सुगर ड्याडीः युवतीलाई झन खतरनाक यातना, यस्तो घटना पहिलो, सहकारीको प्रतिवेदन : रवि दोषी देखिने ६ आधार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 351

  • @rajramkafle1370
    @rajramkafle1370 หลายเดือนก่อน +80

    रवी लामिछाने लाई सहकारी कान्डमा फसायर रास्वपा समाप्त पार्न सबै दल र सरकार लागेको छ

    • @Pabitabr-e2u
      @Pabitabr-e2u หลายเดือนก่อน

      Satey thaha payarmatha bolnu hola

    • @PrakashBist5926
      @PrakashBist5926 หลายเดือนก่อน

      ​@@Pabitabr-e2uतँलाई के सत्य चाहियो नि

    • @shopme1122
      @shopme1122 หลายเดือนก่อน

      Media pani

    • @dabalbudha381
      @dabalbudha381 หลายเดือนก่อน

      लाग्नु पर्छ ❤

    • @vakti7108
      @vakti7108 หลายเดือนก่อน

      Sath ma yo dhairo rw kantipur rw dherai media pani xan....

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi หลายเดือนก่อน +115

    राबी को सामाचार आउने बितिकै सोर चर्को भयर किन सामाचार आउँछ प्रत्रकार ज्यु योस्तो लाग्छ हजुर्को भित्री मन देखि रबि फसेको हेर्ने सोच हरिछ

    • @GodLove-s5v
      @GodLove-s5v หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊 33:48 😊😊😊😊😊😊😊😊

    • @tejnathlamichhane2532
      @tejnathlamichhane2532 หลายเดือนก่อน

      bhada ko tattu huna ke ber?

    • @SDPElectricPlumber
      @SDPElectricPlumber หลายเดือนก่อน +4

      यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

    • @GorkhaKhukuri
      @GorkhaKhukuri หลายเดือนก่อน +2

      यसको जिब्रो छेड्ने वेला भाको छ

    • @jabinrai4778
      @jabinrai4778 หลายเดือนก่อน

      Mug sahakari ko paisa khaya paxi saman garnu parne

  • @sonscreations8880
    @sonscreations8880 หลายเดือนก่อน +81

    छानबिन चै गोरखा मिडियाको तलब भत्ताको गरेको हो कि सहकारी ठगिको? भन्ने बुझेर मात्र रिपोर्ट बनाको भए हुने।

  • @dipanshubaral4266
    @dipanshubaral4266 หลายเดือนก่อน +43

    रबि ज्यु लाई ईश्वरीय सक्ती प्रदान गरि देऊ नेपाल आमा!! पशुपती नाथ उनले अदभुत सक्ती देऊ ताकि काँग्रेस एमाले माओ बादी राजा बादी भित्रका कुलंगार गनाउने भ्रस्ट हरू लाई ८४ मा धूलो पिठो पार्न सकियोस्.....!

  • @bishnukunwar-bj7wk
    @bishnukunwar-bj7wk หลายเดือนก่อน +19

    मेरो भनाइ को कसै ले जवाफ दिनु होला।
    यदि तपाईं कसै को घर मा काम गर्न जानू भयो र त्यो मालिक ले तपाइलाइ खाजा खुवायो पछि थाहा लाग्यो त्यो खाजा मालिक ले चोरेर ल्याएको रैछ अब भन्नू होस त्यो खाजा चोरेर ल्याउने चोर कि खाने चोर?

    • @anmolkc6197
      @anmolkc6197 หลายเดือนก่อน

      चोर भन्ने कुरा थाहा हुँदाहुँदै यो मान्छेले चोरेको छैन, चोरलाई सज्जन भनेर सबै मान्छेलाई झुकाउने व्यक्तिलाई चाहिँ सानो चोर भन्न मिल्छ कि मिल्दैन??

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +73

    धनराज आउ / सहकारी खाउ 😮
    गगन आउ / बाख्रा खाउ 🐐🙁
    केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄
    रबि लामिछाने हुन् तिमीहरू सबैको बाउ☝️🔔

    • @dineshbabu9818
      @dineshbabu9818 หลายเดือนก่อน +1

      घरमा बोलायर सुताउ तिमिले रबिलाइ महिलाहरुलाइ खासै रुचाउदैन

    • @SDPElectricPlumber
      @SDPElectricPlumber หลายเดือนก่อน +1

      यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

    • @DhirajRana-r1x
      @DhirajRana-r1x หลายเดือนก่อน +1

      रबि आउ सहकारी को पोइसा खाउ

    • @indrakhadka68
      @indrakhadka68 หลายเดือนก่อน +1

      भनिसि अब हजुर भएकाे सहकारि बाट पैसा company मा हाल्छु यसै मलाई नि कारबाहि हुदैन , सबैले अपचलन गरेकै छ

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 หลายเดือนก่อน +19

    यो रवि काे हतारमा गृहमन्त्री हुनु र फाइल खाेल्नु काे परिणाम

  • @laxyamero3662
    @laxyamero3662 หลายเดือนก่อน +12

    तेरिमा तोरि मिडिया हो रवि लामिछानेलाई जसरी एक खुख्कार अपराधी नै झै गरि समाचार बाचन गर्छौ त्यसरी यी पुराना देश द्रोहि भ्रष्टाचारि , अपराधी असली सहकारी ठग धनराजको बारेमा यसरी बोल्ने कहिले हो????

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน +8

    अपराधी हरुलाइ सख्त कारबाही हुनुपर्छ ।

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 หลายเดือนก่อน +31

    १२ भाइ तिमीहरूको हिसाबकिताब हुन्छ 😊

    • @SDPElectricPlumber
      @SDPElectricPlumber หลายเดือนก่อน +1

      यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

    • @HiraNanne
      @HiraNanne หลายเดือนก่อน

      Jholeyharu😂😂😂

    • @rajeshbhatta6889
      @rajeshbhatta6889 หลายเดือนก่อน

      आईजा हिसाब त झोले लाई मैले दिन्छु

  • @dansinghkarki5843
    @dansinghkarki5843 หลายเดือนก่อน +38

    तिमी गद्धार मिडियाकर्मिहरूले जती गरे पनि रबिकाे बाल पनि हल्लाउदैनाै😡

    • @pra_deel5136
      @pra_deel5136 หลายเดือนก่อน +2

      घन्टे दुई वटा रवि काह बाट आय😂

    • @SDPElectricPlumber
      @SDPElectricPlumber หลายเดือนก่อน

      यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +26

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
    good luck रबि दाई❤❤❤❤

    • @SDPElectricPlumber
      @SDPElectricPlumber หลายเดือนก่อน +1

      यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

  • @Bhakta203
    @Bhakta203 หลายเดือนก่อน +2

    12 भाइ को टाउको त दुखी हाल्छ नी
    यतिकै 12 भाइ भनेको होइन
    पार्टीका पत्रकार हरु
    चौथो अंग होइन यस्ता पत्रकार लाई अंग विहिन भन्नु पर्ने हो

  • @krishnabahadurkunwar6294
    @krishnabahadurkunwar6294 หลายเดือนก่อน +4

    अपराधी हरु २-४ वटा सहकारी काे मात्र कुरा किन गर्छन् ? अरु १००० ओै सहकारि काे अर्बाै रकम कुम्ल्याएका अपराधी हरुलाइ कहिले समात्छाै ?

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 หลายเดือนก่อน +9

    रवि दाेषि भए जिवि राई जस्तै किन भागेन्न त किन राजनीतिमा आए

  • @nabindangol428
    @nabindangol428 หลายเดือนก่อน +15

    Best of luck rabi dai

  • @bharatgurung2495
    @bharatgurung2495 หลายเดือนก่อน +10

    यो चार जना लाई कानुन संशोधन गरेर भए पनि फासी देउ सरकार 🙏🙏🙏

  • @sajangurung3818
    @sajangurung3818 หลายเดือนก่อน +10

    १२ भाई

  • @tamanggyandhoj888
    @tamanggyandhoj888 หลายเดือนก่อน +4

    कालो काङ्ग्रेस लाई ८४ मा ०० बनाउनुपर्छ सबै मिलेर होईन भने हामी नेपाली ले जनै धेरै दुख पाउने छन्

  • @LalbahadurKarki-t2e
    @LalbahadurKarki-t2e หลายเดือนก่อน +14

    रबिलामिछानेको यतिछिटो हुने भुटानि सरणनाथि होईटबडि ललितानिभास ईनिकिनछानबिन हुदैनकिन

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 หลายเดือนก่อน

      के रहेछ यो होईटबडि भनेको चाहि?

    • @SDPElectricPlumber
      @SDPElectricPlumber หลายเดือนก่อน

      यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

  • @bijayakumarshrestha7630
    @bijayakumarshrestha7630 หลายเดือนก่อน +1

    देश दुवाउने मुख्य भुमिका भेडाे पत्रकारिता ले गर्दा हाे ।

  • @krishbaral7537
    @krishbaral7537 หลายเดือนก่อน +2

    रवि निर्दोशि नै छ्न जति फसाउन खोजे पनि हाम्रो साथ सपोट छ रबि जि लाई तिमी जति चर्को भासण गरे पनि केही लखर्पाटो लाउदैनौ

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h หลายเดือนก่อน +3

    सुर्य दुधले नुहाएको व्यक्ति होइनन्। पार्टी पार्टी मिलेमतो मा वनाएको प्रतिवेदन जनता ले ८४ उत्तर दिनेछन् पत्रकार हरु पनि रवि विरोधी देखिन्छ।

  • @bishnubasne123
    @bishnubasne123 หลายเดือนก่อน +4

    रविलाई ठग देख्ने तिमी मिडियाकाे नियत ठिक छैन

  • @govindapdshrestha
    @govindapdshrestha หลายเดือนก่อน +3

    पुराना बाट निराशा भएको अवस्थामा रवि+RSP बाट जनतामा आशा पलाएको थियो।सक्ने नै भए

  • @DilipSharma-md6hr
    @DilipSharma-md6hr หลายเดือนก่อน +17

    रवि भनेको एउटा महान मान्छे हुन्। रविलाई जसले हिलो छ्याप्ने काम गर्छ त्यो पुरै देशको गद्दारहरु हुन्।

  • @ramlamha6585
    @ramlamha6585 หลายเดือนก่อน +13

    रबि दाई जिन्दावाद✊🔔🙏❤️🇳🇵

  • @birugc5043
    @birugc5043 หลายเดือนก่อน +9

    त पनि 12भाइ मध्ये को एक मिडिया होस धेरै नभुक।रबि कस्तो हुन हामी जनताले चिनेका छौ।

    • @Pabitabr-e2u
      @Pabitabr-e2u หลายเดือนก่อน

      Kata kjayakhata ho

  • @deep.deep143
    @deep.deep143 หลายเดือนก่อน +9

    अब मृत्यु पछि पनि pm हुनुपर्ने कुरा सम्बिधानमा छुटेको हुनाले तुरुन्तै सम्सोधन गरेर यो दफा घुसाउनु पर्यो अनि यी नयाँ आउने फ्याउरा हरु यसै बिदेश पलायन हुन्छन अब काङ्ग्रेस एमाले मावबादी र नेकपा एस को अन्तिम लडाइँ यसैमा हुनेछ😏😏

    • @SDPElectricPlumber
      @SDPElectricPlumber หลายเดือนก่อน

      यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 หลายเดือนก่อน +1

    रबिले,राम्रो काम।गर्ने भन्दा १३भाइ जाग्ने न गर।पछि भाग्ने होला जनताको हातमा।छ।रबि लामिछाने राम्रो होइन सधैंभरि रहन्छ।यो सहकारी कुरामा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Gp_Rai
    @Gp_Rai หลายเดือนก่อน +4

    यो सुगर लाई नुन हाल्दै जिन्दगीभर जेल हुनुपर्छ यस्तो क्रुद्ध सोख भको ब्यक्ति पछि पनि सुध्रनु गाह्रो छ यो लतहो यश लाई जीवन भर जेल होस

  • @kapilpokharel6275
    @kapilpokharel6275 หลายเดือนก่อน +6

    एउटा ठुलै नेताले भ्रष्टाचार गर्छ र त्यो पैसा उस्का बाउ आमा छोरा छोरी साथी भाइ सबैको लागि खर्छ गर्छ भने त्यि सबै भ्रष्टाचार मा सम्लग्न ब्यक्ती हुन् र सबैलाइ जेल कोच्नु पर्छ ।। तर नेपाल मा त्यो हुदैन बस् सिङ्गो देश एक जनाको पछि लाग्छ बस्छ त्यै हो ।।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber หลายเดือนก่อน

      यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 หลายเดือนก่อน

      😮​@@SDPElectricPlumberघन्टाको अनस्स्क्रप झोले सत्य तथ्य बुझ झोले

    • @upendrabista8751
      @upendrabista8751 หลายเดือนก่อน

      Md post k ho thaa x sir 😀😀😀

  • @biyogee946
    @biyogee946 หลายเดือนก่อน +2

    रबिको अलिकती गल्ती हो होईन जस्तो कुरालाई गल्तीको गन्ध आउनसाथ चर्को स्वरले कराउने समाचार कस्तो रहेछ रबिको गल्तीनै नभएको निर्दोष भएको दिन के समाचार भन्ने हो कसरी कराउँछ त्यो सुन्न आत्तुरी छ यो कानले जय रबि जय घण्टी

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 หลายเดือนก่อน +2

    Very nice News

  • @nirajanbhatta29
    @nirajanbhatta29 หลายเดือนก่อน +5

    यसतै मिडीया हुन नेपाली समाज लाई अराजक बनाई रहैकोछ । प्रतीबेदन एउटा छ समचार अर्को बन्छ । छानबीन चै गोरखा मिडिया को अनी समचार चै सहकारी ठगीको !!!!!!

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk หลายเดือนก่อน

    जय रबि जय घन्टी 🔔🔔🔔🔔🔔👍️👍️💐🥀💐🥀💐🥀💐🥀💐

  • @bbsivlgs
    @bbsivlgs หลายเดือนก่อน +1

    कर्मचारी लाइ तलब भत्ता दिनु को लागि चेक मा सहि नगरेर कोस्ले गर्ने त

  • @dbmalla1272
    @dbmalla1272 หลายเดือนก่อน

    प्रतिवेदनमा रबी लामीछाने सहकारी ठग हो हो हो,

  • @ktagrgdon938
    @ktagrgdon938 หลายเดือนก่อน +2

    पहिला भाउजु @ बाख्रा कम्पनीलाई कारबाही गर,गिरीबन्घु टी,@ माहाकाली गर्ने चोर कोलीलाई कारबाही गर,केन्टोमेन्ट घोटाला 17हजारको हत्यारा लाई कारबाही गर बल्ल रबीमा आईजा चोरहरू बुझिस

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k หลายเดือนก่อน +1

    Wow2 great words 💯 % ✅

  • @Madan-Xetri
    @Madan-Xetri หลายเดือนก่อน +1

    ए बरै सत्य तथ्य समचार बनाउदा बक्तहरुले किन रबि बोरोधी भन्छन बधेर घाँस खुवाउन पर्ने हरु

  • @moonnnnmn
    @moonnnnmn หลายเดือนก่อน +1

    Jay Balan Sir rabi Sir🎉🎉🎉🎉

  • @dambarbhat167
    @dambarbhat167 หลายเดือนก่อน +2

    छानबिन समिति सहकारीकाे रकम सम्बन्धि गठन भयकाे हाेकी गाेरखा मिडियाकाे कामदारकाे तलबभत्ताकाे चर्चा गर्न

  • @Creatorhs123
    @Creatorhs123 หลายเดือนก่อน

    रबि ले कसरि पायो clean चिट कल्ले दियो clean चिट

  • @rameshgiri5292
    @rameshgiri5292 หลายเดือนก่อน

    रबि जिन्दाबात।

  • @DhirajRana-r1x
    @DhirajRana-r1x หลายเดือนก่อน +1

    दुर्गा आउ देश बचाउ
    हर हर दुर्गा घर घर दुर्गा🐯❤

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul หลายเดือนก่อน

    सहकारी पार्टीको भेडाहरुले जे सुकै भने पनि गगनले सत्य तथ्य बिना बोल्दैन भन्ने सत्य सावित भयो होइन यति कुरा हेक्का होस कि गगनले उथाएको मुद्दा जहिले जित भएको इतिहास छ

  • @DevBhatt-zt2lf
    @DevBhatt-zt2lf หลายเดือนก่อน

    Jaya ghanti Jaya rabi

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy หลายเดือนก่อน +1

    मैले जानेको कुरा त्यस्तो चोर डाँका हत्या हिंसा गर्ने लाई छाडा छोडे पछि गरिब दुखीहरुलाई फसाई हाल्छन नी त्यस्तो मान्छे सार्बजनिक ठाउँमा लगेर जीउदै आगो लगाए पछि राम्रो हुन्छ

  • @binodkhulal
    @binodkhulal หลายเดือนก่อน +4

    जिबि भरिया, रबि भान्से रै छ,
    अब रबिलाई पुलिस ले सिस्नुपानी लगाएर पाता कस्ने हो भने जिबि निस्किन्छ
    जिबि निस्किए पछि सहकारी पीडितले न्याय पाउँछन्
    म काग्रेस एमाले माओवादी सहि भन्दिन तर रबि नि होइन

  • @sabinakhadka5427
    @sabinakhadka5427 หลายเดือนก่อน

    Jay Rabi Jay Balen

  • @GaneshKc-e2g
    @GaneshKc-e2g หลายเดือนก่อน

    Jay ghanti

  • @sabeenniraulamusic
    @sabeenniraulamusic หลายเดือนก่อน +6

    रबि लामिछाने देसकै ठूलो समस्या हो। रबि लामिछाने को काम छैन राजिनामा दिनुपर्छ। आजै।

  • @namrajranabhat8083
    @namrajranabhat8083 หลายเดือนก่อน +1

    यो प्रकाश शरण राम शरण दुबै दाजुभाइ फटाहुन

  • @bhojabahadur1203
    @bhojabahadur1203 หลายเดือนก่อน

    लाग सबै रबिलाइ सिध्याउन मुजिहरु सबै राजनीति चलिराकाे छ यहाँ जनताले बुझ्नुपर्छ

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w หลายเดือนก่อน +1

    योहो टेलिभिजन पनि कतै बार भाइको चम्चा त होइन? बिहानै देखि रवि लाई दोषी भन्दै थियो। जिबराम भण्डारी लाई यो प्रश्न सुनाइदिनु होला

  • @gopalraut5049
    @gopalraut5049 หลายเดือนก่อน

    छानबिन समितिकाे जालमा खाेजेकै माछा पर्याे । कति पत्रकारहरूले भने जस्तै भएको छ ।

  • @kuntarai6779
    @kuntarai6779 หลายเดือนก่อน

    सब चाेरहरु हाे याे बाेल्ने पनि चाेरहरु हाे सब सङ्स्त मा बस्ने चाेरहरु हाे। अब बालेन हर्क जस्ता हजारौं बालेहरु अाउनु पर्छ अनि देश बन्व्छ।

  • @bbsivlgs
    @bbsivlgs หลายเดือนก่อน +1

    कङ्रेस त भ्रस्त को बथान हो

  • @madankarki2964
    @madankarki2964 หลายเดือนก่อน

    १२ भएको सन्तति त पर्यो जो सहकारी ठगलाई त्यसलाई कारबाही होस् जनतालाई झुक्काउने काम नहोस् तिमी जस्ता भाडाका पत्रकारहरूले जनताको आँखामा भ्रम छर्दै हुनुहुन्छ। तपाईँ एउटा पत्रकारी गर्नुहुन्छ एउटा मिडियामा तपाईँलाई तलब दिए त भइहाल्यो नि तपाईंको मालिकले उसले जहाँबाट लियोस् जेसुकै गरोस्।

  • @blue.official_shan
    @blue.official_shan หลายเดือนก่อน +1

    हैट साह्रै गन्हाँउने खेल भो मार्नु जरुरी छ यस्ता मान्छे अब अति भो

  • @uttambasnyat8062
    @uttambasnyat8062 หลายเดือนก่อน

    सबै दलले रबिलाई फसाय पनि अरु रबि जन्मि सके फटाहाे।

  • @rajibdhungana8886
    @rajibdhungana8886 หลายเดือนก่อน +1

    हावा समाचार रबि लाई कारबाही गर्ने कुनै ठाउँमा लेखिएको छैन यो मीडिया ले चै कहाँ बाट पाएछ उल्टो समाचार

  • @DevRazSr
    @DevRazSr หลายเดือนก่อน

    रविको विषयमा यो भन्दा लाजमर्दो पत्रकारिता के होला सन्तोष जि!! जनताले बुजिसकेका छन यो सबै रास्वपा सकाउने खेल मात्रै हो तर अब त्यो हुदैन

  • @premshreemal7539
    @premshreemal7539 หลายเดือนก่อน

    हासो उठ्यो तिम्रो समचार ले

  • @mohanshrestha2853
    @mohanshrestha2853 หลายเดือนก่อน +1

    काम गरे बापत तलब भत्ता खाको भनेको छ कसरी ठगी भयो नबुझेको कुरा😢😢😢

  • @thapadil8033
    @thapadil8033 หลายเดือนก่อน

    Jaya ghanti🔔🔔🔔🔔🔔

  • @muktinathchanel5657
    @muktinathchanel5657 หลายเดือนก่อน

    हाे यो समय चक्र कार्यक्रम ले यस्तै जनचेतना जगाउने न्युज देखाउँदा धेरै राम्रो हुन्छ। जहीले राजनीतिको खेदो खन्ने काम गर्नु भएन। नेता ज्यू हरूले गर्दा नै त हामी खुल्ला मन दिएर बोल्न पाएका हौं नि त। बितेका दिनहरूमा राजा काे शासन कस्तो थियो त्यो हामीहरूले भोगेका धेरै उदाहरण छन्। हाे दोषी लाई कारवाही चाँहि हुनु पर्दछ यो हुँदै जान्छ। जय देश जय नेपाल ❤

  • @pawankarki1876
    @pawankarki1876 หลายเดือนก่อน

    सहकारीको रकम मिडिया लाई दिनेको नाम पनि आओस् न,आज सम्म सरकार कस कस्ले हाके तिनिहरुले नैतिक जिम्मेवारी लिने नलिने हो? नियमन निकायलाइ कस्ले घाइते बनायो सबै बिसयमा केलाएर सत्य तथ्य आओस्

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 หลายเดือนก่อน

    यि डाका हरुलाई हदै सम्मको कारबाहिहोस यिनिहरुको घर जग्गा सरकारले कब्जा गरेर पिडितलाई क्षेतिपुर्ति दिईयोस ?

  • @gobindap0khrel952
    @gobindap0khrel952 หลายเดือนก่อน

    रबि का झोलेहरु किन उफ्रि रहछन यति धेरै प्रमाण हुदा नि

  • @dhanrajsah5386
    @dhanrajsah5386 หลายเดือนก่อน

    NEWS मात्र बनाएर भएन हजुर आरोपी लाई गाड नि मस्काउने हुने गरि नि बनाउनु पर्यो ।।

  • @-Rr1990
    @-Rr1990 หลายเดือนก่อน

    १ मिनेटमा सकिने विषय गोलमटोल गरेर जनतामा झन भ्रम फैलिन सक्छ पत्रकार महोदय।

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 หลายเดือนก่อน

    समिति का भष्ट चारि दल का ठुला नेताका झोले रैछन अनिकसरि ठुला भष्टचारि दोसि देखिन्छनत ,,

  • @upendrakapri9810
    @upendrakapri9810 หลายเดือนก่อน +2

    बल्ल आज मिडियामा आएछ

  • @mayaadhikari3448
    @mayaadhikari3448 หลายเดือนก่อน +1

    Rabi is an innocent ❤❤❤❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 หลายเดือนก่อน

    यस्तो हरु समाज को लागी घातक हो फासी देउ सरकार 🙏🙏🙏

  • @Born_2_b_wild
    @Born_2_b_wild หลายเดือนก่อน

    Rabiko hanuman haru ramro sanga suna.sahakari ko governer ho rabi

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 หลายเดือนก่อน

    किन कि रबि को कारण यी ठुला भनाउदा चोर डाका पार्टी हरु को पत्ता साफ हुने पक्का पक्की छ त्यसै ले रबि को राजनीतिक भविस्य सिध्याउन यिनी हरु हात धोएर लागि परेका हुन यो कुरा जगजाहेर नै हो त्यसै ले जनता जनार्दन ले बुझ्नुपर्छ ।

  • @GaneshBasnet-mj9dw
    @GaneshBasnet-mj9dw หลายเดือนก่อน +1

    यो समाचार होकि गफ हो केही बुझ्न सकिन रबि निर्दोस हुन किन भने साहुले पैसा काहाबाट ल्याय भन्ने रबिलाइ के था उदारन जस्तै बाउले चोरेर ल्यायको पैसा छोरालाइ दिय छोराले अरुलाइ दियो भने सबै चोर हुन्छन कि बाउ मात्र चोर हुन्छन त ?

  • @SDPElectricPlumber
    @SDPElectricPlumber หลายเดือนก่อน

    Good luck Rabi lamichhane ji यो १२ भाई मिडियालाई Unsubscribe गरौं साथीहरु ❤❤❤❤❤❤❤

  • @lotusentertainment1277
    @lotusentertainment1277 หลายเดือนก่อน

    पैसा जहाँ बाट आएको भएपनी रबि लाई के मतलब।

  • @Samyogikanchha1986
    @Samyogikanchha1986 หลายเดือนก่อน

    gud luck rabi dai🙏🙏🙏

  • @Yogesh-o2u
    @Yogesh-o2u หลายเดือนก่อน

    यो कुरामा कुनै मालिक ले अबैध कारोबार गरेर कमाएको पैसा एउटा घरमा काम गर्ने नोकर लाई कहाँ बाट ल्याएको हो भन्ने कसरी थाहा हुन्छ उसले त आफ्नो मेहनत को कमाई लिन पनि नपाउने आफ्नो आङ्ग मा भैंसी हिडेको नदेख्ने अरुको आङ्ग मा जूम्रा लिखा देख्ने

  • @bombahadurgc997
    @bombahadurgc997 หลายเดือนก่อน

    रबि निर्दोस नै छन

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 หลายเดือนก่อน +3

    Bichara patrukar 😛😛😛

  • @khamkarki5774
    @khamkarki5774 หลายเดือนก่อน

    धन राज गुरुङ को बारेमा किन कान्तिपु र मिडिया लगायत,यि भरौटे मिडिया हरुले समाचार बनाउदैनन?

  • @dipakdahal9184
    @dipakdahal9184 หลายเดือนก่อน +1

    YO माँ चिक्ने पत्रुकार ले जहिले पनि खेदो खनेको देख्छु एस्को बाउ चाहिँ को रहेछ

  • @GBentertainmentnepal
    @GBentertainmentnepal หลายเดือนก่อน

    माफी गरिदेउ बिचरालाइ थाहा थिएन ।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq หลายเดือนก่อน

    काङ्ग्रेस ,एमाले र माओबादी गरेको काम नै यहि हो यिन्ले आफू पैसा कमाउन यति धेरै माफिया र तस्कर जन्माएकी अहिले तिनै तस्कर हरु ले गरिब नेपाली जनता लाई लुटेर खादै छ

  • @limbukumar3711
    @limbukumar3711 หลายเดือนก่อน

    ल हेर, कसरी चतुर बाजेहरु हतार हतार उम्किन खोज्छन् यहां। ल.नि.मा के गुरुङलाई कोचे त्यसरी नै धनराजेलाइ कोच्ने भए तर बदनाम पार्टी ने.का. जिन्दावाद!

  • @funloverkathmandu
    @funloverkathmandu หลายเดือนก่อน +1

    दोधारे प्रतिवेदन, राजनीति ले खेलने ठाऊ बनाइदिये !😂😂

  • @Nabinchamling8013
    @Nabinchamling8013 หลายเดือนก่อน

    रबिलाइ थुन्नु भन्दा अगाडि आर्जु देउवा धनराज गुरुङ केपि ओलि गोकुल बास्कोटआ गगने सब चोर हरु लाई थुन ।नत्र आगो बल्छ नेपाल मा

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 หลายเดือนก่อน

    पुराना चाेर हरु काे जंगल रवि काे काल नहाेला भन्न सकिदैन

  • @TeresaRai-f4i
    @TeresaRai-f4i หลายเดือนก่อน

    Khattam!!! Raxa neta bhanaudaharu

  • @dreamleader9265
    @dreamleader9265 หลายเดือนก่อน

    युवाहरु 1 चाेटि जनअान्दाेलन गराै

  • @littlestars5747
    @littlestars5747 หลายเดือนก่อน

    गयो अब सहकारी पार्टी को दिन।
    चितवन कै जनताको कमाइलाइ ठगेर चितवनबाटै जितेर सङ्सद बनेका?
    मान्नै पर्छ रबिको दिमाग लाई।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel หลายเดือนก่อน

    यो गगनेको गोठालाले जमाना देखि रबिलाई दोषी भनिरहेको छ प्रमाण के छ खाएको खाएको भा बाकी राख्थे दलाल मीडिया

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน

    यी अाजकालका मिडियाहरु युटुबेहरु याे देशकाे अदालत , पुलिस , प्रसासन , डाक्टर , मास्टर सबै पत्रकारनै हुनकी क्या हाे भन्ने जसरी समाचार संप्रेसन गर्दछन ।

  • @donaitahk8264
    @donaitahk8264 หลายเดือนก่อน

    रबि ले गलत गरेको हो भने किन उम्किन दिन्थे हो चोरहरुले