तर कृष्ण कडेलले समय मिलाउनु पर्ने हो कि भगवान जान्नु कि आफै जान्नु।

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +9

    Happy married life both of you as well as awesome couple always be Happy.huge 🙏 rishi dhamla sir, excellent interview.

  • @jalanbudha.7580
    @jalanbudha.7580 ปีที่แล้ว +7

    हार्दिक बधाई छ दुबै जनालाई 🌹🌹💕💕🙏🙏

  • @Parbin88
    @Parbin88 ปีที่แล้ว +2

    यो जोडिलाई धेरै सुभकामना छ कुष्ण कँडेल दाई आउन चाहेको भए पक्कै आउन सक्नु हुन्थ्यो तर आउनु भएन ❤️

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 ปีที่แล้ว +4

    Good job you 👍 Risi dhamala ji 🙏

  • @ajabmalla9624
    @ajabmalla9624 ปีที่แล้ว +8

    Congratulations 👏🎉👏🎉👏🎉 both of you

  • @deomanlimbu5852
    @deomanlimbu5852 ปีที่แล้ว +3

    छात्र शाही भाई लाई मैले साधारण खालको मान्छे जस्तो लाग्थ्यो तर अन्तरबार्ता हेर्दा खेरि त सरल र उच्च बिचार भएको मान्छे पो रहेछ । काजल बहिनी पनि पहिलेको भन्दा अलिकति परिवर्तन भएको जस्तो लागेको छ जे होस् दाम्पत्य जिवन सुख मय रहोस् ।कुनै दिन इन्द्रेणी मा भेटौला।
    👌👌🇳🇵🇳🇵🙏

  • @khagendrakharel4865
    @khagendrakharel4865 ปีที่แล้ว +1

    बैबाहिक सम्बन्धमा बाधिएकोमा छत्र जी काजल जी लाई हार्दिक बधाई छ,साथै छत्र जीको महान बिचार प्रति धन्यवाद ।

  • @sherpagyaljen23
    @sherpagyaljen23 ปีที่แล้ว +8

    हार्दिक बधाई तथा दम्पति जीवन सुखमय होस दुबै जोडी को 🇳🇵❤️❤️🙏😊

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 ปีที่แล้ว +3

    Xatra Sahi vai lae badhai xa. Khusi lagyo

  • @m.s7900
    @m.s7900 ปีที่แล้ว +4

    नब बिवाहित जोडी 🌹♥️ छत्र, काजल ♥️🌹लाई बधाई र शुभकामना, संधै खुशी रहौं/सउदी अरब

  • @subashthapa8441
    @subashthapa8441 ปีที่แล้ว +2

    बाफ्रे छ्त्र जि गायन मा मात्रै होइन धमला सर लाई नि चुप गराउनु भयो🙏🙏इन्द्रेणी तिम को अझै आशीर्वाद मिलोस हजुर्🙏🙏🙏💖💖

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 ปีที่แล้ว +3

    छत्र भाइ को कुरा सुन्दा मेरो मन मुटु लाई छोयो

  • @karnathapa8842
    @karnathapa8842 ปีที่แล้ว

    छत्र शाही र काजल जोशी को सुन्दर जोडी जुग जुग सम्म सम्बन्ध चिरंजीबी रहोस। हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @munadarlami8807
    @munadarlami8807 ปีที่แล้ว +7

    Beautiful couple god bless you 💕😘

  • @user-lv1iy5sz7d
    @user-lv1iy5sz7d ปีที่แล้ว +2

    ल बधाइ छ छत्र ज्वाइँ काजल बुनेलाइ म कुवेत देखि हेर्दै साचीकै बिस्वास काजल बुनेको लाग्छ ज्वाइँ छत्र जि को त भन्न सक्दिन राम्री देख्यो भने मन जान सक्छ तर काजल बुने कसै सङ्ग मन जादैन जस्तो लाग्छ

  • @GR-xu5tg
    @GR-xu5tg ปีที่แล้ว +14

    Congratulations 🎊🎈 ❤❤

  • @harkabc6163
    @harkabc6163 ปีที่แล้ว +2

    सुपर जाेडि विवाह भयाे धन्यावाद !!! तर विवाहकाे अभिभाबक कृष्ण दाइ कता हाे ?

  • @rajenchhetri9272
    @rajenchhetri9272 ปีที่แล้ว +7

    Congratulations to both of you

  • @surendralama9723
    @surendralama9723 ปีที่แล้ว

    पहिलो पटक धमलाको हमाल पुरै हेरियो यो जोडीले गर्दा ।

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +9

    हार्दिक बधाई तथा शुभकामना दुबै जना Happy married life viral jodi

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 ปีที่แล้ว +6

    Supper jodi xa . Khusi. N. Sukhi rahanu
    Yehi mero Suva kamana xa 👍 ♥ ❤ 🕉

  • @rammani.adhikari
    @rammani.adhikari ปีที่แล้ว

    नेपालीको एक मात्र आर्गनिक पत्रकार ऋषि धमला !

  • @idapps2044
    @idapps2044 ปีที่แล้ว +7

    Congratulations brother and Sister🙏🙏❤️❤️

  • @shrestha7870
    @shrestha7870 ปีที่แล้ว

    अति राम्रो जोडी दिर्घायुको कामाना गर्दछु

  • @rupambhandari6457
    @rupambhandari6457 ปีที่แล้ว +6

    Congratulations both of you

  • @govindagovinda1755
    @govindagovinda1755 ปีที่แล้ว +1

    Badhai xa xatra end kalal josi kalakar haruko dherai dherai auvakamana

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 ปีที่แล้ว +6

    बधाई तथा शुभकामना यो जोडिलाइ।

  • @anjuthapa750
    @anjuthapa750 ปีที่แล้ว +1

    My favourite singer actor Chhatra Kajal ji very nice jodi congratulation India Bangalore

  • @dayaramkharel5706
    @dayaramkharel5706 ปีที่แล้ว +3

    Happy marriage life both of you 💐💐🎁🎁🎉🎉🎊🎊🙏🙏

  • @iceberg4622
    @iceberg4622 11 หลายเดือนก่อน +1

    Bravo Hamala ji… deshka yesta kalakarko interview linu vayo compliments!! Nice couple wishing all the best ❤❤❤

  • @tilakbc431
    @tilakbc431 ปีที่แล้ว +5

    बधाई तथा शुभकामना

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 ปีที่แล้ว

    सुपर जोडि सधै यसरी नै खुसी रहनु होला दुबै जना

  • @hhimbohara2177
    @hhimbohara2177 ปีที่แล้ว +6

    Very very good

  • @tulanaghartimagar3183
    @tulanaghartimagar3183 ปีที่แล้ว

    Dherai ramro chhatra vaiko bichar best of luck 👌 👌👌

  • @hombahadurthapa2462
    @hombahadurthapa2462 ปีที่แล้ว +16

    Congratulations🎇🎉👏👏

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d ปีที่แล้ว +1

    छत्र शाही र काजल जोशी लाई बैवाहिक जिवनको अनगिन्ती शुभकामना।।दुबै जनाको आगामी साङीतिक यात्रा सङै जीवन यात्रा पनि सफल रहोस।।।।।

  • @rabinarzl2429
    @rabinarzl2429 ปีที่แล้ว +18

    Congratulations both of you and happy married life

  • @devadhikari8487
    @devadhikari8487 ปีที่แล้ว

    छत्र शाहीले ऋषि धमलालाई कति गीत गाउनु हो दाई भन्दाखेरी मलाई यति त हाँसो लागेन धेरै मज्जा आयो छत्र शाहि र काजल को बिबाह सुखले बितोस भन्न चाहन्छु

  • @jagatrawal915
    @jagatrawal915 ปีที่แล้ว +8

    Congratulations sis.& bro 😍🙏🏽🙏🏽👍🏻❤

  • @sadhanapathak6000
    @sadhanapathak6000 ปีที่แล้ว

    यो जोडि माथी कसैको नराम्रो नजर नलागोस ! दाम्पत्ते जीवन को सुभकामना छत्र भाइ र काजोल जोसि लाइ🌷🌷🌷

  • @jayboharabohara4167
    @jayboharabohara4167 ปีที่แล้ว +10

    बधाई छ यो जोडी लाई

  • @rvvishwakarma1693
    @rvvishwakarma1693 ปีที่แล้ว +1

    बैबाहीक जिबन को हार्दिक सुभकामना छत्र साही र काजल जोसी लाई लाई

  • @sonammagar9760
    @sonammagar9760 ปีที่แล้ว +5

    Dami

  • @ashokgurung6287
    @ashokgurung6287 ปีที่แล้ว

    Yo 2 janako jodi hamesha adig Rahi rahirahosh... congratulations both of you

  • @दङगालिमन
    @दङगालिमन ปีที่แล้ว +9

    perfect couple . happy marriage life .🙏❤️

  • @pujatamang5960
    @pujatamang5960 ปีที่แล้ว +1

    छत्र साहि र काजलजिकाे जिबन सधई खुसीयलि रहाेस ❤❤

  • @kamalsaud3785
    @kamalsaud3785 ปีที่แล้ว +3

    छत्र काजलको दाम्पत्य जीवन सुखमय बितोस

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +2

    बधाई एवं शुभकामना छ दुवै जना पृय कलाकारहरुलाई।

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 ปีที่แล้ว +4

    बधाई छ भाई छत्र अनि बुहारी काजोल

  • @ganeshthapa9063
    @ganeshthapa9063 ปีที่แล้ว

    ढिलो भयनी धेरै शुभकामना दाइ भाउजुलाई धेरै माया मिठो सम्झन❤️❤️❤️❤️😍😍💚💚❤️❤️

  • @user_lucyXd
    @user_lucyXd ปีที่แล้ว +7

    Congratulations 🥳🥳

  • @lokmarasini3669
    @lokmarasini3669 ปีที่แล้ว +1

    छत्र शाही र काजल बहिनी को वैवाहिक दाम्पत्य जीवन को शुभ कामना छ

  • @tachtach7196
    @tachtach7196 ปีที่แล้ว +7

    Adorable couple❤

  • @manjubimali7435
    @manjubimali7435 ปีที่แล้ว

    ख्याल मज्जा आएन हौ यो जोडीले धमलालाइ दिएको जुवाफ सुनेर । लु बधाई छ यो जोडीलाइ । जीवनमा कहिल्यै पनि दरार न आओस । अरु कलाकारको ब्यबहार देखेर दिक्क लागेको छ । यो जोडी नमुना जोडी बनोस । शुभकामना ।

  • @aavashchhetriofficial2711
    @aavashchhetriofficial2711 ปีที่แล้ว +6

    Really huge Respect to Chatra Sahi Dai ❤️

  • @kabitastha6247
    @kabitastha6247 ปีที่แล้ว

    Thank you 💞

  • @sirjanasharma8397
    @sirjanasharma8397 ปีที่แล้ว +4

    बधाई छ काजल जि र छत्र शाही ज्यु लाई

  • @bishowraj9208
    @bishowraj9208 ปีที่แล้ว +1

    बैबाहिक जीवनको शुभकामनासहित आशिर्बाद छ दुबैलाई

  • @arjunb.tiwari9894
    @arjunb.tiwari9894 ปีที่แล้ว +9

    Lovely couple

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +1

    बहुचर्चित लोकगायक छत्र बहादुर शाही र लोकगायिका काजल जोशीलाई बैबाहिक जीवनको धेरै धेरै शुभकामना !!

  • @jagatrawal915
    @jagatrawal915 ปีที่แล้ว +3

    NICe jodi